Тёмный

श्रीमान पर्खेर बसेकी महान नारीको कथा- Mero Katha| Nishma Chhetri Ko Katha - Dear Kalyan | New Story 

Dear Kalyan Official
Подписаться 149 тыс.
Просмотров 223 тыс.
50% 1

श्रीमान पर्खेर बसेकी महान नारीको कथा- Mero Katha| Nishma Chhetri Ko Katha - Dear Kalyan | DearKalyan Official | New Story
#मेरोकथा #DearKalyanOfficial
Story of Nishma Chhetri
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane 9843421694

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 302   
@santoshpanthi9482
@santoshpanthi9482 Год назад
कति धेरै मन पछ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएको हुनजस्तो छ त दादा❤❤
@rajendraitfofficial9324
@rajendraitfofficial9324 Год назад
सिस हजुर कति महान होइसिन्छ दाजु हजुर पनि महान मान्छे हो अझै महान बन्नोस फर्कनोस आफ्नो घरमा नत्र सिसको आँसु लाग्ने छ😥र आफ्नो लोग्नेको सम्पती लगेर हजुरसग टासिने आईमाई त्यस्तै घात पछि हजुरलाइ पनि गर्न सक्छे फर्कनोस दाजु आफ्नै घर केही बिग्रेको छैन🙏र सबैले दाजुलाइ यस्तै सन्देश दिनु होस है🙏
@sujitagrumchhan4076
@sujitagrumchhan4076 Год назад
मानिसको मन परिबर्तन हुन् समय लाग्दैन रहेछ 😭😭😭😭😭😭
@mayabohara7571
@mayabohara7571 Год назад
आज मेरो आफनै गाउँ कि बहिनी को कुरा सुन्दा धेरै दुख लाग्यो be strong bahini
@tiktokworld7095
@tiktokworld7095 Год назад
Ma pani Rolpa gangadev bata
@rakeshrairakesh3830
@rakeshrairakesh3830 Год назад
बिचरी
@RITjUNG1
@RITjUNG1 Год назад
Aafanai thauko Mero katha sunda aafailai kasto kasto lagchh. Be strong hjr
@rumbagaming5975
@rumbagaming5975 Год назад
​@@tiktokworld7095 hhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
@UnisaTharu
@UnisaTharu Год назад
😅
@tarabigu4852
@tarabigu4852 Год назад
हे पर्भु धेरै माया किन पचदैन होला मान्छेहरुलाइ यस्तो बुढाले फेरि मिले पनि खुसि दिदैन बैनि 😭मेरो पनि सेम
@nirmalaxettri1881
@nirmalaxettri1881 Год назад
कति धेरै मन पर्छ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएका हुनु मेरै लागि बयान गरिएको झै लाग्छ 😭😭❤️❤️अति मार्मिक सब्द र भोगाइहरु
@jonsantamu7678
@jonsantamu7678 Год назад
काथा ले मन नै भक्कानिएर आयो र आँखा भरी आँसु पार्दै सुनिरहे परदेश मा बसेर्🙏🙏🙏
@SitamagarThapa
@SitamagarThapa 10 месяцев назад
बैनि मैले हजुरलाइ चिनेको त छैन तर हजुरको वास्तविक जिवन भोगाइका कुरा सुन्दा साह्रै दुःख लाग्यो।चिन्ता नगर्नु भगवानले देख्नुभएको छ हजुरको संघर्ष।हजुरको आँसु,पाप लागोस् त्यो पापि पापिनीलाइ।
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
दाई तपाईं को आवाज सुन्दा जिन्दगीमा धेरै सकारात्मक ,मनोबल बढ छ धन्यवाद दाइ हजुर लाई 🙏🙏
@rukumanimaharjan42
@rukumanimaharjan42 Год назад
Nepal is a good place
@HeeraKhatri-c7i
@HeeraKhatri-c7i Год назад
🎉🎉 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😀😆😁😆😆😆😆😆😁😆😆😆😆😀😆😆😆😀😅😁😆😅😆😀😁😀😆😆😆😆😆😆😆😆😁😆😁😁😀😑
@mahendrakharel71
@mahendrakharel71 Год назад
म सानै छदा रेडीयो बाट सुन्थे आज म २६बर्ष को भए तर अझै पनि सुन्ने गर्छु अईले जापान छु यो जिन्दगीको सर्घष दिन अरुमा काम जादा आउदा बस होस् या रेलमा नैear phone लगाए सुन्दै छु❤
@rupeshchettri9383
@rupeshchettri9383 Год назад
Yes ma chai 30 puge ma pani sano dekhinai sunte ❤❤❤
@रमिताश्रेष्ठ-ह9फ
भर्खरै पनि मैले सम्झिरहेको थियो हजुरलाइ हरेक पटक youtube हेर्थे कहिले आउँछ भन्दै कहिलेकाही मैले कतै झुकेर अनस्क्याप गर्यो कि भनेर हजुरको च्यानल हेर्थे तर स्क्याप नै गरेको हुन्थ्यो लामो समयको अन्तरालपछी हजुरको आवाज सुन पाउँदा धेरै खुसी लाग्यो आज राती राम्रोसँग निन्द्रा लाग्छ 🙏❤️अविरल सम्झनाको साथमा सधै माया छ दाइ
@aasucdy1615
@aasucdy1615 Год назад
😘😘😘
@gomagurung8415
@gomagurung8415 Год назад
S
@nareshshrestha328
@nareshshrestha328 Год назад
😊😊
@kamalkcce9440
@kamalkcce9440 Год назад
Nice story
@lalbahadurthapa3301
@lalbahadurthapa3301 Год назад
?,
@renurai272
@renurai272 Год назад
संघर्ष गर्ने बेला दु:ख गर्ने बेलामा मरि मरि श्रीमतीले साथ दियो शुःख पाउने बेलामा अरु कसैको अंगालोमा ,अझ डिबोर्स दर्ता गर्ने थुक्क नामर्दा। छोरीको पाप लाग्ने छ ती असल श्रीमतीको पाप लाग्ने छ।(सबैको आ -आफ्नो कथा हुन्छ 😪😪😪be strong sis😘😭😭😭)
@narayanpun3711
@narayanpun3711 Год назад
Ho sahi ho pap lagx malae dherai dukh lagyo
@yakubdin1507
@yakubdin1507 9 месяцев назад
तपाईंको जित अवस्य हुनेछ।सधैं आशिर्वाद शिर मा रहिरहनेछ मेरो❤❤❤
@GgGg-m8m2q
@GgGg-m8m2q 3 месяца назад
❤❤🙏🙏👍👍
@DeviTamang-yg9bq
@DeviTamang-yg9bq 5 месяцев назад
मलाई यस्तो कथा कति मन पछ
@lalitthapa9235
@lalitthapa9235 Год назад
मलाई सबै भन्दा मन पर्ने कार्यक्रम मेरो कथा Dear kalyan को आवज मार्फत सुन्न पाउँदा सारै मन आन्नद आउछ हाल KsA बाट सुन्दै ।
@nandakumarilimbu5124
@nandakumarilimbu5124 Год назад
यो कथा मेरो जीवन सँग मेल खायो जिवन मा कहिले माथी कहिले तल माया भन्ने शब्द खोइ कस्तो मैले नि बुझ्नै सकेको छुइन यो बहिनी को कथा सुनेर धेरै दुःख लाग्यो भगवान तपाइहरुको। जोडि मिलेको चाहान्छु 🙏🏻🥰🥰🥰
@Laxmee09
@Laxmee09 Год назад
कति महान सोच 🙏🙏🙏🙏❤️
@nirmalmagar5983
@nirmalmagar5983 Год назад
हाम्रो रोल्पाली चेलीबेटी नानी कै जीवन कथा रहेछ। त्यति धेरै ठूलो धोका दिन नहुने हो। धैर्य गरेर बस्नु होला समय बलवान् छ जित तपाईं को हुनेछ।
@Himeshjungshuyal1779
@Himeshjungshuyal1779 Год назад
बच्चा बेला देखिनै दिदिहरुसङ बसेर सुन्दै आएको कथा अत्यन्तै मन पर्छ जब हजुरको कथा सुन्छु तब मेरो दिदिहरुलाइ सम्झन्छु😍😍।भगवान सङ यहि प्रथाना गर्छु मेरो मृत्यु भन्दा पहिले हजुर को नहोस दादा😍😍❤️❤️❤️
@shantalimbushantalimbu6336
@shantalimbushantalimbu6336 Год назад
दाइ हजुरको यो आवाज मा जादु छ जो कोही पनि तपाईको आवाज सुन्न हतारिन्छन् तपाईको यो कार्यक्रम सुन्दा मन मा आन्नद आउछ मनमा‌ भएको पिडा कम भए जस्तो लाग्छ 🙏🙏🙏
@ѕву-р7ы
@ѕву-р7ы 9 месяцев назад
Tapaiko yeo aaawaj ma aate nai sajeyako yeo marmike katha sunda duneya vhulera sunna man lagxa dear kalyan ❤🙏🙏🙏
@himasunar8204
@himasunar8204 Год назад
Dherai dherai dhanewad dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏🙏
@Meraj-Alam
@Meraj-Alam Год назад
लामो अंतराल पछि तपाई को मुख्य बाट कथा सुन्दा एक दमै नै खुशी छु किन कि तपाई को SCHEDULE धेरै नै ब्यस्तता भए पनि तपाई हाम्रो माझ हुनु हुन्छ। पहिलाे त सबै मा नयाँ वर्षको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।
@nishapaudel6780
@nishapaudel6780 Год назад
मेरो जिवनमा बितिरएको अनि मैले भुग्दै अायको यथार्थ मेरो जिवनमा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sabinasapkota8769
@sabinasapkota8769 Год назад
किन भाग्यले ठग्छ, किन मानिसले बुज्दैन
@saphalabhattarai5836
@saphalabhattarai5836 Год назад
पीडाकाे पराकाष्ठा नदेऊ भाइ, त्यति धेरै माया गर्ने श्रीमतीलाई, नत्र छाेरी र श्रीमतीकाे अाँसुले पाेल्नेछ ।
@narayanpun3711
@narayanpun3711 Год назад
Ho bhae baini r Nani ko pap lagx feri bhae thaha holani army ko kanunn kasto hunx
@PhuahTeckHua
@PhuahTeckHua Год назад
थुक्क खाते एति धेरै माया गर्ने सिरीमती तैंले अब यो जुनिमा त के सात जुनिसमम पनि नपाए But tyo भालुले पनि त गोरु लाइ यस्तै गरोस है भगवान
@jibankawar4906
@jibankawar4906 Год назад
धन्यवाद दियर कल्यान यस्तै मन को पिदा लाई बहिर निकालेर यति मिठो स्वरमा कथा बनाइ सुनायर मनै छुने गरि सुनाइदेको मा अनि निश्मा क्षेत्री मेदम लाई छितई मिलन को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏
@nimathapa3475
@nimathapa3475 Год назад
Jiban sir🙏
@sristidasaudi568
@sristidasaudi568 Год назад
Aafnai thau ko dd ko katha sunera dherai naramro lagyo...be strong de xori lai dherai maya dinu..
@Anuvlogs2055
@Anuvlogs2055 Год назад
यो कथाले मेरो मन भकानियो 😭😭😭 यो कथाको एक पात्र हु म ।
@narayanpun3711
@narayanpun3711 Год назад
Kasailae ni napross
@dearex938
@dearex938 Год назад
Hsjurko fb id dinuna
@dearex938
@dearex938 Год назад
@@Anuvlogs2055 धेरै पो आयो हजुर को कुन हो चिनेन राजा राहुल मगर कुकुर को फोटो छ प्रोफाइल मा मलाई रेक्वस्ट गर्नुहोस ल
@ramjitchaudhary1403
@ramjitchaudhary1403 Год назад
धेरै समयकाे अन्तराल पछि मेराे कथामार्फत डियर कल्याणकाे सुमधुर आवाजबाट निष्मा क्षेत्रीकाे मर्मस्पर्शी कथा सुनेर भावविभाेर भएँ।यति चाेखाे माया गर्ने जीवन साथी हुदाहुदै पनि सुखदुःखमा सँगसँगै हिड्ने सहयात्री पाउँदा पाउँदै पनि किन मानिसहरू फरक बाटाे हिड्छन प्रशन गर्न मन लाग्यो।
@laxmibadal5238
@laxmibadal5238 Год назад
मार्मिक कथा उस्तै उत्कृष्ट आवाज
@royalrubin5315
@royalrubin5315 Год назад
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@yamgahire8724
@yamgahire8724 Год назад
मार्मिक कथा सुन्दर प्रस्तुति
@shortsvideo6631
@shortsvideo6631 Год назад
Dhanya nari kati mahan soch hjrko
@rameshrawal2602
@rameshrawal2602 Год назад
*डियर कल्याण ज्युको सुमधुर आवज मार्फत कथा सुन्न लागेको पनि बर्सौ भयो जति सुने पनि सुनौ-सुनौ लाग्ने र प्रदेशमा जति पनि दु:ख कष्ट भयपनि सबैका हृदय बिदारक कथा सुनेर छणिक समय भय पनि सबै पीडा भुल्ने गर्छु* ☺️☺️
@menumoktan9239
@menumoktan9239 Год назад
म केही बोल्न सकिन भित्री आध्मा देखिनै आँसु आयो मुटु दुखेर आयो मिल्ने भए डाकाे छोडेर रुन मन लाग्यो यो सबै समएको खेल हो बैनी कुनै समए मा मैले पनि भोगेकै हो हामी छोरी मन्छेले हरेक कुरा सहन पर्दोरहेछ हिम्मत नहर्नुस बैनी एक्दिन जित हजुर्कै हुन्छ भगबान सङ प्र्याथना गर्छु म हजुर्को खुसी फेरि फर्केर आवस्😢😢😢❤️❤️❤️
@nirmalabhattarai3583
@nirmalabhattarai3583 Год назад
Very Heart touching 😭😭
@shilarai508
@shilarai508 Год назад
❤❤said and heart touching story 😭😭
@hirashrestha2998
@hirashrestha2998 Год назад
Dear kalan sir khata nasunako dhrai vayo aaja suna dhrai ramro lago pahli tq khlani xutudna thya katha suna lai bg vayani ho suna napayako chai
@mamatashrestha207
@mamatashrestha207 Год назад
Katti dherei pidadayak heart touching story 😭😭😭😭
@nirmalachaudhary1170
@nirmalachaudhary1170 Год назад
Dear kalyaan yestai naya naya halnu hola dai ko mitho showr ma sunna paenxa 💓💓❤❤
@Ushabohara2316
@Ushabohara2316 Год назад
भाग्यको खेल भन्छु म😭नचाहेर पनि खै कता ठ‍ोकिन पुगिदो रहेछ जीवन। तर पनि जिउनु पर्ने रहेछ। सोचेक‍ देखेको भन्दा फरक हुने रहेछ जीवन।।
@ujwalgrg6191
@ujwalgrg6191 Год назад
कैले काई लाग्छ कतै मेरो जीवन कथा पो सुनिराको जस्तै लाग्छ
@prakashpanta-t2w
@prakashpanta-t2w Год назад
यो बगिरहने जिन्दगी हो यस्मा कहिले सुख कहिले दुख त कहिल्र रोदन कहिले पिडा कहिले खुसी चलिरहेकै हुन्छ ।
@shivrajbanshi3721
@shivrajbanshi3721 Год назад
दाई हजुको आवाज सुन्दा जिन्दगी उजाबान बनेर आउछा फेरि काम तरफ लागिनछ तर दुख को महसुस हुदैन हजुर आबाज सुनु पाउदा
@Sky-ve7bb
@Sky-ve7bb 9 месяцев назад
कति धेरै मन रोयो 😢😢😢 है मेरो त😢😢😢
@BishwasMagar-kx3cg
@BishwasMagar-kx3cg 18 дней назад
म हजुरकाे याे मेराे कथा धेरै सुन्ने गर्छु महजुले गरेका बाचन सुनेरा धेरै राेऐकाे😢 छु हजु जत्ति सुन्छु म ऐक्लै रुन्छु हाे दाइ हजुर लाई धेरै धेरै धन्ने बात छ 🙏🙏 दाई याे भन्दा अरु के दिउ म हजुरलाई 😢
@mastedon6295
@mastedon6295 Год назад
यो कथा यो कहानि त्यो पापि सग पुगोस
@saritapandey158
@saritapandey158 Год назад
Bahini be strong. You have beautiful daughters.
@jerrybhujel7739
@jerrybhujel7739 Год назад
Dear kalyan hjr 🥺🫶....lai sundei aaye ko pani 14,15 years vaye xa hjr jasto manxe hamro life kura haru sudei nu hunxa khusi lagxa....🥺🥺❤️ lop u sir
@hezaneenu3074
@hezaneenu3074 Год назад
सबै भन्दा पहिला म 🤗🤗👍👍🙏🙏
@nanu4167
@nanu4167 Год назад
🤣🤣
@anupampun5555
@anupampun5555 Год назад
😁😁😆😆
@simantaudash3765
@simantaudash3765 Год назад
Dear Kalyan hjr 🇳🇵❤️ kata haraunu vayko thiyo 🤔 jaha hunx sukhi Ani khusi hunhos , ❤️❤️❤️❤️❤️
@harirokamagar7457
@harirokamagar7457 Год назад
सत्य कथाले मन् छुयो बास्तवमा यो समाजमा भैरहेको जीवन र परिवार संग खेलवाड गर्ने त्यही महिला पुरुष बच्चा र परिवारको लागि कलन्क हुन कन्सेकम स्वास्नी त अर्को पाउला बुडो अर्को पाउला त्यो सानो छोरीको भबिस्य देखेर दिल रुएर आयो मुटु फुटेर आयो अहिले त्यो दु:खमा परेको परिवार सम्झैदै नानिको उज्वल भबिस्यको लागि एउटा नारी आमाले खुब सङ्हर्ष गर्नु होला । god bless छोरी आज मेरै दुई साना छोरी सम्झी भरीएका आशुका रोक्दै लेख्न बाध्य भए be strong बहिनी
@7esports827
@7esports827 Год назад
sis ma hajurko katha sunera ma Kati roya
@krishnachhetri6842
@krishnachhetri6842 Год назад
Thank you Dai big fan from USA 🇺🇸
@nischalchaulagai6987
@nischalchaulagai6987 Год назад
wow कति महान सोच 🙏🙏
@bahadursan4209
@bahadursan4209 Год назад
@@nimathapa3475 Hajur ko nai ho ki kya ho yo Dukha lagdoo katha dd....
@nimathapa3475
@nimathapa3475 Год назад
​@@bahadursan4209hai😢😢
@nabinsaud6847
@nabinsaud6847 Год назад
❤❤❤
@debikapun9663
@debikapun9663 Год назад
Ahile samma dherai katha sune ra aaja aayarw aafnai thauko cheliko katha sune I live in Dang ! Katha sunda aasu jhareko thahai vayan manxe ko man kun samayama change hunxa thahai hudain . Dear Kalyan Dai hjr ko sumadhur aawaj le sunaunu vayako katha sunda time biteko thahai hudain harek hapta Naya katha sunaunu hai plz🙏🙏🙏
@anupampun5555
@anupampun5555 Год назад
Ali Ali vaya pni man ma khusi lagyo aayo tar farak po aayo ni
@Gobinda077
@Gobinda077 Год назад
कति महान सोच दिदि 🙏🙏🙏
@gamberbhandari7745
@gamberbhandari7745 Год назад
र्मामिक कथा डियर कल्याण ❤❤❤❤❤
@Hari-377-Prasad
@Hari-377-Prasad Год назад
मेरो गाउअको दिदी को कथा रहिछ❤❤❤❤❤❤❤❤❤
@kalathapa5208
@kalathapa5208 Год назад
Kasto man vatkanidae aayo xori manxeko jindagi 😢😢😢😢paelo choti sundae xu
@sushilapariyar4857
@sushilapariyar4857 Год назад
Heart touching story
@yamrai138
@yamrai138 Год назад
Sunna suru gare 🥳 Hal Jpn bata
@bhavanapunmagar6630
@bhavanapunmagar6630 Год назад
दिदी मैले हजुरलाई चिनेको त छैन तर पनि आफ्नै ठाउँको मान्छेको कथा सुन्दा अर्कै खुसी मिल्ने रहेछ तर दिदी हजुरको कथा सुनेर धेरै दुख लाग्यो .....😥😥 be strong sister god always with you❣️🙏🙏🙏🙏🙏
@SalinaBayalkoti-i5t
@SalinaBayalkoti-i5t 10 месяцев назад
Be strong sister hajurko ra xoriko mayale polxa khai kina hola Duniyama Sacho mayako kadar nai hudain???? Farker Aaidinu hami sabaiko binti xa dada ko aabajle pidha vulauxa pradesh ma xu dukh sabai birsauxa mitho aabajle
@bhimrai9341
@bhimrai9341 Год назад
samya le ka bat kaha samma pureune rahex kahile hasaudo rahex kahile ruwaune rahex 😢😢pattai nhune यो गिन्दगि😢(ढुङ्गा र मा टो ले बनेको पुर्थिबि बादी र पोइरो गैरहन्छ हाड र छाला ले बनेको गिन्दगी मिलन र बिछोड भैरहन्छ ) भने जस्तै रहेछ यो जिन्दगी😢😢
@anmolbk8284
@anmolbk8284 Год назад
Nice 👍👍👍👍 diyer kalyen
@nemrajsunuwar6272
@nemrajsunuwar6272 Год назад
एफ एम मा जस्तै गीत पनि समावेस गर्न पाए हुन्थ्यो
@pabitrabelbase9306
@pabitrabelbase9306 Год назад
डियर कल्याण लाई मेरो नमस्कार। छ नियमित रुपमा सुनें गर्छु कार्यकरम धेरे राम्रो छ दाजु अझै सफलता प्राप्त होस 🙏🙏 र जिवन संघर्ष हो संघर्ष गर्नु पर्छ सफलता प्राप्त हुन्छ एक दिन दिदि पक्कै एक दिन हजुर श्रीमान हजुर सगँ माफी माग्न आउनुहुन्छ। 🙏🙏
@nimathapa3475
@nimathapa3475 Год назад
🙏🙏
@picxffxmacrox4852
@picxffxmacrox4852 Год назад
डियर कल्याणक लाई मेरो नमस्कार छ यो कायकरम म लाई धेरै धेरै मन पर्छ हजुर 🙏🙏🙏
@upsanmagar2269
@upsanmagar2269 Год назад
Missu dear kalyan sir missu all
@LalitBista-eh1wj
@LalitBista-eh1wj 9 месяцев назад
I love you dada i am big fan you ❤️ 💖 💓 ♥️ 💗 💕 ❤️ 💖 💓 ♥️ 💗 💕
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Год назад
यो बहिनी को श्रीमान लाई मेरो सल्लाह छ भाइ जिबन मा केटी हरु त धेरै पाइन्छ तर चोखो माया गर्ने श्रीमति लाई नगुमाउनु भाइ भन्न चाहन्छु ।।
@Surya-nk1fr
@Surya-nk1fr Год назад
I am in military and also have a daughter, it's some how related to my story axcept the bad realtion, And also understand the situation of the A woman how hard is it to take care of the child. i promiss today I am not gone do it my life. I don't know why am going to write it in the social media. it's such a heart touching story.
@parbatilama5149
@parbatilama5149 Год назад
Maile Mero katha suneko 20 barsa vayo sarai man parxa jati jati sunxu teti teti runa man lagxa
@user_rai_jetha
@user_rai_jetha 2 месяца назад
बन्दुके गोरुको के बुद्धि हुन्छ।यति साथ सहयोग र र माया गर्ने श्रीमतीको अवस्य पाप लाग्नेछ।भोलि गएर पश्चातापको आगोले अवस्य पोल्नेछ।अनि प्रीय बैनी यस्ता हरि लठक गोरुले तपाईंलाई बारम्बार धोका दिई रहनेछ।त्यसैले आफ्नो बाटो तय गर्नुस।भात खाएर थालमा हग्नेहरु यस्तै हुन।कानुनी आधारहरु मजबुत बनाउनुस।आफू सुरक्षित रहनुस।
@bikashgurung2842
@bikashgurung2842 Год назад
साह्रै दुख लाग्याे be strong baini
@harilama1534
@harilama1534 Год назад
तपाईं को आवाज मा लाखौ लाखको जिवन जिउने आधार प्राप्त गरिदै आएको छ ! त्यहीँ भित्र म पनि समाहित छु !
@dilpun7151
@dilpun7151 Год назад
What a sad story!!.😥aja ko samaj ma yesto ghatna haru dherai ghati rahcha. Arkako bani bonauko ghar bigarne mahila haru 1 number papi specially arkako buda ya budi khone haru mahan papi haru.
@bijayalohani1567
@bijayalohani1567 Год назад
मेरो कथा मन देखिनै मीठो माया 😍😍😍
@yasudaaryal4396
@yasudaaryal4396 Год назад
Uae बाट सुने म मात्र हाे 🙏🙏😥😥
@laxmishrestha2042
@laxmishrestha2042 Год назад
❤️❤️❤️👏👏👏👏👏
@singhbibek6546
@singhbibek6546 Год назад
Dear kalyan 😊
@pratimasuryabansi524
@pratimasuryabansi524 Год назад
😭😭😭😭
@prasadmessi
@prasadmessi Год назад
Salute Dee
@RITjUNG1
@RITjUNG1 Год назад
❤️❤️❤️❤️❤️
@mayakozindagiofficial
@mayakozindagiofficial Год назад
😢❤
@SanB-e
@SanB-e Год назад
Kati dukha lagdo katha Didi hoki bahiniko ❤❤❤😢😢😢😢
@shortbestvidiosclips9874
@shortbestvidiosclips9874 Год назад
मानिसका मति भ्रष्ट भए पछि पतनका दिन सुरु हुन्छ।यति धेरै माया गर्ने श्रीमती लाई नछोड्नुस।कति संघर्ष का दिनहरुमा त संगै भए,अब सबै भएपछि त झन मिलेर बस्नु नी। के सम्पतीकै लागी अर्काको डिभोर्ष भाको स्वास्नी संग लागेको? हैन भने त्यसलाई त्यागेर आफ्नो वास्तविक संसार मा आऊनुहोस,जहाँ तपाईको छोरी र श्रीमती ले कुरिरहेका छन।
@radhikathapa2348
@radhikathapa2348 Год назад
Hunca
@melamchisindhu
@melamchisindhu Год назад
Mahan nari yasto garda ni ajai kati mayalu socha hajur luv u be strong sis
@saritabalbase
@saritabalbase 2 месяца назад
be strong sister good bless uhhhh❤❤❤😢😢😢😢😢
@jayashwarbhandari7799
@jayashwarbhandari7799 Год назад
One week bat suna lgako kasam yati ramro raichh
@junmayathapa2351
@junmayathapa2351 Год назад
दुख मा साथ दिर सुख मा मातिने जाथा लाई मारदियको भयपनि हुदो 😭😭😭😭
@saradmantamang9432
@saradmantamang9432 Год назад
यहि माहान्ताले नारी पछी परेको छ ।जस्तालाइ तेस्तैइ dhedo लाई निस्तैइ गर्नु सक्नुपर्छ ।
@kabitabista5622
@kabitabista5622 Год назад
Kasto maan xuni katha 😢
@sijanstha1995
@sijanstha1995 Год назад
आशु नै झर्यो अहिलेको जबनामा यस्तो असल नारि बिरलै मात्रामा पाईनछन।
@nobita_don6969
@nobita_don6969 Год назад
जाे तिम्राे मायाकाे लायक छैन त्याे अाफै भुस सरि उड्छ।त्यस्ताेकाे अगाडि माया मागेर अाफ्नाे मायाकाे उपहास नगर्नु। साचाे मायाले कहिले पीडा दिदैन र जस्ले पीडा दिन्छ त्याे माया हैन।।।त्यस्लाई त चाकमा लात हानेर खुशी बनेर देखाउने हाे
@bishnuthapa1940
@bishnuthapa1940 Год назад
मेरो पनि यस्तै बास्विक कथा छ सुनाउदै जाने हो भने एउटा फिल्म नै बन्छ जीवन सघर्ष रैछ के गर्नु जे जस्तो परे पनि सहनु सिवाय अरु केही बिकल्प थिएन म पनि 26/ बर्षको उमेरमा एउटा बिदुवा सरि बनेर बसेको नारी हो के गर्नु अरु कोही कसै सङ लागेको मान्छे कहिल्यै पनि अाफ्नो हुदो रहेनछ म एक्लै सघर्ष गरेर बच्चा हरु हुर्कानु बडाउनु पढाउनु थियो तर म सङ 5/ रुपैया नभएको दिन पनि हुन्थ्यो 😭😭😭😭😭
Далее
@ItsMamix учу делать сигму😎
00:12
Просмотров 411 тыс.
НЕ БУДИТЕ КОТЯТ#cat
00:21
Просмотров 1 млн
@ItsMamix учу делать сигму😎
00:12
Просмотров 411 тыс.