Тёмный

शेखर प्रचण्ड भेट : नयाँ मोडमा राजनीति,२८ गतेपछि भाँडभैलो ।। अवस्था भयावह, कन्ट्रोल बाहिर जाँदै_Shyam 

Churo Kuro TV
Подписаться 105 тыс.
Просмотров 32 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

27 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 109   
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en 21 день назад
हजुरलाई लागे होला केपी र देउवाले जनताको चाहना अनुसार संविधान संशोधन गर्छन्। तर यो त उनीहरुको वाहाना मात्र हो। संविधान संशोधन गर्दैनन्।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 21 день назад
यो ठगि बिश्लेसन भयो, 30 औ धार्नि चाकु खायर पनि गुलियोको स्वाद नपायका नादान मनुवा जस्तै,,मुला यि ठगहरूले देशमा ठग्दा ठग्दा देश याहा सम्म ल्याई पुर्याउन्दा पनि फेरी संम्बिधान शंशोधनको आस दिन सक्यो भने रे?? के मा शंशोधन गर्ने?? जनमत गरेर जनचाहनाको बिषयमा शंशोधनको आत छ ? न संख्याले दिन्छ?? यि ठगहरू रहेसम्म सुनले नै संम्बिधान लेखे पनि ठग्ने काम बंन्द हुन्दैन हुन्दैन देश ले त अर्कै मागिरहेछ यि ठगहरू ठग्ने टाना बुना बुनिरहेछ ठग ठग ठग नै समस्या हो यत्र तत्र सर्बत्र ठगि ठगि ठगि,,,, के बिश्लेसन????
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 21 день назад
केपी झापाली प्रधानमन्त्री भयो भने देश बेचिन्छ।होस नगुमाउ।
@subarnabasnet6193
@subarnabasnet6193 21 день назад
पत्रकार महोदय उमेस जि , चुरो कुरो मा श्याम बस्नेत लाई खरो प्रश्न यसै गरि राजनिती को यथार्थ चित्रण :---जनता मा चेतना भया 🎉🎉🎉🎉
@gangathing1755
@gangathing1755 21 день назад
जस्को नुन खाको हुन्छ त्यो गुलाम हो त्यो बुज्नुस उमेश जि ।
@bikramjha6271
@bikramjha6271 21 день назад
राजनीति राज्यको लागि हुन्छ-दलिय गणतान्त्रिक व्यवस्था राज्यको लागि भएन,जनताको बिपत्ति चरम सिमा नाघेको छ।राजा राष्ट्र र जनताको दस्तावेज हुन् - दस्तावेज राजनीति हो।राजा आएपछि राजनीति लिकमा आउँछ देश समृद्धि मा अगाडि बढछ।जनता सुख शान्ति ले जीवन बिताउछ।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🇳🇵🌹🙏🌹🙏🌹🇳🇵
@harkabahadurpun7691
@harkabahadurpun7691 21 день назад
श्याम सर्को विश्लेषण विगतको अनुभोबको आधारमा गर्नु हुन्छ ,तर उनिले सोच अनुसार हुँदैन । अनुभबी नत भने हो ।
@ratnanepal9305
@ratnanepal9305 19 дней назад
यो ब्यावस्था चल्लाजस्तो छैन,अब जनताले बिकल्प खोज्न जरुरीछ।
@retiredmaster2081
@retiredmaster2081 19 дней назад
देश र जनता प्रति वेवास्ता केही नेताको स्वार्थमा देशको राजनीती घूमाईदै छ यो हामि जनतालाई स्विकार्य छैन बेलैमा चेत खुलोस ।
@jeevankhadaka1105
@jeevankhadaka1105 20 дней назад
जे पनि हुन सक्ने देखिन्छ उथल्पुथल हुने योग छ ल सबैलाई चेतना भया ॐ 👏🙏💜🧡💛💚❤️💖
@roshanthapa9724
@roshanthapa9724 20 дней назад
दाई का कुराहरू नसुने सुनुं सुनुं लाग्छ सुन्यो दाई का कथाका पात्रहरूजस्ता यो देशका न जनता छन् न नेता नै ।फगत time pass मात्र भै राछ
@sirgotolucknow
@sirgotolucknow 21 день назад
यिनको कुरामा कुनै लोजिक छैन। काल्पनिक मात्रै छ। तर झुटो छैन। बनावटी छ मनमा लागेको कुरो छ।
@rajendramainali8879
@rajendramainali8879 21 день назад
श्याम बस्नेतको कुराको ठिक छ,नेताहरु किन राष्ट्रपतिकोमा जान नखोजेका हुन अचम्म को कुरा यहि भएको छ ।
@user-cq9rx6ms9j
@user-cq9rx6ms9j 21 день назад
श्याम जी अहिले सम्म देशको नेता को भए र सम्विधान सम्सोधन भएर जनताले अहिले सम्म के पाए चुच्चे नक्शा पास भएर के पाए के त्यो जमीन नेपाल ले फिर्ता पाए। श्याम जी तपाई सर्वसाधारण को विश्लेषक होईन सिर्फ ओली र देउवाको मात्र जस्तो लाग्छ।
@gobindakumarrai6493
@gobindakumarrai6493 21 день назад
यो कालो काङ्ग्रेस ओकालत गर्ने बुढा दिन दिनै कुरा फेरदोरहेछ।यस्तो पनि हुन्छ विश्लेषक?
@gangathing1755
@gangathing1755 21 день назад
उमेस जि न आत्तिनुस बस्नेत जि ले लगभग सहि नै भन्दैछन ।
@keeritijoshi3179
@keeritijoshi3179 21 день назад
Elite Class को प्रतिनिधित्व गर्ने यी वृद्ध राजनीतिक विश्लेषण कम आफ्नो इच्छा बढी जाहेर गर्दै छन। जेशन वैध र भरत दाहाल जस्ता intellectual व्यक्तिहरु सुन्ने बानी परेकाले यिनी त खरी झरेको मादल जस्तै लाग्यो। यस्ता काइतेहरुलाइ नबोलाएकै राम्रो।
@wwtravel1980
@wwtravel1980 21 день назад
मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅
@NaradaAdhakari
@NaradaAdhakari 21 день назад
संविधान संशोधत गर्न बहुम्त पुग्नु परो नी माथिल्लो सदन मा पुग्नु परो न लहाट्ट ब!श्लग😊😊
@user-nk8rt7tm8d
@user-nk8rt7tm8d 21 день назад
बुढाले गरेकाे बिश्लेषण खासै पुरा हुँदैन। बुढा माेदी फ्यान हाे
@gangathing1755
@gangathing1755 21 день назад
पुरै अन्तिम को भनाइ सार्थक होस रास्ट्रपति शासन तेइ सहि छ ।
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 21 день назад
कति खेदो गरेको हौ उमेशे यी बुडा बालाई।यति रिस उठ्छ भने नलिनु नि अन्तरवार्ता।
@sonamsherpa5082
@sonamsherpa5082 21 день назад
स्याम सरले सहिचित्तबुज्दो बिस्लेसन
@abhaythakur9655
@abhaythakur9655 21 день назад
देउपाले जुन सुकै हालतमा के पीलाइ पि एम बनाउनै पर्छ
@alishagrg3279
@alishagrg3279 21 день назад
अाफुले गरेको सहमति पालन नगर्ने सासदहरुले देशको हित गछ भनेर कसरी बिश्बाश गरने।
@netrakhatri2894
@netrakhatri2894 21 день назад
Perfect analysis. 🙏🌹🇳🇵🇳🇵🇳🇵
@rohitrai8075
@rohitrai8075 21 день назад
दुबै जना बाझ्दै बिच बिचमा अन्तर्वार्ता लिने दिने नगरि संयम हुनु पर्छ।
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 21 день назад
Shyam kaka ,Tapai ko man ra bachan thik. Chha.Congress ra comaunist haru bata Rastra ra Nagarik haru ko hit ra unnati ko paxema sambidhan samsodhan gardainan,yeeniharu ko man ,bachan ra karma mildaina.sabai lai chetana vaya.
@ramprasadkhanal9980
@ramprasadkhanal9980 21 день назад
अति सहि कुरा गर्नु भयो श्याम जि ले
@purnabahadurlama1117
@purnabahadurlama1117 20 дней назад
१०० % सहि छ ?
@gangathing1755
@gangathing1755 21 день назад
अन्तिम को भनाइ धेरै बिचारनिय बस्नेत जिको । सिटौला र अन्य विषय ।
@abhaythakur9655
@abhaythakur9655 21 день назад
अति सान्दर्भिक
@kesharbaniya7020
@kesharbaniya7020 21 день назад
प्रचन्डले मनको तितो पोखेर राजिनामा दिन्छन् ।अरु केही हुन्न।यी पत्रकार सनसनि मात्रै मच्चाउछन।
@gangathing1755
@gangathing1755 21 день назад
गज्जब प्रश्न उमेस जि ।
@balbahadurpun6978
@balbahadurpun6978 21 день назад
कुरा बुझ्दा यो बुढोको चाहना पनि केपी ओली नै प्रधानमन्त्री होस भन्ने चाहना देखियो ।
@AshokSunar-en1bt
@AshokSunar-en1bt 21 день назад
Gertar Nepal balen saha ko jay 🌹❤️🇳🇵🎇🌈😅😭💔👹🌍
@user-tn8nt5zp1d
@user-tn8nt5zp1d 21 день назад
Shaym Dai ko barm bar vane ko 12 bude ko Antim prime minister prachand ho vanne kura chahi milne jasto chha.
@tikaramkarkee1578
@tikaramkarkee1578 21 день назад
केही भाड भैलो हुदैन पल्टुराम हट्छ ओलि प्रधानमन्त्री बन्छ्न अरु केही हुदैन
@BinodKarki-w1q
@BinodKarki-w1q 21 день назад
Hamrro deshko testo deshko maya r jantako maya vayeko netanai janmiyeka xainan ani kasari janta r deshle sukha paux ta
@badritimilsina4269
@badritimilsina4269 21 день назад
बिश्लेशक श्याम बस्नेत को कुरा नियमित हेर्ने गर्छु कुनै कुनै कुरा नमिले पनि धेरै कुरा उहाँको मिलेको छ धन्यवाद छ ।
@user-vm1zj4id9b
@user-vm1zj4id9b 21 день назад
संविधान सभाले बनाको सम्बिधानको मुलभुत कुराहरु यो सम्सदले बदल्न सक्दैन भन्दैछत कानुनबिदहरुले र संविधानबिदहरुले! यो बूढो तेतिकै आधाअधुरो कुरा गर्छ!!
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 21 день назад
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@senani732
@senani732 21 день назад
भु राजनिती टकराब रुस र चाहिना उदयमान देखिदै गर्दा भारत सङै नेपाल पाकिस्तानमा पनि जनमतको आधारमा जनहित हुने सन्केत देखिन सक्छ।
@kanchanparajuli5712
@kanchanparajuli5712 21 день назад
Shyam Sir, Namaskar and good luck. There is no any alternative for United with us for the establishment of Himalayan Hindu Kingdom of Nepal pls thinks in matter seriously, have a great time as well as blessings dream too.
@kedargautam1987
@kedargautam1987 21 день назад
विश्लेषक्ज्यु, शेखर जि लाई तपाइले निकै तारिफ गर्नुभो, तर शेखरजिले नराम्रोलाइ नराम्रो कहिले भन्ने आट गरेनन। के भन्नुहुन्छ?
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 21 день назад
श्याम बा काेकुरा सब हावा
@ShashindraPaudyal
@ShashindraPaudyal 21 день назад
तपाई पनि हावा
@gangathing1755
@gangathing1755 21 день назад
स्वर्णिम माथी धेरैको सङ्का छ ।
@mahendradhakal2873
@mahendradhakal2873 21 день назад
माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ. कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो सुराई बनाउने. मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई के के बनाउने. गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.
@birkhaswar3472
@birkhaswar3472 21 день назад
याे इनडियाकाे अाइ काङगेस र य माले केपि जयानमाराे मिलयाे भने बिकास गछ तकिन यी दु इदल मिले पछि महाकालि सनधि गरे त बिकास भयनयसताबिदेसि का दलनल हुन कया मिल देस बेचनु बााकि छ देस भारत मा बेच भन्नू हाेस चाेर भ,सटाचारिदलालअब समापत हुनछन
@yagyarajpandey8625
@yagyarajpandey8625 21 день назад
Modi r Rusko gathbandhan vye nepallai greaternepal bnaun passhimale sahyog garchhki?
@birkhaswar3472
@birkhaswar3472 21 день назад
काङगेस जाडिय काे छ यसमा काङगेस नीति ने छ जनता काे काम गदेन किन भने इनडियामा जति कङगाल जनता कहि छेन विश्व मा छृनन नेपाल मा काङगेसले 2007 साल देखि अाज का दिन समम जेसट नागिक बसने यउटा धरम सालाे पनि बनाय काे छेन केही हुदेन जनता कङगाल बनाउने प,जातनत्र का नाम मा प,जा लुटने काम बाहेक अर, केही भयाे भने मलाइ मेराे मुखमा थुकि दिनु हाेला अपराधि काङगृस हर,लाई जनताले कारबाहि गनुपछ नेता देखि शिक्षक कमचारि समपुण लाई कारबाहि गरि येले समम लुटेकाे समपति छान बिन गरि बडे बडायकाे समपति रासटिय करण गरे पछि 4 बष समम काे बजेट राजयले टयनउनुपदेन मि त्र
@gangathing1755
@gangathing1755 21 день назад
बस्नेत जि सङ्सोधन कुन कुन बुदामा त्यो खुलाउनु पर्योनी ।
@anantaduwadi8682
@anantaduwadi8682 21 день назад
राम चनदर त किरते काम पनि गरछन नित नागरिकता बीधयक किरते हैन र?
@RajendraShrestha-oz3nl
@RajendraShrestha-oz3nl 21 день назад
Umesh bhai, mukha vari jawaf paunu vhaye ko ma dhanyabaad. Badhi bolnu sarir ko lagi hanikar ?
@user-zm4to2ny8t
@user-zm4to2ny8t 21 день назад
You are 100 right
@ananathsapkota2032
@ananathsapkota2032 21 день назад
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?
@thakurpandit4039
@thakurpandit4039 21 день назад
Umesh ji, yo ta sambidhaan sansodhan ko bahanaa matrai ho, geo-political game ko euta roop ho jasto laahchha, aarko comfortable govt ko laagi tayaari. 101%
@krishnamurari3110
@krishnamurari3110 21 день назад
यो बुढा काम नलाग्ने बिस्लेसन गर्छ। पुरै पूर्वाग्रही छ ।
@Art_queen97
@Art_queen97 21 день назад
Kina muslim haru ko pachhi matrai lagnu bhaye ko hami nepaly Muslim India sita kehi Matlab chhaina hami pure nepaly Muslim hun nepal jindabad
@rajendraacharya1511
@rajendraacharya1511 21 день назад
केहि हुदैन बाइजात कुरा
@ramprasadkhanal9980
@ramprasadkhanal9980 21 день назад
सेर बाहादुर सम्झौता को परिपक्का भये का ब्यक्ति हुन
@user-vm1zj4id9b
@user-vm1zj4id9b 21 день назад
यो बूढो लाई अन्तरबार्तामा मोदिको नाम नमिसाउदा सम्म बोल्नै आउदैन! यो बुढोलाई सन्सारमा मोदिनै सबकुछ लाग्छ !!!!
@tuphankatwal
@tuphankatwal 21 день назад
हावा बुढो
@prabinthakuri9636
@prabinthakuri9636 21 день назад
❤❤❤❤❤
@prabinthakuri9636
@prabinthakuri9636 21 день назад
Je has maja aayo😂😂😂😂
@user-rq1fx9sr7q
@user-rq1fx9sr7q 21 день назад
412. Jasto lagxa 4o5 hor Shymsar
@chandrakantaghimire8051
@chandrakantaghimire8051 21 день назад
पत्रकार जी धारा ७६ उपधारा २ अनुसार जतिपटक पनि सरकार बनाउन सक्छन्। ७६। २ अनुसार बन्न नसके मात्र ७६। ३ मा जाने हो। एमाले र कांग्रेस मिलेर बनाउने भनेको ७६। २ अनुसार नै हो।
@labkushthapa7992
@labkushthapa7992 21 день назад
राजा चायो
@basantashrestha4826
@basantashrestha4826 21 день назад
पत्रकारको अल्पज्ञानले अलि छिटो र बढी बोलेको देखिन्छ ।पुराना पत्रकारबाट सिकुन् ।भुरा केटाकेटी पारा देखियो ।
@aavashpant2842
@aavashpant2842 21 день назад
A b pant right version and right decision
@reenabhatta7480
@reenabhatta7480 21 день назад
पत्रकार खूब संबिधान जान्ने भा छ😂😂😂७३(३) जादैन
@user-zm4to2ny8t
@user-zm4to2ny8t 21 день назад
Right
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 21 день назад
अब बबढ्र हुन्छ ।बिनाश निकट छ।अमेरिका कमजोर सावित हुँदैछ ।
@deepaksangroula8504
@deepaksangroula8504 21 день назад
🙏🙏🙏🙏🙏🌹
@sirgotolucknow
@sirgotolucknow 21 день назад
यो बुढो एउटा गाउँको जमिन्दार हो।
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 21 день назад
ओए जुँगे पोख्रेल भाइ मोदिको कार्ड पाको शेखरले केही ख्याँस्तैन।देउवाको अगि शेखर भिजेको मुसो यार भारतिय राजनीतिम फ्लप खाँदै गरेको मोदि कहाँ cia र raw को planned ओलि र देउवाको अघि कसरी निरीह देखिन्छ शेखर हेर है त पोख्रेल भाइ।
@Learning67
@Learning67 21 день назад
Kasto mula patrukar ho kai nabujni yr yesto sanga interview nadenu sir Buda le kasto serous kura gareko xn yo xuchooo bole patrukar ko kasto disturb garx yr sadai sir des ko kasto important kura hareko xn
@nawangtshering8327
@nawangtshering8327 21 день назад
Nispakcya chaina....bislechan!!??
@user-ht9jo4yc6n
@user-ht9jo4yc6n 21 день назад
28 Ko news po aayo sir
@krishnalamichhane905
@krishnalamichhane905 21 день назад
Kura thik thikai lageo❤❤😂😢
@rajeensharma7497
@rajeensharma7497 21 день назад
तपाईं हरु को कुकुर बिरालो जस्तो कस्तो खालको प्रश्न उत्तर होउ ,,उमेश दाइ तपाईं श्याम काका सङ अन्तरबार्ता गर्ने हो भने अलिक छोटो छोटो अन्तरबार्ता गर्नु न होउ ,,यी बुढा त एकोहोरो लाग्छन लाग्छन तपाईं त बोल्न दिनु न ,,,
@user-ho3qz1qe7b
@user-ho3qz1qe7b 21 день назад
३ अनुसार बन्दैन ४ अनुसार बन्छ
@narayanihumagain396
@narayanihumagain396 21 день назад
पत्रकार महोदय हिजो सुर्य नेपाल लाई सोधेको जस्तो खरो सङ बोल्नुसन श्याम बस्नेत जि लाई सजिलो प्रस्न सोध्नु हुन्छ आक्छु आच्छु पार्नुस्न
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 21 день назад
यिनको मिलेन हो ।
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 21 день назад
अब काँग्रेस कम्युनिस्ट रहन्नन्।
@sanchaTamang-by5jb
@sanchaTamang-by5jb 21 день назад
यो खिचातानी कुरो हो
@sabritisubedi3880
@sabritisubedi3880 20 дней назад
Thumbnail dekhdai ma herna man lagena.nakaratmak urja dine.
@himalmalla4580
@himalmalla4580 21 день назад
यो भरत दलाल हो...? १.... पद नपाउँदा......... २.....अनैतिक राजनीतिक ३..... प्रदेश नम्बर, २, को मुख्य मन्त्री बनाउने रणनीति डिजानेर ....?
@faninarayansigdel2865
@faninarayansigdel2865 21 день назад
केपी ओलीजी जतिसुकै असहिष्णु रहेको भए पनि उहाँ अन्य ठूला पुराना पार्टीभन्दा बढी राष्ट्र र राष्ट्रियता सम्बन्धमा अपेक्षाकृत रूपमा अगाडि नै ठहरिनु भएको त यथार्थ हो । त्यसैले इन्डियाले उहाँलाई प्रधानमन्त्री बन्न सकेसम्म राेक्ने नै छ।प्रचण्ड उसको बढी अनुकूल रहेको तथ्य छर्लङ्ग रहेको हुनाले देउवा नै प्रधानमन्त्री बनाइने सम्भावना बलियो छ।त्यसबाट प्रचण्ड सहित पहिलेकाे सरकारमा रहेका सबै पार्टीहरु खुशी हुनेछन्।यसरी देउवा काे तालुमा चाँडै आलु फल्ने देखिन्छ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 21 день назад
नेपालका एकाध बाहेक सबै सबै पार्टी उतैको समर्थक मात्र हैन सिधा पनि खाने वाला हरूहो।माहाकली को आज 28 बर्ष भैईसक्यो, सहि गर्ने पार्टी हरू पटक पटक सतामा गय पनि न डि,पि,आर तयार गराउन सक्यो?बर्षको खरौबौ रूपैया न नेपालले पायो? न , यो छिटो संन्धि अनुसार गर्नु पर्यो भने हैसियत यिनीहरू को रह्यो?उल्टा अरू जलश्रोत पनि बुझाउन्दै गैईरहेको छ?? नारा ,,भारतीय बिस्तारबाद,,,मुर्दा बाद भनेर जनता उचाल्ने,नदि बुझाउन्दै जाने ,,,बिदंम्बना!!
@Ytrmbc
@Ytrmbc 21 день назад
Mahakali bikrikartalai thulo rastrabadi dekhya xan, giribandu mafiaharuko hatma chadhai 10 area khane thukka rastrabadu, yati omni,gokarna resort,wide body, jalhari,kati ho kati sadhya xaina
@dasharathchandrakarki9729
@dasharathchandrakarki9729 20 дней назад
यस्ता फटा बिश्लेक
@appibasnet1942
@appibasnet1942 14 дней назад
असामान्य
@hanglimbu6041
@hanglimbu6041 21 день назад
Hahaaa Boluunnggg Re Budaa Hahaaa😅😅😅,,,Hasauxaan,,,Bolna dinu naa aafno hisab maa Buda lai😂😂😂,,,
@kumarmagar5501
@kumarmagar5501 21 день назад
अर्थ न बर्थ।
@rameshowerkhatiwada1280
@rameshowerkhatiwada1280 21 день назад
जतिनै बिस्लेसण गरेपनि केपि ओलि 100% प्रधानमन्त्री मन्त्री हुन्छन लेखेर राखे हुन्छ
@ShashindraPaudyal
@ShashindraPaudyal 21 день назад
झोलेले बोल्ने भाषा
@gangathing1755
@gangathing1755 21 день назад
ग्यारेन्टी नगर्नुस है मित्र यहाँ कतिखेर के हुन्छ पत्तो हुन्न किनकी यहाँ कोइ पनि देश को चिन्ता गर्ने छैनन ।
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 21 день назад
nepal ko kura garaun Asir
@user-dq6el7ze7c
@user-dq6el7ze7c 21 день назад
जय देश जय नरेश
@wwtravel1980
@wwtravel1980 21 день назад
मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅
@wwtravel1980
@wwtravel1980 21 день назад
मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 739 тыс.
QVZ PREMYER LIGA
00:18
Просмотров 1,9 млн
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 739 тыс.