Тёмный

जाँदाजाँदै रास्वपाको देशघाती काम, गिरीबन्धु बेच्ने कानुन पास, बालेनसँग जुध्दै ३ फ्याक्टर 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 128 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 578   
@user-vl1dw7od6q
@user-vl1dw7od6q 11 дней назад
बालेन भनेको सचिक्कै जनता को नेता हुन ।अरु भनेको बिदेशी को गुलाम हरु हुन । अरु हरु सकेसम्म पैसा को लागी देश नै बेच्न खोज्छ्न। तर बालेन एक मेयर ले सिङै नेपाल देश नै जोगाउन खोज्छन। जय नेपाल जय बालेन
@Unik_Bantawa_Rai
@Unik_Bantawa_Rai 11 дней назад
हामी जनतानै भेडा त हौ बालेन ले राम्रो नि गरेको छ तर उस्को कम्जोरिलाईनि हामिले सुइकारन सक्नु पर्छ
@KamalSingh-lx6im
@KamalSingh-lx6im 11 дней назад
"C
@KamalSingh-lx6im
@KamalSingh-lx6im 11 дней назад
"C"cc"
@rumbababu8629
@rumbababu8629 11 дней назад
कुरा ठिकै होला तर बालेन देश बेच्ने ठाउमा छैन बालेन एउटा मेयर मात्र हो । मेयरले कसरी देश बचाउछ र कसरि बेच्छन् के मेयरको अधिकार त्यति ठूलो हुन्छ र? मेयर भनेको कुनै पलिकाको प्रमुख हुन् म यति मात्र बुझ्छु । जुन सुकै पार्टी वा ब्याक्तिको समर्थक हुनु झोले नहुनु 🙏
@LoyalNepali
@LoyalNepali 11 дней назад
​@@rumbababu8629India ko adipurush movie barema stand lina sakne, China ko visit cancel garna sakne, bidesh ko anudaan nalikana aafaile ambulances kinnu k ho ta? Aru neta ra sanstha jastai Cricket Association of Nepal ko bus nai india le diye ko Cha....swabhiman bhanne kura bikau harulai thaha hudaina
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 11 дней назад
अहिले डुबाएको सुकुम्बासी बस्ती मेयर बालेन ले सार्न लाग्दा सरकार ले सहयोग गरेर सहमति गरेको भए अहिले यो बस्ती डुबान मा पर्ने थिएन ।
@govindamaharjan851
@govindamaharjan851 11 дней назад
हरेक नेपाली बालेन बन्नुपर्छ, यदि नेपाल बनाउने हो भने!!!
@user-zc4yv3bt4o
@user-zc4yv3bt4o 10 дней назад
Sabai balen hune bhaye netalai des nikala garna sakincha.
@nikolarobinhood24
@nikolarobinhood24 10 дней назад
सुरुवात आफै बाट गरौ ।
@deepankathariyatharu1023
@deepankathariyatharu1023 11 дней назад
देश र जनताका निम्ति कामगर्ने मेयर ज्युलाई किन आलोचना गर्ने बरु बालेनको जय जयकार गर्नु पर्छ 🙏🙏
@satyashakya4607
@satyashakya4607 11 дней назад
बालेन ले गरेकाे सबै गलत भनेर भने पनि बालेन काे पक्षमा उभिने एउटै ठाेस कारण उसले घुस खादैन र भ्रष्टाचार गरेकाे छैन / गर्दैन, याे नै काफि छ बालेन सहि छ भनेर भन्नलाई । देश बनाउन भ्रष्टाचार मात्र नगरे काफि छ ।
@parshurambaruwal1643
@parshurambaruwal1643 11 дней назад
ए पत्रकार,,योहो मिडया,, बालेन लाई स्वतन्त्र रुपमा काम गर्न दिएका भए पो बालेन ले १०% जिम्मा लिनु,, के बोले को???
@sonicbouy
@sonicbouy 11 дней назад
डोजर चलाउन त स्वतन्त्र...अरु चाई किन त ?
@Bhuichalo
@Bhuichalo 11 дней назад
​@@sonicbouyaru thauma garna diyena. Dozer pni kaha ramro sanga diyeko xa rw chalaunalai
@narayanshrestha3187
@narayanshrestha3187 10 дней назад
दोजर तयार गरे हुन्छ यो midea लाई पनि
@basantapoudel616
@basantapoudel616 11 дней назад
रवी लामिछानेलाई त्यतिन्जेल सम्म मैले पनि माैन स्वीकृत स्वरुप देश र जनतामाझ पक्कै वैकल्पिक आशालाग्दा भावी नेता भएर उदाउने छन र विगत ३५-३६ वर्षदेखि मुलत पुराना भनिएका ३ दलले गरेका असिम बेतिथिकाे भणडाफाेर गर्नेछन तर नागरिकता विवादले गृहमन्त्री र सांसद पद हुँदै अनागरिक हुनुपरेकाे त्याे अवस्था बाट आज सम्म आउदा रवी पुराना र परम्परावादी ३ दल भन्दा ४र गुना अगाडि रहेछन रवी र रवी नेत्रितृवकाे रास्वपा भन्ने पार्टी काे भित्री र बुझि नसक्नुकाे कर्तुत …
@Sophi-i5s
@Sophi-i5s 11 дней назад
Whats y u give 21 site
@rabindragiri2194
@rabindragiri2194 11 дней назад
यो पनि १२ भाई मध्य १ जस्तो लाग्यो
@santoshparajulioffical
@santoshparajulioffical 11 дней назад
१२ हुने कोशिस गर्दै छ्न😅
@ruizgamerz3101
@ruizgamerz3101 11 дней назад
malai yo andabhakt jasto lagyo
@TokJap
@TokJap 10 дней назад
Budget payo jasto cha Balen against bolna lai.
@omprakash-hi7ut
@omprakash-hi7ut 11 дней назад
अब देस बालेनकाे हातमा जादैछ।तिमिले बालेनकाे जतिबिराेध। गरेपनि केही फरक पर्दैन ।बालेन लाईकिन मनपराउछन।जनता संग साेधनु पर्छ।अब रासाेपापनि हराउछ ।
@brightbarun1615
@brightbarun1615 11 дней назад
Yo balen ko birodhi rahex
@rajankafle7987
@rajankafle7987 11 дней назад
१२ भाई चुप लागेर बस्नु होस
@bbjr9406
@bbjr9406 10 дней назад
अब जुन media pani १२ भाइ ? भेडा भेडा सहकारी ठगको भेडाहरु
@bhushanshrestha2732
@bhushanshrestha2732 11 дней назад
बालेन भने आज को युगमा आधुनिक जङ्ग बहादुर हो ।
@nishashrestha7509
@nishashrestha7509 11 дней назад
Great post great Balen 🙏🇳🇵💐 भाग्न तयार भए हुन्छ देश लुट्ने जनता बेच्ने सबै देशघातीहरु नालायक नेताहरु सबै थाहा पाईपाई जे गरे पनि तुलुतुलु हेरेर बस्ने ताली बजाउने झोले सबै rip 💐💐
@sharmashambhu
@sharmashambhu 11 дней назад
हत बन्दी भन्दा बदि जग्गा बेच्न पाउने होइन रास्तिय करन गर्न्नु पर्छ। न्यायालय ले कडा रुप मा हेरुन्नु पर्यो ।
@parshurambaruwal1643
@parshurambaruwal1643 11 дней назад
काम हुन लाई, स्वतन्त्र रुपले काम गर्न दिनु परेन,,मुद्दा माथि मुद्दा, र हस्तक्षेप गरेपछि कसरी काम गर्न सक्छ।।।यो योहो मिडिया बालेन तरर्फ सरेको हो??😡😡
@mahendrarai3710
@mahendrarai3710 11 дней назад
बालेन माचिक्ने चोर फटाहा धोती हो भारत तिर खेदाउनु पर्छ अबो।
@narayannainabasti2989
@narayannainabasti2989 11 дней назад
योहो मिडिया झोले हो
@sunitakhanal4666
@sunitakhanal4666 11 дней назад
पुराना पाटी ले ५० ,६० बर्स सम्म सर्तमा रहदा बिकास भएको नभएको र वालेनसाहाले दुइ वर्ष मात्रको काठमाडौँ को बिकास हेर।नु। होस् पत्रकार ज्यु ‌समाचार संम्प्रेसण गर्दा पनि सहि र गलत छुट्याएर गर्नु होस्न हो अरुलाइ दोष नदिनुहोस् हजुर।😊
@dhanlo218
@dhanlo218 11 дней назад
पत्रकार ज्यु तपाइले भर्खरै उदाएहो युवा बालेनलाइ अलि बढि कटाक्ष हान्नु भयो बास्तवमा काठमान्डौ डुब्नुमा बालेनको कुनै दोष छैन ! यो सबै भ्रस्टाचारी हरुको दादागिरीले भएको हो भन्ने बुझ्नुस है ।
@user-zo4sj6zx1g
@user-zo4sj6zx1g 11 дней назад
योहो टीभी पनि निस्पक्ष बोल्ने होइना रहेछ देशको हित गर्ने गराउने को लक्ष्य देखीदैना
@sakarkhadka3332
@sakarkhadka3332 11 дней назад
जय बलेन जय देश
@reshamsharmasharma2397
@reshamsharmasharma2397 11 дней назад
अब मिडिया र युटुबरले जति सक्दो नयाँ र स्वतन्त्रत आएका पाटिको मात्रै राम्रो पछ्य भन्नु परो सबै जनमानसमा नयाँ र स्वतन्त्रत बाहेक अरु नसोचुन पुराना ३०बर्ष फेलर खाएका यि तिन मुख्य पाटिहरुको नराम्रो पछ्य औल्याएर देखाउने दिन आको छ यति सहयोग गर्नै पर्छ देसको परिवर्तन को लागि मिडिया ले
@dipakshrestha4610
@dipakshrestha4610 11 дней назад
ए बा हो देश बनाउने हो भने बालेनसित शिक्षा लिनु ल
@user-vl1dw7od6q
@user-vl1dw7od6q 11 дней назад
यो उठे को रजस्व कोइ लाई दिने होइन बालेन ज्यु । हजुर आफै बुझ्ने एक मात्र साच्चै देश भक्त नेता हुनु हुन्छ। यो राजस्व देश को लगि बढी मात्र मा प्रयोग मा आउन पार्‍यो । पार्टी का नेता हरु लाई अब सुक्को खान दिन हुन्न । हदै भयो यो देश मा ।हामी साथ छौ नेपाली सपूत बालेन शाह प्रति । जय नेपाल जय बालेन ।
@faninarayansigdel2865
@faninarayansigdel2865 11 дней назад
यस्तो अभूतपूर्व अनैतिक ऐन बनाउन सहयोग पुर्‍याउने हरेक सांसद हरेक ईमानदार नागरिककाे नजरमा🎉 अक्षम्य अपराधी हो
@Eklo_Aakhir33
@Eklo_Aakhir33 11 дней назад
🙄🙄🙄, रास्वपा अर्थात् रवि_लामिछाने र तिनका ठगी समूह (कोर/टिम) त्त नेपाली राजनीतिका 💯% अभिशाप नै ठहरिए;👈
@krishnalamichhane905
@krishnalamichhane905 11 дней назад
Ho Ho😂😢😮😅😊😢
@durluv_jung
@durluv_jung 11 дней назад
एउटा गलत कुरा ! शुरुङ्ग मार्ग अहिलेको चोरनेताहरु ले गरेको हैन, ससस्त्र आतङ्ककारी ले देश संकटकाल मा रहदा राजाको पालोमा नागढुङ्गा सुरुङ्ग मार्गको डिपिआर जापान ले गरेको थियो, २०६०/६१ ताका त्यो सोरुप अहिले भएको हो।
@kamalabhatta9772
@kamalabhatta9772 10 дней назад
बालेन सत्यकाे बाटाे हिडेका छन्,गठवन्ध चाहिँ झुट काे खेति मा छन् , बालेन लाई सत्य वचाउन शुभकामना ,उपमेयर लाई पनि शुभकामना ,,,,
@user-cr5nv8im4c
@user-cr5nv8im4c 11 дней назад
बालेन इन्जिनियर हो 2 बर्ष मा बालेन ले काठमाण्डु स्वर्ग बनायो अरे भन्थे त अनि स्वर्गका राजा इन्द्रा रिसाएर ओलि सग कन्टेक गरेरा पुरै पानिको बर्षा गरि पुरै डुबाइदिए अरे तेहि भाएर बालेन ले ओलिलाइ ठुला ठुला स्टाटस लेखेर जोरि खोजेका छन अरे ।
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 11 дней назад
जैबालेन। राष्ट्रघातिनेता मुर्दावाद।
@user-bv6gp3fb6t
@user-bv6gp3fb6t 11 дней назад
योहो टेलिभिजन ले पनि थोरै गिरिबन्धु, क्यान्टोनमेन्ट अनि वाइड्बडी को भाग मिलेको छ कि के हो?
@KhadgiSunil
@KhadgiSunil 11 дней назад
Oliserchan namare samma desle nikash paudaina des bandaina jai balendra shaha❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@gokarnakarki3847
@gokarnakarki3847 11 дней назад
बालेन को राम्रो नराम्रो काम सतहमै गएर छुट्टाएकोमा धन्यबाद दुघले नुहाएको कोही छैन?
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 11 дней назад
बालेनलाई नबुझ्नेहरू चाहिँ आमालाई आफै लाति हान्नु सरह हाे जय नेपाल🇳🇵🇳🇵
@RitaKC-lh5vc
@RitaKC-lh5vc 11 дней назад
Great post great Mr balen ❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🏻🙏🏻🙏🏻
@pacificlastchannel2777
@pacificlastchannel2777 11 дней назад
तेरा १२ भाइ
@rajanluitel3257
@rajanluitel3257 11 дней назад
गिरिबन्धु, ललितानिबास र टिकापुर काण्डका भु माफियाका झाेलेहरुकाे ख्वामित भक्ति साह्रै घिनलाग्दाे छ।
@dhanbdrshahi3204
@dhanbdrshahi3204 11 дней назад
राम्रो हुदा बालेन।खराब भय केपि या देउवा भन्ने नियत नै मुर्ख ता हाे।
@omprakash-hi7ut
@omprakash-hi7ut 11 дней назад
याे मिडिया पनि सहि समाचर लेख्दैन
@hirathokar3228
@hirathokar3228 11 дней назад
जय बालेन जय देश
@user-db2gs3fz1w
@user-db2gs3fz1w 11 дней назад
धेरै याेजना आज भन्दा बर्षाै अघि सुरु भएका हुन् तर नेताले ती याेजनालाई माघी खाने भाँडाे बनाएका छन्।बालेनले त्यस्ताे कामलाई राेक्न खाेजेका हुन्।
@RamPrasad-pt1lg
@RamPrasad-pt1lg 11 дней назад
जेसुकै भन बालेनले सहि गरेकाछन,
@thaparamesh4478
@thaparamesh4478 11 дней назад
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@sharada5383
@sharada5383 11 дней назад
जो ,जो व्यक्तिले काठमाण्डौको बजेट माथि आँखा गाारेर बिरोध गर्छ, त्य स व्यक्तिहरू आफ्नै जन्मस्थलमा फर्केर स्थाई बसोबास गर्न गए हुन्छ। अनि बजेट पनि कम हुन सक्छ।
@shivabasyal4095
@shivabasyal4095 11 дней назад
Good luck balen ji
@kbadhikri8418
@kbadhikri8418 11 дней назад
यो कुरा हो भने रबि को पार्टी पनि सकिनेछ र सकिनुपर्ने हुन्छ
@sharankumarlama4076
@sharankumarlama4076 11 дней назад
भ्रष्टाचारी हरु को बारेमा कहिले भनदैन यो समाचार ले एमाले र कालो काङ्ग्रेस को लगानी रैछ,,,कहिले हेरदैन एसको थोत्रो समाचार
@SurajYogi-bm3tc
@SurajYogi-bm3tc 11 дней назад
Good luck balen
@damodarkhatri453
@damodarkhatri453 8 дней назад
पशुपति शर्माको गित पनि त संसदमा कुनै एक सच्चा सांसद मार्फत प्रस्तुत भएको सुन्न र देख्न आतुर छन् नेपाली जनता।
@govindaadhikari2357
@govindaadhikari2357 10 дней назад
देश र जनताका घीनलाग्दा राजनीतिक अपराधीहरु बढे जस्तो लाग्यो
@vikramnepali5993
@vikramnepali5993 11 дней назад
Ma ta Samachar vandaani Santosh sirko aawaj sunna aauxu derai man parxa
@khadgajitlama6198
@khadgajitlama6198 11 дней назад
काठमाडौंको भलाई न चितवनेले न त झापालीले अथवा डडेल्धुरेले नै गरे।यी त गफाडी नै रहे।गफ नगरि काम गर्ने त बालेन नै रहे जो काठमाडौंका आदीबासी होइन ।उहाँले काठमाडौंबासीको लागि गुन लगाएको छ,धर्म गरेको छ। मेयर बालेनलाई धन्यवाद। अब संसदमा स्रष्टा तथा कलाकारको पनि दिन आए छ।खुसी लाग्यो।
@khadgaparsadbaral2016
@khadgaparsadbaral2016 11 дней назад
मेयर बालेन शाह ज्यु, के पी, अाेलीलाई अब मन्त्री काे पद हैन ,देश र्दाेही, लुचाहा ,ब्यक्ति लाई सिस्नाे पानी लगाएर संसद भवन बाट खेद्नु पर्छ ।हामी जनताकाे माग हाे ।जय घन्टी ।
@Musiclovers-gt
@Musiclovers-gt 10 дней назад
के काे जय घण्टी सुन्नुभएन कम्पनी सँग बढि भएकाे जग्गा बेच्न पाउने बिधेयक लाई घण्टी हाे कि घण्टा ले समेत समर्थन गरि पास गरेकाे? अनि यता गिरीबन्धुलाई सजिलाे हुनेगरि विधेयक पास गर्न फेरि गिरीबन्धु लाई कार्बाई गर्ने रे ठग पार्टिले अन जनताले पत्याउनु पर्न? याे ठगहरुकाे पार्टी पुराना भन्दा झन खतरनाक छ।
@parshurambaruwal1643
@parshurambaruwal1643 11 дней назад
योहो समचार ले बालेन विरुद्ध बोलेर प्रपोकाण्ड,फैलाउन खोजे जस्तो छ।।होसियार !!,बहिष्कार अभियान चलाउन नपरोस्
@sandhyakc2476
@sandhyakc2476 11 дней назад
Tai ta yo ta🐖🐕🐒ra xa😂
@yambdr.4637
@yambdr.4637 11 дней назад
Right
@nareshmagar5219
@nareshmagar5219 11 дней назад
धेरै नबोल मिडिया बालेन भनेको किंग हो
@nishashrestha7509
@nishashrestha7509 11 дней назад
यो पत्रकार महोदय किन एमालेको पक्षतमा बोल्छ 🤔🤔🤔
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b 11 дней назад
2047 साल देखि देखिएको काम नलाग्ने नेताहरुको देख्दा वाक्क दिक्क लाग्च्ग बालेन भनेको अन्तरास्ट्रिय मापद्ण्ड अनुसार काम गर्छ । प्रत्यक्ष जनता बाट निर्बाचित कार्यकारी प्रमुख जाउन यी गु नेताहरुको चान्स आउदैन ।।
@rochakonlinetv
@rochakonlinetv 11 дней назад
Jaya balen shah
@furbasherpa5750
@furbasherpa5750 11 дней назад
जय बालेन्। समय चक्र पनि झोले हुन जस्तो लाग्यो।
@user-jm8un1zy1v
@user-jm8un1zy1v 10 дней назад
बालेन ठोक वली बा लाइ हामी छौं तीम्रो साथ मा
@Thead769
@Thead769 11 дней назад
सहि कुरा हाे
@dipakbhandari5609
@dipakbhandari5609 9 дней назад
यि पत्रकार हुन कि पत्रुकार भनम हइ साथीहरु
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 11 дней назад
जय बालेन साह
@sandhyakc2476
@sandhyakc2476 11 дней назад
Good job Balen sir ❤ patrukar Balen lai jpt vanne hoina hai😡😡
@ruizgamerz3101
@ruizgamerz3101 11 дней назад
balen andabhakt
@narayanlamichhane6309
@narayanlamichhane6309 10 дней назад
हद बन्दि भन्दा बढिको जग्गा यदि बिकृगर्न पाईने राष्ट्रघाति कानुन बनाउने हो भने ज जसका जग्गा अधिग्रहन भय ति सबै साबिक जग्गा धनिलाई फिर्तागरि बिक्रि गर्न दिनु पर्यो ।
@tekrai8393
@tekrai8393 11 дней назад
रबिलाई सक्न देशै लागि परेको छ
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 11 дней назад
रिसी धमलाको कान्छो भाइ परेछ यो पत्रकार
@prakashgurung7214
@prakashgurung7214 11 дней назад
आफैले आम्दानी गरेर बनाएको भए राम्रो हुन्थ्यो तर ऋण गरेर बनाएको पुल तथा बाटो घाटाे
@binoddarai7851
@binoddarai7851 11 дней назад
Janta bhaneko bhujhnu parxa santosh bk thapa g
@ThagendranathYogi-pm2uy
@ThagendranathYogi-pm2uy 10 дней назад
रबीको मुल्यांकन हुनु जरुरी छ।
@mandiradahal2307
@mandiradahal2307 11 дней назад
यो पनि एमाले को पत्रकार रहेछ
@Musiclovers-gt
@Musiclovers-gt 10 дней назад
यहि हाे घण्टी हाे कि घण्टा पार्टीको कर्तुत अनि यस्ता ठग पार्टीका ठगहरुले गिरिबन्धु लाई कार्वाही गर्ने रे हाेईन जनतालाई कति सम्म भ्रम पारेकाे हाे। अझै घण्टाका झुन्ड हरु जय घण्टा भन्दै छन अब यी पुराना र घण्टा सन्टा सबलाई बाईकट हानाैँ।
@purnakandel3415
@purnakandel3415 11 дней назад
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-sy4lk3cx2q
@user-sy4lk3cx2q 10 дней назад
सतप्रतिसत काम हुनुलाई वडाध्यक्ष चोरहरुले काम गर्न दिनु परो नि पत्रुकार महोदय पार्टीको झोला हैन सहि समाचार सम्प्रेसन गरौ। यस्तै हो भने तिम्रो पत्रकारितालाई तिलाञ्जली दिने दिन आउनेछ।
@rameshthaquree9051
@rameshthaquree9051 10 дней назад
तिम्रो कुरा पनि सहि छ भाइ
@mohanprasadacharya
@mohanprasadacharya 11 дней назад
जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄
@abisheksawat
@abisheksawat 11 дней назад
पुराना चोर त छदै थिय नया चोर अरु जन्मिए!यार!
@bakwasbandkar25
@bakwasbandkar25 11 дней назад
Log dohari ko ramailo sajha vaisakyo ❤❤
@comedy19766
@comedy19766 10 дней назад
जय बालेन्✊✊🙏🙏
@binaybindas4046
@binaybindas4046 10 дней назад
यो हो टीवी होईन ! यो पनि त्यो टीवी नै हो। यस्ता भ्रष्टाचारी नेता को भ्रष्टाचार न देखने पछुवा कार्यकर्ता मीडिया कर्मीहरु र गद्दार वोटर जनताहरु के पी प्रचण्ड र देउवाले तिमिहरूका छोरा छोरी डॉ र इंजीनियर बनलान तर देश ग़रीब बन्ने छ।
@binodshrestha2524
@binodshrestha2524 11 дней назад
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@goremailo5285
@goremailo5285 9 дней назад
यो मिडिया पनि बालेनको कमजोरी कहाँ भेटिन्छन् भनेर पछि लागेको छ
@Subashpokhrel36
@Subashpokhrel36 11 дней назад
aile aayara malai yo media man paryo xidyo. Ghumayara balenlai gali r olilai tauko chadako x khate media.
@bukeshmudbari2037
@bukeshmudbari2037 11 дней назад
ए पत्रकार भाई, जे विषयमा रास्वपाकै विरोध किन ? रास्वपाले गरेको राम्रो काम कहिल्यै नदेख्ने ? नक्कली भूटानी सरर्णार्थीको फाईल reopen गरेर फरार रहेका बेचनझा र प्रतिक थापालाई लाई पक्राउ गरेको विषयमा चाँही किन समाचार वन्दैन ?
@Sudanonlinetv2024
@Sudanonlinetv2024 11 дней назад
अरु काम राम्रो होला तर हतबन्धी भंडा बड़ी जग्गा बेचन पाउने विधेयक पास ग़राऊँन सहमति हुने रस्वपा सिद्धिंन्छ अब
@nepalikto1232
@nepalikto1232 10 дней назад
3-4 ta ramro kaam gardai 1-2 wata naramro Ra corruption garnae haru lai bacchau na ta paiyena hola ni ? Yetro hami aru bhanda farak xau bhandai pheri power KO lagi yesari Ali Ali gardai bigrina ta paiyo Ra? K tetro janta lae gayera vrasta lai bachne bato banauna help gar bhanera vote haleko ho ? Hami lae yesko birod garera yinibharu lai check ma rakhnu parxa, natra yesari nai gatichaddai Naya purano ma kei farak hunna..
@nishashrestha7509
@nishashrestha7509 11 дней назад
झोले पत्रकार ,एमाले ,काङ्ग्रेस ,माओवादी एक बालेन एक छि छि 🙏🙏
@user-vj4bm4kg1x
@user-vj4bm4kg1x 11 дней назад
भूमिसुधार मा हुदा पद्मा भन्ने चिट वाला चम्सुरी मन्त्रि थिएन यिनको एक एक फाइल खोलौ त सब पत्तो हुन्छ
@ChandanChaudhary-ys3pe
@ChandanChaudhary-ys3pe 11 дней назад
रवि र प्रचण्ड पनि भ्रष्टाचारी नै हुन्
@TRCMedia6105
@TRCMedia6105 10 дней назад
यो हो टिभी कान्तिपुर मिडियाको सहायक कम्पनी हो है
@jasudachhantel9780
@jasudachhantel9780 10 дней назад
समय चक्र राम्रो लाग्ने गर्थो आज बालेन को किन बिरोध गरेको यसमा पनि राजनीति भयो😢😢
@rajkumardhakal2221
@rajkumardhakal2221 11 дней назад
jo lay garay pani nepal desh develop hunu paryo
@rameshkarki3906
@rameshkarki3906 10 дней назад
तिमीजस्तापत्रकारहरु राम्रोलाई राम्रो खराबलाई खराब भन्न सक्दैनौ। तिमीहरुलाई पनि पैसा कै बिटो चाहिन्छ। खै कसैको भरोसा नै छैन।
@ChyangbaChyangba-pg5bs
@ChyangbaChyangba-pg5bs 11 дней назад
अहिले काठमाडौँ नगरपालिकामा बालेन शाहजी आउनुभएको छ। अनि बच्चट हेर्नुस् कति आको छ पहिलाको मेयर हुँदा काठमाडौँ नगरपालिकामा कति बचत आको थियो त्यो हेर्नुस्। अनि गुणगान गाउनुस् कुन मेयरलाई गाउने हो
@MrSuresh1952
@MrSuresh1952 10 дней назад
सतप्रतिसत हुन नसक्नुमा तिनै पार्टीका झाेले वडा अध्यक्षहरुहुन् जसले बेला बेलामा काम गर्न दिएनन् । याे मिडिया पनि निश्पक्ष जस्ताे लाग्थ्यो तर अहिले एमाले र काँग्रेसले किने जस्ताे छ ।
@user-wl9oi9iv4o
@user-wl9oi9iv4o 11 дней назад
12. Vai
@sunilmagar2339
@sunilmagar2339 11 дней назад
Chore patakar muje 12 vai
@user-vj4bm4kg1x
@user-vj4bm4kg1x 11 дней назад
बिबिध पार्टिका अस्थायी ज्यालादारी आन्दोलनकारी बिबिध संघ अनि संगठनका देखाउने “सुकुम्बासी” तर कोरा पार्टिका “हुकुम्बासी” खोलो बढेको संकेत अस्ति बाटै पाएर बिहिबार राति नै सुरक्षित स्थान पुगिसके!!! सुक्रबार बिहान खोला किनारा नियाल्दा नगद,जिन्सी सरसामान,पशु चौपाया,गाडी घोडा कुकुर सम्म नभेटिएको जानकारी गराइन्छ !!! हाम्रा राजनीति भन्ने पत्रकार शिला खोज्दै तिल लाइ पहाड बनाउदै छन् !!! जन्म चाहि यिनले पनि लिएकै रैछन यो मुलुका … जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
@MandiraGautam-v5y
@MandiraGautam-v5y 11 дней назад
रास्वपा पनि उहि ड्याङ्ग को मुला निस्कियो 😢
@ganeshkhadka4292
@ganeshkhadka4292 10 дней назад
यो देशमा माले अाएपनि तारे आए पनि हुने केहि होइन हुनेत उइहो भष्टचार नैहो
@yamkhatri1558
@yamkhatri1558 11 дней назад
जसरि भएनि गिरिबन्धु बेचिखाने भए (रा स्व पा नया जेागि हेा)
@rajansimkhada9774
@rajansimkhada9774 11 дней назад
रास्वपा पनि काम नलाग्ने भैसकेको हो त ?
@rautkeshav1480
@rautkeshav1480 10 дней назад
यस्ता चोर फटाहा नेता हरुको नाम लिनु पनि नेपाल को लागि यक अपराध गर्नु जत्तिकै हो
@jagatp.ddahal317
@jagatp.ddahal317 10 дней назад
भस्टचारि डराउने परोनि सरकारि जग्गा अहिले सम्म थाहाथियो नेतालाई
@balarampradhan6150
@balarampradhan6150 10 дней назад
Yong Tiger, Mr. Dear. Bslen. ❤.. you. &. God bless Balen. Jai. Jai. Hoss.
Далее
СОВСЕМ НЕ СОБАЧКИ🤷
11:10
Просмотров 62 тыс.
СОВСЕМ НЕ СОБАЧКИ🤷
11:10
Просмотров 62 тыс.