Тёмный
No video :(

Rodhi(old) Program of Radio Nepal | रेडियो नेपालबाट प्रसारण हुने पूरानो कार्यक्रम रोधी 

Rudra Sharma
Подписаться 4,9 тыс.
Просмотров 72 тыс.
50% 1

Опубликовано:

 

17 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 116   
@susandahal4805
@susandahal4805 2 года назад
ओखलढुंगामा जन्मिएका स्वा पाण्डप सुनुवार को कार्यक्रम फोन ईन,चौतारी,रोधी फुलबारी धेरै पहिले एकदमै चर्चित कार्यक्रम हुन र धेरैले सुन्ने गर्दथे।अहिलेका पुस्तालाई रेडियो नेपाल के हो?भन्ने नै थाहा छैन। जस्ले यो कार्यक्रम अपलोड गर्नु भयो उहाँलाई धेरै धेरै धन्याबाद टाशिदेले!किनकी रेडियो नेपाललाई माया गर्ने हरु अझै पनि पनि रैछ भन्ने प्रमाणित हुन्छ।पाण्डप सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली ।
@sharmarudra
@sharmarudra 4 месяца назад
मैले नै अपलोड गरेको हुँ। हजुरको मीठो टिप्पणीको निम्ति धन्यवाद।
@shyambhattarai6550
@shyambhattarai6550 4 месяца назад
Thank you for uploading ​@@sharmarudra
@dipakashrunjali4598
@dipakashrunjali4598 2 года назад
याे पुरानाे राेधी सुनेर र पान्डब दाइ सम्झेर अाज मलाइ साँच्चै रून मन लाग्या े । रेडियाे नेपालकाे अरू पुरना कार्य क्रम यसै गरि अपलाेड गरिदिए कति मज्जा हुनेथियाे ।
@haririmal9141
@haririmal9141 Год назад
रेडियो कर्मी पान्डप दाजुको कार्यक्रम आहा बिगत सम्झना आयो ! सधै मनमुटुमा हुनुहुनेछ ! जहाँ भए पनि
@NKSaxophone
@NKSaxophone Месяц назад
1992 में मैं बिहार के गोपालगंज से भोर में मीडियम या शार्ट वेव पर नेपाल रेडिओ ट्युन करता था,,,, बचपन याद आ गया,, 🥹🥹🥹
@shailendrabajagai9237
@shailendrabajagai9237 Год назад
पाण्डव सुनुवार र धन लामा उत्कृष्ट आवाजका धनी । अहिले त रेडियो नेपालमा आवाजका धनी कार्यक्रम प्रस्तोताहरु पाईंदैनन् । गुणस्तर पनि खस्किएको छ ।
@anishadhikari7719
@anishadhikari7719 Год назад
सबै लाई थाहा नहाेला अहिलेकाे चर्चित रियालिटि साे हिमालयन राेडिज,नेपाल लाेक आईडल,फ्लिम झ्यानाकुटि,मिसन पैसा का डिरेक्टर सिमाेस सुनुवार उहाकै छाेरा हुनु हुन्छ ।
@lokendraprakash6556
@lokendraprakash6556 9 месяцев назад
यो आवाज पोष्ट गर्नेलाइ मुरी मुरी धन्यवाद । पुराना ती दिनहरु याद आए ।
@bishwarajribs5563
@bishwarajribs5563 Год назад
पाण्डब जी संग एक दुई पटक भेट भएको थियो र उहा को कार्यक्रम संचालन गर्दा को स्वर तरिका सम्झेर भाबुक बनायो, पाण्डप सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली, so sweet -
@karnalimbu9502
@karnalimbu9502 13 дней назад
म सानो हुँदा ( किशोर अवस्थाको शुरुआत ) यहि रोदि कार्यक्रम सुन्न हरेक बिहीबार राती 10- 11 बजेसम्म सुत्दिन थिँए । सार्है मनपर्ने कार्यक्रम रोदि र प्रस्तोता पाण्डव सुनुवार ।
@ranjeetlimbu3761
@ranjeetlimbu3761 Год назад
पान्डब दाइको उपस्तिथि नरहे पनि रेडियो नेपालले पुराना कार्यक्रमहरु ब्युताएर सन्चालनमा ल्याए हामी जस्ता पुराना स्रोताहरु लाई सुनमा सुगन्ध हुने थियो। पान्डब दाइको सम्झनामा केही धित त मर्यो तर तपाइको अनुपस्थित ले न्यास्रो लाग्यो स्वर्गमा बास हो भावपुर्ण स्रधान्जली भन्नू बिकल्प अरु केही रहेन।
@binashrestha933
@binashrestha933 2 года назад
Aasu aayo mero बालपन मा धेरै सुनिन्थ्यो पान्डब सुनुवार जिउको गित र कारेक्रम हरु..रेडियो नेपाल को पुरानो सबै कलाकार हरुको कारेक्रम हरु अप्लोड गरिदिनु भयो हुन्थ्यो youtub maa👌👌
@krishnakc8972
@krishnakc8972 3 года назад
Wonderful. Recall those days with Panasonic radio looking after goats and oxen. Wow. Very pleased. Thank you radio Nepal.
@chandraprakashgiri3607
@chandraprakashgiri3607 3 года назад
सलाम छ रेडीयो नेपाल अझै पान्डब दाई को फोनीन करिकरम सुन्न पाय हुन्थ्यो
@jitkhatri3057
@jitkhatri3057 2 года назад
Malai man parcha6
@shantbahadurkm9102
@shantbahadurkm9102 Год назад
हामी त रेडियो नेपाल को जमाना को मान्छे पहिले को इतिहास सब कता गय हामी नेपाली बिस्वको सबै भन्दा सक्तिसाली रहेछौ सक्तिसाली देस को मान्छे हौ हामी !
@samarkham3375
@samarkham3375 2 года назад
अहिलेकाले न रेडियो नेपालको पुरानो समाचार धुन बजाउन सके,न घटना र बिचार बनाउन सके, न मह जोडिका जागरणमुलक कार्यक्रम बनाउन सके, न पान्दव सुनुवारका एस्ता कालजयी कार्यक्रम उत्पादन र निरन्तरता दिन सके, बजारे हल्लाखोर एफ एम रेडियोको पछि लागेर ईतिहास र नेपाली बास्तबिकता धुलिसात बनाउदै छ, अहिलेको रेडियो नेपाल, दुख लाग्छ तर बास्तबिकता यहि हो।
@balkishnamagar4014
@balkishnamagar4014 3 месяца назад
पान्डब सुनुवार र बासुदेव मुनालको जोडी खुब जमेको थियो त्यो बेला,रोदि,बाल कार्यक्रम ,फोन इन आदि धन्यवाद अपलोड गरनुभयेकोमा
@sujansunuwar668
@sujansunuwar668 6 месяцев назад
अति धेरै लोकप्रीय कार्यक्रम ।।।आज सम्झनामा सिमित रहे ।।
@daaju-bhaiproduction1346
@daaju-bhaiproduction1346 2 года назад
हजुर लाई धेरै धेरै धन्यवाद सर मैले बाजे को रेडियो मा गाउँ टोल्का मान्छे जम्मा भएर सुनेको याद दिलाउनु भो साझ गफ गर्दै जादा रोदि आयेको ठिक्क समय मा रेडियो चालू गरि सुने को याद छ सर
@ushadangol1892
@ushadangol1892 2 года назад
Purana childhood Yad aayo ajhai aru aru purana radio programme Tatha teli chalchitra juthe,Shree lagayet aru pani RU-vid channel ma upload garnu Hola ra antama Sarai majja aayo yo lokgeet suner
@mangotar8649
@mangotar8649 3 года назад
यसको श्रिष गित मारुनी को पनि अवलोट गर्नुपर्यो हजुर सारै मिठो छ
@tulasinepal7561
@tulasinepal7561 Год назад
एकदम हाे। त्यसलाई छुट्टै अपलोड गरे कति राम्रो हनेथियो होला
@surendarapariyar-gk2bd
@surendarapariyar-gk2bd 3 месяца назад
पानडप दाइको धेरै कार्यक्रम सुनिन्थयो बालापन्मा
@debikabudhathoki6372
@debikabudhathoki6372 Месяц назад
आज यो सुनेर म रुन बधे भय आमको याद आयर 😢😢
@SureshKhadka-ct5wg
@SureshKhadka-ct5wg 10 месяцев назад
सानो रेडियोबाट शुक्रबार खुबै सुनिन्थ्यो 😍😍old is gold 😍🇳🇵🇳🇵
@ambikarai2154
@ambikarai2154 Год назад
Balapanko yad aayo man royo ma kaha xu ahile k hudaexu time kaha pugex afu kaha pugexu jasto aavash vayo hjr pandab sunuwardailai Hardik atmabat shardhanjali hjr jun lokma vaypani hjrko aatmale Santi paos ra hjrle jun Juni vogirakhnuvayko x tyo Juni safal bitos dai ra asta purano redio nplbat bajhne purano karykramharu upload garidinu hola hjr nmskar
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t 4 месяца назад
सानू हुदा मैले पनि खुब सुन्थे यो कार्यक्रम पान्डब सुनुवार प्रती हार्दिक श्रदासुमन।
@user-tf8in2wi5j
@user-tf8in2wi5j 4 месяца назад
म सानो हुदा सुनिरहने कार्यक्रम पुरानो दिन को याद आयो पान्डब सरलाई हार्दिक सर्दान्जलि
@gyansunar1051
@gyansunar1051 Год назад
सनिवार को दिन मा फोन इन कार्यक्रम आउत्यो १० बजे तिर।त्यो दिन हरु खुबै याद आउँछ।
@buddhisagaradhikari3987
@buddhisagaradhikari3987 2 года назад
आहा ! ती दिन । सलाम रेडियो नेपाल अनि पान्डव सुनुवार !
@dilipshahi7712
@dilipshahi7712 Год назад
यो कार्यक्रम फेरि संचालन गरि युट्युमा राखेको भए सुन्न पाइन्थ्यो । यस कार्यक्रमले रेडियो सुन्दै गाईभैसीको गोठालो जादाको बालापनका साथीहरू एक ठाउँमा जम्मा भएर पाण्डब दाइको गीत सुनेको याद आयो ।
@sharmarudra
@sharmarudra 9 месяцев назад
Radio Nepal ko official website ma sunna saknu hunexa. Download garna pani milxa.
@narrana6297
@narrana6297 3 месяца назад
Ati धेरै माया, त्यो बेला हाम्रो भरपूर मनोरञ्जन को लागि शत शत नमन्।
@darpansubedi8486
@darpansubedi8486 2 месяца назад
धन्यवाद रुद्र जी, बालापनको याद ताजा गर्दिनु भयो। शीर्ष मारूनी गीतको पनि अपलोड गर्न सके कति राम्रो हुन्थ्यो।
@purnashrestha7011
@purnashrestha7011 2 года назад
Mero jawani ko bela ko geet jimbawal ko ghar ma sunna janthye dhanybad mizuk nepal
@bhagawatisports6039
@bhagawatisports6039 2 года назад
सानोमा बुवाहरु खुबै सुन्नुहुन्थ्यो बच्चाबेला याद दिलायो धन्यबाद ❤️
@bimalghimire6658
@bimalghimire6658 Год назад
शिर्ष गीत पूरा सुन्न पाए आभारी हुने थियौं ।
@user-pk2ir8wp5p
@user-pk2ir8wp5p 6 месяцев назад
पुरानोसमझनाआयोधनयवाद
@bikashlama6348
@bikashlama6348 2 года назад
Pandab daju ko purano song haru pani you tube ma raknu paryo jastai taxi 🚕 gudaudai babari fool ko boot etc.....
@bisnu7500
@bisnu7500 7 месяцев назад
उहाकाे प्रतिभा साझ कार्यक्म नि एक अंश प्रशारण हुन अनुराेध ।
@dipakghimire3067
@dipakghimire3067 2 года назад
रेडियो नेपालवाट शनिवार वज्ने सुरविर पंडितका रेडियो नाटकहरु पनि सुन्न पाए हुन्थ्यो.....
@asharamuniyal2852
@asharamuniyal2852 6 месяцев назад
Main Bharat se hun per Mera Bachpan aur Aadi javani radio sunkar Bhi Diye Mujhe Aapka Channel bahut Achcha lagta tha
@balaramsharma9687
@balaramsharma9687 Год назад
प्यारो साथी कृष्ण बस्नेतजीको सोरठी भखा सुन्दा रून मन लाग्यो ।
@theviruskiller497
@theviruskiller497 11 месяцев назад
Yo geet ko full Name k xa RU-vid ma
@shyamthapa9372
@shyamthapa9372 Год назад
त्यही बालापन को गइ गोरू चराउदै सुनेको सम्झना रेडियो नेपाल
@chandrarana7074
@chandrarana7074 Год назад
Radio nepal ko program haru Aru Pani upload gardinu hola phaila phaila ko prgm missing that generation prgm
@chaudharysamir465
@chaudharysamir465 2 года назад
Thank You so much sir For uploading this golden audio
@manbahadurbk4326
@manbahadurbk4326 5 месяцев назад
सानो छँदा रेडियो नेपाल बाट यो कार्यक्रमसुन्नुको पर्खाइमा बसिन्थ्यो।
@sudippandey8497
@sudippandey8497 3 года назад
Sarai sundar hajur dai
@sharmarudra
@sharmarudra 3 года назад
Dhanyabaad.
@bharatojha3724
@bharatojha3724 3 года назад
मेरो बालापनको याद ज़िन्दगीको सुनौलो पल
@ntamu84
@ntamu84 5 месяцев назад
Yo samaya aba farki aaula ki na aaula... ani e sabbdha haru yo soch bichar ra khusi haru
@skdk419
@skdk419 Год назад
Jay Maibeni mata pradesh 1 debi deuta ko bas sthan ho tehivayer pradesh 1 ko nam kirat limbuwan rakhnu parx jay pathibhara mata jay maibeni mata jay halesi dham jay gajurmukhi dham jay budda subba budda subbeni ✊✊✊✊✊✊
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 Год назад
चौतारी कार्यक्रम पनि सुन्न पाए हुन्थ्यो कति सुनिन्थ्यो बच्चामा अहिले जस्तो त्यो बेलामा एफ एम ब्यान्ड थिएन खाली बज्ने रेडियो नेपाल मात्र थियो शनिबार आए पछि कति खेर चौतारी कार्यक्रम आउँछ भनेर कान ठाडो पारेर बस्थे ।
@ganga1563
@ganga1563 Год назад
सानो बेलाको याद आयो धन्यवाद ❤️
@dhanathapa4069
@dhanathapa4069 3 месяца назад
बालपनको याद आयो २०८१/१/२४
@keshabbasnet9987
@keshabbasnet9987 4 месяца назад
Maile sunne ,balkarykram(बाल कार्यक्रम) सार्है मजा आउने र ग्यानगुनका कुरा पनि, ५:०० बजे पछि को कार्यक्रम, आजभन्दा ३९/४० बर्ष अगाडी।।
@bimalghimire6658
@bimalghimire6658 2 года назад
Wow very nice..
@rameshkhadka2789
@rameshkhadka2789 2 года назад
Radio Nepal 📻 ghar ghar ko aawaz❤❤❤❤❤❤
@tekendrabhatt8043
@tekendrabhatt8043 2 года назад
बाल्यकालको मीठो सम्झना आयो
@mohannembang4658
@mohannembang4658 2 года назад
कृपया यो रोधि गितको पूरा बिनरण पाउन सकिन्छ कि?युट्युवमा खोजेको भेटिन।
@jayanepal3202
@jayanepal3202 Год назад
यस्तो गाना सुन्दा त आज ८/९ बर्ष को छु जस्तो लाग्छ
@suratkiran2414
@suratkiran2414 2 года назад
अरु भागहरु सुन्न पाए कस्तो हुन्थ्यो नि 👍️
@denysunuwarofficial
@denysunuwarofficial Год назад
पुरानो सम्झना पान्डप अन्कलको
@RamkumarKatuwal-id1ud
@RamkumarKatuwal-id1ud 5 месяцев назад
मलाई थाहा छ रोधी चौतारी राति ८:४० बजे सुन्न बेटरी हालेर तयारी हून्थिम हामी
@radherasoi7197
@radherasoi7197 3 года назад
Great sharing keep it up dear 🔔 is on for watching your next sharing my support always with your channel
@laxmirai6253
@laxmirai6253 7 месяцев назад
२०४७/४८ साल तिर खुबै सुनिन्थ्यो
@ramusharma1817
@ramusharma1817 Год назад
Jaynepalho
@padamrai7673
@padamrai7673 Год назад
यस्तै राष्टिय महोत्सवहरू राजा रानीको जन्मोत्सबमा हुने कार्यक्रम, फुट्बल खेलको प्रत्यक्ष प्रसारण असाध्यै सुन्न लायक थिए पाण्डप सुनुवारका आवाज मिलेको खण्डमा रेकर्डमा छ भने सुनादिन हुन अनुरोध गर्दछु।
@rajendrabashyal6527
@rajendrabashyal6527 2 года назад
I was searching for yrs.....
@shamiamranaz415
@shamiamranaz415 5 месяцев назад
Nice beautiful dhun
@indrabahadurrokamagar3750
@indrabahadurrokamagar3750 6 месяцев назад
💐💐💐💐💐💐💐
@bikrampawanpariyar6033
@bikrampawanpariyar6033 2 года назад
याे कार्यक्रम पुन प्रसारण भइदिई हुने थियाे ।
@maniluhar3214
@maniluhar3214 Год назад
wah pandav dai ko prastuti I salute him
@bibaslama6024
@bibaslama6024 8 месяцев назад
जिबित ईतिहास❤❤हार्दिक श्रद्धाञ्जली ।
@RajuThapakarki
@RajuThapakarki Месяц назад
Malai ta rodi bhanda pani phoning ra chautari karyakaram sarai maan parthiyo!!
@daaju-bhaiproduction1346
@daaju-bhaiproduction1346 2 года назад
अब को पालो मा चौतारी को पर्खाइ मा छु सर
@prakashmagar5319
@prakashmagar5319 Год назад
कुनैबेला खुब सुन्निन्थ्याे उहाँको आवाज
@ErDroid07
@ErDroid07 Год назад
झिलमील झिलमिल तारा जून पूर्णिमाकाे रातमा Yo git kata cha?
@Aryanbtrai
@Aryanbtrai 8 месяцев назад
Love you ❤❤
@shyamganesh2613
@shyamganesh2613 Год назад
धेरै आउँछ याद
@kriscresta8934
@kriscresta8934 6 месяцев назад
❤🙏
@NBDahalNavin
@NBDahalNavin День назад
पुरानो र साँस्कृतिक महत्त्व बोकेको साँगीतिक कार्यक्रम सँचालक पाण्डब सुनुवार हुन आँफै एक बहुआयामिक कलाकार हुन भन्दा २ मत नहोला ।यस्ता कार्यक्रमहरु सुन्न सुनाउन अब पाइन छोडियो ।
@bhumrajtiwari4665
@bhumrajtiwari4665 Год назад
He is amazing . Voice is so sweet
@nirtamang6372
@nirtamang6372 2 года назад
चाैतारी र फाेनईन पनि सुन्न पाए हुन्थ्याे।
@pratapghising2850
@pratapghising2850 Год назад
Runu man lagxa yesto purano yadharu samjhida 😥. aba kahilei audaina...
@abjanlg3774
@abjanlg3774 Год назад
Bichara kasto purano din ko yaad said😭😭😭
@krishnakc2200
@krishnakc2200 3 года назад
Woooo.balapan yade aayo
@sharmarudra
@sharmarudra 3 года назад
Thanks.
@joshuataylor3943
@joshuataylor3943 Год назад
Friday, June 30th, 2006.
@sauravdevkota2372
@sauravdevkota2372 Год назад
1 MRR
@rajeshgoutam3439
@rajeshgoutam3439 Год назад
फोनईन कार्यक्रम सर्च गरेको रैनछ दुख लाग्यो मेरो मनपर्ने कार्यक्रम हो सुक्रबार रेकर्डिङ भयर सनिबार सुनाउने रेडियो नेपाल बाट कसैसंग रहेनछ फोनईन कार्यक्रमको यउटा अंसपनि साह्रै दुखलाग्यो
@manilrana644
@manilrana644 7 месяцев назад
यो मारूनीको पुरा गीत कहाँ पाउँछ होला हजुर?
@dineshchand4833
@dineshchand4833 Год назад
My favorite program
@joshuataylor3943
@joshuataylor3943 Год назад
2006
@nitumagar9668
@nitumagar9668 Год назад
Nice
@chandraprakashgiri3607
@chandraprakashgiri3607 3 года назад
🥰🥰🥰🥰🥰🥰🥰😍❣❣❣❣❣
@hiramanikhanal6215
@hiramanikhanal6215 4 месяца назад
Aaja balla vetiyo dherai samjeko thiya
@shyamthapa9372
@shyamthapa9372 Год назад
कार्यक्रम देउराली पनि राखिदिनु होला
@pematamang6654
@pematamang6654 Год назад
Old is gold 🥇🥇🪙🪙
@x.Moon.x.x.x
@x.Moon.x.x.x Год назад
❤❤❤❤❤
@chandratufan
@chandratufan 10 месяцев назад
नाच न मेरी मारूनी आँगनीमा छम छम कसरी प्राप्त गर्न सकिन्छ ?
@narendrakumardadel3979
@narendrakumardadel3979 Год назад
आफैमा विशेष मौलिकता बोकेको रोधी कला संस्कृति ।
@shyamganesh2613
@shyamganesh2613 Год назад
मेरो त बाल पन को याद आयो
@bisnu7500
@bisnu7500 8 месяцев назад
प्रतिभा साझ र चाैतारि कार्यकम नि राख्नु न
@ramkhanal6213
@ramkhanal6213 Год назад
🔥
@theviruskiller497
@theviruskiller497 2 года назад
Wooww.....💜💜
Далее
Nepal First News in Nepal Television | Rama Singh
3:43
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Просмотров 14 млн
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Pandap Sunuwar
33:23
Просмотров 16 тыс.