Тёмный

संकटकालमा मासिएको बस्ती | अमेरिकी बाजेको कमाल | लमजुङ Peacehill कल्मे डाडा || सुरूङबाट भुष्मे गाउँ 

PURVI BLUES
Подписаться 804 тыс.
Просмотров 400 тыс.
50% 1

Lamjung Kalme Hill transformed to Peace hill due to Unbearable Condition
Our other videos
Lamjung Ghalegaun and Bhujung
• मान्छे हराउने गाउँमा ब...
Lamjung Gilung Village
• लमजुङको स्वर्गद्वार छि...
Gorkha Liligkot
• गोरखाको ९ रूपैयाँको घर...
Bandipur Tanahun
• Bandipur Vlog || Great...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...

Опубликовано:

 

28 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 337   
@birahikancha9323
@birahikancha9323 2 года назад
i love my Lamjung beautiful my Lamjung मेरो जन्म घर जन्म गाउँ
@janakikhaling3967
@janakikhaling3967 2 года назад
सारै राम्रो छ सर तपाईंको सबै भिडियोहरु भ्याए सम्म हेर्ने गर्छु।आफै घुमे जस्तो लाग्छ । अझै यस्तै भिडियोहरु बनाउदै जानू होस शुभकामाना छ ।।
@rakeshstha4629
@rakeshstha4629 2 года назад
background mugic ले सुनमा सुगन्ध थप्ने काम गरेको छ wow
@shardabomzan4529
@shardabomzan4529 2 года назад
सबै दृश्य अति राम्रो लागयो साथै याहा ले दुई पुस्ता भै सकेको नागरिकता दीनु पअर्ने जुन कुरा रेखनु भो एकदम सेहि भन्नू भो,धेरै धेरै शुभकामाना
@birahikancha9323
@birahikancha9323 2 года назад
नेपाल मा हजुर जस्तो पत्त्राकार को खाचो छ जय नेपाल
@PURBIYATRA
@PURBIYATRA 2 года назад
❤️❤️
@yadavdevkota1171
@yadavdevkota1171 2 года назад
द्वन्दले कसलाई फाइदा पुग्यो ? जनताले कथित जनयुद्धमा कसरी दुख भोग्नुपरेको थियो भन्ने यस भिडियोबाट पनि आम नागरिकले बुझ्न सकिन्छ ! राम्रो र सुन्दर दृश्य देखाउनु भएकोमा purvibulse लाई धन्यवाद !
@yongsangtamang8003
@yongsangtamang8003 2 года назад
salut xa peace hill banaune salut xa peace hill banaune nepal amako sacca saput xoro lai ..
@jeettamang1236
@jeettamang1236 2 года назад
Thank you 🙏
@prasanrai969
@prasanrai969 2 года назад
तपाईको भोडियोहरू म हेरी रहन्छु, सारै रमाईलो लाग्छ,आफू जान नसके पनि तपाईको भिडियो हेरेर चित्त बुझाँईन्छ। हुन त म दार्जीलिङबाट हो , र पनि नेपाल प्रति मेरो ह्रदयबाट सम्मान छ।
@gyantamang9710
@gyantamang9710 2 года назад
आहा अति सुन्दर गाउ! कति धेरै पटक हिडियो मार्स्यांडी को किनारा नै किराना तर यस्तो सुन्दर गाउ कुनै बेला घुम्न अबस्य जाने छु! हाल switzerland बाट
@PURBIYATRA
@PURBIYATRA 2 года назад
❤️❤️
@musivlogs-oo6nz
@musivlogs-oo6nz 4 месяца назад
🙏🙏दाजुलाई
@Pabi_Rai
@Pabi_Rai 9 месяцев назад
घुम्नु को मजा त छ्दै छ तेस्मा झन सचिन दाजुको बोल्ने शैली हरेक ठाउको चिनारी गराउने अनि लक्ष्मी दाजुको जति गले थाके नि उफ्रिदै रमाइलो ले 🙏आहा🙏🙏
@manpowerthapa7621
@manpowerthapa7621 2 года назад
आनन्द दिन्छ तपाईंको हरेक भिडियो ले सचिन सर हरेक ठाँउ को जान्कारी दिदै मिठो बोलिले प्रस्तुति दिनु हुन्छ
@apsarathapa9944
@apsarathapa9944 2 года назад
हाम्रो लमजुङ रमाइलो लमजुङ
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 года назад
मलाई सबै भिडियो हरु एकदमै मन पर्छ। keep it up 👍️👍️👍️
@himpunmgr4075
@himpunmgr4075 2 года назад
साह्रै रमाईलो ठाउँ प्रस्तोता लाई धन्यवाद
@sapanaghimire7033
@sapanaghimire7033 2 года назад
हामी घर बाहिर घुम्न जान नसक्नेहरुको लागि विभिन्न ठाउँमा पुगेर बिभिन्न ठाउँ बिभिन्न देशको भिडियो देखाउनुहुन्छ खुशी लाग्छ सर
@acharyaji7005
@acharyaji7005 2 года назад
जय चन्द्र सूर्य मेरो मातृभूमि अमरावती पनि लजाउंछ।
@khushilalama5926
@khushilalama5926 2 года назад
कति राम्रो प्राकृतिक सुन्दरताले भरिएको ठाउँ । मलाइ त कस्तो जाउ जाउ लाग्यो ।
@puranrana5302
@puranrana5302 2 года назад
Nomcc
@sumitrayonjon2082
@sumitrayonjon2082 2 года назад
५६ सालमा भुस्मेलाई हेर्दै ३ महिना तालिम केन्द्रमा बसियाे।पुरानो याद आयाे ।
@gurungchandra3020
@gurungchandra3020 2 года назад
आज फेरि लम्जुङ पिसहिल देखाईदिनि भाकाेमा धन्यबाद
@anikeeroy9650
@anikeeroy9650 2 года назад
सचिन सर तपाईंको हरेक vedio हेर्ने गर्छु रमाइलो हुने गर्छ । तपाईंले बनाउने हरेक Vlogs ख्याती प्राप्त ठाउहरुको हुन्छन । मेरो गाउको Viedio बनाउनु पर्यो सर । location पनि नजिक छ इलाम दानावारी को हो ।खास केही छैन तर सबैलाइ देखाउन मन छ ।
@bidyalama1764
@bidyalama1764 2 года назад
एकचोटी पुग्नुपर्ने ठाउ रहेछ। धन्येबाद
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 года назад
कल्मे डाँडा वास्तवमै अद्भूत सौन्दर्यताले सजिसजाव स्थान ! सर्वप्रिय शान्त रमणीय धार्मिक अनि साह्रै सुन्दर पर्यटन स्थलमा मनोरम संरचना निर्माण गर्ने डिजाइनर लाई धेरै धेरै बधाई !! 🌏🏡🇳🇵💎🍐🍈🍍🥭🍊
@jeettamang1236
@jeettamang1236 2 года назад
Thank you for your support 🙏
@bikashrai782
@bikashrai782 2 года назад
प्रकृतीको सुन्दरताले भरिपूर्ण देश नेपाल ।आफैलाई अभाग्यगी महसूस गर्छू किन मेरो जन्म नेपालमा भएन । जय नेपाल सचिन सरलाई सलाम
@hastagurung8978
@hastagurung8978 2 года назад
शान्ति डांडा देख्न पाइयो खुशी लाग्यो अब फेरी लमजुंगको अर्को ऐतिहासिक र धार्मिक ठाउँ राइनास कोट जानुस र त्यहाँ को प्राकृतिक संग रामउनुस ।
@rajanchy8567
@rajanchy8567 2 года назад
Thanks sir Nepal jhumna nasakini herera ramailo lagxa .....
@ganeshbatala3244
@ganeshbatala3244 2 года назад
तपाईंको भिडियो हेर्न छुट्टै मज्जा आउछ तपाईंको आवाज उस्तै मन पर्ने सबै ठाउको जानकारी दिनुहुन्छ
@bidyarajbhandari851
@bidyarajbhandari851 2 года назад
म पवी तपाईहरू संगै यात्रा गरेको अनुभब भयो यस्तै दृष्य अरू पनी हेर्न पाउ।
@brikhabahadurgurung1223
@brikhabahadurgurung1223 2 года назад
मनमोहक प्राकृतिक सौन्दर्य अनि सुनिरहुँ लाग्ने यहाँको दमदार अवाज गज्जब लाग्यो मलाई 🇳🇵🇳🇵❤️❤️
@himalayanking1
@himalayanking1 2 года назад
तपाईंको भिडियो म ब्रुनाइबाट नछुटाइ हेर्ने गर्छु 😊 सार्है राम्रो लाग्छ यो पटक त मेरो जन्म भुमी लमजुङको भिडियो देखेर भाबबिभोर भए।धेरै धेरै धन्यवाद तपाईंको टिमलाइ।
@tikalaxmi1860
@tikalaxmi1860 2 года назад
sarai ramro xa thanks for sharing 👍 🙏 😀 ma phaxi ghumnu aanexu
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
अहिले धेरै राम्रो बनेछ दुलीगउडा एका दशिमा दामि फूलको रोमाईलो हेर्न पाईने ठाउँ भिमत र दुलीगउडा धेरै धेरै धन्यवाद सरहरूलाई
@Darker_Humorist
@Darker_Humorist 2 года назад
lu badhai chha purvi blues...aajko seen sarai ramro....
@Ansullohani
@Ansullohani 2 года назад
जित तामाङ दाई ❤️🙏🏻
@harilimbupalungwa6045
@harilimbupalungwa6045 2 года назад
आफै घुमे झै अनुभूति हुने 👍👍❤❤❤❤🙏🙏🙏
@soya.sharma2552
@soya.sharma2552 2 года назад
अलग अनुभबरे भिरबाट गाडी झराेभने झन अलग हुन्छहाेला धेरै हाेस पुर्याउनु है भाइहरु
@lokmanikafle7676
@lokmanikafle7676 2 года назад
सर।अब स्याङ्जाको सिरुबारि को पनि भिडियो हेर्न मन छ सर सम्भब भए
@B2B_Gaming08
@B2B_Gaming08 2 года назад
वैदेशिक रोजगार बाट आएर तपाईं को मन ले सोचेको यो प्रोजेक्ट अझै फस्टाउदै जावस दाजु शुभकामना अनि पुर्वि Blus लै धेरै धेरै धन्यवाद हमिलाई जान्करी गराउनु भयेको 🌷🇳🇵
@indrakumarbhatta2866
@indrakumarbhatta2866 2 года назад
१-८ सम्मका महान सन्देश निकै उपयुक्त लागे सचिन दाइ
@PURBIYATRA
@PURBIYATRA 2 года назад
❤️❤️❤️
@manpowerthapa7621
@manpowerthapa7621 2 года назад
आहा मन मोहक दृश्य एक दिन अबस्य पुग्ने छ यो ठाँउ
@gurungchandra3020
@gurungchandra3020 2 года назад
फेरि आर्काे नयाँठाँउ हेर्नुकाे लाग प्रतिक्षामा छु है भाई
@gangarijal7838
@gangarijal7838 2 года назад
धेरै राम्रो राम्रो भिडियो हरु देखाउनु हुन्छ सचिन सर र टिम लाई धेरै धेरै धन्यवाद । म तपाईं हरुको नियमित दर्शक हुँ ।तपाईंको नयाँ भिडियो कहिले आउँछ भनेर सधैं कुरिरहन्छु ।
@mitraaryal9719
@mitraaryal9719 2 года назад
साह्रै मनोरम लोभ लाग्दा दृश्य अनि एकल ब्यक्ति को अथक प्रयास पछिको सफलताले मन छोयो ।
@sundarkarki4005
@sundarkarki4005 2 года назад
२०६७ साल तिर मनाङ यात्रा गर्दा बल्ल बल्ल जगत सम्म गाडी पुगेको थियो तेहा बाट करिब १४ घन्टा को पैदल यात्रा पछि चामे पुगिएको थियो।।
@reshamghimire4625
@reshamghimire4625 Год назад
nice Lamjung
@rudrabasnet6988
@rudrabasnet6988 2 года назад
निकै राम्रो अनि ग्यानमुलक vdo🙏🇳🇵🇳🇵❣️❣️❣️❣️
@gurungchandra3020
@gurungchandra3020 2 года назад
धन्यबाद भाइ हजुरकाे अन्गिन्ति भिडियाेहरु अबलाेकन गरिराखेकाेछु नेपालकाे अन्तिम घर सिकिम्म बाउडर देखि नेपालकाे ढङ्गेशहरकाे नामदिनु भयाे र हेर्दैजाँद मेराे पुर्खायालि गाँऊजाने बाटाे सिडिबाटतल झरेर मेराे बाल्यकालकाे सम्झना गराईदिनुभयाे दुलेगाैँड देखाएर म पनि त्यहिक्षेत्रमा हुर्केर सुविधा यश अराम खाेज्दै आर्मिमा जागिरे छदाँ पाेखरा बसनु आईपुग्याे र समयपरिस्थितिले भनाै आजकाे दिनमा बिदेशमा छु र नेपाल जाँद गाडिबाट गाउँ पाेखरा हुन्छु त्याे बाटाे भएर हिडडुल गर्नु कठिन हुन्छ समयकम छ मनमा लाग्छ तर बिडम्बना स्वास्था र समयले साथदिदैन भनु तर प्रदेशकाे भुमिमा बसेर आफ्नाे ठाँउदेखनु पाउँदा अस्धया खुशि लाग्याे भाइ म जन्मेकाे ठाऊ त्यहिदुलेगाैडाँपारिपट्टी हाे नेपाललाई अङ्गेजकाे हातमा जानुमा राेकने बहादुर मध्ये एक बश गुरुङ बँशुगुरुङ साेहिगाँउमा जन्मनुभाकाे हाे उहाँकाे शालिक सिन्धुलिमा लडाई लडेकाे भएर सिन्धुलिगडिमा छ र अहिले उहाँकाे जन्माभुमिमा पनि छ आहिले हजुर लम्जुङमा हुनुहुन्छ धन्यबाद ल यसरी हिडेर पूरा नेपाल देखाईदिनु भाकाेमा मुसताङपनि देखाईसकनुभयाे सलुट छ हजुरलाई ल
@sitadidi4325
@sitadidi4325 2 года назад
सचिन सर तमर् खोला छेउ लाबर बोटे बाट पाथ थर जोड्ने लोक मार्ग बारे नि भिडियो बनाउनु परो पुर्बेली भएको नाता ले
@Shahdeepak266
@Shahdeepak266 2 года назад
i wanna salute founder of peace hill
@shobhathakali2961
@shobhathakali2961 2 года назад
Here is an evident how so called Maoist insergency forced people to be displaced . But these hard working optimist local people again risen up with innovative idea. Hatts off to gentleman Jit ji n team .
@obindrasuhang2980
@obindrasuhang2980 2 года назад
राम्रो छ सर।म बेल्जियम बाट
@babukeshi5608
@babukeshi5608 2 года назад
Ati ramro layo Aafai ghume jasto mahasus vayo hajur Lai dherai dhanyabad 🙏🙏🙏
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
हाम्रो नेपालमा सुरु छ भन्ने थाहा थिएन सरहरूले देखाई दिनु भयो धेरै धेरै धन्याबाद छ हजुरहरुलाई
@bhushanrmagar
@bhushanrmagar 2 года назад
धेरै खुशी लाग्छ sir तपाईँको भिडियो हेर्दा 👍👍👍🙏🙏
@supriya_rai456
@supriya_rai456 2 года назад
मनै आनन्द भयो यति राम्रो ठाउको दृश्यहरु देख्न पाउदा अनि दुख पनि लाग्यो ती स्थानीयहरु पलायन भएकोमा। बास्तबमा युद्द कुनै हालतमा राम्रो हैन, आशा गरौ अब फेरि हामी र हाम्रो नेपालले त्यो कहाली लाग्दो समय भोग्नु नपरोस।
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 2 года назад
Wow beautiful Pokhara and lamjung
@लेंम्गुरुङ्ग
अङ्ग्रेजीमा subtitle राख्नु भयो भने सुनमा सुगन्ध हुने थियो । जसले गर्दा युट्युबमा अरु भाषाका मानिसहरूले पनि हेरेर नेपाल बारे जान्ने मौका पाउने थिए ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै सुन्दर प्राकृतिक दृश्य मनैलोभ्याउने मनमोहक मन प्रसन्न भयो!!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@gurungchandra3020
@gurungchandra3020 2 года назад
हजुरहरुकाे सफल यात्राकाे शुभकामन समय परिस्थितिले प्रदेशी भुमिमा रहेकाेलाई यसरी नेपालकाे कुना कन्थार देखाउनु भाकाेमा धन्यबाद सलुट छ हजुरकाे टिमलाई
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 года назад
देवघाट तिर्थस्थल पनि हेर्न पाए हुन्थ्यो !
@PURBIYATRA
@PURBIYATRA 2 года назад
❤️
@pabitraregmi6968
@pabitraregmi6968 2 года назад
रमाईलो यात्राभाईले आफुसंगै मलाईपनि गराउनुभयो।धनयवत छ भाई।
@dineshbohora4314
@dineshbohora4314 2 года назад
हजुरको भिडियो हेर्न छुट्टै मजा आउछ बोल्ने तरिका
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
सुन्दर स्थान र सुन्दर प्रस्तुतिले मन आनन्दित बनाउछ 😍😍
@bijanlopchan8522
@bijanlopchan8522 2 года назад
woow beautiful place
@KP9730
@KP9730 2 года назад
अति सुन्दर दिरिश्य मन्मोहक सबै तिम्लाइ धन्यवाद 🙏🙏❤️❤️❤️
@kismatlimbu4932
@kismatlimbu4932 2 года назад
Video ramro lagyo ,sachin dai 👍️👍️👍️👌👌🌺🌺🌺
@ganeshbahadurgurung3027
@ganeshbahadurgurung3027 2 года назад
Grejob Jit sir all team lai dhanyabad.
@sughale1063
@sughale1063 2 года назад
Sari mahanat garnu bayachha dhanyabad
@dhurbapradhan9537
@dhurbapradhan9537 2 года назад
Atti nai dammi jagga herna payyo thankyou sir🙏
@bhuwanbista1334
@bhuwanbista1334 2 года назад
Aha Kati sundar thau lots of love from sudurpaschim❤
@bibekacharya9456
@bibekacharya9456 2 года назад
अर्गानिक ब्लग हुन्छ हजुरको ।
@bikaaskumar2579
@bikaaskumar2579 2 года назад
आहा मन नै रमाउने स्थान घुमाउनु भयो सचिन सर
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 года назад
j hosh kalpana pani garn na sakeko thaou gaun ramailo dirsya dekhn payou khushi lagyo dhanya bad vai
@skcvlogs83
@skcvlogs83 2 года назад
Yesma use vayeko Euta mitho dhun rahexa Kun song ko music hola
@sandipkumar336
@sandipkumar336 2 года назад
Love you Sachin sir भिडियो हेरेर अति आनन्द आयो हजूर लाई सफल्ताको शुभकामना
@merrygurung4595
@merrygurung4595 2 года назад
Nice 👍 video.. one of my bucket list to visit Nepal 🇳🇵 One-Day … miss you my friend Padam … 🙏🏼🤩😍🤗
@DMVlogs1
@DMVlogs1 2 года назад
Dherai ramro video herera man khusi Bhayo 👏👌🏻👍🏻
@kumargurung5389
@kumargurung5389 2 года назад
Tq...sachin bhai tpyko madhyam peace hill hernu paye....ane tpyko bolne saile sarai man parxa tpyko harek episode lai neyalera Herne garxu.....ra khusi hunxu. Mo Sikkim bata.
@nyl7860
@nyl7860 2 года назад
Sundar lagyo manai shanta banauune.
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
खाटी अर्गानिक गाउँ
@chhetriff2313
@chhetriff2313 2 года назад
नमस्कार हजुर हामो् गाऊ सुन्दर दृश्य देखाईदिनु दश १५मिनेट अगाडी पर्ने ढोर बराई मातको दर्षन गरेर आएको भए हुन्थो सुक्लागन्डकी दुलेगौडा साऊदि अरब
@suryaadhikari8359
@suryaadhikari8359 2 года назад
nuwakot pani aauna paryo sir so beautiful
@santoshshrstha9714
@santoshshrstha9714 2 года назад
So beautiful place my lamjung but I don't know this place... I will go one day... It's my dream...
@amritprasadbawan6749
@amritprasadbawan6749 2 года назад
Nmskar shchin vai tpai hru Nepal darshan graunu hunchh dherai dherai dhanne bad
@rajkumardhami5513
@rajkumardhami5513 2 года назад
भिडियो राम्रो छ कति दामि
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
पिस हिलको सबै ठिक छ अलि खाना र रूम रेन्ट बडी भयो
@jeettamang1236
@jeettamang1236 2 года назад
पसीनाको भाड़ा हो हजुर । सस्तो चाहेमा घरमै खोले पानी खाने गर्नु
@MobileViews06
@MobileViews06 7 месяцев назад
म चाहि प्युठान देखि हई सर स्वागत छ तपाई लाई प्युठान मा🙏🙏
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 года назад
Purvi blues vlog herna paauda dherai khusi saathai aananda aauxa, sundhar sthan jana nai napaye pani vlog herda bartamanma aafai ghmdai xu jasto laagxa,herirahnu man laagxa...love from Darjeeling
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 года назад
Kapilvastu jillako patharkot ko vlog hernu man lagi raheyko xa,yaso hajur bheunu bhaye banaunu hos hai
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 года назад
1998 ma gayeko thiye, mero dai ajai pattharkot ma nai xa
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job purvi bluj pariwar thanks 4 video.
@gurungchandra3020
@gurungchandra3020 2 года назад
मनाङपुग्ना कठिन देखनु भएछ कुनैदिन गएर देखाउनुस है
@lilychen3162
@lilychen3162 2 года назад
Lamjung hill peaceful and Beauty . thank you for showing beautiful place. My favourite flower is lali guras . Mumbai
@jeevankathri5898
@jeevankathri5898 2 года назад
Ati sundar
@ghayalramesh2201
@ghayalramesh2201 2 года назад
दाई हजुर को भिडियो राम्रो लाग्छ
@bimasunuwar6081
@bimasunuwar6081 2 года назад
Wow lovely my Nepal👏👏
@ramesh2055
@ramesh2055 2 года назад
सर नमस्कार त्यो मेरो गाउँ हो पुल चोकमा माइजू सङ डोको सोधपुछ गर्नु भयो माइजुले पैसा लाग्छ भन्नू भयो तेहि नजिक को रक गार्डेन देखाउनु भयन तेय्हा पुगे पछि नजिकै रहेको ढोर बराही मन्दिर छुटाउनु भयो सुन्दर छुटाउन नहुने ठाउँ छुटाउनु भयो ।।।
@achyutmahat5027
@achyutmahat5027 2 года назад
अाज पनि हेर्न सुरुगरीयो है सचिन भाइ 🙏🙏
@priyeshnepali5680
@priyeshnepali5680 2 года назад
RU-vid dekhi nai crorepati hune vayau bhai best of luck
@ujwalthapa1069
@ujwalthapa1069 2 года назад
And this was awesome episode Welcome to our place lamjung peace hill
@premsinjali3696
@premsinjali3696 2 года назад
हजुरको भिडियो हेर्दा पनि छुट्टै मजा आउँछ । भिडियो लगि धन्यवाद सर ।
@manishmoktanmountenar3236
@manishmoktanmountenar3236 2 года назад
निकै राम्रो भिडियो लिविया बाट हेर्दैछु।
Далее
skibidi army returns (skibidi toilet 77)
00:49
Просмотров 1,1 млн
skibidi army returns (skibidi toilet 77)
00:49
Просмотров 1,1 млн