Тёмный

सुनिल नेपाली र टिका सानुको दोहोरीमा कडा टक्कर | Sunil Nepali Vs Tika Sanu | Sangeetmala Live Dohori 

Tika Sanu Official
Подписаться 117 тыс.
Просмотров 116 тыс.
50% 1

#sunilnepali
#tikasanu
#sangeetmala
#livedohori
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
🎶 Audio Credits:- • New Lok Dohori Song 20...
♪ Song:-
भेरी र कर्णाली
Bheri Ra Karnali
♪ Vocal:-
Shakti Chand
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Shakti Chand
=======================================
Live Dohori Singer
★ Sunil Nepali
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Pramesh Ghimire - Harmomium
★ Dinesh Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RU-vid:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

10 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 253   
@bishnudhakal3720
@bishnudhakal3720 21 день назад
टिका सानु लगाएत सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o 20 дней назад
आहा कुन शब्दमा बयान गरम खै दुबै जनाको कोकल कन्थी स्वरले त आनन्द भै सकेको छु शब्द्ले मनै छोएको छ सुनिल भाइ पनि खप्पिस हुनुहुदो रहिछ तिका जिउको के कुरा गरम खै कुनै शब्द छैन सुनिल भाइको प्रगतिको कामना होल तिम्लाई आत्मै देखि संमान गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️
@user-so1du8ou1n
@user-so1du8ou1n 21 день назад
सुनी राखौ जस्तो लाग्यो , समपुर्ण कलाकार हरुलाइ बधाई छ ।🎉🎉🎉🎉
@belkumarisunar690
@belkumarisunar690 21 день назад
मलाई त आजको दोहोरी यति आनन्द लाग्यो कि बयान गर्ने कुनै शब्द छैन 🎉🎉🎉❤❤❤❤❤
@balbahadur5666
@balbahadur5666 19 дней назад
Sam to you hajur ❤❤
@Anju-Bishowkarma
@Anju-Bishowkarma 21 день назад
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा,म अन्जु बिश्वकर्मा यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏
@balbahadur5666
@balbahadur5666 19 дней назад
Dharai ramailo hajur
@user-ql8ux6qm9m
@user-ql8ux6qm9m 18 дней назад
❤❤❤❤❤❤
@KalimayaGurung-wl5ml
@KalimayaGurung-wl5ml 18 дней назад
H😢​@@balbahadur5666
@manil622
@manil622 12 дней назад
​@@balbahadur5666😊😊
@manil622
@manil622 12 дней назад
😊😊अ
@durgabahadur7769
@durgabahadur7769 21 день назад
आहा कति राम्रो गित स्वरका धनी सुनिल नेपाली भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली अनु सासित टीका सानू बैहिनी शुभ कामनाछ❤️❤️
@malbsunar1239
@malbsunar1239 21 день назад
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन निकै रमाई लो गित प्ररसुतुत गरनु भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤
@krishnaportel9957
@krishnaportel9957 21 день назад
आजको दोहोरी निकै राम्रो लाग्यो मन पर्यो
@preetydong9522
@preetydong9522 21 день назад
अति नै मन पर्ने मन मुटुमा बस्ने प्यारी बहिनी टिका सानू र नयाँ प्रतिभा सुनिल भाइलाइ सफलताको कामना❤❤❤मलाई नि समयले साथ दिए प्यारी बहिनिको आगनी यानकी रोधिघरमा आएर गाउने ठुलो धोको छ जय गित जय सङ्गित्🎶🎶❤🙏
@ghanshyampun2198
@ghanshyampun2198 20 дней назад
स्वरता राम्रो रै छ हैसुनिलको
@chpvlog786
@chpvlog786 20 дней назад
मलाई दोहोरी गाउन लास्तै मन पर्छ किन कि एक्छिन भएपनी कल्पनामा डुबिन्छ मन आनन्द हुन्छ। दाम्मी लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤#tikasanu
@rajbhakta2655
@rajbhakta2655 21 день назад
मिल्छ जोडी मनमुटु साटन मनमुटु साटन घरज्वाँई बस्ने भए चाहिं आंटन भेरि र कर्णाली
@rajbhakta2655
@rajbhakta2655 21 день назад
झकास मिठो स्वर रमाइलो दोहोरी सुनिलको स्वर झनै मिठो दोहोरी पनि राम्रो गाउदो रहेछ ।
@Rameshbaduwal4257
@Rameshbaduwal4257 21 день назад
हाम्रो पश्चिम् नेपाल् को हिरा पछिल्लो युवा पुस्तालाई डेउडालाई अगाडि लान सक्ने सक्त युवा हुनुहुन्छ सुनिल ❤❤❤🙏
@rupkhatri3361
@rupkhatri3361 21 день назад
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🍒🍒🎋🇳🇵🇳🇵
@rameshgirirolpa4978
@rameshgirirolpa4978 21 день назад
आहा सारै राम्रो सुन्दर प्रस्तुति उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ साथै गायक लाई पनि सफलता को शुभकामना छ धन्यावाद ❤❤❤❤❤❤
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 21 день назад
यो भाका त मलाई साह्रै मन पर्ने भाका हो टिका सानुको यो संगीतमाला त म हेरी रहन्छु म मलेसिया देखि हेर्दै छु टिका सानु मलाई अति नै मन पर्ने गायिका हुन सुनिल भाइ को पनि स्वर राम्रो रहेछ।
@user-cm5ci3pg1p
@user-cm5ci3pg1p 21 день назад
कति राम्री दोहोरी गीत ❤❤❤❤❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 20 дней назад
अब को भाग मा पशुपति सर्मा लाई लिनु होला टीका बहिनी ❤❤❤❤
@prayashalemagar9501
@prayashalemagar9501 21 день назад
Wow dami dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉next time chij Gurung ra nirjala Gurung ko dohori herna pam🎉🎉🎉
@bhimbahadur5169
@bhimbahadur5169 21 день назад
धेरै धेरै मनपर्छ मलाई ह्जुर को गित ❤️❤️❤️
@tomlalsubedi3573
@tomlalsubedi3573 17 дней назад
असाध्यै मीठाे लाेकदाेहाेरी । सारै मीठाे शब्द संयाेजन भएकाे याे अनुपम दाेहाेरीकाे लागि आदरणीय र प्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, सम्मान तथा असीमित शुभकामना !!
@suryagole8262
@suryagole8262 21 день назад
पर्खाईमा छु टिका बहिनि। धेरै धेरै बधाई छ।
@nareshbhandari1428
@nareshbhandari1428 20 дней назад
आहा कति मिठा जवाफ सवाल मुसुक्क मुस्कुराउदै जवाफ दिने टिकाको शैली झन मिठो ❤❤🎉🎉❤❤
@parbitilamchana8507
@parbitilamchana8507 21 день назад
आहा कति रमाईलो हेरेरै रहर पुगेन म दाङ देखि
@user-uz1li1ge9h
@user-uz1li1ge9h 21 день назад
धेरै राम्रो छ बैनी 🙏🙏🙏
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 21 день назад
आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ मेरो प्यारो सानिले सानि मैले चाहेको भन्दा पनि धेरै राम्रो छ हजुरको संगीत माला यहाँ भन्दा पनि हजुरलाई अझै जोस जागर लागोस् सानि हजुर जुन रोधी घरमा गएर गाउनु हुन्छ नि यति मन पर्छ कि हजुरको म जति नै बयान गरे पनि कहिल्यै थादिन के सानि ल हजुरसँग गाउने दादा र हजुरलाई धेरै सफलताको शुभकामना दिदै संगीतका माला टिमलाई धेरै सझेको छु है सानि ❤❤🎉🎉🎉
@indrasaha5947
@indrasaha5947 21 день назад
टुक्का र दोहोरी को रानी टीका सानू बहिनी अनि सुदुर को नया प्रतिभा जादुमय स्वर को धनी भाइ सुनिल को उत्कृष्ट दोहोरी मजा आयो🙏🙏🙏💘💘💘💘👨‍👦👨‍👦👨‍👦🎂🎂🎂🌦️🌦️🌦️🌦️🍿🍿🍿
@saraswatinepali4360
@saraswatinepali4360 5 дней назад
❤❤❤❤❤🎉🎉🎉🎉🎉
@binitakc2684
@binitakc2684 21 день назад
राम्रो मिठो लोकदोहोरी
@shankardamai2441
@shankardamai2441 19 дней назад
धेरै राम्रो छ उज्जवल भविष्य को सुबह कामना ❤❤❤🎉🎉
@deepakpahadipahadi4710
@deepakpahadipahadi4710 21 день назад
पहिलो चोटी सूदर लाई निऊता दियो को मा टिका जी लाई शुभकामनाएं सथै धेरे राम्रो र बधाई
@mohanshrestha6792
@mohanshrestha6792 21 день назад
उत्कृष्ट छ सुनिल भाइ को स्वर तेस्तै टुक्क फर्काउने शैली
@Chandar-sy1oc
@Chandar-sy1oc 20 дней назад
यो दोहोरीले हो के सबैको मन छुने भनेको टिका पनि ल अब भने जिन्दगीको विचार गर ल
@user-ge1xb3dm1n
@user-ge1xb3dm1n 21 день назад
Dherai Ramro Sunil bhailai agadibadhaunu bainilai fhannebad
@prakashbc1992
@prakashbc1992 20 дней назад
टिका सानु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु
@keshabkarki5531
@keshabkarki5531 21 день назад
❤❤❤❤❤धेरै राम्रो छ
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 21 день назад
ठ्याक्कै यही भाकामा राजु र टीका बैनी ले दोहोरी गायको हेरेको थिएँ उक्त दोहोरी को लय र यस दोहोरी लय वा प्रस्तुति फरक छ। अर्थात मिठास फरक फरक छ।यो दोहोरी को प्रस्तुति अफिसियल दोहोरी को जस्तै छ।
@apsarabidari
@apsarabidari 21 день назад
सारै मिठो लागो दोहोरी।।keep it up❤
@radhakarki9468
@radhakarki9468 20 дней назад
सुनीरहनमनलागाे कतीरमाईलाे फेरीदुबैजनाकाे दाेहरी फेरीछीटैसुननपाउहै
@padambc8166
@padambc8166 20 дней назад
धेरै राम्रो दोहोरी टिका बहिनी र हाम्रो सुदुर्पशिमको vai
@user-mz4mb9gz5y
@user-mz4mb9gz5y 20 дней назад
असाध्यै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण संगित माला टिम लाई 😍🍑💓💝💖🧡❤️👌👌👌👌👌👌👌💚❤️💛🧡💛🍑🍑😍💓🧡💖💖💛🙋🙋🙋
@chandraprakashkawar1935
@chandraprakashkawar1935 21 день назад
धेरै राम्रो दोहोरी समय सकियको थाहाइ भयन
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 21 день назад
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤
@user-hs4bo3lv6d
@user-hs4bo3lv6d 20 дней назад
🙏दामि दोहोरी दुबैजना लाइ सफलताको शुबकामना छ।❤❤
@prabinffx
@prabinffx 20 дней назад
आहा कति मिठो दाेहाेरि सफलताकाे शुभकामना
@minkhatri7303
@minkhatri7303 21 день назад
सुनिलको स्वर र शब्द साह्रै राम्रो आशा छ फेरि पनि यस्तै दोहोरीको आशा लिएर बसेको छु। धन्यवाद सम्पूर्ण टिमलाई
@shivarajbhandari7153
@shivarajbhandari7153 53 минуты назад
धेरै राम्रो लोकदोहरी 👍👍
@ishworbohara8099
@ishworbohara8099 19 дней назад
दामी छ्न दोहोरी गित
@Thampurja
@Thampurja 21 день назад
Sunil bro ko big fan ma ❤❤❤❤❤❤❤❤❤❤
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i 20 дней назад
वा कति राम्रो यो होनित तरिका टिकाको के कुरो गर्नु भाइको स्वर सब्द चयन गराइ अति राम्रो लाग्यो दुबैलाई धेरै माया फुलोश फलोस अग्रिम सुभकामना छ अब अर्को भाग फेरि भेट भएर बिहे गर्ने र छोरा छोरी जन्मेको सम्म्को अर्को भाग आउनु पर्यो सुन्नमा आतुर छु छिटै हैत टीका ।
@amarthapa7972
@amarthapa7972 21 день назад
Outstanding performance, waooooooooo PART 2 PLEASE❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍👍👍
@maheshpariyar8221
@maheshpariyar8221 21 день назад
Dherai ramro hajur ko dohari🎉🎉🎉🎉
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 21 день назад
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
@GomaShah-lg5rr
@GomaShah-lg5rr 2 дня назад
धेरै राम्रो छ
@gitashahi586
@gitashahi586 20 дней назад
आहाँ! कति मीठो दोहोरि सफलताको शुभकामना!!🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏
@ganeshkami4285
@ganeshkami4285 20 дней назад
Dami xa hjur sabei janalai suvkamna ❤❤❤❤❤❤❤
@nirmalajoshi2972
@nirmalajoshi2972 12 дней назад
❤ सारै राम्रो छ 🎉❤
@HariKhadka-xs9xw
@HariKhadka-xs9xw 19 дней назад
आहा कति राम्रो लोकदोहोरी ❤❤❤
@rabindrabist5395
@rabindrabist5395 14 дней назад
आहा निकै दमदार
@Shrijana_magar
@Shrijana_magar 21 день назад
Aaha ramailo lagyo tika dd dherai ramro xa🙏❤❤
@Bgofficial8770
@Bgofficial8770 20 дней назад
Ramailo dohori man paryo ❤❤
@birendrasingh2488
@birendrasingh2488 20 дней назад
मार्मिक दोहोरी
@RamSaud-h1i
@RamSaud-h1i 17 дней назад
सारै रमाइलो दोहोरी
@user-sk4vk7it5f
@user-sk4vk7it5f 20 дней назад
दाेहाेरी कि रानी टुक्का कि खानी नयाँ प्रतिभा फेरि जादुमय स्वरका धनी सुदुर पश्चिम का भाइ सुनिल संग उत्कृष्ट प्रस्तुति दिनु भएको मा सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना [ उमेर पनि ढल्क ढल्क्याे सुलिन हिराे टीका सानू हिरुनी बिबाह काे शुभकामना छ 🌹🌹😘
@bibaslimbu6880
@bibaslimbu6880 20 дней назад
सुनिल सर राम्रो प्रतिभा भएको कलाकार हुनु हुदोरहेछ / टीका सानू मिस सँग मीठो गाउनुभयो रमाइलो लाग्यो / सँगित मालाको कलाकार टिकासानु लगायत उपस्थित सम्पुर्ण कलाकार हरूमा कला सँगितिग यात्रामा सफलताको शुभकामना छ /
@laxamikandel6576
@laxamikandel6576 12 дней назад
🙏आहा कति मिठाे साेर अनि भाकामा सुन्न पाइयाे धन्यवाद सम्पुर्ण टिम्मलाइ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚
@dhanbahadur9296
@dhanbahadur9296 21 день назад
Wow super excellent episode so very nice song ❤❤❤❤
@aatrighimire6735
@aatrighimire6735 21 день назад
साहित्यिक शब्द वाक्यहरु लाई अझै प्रशस्तमात्रामा प्रयोगमा ल्याउन अनुरोध । उत्कृट छ।
@SovitapaudelDahal
@SovitapaudelDahal 4 дня назад
धेरै राम्रो छ।👌👌👌♥️♥️♥️🎉♥️♥️♥️🎉♥️♥️♥️
@kumarthapa1058
@kumarthapa1058 21 день назад
Ak dam ramro lago tika sanu baine suvakamana xa la ma Europe bata baine
@suryagole8262
@suryagole8262 21 день назад
आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।जय गित जय संगीत।
@LalshahiShahi
@LalshahiShahi 20 дней назад
Aajko dohori sarini ramailo
@binodkalpit2872
@binodkalpit2872 18 дней назад
Waa kati ramro dohori
@beerbahadurgharti8246
@beerbahadurgharti8246 2 дня назад
Aajko dohori Ramro lagyo
@bedanasingh9861
@bedanasingh9861 20 дней назад
derai .... ramro xadubai janako
@wwamritawwamrita6792
@wwamritawwamrita6792 21 день назад
Nice mito dhori pire sathi tika sanu ko gauni saele bolni saele sari man parxa miro sari man parni gaeka hal dang dhikhe hirdhixu
@user-nc5kr4ki8g
@user-nc5kr4ki8g 20 дней назад
शब्दको खानी नै रहेछन् शुनिल भाइ सम्मान छ भाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤
@dharmsinghsaud5897
@dharmsinghsaud5897 День назад
अती सुन्दर❤️❤️❤️
@nareshbist3210
@nareshbist3210 19 дней назад
दामी ❤❤❤
@user-ej9zw5gm9z
@user-ej9zw5gm9z 20 дней назад
Aaja derai ramro lago 2 janakai mitho
@dineshbk6341
@dineshbk6341 20 дней назад
रमाइलो 🎉🎉
@OkendrapaudelOkendrapaud-yl9dw
@OkendrapaudelOkendrapaud-yl9dw 20 дней назад
भाइको स्वर राम्रो रहेछ सुभकामना
@RK_Chhetri_Sudarsan_Official
@RK_Chhetri_Sudarsan_Official 21 день назад
Wow very nice dohori badhai xa sabai lai ❤️❤️🙏🙏🙏
@biyashnaghale6151
@biyashnaghale6151 16 дней назад
Akdam ramro lagyo vaiko tukka Aajha dherai ramro best off luck vai lai
@user-dg7wi3pp3x
@user-dg7wi3pp3x 21 день назад
aajako dhohori nikai ramailo lagyo ❤❤❤
@anishabc6392
@anishabc6392 17 дней назад
बधाई छ🎉🎉🎉❤❤❤
@chandralamichhane8905
@chandralamichhane8905 2 дня назад
सारै मन छुने गित👌👌👌👌👌🤩🤩🤩🤩🤩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lokendratawalimbu2975
@lokendratawalimbu2975 20 дней назад
मीठो दोहोरी
@gyanendrabhandari9956
@gyanendrabhandari9956 21 день назад
Ramilo Lago Hal dubaibata hair dai xu
@kalakkalak5957
@kalakkalak5957 19 дней назад
Dhanyabad vai sunil
@lacchuSunuwar
@lacchuSunuwar 16 дней назад
टिका बहिनी को लजलुपन सारै राम्रो छ लजाउदै दोहोरी गाउदा सारै सुउवाने र राम्री देखिने ❤❤
@khadakkumar5403
@khadakkumar5403 21 день назад
❤❤❤❤❤👍👍
@puskalsharma293
@puskalsharma293 14 дней назад
धेरै राम्राे छ दाेहाेरी याे भाका धेरै गाईयाे दाङ मा पुजा मेला मा 👌👌❤️🎂🇳🇵💯🌹
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 21 день назад
सुनिल भाइको पनि स्वर राम्रो रहेछ
@kushangsherpa4217
@kushangsherpa4217 День назад
टीका स।नु बहिनीको स्वर अति राम्रो छ प्रय। हेर्ने गर्छु र।म्रो ल।ग्छ दन्यब।द 🎉🎉🎉
@chandrakantakandel8857
@chandrakantakandel8857 15 дней назад
wow , Sunil bhai.salute xa for utkrist prastutiko lagi..
@user-zk4ig1yk5v
@user-zk4ig1yk5v 12 дней назад
धन्यवाद मेरो प्याराे मान्छे सुनिलनेपाली र मनपर्ने गाईका टीका सानुलाई
@ManPrashad
@ManPrashad 17 дней назад
आम्मा हो,,सुनिल भाईको स्वर असाध्यै मिठो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 21 день назад
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW A BEAUTIFUL SONG & ENTERTAINING SINGING BY LOVELY & SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND WONDERFUL SINGER SUNIL JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajukhatri5010
@rajukhatri5010 7 дней назад
👌👌👌👌👌🌹🌹🌹
Далее
Good deed #standoff #meme
00:15
Просмотров 591 тыс.
Ревнивый песик😁
0:30
Просмотров 2,5 млн
БИМ БАМ БУМ💥
0:14
Просмотров 3,2 млн