Тёмный
No video :(

श्रमदानबाट बनेको पार्क नगरलाई हस्तान्तरण SDS Rock Garden Handover & Opening Dharan Shramdaan 

Rajesh Shakya
Подписаться 35 тыс.
Просмотров 6 тыс.
50% 1

असार ८ गते एैतिहासिक पल, मेयर हर्क साम्पाङ ज्युले मेयर बने पस्चात २०७९ असार ४ गते देखि पकुवा खोलादेखि धरानमा खुल्ला रुपमा आव्हान गरेर पहिलो पल्ट स्थानीय वा घरवरपरको मात्र नभई नेपालको जुनै पनि ठाउँँदेखि आएर श्रम गर्ने गरी श्रमदान शुरु भएको थियो। त्यस्तैमा शुरुमा थोरै सदस्यता रहेको सचेत धराने समुहले पनि श्रमदानमा जोडिनु भएको थियो र धरानवासी सबै मिलेर २८ दिन निरन्तर श्रमदान गरेर धरानकोलागि माथि उचाल्ने एकदम कर्मठ,शक्तीशाली, विश्वासिलो समुह बनेर धरानमा पारीचित बन्दै छुट्टै पहिचान बनाउन सफल भएको थियो। त्यस अभियान पस्चात सर्दु खर्दु निशाने अभियानमा पनि दिलो ज्यान लगाएर ट्यांकी निर्माण र पाईप बोक्ने क्रममा दिन रात श्रमदान गर्न पछी हटेनन त्यस्तैमा अरु मेयर हर्क साम्पाङ ज्युको लागु औषध अभियान, कोखाह खोला खानेपानी महा अभियानमा श्रमदान गर्दै जाँदा सदस्यता पनि एकदम ब्रिहत रुप मा बड्दै गयो र मेयर ज्युले श्रमदान ट्यांकी बने पस्चात त्यस क्षेत्रलाई श्रम संस्क्रिती पार्क नामकरण गर्नु भएको थियो। फ्लावर ब्रिज पुलको उत्तरी भागमा खोला वारी र पारी नै टहरा बसी ब्यवसाय सन्चालन थियो। मेयर ज्यु ले त्यस टहरालाई हटाई ब्यवस्थित रुपमा वेल्कम ट्रस निर्माण गरी पुल को माथिल्लो भाग खाली गरी खोलाको पस्चीम पट्टी स्वतन्त्र नागरिक समाजलाई सजाउन जिम्मा दिए भने पुलको पूर्व उत्तरएे भाग सचेत धराने समुहलाई जिम्मा दिएको थियो। सचेत धरानए समुह मा भुतपुर्ब ब्रिटिश लाहुरे गोपाल राइ ज्युले डिजाईन कोर्न शुरु गरेदेखि बिस्तारै निरन्तर श्रमदान र आर्थिक सहयोग जुट्दै करीब १६ महिनाको श्रमदानबाट यस बगरलाई सुन्दै चट्टानको बगैंचा बनाउँदै ईतिहास रच्दै २०८१ असार ८ गते धरान उपमहानगर पालिकालाई देश कै पहिलो सामुहिक श्रमदानबाट बनेको चट्टानको बगैंचा हस्तान्तरण गरेको दिनको रमाइलो भिडियो।
कार्यक्रममा रक गार्डन डिजाईनर गोपाल राई ज्यु र गार्डनलाई बिहानदेखि बेलुका पुरा समय दिएर रेख्देख गर्ने सचेतका सदस्य दाजु एक राज राई ज्युलाई प्रमुख अतिथी मेयर हर्क साम्पाङ ज्युबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा सम्पूर्ण कार्यपालिकाका सदस्यलाई निमन्त्रणा भएता पनि उपमेयर ज्यु, केही वडाधयक्ष(१,३,४,१०,१३,१५,१८ नं वार्डका अध्यक्ष उपस्थित) केही कार्यपालिका सदस्य उपस्थित जनाएका थिए।

Опубликовано:

 

22 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 31   
@ashokraiofficial.
@ashokraiofficial. Месяц назад
धरान ले इतिहास रच्यो नेपालको सन्दर्भमा 🎉सचेत धराने समुहलाई हार्दिक धन्यवाद 🙏❤️
@dhirgharajmukhiya3463
@dhirgharajmukhiya3463 Месяц назад
video ta kati ramro edit garnu va rixa maja aayo hernalai👉🙏👏👏👏👏💃🕺🥰
@ashokmagar9948
@ashokmagar9948 Месяц назад
सधैं भरी सबै कार्यपालिका सदस्य ज्यु हरु यसै गरि हातेमालो गरेर अगाडि बढ्नु होला🙏🙏🇳🇵
@PoYu-bs9cr
@PoYu-bs9cr Месяц назад
अध्यक्ष र सदस्य बाहेक धरान को सबैलाई आशिर्वाद
@ganeshjimeerai6814
@ganeshjimeerai6814 Месяц назад
Jay Dharan Jay Harka sampag sir.
@sitarai4680
@sitarai4680 Месяц назад
❤❤❤❤❤
@thapajibandhani1583
@thapajibandhani1583 Месяц назад
❤❤❤❤
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan Месяц назад
Nice vlog..
@user-ku1dv7ws4z
@user-ku1dv7ws4z Месяц назад
जय धरान 🇳🇵💐💐🙏🙏👍️👍️💚🧡💛💜
@BiKram-tg7zq
@BiKram-tg7zq Месяц назад
😊😊😊
@kirawa2045
@kirawa2045 Месяц назад
👍👏👏👏
@santoshaale6682
@santoshaale6682 Месяц назад
Rock garden dammi vhyexcha hai rajesh sir.tara dharan lekheko logo alik hight kam vhako jasto lagyo.
@prajitrai2893
@prajitrai2893 Месяц назад
🙏🇳🇵New day new vlog good morning dai
@JinsWife-jz5wr
@JinsWife-jz5wr Месяц назад
nice video
@user-re2wv8md8i
@user-re2wv8md8i Месяц назад
राम्रो काम ।
@usereagles
@usereagles Месяц назад
हर्कवादले नै हो देश भन्ने जय हर्क
@BiKram-tg7zq
@BiKram-tg7zq Месяц назад
Awesome video 📸
@narenrai346
@narenrai346 Месяц назад
❤❤❤
@ButwalButwal-oe9uc
@ButwalButwal-oe9uc Месяц назад
🙏🙏🙏🙏♥️♥️♥️♥️
@tayahangrai6754
@tayahangrai6754 Месяц назад
Movie vanda kam chaina hamro Dai ko yo vlog kassam . Proud of you daju
@nepalisong3159
@nepalisong3159 Месяц назад
🙏🙏
@raibernalkumar2827
@raibernalkumar2827 Месяц назад
वडा न 17 को वडा अध्यक्ष पाटिको झोले कलौटे र सरिन भन्ने हातिलाई निमन्त्रणा दिएन कि क्या हो 😂😂👍
@Dipe1991
@Dipe1991 Месяц назад
सचेत र स्वतन्त्र मेयरको समर्थक मात्र देखेर गुइठे वडा अध्यक्षहरू जले होला😂😂
@vloger1794
@vloger1794 Месяц назад
Wowoooo 🙏🙏🙏🙏
@Khokchelepu8617
@Khokchelepu8617 Месяц назад
अर्को गुईठे पनि गाएको रैछ त।
@khagendralimbu5730
@khagendralimbu5730 Месяц назад
Rip begha
@chandraejam-lj4vo
@chandraejam-lj4vo Месяц назад
6x xaina???
@kailashsongmenrai7503
@kailashsongmenrai7503 Месяц назад
Upamayor laaj pani chaina 😂 hera tya kichha Hasera gako
@amrittamang5079
@amrittamang5079 Месяц назад
Nepal Lai Singapore banauxu bhandai khuleam kharbau Kamisan khayera desh bechirakaxan 17000 janta marera aja Dubai ma arbau rakam ra America ma petrol pump dhari kholisakeka rahexan ... Hernus ta katti apamanit hunuoareka Xan harka sampang jhu ???
@kiranmagar1160
@kiranmagar1160 Месяц назад
❤❤❤
Далее
The Voice Kids - Episode 04 | Season 3 - 2024
1:45:15
Просмотров 2,3 млн
Мухочирон эхтиёт бошед!
01:31
Просмотров 84 тыс.