Тёмный

श्रीमती साइप्रसमा ब्यस्त श्रीमान अर्कैसङ मस्त|श्रीमानको अश्लिल कुराकानी देखेपछि रुवाबासी |Niru Lama 

Good tv
Подписаться 913 тыс.
Просмотров 843 тыс.
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 966   
@namratarai8943
@namratarai8943 6 месяцев назад
गङ्गा बैनी हजुर्को news लाई लाखौं पटक सम्मान गर्दै 🙋🙋उहाँ निरु बैनी र हामी त सगै हो साइप्रस मा बिचारा बैनी को तेस्तो भयछ उहालाइ full saport गर्नु होला लै pleas 🙏🙏मैले त बैनी लाई पैलानै भनेको थिय उहाँ र म कुरा हुन्थ्यो र यस्तै गर्छ कि त भनेको थिय नभन्दै भयो तर बैनी be strong र सबै थोक राम्रो होस माया❤❤❤❤❤❤
@gracechettri2463
@gracechettri2463 6 месяцев назад
😊
@Rupagrg1
@Rupagrg1 6 месяцев назад
❤😢🥺💞💖💖💝
@nimasherpa7829
@nimasherpa7829 6 месяцев назад
😢😢
@Sohansunar94-mj1md
@Sohansunar94-mj1md 6 месяцев назад
😭😭😭😭
@ushashrestha9146
@ushashrestha9146 6 месяцев назад
😂😂😂
@developmentthapa
@developmentthapa 6 месяцев назад
श्रीमती राम्रो हुनेको श्रीमान राम्रो नहुने। श्रीमान राम्रो हुनेको श्रीमती राम्रो नहुने गाह्रो छ नेपालमा बिकृती धेरै फैलियो❤ गधालाई चिसो खोरमा जाकिदिए हुन्छ दिदी
@zeewanisubba9100
@zeewanisubba9100 6 месяцев назад
to kura chai akdam sahi
@mayathapa1183
@mayathapa1183 6 месяцев назад
100% vanda 1000% vanxu right❤
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx 5 месяцев назад
Kt Pani ta bidesh ma bangali Pakistani haru sang masta garyo holani ani buda arkai sang masta garihalxani
@tarabigu4852
@tarabigu4852 5 месяцев назад
सहि हो
@hiroshanibhandari6380
@hiroshanibhandari6380 4 месяца назад
याे कुरा यकदम सहि हाे🎉❤❤
@rajendragurung4640
@rajendragurung4640 6 месяцев назад
कती सहन सिलता,नम्र मनको धनी राम्रो बोलि ब्यबहार महान सोच भएको नारी प्रति सम्मान छ ❤️ धैर्य गर्नुहोला भगवानले साथ दिनेछ जय होस!!
@tarachamling5557
@tarachamling5557 6 месяцев назад
छोरीमान्छे अलिक भावुक हुन्छ। यो दुबैतिरको फाइदा एउटा पुरुषले उठाउन सफल हुन्छ। अब कठोर हुनपनि सिक्नुपर्छ महिलाहरूले।
@user-uh1ji2rb6i
@user-uh1ji2rb6i 3 месяца назад
सही हो
@Roshan_karki212
@Roshan_karki212 3 месяца назад
😢😢😢😢
@binumagar6815
@binumagar6815 6 месяцев назад
बुझ्ने घरपरिवारले को सही को गलत छुट्याउन सक्छ।छोरो आफ्नो भएपनि गलत त गलत नै हो। हामी सबै नारीलाई यतै बुझ्ने परिवार परोस्। के गर्नु है नारीको कर्म भन्नु या भाग्य।त्यो पापीलाई सात जुनिसम्म राम्रो नहोस छोरी र स्वानिको आँसु लागोस् पापी।
@sonamlama4852
@sonamlama4852 6 месяцев назад
लू मैले त यो भिडियो हेर्न सकिन कति महान छौ हई जुन केटि मान्छेमा हुनु पर्ने गुण जुन दिदी बहिनी आमा भौजु बुहारी आदिमा हुनु पर्ने गुण सोच बिचार चाहि तपाईमा भेटिए मेरो त मनै छोयो झन तपाईले त कसरि आफुले आफैलाई सम्हालनु भाछ सोच्नै सकिन जे होस् तपाईको खुशि चाँडै तपाईले सोचे जस्तै तपाईको मायालाई सम्झेर चाडै तपाईहरु को मिलन होस
@sagunrai5720
@sagunrai5720 6 месяцев назад
माया र सम्पती ले मातिएको खाते नै रैछ जिन्दगी मा त्यो केटिले एस्तो दुख देओश तेस्लाई भगवान😢😢Be strong sister ❤❤
@OppoA-mh3uw
@OppoA-mh3uw 6 месяцев назад
महान् नारी हजुर लाई कोटि कोटि नमस्कार
@brindathapa1336
@brindathapa1336 6 месяцев назад
मार्मिकः मन धेरै रोयो 😭निशब्द 💘
@pratimapokhrel5386
@pratimapokhrel5386 6 месяцев назад
माया भन्ने कुरा जबर्जस्ति नमाग्दै राम्रो ।।त्यस्ता लाई भुल्ने कोशिस गर्दा राम्रो
@narayennarayen5413
@narayennarayen5413 3 месяца назад
Ho ne madam dulo vaya muso jatte
@deepakgoletamang6091
@deepakgoletamang6091 6 месяцев назад
यस्ता घटनाहरू नघट्ने हैन घट्दछन्। तर यस्ता घटनाहरू जति पनि मिडियामा आउँछन् या मिडियाले यसरी बाहिर ल्याउँछ नि झनै धेरै धेरै ...घटिरहेका छन्। पापीहरूलाई झन् हौसला मिलेझैँ...त्यसकारण मिडियामा नल्याएको पनि ठिकै हो कि जस्तो पनि लाग्ने के! एनिवे ए!🎉 पापी...सत्य र पाप को लेखाजोखा या हिसाबकिताब ईश्वररले दिनुहुन्छ /राख्नुहुन्छ। निरु चेली तपाईं लाई यो समयमा अझै सहनशीलताको शक्ति ईश्वरले दिनुभएको होस्।🙏तपाईं एकदमै असल र सत्यतामा हुनुन्छ। तपाईं असल छोरीलाई ईश्वरले धेरै आशिर्वाद दिनुभएको होस्🙇‍♂️
@manjutamang104
@manjutamang104 6 месяцев назад
यो बहिनिको आशुले सराप्ने छ।महान सोच भयेको नारी सलाम छ हजुर्लाइ🙏🙏
@user-he6sm2hn4e
@user-he6sm2hn4e 6 месяцев назад
मैले गगा मेमको धेरै प्राय भन्युम सबै भिडियोहरु हेरेछु धेरैको उद्घार गर्नु भको छ एसरी नै अगाडी बढेर जानू सुभकामना छ उहाँ दिदीलाई न्या मिलोस चाडै र गङा मेमको एतिको यात्राको इन्टरभ्युमा आज एउटा मेरो मनमा लागेको कुरा र मेरो बिचार भन्न मन लाग्यो सबै केटा र सबै केटि गलत चै हुदैन र अहिलेको अस्व्थामा हेर्दा छोरा मान्छेहरु पनि पीडित छन र छोरी मान्छेहरु पनि पिडित नै छन दुख लाग्छ जोस्ले छोडेर जान्छन बास्तबमा उनिहरु आफ्नो लागि हुदैन आफ्नो भको भए त छोडेर जादैनन र कुरा केही थियो होला गलत दुई जनैको हो र छोरी मान्छे कहिले एक्लै बिग्रेको हुदैन जस्तो लाग्छ मलाई मेरो बिचारको कुरा है अनि माया न त रुप हेरेर हुन्छ नत धन नत सीप यो भन्दा धेरै लेखिन अन्यायमा परेको दिदिलैइ न्या मिलोस
@user-cu4oe4ew3y
@user-cu4oe4ew3y 6 месяцев назад
महान नारी।सलाम छ।
@user-vg8dk7vf1m
@user-vg8dk7vf1m 6 месяцев назад
महान नारी सलाम छ 🙏🙏
@user-pj1lc3tv3n
@user-pj1lc3tv3n 6 месяцев назад
यो भिडियो हेरेर मेरो आँखामा आसु धेरै बागिरहेको थियो बिचरा दिदिको कुरा सुन्दा धेरै दुःख लाग्यो मलाई यस्तो पापी ला छोडनु हुदैन ♥️♥️ take care be strong दिजु 🙏😭😭😭😭😭
@durgabahadur7769
@durgabahadur7769 6 месяцев назад
यस्तो राम्रो कुरा बुज्ने अनि समदार श्रीमती हुदा हुँदै मातेयर हो सरकारले नया देस योबैहिनी लाई गुट टिभी गंगा मेय्म सलामछ❤️
@radhatimalsina8904
@radhatimalsina8904 6 месяцев назад
त्यसको सम्पत्ति लिने छोडपत्र नदिने इगनोर गर्ने र स्वतन्त्र भएर बस्ने है, त्यसको पछि लागेर दुखी नहुनु। फेरि त्यो मान्छे आफूसँग बसेपनि त्यो जीउदो लास हुन्छ,लास सँगै राख्न हुदैन।
@Sabin45
@Sabin45 6 месяцев назад
जिन्दगिमा गलत मान्छे सङ्ग जोडिन्दा जो कोहि पनि यस्तै हुदोरहेछ
@parmilabaral7004
@parmilabaral7004 6 месяцев назад
100%
@digimongurung6165
@digimongurung6165 6 месяцев назад
यस्तो महान नारी पनि छन हाम्रो समाजमा।धैर्यता राख्नु बैनी तपाईंले अवश्य न्याय पाउने छौ।यस्ता घातीले सजाय पाउनै पर्छ।
@nakulrayamajhi1044
@nakulrayamajhi1044 6 месяцев назад
राम राम … यति बुद्धिमानी बैनी नानी देखि नतमस्तक भए ! यस्ता महान नारी अझै रहेछन , हाम्रो समाज तहस नहस भैसकेको यो बेलामा ।
@rajutamang7494
@rajutamang7494 6 месяцев назад
जिन्दगी लामो होश या छोटो एऊटा जिन्दगीको यात्रामा सँगै जोड़िए पछि तेहि मान्छेले एस्तो गर्नुको पीड़ा भोगनेलाई थाहा हुन्छा र एस्तो गर्नु महा पाप पनी हो be strong sister
@user-si6cm8uz3g
@user-si6cm8uz3g 6 месяцев назад
साचो माया गर्नी हरु धेरै रोयको नै देखेको छु यक होरो मया ले नहुनी रहि छ |sis be strong
@durgamagar7990
@durgamagar7990 6 месяцев назад
नी सब्द भए म 😢 तपाई लाई साथ् दिने सासु ससुरा लाई पनि सलाम
@thamroka381
@thamroka381 6 месяцев назад
मैले मेरो समाज मा थुप्रै महीला हरु लाई देखेको छु सीधा श्रीमान लाई लात हानेर गएका आईमाईहरु अहीले रोद मा छन तेस्तै यती राम्रो सोचाही भएको श्रीमती लाई लात हानेको छ यस्ता लाई राम्रो हुदैन
@SaWlEnA303
@SaWlEnA303 6 месяцев назад
Hjur jasto strong lady bannu man xa malai pane .....aajhoi strong bannu dd .you are my idol♥️❤️
@pramilathatal7888
@pramilathatal7888 6 месяцев назад
भोग्नेला थाहा हुन्छ अर्को सङ्ग लागेको मान्छेको पीडा खप्नेलाइ कत्ती गारो हुन्छ 😭कि उस्तै हुन पर्यो एउटा सहने एउटा पीडा दिने
@manjukadel8525
@manjukadel8525 6 месяцев назад
👍👍👍😭
@BhanuGadtaula-ph1hg
@BhanuGadtaula-ph1hg 4 месяца назад
Ho ni
@John-zr3yv
@John-zr3yv 6 месяцев назад
त्यो डुम्बा को आँखा फुटेको रहेछ। यस्तो समझदारी understanding श्रीमती हुँदा पनि कस्तो आँखा फुटेको गधा रहेछ but don't worry sister , you deserved better man in your life. Be strong and keep moving on sister 🙏❤️
@user-ft7cy1zg7s
@user-ft7cy1zg7s 3 месяца назад
सम्मान छ उहाँ दिदी भित्र भयको माया सद्भाव ईज्जत को धेरै भन्दा धेरै ख्याल गरि आफ्नो मायालाई धेरै पटक सिरमा सजाउन कोसिस गर्दै यो समय समाज परिबेशमा पनि उदारनिय उच्च सम्मान पाउन पर्नि बेबकशिल दिदी को माया सलाम छ त यो सबै बिझ्न नसकेको अभागि दाइ आगामी दिनमा के खाउ ले लाउ भयर फेरी उहाँ दिदी यानकी तपाईको जेठी ज्वईको सरणमा आउन परोस धेरै माया दिदीलाई सलाम सलाम सलाम यस्तै बुझ्ने प्राण पियरी सबै भागमा पर्दैन पर्निलाई पच्दैन सलाम सलाम दिदी म यक छोरा मान्छे हु यो समाज राम्ररी पढेको छु तर तपाईले मेरो मनै सितल बनाई दिनु भो
@krishnagorey
@krishnagorey 6 месяцев назад
बहिनीको मन र विचार एकदम राम्रो रहेछ।
@lppptl1937
@lppptl1937 6 месяцев назад
के गर्नु एकोहोरो मायाले नहुने रैछ 😢😢
@PurnimaLimbu-iu4mv
@PurnimaLimbu-iu4mv 3 месяца назад
एकोहोरो माया होइन यो आजको बिकृती मात्र हो गति छाडा हरुले गर्दा धेरै लाई असर छ
@hiragurung624
@hiragurung624 6 месяцев назад
नरुनु दिदि चोखो माया गर्ने लाई जस्ले रुवाउछ रुवाएको छ पछि तेस्लाइ पनि रुन पर्छ ।
@sanilama21
@sanilama21 6 месяцев назад
Ho😢
@deepmagar695
@deepmagar695 6 месяцев назад
महान नारी हजुर लाई मनै देखि सलाम छ दिदी ❤❤
@gelutamang9542
@gelutamang9542 5 месяцев назад
Heartily respect to you dd 🙏 Your Great, your Brave, Your Loyal, Your lovely. Yetiko bujne, mayaku wife lai xodera janu mahapaap ho. Really manai bata roya aashu thamna sakina.... Strong hunu dd. Tapai sanga xori x, xoriko muhar heri khusi hunu. Buddha bhagawanle yahako rakshya garun, shakti pradan garun🙏🙏🙏
@user-jb6iq5gg9h
@user-jb6iq5gg9h Месяц назад
बिचरा बैनिको कुरा सुनेर मेरो आसु नै आयो बैनि एउटा कुरा केभने कि त्यो केटिले टुना मुन लंगाएको हुनु सक्छ है एक चोटि राम्रो धामिलाई जोखाना हेराउने
@user-kk6lu1ct5r
@user-kk6lu1ct5r 6 месяцев назад
जिन्दगिमा कुनै बेला नसोचेको घटना घटछ जुन घटना तपाईकोमा घट्यो म्याडम मन समहाल्नु होला..मनलाई अझै दरो बनाएर बाकी जिन्दगी छोरिसंग बिताउनु होला।
@Bishu640
@Bishu640 6 месяцев назад
Absolutely very strong hearth vako manxe hjur diju aakha rasayo hjur ko interview herer hjur auta sahasi aka strong lady hunuhunx solute x hjur lai
@Contraction887
@Contraction887 6 месяцев назад
हामि छोरिको भाग्य 😭 न्याय मिलोस दिदिलाइ❤❤❤
@pharminalimbu250
@pharminalimbu250 6 месяцев назад
Kati Ramro Ghar family Rahecha !
@milan8691
@milan8691 6 месяцев назад
के गर्नु हजुर गार्‍हो छ जिन्दगी जिउन 😢😢😢😢😢दुख लाग्छ सुन्दा के गर्नु कति मीठो बोल्नु भएको हजुर दुबैजना हजुरको कुराले म पनि निकै भावुक भयो हुन्छ यस्तो किन कि भोग्नेलाई थाहा हुन्छ अनि एउटा कुरा हजुर घरको मामला हो घरमै सुल्झाउनु पर्ने हो किन कि थाहानै होला हजुरलाई कतिले हजुरलाई नराम्रो शब्द भन्छ कतिले राम्रो भन्छ तेहि भएर घरमा सुल्झाउनु पर्ने तर भोग्नेले बुझ्छ नभोग्ने ले बुझ्दैन
@user-nd7oq4fz7v
@user-nd7oq4fz7v 6 месяцев назад
जत्ती पनि यस्तो काण्ड हुन्छ love garer बिबाह गरेको मात्रै यस्तो हुदो रहेछ यो love गरेर बिबाह गर्नु बेकार रहेछ!
@lajika115
@lajika115 6 месяцев назад
Ho ni hjr le sahi vannu vayo love marriage gare paxi jhagda dherai hunx pahile dekhi chineko janeko vayara eak arka ma recpet hudaina man samman hudaina jhagda dherai vayara kura share hudaina Ani eakle arkalai janidai janidaina tyas paxi Maya haraudai janx lastma aru sanga lagne Ani tyo paxiko natija divorce 😢 garo x love marriage ma
@yambahadur8334
@yambahadur8334 6 месяцев назад
Tmi haru veda bakhra hau tesaile malik le khojer Jun gadha wa gadheni sangga damlo badidnxa usai sangga marer Bach
@pramilatamang4677
@pramilatamang4677 6 месяцев назад
100% सहि हो
@champathapa6264
@champathapa6264 6 месяцев назад
Waiyat love garer bihe gareko ta jhan dherai maya hunxa ta hou ❤❤
@dipamagar3686
@dipamagar3686 6 месяцев назад
love गरेर बिहे गरेको मान्छेले love पर्दा खेरि पहिला नै माया गरेको हुन्छ बिहे पछि माया हुदैन रे भन्छ खै के हो
@SalimSalim-se6si
@SalimSalim-se6si 6 месяцев назад
एति रामरि घरमा श्रीमती हुदा हुदै यो रंदा कालो कुखुरा ले बाटो कटाइदिनु परने पापि जिन्दगी मा मरनुन बाच्नु बनाउने तेयो खातेनि अरकाको पोइ संग आउने लाई टुक्रा टुक्रा बनाउनु परने
@Rupagrg1
@Rupagrg1 6 месяцев назад
Ur right
@user-ff1wn4hw8q
@user-ff1wn4hw8q 6 месяцев назад
Sahi kuro hjur
@dolkhatri1054
@dolkhatri1054 6 месяцев назад
Yeti thulo galti lai poni swikarne mahan nari lai Salam xa ,srimati vaneko yesto po ho,love you sister❤❤❤❤❤❤
@hiralalmoktan4791
@hiralalmoktan4791 6 месяцев назад
एस्तो हृदय देखिनै माया गर्ने सिर्मती भाग्यमानी मात्र पैन्न्छा कस्तो आभगी रैछ त्यो मान्छे बिचार ❤❤❤
@bimalapandey3632
@bimalapandey3632 Месяц назад
जब जब जिन्दगि को ति गोरेको हरु लाइ पार गर्न खोज्छौ तब तब जिबन जिन्दगि मा धेरै उतब तानाब बद्न जान्छ अनि यक अर्काको जिबअन जिन्दगिमा भरिपुर्न माया हरु सेलाउन थाल्छ तेहि जिबन जिन्दगि को तब भार बन्न थाल्छ तेहि बेला बर्साउ लुकायर राखेको आसु को भेला हरु अनि बक्न थाल्छ हो हामि तेहि कुरा नबुझ्नले जिबन जिन्दगि मा धेरै दुख र कष्ट सङ सङर्श हरु सङ जिबन हरु जिउन पर्छ हो त्यो तपाईं को भिडियाे हेर्दै गर्दा अनि त्यो तपाईं को कुरा सुदाइ गर्दा अति भाबुङ्भय कि तर पनि तपाईं हरेश ननखानुहो ति तपाईं को जिबन को यत्रा हरु लाइ अगाडि बढाउनु होउ तपाईं कुनै न कुनै दिन यउट महान नारि ब्याति को रुप मा चिनुनु हुने छ
@devipun5887
@devipun5887 6 месяцев назад
सबै को लागि सोच्दा सोच्दै आफू सधैं दुखी भएर बाच्नु पर्ने रहेछ
@kckml2868
@kckml2868 6 месяцев назад
कति राम्रो सोच बहिनी को सलाम छ यस्तो राम्रो सोच भएको महिला सायद कमैं मात्र मा होलान् be strong sister
@madhavoli5565
@madhavoli5565 6 месяцев назад
Mahan bichar bahini.hjr ko mutu...
@hemantthapa715
@hemantthapa715 5 месяцев назад
महान शोच, सुन्दर मन, केही छैन बैनी, भगवान बैनिलाई साथ दिनु हुनु हुनेछ।
@kumaryonzan3670
@kumaryonzan3670 6 месяцев назад
कति राम्रो सोच ❤
@dhanurai1888
@dhanurai1888 6 месяцев назад
😭😭 याे नानी काे कुरा ले आँशु आयाे
@shilasen6286
@shilasen6286 6 месяцев назад
Naman🙏🏽Ganga Ma'am!! Niru Bainilai Aadhikar diyera chhadnu hola hai❤
@sadhanaadhikari5067
@sadhanaadhikari5067 6 месяцев назад
Be strong 💪 sis for your daughter
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 6 месяцев назад
कुन कस्ले उस्को ईस्को गारो देख्दीन्छर गारो देख्दीने महीला हवोश पुरूष हवोश संभोगको गोरोहो यहीभयर भारतमा जतागय पनि जे रोजगार गर्न गय श्रीमती श्रीमान साथ लग्छन जान्छन भारत वीकाशीत देशहो जस्तोलाई त्येस्तै काम गर्ने मील्छ उधारण फेम्ली भयको रोजगारमा फेल्ली भयकै कामदार खोज्छ उधारण मालीकको श्रीमतीले कामदारको श्रीमतीभय राम्रो ठान्छन उधार महीलाले महिलालाई काम गराउन शहजमान्छन
@umahamal9199
@umahamal9199 6 месяцев назад
कस्तो समझदार बहिनि ,कती सहनशील बुद्धीमान , कुरा सुन्दा मैरो आसु आयो l
@laxmanthapa8762
@laxmanthapa8762 6 месяцев назад
यस्तो माहान यति धेरै माया ग्रने श्रीमती करोडौं मा यउटा मात्रै हुदो रहेछ यस्तो श्रीमती लाई धोखा दिनु माहान पापी हो त्येसलाई जीवन भर दुख र रुदै हिडनु परोस यो हृदय देखि श्राप दिन्छु ।
@indiraghimire2716
@indiraghimire2716 6 месяцев назад
साचो माया गर्ने हरु हमेसा रुनु पर्ने 😢😢😢
@tinasubedi1743
@tinasubedi1743 5 месяцев назад
I agreed you
@Contraction887
@Contraction887 6 месяцев назад
महान नारि हजुर पापिलाइ सजाय दिनुपर्छ हामि छौ सकेको सहयोग गर्छुम दिदि💪
@kalpanarai9048
@kalpanarai9048 6 месяцев назад
बहिनी दुख लाग्छ म पनि श्रीमान् पिडित हु तर यस्ता मान्छे जिन्दागी भरि सुद्रिदैन म त 23 बर्ष को उमेर मा दुई बच्चा मलाई सडकमै फालिदियो 😢 सानो सानो नानी बाबु सग कुल्लि काम गरेर अलि ठुलो बनाएर खाडि छिरे अहिलेसम्म खाडि मै छु आठ बर्ष भयो मलाई त कसैले सपोट गरेन तर हिम्मत हारेको छैन नानी BHM सक्न लाग्यो छोरा 12 पढ्दैछ भगवान ले पनि साथ दिनुहुनेछ बहिनी यस्ता को अगाडि नानी लाई राम्रोसँग पढाउनहोस तपाई लाई पछि आफै खोज्ने छ उसले जिन्दगी भर पछुताउनु पर्ने छ
@Rupagrg1
@Rupagrg1 6 месяцев назад
😢😢😢😢 Timi sg ma paniii Roy 😢😢 sister 💖💖💝❤❤❤❤ Ur Right.. .👌🏼 maamaa ghar ma lanu
@user-fi7tc1zh8d
@user-fi7tc1zh8d 6 месяцев назад
Great news reporter
@sachetgiri1300
@sachetgiri1300 6 месяцев назад
Hjr ko mahan soch salut xa hjr lai
@user-zi6df6jt4i
@user-zi6df6jt4i 6 месяцев назад
Be strong sister
@MohanSingh-wx2qj
@MohanSingh-wx2qj 6 месяцев назад
बहिनी हतोत्साहित नहुनु त्यो पापी दुष्टात्मा श्रीमान भनाउँदोलाई हजुरको चोखो एवं पवित्र मायाको आँसुको श्राप यहि संसारमै अवश्य लाग्नेछ धैर्य अनि सहनशीलताका साथ आफूले आफैलाई समालेर छोरीको भविष्य को अभिभावकत्व पूरा गर्न कदापी पछि नहट्नु साथै म लगाएत आम दर्शकहरुलाई सत्य र धर्म को विजयीताको विश्वास दिलाईरहनुहुने गंगा मेडम प्रति हृदयदेखि कृतग्यता व्यक्त गर्दै ती बहिनीको न्याय शीघ्र दिलाईयोस् जय नेपाल! जय गुड टी.भी.गंगा लामा!!
@premthapa3506
@premthapa3506 Месяц назад
यस्ता घटनाहरु हुनुमा हाम्रो देशको जनताको दुर्भाग्य भन्न चाहन्छु! किनकि यदि आफ्नै देशभित्र सरकारले रोजगार दिएको भए यस्ता समस्याहरु 95% हुनेनै थिएन जस्तो लाग्छ! मुख्य समस्या नै एक आपसमा एक साथ बस्न नपाउने भएकोले यस्ता घटना घटी रहेको हुन्छ र घट्नु स्वभाबिक पनि हो जस्तो लाग्छ! यदि मनुस्य बाँच्नको लागी खाना खाएर मात्र हुन्थ्यो भने सबै ब्राम्हआचार्य बस्थे होला नी? त्येसैले यो मुख्य दोस यो नेपालका चोर राजनीज्ञहरु र कर्मचारीतन्त्र को हुनाले हो!
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 6 месяцев назад
यति को बुझने श्रीमति पाउने भए कसम म बिहे गर्ने थिए र धोका दिने थिएन आमा कसम❤❤❤🎉🎉
@user-dq6el7ze7c
@user-dq6el7ze7c 6 месяцев назад
कुरा चलाइदिम मित्र
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 6 месяцев назад
हुन्छ मित्र मिलाई दिनु न धर्म हुन्छ ह्जुर लाई
@user-dq6el7ze7c
@user-dq6el7ze7c 6 месяцев назад
@@KeshabRanaMgr1990 नाम थर ठेगाना खुलाउन पर्यो मित्र,फेरि खोडे,अपाङ्ग झुम्रे रहेछ भने मार्छ त 😁
@mahendralimbulimbu7542
@mahendralimbulimbu7542 6 месяцев назад
yo sarita vanne naam nai testai ho😂😂😂😂
@binitaoli1840
@binitaoli1840 6 месяцев назад
मेरो जस्तै रहेछ लोग्ने गतिलो नभयर हो दी आफुलाइ समाल्नु
@user-kz8bw7mn8q
@user-kz8bw7mn8q 6 месяцев назад
Bichara didi❤❤❤
@shivarambista6631
@shivarambista6631 6 месяцев назад
Mahan nari kati ramro bichar ❤❤
@magarnilali7437
@magarnilali7437 6 месяцев назад
Yestai hune raixan aru sanga lagepaxi gharko budi jati roya ni dekhdainan taruniko ek thopa aasuma pagline raixan, be strong sis
@rajesworimaharjan783
@rajesworimaharjan783 6 месяцев назад
Love u Ganga sis😔❤️👍katti mahan niru sis be strong👍
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 6 месяцев назад
जस्ले धेरै माया गर्छ त्यहि लाई नै घात गरे र अरु सङ्ग लागे को हुन्छ यो पिडा मलाई पनि छ तर म चरेस खान्छु तर हरेस खादैन
@user-fm1hr1qs4n
@user-fm1hr1qs4n 6 месяцев назад
Kati bujne wife-God bless you sis😢lots of ❤️
@ramchhetri2890
@ramchhetri2890 6 месяцев назад
पत्रकार महोदय, यी अति प्रेमको पुजारी चेलीको महानता प्रति उच्च सम्मान तर यो अबस्था आउनुको कारण बिछोड र यही मौका शारीरिक सम्बन्ध हो।बास्तवमा श्रीमान र श्रीमतीको सम्बन्ध बचाई राख्ने प्रमुख कारण नै शारीरिक सम्बन्ध हो।त्यसै बिबाह पछि लामो समय छुटीनु हुँदैन यो परदेशीको ठोकुवा हो है।
@sumirai4943
@sumirai4943 6 месяцев назад
God bless you baini aafno jindagi ramro banaunu hos akhir bedesh ma kaam garnu huda rahexa,ekdin ussai le paxtauxa😢❤
@amitagurung1765
@amitagurung1765 5 месяцев назад
जिन्दगी कहाँ कसरी अफ्ट्यारो ईस्थितिमा गुज्रिन पुगिन्छ भन्ने कुरा संबन्ध जोडिएर पनि समधान नहुने रैछ भन्ने कुरा यस्तै धेरै घट्नाक्रमहरुले प्रष्ट हुन्छ।
@dhanlaltamang6061
@dhanlaltamang6061 6 месяцев назад
Kati mahaan naari rahexau cheli timi.god bless you boine
@smitagurung-ic1py
@smitagurung-ic1py 5 месяцев назад
बाहिरी आउने भनेकै बिहे गरेको मान्छेको हो युवतिहरुत गोप्यमा होनि भाइरल हुने भनेकै बिबाहित महिला पुरुष को हो😊😭😭😭
@Rupagrg1
@Rupagrg1 6 месяцев назад
Sister ❤️❤️❤ Take care of yourself 💞 😢😢
@arjunrai9957
@arjunrai9957 6 месяцев назад
Brave lady, stay strong
@lalitadhikari6217
@lalitadhikari6217 6 месяцев назад
के गरने गङ्गा बैनि माया अनदो हुन्छ भनधे हो रहिछ केटाई,यिनको पाप लागछ
@sani_editzz7
@sani_editzz7 6 месяцев назад
❤❤❤
@RaganiVillage
@RaganiVillage Месяц назад
यस्तो महान चेली पनि हुने रछन त्यो केटालाई दसा लागेको र छ हो ।
@kanxitamang578
@kanxitamang578 6 месяцев назад
Be strong take care 🙏
@sangmotamang9065
@sangmotamang9065 6 месяцев назад
Mahan NARI be strong sis Afno xori ko ramro garnu kta manxe testai ho ❤💪🏻
@gyanushrestha5946
@gyanushrestha5946 6 месяцев назад
यस्तो मान्छेे संग त नानि सकिदैन।
@bharatdhamala8852
@bharatdhamala8852 6 месяцев назад
धेरै भीडीयो हेरीयो तर यती ज्ञानी मान्छे र सकारात्मक सोच को मान्छे देखीन साँच्चै हो।
@thapakrishna7621
@thapakrishna7621 6 месяцев назад
Be strong sis
@Aayushma8690
@Aayushma8690 2 месяца назад
कति माहान नारी नारी को सहि रुप यो हो नारी भनेको तिमी माहान थियौ र त आफुले माय गरेको मान्छे लाई यति धेरै समान गरेकी छौ यो नर पसु पुरुष को भिख दियौ बौनी तिमी जति पिडा मा भयपनी तिम्रो पाउमा परे र गको छ फेरि पाउ पर्न आउँछ बैनी तिमी माहान छौ
@user-hp4gf6em4z
@user-hp4gf6em4z 6 месяцев назад
सलाम छ बहिनिलाइ
@RamLaoti-it3xq
@RamLaoti-it3xq 6 месяцев назад
भेट्दा कसैले बाकी राख्दैन, न केटा न केटि, तर यसरी चलिराको घरबार चै बिगार्नु हुन्न है कसैले!
@saurapsunar7549
@saurapsunar7549 6 месяцев назад
Be strong ledy❤❤
@kumargurung676
@kumargurung676 6 месяцев назад
कसैको श्रीमान बिदेश हुँदा घरमा श्रीमति अरु सङ्ग सल्किने कसैको श्रीमती बिदेश हुँदा घरमा श्रीमान अरु सङ्ग सल्किने । यो सबै वैदेशिक रोजगारको परिणाम हो यदि सरकारले देशमै रोजगारको ब्यवस्था गरिदिएको भए हजारौं नेपालिको घर बर्बाद हुने थिएन । धिक्कार छ यो गणतान्त्रिक सरकारलाई देशमा लाखौं युवा पुस्तालाई रोजगार दिनुको साटो देशमा भएको कलकारखाना उद्योग धन्दा सबै बिदेशीको इशारामा बन्द गरेर हामी जस्ता लाखौं युवाहरूलाई बिदेशिन बाध्य बनाएको छ ।
@Nshtmng
@Nshtmng 6 месяцев назад
Tyasto haina,baideshik rojgar ta bahana matrai ho.tha nahune matrai ho,tyasto khalko manxeharu j garera ni pugdaina.
@kalpanasubba2126
@kalpanasubba2126 6 месяцев назад
Be strong sis😢😢
@ramrai7511
@ramrai7511 6 месяцев назад
जिन्दगीको गोरेटोमा यो दुनियाँमा मया प्रेम भन्ने चिज नभइदिएको भए हुन्थ्यो यार कि सिदै मारी देउ नत्र भने यसरी पल पल नमार हे मायाको दुनियाँ 🙏 भोग्ने मान्छेलाई कत्ती गार्‍हो होला हामी देख्ने लाई त आँसु थाम्न गार्‍हो भयो यार ! अब निरु जि तपाई स्ट्रोङ बन्नुहोस अझैसम्म तपाईंले तापाइलाइ सुहाउँदो जोडी पाउनुहुन्छ कालो गए गोरो आउँछ बस आफुलाइ सम्हाल्नुस 🙏🙏❤️❤️
@krishnalamawaiba8394
@krishnalamawaiba8394 6 месяцев назад
Be strong❤❤❤ U sis🙏🙏🙏
@sanurai2689
@sanurai2689 6 месяцев назад
छोरी र श्रीमती हुदै त्यो केटी ले अरुको घर बिगार्नेलाइ बहु बिबाह को मुद्दा लाग्छ स्वतन्त्र बाच्न कहाँ पाउछर जानी जानी टाउको दुखाउने काम गर्छ्न मान्छेहरू
@sonamgole3285
@sonamgole3285 6 месяцев назад
त्यो केटीलाइ बुडा र नाबालक छोराको पनि आँशु लाग्नेछ!
@shankarjimba9937
@shankarjimba9937 6 месяцев назад
Kasto mahan nari ❤❤❤❤❤
@Limbukanxa321
@Limbukanxa321 6 месяцев назад
😢😢 Same to same merai jiban kahani😢❤ name pani mildo rahexa❤ wahako thauma aafai basera sunai raheko jsto feel vayo😭😭😭🥺🥺
@suntalighising
@suntalighising 6 месяцев назад
Good news gamga didi
@lamaDong-yv6is
@lamaDong-yv6is 28 дней назад
यस्तै हो sis !बुढा राम्रो को बुढी नराम्रो बुढी राम्रोको बुढा !हाम्रो भाग्यमै यस्तो लेखेको थियो।
Далее
POV: Your kids ask to play the claw machine
00:20
Просмотров 7 млн
Fixing Plastic with Staples
00:18
Просмотров 1,4 млн