Тёмный

सचिन परियार अलपत्र ,बाबु तेजेन्द्रले माग्न पठाए। भोकभोकै यस्तो अवस्माथा हेर्नुहोस।तेजेन्द्र फ़्रहार 

J - Pani 6
Подписаться 66 тыс.
Просмотров 284 тыс.
50% 1

सचिन परियार अलपत्र ,बाबु तेजेन्द्रले माग्न पठाए। भोकभोकै यस्तो अवस्तामा हेर्नुहोस।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 435   
@bholamanshrestha2816
@bholamanshrestha2816 Месяц назад
सचिन को बिजोक भयेछ।बाबुकोनाम पनि कलौटे बेहोरापनी कलौटेनै रहेछ आफ्नो बचाको बिजोक गर्ने लाई पु रै सजाय दिनु पर्छ ।जेजसरी भयेपनी आमाको जिमा लाउनु राम्रो हुनेछ।
@Gunjan-ry6wz2zd6l
@Gunjan-ry6wz2zd6l Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ढ
@SukRaj-n4o
@SukRaj-n4o Месяц назад
0:56
@sitarana524
@sitarana524 Месяц назад
सर्मीला sis हजुरले सचीनलाई जसरी पनी आमा सग राख्नी भन्नु पर्छ है ।
@manjuchhetri1807
@manjuchhetri1807 Месяц назад
भोजराज सर हजुर दुखि गरिवको भगवान हुनुहुन्छ॥यो बाबुलाई आमाको जिम्मा लगाई दिनु त्यो कलाैटेले सचिनलाई एसरिनै दुख्ख दिई रहन्छ॥
@shilarajlama7008
@shilarajlama7008 Месяц назад
सर यिनका अामा बुबा दुबैले यिनलाई कमाई खाने बाटो बनाएको छ, यिनलाई पटकपटक युटुवमा ल्याएर गल्ती गर्ने युटुबे नै हो, यिनलाई यिनको हालतमा छोडीदिए हुन्छ, यिनी भन्दा धेरै नाजुक अबस्था भएको बालबालिका छन तिनीहरू को भिडियो बनाउ
@ambarmagar4015
@ambarmagar4015 Месяц назад
Afno xora xori afai paln adhikar x poisa vy palni navy falni Hain usko vabissy damadol vaiskyo
@renukaGyawali-bq5vy
@renukaGyawali-bq5vy Месяц назад
।डड
@minasinghthakuri8448
@minasinghthakuri8448 Месяц назад
कारबाही गर्नुपर्छ यो पापि बाल अधिकार हन्नन गर्यो
@gitaolibhandari7867
@gitaolibhandari7867 Месяц назад
नानि सर्मिला तिमि मनकाे धनिछउ जसरि भयपनि सचिनला आमा सङग राखिदेउ नानि
@rameshxettri634
@rameshxettri634 Месяц назад
कागज पत्र बनाएर आमा को जिम्मा लगाउनु खोसेर ल्यायो भने कानुन लागोस् कलाउटे लाई
@USMC_Commando
@USMC_Commando Месяц назад
यो फुच्चे लाई बरु भात किनेर खान दिनु तर यसलाई एक पैसा पनि नदिनु। कलौटे र मिडिया मिलेर धेरै पटक दुनियाँ लाई ठगी सके। बच्चा हो, खाना दिनु तर पैसा नदिनु।
@user-uz5rd1rz4b
@user-uz5rd1rz4b Месяц назад
सचिन लाइ ममि सगै बस्ने कानुनले दियोस सके सम्म ममि सगै होस बाबु
@laxmibista6687
@laxmibista6687 Месяц назад
उसको मामु पनि छनेराकाे कमाई खाने वाला हो न
@sukmayamagar3580
@sukmayamagar3580 Месяц назад
यस्ता बा हुनु भन्दा नहुनु जाति कडा कडा कार्बाही होस् ।
@Denzies...
@Denzies... Месяц назад
हे भगवान उस्काे ममि शीत पुराइ दिनुनि है भनी रा छ त
@KopilaGurung-in7is
@KopilaGurung-in7is Месяц назад
सयोग भनेको एक पल्ट पो हुन्छ बार बार हुन्छ र?? सबै सचिन को बाउ लाइ फाइदा हुन्छ , अरु बच्चालाई बरु help गर्नुस धेरै यस्तो बच्चा छ्न नेपाल मा अरु पनि
@bindusharma7472
@bindusharma7472 Месяц назад
मागे पछी पाइन्छरत माग्छ।अहिले मात्र होइन यो केटा पनि फटाहा छ किनकी पटक पटक भयो।😢
@Nefoil41
@Nefoil41 Месяц назад
कलौटे कै सपोट गर्छ यो सचिन ले यति हुदा पनि
@shovasubedi2327
@shovasubedi2327 Месяц назад
Dar le garda ho yo baule bau saport gareko ama sanga lana pani didaina tesaile ho
@SIDDUBRO7164
@SIDDUBRO7164 Месяц назад
भोजराज सर धेरै मन गारि छन् सर तपाईले धन्याबाद
@sushilapun2422
@sushilapun2422 29 дней назад
कठै बिचर सचिनको यस्तो हाल त्यो कलौते कहाँ छ कलौतेलाइ कडा सजाय दिनु पार्‍यो भोजराज सर👍️👍️👍️
@Haribahadur-x5j
@Haribahadur-x5j Месяц назад
भोजराज दाइ यो बाबू लाई उस्को आमाको जिम्बा लगै दिनु होला अनि कलौटे जो योस्को बुबा छ्नी उस्लाई कर्बहिक हुनु पर्छ
@user-tu7kj9yz6c
@user-tu7kj9yz6c Месяц назад
सचिन काे जिन्दगी बिगाराे कलाैटेले
@saayaraamagar2280
@saayaraamagar2280 Месяц назад
यो बाउछोराको नाटक देखेर नि हैरान भए हौ तर मिडियामा किन ल्याउनु यो सब नाटक हो हुन त मन धन हुनेले गर्छ सहयोग तर एक पटक होइन क्या पटक पटक पनि के गर्नेके एक जनालाई मात्र
@KabitaHelmo
@KabitaHelmo Месяц назад
बाउ नै गु खाने बुद्धि को भए पछि के गरोस बाबू ले यो बाबू लाई पहिला मिडिया मा लेर बाहिराल पर्यो अहिले हेर बिजोग 😡😡😡😡
@shahirajendra
@shahirajendra Месяц назад
स्ट्यानबाजी अनि भ्युजको लागि हो भनेपछि तपाईहरु यो काम नगर्नुस् है। यो संस्कार अरुसँग पनि बस्न सक्छ भोलि अरुका बाआमाले पनि छोराछोरीलाई रोडमा पठाएर पैसा कमाउने धन्दा चलाउन सक्छन्।
@ankitakhatri1693
@ankitakhatri1693 Месяц назад
मागे पाइन्छ भनेर माग्न पल्केका फाटा याे कलउटे को परिवार लाई सजाय दिनु पर्छ भोजराज भाई
@bishnuthapa1940
@bishnuthapa1940 Месяц назад
सहि हो
@DhanaKhatri-j8w
@DhanaKhatri-j8w Месяц назад
सचिनकाे बाबालाई कानुनि सजाय दिलाएर सचिनलाइ उसको aamaa सुम्पिदा राम्रो हाेला
@sharadarayamajhi783
@sharadarayamajhi783 Месяц назад
इनि हरुको अब नाट्क सुरु भयो यो बाबू पनि फटाह ज हो पैसा मागेर खान पल्केका हुन नाटक रच्दै पैसा जम्मा गर्छ्न अनि बाबा सङ्ग बस्छु भन्छ
@laxmithapa3321
@laxmithapa3321 Месяц назад
पैसा हउनजेल राखाे ,सकियपछिलखटाे। अब आमाकाे जिम्मा लगाईदिनु
@user-dh4mt4cg1p
@user-dh4mt4cg1p Месяц назад
Shai vannu vayo voli bauu ko agadi arkii kura garxa yo sachin le
@binitaraibinitarai4852
@binitaraibinitarai4852 Месяц назад
कलौतेको करङ मस्काउने बेला भो अब😡😡😡😡
@saradakunwar5257
@saradakunwar5257 Месяц назад
अनाथलयमा राखेर उसलाई निसुल्क शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्न बनाउन पर्यो। बाबा आमा सग रहन दिनु पर्दैन ।
@MukeshRai-hn1lt
@MukeshRai-hn1lt Месяц назад
भोजराज सर लाई सलाम
@user-cm5ci3pg1p
@user-cm5ci3pg1p Месяц назад
धन्यवाद छ हजुर बच्चा को लागि ❤❤❤❤❤
@bijaykarki5360
@bijaykarki5360 Месяц назад
कलौटे ८० लाख को होटल मालिक भनेको हैन
@maltigurung7260
@maltigurung7260 Месяц назад
Bechara 😢Katti dherai kamjor bhayecha Sachin babu! Please uslai upachar garidinu hola Ani mummy sito rakhidinu hola 😭
@Mamamammtgbbh
@Mamamammtgbbh Месяц назад
यो फुछे पनि पैसा नभई बस्न नसक्ने भएकोे छ त्यही भयेर बाउ सुतेको बेला उठेर हिनेको होला त्यो कलौते खाते लाइ तँ मार्देउ हौंकसैल
@user-zf3kf6qp6y
@user-zf3kf6qp6y Месяц назад
काेठामा पुलिस लियर समातनु पछ
@ganeshsunar3434
@ganeshsunar3434 Месяц назад
थुपुक्का घरमा नबसी यो मुझी केटोपनि जतापाए तेताई हिन्दो रछ्🤔🤔🤨
@NepaliLadka-df9ub
@NepaliLadka-df9ub Месяц назад
Good.job bojraj thapa sir ❤
@chandamalla100
@chandamalla100 Месяц назад
सचिनले पनि बाबाको साथमा हुदा एउटा कुरा बोल्छ नहुदा एउटा बोल्छ ,, तर पनि बच्चा नै भयो , कागज पत्र बनाएर कि त आमाको साथमा कि त अनाथ आस्रममा राखिदिनुहोस बाउ संग कुनै हालतमा दिनुहुँदैन 🙏
@gitaolibhandari7867
@gitaolibhandari7867 Месяц назад
सर्मिला तिमिमा आटछ तिमि दिन दुखिकाे हेर्चाहा गर्छउ सचिनलाई पनि हेर
@RashmiTamang-p6h
@RashmiTamang-p6h Месяц назад
Bichara mom nai ho sansar ma sabai Vanda thulo❤❤❤miss. U mom
@megharajkhadka121
@megharajkhadka121 Месяц назад
यो भन्दा धेरै नाजुक अबस्था भयका बालबालिका हरु छरपस्ट तर जति खेर नि यस्लाइ मात्रै सहयोग को अपिल किन बाउ उस्तै हो कि पैसा कमाउने धन्दा हो
@shilarajlama7008
@shilarajlama7008 Месяц назад
मागेर खाने बानी परेका मगन्ते लाई पटकपटक युटुवमा ल्याएर सहयोगका नाममा जहिल्यै पैसा पोको पारेर दिने युटुबे हरु नै गलत हो यिनलाई अाफ्नै हैसियत र अौकातमा बाँच्न देउ
@mgr856
@mgr856 Месяц назад
मैले त पहिले ज भनको थिए कलौटे चोर हो भनेर सबैले कलौटी लाई सपोर्ट गर्छौ
@jagatthapa3538
@jagatthapa3538 Месяц назад
Kalaute khatam rahexa karbai garna parxa bhoj raj sir
@nanushrestha786
@nanushrestha786 Месяц назад
अामा सग राख्नु पर्छ
@KalpanaTamang-rk9qu
@KalpanaTamang-rk9qu Месяц назад
Bichara babu timro ramro hos ❤❤
@sarubc4651
@sarubc4651 Месяц назад
उनको अामाको जिम्मा लगाउनु पिलिज मिडिया सचिनको भलो यसैमा होला
@tektamang1817
@tektamang1817 Месяц назад
Sss100
@jhupraj2380
@jhupraj2380 Месяц назад
अब देखि सहयोग उथाउने काम न होस र कुनै पनि पत्रकार हरु ले सहयोग को माग न गर्नु होला
@bhimsaudiatiramdohoribahad4046
@bhimsaudiatiramdohoribahad4046 Месяц назад
Sachin Ko Babalai Jhapat Lghaunu Preyo
@user-uh9wx4to8d
@user-uh9wx4to8d Месяц назад
भोजराज सर यो कलाउटे लाई जेल हालिदिनुस् अनि बल्ल सचिन बाबु ले सुख पाउँछ सर जसरि नि यस्लाइ जेल हालिदिनुस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@HHo-ez3gr
@HHo-ez3gr Месяц назад
कलाैटे लाहि कार भाहि 👍️👍️👍️👊
@kumaritamang1000
@kumaritamang1000 Месяц назад
Yesto baba hunu banda ta navakai ramro😢😢 molai sachin ko pahila dekhi nai derai maya lagxa god bless you sanu❤❤
@user-pb7ct5gv6x
@user-pb7ct5gv6x Месяц назад
सचिन त मरेकाे भनेर रिप हालेकाे थियाे अहिले त हिनिरहेकाे छ
@BhumirajmagarBhumirajmagar
@BhumirajmagarBhumirajmagar Месяц назад
फेरी नातक सुरुभयो अब फेरी को को हुन्छन भाईरल क कस्को युतुबमा भियुज आउनिभयो
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj Месяц назад
Good job
@manuthapa609
@manuthapa609 Месяц назад
Sachin babu lai yo ahastha ma dekda derai dhukha lagyo ..Kosta Baba hola yesto
@debiramg3874
@debiramg3874 Месяц назад
भोजराज सर यो सचिनबाबचलाई आमाको साथमाजिम्मा लगाईदिनु भोजराजसर आमा जस्तो बाबा हुदैन तैपनि स्यानिआमा छ
@bindagurung8433
@bindagurung8433 Месяц назад
कलौटेको नाम मा पैसा दिने मान्छे नै कलौटे भन्दा पनि गयगुर्जेको हो पागल हरु तेस्तो जडियालाई पैसा दिने
@KopilaGurung-in7is
@KopilaGurung-in7is Месяц назад
बाउ गतिलो न भए पछि छोरा को हालत यस्तै हुन्छ , लोक दोहोरि साझ किने छोरा को पैसा ले भन्थियो अनि छोरा को कमाइ खान मैले पाउछु भन्थियो कलौटे ले , छोरा लाइ स्कुल पठाएन , धेरै फुर्ति लगाउथियो कलौटे ले , अब कसैले help सचिन लाइ न गर्नु किन कि उस्को बाउ लाइ फाइदा हुन्छ , कलौटे को कमाइ खाने भाडो हो छोरा, अर्को कुरा सचिन पनि धेरै बाठो छ कुरा मिलाएर गर्छ जता पनि , अब कसै ले help न गर्नु अनि आमा लाइ जिम्मा लगाइ दिनु राम्रो हुन्छ
@BimalGtm-mm5vw
@BimalGtm-mm5vw Месяц назад
❤❤❤❤❤
@user-ss2px7ko6i
@user-ss2px7ko6i Месяц назад
यस्ले याे बाबुकाे जिन्दगि खराब गर्ने भयाे याे कलउटैले
@user-uq2et8jz4d
@user-uq2et8jz4d Месяц назад
सर्मिलाले ठिक कुरा गरिन
@user-to8hs7re7d
@user-to8hs7re7d Месяц назад
Sir do something for him.
@ChandraDhimal-kz3gs
@ChandraDhimal-kz3gs Месяц назад
Bhoj raj sir poisa komena kam no garnu hos
@Jasu_90-05
@Jasu_90-05 Месяц назад
Kasto family ho yr afnu Bacha lai ni teasari pathaune if Bacha lai palnu sakdaina bane janma ni na dinnu ni yr 🤦‍♀️😔😡😡
@user-wz7vj5mj9r
@user-wz7vj5mj9r Месяц назад
Wow Nice❤
@govindathapa7485
@govindathapa7485 Месяц назад
यसको बाउ लाई तुरुन्तै जेल ठोक नेपाल सरकार
@user-jr2ro9ul1b
@user-jr2ro9ul1b Месяц назад
भोजराज सर ह्जुर तेस्तो भन्नू हुन्छ कसैको सचिन जस्तो नहोस ,तर मैले हरेक दुख कष्ट सहेर बालबच्चा हुर्काये तर ,म बिरामी मान्छे जहिले को आज आयेर मेरो बच्चा रातारात परिवर्तन भयेर अहिले म येति पिडा मा छु नि मैले दिन सक्ने सबै खुशी देको थिये ,तर आज मलाई हेर्ने बेला मा उ तेस्तो भर गयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭न खोज्नु जानू सक्छु ,म रोयेर बस्नु बाहेक अरु केही छैन सर 🙏😭😭
@santoshkhawas4660
@santoshkhawas4660 24 дня назад
बिचरा यो नानी सङ्ग भएको कलाले भविष्य उज्ज्वल हुनेथियो आज आएर किन यस्तो भयो। सार्है दुख लाग्यो नानिलाई यस्तो अवस्थामा देख्दा। रास्ट्रको गहना हुनेथियो यी नानी चाडै राम्रो गोस यी नानिलाई।
@SaruThapa-g3o
@SaruThapa-g3o Месяц назад
चाेर कलाैटे ले छाेरा काे मायाँ ले हाेईन अ!मा काे काख बाट खाेसे काे उस्लाई पैसा काे मायाँले हाे
@chandraregmi7142
@chandraregmi7142 Месяц назад
फेरि सचिनलाई गाउन दिनुन अलि राहत हुन्छ अनि आमाको जिम्ला लगाउनु
@ritraut6114
@ritraut6114 Месяц назад
सचिन को बाबू गुको किरा हो त्यो मान्छे फेरि गुभित्रै बस्न रुचाउछ
@Nimsherpa-7
@Nimsherpa-7 Месяц назад
Tnqu bojraj dada🎉🎉🎉🎉🎉
@miragurung2828
@miragurung2828 Месяц назад
कलौटेको मागि खाने भाडो भयो सचिन अक सबै सचेत भएर बालग्रियमा रनखि निनु भोजराज सर
@sunapariyar1048
@sunapariyar1048 Месяц назад
Bichara Kati dukha lageyo Kati papi Baba horaixho
@user-fq7ey6zy3i
@user-fq7ey6zy3i Месяц назад
Badhai chha bhojraj sar,
@ramsharansapkota3462
@ramsharansapkota3462 Месяц назад
यो कलोउटे सुध्रेको मैले कतै पनि देखेको छैन
@gagankhadka1757
@gagankhadka1757 Месяц назад
God bless you
@rajkumardihingia2331
@rajkumardihingia2331 25 дней назад
hum Assam India baton...Sachin ka eaisa condition dekh ke bohut dukh huwa...Sachin ko sangeet shikha ka sath proha likha bona ne ke liyea sob log ko help korna sahiyea...meina Sachin ka dohori koi bar dekha...
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb Месяц назад
ठूलो ठूलो कुरा गर्थियो छोरा ले कमाको खाइर पो रहेछ थुइया
@dolrajneupane5327
@dolrajneupane5327 Месяц назад
कलैाटे लाई कारबाही होस।
@rupeshthapa3988
@rupeshthapa3988 Месяц назад
मानव रुपि दानव सचिनको बाबा कलौटे लाई हार्दिक श्रद्धाञ्जली । आफ्नो छोरालाई पाल्न सकिँदैन भने बाच्नुको के अर्थ??
@dhankumaribaruwal1213
@dhankumaribaruwal1213 19 дней назад
@ritaloktam2143
@ritaloktam2143 Месяц назад
याे भाेजे चाहिँ खालि सचिनकाे पछि लागेकाे छ😡कति छ कति सचिन जस्ताे नानि बाबू हरु😡
@dineshnakarmi3916
@dineshnakarmi3916 Месяц назад
मागेर खान पलकेपछि मागीहालछ त दिनेले दिनु भयन नी
@user-kt5gl3mt4d
@user-kt5gl3mt4d Месяц назад
अस्ति सयुग गर्ने हरु सगा लाईफ मा सचिनकाे बाबू कस्ताे बाझेर तमास थाे अाब चाहिँ देख्लास भनेकाे सुनेकाे थे हेर सयुगि काे शक्ति एत्ति धेरै
@shiblaldangi5112
@shiblaldangi5112 Месяц назад
दुनिया को छोरा छोरी अलपत्र छन तर युट्युबे हरु खाली यो फुच्चे को पछि
@ChumayaShah
@ChumayaShah Месяц назад
हुजुर हरु लाई सबै कुरा थाहा छः फेरीं पनी जानीं बुजी फेरीं कीन तेसकै बाबा नीर पठाउनु हुनछ हजुर अनाथ आश्रम मां लगी राखी दिनु
@samikahaacharya5049
@samikahaacharya5049 Месяц назад
फेरि पैसा सकिएको हाेला अनि अब माग्ने काे नाटक सुरु भयो हे भगवान याे बच्चालाई राम्रो संस्था मा जिम्मा लगाएर त्याे बाउदेखी टाढा राखेपछि यसको भबिस्य बन्थ्याेकी
@swapnilsubedi8068
@swapnilsubedi8068 Месяц назад
आमा को फोनंर सचिन शीत होलानि फोनगरेर बोलाई दिनु र आमा को जि्मा दिनु
@kamalakarki8379
@kamalakarki8379 Месяц назад
Bhojraj Bhai kalautelai khojer jimma lagai dinu yo sanchai pani ustai xa
@REDNGSOSAL
@REDNGSOSAL Месяц назад
Uuuufffff😢😢😢Mero ni xorako yastoiii aabasta Hola banera xodna nasakeko babale nahereni aama ta hunu paryoni xora xoriko lagi kina yasto sorthi bako hola😢😢😢
@babitathapamagar9766
@babitathapamagar9766 Месяц назад
Kasto kanun ho hamro desh ko? Bachcha ko ixya manne hudaina?
@GurungChija
@GurungChija Месяц назад
Dada yo vailai ball aasram ma lagera rakhidinu babule ramro sanga palan posan ra padhna pauxana dada
@bagratibista8114
@bagratibista8114 Месяц назад
Tokha najikai ho grandi hospital pahile Mero room ni tokha ma thiyo Aatha barsa agadi Base ko thiya Ahile dhangadi xu Aba shachin Lai Aama ko hatma dinu parxa 🙏
@ramharikoirala1999
@ramharikoirala1999 Месяц назад
कलाैटे लाई कटबास हान पुलिस दाई😂😅
@pabitrasoti8026
@pabitrasoti8026 Месяц назад
नाम कलाैटे मन पनि कालाे बानि पनि बानि कालाे
@Ranadai.-5M
@Ranadai.-5M Месяц назад
Thanks for sharmila sis
@anishagurung3699
@anishagurung3699 Месяц назад
बाउ छोरा मिलेर मागेर पैसा कमाउन पल्केको अनि सचिन को लागि भिडियो बनाइर सहयोग माग्नेहरु पनि तेस्तै येस्तो दुख पाको बालबच्चाहरु कति छ कति के यो सचिनकै पछि हिडिराको होला सचिनको लागि सबै सहयोगि जन्हरुले गर्नु सम्म सह्योग गरेको छ्न अब त उसको बाउ आमको जिम्म लाइर दिय हुन्छ जे गरि खाय पनि खान्छोन हो छोरा पनि पुरै नौटन्कि बाठो भाछ मिटो मिटो खान्छु भन्छ
@bhimnepali8162
@bhimnepali8162 Месяц назад
तो राडि को कलौटे जडयालाई समातेर जेल हाल्दा हुदैन
@ghimirekamal1440
@ghimirekamal1440 Месяц назад
Plzz bhojraj sir yo sachin babulai surkxit thaum ma arthat sachinko mummy saga puraidinu holaa ani yo बुबा भनुउदो नाम नै कलउटे बेहुरा पनि कलुउटे नै रछ प्लिज यो बाबू लाइ सम्भ्न्धित निकाय ले सुर्क्छित थाउ मा पुरैदिनु होला मेरो अनुरोध छ 🙏🙏🙏
@ashokrai2864
@ashokrai2864 Месяц назад
Bhojraj वाहेक शर्मिला वाइवा, so called कलौटे र यी सचिन बाबु पनि ठिक छैन। परिवारको गैर जिम्मेवारी, सबैको लाड प्यारले गर्दा सचिनले हल्का मानसिक सन्तुलन गुमाइ सकेको छ। त्यसैले यीनलाई proper treatment दिएर बाल सुधार गृहमा जिम्मा लगाउनुपर्छ। मम्मीले लग्यो भने कलौटेले झन मिडियामा तमाशा देखाउछ।
@NandaBudha-kj4ph
@NandaBudha-kj4ph Месяц назад
Best
Далее
Я ж идеальный?😂
00:32
Просмотров 142 тыс.