Тёмный

संखुवासभाको चैनपुर आ-क्रमण यति धेरै भी-षण भो कि मा-ओवादीको लागि ठुलो क्ष-ति मोल्दै फर्केको क्षण... 

Sunaulo TV
Подписаться 209 тыс.
Просмотров 99 тыс.
50% 1

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Kamala Sharma Dahal Kanchan, Pla Nepal, Nepal army, Apf Nepal and Nepal police, Sankhuwasabha Chainpur Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #KamalaSharmaDahalKanchan #ChainpurSankhuwasabha #PlaNepal #NepalArmy #ApfNepal #Nepalpolice #SankhuwasabhaNepal

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 363   
@krishnamagar2336
@krishnamagar2336 3 года назад
नेपाली चेलीबेटी तथा दिदिबहिनीहरुलाई मैले त्यत्तिकै साहसिक नारी भनेको होइन इतिहास साक्षी छ वीर कमान्डर बलभद्र कुवरको नेतृत्वमा अंग्रेज संगको युद्धमा समेत नेपाली गोर्खाली महिला नारिहरुले एकदमै साहसिक रुपले युद्धमा सहभागीता जनाएका थिए । दस बर्षे जनयुद्धमा पनि नेपाली दिदिबहिनीहरुको उल्लेख्य सहभागिता रह्यो। महिला पनि पुरुष शक्ति भन्दा केही कम छैन भन्ने प्रमाण उहाँहरुले दिनु भयो। निस्वार्थ भावमा देश र सम्पुर्ण नेपाली जनताको सुनौलो जीवन परिवर्तनको निम्ति युद्धमा सहभागिता जनाउने सम्पुर्ण नेपाली चेलिहरु प्रती लाखौं लाख सलाम तथा युद्धमा आफ्नो अमुल्य ज्यान बलिदान गर्नु हुने तथा बेपत्ता पारिएका सयौं नेपाली चेलिहरु प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
@netragurung3339
@netragurung3339 3 года назад
.
@Habibullah576
@Habibullah576 2 года назад
दिल्ली मे भि मिलती है अच्छी नेपाली लडकी 👌👌👌👌👌🇮🇳🇮🇳🇮🇳🇮🇳💪💪💪💪💪
@irkan
@irkan 2 года назад
बहिनि म पनि माओवादी केन्द्रकै भएको नाताले तपाइँको भोगाइको उच्च सम्मान एवं सलाम गर्द्छु।संसदीय राजनीति फोहोरि खेल हो। तरपनि हामि अलग भयौ भने हामिलाइ इतिहासले माफ दिदैन।जनताका आसु हामीलाई लाग्छ।पार्टीको कामलाई निरन्तरता दिनुस।
@sirjankc7892
@sirjankc7892 3 года назад
धेरै संघर्षसिल नारी ! सलाम छ तपाईं जस्तो महान चेलीलाइ । देशले त जन्मायो तपाईं जस्तोलाई तर पापी नेताले बर्वाद पारे
@bbbbbbbbbbbaaaaaaaal
@bbbbbbbbbbbaaaaaaaal 3 года назад
यश को गलत बक्तब्य हो चैनपुर को भिडन्त मा म स्वयम् लडाइँ गरेको apf जवान हु ।।
@thenepalidevils8906
@thenepalidevils8906 3 года назад
@@bbbbbbbbbbbaaaaaaaal tapai le pani interview dinu paryo. Sacho k ho ta?
@SunauloTV.
@SunauloTV. 3 года назад
@@bbbbbbbbbbbaaaaaaaal तपाईंको पनि सुन्न पाए हुन्थ्यो
@BRLimbu-oz8ge
@BRLimbu-oz8ge 9 месяцев назад
अत्यन्तै चित्त बुझ्दो अन्तरबार्ता रयो,,अति नै सान्दर्भिक ब्याख्या बिल्सेसण,,,बैनी,लाई ,सलुट,,👌👍️🙏💪,,,
@ganeshkhatri2213
@ganeshkhatri2213 3 года назад
यो अन्तरबार्ता ले मन छोयो हिजो को दिन आफ्नो ज्यानको बाजि लगाएर आफ्नो जीवन बलिदान गर्ने योद्धा हरुलाइ सलाम छ !यिनिहरुलाइ राज्यले सहयोग गर्नु पर्छ !कमला जी जस्तो बहादुर चेलिलाइ सलाम छ !!
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 7 месяцев назад
राम्रो कुराकानी
@lesnar3259
@lesnar3259 Год назад
बहादुरी साहासी जनमुक्ति सेना हरुको धेरै धेरै miss गरेको छु हर दिन म हेरि बस्छु
@SunauloTV.
@SunauloTV. Год назад
हस् धन्यवाद
@gopalbaral7353
@gopalbaral7353 3 года назад
मैले धेरै मिस गरेको अनि रेस्पेक्ट गरेको अनि धेरै समय सहकार्य गरेको !!!आदरणीय दिदी कन्चन !! निडर क्षमतावान सालिन अनि स्प्स्ट बक्ता sate and forward !!! जन्युद्द को कुशल कमाण्डर दिदी को मीठो यथार्थ र बस्तुबादी सन्स्मरण !!!
@SunauloTV.
@SunauloTV. 3 года назад
पक्कै पनि सर, धन्यवाद ।
@nabinoli6820
@nabinoli6820 3 года назад
सलाम छ क.(कन्चन) राम्रो अन्तरबार्ता ✊✊
@manozkhatiwada7497
@manozkhatiwada7497 3 года назад
चैनपुर मा राम्रो आइडिया लगायेर APF ले जीत पारेको थियो🇳🇵
@mahendrakc2758
@mahendrakc2758 8 месяцев назад
सलाम छ् तर हिंसा ले आखिर दिने पीडा कस्तो हुन्छ ज्वलन्त उधारण हो तपाई ,,,,!
@vimalbahadur6302
@vimalbahadur6302 2 года назад
बिहाल भयो जिन्दगी यो प्रचन्ड को जालमा परि🤔😘
@user-qc8fi9kg8m
@user-qc8fi9kg8m 2 месяца назад
Behal o behal desha ko pani jantako pani😅😅😅
@bhupendrarai6014
@bhupendrarai6014 3 года назад
Very good sister tapaiko kurale malai man xoyo dukha xa bhane malai samjhanu 5000 hajar sahayog garxu kebal sangharsako lagi
@bhaktineupane3740
@bhaktineupane3740 29 дней назад
धेरै राेधन रहेछ उहाँको कथा 😢😢😢
@user-bw8eb2zf1g
@user-bw8eb2zf1g Год назад
जे होस त्यो लडाइँमा चाहि भाग लिनु भएको रहेछ। तर बास्तबिकता लडाइँको चाहि अलि फरक छ। उहाको थोरै मात्र कुरा मिल्छ। आक्रमण २०५९/१/२४ गते राति APF सग भएको हो।
@Buddhiranabhat-tl5zj
@Buddhiranabhat-tl5zj 10 дней назад
Ma paani xu
@lilabdrshahi64
@lilabdrshahi64 3 года назад
पुर्बी मोर्चा देखि पश्चिम मोर्चा सम्म भोगेका भोगाइहरुलाई जोड्ने Sunaulo tv को यो प्रयास प्रसंशायोग्य छ।
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद सर ।
@kasanghang506
@kasanghang506 3 года назад
साहसि नारीको दम्दार अन्तर्वार्ता 👍️👍️👍️👏👏
@bishnulakhe5773
@bishnulakhe5773 3 года назад
युद्धको उपलब्धि जिरो ! यस्ता सोझो सिधा धेरै को सपना र मन धेरैलाई महान जन युद्धमा (नातकिए) मा होमेर सुकिला मुकिला जीवन बाची रहेका छन् l शिक्षा र जीवन को उर्जाशिल समय यस्तै गयोl
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि भन्नू भो
@momotarai8186
@momotarai8186 3 года назад
एउटा जिउदो इतिहास कमरेड कन्चन
@SunauloTV.
@SunauloTV. 3 года назад
पक्कै पनि
@ptsherpa3065
@ptsherpa3065 3 года назад
प्रचण्ड र बर्समान जि हरुले हेरेर एकपटक टाउकोमा हात राखेर, चिसो पानीले टाउको बिझायेर सोचेर काम गरोस ।
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि भन्नू भो ।
@mayathapa3095
@mayathapa3095 3 года назад
Thanks
@SunauloTV.
@SunauloTV. 3 года назад
@@mayathapa3095 w\c
@ArjunRana-fg1tw
@ArjunRana-fg1tw 3 года назад
धेरै प्रतिक्षा पछि हेर्न पाइयो हाउ खुशि लाग्यो।
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@BhupendraRana-ue3xy
@BhupendraRana-ue3xy Год назад
Good
@SunauloTV.
@SunauloTV. Год назад
Thanks
@Black_Heart-io6kg
@Black_Heart-io6kg 2 года назад
जनयुद्ध ले केही परिवर्तन ल्याएकै हो दिदि तर यो सत्य हो जनयुद्ध ले सिमित मान्छे धनी पनि भए । म तपाईं लाई राम्रोसँग चिन्छु । हिजो बुर्जुवा शिक्षा पढ्नुहुन्न बैज्ञानिक ढङ्गबाट लड्नु पर्छ बर्ग विभेद धर्म जातीयता को कुरा हुदैन सर्बहारा कोहि हुदैन धनी गरिब कोहि हुन्न भनेर ढाडमा टेकेर टाउकोमा हान्ने कुराहरु सिकाए तर आज तेत्रो संघर्ष र मेहनत गरेर ल्याइएको गणतन्त्र नामको मात्रै सिमित भयो ।आखिर परिणाम शुन्य भयो । अब यी कुराहरू लाई लिएर उच्च अहोदामा बसेका नेता भनौदा हरुलाई झकझक्याउन जरुरी छ ।
@ArjunRana-fg1tw
@ArjunRana-fg1tw 3 года назад
कडा रैछ हाम्रो पूर्वेलि चेलि।
@khusbusharma8682
@khusbusharma8682 3 года назад
o ho kati dherai sahas ra sangharsha ! salam xa dd
@maanil9400
@maanil9400 3 года назад
समपुण कमरेड हरु लाई लाखाै लाख लाल सलाम
@minarana8672
@minarana8672 2 года назад
Salam xa dd
@rajugurung6128
@rajugurung6128 2 года назад
७ जनालाई ५०/६० जना गएपछि कब्जा हुन्छ नि।त्यसमा पनि सानदारजित रे।
@lankaaale639
@lankaaale639 3 года назад
Kamala sarma ji ko bolai rw sochi jasto mero hoaako poni ustai rwhi cha mero twrfa batponi salam xha
@kanxarasali175
@kanxarasali175 2 года назад
अब दोश्रो जनयुद्ध सुरु गर्नु पर्छ पहिलो गोलि प्रचण्ड को छातिमा उद्दघाटन गरेर
@rabinshrestha4654
@rabinshrestha4654 11 месяцев назад
हिजो यी नानिले प्रचण्ड भने पछि मुख भरी थुक आउछ भने ( थुक्न लागी ) ……….. आज 2 वर्षयता देशमा 61 किलो सुन बारे आफ्ना पुर्व commander हरु बारे निम्न समाचारहरु बाहिर निस्किन्दै गर्दा के भन्दै बस्दै होलिन ! …………….दावाले भने आफू बेल्जियमबाटै आफूले राहदानी र नागरिकता पाएको र त्यही राहदानीका आधारमा अध्ययन भिसामा नेपाल आएको बयान दिएका छन् । नेपालमा विद्यार्थी भिसामा आए पनि उनी माओवादी पूर्वनेतासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्वमन्त्री तथा माओवादी उपमहासचिव वर्षमान पुनको परिवारसँग निकट रहेर त्यसकै आडमा अपराधधन्दा चलाउँदै आएका थिए । …..
@dillirijal3284
@dillirijal3284 Год назад
दिदिकाे कुरा सुन्दा मन भक्कानिन्नछ
@milan128k
@milan128k 3 года назад
Very captivating interview. Thank you Sunaulo tv and bhaini for bringing out these lost stories. I am proud of your courage. I hope you find peace and happiness. Wish you all the best.
@SunauloTV.
@SunauloTV. 3 года назад
thank you.
@gobindagharti7724
@gobindagharti7724 2 года назад
Good 👍👍👍👍👍
@chulidadanirmansewa1062
@chulidadanirmansewa1062 10 месяцев назад
Heart touchdown by ur story...
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 11 месяцев назад
जब सान्ती सम्झौता पछि माओवादी भयको झोले खाओबादी को मात्र प्रिय भएको छ छेपारो प्रचन्डले
@aavashkarki7852
@aavashkarki7852 2 года назад
very good sister
@bishnugurung9731
@bishnugurung9731 2 года назад
Mitho kura dunaune kanchan thank you
@bhuwandahal299
@bhuwandahal299 3 года назад
साहसिक तथा लडाकु नारि तथा प्रेरणादायि संघर्षका कथा🙏
@udayarpandey3937
@udayarpandey3937 3 года назад
Dherai ghaam paani sahanu bhayechha tapaile. Tapai ko sangarshako katha le aashu nai aayo.. Hajur prati naman.
@sameerbhujel8050
@sameerbhujel8050 8 месяцев назад
prachanda le aafno swarthako laagi desh ani lakhau nepali ko yo haalat banayo banayo😥😥😥😥😥
@user-kg9sg1nj4p
@user-kg9sg1nj4p 7 месяцев назад
partakcha darsi ho yo dd ko aadha kura satya xa aadha kura matra thik xa
@karanrana2120
@karanrana2120 3 года назад
दिदिको कुरा सारै राम्रो लाग्यो
@ramudhkl2672
@ramudhkl2672 3 года назад
अहिले त एति राम्री छिन जवानिमा त कति राम्री होलिन हौ कुन मुर्दार ले फसाउनु फसाएछ
@khumbahaduryari4041
@khumbahaduryari4041 3 года назад
ramro interview
@naraimaz
@naraimaz 2 года назад
यत्रो दुख र भोगाई पछि आफुलाई बुझेको तर प्रचण्ड र अन्तराष्ट्रीय राजनीति नबुझेको बुझिन्छ ।
@rameshgc2396
@rameshgc2396 2 года назад
सलाम छ दिदी
@humbahadur6638
@humbahadur6638 2 года назад
You are great nari 🙏🙏🙏🙏🙏
@puranoradio.5838
@puranoradio.5838 3 года назад
साच्चिकै इमानदार अनि साहसीक ।👊
@bambahadursamal8372
@bambahadursamal8372 3 года назад
दिदी लाई अलि याद भएन होला चैनपुर मा शसत्र थियो ।
@SunauloTV.
@SunauloTV. 3 года назад
बिर्सनु भएछ ।
@kabitatamang816
@kabitatamang816 2 года назад
सलम छ
@user-ee7ii9wl1y
@user-ee7ii9wl1y 3 года назад
Very good
@lilaramtamg1525
@lilaramtamg1525 Год назад
ससस्त्र प्रहरी क्याम चै हो करिब 280 जना जति माओवादी मारिएको हो
@narayanbasnet5052
@narayanbasnet5052 3 года назад
टैलेन्त र स्मार्ट महिला दिदी/बहिनीको कुराकानी रमाइलो लाग्यो ।अनि बिचार पनि !
@ritagurung201
@ritagurung201 2 года назад
Very good dd
@limagurung3596
@limagurung3596 3 года назад
Marmik katha ddko
@mgrrhiethm
@mgrrhiethm 3 года назад
Dhanyabad sunaulo pariwar ramro lagyo kurakani
@SunauloTV.
@SunauloTV. 3 года назад
w\c हजुरलाई ।
@akashtamang8169
@akashtamang8169 2 года назад
Mero ghar tehi ho malai sabai tha xa 😎
@ramapun6254
@ramapun6254 3 года назад
कति पर्खर र एक्टिभ महिला कमान्डर लाल सलाम कन्चन जि
@SunauloTV.
@SunauloTV. 3 года назад
पक्कै पनि उहाँ निकै क्षमतावान हुनुहुन्छ
@nepaligirl6969
@nepaligirl6969 3 года назад
Very good interview with kanchan mem
@umabasnet7743
@umabasnet7743 3 года назад
apf को सान्दार जित ईनिस्पेक्टर को कमान्ड मा लडेको लडाई हो
@ArjunRana-fg1tw
@ArjunRana-fg1tw 3 года назад
लुकेर लडेको के को सानदार? मार्चाबन्दीमा जितेपो हो भन्नु
@serapapa3706
@serapapa3706 3 года назад
Jai bahadur khadka thyo
@bammalla1673
@bammalla1673 3 года назад
अर्जुन राना लुकेर लडेकाे हाेईन लुकेर लड्न अाएकाे हाे ।
@umabasnet7743
@umabasnet7743 3 года назад
फिल्ड मा लडन त मावबादिको हिमत हुनु परोनि
@ArjunRana-fg1tw
@ArjunRana-fg1tw 3 года назад
@@bammalla1673 क्याम्पस सम्म जान कट्टु मुत्थ्यो apf. बङकरमा लुकेर बाच्नुलाई जितेको भन्ने हो भने त खै के भन्नु😜😜
@basantbhusal8280
@basantbhusal8280 9 месяцев назад
जनयुद्ध प्रचण्ड परीवार लाई मात्र आऐकाे रहेछ अहिले बुझद्दा क्रमेरड हरु
@deep.annepryk
@deep.annepryk 2 года назад
I am and we are with you Kanchan saathi. Always. ✊✋🙏
@pratimanlimbu7836
@pratimanlimbu7836 3 года назад
गोपेटार बारे सारै चासो लागेको थियो दुई जनाको मुखार बिन्दु बाट सुन्न पाइयो।tq पत्रकार ज्यु लाई।
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुरलाई । अझै पुरै गोपेटारको मात्रै पनि हुन सक्छ हामी सङ्ग अन्तर्वार्ता ।
@pratimanlimbu7836
@pratimanlimbu7836 3 года назад
@@SunauloTV. हस सर बेग्र प्रतीक्षा मा छु।
@SunauloTV.
@SunauloTV. 3 года назад
@@pratimanlimbu7836 हस्
@ashoklingden6970
@ashoklingden6970 3 года назад
कहाको गोपेटार नी?....
@pratimanlimbu7836
@pratimanlimbu7836 3 года назад
@@ashoklingden6970 पाच्थर को गोपेटार
@ramroka8887
@ramroka8887 3 года назад
धेरै राम्रो बोल्नु भयो दिदि
@milanrai8164
@milanrai8164 Год назад
राज्यको तर्फ बाट 3 जान चाहिँ परेकै हो। 5/6 जान चाहिँ गयो भन्ने सुनियो।
@dhrubathapa1326
@dhrubathapa1326 2 года назад
उनीहरुलाई सोध्नुस न अहीले कतिको पछुतो छ। यो समय बरु श्रीजनसिल काममा लगाएको भए ……..
@k.dkhotang5706
@k.dkhotang5706 Год назад
भनेपछि प्रहरि सङग लड्न अालु बम पटेका भये पनि बाम चल्ने रैछ 😁😁😁😁
@hihihihi4105
@hihihihi4105 3 года назад
Salam xa diju
@mayathapa3095
@mayathapa3095 3 года назад
Wowo beautiful and so nice salam comred
@kulrajthapamagar5630
@kulrajthapamagar5630 3 года назад
Great thought respected sister go ahead . salute sis
@indragurung1512
@indragurung1512 3 года назад
Didi sahasi lai mero poni salute xa. Sahi vannu vayo prachanda lai dekhne bittikai sara emandari nepali nagrik haru ko mukh bata thukne mon lagxa.
@NepalikoTVNepal
@NepalikoTVNepal 3 года назад
Salam xa
@samerraj1869
@samerraj1869 3 года назад
सारै पीडा छ नेता हरु ले गर्नु गरे निर्दोष जनता लाई आस देखाएर यो हाल मा पुराए ।येस्तो पढे लेखेको बोल्नी को त यस्तो हालत रैछ अझ ती गाउँ का सोझा जनता हरु को हालत कस्तो होला बिजोक छ
@harimagar8069
@harimagar8069 3 года назад
अझै प्रचण्ड को पछाडी जिन्दावाद घन्केकै छ नारा अब अरुको पालो हजुर को सक्केछ
@mangalmangal2136
@mangalmangal2136 3 года назад
सलाम छ महान नारी
@ritakc2527
@ritakc2527 3 года назад
Very good interview
@mrgopalportel
@mrgopalportel 3 года назад
ओहो कन्चन कम्रेड पो हुनुदो रहेछ धेरै बर्ष पछि देख्न पाए।वाहा साहसिक योद्धा हुनुन्छ।सलाम छ।✊
@Habibullah576
@Habibullah576 2 года назад
Mcc zindabad 🇺🇸🇺🇸🇺🇸🇮🇳🇮🇳🇮🇳💪💪💪💪💪💪
@silent007boy3
@silent007boy3 3 года назад
I respect...
@mayathapa3095
@mayathapa3095 3 года назад
Tq
@tekendrabishwakarma8320
@tekendrabishwakarma8320 2 года назад
साह्रै राम्रो कुरा गर्नु भो दिदीले
@sangitbagale705
@sangitbagale705 2 года назад
Salam chha dd
@user-qc8fi9kg8m
@user-qc8fi9kg8m 2 месяца назад
Behal vayo desha parchanda ko jalma pari😢😢😢
@SikarAcademyRawatsar
@SikarAcademyRawatsar 3 года назад
सलाम छ
@starluck5485
@starluck5485 3 года назад
एउटा साहासि नारीकाे संघर्षै संघर्ष बाट भरिएकाे जिवनकाे कथा सबैले हेर्नै पर्ने..!
@surendrasuku9882
@surendrasuku9882 3 года назад
साहाशि महिला 🙏🙏🙏
@yogeshshrestha1508
@yogeshshrestha1508 3 года назад
धन्यवाद
@SunauloTV.
@SunauloTV. 3 года назад
w\c
@rajimgurung6093
@rajimgurung6093 3 года назад
दिदी हजुर को कुरा धेरै रमाइलो लाग्यो
@khempuri7165
@khempuri7165 3 года назад
सलाम छ यसता नारि लाइ
@sanatkumar6091
@sanatkumar6091 3 года назад
हाम्रो संखवासभा को चैनपुर मा ठूलो लडाइँ भाको थियो कसरी भाको थ्यो सुन्दै छु आज
@himathapa3050
@himathapa3050 2 года назад
salam chha didi
@gitapokhrel9348
@gitapokhrel9348 2 года назад
महिला लडाकु यत्तिको बौद्धिक देखेको थिइन एस्ता ब्यक्तिलाइ राज्यले हेरोस ।
@Apsonkhadka777
@Apsonkhadka777 3 года назад
यसतो क्षमता र योगदान गर्नु भएको रहेछ पत्रकार जि बर्समान सग यो कुरा पुराउन परो केही सहयोग हुनछ कि कुरा सुनदा मलाई त यति पीडा भयो उनिहरु लाई किन नोहोला र ।
@SunauloTV.
@SunauloTV. 3 года назад
उनीहरु त ढुङ्गा जस्ता भैसकेका छन् हजुर ! केही सुन्दैनन ।
@Apsonkhadka777
@Apsonkhadka777 3 года назад
@@SunauloTV. तपाले तत्कालीन कमानडर अहिले का नेता सग पनि ईनटरबियु लिन परो ।
@SunauloTV.
@SunauloTV. 3 года назад
@@Apsonkhadka777 उनिहरु भाग्छ्न हाम्रो जस्तो मिडिया देखि ।
@dilbahadurrai7349
@dilbahadurrai7349 3 года назад
सारै मन परो
@hunterwangde9665
@hunterwangde9665 3 года назад
लाल सलाम छ ।
@sangramtamang6134
@sangramtamang6134 3 года назад
धेरै पछि सुनियो चईनपुको कुरा सायात आजा जस्तई लाग्छ घाईते भयर छुट्टएको काहानी सुनाए कोम धन्यवाद क : लाई म र अनुपा संगै थियो
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@indragurung1512
@indragurung1512 3 года назад
Good interview.
@rajandhakal5924
@rajandhakal5924 8 месяцев назад
chainpurma jama 4 janachai marwka holan11 jana ghaite vaye vanwko chha tara maobadichai ghatimani 50 janachai mareka hunuoarcha
@shantarajgiri5933
@shantarajgiri5933 3 года назад
Yo ho sangharsha ra sahash bhaneko, salam
@prachandaman3873
@prachandaman3873 3 года назад
कस्तो दुख सम्झे पनि रुन मन लाग्छ।।
@SunauloTV.
@SunauloTV. 3 года назад
त्यही त नि ।
@hajurbakathet5813
@hajurbakathet5813 2 года назад
talaie marnuparna 17000 daju bhai marna help garna
@prdeepmoktan2423
@prdeepmoktan2423 3 года назад
म पनि चैन्पुर कै मान्छे हो वाहाले भनेको ब्यारेक को गेट छेउमाइ पर्छ मेरो घर चैन्पुर भिडन्त हुदा म चैन्पुर नै थिये तर वाहा लाइ भ्रम भये छ यो भिड्न्त अघिनै पुर्ब आइजिपि कृस्न मन साक्य ज्युको पहल मा चैन्पुर बजार मा apf को बेस बसि सकेको थियो र क्म्रेड ले भनेको भन्दा निकै नै माओवादि को लडाकु को सहादत भाको हो हामि प्रत्यक्ष द्र्सि नै हौ र स्थान्य को शयोग मा करिब करिब ७० भन्दा निकै माथि सहादत भाको माओवादि लडाकु को लास पुरियेको थियो ।। त्यो लडाइको ससस्त्र प्रहरि तर्फ बाट लडाइ लड्ने स्थान्य वासि नै ऐले पनि हुनुहुन्छ चैन्पुर देउराली घर हो ।।चाहादा अरु जान्कारि लिन सक्नु हुन्छ्।।।
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र उहाको नम्बर पाउन सकिन्छ ?
Далее
Самое неинтересное видео
00:32
Просмотров 1,2 млн
Dropping In from the Clouds 🌁
00:17
Просмотров 669 тыс.
▼ЮТУБ ВСЁ, Я НА ЗАВОД 🚧⛔
30:49
Просмотров 291 тыс.
Самое неинтересное видео
00:32
Просмотров 1,2 млн