तपाईंको कथा सुन्दा श्रीमती प्रती अथाह प्रेम देखिन्छ यदि कुनै ठाउँ बाट तपाईंको श्रीमतीले देख्नु भएको रहेछ भने सारै खुशी हुनुहुन्छ होला भनिन्छ आत्मा कहिले पनि मर्दैन अरे तपाईंको साच्चो कथा सुन्दासुन्दै कत्ती खेर आँखा बाट आँसु खसेछ पत्तै भएन । तपाईंलाई सधै खुशी मिलोस मेरो कामना । परेवा सधैं तपाईं सङ्गै बसोस भन्ने मेरो आशा ।
बासुरिको धुन बाटनै उहाँको वियोगान्तहरु झल्किन्छ मेरो आसु थाम्न सकिन साथै गाजली को असिम प्रेम उहाँलाई आफ्नो आउदो दिनको हरेक कार्य संगित र साधनको अनगिन्ति सुभकामना छ !😐️😥😍
K achama ho ,pakkai pani shreematiko aatma nai hunu parchha babu timro jiban katha betha r yo parewale gareko yo achammako maya dekhera yo man srai bhabuk banayo god bless u babu & gajalu🙌
Derai dukhha lagdo bhai ko life ma gateko ghatna sunda Hami lai pani sarai dukhha lageu.. Aba aaune baki din haru sukhhamaye bitosh.. baeni ko atmale santi milosh 🙏
@@raipradip2692 तिम्रो गिद्दी यसो बुझ्दा अलि खिया परे जस्तो लाग्यो? आत्म र भगवान फरक कुरो हो! यहाँ मरेको मान्छेको आत्माको कुरो गरेकोले मैले भनेको राम्रो बुझ्नु! मरेको मान्छेको आत्म यो परेवाका आएको होइन होला भनेको हो, र म यस्तो कुरोमा विश्वास पनि गर्दिनँ! तर भगवानले यो दाई लाई एक्लो बेला, यस्तो दुःख परेको बेला मन भुलाउन, साथ दिएको होला भनेको तर मैले के भनेको हो भने, यो परेवाका आत्म हालेर साथ दिनु पाठको भनेको होइन! त्यो आत्म सत्माको कुरै सोचेको पनि छुइन, भनेको पनि होइन!
यो भाई लाई गलत सोच बनाईदेको रहेछ यो शामजीक संजाल मा भर्म मा नपरा भाई तपाइको श्री मती लाई हार्दिक सर्दान्जली तर पसु पन्छी भनेको जस्ले माया गर्छ उसको नजीक हुन्छ