संविधान संशोधन हुन नदिने, आफ्नो अधिकारको लागि लड्ने ?- NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
यो सम्बिधान र देश द्रोही एमाले काङ्रेस र माओबादी लाई खारेज गर्नु पर्छ आफुलाइ सत्ता नपायपछी देश र जनताको कुरा बोल्ने अनि सत्तामा गयपछी जनता र देश लुटेर खाने इ सबै झुटो खेती गर्ने गराउने चोर हरु हो अब राजा को शासन आउन जरुरी छ
८८४ जना छन् पत्रकारज्यू 🇳🇵🙏 काम-रेड आफ्नाे प्रस्तुतिलाई गजबकाे तर्क वा आवरणले कम्यूनिष्ट भएकाेहरुकाे; कुरा जस्तै नेपाल आमाकाे हितमा काम गरेकाे भए ३४ वर्षकाे शासनले नेपा र नेपाळीहरु आफ्नाे दाेश्री आमालाई छाडेर फिरन्तेकाे देशमा दास बन्न जानू पर्ने थिएन 🇳🇵🙏
पत्रकार साथी लाई tackle question sodhna audaina hajur. 76/2 Lai 4 patak samma chalauda kehi nahune arule chalauda illegal hune. constitution samsodhan garda kasari aam jantale ghat hunxa. constitution lai khutta le kulchera aam mafi dinda kehi nahune. Ani constitution improvement garda kasari ghat hunxa. Arko kura 10 barsa deslai paxadi dhakeliyo yesko bharpai kasle garne. @prachanda@kp oli@makune@sher bahadur thap lai arko chunab bata hatauda best hunxa.
आजसम्म यी ४ जना बुढो श्यालहरुले ३० सौ बर्ष देश चलाएरको नेपाललाइ अब सम्म के गरे ? नेपालको लागि यी ४ जना बुढो श्यालहरु देश चलाएर केवल देशको लागि के गरे ? देशमा के काम गरेर रेमिट्यास पठाउने बाट मात्र चलि रहेको छ ?