Тёмный

श्रीलंकापछि बंगलादेशका शासक देशबाटै लखेटिए: नेपालले के सिक्ने ? | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 176 тыс.
Просмотров 54 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 108   
@bindughimire6297
@bindughimire6297 2 месяца назад
यो धेरै स्तरीय कार्यक्रम थियो । खस्कँदै गयो । हुन त नेपालमा विश्लेषकहरुको खडेरी भएर पनि होला ।
@yatikc8965
@yatikc8965 2 месяца назад
Ho ra sir teso vaya hjr aafno bichar rakhnu hos na .hami ni hjrko bichar bislesan garam
@bigyanacharya963
@bigyanacharya963 2 месяца назад
सहि विस्लेषण
@gautamkarki8686
@gautamkarki8686 2 месяца назад
विश्लेषण त्यति स्तरीय लागेन यात्री जी ।
@nimasherpa4848
@nimasherpa4848 2 месяца назад
नेपालमा मुस्लिम को जनसंख्या पछिल्लो समयमा धेरै बढी रहेको छ एउटा पत्रिकाले अबको २० वर्ष पछि हिन्दू पछि नेपालको दोस्रो धार्मिक जनसङ्ख्या बुद्धिस्ट लाइ उछिन्दै दोस्रो हुने भनिएको छ पहिचानको मुद्दा पनि उचालेर समाज भाड्ने तत्त्व नेपालमा छ ।।। भोलि यो देशमा मुस्लिमले पहिचान खोजे के होला ।।। विश्वमा १००० वटा भन्दा धेरै आतंकवादी मुस्लिम संघठन छन् सामाजिक सञ्जाल को दुनियामा तलाइ यति पैसा दिन्छु ठोक्दे काट्दे मार्दे भनेर यिनिहरुलाइ उक्साए के होला हाम्रो नेपालको हालत ।।। सबै नेपालीले यो कुरा बुझ्न जरुरी छ ।।।
@virvikramvijay
@virvikramvijay 2 месяца назад
एकदम सान्दर्भिक अनि सहि कुरा गर्नु भयो साथि l
@ramregmi6320
@ramregmi6320 2 месяца назад
राम्रो विश्लेषण र समय अनुकूलको सुझाव अरुण जि को। राम्रो चिर्फार गर्नु भो।
@rakeshgurung4118
@rakeshgurung4118 2 месяца назад
काठमाण्डौंको धरहरा, पोखराको महेन्द्रपुल चोक, धरान र विरगंजको घण्टाघर घर अगाडी आत्मघाती इस्लामिक बिस्फोट भएपछी मात्र चेतना आउनेछ so called माहान नेपालिहरुलाई !!! पेन्टी र ब्रा पनि लुटेको घटनालाई आदर्श मान्ने जमातको कल्याण कहिल्यै हुनेछैन !!!
@prabeshpanta1188
@prabeshpanta1188 2 месяца назад
Well said hajur
@leknathsapkota7452
@leknathsapkota7452 2 месяца назад
सहि हो हजुर
@pawankc2110
@pawankc2110 2 месяца назад
ठिक भन्नुभो
@tirthatimsina6916
@tirthatimsina6916 2 месяца назад
अरुण का अघाडी त टीकारामको ज्ञान र विश्लेषण ठन्डाराम मात्रै रैछ।
@rudradhakal5536
@rudradhakal5536 2 месяца назад
अरुण सर का बिचारहरु जायज लागछ।
@raptorrups
@raptorrups 2 месяца назад
You are right and solid analysis. Great 👍 Yes 👍 👍 You should come out more often and keep pounding on these issues otherwise we will be eradicated.
@pritamregmi940
@pritamregmi940 2 месяца назад
सचेत हुन जरुरि छ हामि सबै नेपाली म नियमित दर्सक हु हजुर को कार्यक्रम को 🎉🎉🎉❤❤🎉🎉
@durgacharandhakal
@durgacharandhakal 2 месяца назад
यहिनेर टिकारामको विश्लेषण झुर देखियो
@parbatineupane1547
@parbatineupane1547 2 месяца назад
राजु न्यौपाने भरतपुर चितवन:- सहि पात्रलाई ल्याउनु भयो टिका दाजु 🙏, अरुण गुरू नमन🙏
@sabinashrestha7413
@sabinashrestha7413 2 месяца назад
गहकिलो बिषयमा छलफल गर्नुभयाे राम्रो टिकाजीकाे यस्तै बिषयबस्तुलाई समावेसगरी कार्यक्रमगर्नुहुन्छ साराे राम्रो लाग्छ ❤🙏🙏
@tirthatimsina6916
@tirthatimsina6916 2 месяца назад
सहि समयमा सहि मान्छेको दिशानिर्देश लिने काम गर्नु सर्हानिय छ।
@hemchandrasharma7327
@hemchandrasharma7327 2 месяца назад
Arun subedi is best and logical analyst of Nepal,
@rajeshbista6955
@rajeshbista6955 2 месяца назад
❤❤
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 2 месяца назад
राम्रो बिशलेक्षण टीका सर एउटा बिषयमा लहमा बगनु भयो ।
@janaksingh9378
@janaksingh9378 2 месяца назад
Tikaram sir yur the great zanralizm sir
@bharatbhusal3001
@bharatbhusal3001 2 месяца назад
यो मान्छे भन्दा एकपटक यश विषयमा कुरा गर्न भरत दाहाल लाई ल्याउनु भएको भए हुने टीका जि।
@pawankc2110
@pawankc2110 2 месяца назад
अरुण दाईको दही विष्लेषण
@binodgautam4965
@binodgautam4965 2 месяца назад
education, aviation and banking मा प्रगती है कालो काङ्ग्रेस मुला education कसले पायो गरिब नेपाली जनताले पार aviatin मा कस्तो छ सबैलाइ थाहा छ banking मा नाफा सबै माडेले लगिसके नेपाली जनता bank टेक्न डराउछ्न हावाको प्रगती अझै भनुस मोबाइल नेट सहरका जग्गा को मुल्यवृद्धि, बिदेशजाने प्रक्रिया सबै भनुस अनि tika ram जि खाली भाइरल भन्दा अकिक अर्को content ल्याउनु पर्यो कहिले दोस्रो भुलु बाजे( नुवाकोटे) कहिले को को ल्याउने हैन।
@dipakbhattarai5116
@dipakbhattarai5116 2 месяца назад
Arun sir ko bhanai nikai sandrvik hunxa ❤
@SUNDARDHITAL
@SUNDARDHITAL 2 месяца назад
सहमत सहमत
@ishwarnyaupane4450
@ishwarnyaupane4450 2 месяца назад
Thank you Tika sir .... Yo episode ko lagi .
@shambhupdpokharel4686
@shambhupdpokharel4686 2 месяца назад
अरूणजी जस्तो योग्य मान्छे नेपालमा कमै छन । कति राम्रो स्वतन्त्र रुपमा विश्लेषण गर्छन् ।
@muktinathchapagain3587
@muktinathchapagain3587 2 месяца назад
Ramro interview 👌
@ShantaKhadka-k7t
@ShantaKhadka-k7t 2 месяца назад
२५ लाख नेपालमा मुसलमान हरु छन् त्याे एकदमै सङ्कास्पद छ ।
@dibaskhanal4043
@dibaskhanal4043 2 месяца назад
जुन शक्तिले नेपालबाट राजसंस्था हटाउन सहयोग गर्यो तेही शक्तिले सेख हसिनालाई सत्ता च्युत गराएको हो
@sanjaykunwar9885
@sanjaykunwar9885 2 месяца назад
गजब
@kesarsingghishing7600
@kesarsingghishing7600 2 месяца назад
नमस्कार 🙏
@nbshahhassociates7775
@nbshahhassociates7775 2 месяца назад
Care taker Heads of State Professor Yunus must stop the violence political non actors over the hindu Minorities in Bangadesh to stabilize the political turmoil due to lack of security control.
@texantrails3093
@texantrails3093 2 месяца назад
Mr Subedi has immense knowledge of international geopolitics but he does not stand on fair ground, deviates completely to India and slightly towards west.
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 2 месяца назад
Same त्यही सिक्ने हो 100% नाम तोकेर भन्छु केपी ओली प्रचण्ड शेरे आरजु माधव नेपाल यिनीहरू लाई देश बाट न लखेट्दा सम्म केही हुने वाला छैन कि सर सम्मान सत्ता छोडेर युवाहरू को हातमा दिउन् सत्ता की त यहि हो अन्तिम विकल्प
@kantipur999
@kantipur999 2 месяца назад
MCC support नगरेको भए हाम्रा नेता र तपाईं यहाँ हुने थिएन?
@kishor5564
@kishor5564 2 месяца назад
कांग्रेसको झोले सुबेदीलाइ बोलाएछ फेरि
@rakeshgurung4118
@rakeshgurung4118 2 месяца назад
तपाइ हजुर चाही कुन चाही पार्टीको सम्मानानिय झ्योले पर्नुभयो कुन्नी ? ? Local बस चड्ने निलो पार्टीको होला सायद !!!
@ChhapchetenMaidi
@ChhapchetenMaidi 2 месяца назад
जहाँ पनि जहिले नि जे पनि यो गाई छोराको धर्म कुरा जोडी हल्छ
@kamalbhattarai9092
@kamalbhattarai9092 2 месяца назад
यो कुरा अरुण सुवेदी सरको विचार ठीक छ।
@shankar143ful
@shankar143ful 2 месяца назад
यो बङलादेशको उदोगती हो यो १० बर्षमा जुन बिकाश भयो सायद नेपालमा त्यति हुन सक्या भय आज हाम्रा करोडौ युवाहरुले देश छोड्नुपर्ने दिन आउने थिएन..बङगलादेशमा आज त्यहाँकि प्रधानमन्त्रीले देश छाडिन अब कति जनताले देश छाड्नुपर्ने दिन छिटै आउम्छ। अरुको एजेन्डा बोकेर देशमा आगो सल्काउनेहरुले बिस्तारै बुझ्दैजाने छन।।
@nimasherpa4848
@nimasherpa4848 2 месяца назад
बेरोजगारी दर नै ३ प्रतिशत रहेछ हैट सामाजिक सञ्जालले भावनामा बग्दा अब देश नै सिध्याउने भए
@manipradhan1990
@manipradhan1990 2 месяца назад
म अरुण सुवेदी ज्यु को नियमित स्रोता दर्शक हु वहाँ ले अन्तर्राष्ट्रिय र राष्ट्रिय चासोको बिसयमा बोल्ने जो गर्नु हुन्छ ठिकै हो जस्तो लाग्छ तर वहाँ ले जो एलिट बर्ग मात्र को कुरा गर्नु हुन्छ?त्यस ठाउँको धरातल र यथार्थमा पस्न चाहनु हुन्न यो चाहिँ दुख लाग्दो छ।
@merobiswash6370
@merobiswash6370 2 месяца назад
जति जे भने पनि जसले जे भने पनि बङ्गलादेशको यो अवस्था हुनमा आरक्षण मुख्य मुद्दा थियो नेपालमा पनि आरक्षण विरोधीहरू होसियार! समानुपातिक अर्थात् समान अनुपातमा हरेक कुराको वितरण हुन जरूरी छ।
@KrishNa-ob1sy
@KrishNa-ob1sy 2 месяца назад
समाचार सुनेर के सिक्ने हामी ले नेपाली नेताले सिक्नुपर्ने हो
@devrajjoshi9236
@devrajjoshi9236 2 месяца назад
नेपालमा पनि जन अान्दोलन का नाममा बिदेशी काे अाडमा तत्कालीन प्रजातान्त्रिक सम्बििधान मिचेर राजसङ्स्था बहिर्गमन गराइएको हाेइन र ? शक्ति काे भक्ति सिवाय अरु केही हाेइन। प्रभु कृपा रहेसम्म नेपालमा केहिहुनेवाला छेेन । महासय ।
@minakc7896
@minakc7896 2 месяца назад
देसकै बिश्लेषण गर्न नसक्नेले बिदेसको ?
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 2 месяца назад
यो कांग्रेसको लँगाैटीको के कुरा सुन्नु ?
@D.B.Chintan
@D.B.Chintan 2 месяца назад
तर भारतको गोदि मिडियाको आधार मा नेपाल ले बाङ्लादेश प्रतिको दृस्ठिकोण बनाउनु हुँदैन ।समाजमा मिडिया का बहस हरु बाजिएका छन।प्राय त भारतीय मिडिया बाट प्रसारित खबरहरु ले भ्रम छरी रहेका छन।अथिती ज्युको बुझाइ पनि अलि कम नै भयो।
@SureshRai-vn9xb
@SureshRai-vn9xb 2 месяца назад
माफ गर्नुहोला जनताको आन्दोलनलाई उस्ले र एस्ले नभन्नूहोला । के बंगलादेशमा शासन फेरिन जरुरी थिएन? के त्यहाँ प्रजातन्त्रको हरण भएको थिएन?
@SHALINNEPAL
@SHALINNEPAL 2 месяца назад
बाबुराम भटराइ लाई लिनुन छ यात्री सर
@ashokam8
@ashokam8 2 месяца назад
Vietnam ra Cambodia pro china hun ahile chinese railway ko massive investment bhairako xa , aafulai update garnus na sir
@mallok3425
@mallok3425 2 месяца назад
लखेट्नुपर्ने मध्यको अर्को
@ChesTamang
@ChesTamang 2 месяца назад
बंङ्गलादेश जस्तै कानुनी राज बहिरी गए नेपाल म जातिया लडाइँ हुन्छ ।त्यहा जस्तै १/२ जना बहिरिदैन लाखौ मरिन्छन लाखौ बिस्थपित हुन्छ देश टुकृन्छ
@shaligramaryal399
@shaligramaryal399 2 месяца назад
I see an existential crisis in Bangladesh in the context of the US looking for a foothold on an Island across the Chittagong. That is another threat to peace and stability in all seven states of Northeast India. If the country remains politically divided, India might pursue the policy of diluting Bangladesh by embracing some of its eastern territories into West Bengal, and the rest will create an Eastern Bangla Province within the federal union of India.
@ramrijal2516
@ramrijal2516 2 месяца назад
नेपाल ले के सिक्ने अब यसैगरी यी नेता भनौदा कलन्कलाइ त्यसैगरी लखेट्ने.
@pashupatisubedi7439
@pashupatisubedi7439 2 месяца назад
सुवेदी सर हजुरलाई नमस्कार हजुरको अन्तर्वार्ता मैले धेरै सुनेँ। तर हजुर जस्तो बुद्धिजीवी भएर पनि काङ्ग्रेसप्रति मात्रै झुकाव किन आउँछ तपाईँ स्वतन्त्र बुद्धिजीवी हातमा स्वाभिमान कायम राख्नु आफ्नो सर
@ashokam8
@ashokam8 2 месяца назад
Kra buri canal banne kura almost final bhaisakyo sir
@pushparajpaudel904
@pushparajpaudel904 2 месяца назад
किन नाम फेरेको यो कार्यक्रम को । तमसोमा ज्योर्तिगमय नै राम्रो थियो नी ।
@durgapokhrel6923
@durgapokhrel6923 2 месяца назад
सबैभन्दा पहिलि शेरचन्डअाेलि लखेटिन्छन्। दाेस्राे चरणमा तिमिहरु जस्ता झाेले बुद्धिजीवी बिश्लेषक पर्दछौ।नेता बिगार्ने यिनै हुन, अनि वकिल भनाउदा, कानुन् मा अाेकिल ले समसामयिक बिषयमा यिनले उल्टाेपाल्टाे पढायर हाे। अनि हामी बेकुफ यिनकै तारिफ,अनि तालि ।।
@bharatrai4433
@bharatrai4433 Месяц назад
तर सर, नेपालीहरू बरू मुस्लिम जिहादी सहन सक्छन् तर भारतलाई मुस्किलमा पार्नु पर्छ। कस्तो बिचार? किन भनें नेपालीहरू जन्मजात बुद्धी हिन हुन। 28:33 यद्यपी नेपाललाई मुस्लिमले खत्म गरोस् तर भारतको नोक्सान हुन पर्छ। यस्तै छ नेपाली बिचार।
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d 2 месяца назад
यो कांग्रेसको झोले विश्लेषक हो।
@rajeshbista6955
@rajeshbista6955 2 месяца назад
Nepal ma sabai party ko young league strong chan neta dukka chan
@sanjayaryal2304
@sanjayaryal2304 2 месяца назад
नेपालको आरक्षण को बिषयमा केही भलाकुसारी हुन्छ कि भनेर हेरेको केही रहेनछ।
@ganeshtamang9214
@ganeshtamang9214 2 месяца назад
यदि नेपाली मान्छे हो भने ड द्धिलो भो
@Molding_operator
@Molding_operator 2 месяца назад
कालो कोङ्रेस करायो नेपाल मा देश को धर्म हुदैन भन्ने हरु लाई बंग्लादेश को हिन्दु को चिन्ता छ
@Mood_Twister
@Mood_Twister 2 месяца назад
एउटा orbit को बैचारिक दासलाइ विश्लेषक भन्ने ? नेपाली कांग्रेस, भारत र हिन्दुबाद को महिमा बाहिर बसेर सुवेदीमा उत्तर दिने पाखुरी छैन। यस्तो Biased गफलाई प्रोत्साहित नगर्दा राम्रो। टिकाजी पनि बिस्तारै radical पथमा हुनुहुन्छ।
@omparshadkhanal
@omparshadkhanal 2 месяца назад
योपनिझोलेहो
@sujanprajapati2347
@sujanprajapati2347 2 месяца назад
Yo muji bharat ko choro subedi ho
@ChhapchetenMaidi
@ChhapchetenMaidi 2 месяца назад
यस्ता लाई किन ल्याउनु यिनिहरुकै कारण नेपालमा ढिलो चाडो धर्मिक द्वन्द्व हुन्छ हुन्छ कति सहेर बस्नु जहाँ गएनी अरुको धर्म लाई गल्ती नगरी भाको छैन यसलाई अरु ताल पर्नु छ यिनी जस्ता बुद्धि नभएको बुद्धिजीवी हरु केहि नाममा मात्र धर्म गुरुले द्वन्द्व तिर देशालाई धकेल्दै छ।
@sukrajphago8719
@sukrajphago8719 2 месяца назад
यो नेपाल को बौद्धिक भन्ने कु बौद्धिक हो .यस्ले काङ्ग्रेसलाई मात्र राम्रो देख्छ।
@ArjunThapaliya-s6l
@ArjunThapaliya-s6l 2 месяца назад
Ramro kuro garnu vo
@dayaramkatuwal1670
@dayaramkatuwal1670 2 месяца назад
यस्तो लाई बिज्ञ भनेर बोलाउने ?अमेरिकी दानापानी खाएको प्यादालाइ
@kesharkc2037
@kesharkc2037 2 месяца назад
अमेरिकालाई दोष लाउन अरु कुमार सुविधिलाई बढी डर लाग्छ।
@sudhirshrestha9448
@sudhirshrestha9448 2 месяца назад
I don't like this man,
@dhandhan5464
@dhandhan5464 2 месяца назад
काङरेसि बिषलेशक
@DipenPaudel
@DipenPaudel 2 месяца назад
यो मानिस अमेरिका को बारेमा एती धेरै रक्ष्यात्मक भएर कुरा गर्छकी, मानौ त्यो देश ले यस्तो काही गरेको छैन। सारा संसार बुझेको छू भन्ने हल्लूड़े बिज्ञ ले एती बुझेको छैन? भिसा पाइन्न भनेर डराको गुलाम😂
@bholadulal8374
@bholadulal8374 2 месяца назад
पश्चिमा नुनपानीको गुणगान गाउने र यो दुनियाँमा मैले मात्रै देखेको तथ्य ठीक हो भन्ने हौवा धेरै बुद्धिजीवीले दिने गर्छन्।यहाँ बुद्धिजीवीको खास कमि छैन।
@uttamdhakal5106
@uttamdhakal5106 2 месяца назад
यहि समसामयिक विषयमा विश्लेषण गर्न सौरभ सरलाई बोलाउन परो टिकाराम सर ।
@sklamssal5555
@sklamssal5555 2 месяца назад
Banepa
@ratnaprasadkhanal1632
@ratnaprasadkhanal1632 2 месяца назад
अमेरिका भनेपछी जिब्रो लत्पत्यो सुवेदी बाजेको 😂😂😂😂😂😂😂😂
@roshanpoudel2571
@roshanpoudel2571 2 месяца назад
खाते मुजी कंग्रेसको हली!!!!!!!!!!
@PradeepNeupane-j3j
@PradeepNeupane-j3j 2 месяца назад
Sir aba saurav ko palo
@KalpanaThakuri-c6m
@KalpanaThakuri-c6m 2 месяца назад
शक्ति साली देश हरु को राजनीति हो रहेछ जस्तो लाग्यो
@krishnakumarhembya6104
@krishnakumarhembya6104 2 месяца назад
हिन्दूवादी दुवैजना ।
@omparshadkhanal
@omparshadkhanal 2 месяца назад
अभनेपालकाचोरदलललभ्रसटकोपालोलखेन
@narendrakarki1317
@narendrakarki1317 2 месяца назад
Tika j yo jhole ko kura nasunne
@santoshgaire8168
@santoshgaire8168 2 месяца назад
ताहिन तुहिको विश्लेषण।
@chhatrakoirala2605
@chhatrakoirala2605 2 месяца назад
Bichara arun kumar subedi, aru manche vetiyena hai yatriji Bakya bakya chabayera bolne pro american soch
@anilghimire2767
@anilghimire2767 2 месяца назад
Atti dekhini Gari ta pro India hunu bhayena ni....ali ali ta pro Nepal jasto pani dekaunu paryo. Tikaram yatri best prakar bhaye pani, geopolitics ma, chasma laune manche sanga interview nalida hune ho. Geopolitics ma interview Lina sakne Nepal ma koi patrakar ko pani knowledge pugdaina. Nepal le kina pratikriya dincha? Puchchar ho india ko 😠 😡 👿 kehi development nai bha Chaina...Ukraine mamla ma pani hajur Kai sallaha ta thiyena katai??
@rabinadhikari9354
@rabinadhikari9354 2 месяца назад
Knggress ko jhole ho yo
@umanathniraula9115
@umanathniraula9115 2 месяца назад
Nepali le bideshi le nabokikana aafnai khutta ma ubhira kranti gareko udaharan chaina.
@saketadhikari7777
@saketadhikari7777 2 месяца назад
Haha…funny to see how this guy gets so defensive every time when US is about to get the hit in any issue and brings either China or Russia while both are irrelevant to the topic…and its downright sad to know these are the people who are called “critics” when they are clearly low-grade ‘lobbyist’ (lets keep it civil 🤣)
@kshitizbantawarai6806
@kshitizbantawarai6806 2 месяца назад
😂 khatraa analysis lyaayechhan feri hait
@sirgotolucknow
@sirgotolucknow 2 месяца назад
यो मान्छे पनि झोले हो।
@homgurung7189
@homgurung7189 2 месяца назад
❤❤
Далее
Angry bird PIZZA?
00:20
Просмотров 9 млн
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Просмотров 243 тыс.