नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक लोक सागर बि सी र सबैले मन पराउनु भएकी लोकप्रिय गायिका निर्जला गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Aaha aaja tw Sagar sir rw nirjala baini ko dohori atinai utkirtha rw marmik lageyo ❤❤🎉🎉😂😂 bhai & baini lai safalta ko subhkamana xa 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🎉🎉🎉 team lai dhannebad
चीज गुरुङ र निर्जलाको गीत संगीतको जोडी मात्रै हो।। चीज निर्जालाको बिबाह होस भन्ने हामी नै पागल हो।। भनी सक्यो चीज गुरुङले अर्कै gf छ।। निर्जला को uk मा केटा छ।। धेरै राम्रो लाग्यो सागर भाई र निर्जला बहिनीको शब्द सँगै सुमधुर स्वरमा सजिएको गित सुन्दा।।