Тёмный
No video :(

संसारकै उत्कृष्ट संगीत सिर्जना गरेर पनि किन गुमनाम छन् राम थापा ? || Ram Thapa Biography 

Phalaicha Entertainment
Подписаться 205 тыс.
Просмотров 17 тыс.
50% 1

संसारकै उत्कृष्ट संगीत सिर्जना गरेर पनि किन गुमनाम छन् राम थापा ? || Ram Thapa Biography | Ritu Haru ma Timi
#RamThapa #phalaichaentertainment #RamThapaBiography
Credit for Source:
- en.wikipedia.org
- Ram Thapa FB Page
Background Music:
- Gaurav Darpan
Screipt/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Опубликовано:

 

19 окт 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 67   
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k Год назад
म सानो छदा रेडियो नेपाल बाट उहाँका गीत हरु सुन्थे कार्यक्रम पनि चलाउनु हुन्थ्यो उहाँले मलाईबाल्यकालको याद दिलाईदिनुभयो उहाँले नेपाली लोक सङीतमा पुर्याएको योगदान पुस्तौ पुस्तासम्म याद गरिरहने छ🙏🇳🇵🌺🌹🇳🇵
@jibeshchamlingraiofficial1796
साँच्चै फलैंचामा बसेर आराम गरे जस्तै कृष्ण जि को रसिलो शब्द र आवाजले विभिन्न चेतना र ज्ञानमुलक कुराहरु हाम्रो आँखा र कानसम्म पुर्‍याइ आनन्द दिंदै सयौँ श्रोताहरुको आयू बढाइदिनुभएको छ।धन्यवाद कृष्ण जि...!
@ramsundarkhadka4594
@ramsundarkhadka4594 Год назад
लोकगायक राम थापा दाइ को लोकगीत सबैसबै नै लोकप्रिय छ त्यस मध्य मैलै सानो देखि गाउने गित लेकाली हो च्योयाको डोको।।
@NBDahalNavin
@NBDahalNavin Год назад
राम थापा रेडियो नेपालमा उदघोषण गर्थे ।उनी लोक गीत गाउँथे तर संगीत चैं आधुनिक गीतमा गर्थे उनिसंग मैले पनि रेडियो नेपालको गेट अगाडि शिंह दरबारमा गीतको बारेमा केही चर्चा गर्ने अबसर मिलेको थियो तर पछी आंफैले गीत लेखेको बेलामा वहाँसंग सहकार्य गर्ने अबसर मैले पाइन दु:खद भयो हार्दिक श्रदासुमन दाइ ।
@santoshpradhan4378
@santoshpradhan4378 2 месяца назад
संसारकै त नहोला...राम्रो भन्न चाँहि मिल्ला !
@kamalkarki5420
@kamalkarki5420 Год назад
राम थापा ज्यूको बारेमा बिस्तृत जानकारी राखिदिनुभएकोमा धन्यबाद फलैचालाइ ।
@bishnuupreti4558
@bishnuupreti4558 Год назад
Good
@djshrestha3511
@djshrestha3511 Год назад
राम थापाले गाएका गितहरु त पहिले नेपाल रेडियोमा धेरै सुनेको तर आजभोलि सुन्न पाएको छैन र अनि युटुब मा पनि पाउन धेरै गार्‍हो छ ।
@narayannepal6653
@narayannepal6653 Год назад
राम थापाबारे बोलिएका शब्दमा सच्चाइ छ । जानकारीहरू उपयोगी छन् तर प्रस्तोताको उच्चारणमा "उध्योग" सुन्दा अप्ठ्यारो लाग्छ । "वाद्यवादन बजाउँथे या दमदारका साथमा" जस्ता शब्दावली भने खड्किए । अबका दिनमा यस्तो नहोस् !
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
कस्तो राम्रो प्रतिक्रिया । यहाँलाई हार्दिक धन्यवाद । यति मसिनो गरी सुनेर सुधार्नलाई कोसिस गर्ने तपाई आफन्त जतिकै प्रिय हुनुहुन्छ । फेरि पनि यसरी हामीलाई सकरात्मक सल्लाह दिँदै गर्नु होला । फेरि पनि धन्यवाद ।
@deepbikrampandey6396
@deepbikrampandey6396 Год назад
Ram Thapa ko geet sunera hurkeko manchhe hu ma, yetti ghat lagthyoki, wahako gana sundai aankha chimlera mitha mitha kura haru samjhidai nidainthyo....❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@rememberstory5409
@rememberstory5409 Год назад
राम थापा सुनेको नाम ! तर बिडम्बना उहाँको गित धेरै सुनियो होला !तर आज आयर याद भयो ! राम थापा !
@Originalmagicalscience
@Originalmagicalscience Год назад
राम थापा जि को धेरै नै लोकप्रिय गितहरु रहेको पाइन्छ। यस्तो लोकप्रिय गितहरुको भ्युज र सब्स्क्राब मैले सोचेको भन्दा धेरै आउनु पर्ने थियो, तर उल्टो सावित भयो, के गर्ने सर, किनकि यो देश नेपाल हो, र यहाँ आफ्नो देशको उत्पादनलाई भन्दा बिदेशी उत्पादनहरुलाई बढी मात्रामा टेवा दिने गरेको पाईन्छ, र आफ्नो देशको कला संस्कृतिहरुलाई लात हानेर, नेपालीले नेपालीहरुको छातीमा परेड खेल्ने काम गरिन्छ, र हामी नेपाली-नेपालीहरुमा नै एकता र ईख रहेको पाईन्न, एउटा नेपालीले अर्को नेपालीको मनोबल गिराएर बिदेशीहरुको मनोबल बढाउने काम गरिन्छ, अनि कसरी हाम्रो देशको उन्नति र भलाई हुनसक्छ? आजबाट म यो गित धेरै ठाउमा प्रचारप्रसार गर्ने छु। लौ त सर आजलाई नमस्ते भन्दै बिदा चाहन्छु, यहाँ सबै कुराहरु प्रष्ट गर्न सकिन्न यदी यहालाई ब्रह्माण्ड सम्बन्धि मेरो केही philosophy हेर्न मन र इच्छा भएमा फेसबुक पेजमा Main Light Gravity खोजी गर्नका लागी अनुरोध गर्दछु, र Main Light Gravity पत्ता लगाउने ब्यक्ति पनि नेपाल देशकै नागरिक हुन भन्ने कुराको जानकारी गराउदछु। धन्यवाद! "O"M´science
@brindagrg6673
@brindagrg6673 3 месяца назад
मेराे युवावस्थाका आदर्श व्यक्ती ।
@purnabista3118
@purnabista3118 Год назад
धन्यबाद हजुरलाई उहाको बारेमा जान्ने मौका दिनु भयको मा र सोर्गिय राम थापा ज्यु प्रति हार्दिक शर्दान्जलि । हाल: यु य ई, दुबैइ ।
@laxmiprasaddulal3100
@laxmiprasaddulal3100 2 месяца назад
धेरै सुन्छु पनि।आर्यभन्ज्याङ घुम्तिमा लेट भयो सानू साह्रै मनपर्छ।
@narayanbhatt1629
@narayanbhatt1629 11 месяцев назад
My fovourite singer
@sbrai4542
@sbrai4542 Год назад
गायक कुमार कान्छाको जिवनी भनी दिनु होला।
@BihaniTv
@BihaniTv Год назад
हो
@damodarneupane8812
@damodarneupane8812 9 месяцев назад
He is the best in nepali muscik❤❤❤❤❤
@ramswarup8999
@ramswarup8999 Год назад
अत्यन्तै राम्रो र खुशी लाग्यो
@rewotibhandarirokamagar316
@rewotibhandarirokamagar316 Год назад
Ritu haruma timi mann parchha sabai vanda
@BihaniTv
@BihaniTv Год назад
राम थापा मलाई मन पर्ने गायक सर्जक संगितकार हुनुहुन्छ
@lobpenlongsal5285
@lobpenlongsal5285 Год назад
लाेक गीत गायक राम थापाको बारेमा जानकारी राखिदिनु भएकोमा हार्दिक धन्यवाद छ है सर!
@brindagrg6673
@brindagrg6673 3 месяца назад
सबै राम्रा
@dammarkc9667
@dammarkc9667 Год назад
Dhannebad
@user-yr2lh6ts3w
@user-yr2lh6ts3w 6 месяцев назад
Dai great great shandjali
@anchallimboo9307
@anchallimboo9307 Год назад
Sabai ramro xa ram thapa sir ko geet
@nipunthapa
@nipunthapa 4 месяца назад
real legend
@mohandhungana1271
@mohandhungana1271 9 месяцев назад
भावपुर्ण श्रद्धान्जली
@kalpanathap7163
@kalpanathap7163 Год назад
उहाको गित सङ्गीत सदा बहार🙏
@samuelshresthaofficial4217
@samuelshresthaofficial4217 Год назад
Samjhana sadhai bhari chha RamThapa sir
@godwordsandsongs5538
@godwordsandsongs5538 Год назад
उहाँले गाउनु भएको सबै लोक गीतहरू मन पर्छ
@reshamneupane6902
@reshamneupane6902 Год назад
Thanks a lot for this amazing and informative video !!
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
My pleasure!
@pramilachapagain7676
@pramilachapagain7676 Год назад
Sabaimn xune sangitkadhani
@veermalathapamala5021
@veermalathapamala5021 Год назад
कोटि नमन
@j.p.brahman2176
@j.p.brahman2176 Год назад
I like the songs and music.
@tekgurung3465
@tekgurung3465 Год назад
सारै रामरो
@NarayanBista-em5yl
@NarayanBista-em5yl 8 месяцев назад
Mero yada ajhai
@anchallimboo9307
@anchallimboo9307 Год назад
👍👍
@jeminmaharjan2676
@jeminmaharjan2676 Год назад
Nice !
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Thank you! Cheers!
@tilakgz9tci273
@tilakgz9tci273 Год назад
O ho. Ram jiu
@dambarale3944
@dambarale3944 Год назад
दाजु राम थापा
@luxmimalla7499
@luxmimalla7499 Год назад
❤🌺🌺💥..NEPAli. Git. Sangita. Etihas.m....Dhruba.Tara..uha...RAM.THAPA..❤
@kamanathluintel
@kamanathluintel Год назад
म सिक्किमबाट हे्दैछु!मलाई मन पर्ने उनको गीत-जिस्केर मस्केर लाउँछे मायाँ सान्नानी यूट्यूबमा ल्याईदिने अनूरोध गर्दछु|
@pramilachapagain7676
@pramilachapagain7676 Год назад
Bhabpurn sraddanjaliRam thapa
@mixcelebrityworld
@mixcelebrityworld Год назад
🌹🌹🌹
@user-yr2lh6ts3w
@user-yr2lh6ts3w 6 месяцев назад
Temi aauchu ki ma baa garu.
@amritmuktan
@amritmuktan Год назад
Tribal rain band ko Rahul rai ko barema pani banaidinu hola hai sir ❤️
@DollarVlogDipsanLimbs
@DollarVlogDipsanLimbs Год назад
❤️❤️❤️🎼🙏
@kalamrawat5278
@kalamrawat5278 Год назад
dada Satya mohon Joshi sir ko barema pani video banaunu pareyo
@dcmagar2661
@dcmagar2661 Год назад
4 wata
@user-rh7se9zx8f
@user-rh7se9zx8f Год назад
रेडियो बाट बोल्ने राम थापा भए यहाको उपनाम अविरल हो
@dilbahadurthapa7724
@dilbahadurthapa7724 Год назад
No .Ram Thapa is no more.Ram Abiral is different person.
@BihaniTv
@BihaniTv Год назад
कटर कटरमा तिम्रो झिल्के ज्वाइँ आयो मोटरमा
@rajendrakc5769
@rajendrakc5769 Год назад
Ram thapa badal
@phomorokunabhag5376
@phomorokunabhag5376 Год назад
🇳🇵🇳🇵🇳🇵 राम थापाको बारेमा बिस्तृत जानकारी दिदा उसको जात पनि भनि दिनु होला कृपया। थापा क्षेत्री कि मगर भन्ने निधो नै हुन सकेन। बुवा र आमा दुबै पक्कै थापा नै हुन कि श्रीमान थापा भएकैले श्रीमती स्वत थापा हुन गएको हो। कृपया कमेन्टमै भए पनि बताइदिन हुन आग्रह गर्दछु। राम थापा न मगरको छोरो न बाहुनको झलक्क हेरेर भन्न र छुट्याउनै सकिन्न। कता कता मदेश बाशी जस्तो वा अन्तरजातिय जस्तो पो देखिन्छ। मलाइ यतिखेर ठेट शब्द चयन गर्न आएन। 🇳🇵🇳🇵🇳🇵 जानकारीको लागि मात्रै हो। तर म जातीय भिन्नता खोज्दिन तर वास्तविक परिचय खुलाउन सके राम्रो।
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
प्रतिक्रियाको लागि हार्दिक धन्यवाद । हामी कला र कलाकारितालाई सम्मान गर्छौँ, न कि जात र धर्म । तपाईको प्रश्न हाम्रो विषयको कुरा होइन । यो संकृणताबाट हामी बाहिर छौँ । हामीलाई ‘राम थापा विशाल क्षमता भएका कलाकार थिए’ भन्ने थाहा छ । उनी कुन जातीका हुन्, कुन धर्म मान्थे भन्ने हामीले खोजेनौँ, थाहा छैन र खोज्न आवश्यक पनि ठान्दैनौँ । तपाईलाई राम्रोसँग जानकारी होस्, उनी वंशजले नै नेपाली नागरिक हुन् ।
@gaganmagar2434
@gaganmagar2434 Год назад
थापाथली परिक्रमा गराए को समचार आथ्यो मगर समुदायले उबेला २०६५ तिर
@bikashdevwaiba2223
@bikashdevwaiba2223 Год назад
No not yet.....
@BihaniTv
@BihaniTv Год назад
तिमि आउछौ कि अर्को बिहे गरु
@rajendrasanoj9703
@rajendrasanoj9703 Год назад
पकन्जोल होइन पकनाजोल होहै !
@krishnaudashi9
@krishnaudashi9 Год назад
Thank you very much
Далее
#kikakim
00:31
Просмотров 11 млн
Как пронести Конфеты В ТЮРЬМУ
19:16
#kikakim
00:31
Просмотров 11 млн