Тёмный

संसदमा कांग्रेस र एमालेबीच मुठभेड देखिएपछि पत्रकार सम्मेलनमा के भने गगन थापाले? Full Video 

Setopati
Подписаться 328 тыс.
Просмотров 41 тыс.
50% 1

Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Опубликовано:

 

15 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 625   
@binaymoktan8302
@binaymoktan8302 24 дня назад
देश कंगाल बनाउने कंग्रेस नै हो ,
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
I agree with you. But add one line to it. saharki kangal timro party le banayo.
@connect24X7
@connect24X7 24 дня назад
देश चाहिँ बारह भाई मीडिया र प्रमुख नेपाली कांग्रेस ले दुर्दशा बनाएको हो
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
correct
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 24 дня назад
right
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
Desh Congress le bigaryo, Sahakari Chai timro party le lutyo
@bhaktathapa5606
@bhaktathapa5606 24 дня назад
कांग्रेस को लोकतन्त्र अरुलाई बोल्न नदिने हो लाज छैन कांग्रेस लाई भ्रष्ट्र छन् अधिकाम्स कांग्रेस नेता हरेक काण्ड का मतियार भ्रष्ट्र नसिकता कांग्रेस,
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal 24 дня назад
सबै भ्रष्टाचारी हुन् अब हाम्रो पोल खोल्ने हो भनेर डराइराका छन्। त्यसकारणले यिनीहरू बौलाइसकेका छन्।
@Om_Namaha
@Om_Namaha 24 дня назад
तिम्लाई देखेर त लाज पो लाग्न थाल्यो आजकाल
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
लाज होइन घृणा लाग्यो
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
Lugga lagau laaj lagey
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 24 дня назад
तिमिहरु नाटक देखेर दया लाग्याे अब जनता उठनु पर्छ ,
@ramdattbhatt1122
@ramdattbhatt1122 22 дня назад
कहिले गर्थौ र गर्व जो आज लाज लाग्यो ।
@nabarajghimire1439
@nabarajghimire1439 24 дня назад
तिमिलाई एक दिन जनताले तिम्रो टाउकाे चारपाटा मुढेर थानकाेट हैन याे देश नै कटाउछन।
@pra_deel5136
@pra_deel5136 24 дня назад
किन?
@user-sx7mc3db3n
@user-sx7mc3db3n 24 дня назад
​@@pra_deel5136thukka sale jhole ajhai kina vanchas tero aakha kahile khulne
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 24 дня назад
Tera bau aama lai patha naki rabi r kabi mean kp oli gangane vanda dhherai ghhatak chhan ki neko chokho chha vaneko hoina.neka ka dhherai neta jail nasisake aba ko alo vrasta rabi r kp jail kahile janchhan yeti vanda neka ko kura uthchha ramanit vaye neka ka neta ni jail chalan hunai parchha.tara rabi kullad ho labastaro ho vanna badhhye vaye naki yo party Lai kaski bat matadan gareko thiye.
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 24 дня назад
Kp vatuwa ho ki neka ka samsad Lai tharkaune nabol vanda sakne kp oli ko ho?rabi ko ho?
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
Gagan lai thankot katauna Vanda pahila Rabi Lai America pugauxau. Utai ko passport liye hunxa
@user-bw6cw9lv5y
@user-bw6cw9lv5y 24 дня назад
बाख्रो करायो स्याल डरायो
@nombahadurrajali1823
@nombahadurrajali1823 24 дня назад
Tara
@narayennarayen5413
@narayennarayen5413 24 дня назад
Bag aayo bag ko ganda le bakharo karayo bakharo ghotala mcc moteyar jantale tiro 4 pata mudira nepal bata lakhitne den na aaula vanna sakenna gagan
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 24 дня назад
कांग्रेसको एकलौटी संसद् हो?अरूले बोल्न नपाउने?
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
अनि!!
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal 24 дня назад
खुरुक्क आफ्नो सभापतिलाई पनि छानबिन गर भनेर बोले भइगो नि। किन यो १० वटा चाहिँ भाषण गर्नुपर्यो।
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
हो त
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
Government ma vako party le tyo investigation garos vanne Mero vanai cha
@netraoli3526
@netraoli3526 24 дня назад
रबि लाई बाेल्न किन नदिएको तिमीहरू लाई भाउजू काे माया लाग्यकाे छ रबिले पाेलखाेल्ने डराएको छ
@user-bs8zh7vz7j
@user-bs8zh7vz7j 24 дня назад
केही वर्ष अगाडि नेपाली कांग्रेस को एउटा मात्र नेता गगन बाख्रा चोर भौतिक जस्तो लाग्थ्यो तर यसको अब चार pata मोड्ने दिन चाडै आओस्😂😂😂
@user-rq4xy3lw1j
@user-rq4xy3lw1j 24 дня назад
देश लुटेर खाने नेपाली कंग्ेसको फाईल खोलिनु परदछ त्यहि फाईल खोलिन्छ भन्ने डरले समंसद अबरुध् गरेको हो
@parbatidawadiwagle2691
@parbatidawadiwagle2691 24 дня назад
टेरामेक्स,ललितानिवास,भुटानी सरणार्थी ,ईस्काउट,बालमन्दिर, सार्वजनिक जग्गा खाने काङ्ग्रेसी हरूको पनिसम्सदिय छानबिन हुनु पर्छ
@gopaltamang-wn8mk
@gopaltamang-wn8mk 24 дня назад
बिगार्ने आफू दोष अरू को हैट अति भयो त
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 24 дня назад
Usle bigaro vanera rabi aarko hoina.rabi le jpt garna chhut chha.kp oli giri bandhhu k neka le muchhe ko ki sarbocha aadalat le.laj lagdaina.
@BP-jq1ru
@BP-jq1ru 24 дня назад
हेरन आफ्नो दोष छोप्न आको सबै लाइभ छ सब देखेका छौँ हामीय
@user-db4xp8ei9z
@user-db4xp8ei9z 24 дня назад
गगन जि तिम्रो पार्टीको सभापती आर्जु अनि स्वयम तिम्रो पनि छानबिन हुनुपर्छ ।
@rajkumarregmi4139
@rajkumarregmi4139 24 дня назад
काङ्ग्रेस अब लोकतान्त्रिक रहेन, जनताले हेरिरहेका छन तिमिहरुले कतिसम्म गर्न सक्दा रहेछौ भन्नेकुरा, तिमिहरुको पालो सकियो ।
@thapabindu2716
@thapabindu2716 24 дня назад
यो दुनिया मा भाको सराप जति यसैलाइ लागोस यहि छि छि छि
@MekaNepal
@MekaNepal 24 дня назад
Gagan has now become worst Character in nation. His brain does not work anymore. RIP Gagan
@rammagar2945
@rammagar2945 24 дня назад
माननियको कुरो सुन्दै एलर्जि हुन्छ!!
@gopirajadhikari9420
@gopirajadhikari9420 24 дня назад
Yest manniya bhayepaxi desh kata lane
@rameshtamang601
@rameshtamang601 24 дня назад
अब कांग्रेस सकियो सकिनु पर्छ।
@randhojlimbu702
@randhojlimbu702 24 дня назад
Mcc दलाली
@user-dm6oz8ku5c
@user-dm6oz8ku5c 24 дня назад
GAGAN ko rajniti Saba sakiyo
@harisharma2960
@harisharma2960 24 дня назад
गगन जि , शेर ब देअबा ले तपाइलाइ politically बिगार्ने हिसाब ले उचालिरहेको थाहा भयेन, उन्को सबै भन्दा ठूलो threat तपाईं नै हो , यो गेम प्लान बुझ्नु हुन्न?
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 24 дня назад
A, bhai yo pani kunai neta ho thukka vhanxu yo mula lai
@Everestpool2000
@Everestpool2000 24 дня назад
कांग्रेस सकिने बाटोमा हिँड्दै छ भन्ने स्पष्टै छ। गगन थापाको राजनैतिक भबिस्य समाप्त भएको घोषणा नै गरे मैले।
@anjalikastha38
@anjalikastha38 24 дня назад
बादरहरु न आफ्नो घर बनाउछन न अर्काको बन्न दिन्छन।ल नेपाली हुनु पनि लाज लाग्ने अवस्था आयो।😪😪अझ सभामुख को ताउकोमा दोश थुपार्नु के सहि हो ।२महिना देखि सदन अबरुद्द त कसले गरेको थियो।हामिले पनि हेरिराखेक छौ।
@sagarkafle617
@sagarkafle617 23 дня назад
अति उत्तम कार्य युवा नेता , अब तपाई बाख्रा हेरेर बस्दा नै उत्तम हुन्छ
@user-ge5dz7cd7z
@user-ge5dz7cd7z 24 дня назад
कांग्रेस सक्ने भय गगन ले अब
@anandchaudhary1675
@anandchaudhary1675 24 дня назад
Ghantey haru khusi hunu parne ta. Kina risako.
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w 24 дня назад
गगनेलाई जहिले सम्म जिउदै जलाउदैनन् जनताे देश बन्दैबन्दैन
@radhikabhandari6394
@radhikabhandari6394 24 дня назад
यो सबै गराउने गगन थापा हो ,, सबैलाई थाहॉ छ!
@rajkumarstha83
@rajkumarstha83 24 дня назад
Temilai ko ramro lagxa kp chor ra prachande chor ani shakari thag temi jasti mahilai lai enjoy gardai chori paudai xodni fataha ramro lagxa k vaneko cha gaganele bujningareko chau temile
@user-up5eg4sh5v
@user-up5eg4sh5v 24 дня назад
बाख्रा ठगलाई के गर्नेहोला?
@laxmidattajoshi2221
@laxmidattajoshi2221 24 дня назад
चारवटा मोडेर पठाउनै पर्ने हो
@NarendrakumarGurung-cf8ei
@NarendrakumarGurung-cf8ei 24 дня назад
कुरा ठीक गर्नु भयो।
@haddinetwork3638
@haddinetwork3638 24 дня назад
आहा कंग्रेसको रोइलो तिम्रो मात्रै हक,तिमि मात्रै राजा!रबिको बोल्ने हक छैन???अर्काको हक खोसेर आफ्नो हक खोज्ने !बालमन्दिरको जग्गा पचाउने दाउ अफ्ताबको सालिक बनाउने पैसा लुट्न नपाको झोक।बाख्रा हराउनु र भ्रष्ट कराउनु एकैचोटि कसरी भैराछ??
@MekaNepal
@MekaNepal 24 дня назад
Gagan needs to be punished and sent to court. His behaviour in parliament and threatening to speaker is not acceptable at all.
@jhamakkhadka6322
@jhamakkhadka6322 24 дня назад
हग्नेलाई भन्दा देख्नेलाई लाज!! देश हाँक्ने सबैभन्दा ठूला नेता भनौँदाहरुको दुरदराजका गोठाला खेताला हरूले गर्ने भन्दा तल्लो स्तरको हर्कत छ्या
@Acorny8
@Acorny8 24 дня назад
धनराज गुरुङको PN campus कालिन बानी अझै नगएको रहेछ,जे होस सेतोपाटीले गनगनेजीले आ गर्दा पनि समाचार बनाउछ झन यो पत्रकार सम्मेलन नै भो
@sanjeevpaudel741
@sanjeevpaudel741 24 дня назад
अझै पत्रकार सम्मेलन गर्न लाज छैन तिमिलाइ चोर काङ्ग्रेस नै हो हैन भने बोल्न किन दिदैन आरोपित ब्यक्तिलाई यहि हो तिमिले गरेको राजनीति ??
@ALLINONE-th6wf
@ALLINONE-th6wf 24 дня назад
अब गुन्डागर्दी को मात्र इन्काउन्टर होइन सान्सद हरुको पनि इनकाउन्टर हुनुपर्छ
@gangasharma5339
@gangasharma5339 24 дня назад
पैला आफुलाई चारपाटा मोडेर थानकोट कटाइयोस भन्ने हिम्मत देखाउनुपर्छ तै थुतुनोले बोलेको हैन
@user-hr8vq3bo1x
@user-hr8vq3bo1x 24 дня назад
Rip rip
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 24 дня назад
गगनजी तपाईं कहिल्यै प्रधान मन्त्री नबन्ने अवस्थाकाे कारण देशलाई नै बन्दकी बनाउनु भयाे । यति साराे तल नगिरेकाे भए हुन्थ्यो । तपाईकाे ब्यक्तिगत कुण्ठा देश बर्बादीकाे कारण बन्दैछ ।
@user-yo9kw1im5d
@user-yo9kw1im5d 24 дня назад
यो १. न को काते चोर हो
@ratanbahadurbudha6566
@ratanbahadurbudha6566 23 дня назад
आँखा कालो पट्टि छ कि क्या हो । के कमेन्ट गरेको । असभ्या अशिक्षित ठुलो मूल्य चुकाउनु पर्ला बाबू ।
@punagiri338
@punagiri338 24 дня назад
त चाेर हाेस
@harkapaudel6984
@harkapaudel6984 24 дня назад
तिमिहरु कदैको काम छैन । दुताबास बाट पालित पोषित नेता भनाउदाहरु मर अनि मात्र देशमा सान्ती छाउला।
@user-iy8hr7vn5q
@user-iy8hr7vn5q 24 дня назад
सबै पार्टीमा पालित पोषित छन के गर्नु कुनै अछुतो छैनन् यही त हाम्रो दुर्भाग्य हो।
@gracemoneytransfer8310
@gracemoneytransfer8310 24 дня назад
नेपाल का आसलाग्दा युवा भावी प्रधानमन्त्री ।
@tekbohara83
@tekbohara83 24 дня назад
You are absolutely right ❤
@VijayBwbl-wl2dx
@VijayBwbl-wl2dx 23 дня назад
Excellent
@mrbh1151
@mrbh1151 24 дня назад
महामन्त्री होइन पत्तुमत्री अब तिमिले त आफै हगेर अनि घोप्टो परेर त्यही खाए हुन्छ तिमी आफुले आफुलाइ एकदमै महान सम्झेका छौ तिमिलाइ हिजो को दिन एकदमै सपोट अनि आसा गरेको मान्छे हौ तर आज आएर तिम्रो त्यो आसा चक्ना चुर बनाएउ तिमीलाई सबै जनता ले थुकेका छन र पनि लाज पचाएका छौ थुक्क तिम्रो जिन्दगी
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
गगने लाई आफुजत्ती नैतिक वान कोहिछैन लागेको छ
@grishspk65
@grishspk65 23 дня назад
Sahi kura ho...
@ratandhami1263
@ratandhami1263 24 дня назад
भनेपछि बाकि अन्य सहकारीका समस्या मा बालमतलब नगर्ने त? सबै सहकारी को गरे भैगोनि एकलटमै
@argotbrownie
@argotbrownie 24 дня назад
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@lavathapa5545
@lavathapa5545 23 дня назад
नकचरो आज सम्म पनि चारपाटा मुडे को रैन छ।
@BuddhaRai-cm5mq
@BuddhaRai-cm5mq 24 дня назад
गतिलाे हाेकि अगतिलाे भन्नू हउ यस्तै नेताहरुलाई अचम्मित काे पनि सिमा नाघ्दाे रहेछ,
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 24 дня назад
अरु कुरा जनता जान्दैनन् ,त्यो सहकारिमा घोटलामा रबि दोषि छन् भन्ने प्रमाण छन् भनेको छ खै ति प्रमाण छन् भने प्रमाण देखाउ जनतालाई छर्लङ्ग होस् ् खास कुरा के हो
@chhabilalkc3432
@chhabilalkc3432 24 дня назад
Gaganji timi sakkidai xau
@urmilaacharya6854
@urmilaacharya6854 24 дня назад
जाे चाेर उसैकाे ठुलाे शवर गगन जि जनतालाई तपाईले सफाईदिनपदैन जनताहरूले सबै निहालि रहेकाछन
@LaxmanBohara-qk2dd
@LaxmanBohara-qk2dd 24 дня назад
नेपाली काङ्ग्रेस भनेको देश को लागि कोरना भाइरस भन्दा खत्रा भै सक्यो
@SunilMewabari
@SunilMewabari 24 дня назад
Great!!!
@ishwarineupane7663
@ishwarineupane7663 24 дня назад
तपाइ त नेपाली कांग्रेस को मात्र नेता जनताले मानेका थियनन तर तपाइ ले देखाउनु भयको असम्सदिय ब्यबहार ले त तपाइ त देश को हैन नेपाली काग्रेस को नेता पनी हुन नसक्नी देखिदै छ। चेतना भया।
@juddhamagar3689
@juddhamagar3689 24 дня назад
@user-qs5jd8or2e
@user-qs5jd8or2e 24 дня назад
Dai ra vaujuu ko chhanbin samiti ni garu nu hai gagan ji
@nabinshrestha1081
@nabinshrestha1081 24 дня назад
एमाले को पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज संसदमा मुठभेद भएकै हो। यसमा सत प्रतिशत एमाले को नियत ले काम गरेको छ।
@user-iy8hr7vn5q
@user-iy8hr7vn5q 24 дня назад
देश कता जादै छ। कसैलाई बोल्न न पाएको तनाब छ ,कसैलाई सत्तामा न रहेको झोक छ त कसैलाई अर्काको बुइ चढेर आफुलाई कुनै समय मध्याबधि गर्न न दिएको पालो फेर्नु छ।तर जनताको समस्याको बारे मा, सहकारी ठगीको बारेमा मिटर ब्याजिको बारेमा ,सरकारी जग्गा बेचबिखन को बारेमा , सुन तस्करीको बारेमा बढाई चढाई गरेर,बेरोजगारी को बारेमा ,आम जनजिबिका को सवालमा र महामारीको रुपमा उकालो लागि रहेको महंगाईको बारेमा ब‍ल्ने एक जना पनि कमेन्ट् गर्ने देखि महान विश्लेषक तथा मिडियाकर्मि भनाउदा सम्म न भेटिनु नै ठुलो दुर्भाग्य हो।यो झोले त्यो झोले रे ! आफू को ?
@bishnuthapamagar4396
@bishnuthapamagar4396 24 дня назад
बाख्रे थापा। बाख्राकाे पनि छानविन हुनु पर्याे।
@shankarsodari8550
@shankarsodari8550 24 дня назад
Rip bro
@juddhamagar3689
@juddhamagar3689 24 дня назад
गुड गगन सर जे गरेको छ ठीक छ।
@bishnudevkota3081
@bishnudevkota3081 24 дня назад
यसको मुख्या जड यहि मान्छे हो।
@prempradhan6466
@prempradhan6466 22 дня назад
कृषि सहकारी सस्था चलाउन नसक्नेले देश चलाउछु भन्दै भोक्दै हिडछ ।त्यो घटना गाउ बाट उठाएर ल्याएको आइमाई दोषी हो
@shivaanjan3357
@shivaanjan3357 24 дня назад
Same on you bro
@madhusudhangautam
@madhusudhangautam 24 дня назад
सबै मुलाहरु एउटै ड्याङका रहेछन। भत्ता सुभिधा पचाउन नेताहुन गयका रहेछन्।
@bisal6657
@bisal6657 24 дня назад
यो ले देश डुबाउने अवश्य हो, यो मुला साग साह्रै गर्न थाल्यो
@gammerop626
@gammerop626 24 дня назад
waa गुरु waa
@user-qs5jd8or2e
@user-qs5jd8or2e 24 дня назад
Gagan sakinay vayaa aarjuu ko kura sundaa
@sandeshbhatta2226
@sandeshbhatta2226 24 дня назад
Sakeyo gagana aaba
@smartspruce5707
@smartspruce5707 24 дня назад
यो घन्टा हरु लाई हटाउनु पर्यो । सहकारी ठगहरुलाई जेल हाल्नु पर्छ ।
@kishorrana5037
@kishorrana5037 24 дня назад
chup laag
@premkc9040
@premkc9040 23 дня назад
बाख्रा को बारेमा पनि बोले हुन्छ नि!यति भयो पद बाहिर आउदा किन यतिको पीडा.. यहि हो लोकतन्त्र थुक्क घाँस हरु।।
@user-qh9pk3ym9u
@user-qh9pk3ym9u 24 дня назад
Timro Rajnik Aantiya ko saket mahasu gardai6u. ..HAMI JANTALE...
@dilliramdhungana5555
@dilliramdhungana5555 24 дня назад
कांग्रेसलाई नसके देश सकिन्छ
@SubasRana-fb3xg
@SubasRana-fb3xg 24 дня назад
काग्रेसको दिन सकियो अब
@chandraprakashdewan8107
@chandraprakashdewan8107 24 дня назад
प्रस्न सोध्ने अनि जवाफ दिन्छु भन्दा नदिने कत्त्को हो काङ्ग्रेस गगने त्यरो हैसियत पनि देखियो नदेखा ।।
@KumarSunar-fe8fq
@KumarSunar-fe8fq 24 дня назад
यो डाँका हो। रविलाई सक्नुपर्छ अनि काठमाडौँबाट मोहनै सर्वे सर्वा हुनुपर्छ। न त रविले मलाई सिद्धाउँछन् भनेर गगनले चाल खेलेका हुन्
@binapandey2734
@binapandey2734 24 дня назад
बोल्न दिनपछि पो आफ्नो खुलस्त धारणा र स्पष्टिकरण आउँछ त । दोषी हो भन्छौ बोल्नै दिँदैनौ .... यहि हो त काङ्ग्रेसले जानेको लोकतान्त्रिक अभ्यास .... छि:छि: कमिलाको प्वाँख पलायो सक्किन लाई हो की ।
@premthapa1680
@premthapa1680 24 дня назад
हेर ईतिहास बाेकेकाे ठुलाे दल काे हर्कत,धेरै हाेईन अलिकति लाज हुनुपर्ने तहाे।मलाई त म हाे भन्न नि लाज लाग्न थालेयाे।
@gobindkc3272
@gobindkc3272 24 дня назад
गगन थापा ज्यु तिमिलाई देखेर त लाज पनि लजायो होला।तिम्रो राजनीति थु।मैले त युवा हौ केही आशा गरेको ब्यक्ति थियौ अब पत्तुर भएर निस्कियौ।
@mohansunuwar4426
@mohansunuwar4426 24 дня назад
यो देशकै लागि सराप हो कङग्रेस
@UmeshPoudel-wv8kx
@UmeshPoudel-wv8kx 24 дня назад
Rip gahan
@rakeshgurung4118
@rakeshgurung4118 23 дня назад
Neutral भएर सोंच्ने हो भने गगन थापाको कुरा एकदम ठिक र mature छ.... तर बाफ्रे comment section हेर्दा त नेपालिहरुलाई sensible कुरा नपच्ने नै देखियो !!!
@hbsubedi1666
@hbsubedi1666 24 дня назад
No Gagan no Congress. He is very consistent since he is being in politics. Go ahead Gagan and fight with all the corrupted people in other parties and your own party. You haven’t done single mistake in this long political career.
@surajregmiparbat1816
@surajregmiparbat1816 24 дня назад
सबै यसै को खेल हो🤔🤔🤔🤔
@dhakaramsapkota5027
@dhakaramsapkota5027 24 дня назад
बाख्रा कान्डको छानबिन गर्न समिती बनाउ छानबिनको निष्कर्ष नआउन्जेल सार्बजनिक पद धारण गरेका माननीयले पद त्याग्नु पर्यो
@taranathtimilsina
@taranathtimilsina 24 дня назад
Gagan सभापति vayayako herna रहर छ jaya नेपाल u are great leaders gagan sir I am from Abu Dhabi United Arab emirates
@ramakhanal8391
@ramakhanal8391 24 дня назад
Babu ati vo timro gundagardi ra duigipre kurale hamle kati dukha paune? Nepal rityaisakyou ta aba kati garxau Nepali lai pani rityauna khojeko ha?
@ThamanLamichane
@ThamanLamichane 23 дня назад
कान्तिपुर काफी छ रास्वपा लाई खेदो खन्न ।अरु काङ्ग्रेसि पत्रकार किन चाहियो र?
@DhanrajBomjan-jt6hw
@DhanrajBomjan-jt6hw 24 дня назад
yasta lai kasle vot halexa ...yo jasto chor nepalma kohi xaina
@shankarsodari8550
@shankarsodari8550 24 дня назад
MCC
@hamalmahadev2146
@hamalmahadev2146 24 дня назад
अब नेपालि कांग्रेस बहिष्कार गरौ
@rattanreule7760
@rattanreule7760 24 дня назад
Shame on wandu. These wandus will finish hamro desha laheee.
@user-bf9zw3fg6c
@user-bf9zw3fg6c 24 дня назад
यो फटाहाले काङ्ग्रेस पनि सिध्यायो आफू पनि सकियो जन्ताले राम्रो मुल्यांकन गरेका छ्न भ्रष्ट काङ्ग्रेस सत्तामा गएर सबै काण्ड गुपचुप गर्ने र तर मार्न आतुर छ
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 24 дня назад
yes
@devendrakunwar4096
@devendrakunwar4096 24 дня назад
बोल्नै पाउदैनस भन्ने सरकार तिम्रो कार्यकर्ता हो
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 24 дня назад
नेपालकेा मुख्य समस्या कंग्रेस नै हेा, तयसपछी बांकी पार्टी हुन!!
@baalveerxtmkocxalaadin9112
@baalveerxtmkocxalaadin9112 24 дня назад
चार पाटा मुडेर लखट भन्ने फटाहा
Далее
CatNap in the cartoon Luca😈
00:16
Просмотров 3,4 млн
НЕПОСЛУШНЫЙ РЕБЁНОК ВЕРНУЛСЯ!
19:32
Why is KP Oli Linked to Giri Bandhu Scam?
14:55
Просмотров 123 тыс.