Тёмный

श्याम रानालाई लाली गाजल संगै गुन्यु चोलो सुहाउछ भनेपछि, सबै हासेर बेहोस । ०७६.०२.१० HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 5 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SyamRana_JalumayaGurung #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

22 май 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@harttouch6630
@harttouch6630 5 лет назад
खत्रा छ दोहोरी एक्लै पनि हास्न मन लागिरह्ने हाम्रो।रोल्पाली चेली जालुलाई बधाई छ साथै प्रगतिको शुभकामना छ।
@bedprasadgyawali6122
@bedprasadgyawali6122 5 лет назад
हाम्रो स्याङ्जाको गायक स्याम राना को प्रस्तुति मज्जाको छ
@tekbohara7556
@tekbohara7556 5 лет назад
स्याम राना सरले र जलुमाया म्यामले पनि दोहरी निकै रमाइलो गर्नु भयो। जय इन्द्रेणी ।
@dilprasadkandel1656
@dilprasadkandel1656 2 года назад
9
@rameshpradhan9922
@rameshpradhan9922 2 года назад
साचैनै श्याम राना लाई दोहोरिमा कसैले नसक्ने रहेछ। एउटा पक्का अद्भुत क्षमता भएको दोहोरि कलाकार रहेछ। दोहोरिमा एउटाअलग किसिमको धार फरक सैलि । बोलेर पनि ठ्याक्क ठ्याक्क कस्तो सुन्दर तरिकाले मिठास पुर्ण गरि मिलाउने कसरी मिलाएको कहाँ बाट यसरी शब्द का लाइन हरु अनासय मिलाउन कसरि आएको ताजुब नै लाग्यो । शोर पनि अत्यन्त मिठो रहेछ जस्तो सुकै अप्ठ्यारो लामो तान्ने शोर का गित हरु पनि उहाले तान्न सक्नु हुने रहेछ उहाको शोर बाट थाहा हुन्छ । उहाको दोहिरी घरी घरी सुन्न मन लाग्ने रहेछ।
@narayangautamofficial5148
@narayangautamofficial5148 5 лет назад
मत आदरणीय श्याम राना ज्यु को त फ्यान नै भए ।।। इन्द्रेणी कार्यक्रम हेर्दा निकै आनन्द आउँछ ।।।
@sggaming4940
@sggaming4940 3 года назад
holiday's holiday's
@tarathapamagar3500
@tarathapamagar3500 5 лет назад
मलाइ मन पर्ने गायक श्याम रानालाई बल्ल आज इन्द्रेणीमा हेर्न पाइयो खुशी लाग्यो ।
@parkashbaduwal6903
@parkashbaduwal6903 5 лет назад
Hora
@dilshrestha1202
@dilshrestha1202 2 года назад
P00⁰⁰⁰⁰⁰⁰0⁰⁰⁰p
@keshabshah8258
@keshabshah8258 2 года назад
Very good
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
आजको श्याम राना र जालुमाया को दोहोरी अत्यन्तै राम्रो रमाइलो लाग्यो इन्द्रेणी टिम लगायत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ पूना बाट
@bhawanamagar12
@bhawanamagar12 2 года назад
श्याम राना दाजुको भ्वाइस निकै राम्रो छ श्याम राना जहाँ जानुहुन्छ तेहि नै उज्यालो हुन्छ अझै धेरै धेरै सफलताको शुभकामना सबै टिमलाई निकै राम्रो छ दाेहाेरी सबैले माया गरौ नेपाली लाेक भाकालाई 😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏
@kcnarayan187
@kcnarayan187 3 года назад
मैले यो दोहरी आज सम्म 2 पटक दोराएर हेरे साह्रै रमाईलो लाग्यो ।गीत गाउने श्याम भाई र जालू महिनीलाई धेरै धेरै धन्यवाद ।
@MdMasud-tt4xg
@MdMasud-tt4xg 2 года назад
Kkôiiii88
@user-hu3ii9fj7v
@user-hu3ii9fj7v 5 лет назад
इन्द्रेणी का हरेक कार्यक्रम निकै रमाइला हुने गर्छन्।
@juddarai6137
@juddarai6137 5 лет назад
anjan mitra r
@juddarai6137
@juddarai6137 5 лет назад
anjan mitra o
@sundarbiswo2153gurung
@sundarbiswo2153gurung 2 года назад
My friend by r my CA ni
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
कति हासनु बरै हसाउनने पनि सीमा हुन्छ नि धेरै रमाइलो भएको थियो अब अली दिन पछि रबी लामिच्छाने आउने तैयारी मा हुनुहुन्छ है उहालाई खबर गर्नु भएको छ अली फुरसद नभएर आउन पाउनु भएको छैन र अब केहि दिन पछि धुसमुस सुनताली लाई देखन पाउनु हुने छ सबैलाई मेरो नमस्कार सबैको जय होस राधा कृष्णको पनि जय जय होस🙏🙏🙏👍👍✋✋👌👏👐🙏👍✋👌
@gopalbaral2047
@gopalbaral2047 5 лет назад
दिदि नमस्ते हासदा हासदै अासु नै अायाेकेव
@udayapuremahatara5069
@udayapuremahatara5069 5 лет назад
sarai ramailo dohori
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
हजुर नमस्कार मत ढिला भए हजुर
@udayapuremahatara5069
@udayapuremahatara5069 5 лет назад
@@pramikarokaya9886 dhila vako hoina you tube ma varkharai upload vako mata varkhar herdai xu.
@SubashSubash-hp7xv
@SubashSubash-hp7xv 5 лет назад
टिकासानु लाई छिटै घिर्धायुकाे कनमना
@samirghimire8388
@samirghimire8388 5 лет назад
टिका सानु बैनी र श्याम rana दाई काे दोहोरी हेर्ने मन छ कृष्ण कँडेल sir,,,,ati babal दोहोरी सलाम छ सबै जना लाई!!!!
@gurungbro46
@gurungbro46 5 лет назад
Wooooooooooow👌👌👌👌👌👌👌👌👌 Mero best shyam rana lai indreni ma herne thulo dhoko theu aaja pura vo🙏🙏🙏🙏🙏 & Tq Krishna Sir
@binodparajuli8669
@binodparajuli8669 5 лет назад
सर्बप्रथम इन्द्रेणी परिबारलाई धन्यवाद टिकालाई सु स्वास्थ को कामना श्याम राना र जालुमायाको दोहोरि राम्रो छ कलाकार् को पर्गतिको कामना ।
@deepaklamichhane3899
@deepaklamichhane3899 5 лет назад
यी कृष्ण दाजु सङ के छ तेस्तो जति पनि गायिका अाय सबै बुढा लागि नै ताक्छन त बा,,,,,, बा अामा ले तेसै कृष्ण नाम राखेको हाईन रहेछन,,,, कलि युगका कृष्ण भगवान नेइ हुन ,,,,,, यसरी नै दिन दुखि लागि सहयोग गर्दै जानू हाेला 🙏🙏🙏🙏🙏🙏🙏
@rameshchaulagain1804
@rameshchaulagain1804 5 лет назад
हासो चै होके खिमा जिको
@khagadeviacharya5453
@khagadeviacharya5453 3 года назад
0pppp0pp00pp0p00pp0ppppppp0l0l0 He is it is it is la is it has ha ha it
@arjunpokhrel869
@arjunpokhrel869 3 года назад
P
@tulprasad8488
@tulprasad8488 5 лет назад
शेम भाइ र जालुमाया बहिनिलाई धेरै धेरै धनेबाद दिनचाहाछछु यति मिठाे दाेहाेरि गित गाउनु भयाकाेमा हाल शाउदि अरब
@ramrai388
@ramrai388 5 лет назад
लोकदोहोरी भनेको यसरी दमदार हुनुपर्छ।मलाई त 6/7 चोटि हेरेर पनि मन अघाएन।धन्यवाद इन्द्रेणी का सम्पुर्ण परिवारलाई 🙏🙏 कृष्ण सर एकचोटि स्याम राना र जेरी बीच इन्द्रेणीमा समाबेश गराउनु भएको भए हामी दर्शक स्रोता निक्कै नै आभारी हुने थियौ कि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@babumagar4892
@babumagar4892 5 лет назад
इन्द्रेणी मा बल्ल पहिलो पटक श्याम रानाको दोहोरी सुन्न पाइयो !धेरै खुसि लाग्यो मैले धेरै पटक भनेको थिए श्यामलाई ल्यौनु भनेर ल्याइदिनु भो खुसी लाग्यो धेरै धेरै धन्यवाद छ इन्द्रेणी को सम्पुर्ण परिवारमा!
@luckyparbin443
@luckyparbin443 5 лет назад
स्याम दाइ त दोहोरी को हिरो नै तर अलि कति स्याम दाइ लाई तह लगाउने भनेको मिना दिदी हो..अर्को पल्ट स्याम दाइ र मिना दिदी को भिडन्त हेर्न पाय हुन्थ्यो
@sabinaneupane7371
@sabinaneupane7371 4 года назад
I I t.v. wwokw.n nice
@bodharajbasnet3482
@bodharajbasnet3482 2 года назад
श्याम राणा र बैनि जलुमायाको दोहरि अत्यन्त रोचक र ईन्ट्रेष्टिङ्ग छ ? दुबै गायक / गायिका बाट कडा टुक्का प्रहार भयकोछ ? यो दोहरिमा उपस्थित सहभागि सम्पुर्णलाई मेरो उच्च सम्मान छ ! यो उज्यालो नेपाल इन्द्रेणि कार्यक्रम अझ अगाडि बढदै जावस !! मेरो शुभकामना छ !!! रोग र भोगले ग्रसित गरिब र बिपन्न अति असक्त बेदनाले छटपटाईरहेका निमुखाहरूको घाउमा मलमपट्टि लगायर जिबन बचाउन सफल हुदै अायका इन्द्रेणिका सफल योध्दा संचालक कृष्ण जि , मनमाया वाईबा सबै इन्द्रेणि टिमलाई मेरो धेरै बधाई छ ।।। प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!
@kamalpokhrel5198
@kamalpokhrel5198 5 лет назад
स्याम रानाको तुफान दोहोरीले मन छोयो अनि inderni को सत कर्मले मुटु छोयो
@yeknarayan6872
@yeknarayan6872 5 лет назад
श्याम राना र जालु माया बैनी को प्रस्तुती अति राम्रो अनि रमाइलो भयो इन्द्रेनी टिमलाइ मुरिमुरी धन्यवाद ! महिले UAE बाट हेरेको खुशी लागो
@laxmantimalshin9363
@laxmantimalshin9363 5 лет назад
आज पो रमाइलो भय छ !!अ हो !!स्याम राणा मेरो मन को मान्छे हो उसलाई माया गर्ने हरु बीदेश बस्नेहरु यता आउत साथीहरू !!!!
@subarajkarki8475
@subarajkarki8475 5 лет назад
New look dohori geet
@roshanitamang3221
@roshanitamang3221 5 лет назад
सारै रमाईलो भो जान हासे को हासे पनि माच्जा पनि अायो दोहोरी सुन्द अानन्दा अाउछ
@bhairasinghgop55rrr7urung7
@bhairasinghgop55rrr7urung7 3 года назад
8g
@ramshrestha5868
@ramshrestha5868 3 года назад
)@@subarajkarki8475 q 6th
@limboodigam9265
@limboodigam9265 3 года назад
If
@chandrasen1189
@chandrasen1189 2 года назад
हाम्रो रोल्पाली चेली जलुमाया गुरूंग बाहिनी को गीत लाई सम्मान गर्द छू jalu maya gurung गीत लाई सदा सुनी रहने छ
@rantamang3314
@rantamang3314 2 года назад
श्याम राना भन्दा सारै कढा जालु बैनि धेरै रमाईलाे दाेहाेरी उहाँ हरु सबैलाई धेरै धन्यवाद छ ।
@meg5thapa983
@meg5thapa983 2 года назад
00ppppplllm...l..lllll9opo ⁹òppppoooooopooooopooooooooooooooooooooooooooooooooolooooolooolloooollomollollooloolllloollllmolllllolllollloollllloolollllklkllklklkkkkĺkkmmmmmmmmmkmķmm0.mm 0mmmmmmmmmmmmmmmmmmmmmmkmmmmoommkoomoololloopppp⁹l⁹òppppooooopoooooooooommmmmommmoomooolom9mommmmooommmomoommmkmopommmomokoom9ommmo9mmomomiomo9mo9oookommommmmmmmmmmmmmomommoommo9momm8mmm9m9mmmmmmmmomoo9mmm9mmoomo9oomlmmmmmommmmmmommommpmommmmmmmmmmmmmmmmmmmom9mmoommmmmmmmmmmmmo9mmmommmmmmmmmmmmmmommlmmoommmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmommmkmmmmmlmkmmmmmmmmmomm9mommo9ommmmmmmmmmommmmmmmmmmmommmmmmmmmmmmmmmm9mmmmmmmmmom9o9mpmmmmmmmm9mmmmmmmmmmmmmmmmmmmmmmmmmmm9mmmmmmmommmmm9ommmmpmmm99mmmmmmoomm9mmmmm9mmmomomommmmmmm9mmmmmmmmmmm99m99p9o999mm9mmmm9m9m9m99mm9m999mo9999m99oomm99mmmmmmmm99mmm999m9o9mom9mommmmom9ommmmomm9mmmm99mmmlmmm9mmm9mm9mmmmmmm99mmmmmmmmmm9mm9mmmmmp9m9mmmmmmmmmmom09mmmmpmom9om99m9mm9m99999mm9m9o9p9mm9mmmmpom99mmom9p9p99oool9mmm9m999mm9mmm99mm9mm9mpmmopk9mom9ommmm9mm9om9lmmmmmmpmm9m99m9909mm90mmmo9mmommmm9pmmpmm9pm9pm9m9m99mmmmmmmmommmmmp9mmo9m99om9plmmmommommoo9mmoo9mommm9mmmmmommmmm9mmmmmmmmmm9mmmmm9mmooomo90mmommmm99mommmmmmmomo99ommmmom9mmmmmmmm9mmmmmmmmmm9mommmmmmoommmmmm9mmmmmommmm9m9mmm9mmmmommommmm9mmmmmmmmmmmmmmmmmm9om9mommommmmmmmmmommmmmmmm9mmmmmmmmm9ommmmmmmmmmmm9mmmm9mmmmmm9mmmoommmmmmmommmm9mmmmommmmmmmmmmmmmmmmmm9mmmommmmmmmmmm9mmmmm9mmmmmmmmolmmmmmmmo9omo9mmmm99m9mmmmmmmmm9mmmmmmmmm9mmmmmmmmmmmommmmmmm9mmmmmmmmmm9m9mommmmmmm9mmmmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmm99mommmmmmmmmm9mommmm9mmmmmm9mmmmm9m9mmmmmmmmmmmmmmmmmmmmmmmmmommmmmmmom9mmm9mmm9mo9ommm9mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmo9m9m9mmmmmmmmmmmmmom9mmmommmmmmmmmmmmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmommm9ommmmmmo9mmomommmm9mommm9mmmmmmmmmm9mmmmmmmmmmmm9mmmmmmmmmmmmmmn is cc
@meg5thapa983
@meg5thapa983 2 года назад
⁰0
@khumarokamagar1394
@khumarokamagar1394 5 лет назад
जालूले जालमा झन्दै पारेको हो यसै गरी सँम्सार को आखा मा बस्न सफल हूनु हार्दिक बधाई ➕ M/Sजालुमाया
@sherubudha7851
@sherubudha7851 5 лет назад
श्याम राना र जलुमाय गुरुङ को आज को पस्तुती 1नम्बर आएको छ र मनोरञ्जन पनि अति दिनु भयो धेरै खुसी लाग्यो यसरी नै हजुर हरुको सफलता को पाइला अगाडि बडोस भन्न चाहन्छु !कृष्ण सर अनि इन्द्रेणीका सम्पुर्ण टिम लगायत श्याम राना जलुमाया गुरुङ र सम्पुर्ण अतिथिहरुलाई नि धेरै धेरै धन्यवाद ,दिन चाहान्छु!
@shresthaquality917
@shresthaquality917 3 года назад
बबाल छ बैनि जलुमाया गुरुङ र स्या राणा काे गित अत्ति रमाईलाे लाग्याे
@bhadrathapa6973
@bhadrathapa6973 5 лет назад
श्याम रानालाइ इन्द्रेणीमा देख्न सार्है रहर थियो पुरा भयो धन्यवाद इन्द्रेणी समाज।
@abisekmagar8959
@abisekmagar8959 5 лет назад
ष्याम रानाको तुकाले सारै मन छुयो सारै रमाइलो लाग्यो अब हाम्रो रुकुम कमल ताल तिर जाने कोसित गर्नु होला किष्न सर miss all indreni tim
@baburayamajhi2260
@baburayamajhi2260 5 лет назад
Ho ho bah
@ombahadurrashkotiombahadur9008
हैट बब्बालै अायाे त हाै दाेहाेरि त मज्जा अायाे अनि सबैलाई साङ्गीतिक अभिवादन ।
@pabitrkharel7468
@pabitrkharel7468 3 года назад
00l
@ravimagarofficial5000
@ravimagarofficial5000 4 года назад
मलाई त मन्त्र पदेको जस्तो लाग्छ स्याम राना को गित सुन्दा हासो लाउछ मलाई
@tekbahadur6611
@tekbahadur6611 3 года назад
श्याम राना मगर यति सम्म कहा हुनुहुन्थ्यो कति धेरै धेरै शुभकामना छ है सम्पूर्ण इन्द्रेणी साथि हरु लाई
@manish-jl4pe
@manish-jl4pe 5 лет назад
श्याम दाइ को गाउने र हाउ भाउ सारै मन पर्छ मलाई जस्तै अरु कोको हुनु हुन्छ हजिर हौ
@user-im4xu5pf7f
@user-im4xu5pf7f 3 года назад
nice song thank-you so much
@hastamagargood1662
@hastamagargood1662 3 года назад
me
@jagangurung4362
@jagangurung4362 3 года назад
@@user-im4xu5pf7f and
@baburamkc7189
@baburamkc7189 3 года назад
Yes he is great
@GauchanSushila
@GauchanSushila 2 месяца назад
​@@hastamagargood1662q
@loksubedi2326
@loksubedi2326 5 лет назад
श्याम राना तपाईंको कला लाइ धेरै सम्मान छ ।।
@tbgurung2658
@tbgurung2658 2 года назад
जालुमाया गुरुंग र श्याम राणा भाई तपाई दुई जना को कर्यक्रम हेरेर धेरै रमाइलो भयो तपाई दुई जना को जोडी़ले सदैव सफलता पाओस भन्ने मेरो शुभकामना छ! म तोप बहादुर गुरुंग घर शेरा गाँव पालिका लमजुङ, हाल निवास भारत
@rajuregmi4925
@rajuregmi4925 5 лет назад
स्याम राना र जालुमया को गित्ले त सारै मन छोयो यसरी जुटायर सन्सार भोरी सबै दर्सक्लाइ सुनाइदिनी हाम्रो किस्न कणेल्दाइलाइ सलाम छ म कुवत्बाट हेर्दै छु
@dipaktimilsina8958
@dipaktimilsina8958 5 лет назад
प्रदेशमा आज छुट्टिको दिन इन्द्रेणी हेरै जानी भयो ४ पटक सुन्ने यो दोहरी अहिले पनि सुन्दै छु अति रमाइलो हो नि ।।।जय इन्द्रेणी ।।।।
@SumitKumar-tw6vn
@SumitKumar-tw6vn 5 лет назад
dharai ramro lago krishna daju
@devindrasaru3808
@devindrasaru3808 5 лет назад
बधाई छ श्याम भाई अगाडि बढ्नुहोस तपाइको भबिश्य उज्यालो छ, सधैं सरस्वती ले साथ दिऊन् ।
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
श्याम रानाको दोहोरी आईसकेछ,दोहोरी गाउनेहरुमा पृथक र छुट्टै पाराको गायक लाग्छ मलाई श्याम रानाको,मिना बुढाथोकी,देवी आलेसँग पो साह्रै टक्कर हुन्छ हो श्याम रानाको,अाजसम्म प्रतिक्षामा बसेको दोहोरी भनेको श्याम राना मगरको थियो।।धन्यवाद कृष्ण दाजु लगायत ईन्द्रेणी परिवार...अब शर्मिला विसी लाई लिनु पर्यो
@babumagar4892
@babumagar4892 5 лет назад
श्यामको दोहोरी गाउने शैली नै बेग्लै छ डुबेर हसिलो हाउभाउ शहित गाउनुहुन्छ!पक्कै पनि उहालाई चै डिला बिक मिना बुढथोकी देबि आले सँग गाउन लाई जोडि मिल्छ
@sinukhorja5565
@sinukhorja5565 4 года назад
kunwar danu has off Ahhh tani Mku
@utsabmagar7815
@utsabmagar7815 4 года назад
देरै राम्रो छ है
@pritamthapa588
@pritamthapa588 3 года назад
0
@krishnaguhhhullama2878
@krishnaguhhhullama2878 3 года назад
M
@kristinapangeni5749
@kristinapangeni5749 4 года назад
ढिला नै हेरेपनी निकै उत्कृष्ट रहेछ।।कति रमाइलो हो!!
@subashmoktan1009
@subashmoktan1009 5 лет назад
हुन त हाम्रो पुर्ब तिर यस्ता लोकदोहोरी खासै प्रचलन मा छैन तेहि पनि यहाँ श्याम राना सर को टुक्का सुनेर ढक भए।हैट कडा हुनुहुदो रहेछ।आज बाट लोकदोहोरी सुन्न थालियो 😃😃
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 лет назад
श्याम राना मगर को गित गाउने शैली नै फरक जस्तो गित तेस्तै मा आफुलाइ ढालेर गाउना सक्नी कलाकार धेरै मन पर्छ
@kalpanasfamily1855
@kalpanasfamily1855 5 лет назад
असाध्यै सुपर गाउनु भयो भाई र बहिनिको
@parkashbaduwal6903
@parkashbaduwal6903 5 лет назад
N
@chandarai3346
@chandarai3346 2 года назад
Wow..yo ho ni khash lokdohori..damii xa damii..mlai pura man paryo..👍👍👍👍
@ramgurung1895
@ramgurung1895 5 лет назад
धेरै मा जालुमाया दिदिको गित सुन्ना पाइयो धेरै राम्रो छ स्यम सर र मेरि प्यरी दिदी जालुमाया गुरुङ को रमाइलो भयो धन्यवाद indreni युनिट लाइ
@gopal10750
@gopal10750 5 лет назад
श्याम त दोहोरी का हिरो हुन पल आज सुन पाईयो सब टिम लाई धन्यवाद किस्न दाजु महान काम गर्नु भएको छ
@tayathapa3843
@tayathapa3843 3 года назад
🙃❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🕵️
@bonism1
@bonism1 5 лет назад
हाहाहा गीत राम्रो गाउछ्न स्याम राणाले तर छ्क्क जस्तो हाउ भाउ छ।तर हेर्दा रमाईलो लाग्छ।
@asim9478
@asim9478 4 года назад
कलाकारिताको अद्दभुत नमुना साह्रै फरासिलो अति हसाउनु , अनुसासित गायक श्याम राना ।। गित गाउने अत्यन्तै फरक शैली ।।।
@gorkhesolta1010
@gorkhesolta1010 2 года назад
I'm agreed bro.
@SunilSharma-lz3kb
@SunilSharma-lz3kb 5 лет назад
यो हो नि लाइन कति रमैलो हुर्‍र्‍र्‍र्‍र बल्ला टीका जि लाई सिघ्र स्वास्थ्य लाभ को कामना
@deepakhola
@deepakhola 3 года назад
Q
@lackrapperbikash1625
@lackrapperbikash1625 2 года назад
Ll
@balbahaduralemagar8863
@balbahaduralemagar8863 5 лет назад
इन्द्रेणी हेर्न आएको पाल्पादेखी हाल सिमा पारी देखी अनी तपाईहरु🙏🇳🇵
@user-dw6ti6ff4w
@user-dw6ti6ff4w 5 лет назад
Me 2 palpa
@sundarthapa165
@sundarthapa165 5 лет назад
वाह श्याम लाफा जी दोहोरी किङ हुनुहुन्छ ।।धेरै राम्रो दुबै जना को गित गाउने कला ।।
@dbmanav
@dbmanav 9 месяцев назад
Wow! श्याम रानाको गाउने स्टाइल (extra गाएकी) साँच्चै अब्बल लाग्यो।
@changename6800
@changename6800 5 лет назад
लु आज त जुरेलीले पो गीत गाउँने पालो रैछ लु मज्जा आयो तर जुरेलिले भन्दै मान्छेले पो गाउँदा रैछन्।हैट हिहिहिहिहिँ नयाँ गायक गायिकाको पालो आज
@krishnabasyal5438
@krishnabasyal5438 5 лет назад
सर्ब प्रथम सबै ईन्द्रेणी तिमिलाई नमस्ते विशेष गरि कृष्णा दाजु लाई अनि आज त प्रथम नै भयो
@jiwankumar7159
@jiwankumar7159 5 лет назад
एकदमै खप्पिस लोक दोहरी गाउनु पर्यो श्याम रानाले दर्सक हरुको मन नै बुझाउनु भयो धन्यवाद भन्दै शुभकामना सम्पुर्ण टिमलाई अनि कालाकारहरुलाइ
@naumatimagar5664
@naumatimagar5664 2 года назад
W
@kishanban4037
@kishanban4037 2 года назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ श्याम राना भाई लाेक गित राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@harkathapa817
@harkathapa817 5 лет назад
कति राम्रो भाकाे हाेनिइ काेकाे हुनुुुहुन्छ इन्द्रेणी काे काे हुन्छ मन पराने
@manishamagar6285
@manishamagar6285 5 лет назад
रमाइलो पनि राम्रो छ । अनि श्याम दाजु र तिका सानू भय हुनि 👌👌👌
@indrahitang
@indrahitang 5 лет назад
एकदम राम्रो दोहोरी गित श्याम र जालु माया को लगाएत उपस्थित सम्पुर्ण कलाकार हरु मा माया । हामी युवा पुस्ता हरु ले हाम्रो लोक संस्कृति लाई जोगाउनु आवस्यक छ त्यो काम हजुर कलाकार हरु ले गर्नु भएको छ र इन्द्रेणी ले जो काम गर्नु भएको छ म बयान गरेर नि सक्दिन निकै सरहानिय काम गर्नु भएको छ ।सलाम इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गित जय संगीत । इन्द्र पाल्पाली - हाल दोहा कतार 🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramailonepal3853
@ramailonepal3853 2 года назад
अती राम्रो छ। श्याम राना र जालुमाया दुबैको जादुमय छ स्वोर।
@smartkc4388
@smartkc4388 5 лет назад
इन्द्रेणी नाछुटाई हेर्ने मा पनि छु है यता। कोरिया देखि
@kamalbk8775
@kamalbk8775 5 лет назад
कति रमालाे इन्द्रेणी कार्यक्रम स्यामराना जाेजाे माञ गुरुङ दाेहाेर सुनेर भरपुर मजाआयाे
@passangtamang4153
@passangtamang4153 5 лет назад
Haina yo episode lay tw Hasaunu , Hasayo ####Derai 2 Dhanyabad Indreni Team lagayat Syam zi ani Zalu Maya jiu lai
@minrajbista
@minrajbista 5 лет назад
सर्ब पर्थम इन्द्रेनी परिवार र यहाँ उपस्थित सबैलाई नमस्ते भन्न चाहे दुबै जना को शब्द निकै राम्रो लागेयो स्याम राना ज्यु र जालुमाया ज्यु लाई हार्दिक बधाई तथा शुभकामना ।
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 5 лет назад
Hello good morning indreni all Teams and my sweet heart Miss M.M . Always i miss you M.M and I am watching from Sikkim.
@Rani-ze8ml
@Rani-ze8ml 5 лет назад
स्याम रानाको दोहोरी गाउने तरिका नै फरक छ हैट कति हास्नु एक दिन पनि इन्द्रेणी पनि नछुटाइ कन हेर्न म ओअनि हु 😍😍😍
@sagargurung9513
@sagargurung9513 4 года назад
No no hi
@sandeepnaiksandeepnaik3388
@sandeepnaiksandeepnaik3388 3 года назад
K
@kagimanthapa6098
@kagimanthapa6098 2 года назад
What are they replaying you shatap you all you are mad😃😃😃😃 Im taling you all
@santoshrawal2198
@santoshrawal2198 4 года назад
झन्नै दस महिना पछि हेर्न पुगेछु तर श्याम को र जालु दि को फ्यान नै भय
@gokarnakandel8247
@gokarnakandel8247 5 лет назад
अाज त धेरै हाँसो अायाे श्याम राणाको शब्द र गति सारै मिठाे लागेयाे सम्पूर्ण इन्द्रेणी टिम सबैलाई नमस्कार
@nabinklama7874
@nabinklama7874 5 лет назад
Syam rana sanga tika sanu lai thik hunthiyo But dohori super xa Point to point
@madhavadhikari9684
@madhavadhikari9684 5 лет назад
जालुमाया को पासोमा पर्ने नै भए श्याम राना शब्द हरु राम्रा छन रमाइलो छ ।।दोहरी ।।
@arunkhatri4631
@arunkhatri4631 2 года назад
मलाई पनि सारै मन पर्छ स्याम राना चेपारे गायक्😁😁😁😁😁
@Naturelover-yc4kl
@Naturelover-yc4kl 5 лет назад
श्याम जि मजा आयो रमाइलो लाग्यो
@dipeen3508
@dipeen3508 5 лет назад
अाज चै छिटै हेर्नू पुगिएछ ईन्द्रेणि कारेक्रम ल अाउनुस है सबै जना देश बिदेश हुनुहुने सम्पुर्ण दाजु भाई दिदी बहिनी हरु
@ymunakanxi8829
@ymunakanxi8829 5 лет назад
सर्बप्रथम त यो इन्द्रेणी तीमलाई धेरै धेरै धन्दयबात छ धेरै राम्रो दोहोरी छ
@paudelbakery340
@paudelbakery340 5 лет назад
श्याम राना दाईले लोकदोहोरी गाएको सुन्दा अतीनै रमाइलो लाग्छ । अज ठट्यौली शैलीमा गाउँदा त हाँसेर मुर्छै परिन्छ।
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 9 месяцев назад
❤❤❤❤ श्याम रानाको स्वर सँगै एक्टिङ सारै राम्रो मज्जा आयो सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ ❤❤❤❤❤
@dilkumariwambule1463
@dilkumariwambule1463 5 лет назад
सम्पुर्ण ईन्द्रेणी टिम धेरै २ माया😘 बबाल दोहोरी अति रमाइलो👏 सारै हसायो स्यामु टालो हाल्दा👌🤣🤣🤣👍️
@bhanukhatiwada1254
@bhanukhatiwada1254 5 лет назад
भिम पौडेल र बिमला बिक को दोहोरी हेर्न पाए हुन्थो
@rasamkalilamichhane9557
@rasamkalilamichhane9557 3 года назад
Axis
@lekhnathgautam509
@lekhnathgautam509 3 года назад
@@rasamkalilamichhane9557 टिका सैनिक बिमारीहोक केहो
@bhaktabahadur1318
@bhaktabahadur1318 5 лет назад
यो एपिसोड त सार्है राम्रो र धेरै र माईलो लाग्यो कृष्ण कँडेल दाजु। सारै हासाएर रमाइलो गर्नु भयो श्याम राना जि ले अहिले सम्म ५ पटक हेरि सकें लाई फेरि पनि निमन्त्रण गर्नु होला श्याम राना जि लाई मिना बुढाथोकी संग।। धन्यवाद 🙏
@bikramrana6265
@bikramrana6265 4 года назад
Yo 3 patak herda comment garna man vayo shyam Rana ta dohori King ho jalu Maya ko dhery ramro xa Suvakamana
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
गायकी सारै राम्रो लाउने श्याम रानाको मलाई मात्रै होकि अरुलाई पनि हो यता हाजिर गरौत्❤️❤️❤️❤️
@user-sc9is9yr4p
@user-sc9is9yr4p 5 лет назад
श्याम दादा हसाउनि नि सिमित हुन्छनि कति हसाको राम्रो छ दुबै जानाको कुनाई कम छईन
@aaaayyyy8760
@aaaayyyy8760 5 лет назад
Nice pic
@dilshovalama190
@dilshovalama190 5 лет назад
Ramro x
@lokbahadurtiwari1798
@lokbahadurtiwari1798 3 года назад
@@aaaayyyy8760 LLC
@sitashrestha1282
@sitashrestha1282 3 года назад
@@dilshovalama190 ll
@bishalkunwar2138
@bishalkunwar2138 2 года назад
@@aaaayyyy8760 @ं
@RamBahadur-iw5lp
@RamBahadur-iw5lp 4 года назад
यो लालुमायाको गित एउटा फुछे सङ गाएको रैछ कति छादा थियो अलिक बिचार गरेर गाउनु एस्तै गरेर 😁
@mahendrashrestha650
@mahendrashrestha650 5 лет назад
अहा सारै रमाइलो दोहोरी, स्याम राना v/s जालु माया गुरुङ को बिच मा धन्यबाद सम्पुर्ण सहयोगी मन हरु मा, साथै इन्द्रेणी प्रोग्राम साथै इन्द्रेणी समाज को उत्तरोत्तर प्रगती को कामना
@dilip1105
@dilip1105 5 лет назад
तिका दिज्जुर स्याम दादा को दोहोरि हेर्न चाहानेले यता हाजिर
@rahulmager8836
@rahulmager8836 5 лет назад
Tika ji alik bemar hunu vako jasto xa arko fara gauxa
@prijanraisupermanroamn7453
@prijanraisupermanroamn7453 4 года назад
Derai ramro sabai banda yo chai hok banay jasto
@premsirish4217
@premsirish4217 4 года назад
@@prijanraisupermanroamn7453 9842732871
@prakashgrg4163
@prakashgrg4163 5 лет назад
जालु र श्याम को दोहोरी मन पराउने ले हाजिर गराै है।
@kamalale6177
@kamalale6177 3 года назад
यो गित ले मन छोयो ! दुबैलाइ बधाइ को शुभकामाना !!
@magarThapa-pr1kk
@magarThapa-pr1kk 5 лет назад
यस्तो पाे दाेहाेरि ।झकास छ।👏👏👏👏👌👌👌👍️👍️👍️
@Kajimagar6529
@Kajimagar6529 5 лет назад
गाउने मात्र हैन गलललललल सबैलाई हसाम्न पनि जानेकै छन श्याम जि ले । खत्रा लाग्यो आजको एपिसोद पनि ।
@purnashrestha6393
@purnashrestha6393 5 лет назад
छत्र भाइ को माया लाग्छ😘😘😍 स्याम राना को आज मुख बन्द भयो 😁😀 रमाइलो भयो आज को दोहोरी
@karkiji3180
@karkiji3180 5 лет назад
सर्ब प्रथम त इन्द्रेणी कार्यक्रम नमस्कार गरे निकै राम्रो लाग्यो मलाई त
@saramaya4818
@saramaya4818 5 лет назад
Shyam ranako pani geetgaune tarika new xa thank n congratulation
@imansingh2111
@imansingh2111 5 лет назад
Shyam Rana ..lai man naparaune ko nai. Hola ra ..ekdam dami xa shyame
@rameshbartaula6240
@rameshbartaula6240 5 лет назад
Hasda hasda murchha pariyo Sarai ramailo aaj ko git thank you so much
@SpsarkarLama
@SpsarkarLama 5 лет назад
Shyam rana dai ko pheri aawos 2ri aasadai ramro lagyo aaja samma ko ramro 2ri um um um um shyam dai dami chha
@binusaaru5734
@binusaaru5734 2 года назад
म पूर्वको मान्छे ho तर पनि यो दोहोरी Super laagyo malai
@rameshbasnet6330
@rameshbasnet6330 5 лет назад
Hahaha kati ramailo live dohori sarrrrr sai...sai🎤🎤💃💃
@dipakbasnet3111
@dipakbasnet3111 5 лет назад
Basnet basnet yak hou hjr
@khadgarai2951
@khadgarai2951 5 лет назад
टीका बहिनिको सिग्र सुवास्थ्यको कामना
@haritiwari7879
@haritiwari7879 5 лет назад
स्याम रानाको गाउने तरिकानै छुट्टै छ जति सुने नि सुन्नै मन लाग्छ
@dipeen3508
@dipeen3508 5 лет назад
जति सुनेनि श्याम राना को शब्द हरुले मन कहिले भरिदैना उहालाई प्रतक्ष भेट्ने ठूलो सपना छ सायद भेट्न सकिन्छ कि नै कोनि
@gauthamsaudgauthamsaud8769
@gauthamsaudgauthamsaud8769 5 лет назад
Rite ho Mali pane
@haritiwari7879
@haritiwari7879 5 лет назад
@@dipeen3508 किन नसकिनि हो सकिन्छ
@rameshchaulagain1804
@rameshchaulagain1804 5 лет назад
Nice
@dhitaluttamdhitaluttam8142
@dhitaluttamdhitaluttam8142 4 года назад
सुमधुर स्वरका धनिहरु ।
@margarhasta7295
@margarhasta7295 3 года назад
सै सै सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट 🕺🤸🤸‍♂️🤸‍♀️💃💃🤼🤼‍♀️ हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र क्या रमाईलो यो पो हो त दोहोरी भने को 👌👌👌
@bhadrasinghthapabhadarsing7627
सर्ब प्रथम त संचालक कृष्ण कडेल ज्युलाई स्यालुट बन्दुक गोलि बारूद मात्रै चलायर देशको सुरक्षा गर्ने होइन सास्कृतिक कार्यक्रम चलायर दर्शकलाई मनोरञ्जन साथै देश समाज अनि दीन दुखिहरूलाई बिकास सहयोग उन्नति प्रगति पथमा लान , हिडाउन सकिन्छ भन्ने राम्रो उदाहरण हो । बाकी रहेयो श्याम राना र जालु मायाको दोहोरी घम्साघम्सि जुन शुरूको गितको उठान छ त्यो साह्रै मन पर्यो यो हाम्रो सस्कार परम्परा हो । सबैलाई अभिबादन गर्ने र सरस्वाति नाट्यकलालाई सम्झने चलन छ। दोहोरीको त के कुरा गर्नु नहाँस्ने को रह्यो होला र बिमारी टीका सानू त नहाँसी सुख पाईन्न बिचारा ........!!!
@lettertokb
@lettertokb 5 лет назад
दोहोरि निकै राम्रो लाग्यो श्याम राना र टिका सानुको हेर्न पाएहुन्थ्यो
@durgatamang1946
@durgatamang1946 5 лет назад
Kb Magar मोलाइ नि श्याम रान र टिका सानुको दोहोरी सुन्न मन लागेको छ
@ramthapamagar4334
@ramthapamagar4334 5 лет назад
पक्कै पनि मज्जा हुन्थ्यो
@ranjeetarana5735
@ranjeetarana5735 2 года назад
@@durgatamang1946qv Friqquieted
@chabilalaryal4967
@chabilalaryal4967 2 года назад
QQ
@chakrapokharel1347
@chakrapokharel1347 Год назад
@@durgatamang1946 symrana ko tikka jaluko galo kati hasnu tikasanu kina kinaeti dilayeki git suni katihasnu dhannebad
Далее
20 июля 2024 г.
0:11
Просмотров 2,6 млн
200 IQ рабочий😳
0:28
Просмотров 2,9 млн