Тёмный

श्रमबार बिष्णु पादुका जाने पुल संरक्षण गेबियन वाल निर्माणकोलागि श्रमदान Bishnu Paduka bridge gabion 

Rajesh Shakya
Подписаться 35 тыс.
Просмотров 2 тыс.
50% 1

श्रमबार,श्रावण-१९,
धरान-११ र २० जोडीने बिष्णुपादुका जाने मन्दिर जाने पुललाई जोगाउन गेबियन वालकोलागि बच्चादेखि ब्रिद्धसम्म खुशी साथ रमाइलो गर्दै भएको ब्रिहत श्रमदान।
श्रमदाताहरुको भिडले खोलाको बगरमा बच्चादेखि बृद्धसम्मको एउटै आवाज बन्यो "जय श्रमदान" "म हुँ श्रमदाता" साँच्चै नै श्रमबार निस्वार्थ भावनाले पसिना बगाउन आएको भिडले कामको तिब्रता र सहजता देख्दा श्रमदाताहरुको जोशको सम्मान गर्नु नै पर्ने हुन्छ।

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@tekbahadurrai359
@tekbahadurrai359 Месяц назад
very Good meyar Harka sampang sir you aer 100% right .
@prakashvlogs61
@prakashvlogs61 Месяц назад
Jay hos harka sampang jay shramdan jay hos... great leader
@sbrai8048
@sbrai8048 Месяц назад
जय श्रमदान
@user-nq1gp6ye8g
@user-nq1gp6ye8g Месяц назад
Jay harka
@rajchemjong4887
@rajchemjong4887 Месяц назад
Good leader harka sampang ❤❤
@user-ve7px8yv2f
@user-ve7px8yv2f Месяц назад
जय श्रमदान्🙏🙏🙏🙏
@Bishaltamang-tz8xw
@Bishaltamang-tz8xw Месяц назад
Jay dharan jay sramdan. Yasarinai satha sahayog garnu hola hai Rajesh sir
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Месяц назад
Great job
@raiak2002
@raiak2002 Месяц назад
Good job Rajesh ब्रो.
@GRPun-xq7gr
@GRPun-xq7gr Месяц назад
Mahan ti baliya kadha baliya pakhura haru prati uchcha samman xa mid west dang dist.
@gitasamarkhati7486
@gitasamarkhati7486 Месяц назад
Kti ramailo jau jau lagne...jay dharan sramjanata r mayer sampang
@kirawa2045
@kirawa2045 Месяц назад
@padamlimbu4144
@padamlimbu4144 Месяц назад
❤❤❤
@santoshbista9977
@santoshbista9977 Месяц назад
❤❤❤❤❤❤❤❤
@bimalkshrestha74
@bimalkshrestha74 Месяц назад
😍😍😍😍
@chandramaya-yj2uc
@chandramaya-yj2uc Месяц назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@user-si6kr4jz8s
@user-si6kr4jz8s Месяц назад
Asto
@sunnygurung9048
@sunnygurung9048 Месяц назад
Rajesh Sir tapaiko video herda late vaye pahni majja awxa ani ramro lagxa keep going Jai Dharan 🇳🇵
@tekbahadurrai359
@tekbahadurrai359 Месяц назад
अब आउदो ८४ साल्को चुनाब्मा हर्का साम्पां राइ जस्तै देस बनाउने मान्छे लाई भोट् दिएर जिताउनु पर्छ ठुला ठुला पार्टी को झोले हारुले देस कंगाल बनायो त्यो भएर अब नागारिक सचेत हाउ।
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Месяц назад
Shakya ko media reality aru ko paisa khaayera pani tehi pani jhuta.... Sanjaya basnet sir ko Dialogue.... Yo gajab laagyo...
@ganeshmagar2541
@ganeshmagar2541 Месяц назад
Rajesh dai lai byaktigat rupama shramdan kasto lagxa
@11mrrajesh
@11mrrajesh Месяц назад
@@ganeshmagar2541 कसैको स्वार्थ बिना नगरको बिकासकोलागि गरिने काममा सह्भागि हुन पाउनु भनेको त भाग्यको कुरा हो चाहे त्यो श्रमदान होस या अरु कुनै पुण्यको काम। श्रमदानको भने धेरै राम्रो पक्ष छ बिकास त छदैछ एउटा राम्रो समाजको बिकास पनि भई रहेको छ सबै स्वस्थ्य बनिरहेको छ, सबै अल्छी जीवनबाट केही गरौं भन्ने सोच बढीरहेको छ। बिदेशमा बसेर आफ्मो देशको माया भएरपनि केही गर्न नपाएको गुनासोलाई अब केही न केहीमा आफुले सकेको आर्थिक सहयोग गरि आफ्नो देशलाई केही योगदान गर्न सके भनेर सन्टुस्टी हुन पाईरहनु भएको छ। श्रमदान कसैको करमा नभई स्वेइच्छाले जान पाउने भएकोले अरु केही नभए पनि आफ्नो नगरको बिकासमा टेवा पुर्‍याउँदै स्कस्थ्य हुनु पाउनु सबै भन्दा राम्रो पक्ष र उपलब्धी मानेको छु। म जस्तो आफ्नो ठाउँको माया गरेर १५ -२० बर्षदेखि आफ्नै ठाउँमा केही गरुम भनेर आफ्नै खर्चमा पर्यटन गर्दै, विभिन्न स्थान गर्दै, कुना काप्चाको ब्यकसायहरुलाई सबै माझ परिचय गराउँदै फोहोर मैला नगर्न र बृक्षारोपणमा रुची हुने मान्छे जो पास्पोर्ट पनि नबनाई आफ्नै देशकोलागि केही गर्छु भन्ने म जस्तोलाई चाहिँ आफ्नो पसिनाले योग्दान पुर्‍याउन पाउँदा आफुलाई भाग्यमानी सम्झन्छु। हर्क साम्पाङ मात्र नभइ पहिलाका ब्यक्तित्कहरुले बिकासकोलागि गरेको हरेक कुराको उजागर गर्दै आएको पनि झण्डै २० बर्ष पुगेछ। सकारत्मक बिषयमा जानकारी र सचेतनामा रुचि भएको म बिरोध जुलुस , झै झगडा, र्याली, र प्राकृकितिक बिषयबस्तु बाहेकको कृयाकलाबमा म जानू रुचाउदिन र जादिन पनि।
@user-rt3xm4nq8e
@user-rt3xm4nq8e Месяц назад
❤❤❤❤
Далее