Тёмный

लुकेको उपत्यका Tsum Valley || गुमनाम उपत्यका Hidden Valley in Nepal || गोरखा जिल्लाको उत्तरी भेग चुम 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 448 тыс.
50% 1

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 407   
@Prem_Pariyar
@Prem_Pariyar Год назад
प्रदेश मा रहेर यस्तो भिडियो देख्न पाउँदा आज दिल नै खुसी भयो दाइ सचिन नेउपाने र सबै उहाको समुहलाइ धन्यवाद ।
@SantoshSingh-fr6pv
@SantoshSingh-fr6pv Год назад
नेपालको लुकेको ठाउँको प्रचार प्रसार गरेर सबैलाई जानकारी दिएको मा धन्यबाद तपाईंहरूलाई सधैं भरी यसरी नै सबै ठाउँको प्रचार प्रसार गरिदिनुहोला💖🇳🇵
@vikasbhandari1519
@vikasbhandari1519 Год назад
बहुत ही बढि़या,धरती पर अगर स्वर्ग है,तो यही है।❤❤❤ आपको ढे़र सारा प्यार। विकास भंडारी, भारत से🇮🇳🇮🇳🇮🇳
@bishalchuwan6353
@bishalchuwan6353 Год назад
Thak you badosi💞🥰😊🤗👍✅
@MegaGehendra
@MegaGehendra Год назад
Tum to Bhandari Ji ho na? Tum to Bharatye Gorkha lagte ho. Greeetings from Nepal!!!
@vikasbhandari1519
@vikasbhandari1519 Год назад
@@MegaGehendra 🙏🙏🙏
@vikasbhandari1519
@vikasbhandari1519 Год назад
@@rungvibe2194 alikati aaunxa
@ritamulguthi7432
@ritamulguthi7432 8 месяцев назад
​@bishalchuwan6353 😊
@dinapokhrel7353
@dinapokhrel7353 Год назад
धेरै कष्ट सहेर नेपालको विकट भूभाग र त्याहाँको सकृति भिडियो गरेर देखाउनु भयो।धन्य बाद❤ माया
@karanbaduwal2170
@karanbaduwal2170 Год назад
म पनि तपाईंको भिडियो न छुटाइ हेर्ने गरिराछु यक्दमै मीठो बोली अनि नयाँ नयाँ ठाउँको दर्सन हुन्छ हाल दुबै बाट हेर्दै छु
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
आह स्वर्ग बिर्साउने हाम्रो सुन्दर नेपाल❤🇳🇵
@atulyakharka1438
@atulyakharka1438 Год назад
हईट जिन्दगीमा खासै मज्जा आयो हव चूम valley को यात्र हेर्न । सर हरुलाई सालम ।🙏🙏❤
@rajansherdorpali2699
@rajansherdorpali2699 Год назад
स्वर्ग खै कस्तो छन् छन् , थाहा छैन मानव जिबनमा , तर वास्तवमा स्वर्ग भन्दा पनि सुन्दर ठाउ हाम्रै भु-परिवेष्टक देश नेपाल हो । कठिन दुर्गम यात्राहरुलाई अगालो हाल्दै भिडियो बनाई हामी सामु ल्याई पुर्याउनु हुन्छ सचिन सर , लक्ष्मि सर , यहाँहरु दुबैलाई ह्रिदय देखि कै हार्दिक नमन है । शुभ पलहरु सधै सधै । खोटाङ्ग दिक्तेल दोर्पा हाल , अरबबाट ।
@nabinaranamagar454
@nabinaranamagar454 Год назад
आफ्नो जिल्लाको ठाउँ हेरेर मनलाई आनन्द भयो। thank u so much sir for this wonderful video 😍😍
@kiranmalla857
@kiranmalla857 Год назад
नेपाल मा आज सम्म यस्तो सम्पूर्ण नेपाल पुर्व देखि पश्चिम सम्म गुमाउने सचिन सर लगायत सम्पूर्ण टोलि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
खाडीमा बसेर नेपालको हरेक भुगोलको अवलोकन गर्न पाइएको छ तपाइहरूको भिडियोको साथमा।जिन्दगीमा ❤❤
@suryanepali8949
@suryanepali8949 Год назад
धन्यवाद सम्पुर्ण PURVI BLUES टिमलाइ बिदेसको दुइतले खाटमा सुति सुति नेपालको रमणीय ठाउहरु घुम्न पाइएको छ❤
@natureselfie
@natureselfie Год назад
स्वर्गतुल्य अति नै मनमोहक गाउँ। मार्ग त रोमाञ्चित हुने डरलाग्दो अक्करे भीरमा बनेको संरचना। अहा ❤ तपाईंहरुलाई हृदय देखि सम्मान छ सचिन सर लक्ष्मी सर जिन्दगीमा
@bishnuthapayoutubechannel910
नेपाली कला सँस्कृतिलाई विश्व सामु पुर्‍याउन याे भिडियो ले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको छ,सम्पूर्ण लाई नमन।
@achyutadhikari3068
@achyutadhikari3068 Год назад
कती धेरै रमाइलो ठाउँ हजुरहरुलाई धेरै धेरै धन्यबाद हजुरको भिडियो हेरेर सारै आनन्द लाग्छ सारै सबै दुख बिर्सिएको महसुस हुन्छ
@basnetcreation
@basnetcreation Год назад
स्वयम घुमेको अनुभव गराउने भिडियो , धन्यबाद purvi blues
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Год назад
आफ्नै जिल्लामा हुदां पनि पुग्न नसकेको ठांऊ❤❤ हाम्रो गोरखा ❤️
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
गण्डकी किनार र हाम्रो गोरखा को लेक लगायत सारा सुन्दरता देखाई दिनु हुने सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ र साथसाथै हजुरहरु देश प्रेमी आफ्नो देशलाई सारासंसार भरी माया का साथ चिनाउन अगाडि बढ्नु भाको मा स्वास्थ्य का साथ सम्पुर्ण लक्षेहरूपुरा गरिदिनु ईनै दुई सरको भनी श्री पसुपतीनाथ सँग प्रथना गरी भेटी चढाई धुपबत्ती बाली दियको छु है देश प्रेमीसरहरू
@user-ishwor
@user-ishwor Год назад
हजुर हरुको श्री पसुपती नाथले सदै भरी रछ्या गरुन् म हजुर हरुको भिडियो को पर्खाइम हुन्छु हर दिन हाल बिरानो बर्देस बाट❤❤
@bishnugyawali4648
@bishnugyawali4648 Год назад
अति मनमाेहक हेर्ने पनि अतिरमाइलाे र डरलाग्दाेपनि
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने स्वर्ग भन्दा पनि सुन्दर ❤️❤️❤️💖💖💖💝💝 घरमै बसेर हेर्दा पनि आफैंले गएर दृस्यावलोकन गरेको जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@BahadurThapachhetri-ld8tj
@BahadurThapachhetri-ld8tj Год назад
आफ्नो देश घुम्न नपायनी भिडियो हेर्दै आफै घुमी रहेको अनुभव लिँदै छु धन्यवाद अल टिमलाई सुभ यात्रा है
@nabrajbista6569
@nabrajbista6569 Год назад
बिदेश मा बसेर पनि नेपाल को सबै रमणीय ठाउ हेर्ने मौका दीने दादा हरु लाई हीर्दय देखि नमन
@rajendragiri727
@rajendragiri727 Год назад
धेरै धरै नमन येति राम्रो ठाउँ हरु देखाइ दीनु भयको मा नमन छ सचिन सर र सबै टीम लाइ🙏🙏🙏
@sujitasapkota2059
@sujitasapkota2059 Год назад
आहा😮कति राम्रो मेरो गोरखा ❤️❤️❤️
@gunarajdhungel3480
@gunarajdhungel3480 Год назад
स्वास्थ्यको समस्या हुदा हुदै २०७४ शालमा पुगेको थिए । सारै राम्रो ठाउ धन्यबाद सचिन सर ।
@raihangkanchhaofficial
@raihangkanchhaofficial Год назад
यसरी प्रकृतिसँग प्रत्येक्ष रम्न पाउनु नै वास्तविक जीवन हो यार। यस्ता ठाउँहरुमा प्रशस्त पदमार्गहरु बनाएर केबुल कारहरु कुदाएर देशको कला र संस्कृति झल्किने विभिन्न संरचनाहरु बनाएर अथवा गतिविधिहरु गरेर पर्यटकहरू भित्र्याउन सके देशलाई धेरै नै टेवा पुग्ने थियो।
@MCMPN
@MCMPN Год назад
निकै राम्रो
@gomumagar3597
@gomumagar3597 Год назад
साह्रै राम्रो लाग्यो❤❤❤
@MamataYonjana
@MamataYonjana Год назад
साँच्चै मान्छे मरेर स्वर्ग जान खोज्छ हामी स्वर्ग मै जन्मियौं ❤❤❤ मेरो नेपाल,हाम्रो नेपाल ❤
@bishalchuwan6353
@bishalchuwan6353 Год назад
😢😢😢❤❤ho ni Mero nepal
@amarbaram9720
@amarbaram9720 Год назад
हाम्रो आफ्नै गिह्र जिल्ला हेर्नु पाउदा मनै आनन्द आयो भिडियो को लागि 1 भूगोल शुभकामना सर 🙏🙏🙏🙏🙏🙏
@umeshnewar7132
@umeshnewar7132 Год назад
Nice village to Hidden area🎉🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो अलिक बाटो राम्रो होटेल हरुको ब्याबस्था गर्दिएको भए बिदेशी प्रयटक हरु कति धेरै आउथे होला अनि देश लाई नै कति फाइदा हुन्थ्यो यो कहिले सोच्दैनन हाम्रो देश्को चोर नेता हरुले ? जे होश हजुरहरुको भिडियो मार्फन धेरै सामु पुगुयोस इ सुन्दर ठाउँहरु 🙏?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ यस्तै यस्तै राम्रो भिडियो हरु सधै हेर्न पाउ हप्ताम दुई वटा भिडियो हाल्नु परेउ सचिन दाइ🙏💪❤♥️🇳🇵🙏
@dineshbohora4314
@dineshbohora4314 Год назад
स्वर्ग जस्तो मेरो देस नेपाल चोर नेता हरुले नर्क जस्तो बनाईसके सारै रमाईको अनि सुन्दर ठाँउ
@BidhyaLimbuangdembe
@BidhyaLimbuangdembe Год назад
यति राम्रो राम्रो ठाउँको भिडियाे हेरन पाउदा सारै आन्द लाग्छ। 😊❤
@kabinpun5333
@kabinpun5333 Год назад
हाल म जर्मन मा भए पनि यो मन नेपाल मा नै छ हजुर ❤❤
@Villageagrilife
@Villageagrilife Год назад
आहा 😊कति राम्रो मनोहर र मनमोहक दृश्यहरु नेपालमा छन् । थुप्रै राम्रा घुम्न लायक ठाँउहरु रहेता पनि पुग्न नभ्याएको खण्डमा यहाहरुको यो video ले केही हदसम्म पूरा गरिदिएको छ। धेरै सुन्दर छ हाम्रो देश नेपाल । ❤❤❤😊😊
@denijangrai361
@denijangrai361 Год назад
अत्यन्तै सुन्दर video ❤❤❤
@chandashrestha5282
@chandashrestha5282 Год назад
म जन्मेको गाउँ छेकम छोडेर आको ८ बर्ष भो बिस्वास नै थिएन हजुरको टिम जान्छ भनेर हेरेर आसुको बहाब रिकोएन
@user-ty3oj8kv2o
@user-ty3oj8kv2o 11 месяцев назад
Chum valley ko location ?
@bevsputler5455
@bevsputler5455 10 месяцев назад
English would be helpful for Americans
@chettramangauchan4844
@chettramangauchan4844 4 месяца назад
​@@user-ty3oj8kv2o1
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl Месяц назад
जति इपिसोड हेरयो त्यहि जान मन लाग्छ।
@dilkumarithatal7908
@dilkumarithatal7908 Год назад
Akdam ramro video dekhnu powda ati ramailo lakxa
@chhetrinim
@chhetrinim Год назад
नेपालमा यती राम्रो भिडियो हेर्ने एक मात्र युट्युब च्यानल भनेको यही हजुरको हो सर धेरै धेरै धन्यवाद
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर मनैलोभ्याउने मनमोहक मनै प्रसन्नता दिलाउने प्राकृतिक दृश्य स्वर्ग भन्दा पनि सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो धेरैमा धेरै धन्यवाद सकिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@BeduBudhaMagar
@BeduBudhaMagar Год назад
Kaya mitho video herna paiyo dhanybada hajur haro lai🥰❤️🥰
@dhimalsachin3960
@dhimalsachin3960 4 месяца назад
हजुर हरुको मेहनतले गर्दा आज कुनाकुनाको नेपालको दृश्यहरु देख्न पाउँदा खुसी लगेको छ। यहाँ हरुलाई धन्यवाद..!
@user-bz8nd8mm1q
@user-bz8nd8mm1q Год назад
आहा हाम्रो गोरखा ❤️❤️
@rijalchaudhary2915
@rijalchaudhary2915 Год назад
पर्यटक स्थल बनाउन जरुरी छ मित्र निकै राम्रो अनि मनमोहक दृश्यहरु रहेछन।
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Год назад
आफू नगता पनि PURVI BLUES मार्फत धेरै रमणीय स्थानहरु देख्न पाइयको छ धन्यवाद। PURVI BLUES
@shivarajkatuwal6038
@shivarajkatuwal6038 Год назад
तपाईंहरू संगै हिडिरहेको छु जस्तो थाकी रहेछु जस्तो । थाहै नभको ठाँउ हेर्न पाइयो धन्यवाद तपाईं र तपाईंको टिमलाइ
@renurai8653
@renurai8653 5 месяцев назад
हैन हाे भाइहरु सुख्खापहिराेले ज्यान लैजालाहै जाेखिम धेरै छ हासियार गर्नुहै❤❤❤
@jackmilan6750
@jackmilan6750 Год назад
लामो प्रतीक्षा पछि, तपाइँको भिडियो आयो, अचम्मको लाग्यो I जय नेपाल🙏💕
@manithapa2751
@manithapa2751 Год назад
Very very beautiful 👍👍👍
@premkckcprem3179
@premkckcprem3179 Год назад
❤😊आहा कति शुनदर गाऊ अनि ठाऊ हरु प्रदेश मा बशेर आफनै देश का सुनदर गाऊ हेरने मोैका दिनु भएकोमा सचिन सरलाइ धन्यबाद prem kc hal u a e palpa nepal
@nimisherpa8910
@nimisherpa8910 11 месяцев назад
हजुरकाे भिडीयो जहिले हेर्छु सारै राम्रो लाग्छ प्रस्ट बोली हेरी रहन मन लाग्ने हजुरकाे टिमलाई धेरै धेरै धन्यबाद।
@kailashsubba5584
@kailashsubba5584 Год назад
Great brothers All the best Thank you
@sushanthapa1554
@sushanthapa1554 Год назад
Thank you so much for this beautiful video.
@apkhambahe5054
@apkhambahe5054 Год назад
नेपालको one of the best documentaries creators हुनुहुन्छ सचिन सर । i always forward to watch your creations ❤
@dipaktamang4923
@dipaktamang4923 Год назад
Din dinai bihibar bhaidiye kati majja hunthyo hola😂❤❤❤❤
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Год назад
लक्ष्मी सर चै धेरै रमाईलो जिन्दगी मा सचिन सर को सम्बाद अत्ति नै सुनी रहु जस्तो म डेल्ली पुर्बी ब्लुस हेर्छु ❤❤❤
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Wow beautiful please gorkha village m lai Khushi lagyo hjr Haru ko video herera thank you hjr harulai and nice video hjr
@Rajandar.hp10
@Rajandar.hp10 Год назад
हामरो सचिन sir हरू को टोली Best vloger for in nepal खोला नाला डाँडा कुना कूना पुग्ने Love you nepal love u सचिन tole 😂❤❤❤❤
@hikmatmagar4191
@hikmatmagar4191 Год назад
आहा सुन्दर दृश्य ❣️💞💕💕
@nirmalrai4273
@nirmalrai4273 Год назад
❤❤ सचिन सर तपाईंको म नियमित दर्सक हु साहै राम्रो लाग्छ तपाईंको ब्लग, मलाइ अझ तपाईंले जुन ठाँउ पुग्नु हुन्छ तो ठाँउ को बर्णन यसरी गर्नुहुन्छ कि म नै तो ठाँउमा छु जस्तो लाग्छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ यात्रा सफल रहोस् यही कामना गर्दछु ❤️❤️❤️।
@yangajoy8347
@yangajoy8347 Год назад
Sachhai nai sworga jhai cha hamro desh❤❤❤,thank u so much Purvi Blues for showing us sworga🙏
@khemlimbu7922
@khemlimbu7922 Год назад
Thank you so much for Information Entire Team 🎉.
@sarswatirai.2982
@sarswatirai.2982 7 месяцев назад
सचिन सरको हरेक इपिसोड हेर्छु साह्रै राम्रो लाग्छ। good lock sachin sir..
@lilabahadurgubhaju9175
@lilabahadurgubhaju9175 11 месяцев назад
सार्है मनमाेहक चुमभ्यालीकाे मानचित्र।।।।
@MdnTRX1994
@MdnTRX1994 Год назад
सार्है रमाइलो रैछ ठाउँ
@achyutmahat5027
@achyutmahat5027 Год назад
हेर्न थालियो रमाइलो दृश्य
@ambikasingh3064
@ambikasingh3064 2 месяца назад
सचिन सर धन्यवाद साह्रै राम्रो लाग्यो यो भिडियो जुन भिडियो नि राम्रो छ
@anupdon4823
@anupdon4823 Год назад
aati sundar aane tapai ko boli ko mithas pan sachin sir❤🎉
@krishnagrg776
@krishnagrg776 Год назад
हाम्रो देश नेपाल स्वर्ग नै हो नेपाल को यो ठाऊ हरू लाई सारा बिस्व को सामु पुराउनु भयेको मा तपाई लाई मुरि मुरि धन्याबाद येस्तो राम्रो video बनाउनु हुनछा की सादया नै छैना भन्या साथी को vlog हेर्दा सारै आनंद आउछ safe journey 🕉🕉🕉👍👍👏👏👏🙏🙏
@KANXAGMR07
@KANXAGMR07 Год назад
❤❤❤❤❤Sundar nepal sar harulai dharai dharai fhanabad
@all_is_well6944
@all_is_well6944 Год назад
Nepal is heaven you proved sachin sir❤❤❤lots of love❤🥀🇳🇵🇳🇵
@nawarajgurung1030
@nawarajgurung1030 Год назад
Dami vlog ❤❤👏👏
@gopalbam5900
@gopalbam5900 Год назад
अति राम्रो छ यात्रा सचिन सर
@premkarki2656
@premkarki2656 Год назад
हजुर नेपाल को महत्त्वपूर्ण धेरै ठाँउमा भ्रमण गर्नुभयो तर यो भ्रमण हजुर लाई बिशेश अनि अझै यादगर लाग्यो सायद 🙏🙏
@jayaramthapa970
@jayaramthapa970 Год назад
काम मा ब्यस्त होइन्छ है साथीहरू बिदेशी भुमी मा डाउन्लोड गरेर राखेको छु ।। समय मिलाएर हेर्नुछ ।।। मेरो देश को रमणीय ठाउँ हरु ।।।।।।।। हजुर हरु सबै को जय होस सबै मा मनै देखि नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
@harbindas4802
@harbindas4802 Год назад
Bhahut moja aya nepali vai....Thanks
@santoshbudhathoki1124
@santoshbudhathoki1124 Год назад
ओ हो सारै रमाइलो दृश्य हरु हेर्नू पाइने एक मात्र च्यानल पुर्बि बुल्स त्यस्मा लक्ष्मी सरको छायांकन अनि सचिन सरको शब्द मिलाएर गरिएक सम्बोधन मा लक्ष्मी सरबाट ठाडो भासामा गरिएको सम्बोधन घरी घरी हसाउने बाक्यहरु सारै रमाइलो लागने दृश्य हरु कहिले न सकियोस जस्तो लाग्ने तर किन होला 40/45 मिनेट को मात्रै हुन्छ मिल्छ भने कम्तिमा 1 घण्टा त होसन हजुर हरुलाइ धन्यवाद यति दुख हरेर हरेको छेत्रहरुको हेर्ने मौका दिनु भएकोमा 🙏🙏🙏🙏
@santoshkhadka711
@santoshkhadka711 Год назад
ल है ल राम्रो छ। सचिन सर 🙏🙏🙏
@umeeshsubba5837
@umeeshsubba5837 Год назад
Tapai ko vdo herera malai pani tya ekantama gaon hemali thauma Jana Mann laagyo.....Tara k garnu jaagirle Garda time nai nikal na paudaina❤❤❤love from sikkim ❤❤
@deoprakashmoktan2464
@deoprakashmoktan2464 Год назад
Ramailo drishya haru dekhna payen, mero Poorbi group team lai dherai x 2 Dhayabad, pparkhinchhu aru sundar drishya haru majja line chhu.
@mathsTeacher12
@mathsTeacher12 Год назад
स्वर्ग जस्तो मेरो देश नेपाल ❤❤
@surajjhakri8598
@surajjhakri8598 Год назад
आहा काति राम्रो छ🇳🇵
@sidharthashrestha7855
@sidharthashrestha7855 Год назад
आफै घुमेको जस्तो भयो सचिन सर को भ्लग हेरेर । thanks for this wonderful video
@omenlepcha8091
@omenlepcha8091 Год назад
Nice vlog n Beautiful place
@bishalchuwan6353
@bishalchuwan6353 Год назад
❤❤😢😢😢kati sundar manxe haru ni tetikei mayaalu😢😢😊😊😊😊
@pastembasherpa6363
@pastembasherpa6363 Год назад
सारै रमाईलाे ठाउँ वाउ❤❤❤❤।।।
@arjunshreevlogs2055
@arjunshreevlogs2055 Год назад
videos here paxi aaphno desha ko dherai nai yad aaune garx ❤
@mangalshrestha7753
@mangalshrestha7753 Год назад
Purbi blue team lai manai dekhi naman garna chahanchhu hajur ko yo vidio derai ramro lagyo Ekdamai natural view thank you for this vidio ajai ramro vidio herna pau subhakamana....🙏🙏🙏🙏👍👍👍👍👏🏻👏🏻👏🏻👏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
@birugurung7800
@birugurung7800 Год назад
टसिढेले दोर्जेदाइ लाई त ७ बर्ष पछि देखें जस्ताको उस्तै हुनुहुदो रहेछ । धेरै धेरै सम्झना छ।
@dhirajthapa4052
@dhirajthapa4052 Год назад
बिगत 2 साल देखी म पुर्वी ब्लूज द्वारा प्रस्तुत गरिएको हाम्रो प्यारो साथै सुन्दर देश नेपाल को बिभिन्न स्थानहरुको दृश्य अवलोकन गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु। भाई सचिन अनि उनको टिम लाई धेरै धेरै धन्यवाद । आगामी दिनहरुमा पनि यसरी नै भाइ द्वारा सम्पूर्ण नेपाल देश भित्र रहेको रमनिय स्थान हरू को भी 0डी0ओ0हामी समक्ष प्रस्तुत गर्नु हुनेछ भनी आशा राख्दछु। कालेबुङ इण्डिया।
@mtblemon5215
@mtblemon5215 Год назад
Kati ramro thau 😍😍😍
@PURBIYATRA
@PURBIYATRA Год назад
स्वर्ग जस्तो मेरो देश नेपाल❤️
@sureshsubedi9891
@sureshsubedi9891 Год назад
गज्जप छ जिन्दगीमा
@dipakbahadurbk
@dipakbahadurbk Год назад
बिसेष् धन्याबाद तपाँइहरुलाई
@kumarsahayatriofficial4393
@kumarsahayatriofficial4393 Год назад
Ati nai ramro vedeo haru prastut grnu hunxa man nai furunga hunxa sampurna ma thank you 🙏 waching qatar 🇶🇦 take care grnu hola sampurna le thank you 🙏
@dhurbarai9590
@dhurbarai9590 22 дня назад
Sir neupane always explores natural beauty of nepal and shares fun with us. Thank you sir.
@chandashrestha5282
@chandashrestha5282 Год назад
Kati ramro program dhun pni mitho aawaj mitho paribhes ramro yesto lagx ma nai ghumirarexu.dherai dherai dhanyewad hajur lai
Далее
Avaz Oxun - 10 yillik yubiley konsert dasturi 2023
2:52:33
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
Avaz Oxun - 10 yillik yubiley konsert dasturi 2023
2:52:33