Тёмный
No video :(

शेखर डिजाइनमा प्रचण्ड कार्ड; ६ गते उथल पुथल; ओलि सरकारले भ्र ष्टलाई कार्बाही होइन संरक्षण गर्छ ? 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 16 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#ananda ram paudel #paudel#balenshah#kpoli#manojsapkota#ieshworikarki
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 31   
@khabarfatafat4169
@khabarfatafat4169 Месяц назад
आजको अन्तरबार्ता सारै राम्रो लाग्यो नेपालमा जे पनि हुन सक्छ तर जनता जगाउन सत्यबोल्न छोड्नु हुन्न धन्यवाद CDO साहव 🙏🙏
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
धन्यबाद सिडिव साहेब❤
@harishah6042
@harishah6042 Месяц назад
सर्बोच्च अदालतको फैसलामा सरकार बन्ने संभावना भएसम्म संसद विघटन गर्नु संविधान बिपरित हो भनेको छ अन्यथा गर्नु हुंदैन भनेको होइन ।
@indirakarki5858
@indirakarki5858 Месяц назад
राजा ल्याउन लाग्नुस सबै यो लुटपाट को दलीय राजनीति हेर्ने होईन
@balramchaudhary3511
@balramchaudhary3511 Месяц назад
Shahi,,ho,,desh,,ko,,awaj,,shahi,,ho
@urmilaacharya6854
@urmilaacharya6854 Месяц назад
सहिकुरा
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Месяц назад
सहि हाे कुरा 👍️
@gorkhalinewstv
@gorkhalinewstv Месяц назад
सहि बहस
@HarekKhabarTv
@HarekKhabarTv Месяц назад
गुड सिडियो साप❤❤❤।।
@Msentertainmant
@Msentertainmant Месяц назад
great interview
@sattybahadurpunmagar
@sattybahadurpunmagar Месяц назад
👍👍👍🌹🌷💮
@jyotirayamajhi735
@jyotirayamajhi735 Месяц назад
यो लुट रोकनै पर्छ तर कसरी? हामी आफै फ़सीसकेम!
@acharyatoya6707
@acharyatoya6707 Месяц назад
यिनी इन्दिया अमेरिका ले बनाको आलङ्कारिक प्रम हुन कार्यकारी चाहिँ आर्जु सुचना बाहिरियो।
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm Месяц назад
नेपालको ईतिहासमा पर्चनड सरकार सफल सरकार को नेत्तीतोमाअोबादी र रस्वपा को रबि नेत्त्रीतो❤
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 Месяц назад
नेपाल को यो ३ दल ले देश हाक्नु सक्तैनन् देखि सकियो ०४६ साल यता...
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
भ्रस्ट तिस्करहरुलाई बधाई😂😂
@sudhagiri4671
@sudhagiri4671 Месяц назад
KP Oli Deva deshdrohi lai simana kataune. Jay siyaram!
@sabitaghimire7469
@sabitaghimire7469 Месяц назад
Aadi kangresko pradanmantri hune ho vane chandra dai hunuparcha.
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
धाेखाघडि नेपाली राजनितिकाे मूलमन्त्र भएकाे छ।वलीले प्रचण्ड गठवन्धन् लाई धाेखा दिए भने ,अब वलीलाई पदच्यूत् गरायर फेरि देउवा प्रम अदालत् ले वनाइदिय भै हाल्याे नि ?यता प्रचण्ड संग ६३ सभासद छ।१४१ सिट पुगिहाल्छ।नत्र देउवा दुई वर्षपछि प्र म हुन गाहाराे छ।
@rameshowerkhatiwada1280
@rameshowerkhatiwada1280 Месяц назад
हावा बिस्लेसण
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx Месяц назад
How can any civilized person TOLERATE....these corrupted as the face of government. See these crooks...Khadge, Arju, Bishnu Paudel and Prakash Man? Many more. Shame on you Khadga and Shere!
@laxmidewan971
@laxmidewan971 Месяц назад
Hami Nepali Haru jati chhau hami Sabai okil ho. Yo Budo ko bislesan pani testai ho. Buda haru kk bhanchhan kk ohiyat.
@govindakarkgovindakarki
@govindakarkgovindakarki Месяц назад
नडराउ कमरेड पर्चन्ड
@bambahadurgurung6846
@bambahadurgurung6846 Месяц назад
NEPAL NEPALI DES RASTRA JANTA KAAI EAK MATRA BIKALPA RAJA LAU AAUU DES RASTRA NEPAL NEPALI JANTA BACHAU RAJA SADA CHIRAYU AMAR RAHUN YAS CHYANAL PRASTAUTA JYU ADARNIYA PURBA PRAJIA SREE ANANDA RAM JYU KO JANA BHAWANA MARMIK SANDARBIK GAHAN BICHAR KAI LAAGI SAMPURNA TEEM HARU LAAI NAMAN SADHUBAD SYDNEY AUSTRSLIA
@LokBahadur-q8g
@LokBahadur-q8g Месяц назад
Jamanai vrasta, vusiya ko x....chalega
@Rameshboyung
@Rameshboyung Месяц назад
Oliko hali budo
@chhwangsherpa808
@chhwangsherpa808 Месяц назад
Hawa baje
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi Месяц назад
great interview
Далее