Тёмный

सत्य स्वरुपले रुदै सुनाए पारिवारिक र पत्नी वियोगको पिडा | संघर्ष र सफलताको गहिरो कथा | 

Ramailo Chha
Подписаться 1,5 млн
Просмотров 342 тыс.
50% 1

Ramailo छ with Utsav Rasaili
Guest : SATYA - SWAROOP Aacharya
Camera Person : Nabin Karki
Edit : Udhav Rasaili
Technical Depart : Kushal Ghatani "Rai"
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

16 дек 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 609   
@yumalimbu5039
@yumalimbu5039 3 года назад
सायद सबैको छोरा हरू को यस्तै सोच भए आज आमा बुवा हरू आश्रम पुग्ने थिएन होला god bless you 👍👍👍
@anitalamichhane529
@anitalamichhane529 3 года назад
देश का सुन्दर गहना हरु, सुन लाई जति आगो मा खार्यो उति नै सुन्दर गहना बन्छ । त्यही खारेको नम्बरी सुन हुन #सत्य#स्वरुप 👌😍 बा आमा र देश ले गौरव गर्छन यस्तो प्रतिभाबान सपूत को लागि ❤️god bless both 😇
@lokrajrana3
@lokrajrana3 3 года назад
मेरो अती नै मन पर्नेे गायक अादर्णिय सत्य श्वरुप दाजुहरु मन छोयो हजरहरुको कुराले।।।।।।।।कष्ट कस्को जिवनमा नहुदो रहेछ र।।।।।।।
@rambhatta8877
@rambhatta8877 3 года назад
आँखा वाट आँसु नै आयो 😥😥सलाम छ भक्तराज आचार्य ज्यु ...सबै भन्दा मन पर्ने गायक ❤❤🙏🙏जय सत्य स्वरुप ...मनपर्ने मान्छे उत्सव ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@deuralisen4297
@deuralisen4297 3 года назад
सत्य राज र स्वोरुप राज, नेपाली समाजको सुपुत्र हुन ।तपाइहरुको पिता माता प्रती गरेकोस्रद्धा र भत्ती मेरो तपाईं दुई भाइलाइ आभार व्यक्त गर्दछु।
@samikshyaadhikari3505
@samikshyaadhikari3505 3 года назад
यस्तो पो अन्तर्वार्ता कस्तो मनै रुवायो दाजुहरु अझै अगाडि बढ्दै जानू होला शुभकामना
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 3 года назад
सारा दुनिया का छोरा छोरी ले हेर्न पर्नी अन्तरबार्ता ।। You Guys are inspiration for How to care parents Lot Of Love and respect from kuwait🙏🙏🇳🇵🇳🇵
@chaulagainsudeep7493
@chaulagainsudeep7493 3 года назад
सायदै जन्मिन्छन सत्यस्वरुप जस्ता सपूत!! मन भक्कानियो मेरो!!!😢😢
@pushkarthapa5965
@pushkarthapa5965 3 года назад
asal chora ko udhaharan hun.satya swaroop ji salute ra sammaan xa.
@pushkarthapa5965
@pushkarthapa5965 3 года назад
asal chora ko udhaharan hun.satya swaroop ji salute ra sammaan xa.
@dilkumarirai373
@dilkumarirai373 3 года назад
प्रत्येक आमाको कोखमा सत्य र स्वारुप जस्तो छोरा जन्मियो💖💖असाध्य राम्रो बिचार र सोचको धनी💜💖God bless you both ❤️💖❣️💝😍💓💕
@gurungdevipun2542
@gurungdevipun2542 3 года назад
असल छोरा,असल श्रीमान,असल बुबा। अब्बल गायक द्वय सत्य स्वरुप दाजुभाइको सँघर्षको कथाले रुवायो । हरेक दुख या सुख दुबैमा हुर्केको युबाहरुले नछुटाइ हेर्नू पर्ने अन्तर्वार्ता ।
@meenabudhadhoki9757
@meenabudhadhoki9757 3 года назад
हो यस्तो सत्य स्वरुप जस्तो छोरा हरु जन्मिनु पर्छ हरेक आमा हरुको कोख बाट। मेरो मन पर्ने गायक हो
@apsarathapa2719
@apsarathapa2719 3 года назад
गुट समालिन परछ हारखान हुन जिबनमा जीवन भनेकाे सगरस हाे मेराे बातबिक जीवन मा मिलखाने रहेछ
@tarasitoula9000
@tarasitoula9000 3 года назад
कति आँसु आयो अाज यो इन्टर्भियु हेरेर 😢😢
@gangabudathoki3706
@gangabudathoki3706 3 года назад
सत्य स्वरूपको अन्तर्वातामा भत्तराज गुरूको अहिलेसम्मको पारिवारिक कथाले मन रूवाएको छ ।अझै पनि भत्तराज गुरूको सुस्वास्थ्य र दिर्धायुको शुभकामना अनि दुबै दाइ र भाई कै उच्च उच्च प्रगतिको कामना छ ।
@apsarakc1747
@apsarakc1747 3 года назад
धेरै राम्रो लाग्यो भाईहरुको कुरा निक्कै भावुक सत्य र यथार्थ परक मुटु छुने। 😍
@ratisilwal4571
@ratisilwal4571 3 года назад
I respect both of you really heart touching ❤️
@chandikatimalsina5855
@chandikatimalsina5855 3 года назад
मैले थाहा पाए देखिनै मनपर्ने गाएक हुनुहुन्थ्यो तर यो इन्टरब्यु हेरेपछि अझ झन् मन छोयो संघर्ष गरेर अाएको भए र दुख बुझ्ने हुनुहुन्छ तपाईंहरुलाई धेरै धेरै माया सम्पुर्ण नेपालीको प्यारो हुनुहुन्छ नमन दाजुभाइलाई 🙏🙏🙏🙏👏👏👏👏👏💗💗💗💗
@ratnaprabahsherchan1031
@ratnaprabahsherchan1031 3 года назад
साह्रै मन रोयो र भाबुक बनायो 😭बाल्यकालमानै यस्तो पिडा कसैलाई भोग्नु नपरोस भगवान 🙏🙏र यस्ता सपुत छोराहरु हर आमा बाबाको कोखमा बास गरुन 👍️
@dipenshrestha3802
@dipenshrestha3802 3 года назад
Legend singers Brother and son of ultra legend. Respect ✊
@meroyoutubechannel589
@meroyoutubechannel589 3 года назад
धेरै अन्तर्बार्ताहरु हेरेको छु।तपाईहरुको आज स्वरुपराज आचार्यको आखामा आँसु झरेको देखियो। सङ्हर्षसिल काहानी ले सबको मन भकानियो नै।खुसिको कुरा नेपाली जिउदो इतिइहास हरुको जिबनीहरुको क्रम्मा सिरोमणी भक्तराज आचार्य ज्युको जिबनी पडन पाईने भएछ चाडै पड्न पाइयोस।दुबैजनालाई नमन🙏🙏🙏🙏
@khatriba804
@khatriba804 3 года назад
अचम्म यो अन्तर्वार्ता जति हेरे पनि दिक्क नलाग्ने दाइहरुको कुरा गज्जब लाग्छ
@jibandeuti1417
@jibandeuti1417 Год назад
सत्य दा स्वरुप दा हजुर हरु दुबै जनालाई सम्मान का साथै हृदय देखि नै नमन अनि धेरै धेरै माया पनि छ 🙏🙏🙏❤️❤️❤️🌹
@devpunkbabaldev3609
@devpunkbabaldev3609 3 года назад
साच्चिकै को दाजुभाइ हो सत्य र स्वरूप दाजु हरु
@KumargurungOfficial
@KumargurungOfficial 3 года назад
If Satya Dai and Swaroop Dai are looking at this comment, I would like to say one thing “Never hear of your brother being separated in the future,you both are examples of pure brotherhood”
@riyabidari3608
@riyabidari3608 3 года назад
भावुकता भित्र लुकेको रहस्य कथाहरू यस्तै त रेछनी जिन्दगी
@tingtong2240
@tingtong2240 3 года назад
Legend of Nepali Music Industry...... 😭❤️
@hussamaldean4433
@hussamaldean4433 3 года назад
Asstai rahirahos daju vaiko sammannda 👌
@shashilama4036
@shashilama4036 3 года назад
सबै भन्दा धेरै धन्यवाद ल अनिता जि लाइ दिन्छु।किन कि निता जि को परिवार मा पनि खुसि दिनुभको मा
@pabitaghimire2653
@pabitaghimire2653 3 года назад
सत्य स्वरुपको दुखका बेलाका सम्झनामा झरेका आंसुसंगै आंखानै रसाएर भावुक भएं , तर आमाबुवालाई छुटाएर राख्ने राम कुनै हालतमा नराख्नु होला , किनभने उहांहरु तेस्तो चट्टानी सकस कष्ट पिडादायी दिनहरुमा संगै रहनु भयो , आमाको निरन्तर बुवामाथीको सेवा अनि छोरालाई गर्नु भएको कर्तव्य प्रेम स्नेहले गर्दा आज तपाईंहरु यहांसम्म आई पुग्न सफल हुनु भएको हो ,, बुवाआमाले जे जस्तो चाहनु हुन्छ तेस्तै गर्नु होला , सो गोला प्रथा त झन पटक्कै नगर्नु त्यो त आमाबुवालाईपनि भागबन्दा गर्नु परेको कुनै सामान जस्तै हो , तेस्तो दुखको बेलामा तेसरी आफ्नो त्याग समर्पण गर्नु हुने आमाबुवाको चित्त दुख्छ ।
@dhankutapurbeli4278
@dhankutapurbeli4278 3 года назад
अन्तरबार्ता हेर्दा हेर्दै म त आफै रुनु पो थालेछु पत्तै भएन।। कालजयी गितहरुको माहाराजा भक्तराज आचार्य स्रस्टा प्रती सधै सु- स्वास्थ्य अनि दिर्घायुको कामना गर्दछु।।।।
@hemlatatamang3162
@hemlatatamang3162 3 года назад
निकै नै मार्मीक कथा वास्तविक जीवनको । हुन त हरेक ब्याक्तिको छुट्टाछुट्टै किसिमको भए नि पिडा त ठुलो नै लाग्छ । अनि यो अन्तवार्ता ले भावुक बनायो।
@raajkumarwaiba6497
@raajkumarwaiba6497 3 года назад
Satyaswaroop story sunda sentiment nai vayo what a great person both.
@bluediamondsociety6782
@bluediamondsociety6782 3 года назад
एकदम मार्मिक अन्तर्वार्ता । मैले मेरो वालयकाल देखी आदरणिय भक्त राज आचार्य जयु को भोकल कयानसर भए देखी सतय सवरूप को गायन कला हेरदै र सुनदै आएको छो तयो दिनको मह्सूस गरायो ।
@sitarai3297
@sitarai3297 3 года назад
सलाम छ !दाजुभाइलाई।💐💐पारिबारिक माहौल सँधै सुन्दर- शान्त रहीरहोस् । दुबैले समझदार पत्नी रोज्नु भएको रहेछ ।हजुरहरुको अहोभाग्य हो ।संधै सुख शान्ति कायम रहोस् । प्रेरणादायी कथाले मन छोयो ।
@arjunlungeli6023
@arjunlungeli6023 3 года назад
स्वरुप दाई को big फ्यान हु मत 🙏🙏🙏
@rameshgiri32
@rameshgiri32 Год назад
महान गायक पिता का लायक सुपुत्र हरु जस् लाई देखेर मन बाटै सम्मान जाग्छ।।।
@joshililamani8677
@joshililamani8677 3 года назад
I hearty respect their relationship ❤️🇳🇵,,
@sanudumirai9500
@sanudumirai9500 3 года назад
यो अन्तरबार्ता हेरेर के भन्ने भन्ने निशब्द भय म 😭😭😭😭 सलाम सत्य अनि स्वरुप ज्यूलाइ🙏🙏🙏💟💟😭😭🌷🌷🌷
@gayatrishrestha9438
@gayatrishrestha9438 3 года назад
कति राम्रो कुरा जति सुने नथाक्ने आफ्नो दुखको कुराहरू सबै माझ सेर गर्नु माहान्ता हो । लुकाउनु भएन कोहि कोहि गायकले जस्तो ।हजुरहरु बाट सबैले सिक्ने छ धेरै कुरा पक्कै पनि ।बाबू आमाले कमाएको सम्पत्तिमा रजाइँ गर्ने हरुलाइ भन्दा हामी जस्तो सघर्स गरेर सफल हुने युबालाइ थाहा हुन्छ जिन्दगी को खुशि
@chandralawati4367
@chandralawati4367 3 года назад
कस्तो मिठो र मार्मिक अतर्वाता सुन्दा सुन्दै कतिखेर सकियो थाहा नै भएन।
@mamatarayamajhi933
@mamatarayamajhi933 3 года назад
बुबा आमालाई छुट्टाउने कुरा नगरौ तेयो त बागबान मुभी जस्तो नगरौ है बाबू एत्रो बिबाह गरेर साथमा दुख सुख बाडेर बसेको बुबा आमा लाई गोला प्रथा गरेर नबाडु है ।
@nelanela9441
@nelanela9441 3 года назад
Malai pani ramro lagyo tyo kura kina vane baru 1 mont ekjanako ma 1 mont arko ko ma rakhda ramro hunxa bichara budeskal ma kina chutaunu 🙏
@ranjanarai7862
@ranjanarai7862 3 года назад
मुटु पाेल्याे कुरा सुनेर 💔😥 लेख कहिले पढ्न पाउने एक किसिमको पर्खाईमा छु । सम्मान बुवालाई🙏
@drmagarpm3138
@drmagarpm3138 3 года назад
आदरणीय श्र..य भजन शिरोमणि भक्तराज आचार्य को घटनाको नाइके हरू कोको थियो।
@mohankhatri8695
@mohankhatri8695 3 года назад
तपाईहरूले दुखबाट हरेस नखाई संघर्ष गरेर बुबाको सपना साकार पार्नुभयो ; धन्यवाद ! प्रसिद्ध गायक भक्तराज आचार्य ज्युको हालखबर सुन्ने उक्सुक्ता थियो यो कार्यक्रमबाट पूरा भयो । कार्यक्रम बनाउने टीमलाई नै विशेष धन्यवाद ! दुखपीडाको कुरा सुनेर मेरो पनि आँखा रसाए । बुबाआमाको सेवा गर्ने सुपुत्रहरूलाई नमन गर्दछु । एक दिन त दाजुभाइ छुट्टाछुट्टै बस्नु नै पर्छ त्यसैले आपसी सहमतिमा छुट्टिदा राम्रै हुन्छ । आमाबुबा कोसँग बस्ने कुरा आमाबुबाको चाहना अनुसार गर्नुहोला । दाजुभाइ लगायत सम्पूर्ण परिवारको सम्बन्ध यस्तै गरि आउने दिनहरूमा झन् राम्रो सुन्न पाइयोस् । अझै प्रगति गर्दै जानुहोला । शुभकामना 💐 मोहन खत्री कलंकी , काठमाडौं हाल : बेल्जियम 🇧🇪
@eleem9066
@eleem9066 3 года назад
भाबुक भय मेरो मेरो बुवा लाई सम्झे कुनामा बसेर रोय😢😢
@sadhanabasnet6871
@sadhanabasnet6871 3 года назад
They are the example of the brother love .....I'm big fan of Sworup sir voice and Satya sir frinkness lots of love n respect ❤️❤️❤️🙏🙏🙏
@laxmipaudel1822
@laxmipaudel1822 4 месяца назад
आतिनु हुन भाइ हरु दुख पछि सुख आउछ।
@sukapoudel6843
@sukapoudel6843 3 года назад
Salute xa 2 jna respected legend lai ...aasu rokiyana first dekhi lastsamma
@mangalshrestha7753
@mangalshrestha7753 3 года назад
Dubai jana sir lai manai dekhi salam chha.....🙏🙏🙏👏👏👏👏👍👍👍👍💐💐💐💐
@kailashrai974
@kailashrai974 Год назад
हजुरहरुको अन्तरवार्ता साह्रै ह्रदयविदारक एवं संघर्षशील यात्राको जीवनलाई मैले धेरै सिक्ने अहोभाग्य पाएँ। नमन गर्छु हजूरको संघर्षलाई। भन्न मन लाग्छ उज्यालोमा नखोज केही उज्यालो हो केवल आखालाई। अंन्धकारको गर्भभित्र हेर तिमी पर्खिरहेछ हिराले तिमीलाई।।
@manishalamsal3347
@manishalamsal3347 3 года назад
एकदमै मन छुने,,,कुरा सुनाउनु भयो । याे यथार्थ नै हाे बलेको अागाे सबैले तापने गरछन,धेरै धेरै सफलताको शुभकामना दाजुभाइलाई💖
@namratakoirala5613
@namratakoirala5613 3 года назад
यस्ता छाेराहरु सायदै जन्मदैनन् हाेला।मत सत्य स्वरुपकाे कुरा सुनेर धेरै राेये।
@tarabying6884
@tarabying6884 3 года назад
Me too!
@saraswatibhattarai5905
@saraswatibhattarai5905 3 года назад
सारै मन छोयो।।सहासी हुन सिकायो, यो interview ले।। दुख पर्दा नै थाहा हुन्छ मान्छेको स्वाभाव ।।
@suchitrashrestha4679
@suchitrashrestha4679 3 года назад
धन्यबाद दिन्छु सत्य र सोरुप दाई लाई I God Bless You.
@gokulhumagain881
@gokulhumagain881 3 года назад
Salute brother hood sadhai yestai dekhna paiyos
@sapanalois8484
@sapanalois8484 3 года назад
Chora haru hos ta yasto. I like both. Mero aja samma ko best singer nai bhaktaraj ho. Aja bata ta choroharu pani man lagyo lov u both
@hbsdfort9556
@hbsdfort9556 3 года назад
उदाहरणीय दाजु-भाइ।सबैको यस्तै होस।बधाई छ।
@sushmitarai6386
@sushmitarai6386 3 года назад
I can’t hold my tears.😭😭😭😭😭huge respect to them.🙏🏼🙏🏼🙏🏼🙏🏼
@ambikamulmi3858
@ambikamulmi3858 3 года назад
नेपालको गहना भक्तराज आचार्य का छोराहरू सत्य र स्वरूप हजुरहरूको गित सबै मन पर्छ।👏👏
@jadangbhumo9461
@jadangbhumo9461 3 года назад
Heart touching interview literally my eyes full with tears two amazing singer you guys are two amazing brotherhood salute 🙏🙏🙏❤️❤️❤️💖💖🥰🥰I am big fan of Swaroop raj jee 💖💖
@TheMrgurung
@TheMrgurung 3 года назад
सबैको घरमा यस्ता दाज्यू भाइको जोडी भै दिए सुन्दर संसार हुने थियो। बधाई छ सत्य स्वरूप मा।
@anandbishowkarma7974
@anandbishowkarma7974 3 года назад
great thinking ✌✌ salute both of u bro god bless u
@NagarikTV
@NagarikTV 3 года назад
dukhalay dheri sikauxa bhaneyko hocha god bless you both brother ..
@anjujakobsen
@anjujakobsen 3 года назад
Omg. Kati motivate intreview. Hami vaneko samundra ley bhayera dhoka dhoka vaneko chattan ho. Salute
@apukoirala6464
@apukoirala6464 3 года назад
हजुरहरू हाम्रो देशको सुन्दर तारा हो ,सारा नेपालीको आशीर्वाद छ सधई सरलता प्राप्तहोश सुख शान्ति छावस अब कहिले दुःख नहोश 🌺🌺👍👍❤️❤️🙏🙏
@dhanadahal9991
@dhanadahal9991 3 года назад
मन छुने अन्तरवार्ता
@basunmedia
@basunmedia 3 года назад
Inspiring interview Wish you all the best
@yoobk2658
@yoobk2658 3 года назад
Hajurharu ko subhachintak👏👏👏
@suryashah8237
@suryashah8237 3 года назад
Tq saty soorup sadai mitho git gaunu Hola muya sab jasto
@sajjakoirala5535
@sajjakoirala5535 3 года назад
Looking forward to reading the book.
@Halo30087
@Halo30087 3 года назад
wow मनै छोयो तपाईहरुको सब्दहरुले
@hirathapa4966
@hirathapa4966 3 года назад
बेस्ट अन्तरबार्ता !
@urjanakarki2111
@urjanakarki2111 3 года назад
Sadhibhari yesari mili basnu la babu.mero dherai dherai aasirabad.
@pushkarthapa5965
@pushkarthapa5965 3 года назад
mahaan pitako mahaan chora satya swaroop ji haruma dherai dherai subha kamana.
@riyasherma4542
@riyasherma4542 3 года назад
Kasto yo interview sunera mero man chhoyo aashu aayo ❤❤❤❤bhagawan le sadhai khusi rakhun hajur haru lai ❤❤😍😍
@NoName-pv8hu
@NoName-pv8hu 3 года назад
स्वरुप सरको हरेक गित एकदम मन मुटुमै छुने छन् लभ यु सर 💞
@sangitatimalsina9907
@sangitatimalsina9907 3 года назад
दाजु भाइ को माया साथ भरोसा बिस्वास ले नै जिन्दगी लाई दुख पछि को शुख आँसु पछि को हासो खाचो पछि को पुर्ण भाको छ हजुर हजुर मा समान आधार नमन गर्छु दाइ बुवा को चाहाना आमा को सपना पूरा गर्न सफल बाधुर छोरा हजुर हरु मा श्री पशुपती नाथ को आशिर्वाद किर्पा मिलि राखोस दुख ले जिउन सिकायाको जिन्दगी साराइ सन्सिल्ता र समजाद हुन्छ साराइ मन रोयो हरेक मान्छे ले आफ्नु अतीत बिर्सेर जिउछन तर हजुर हरु माहान कलाकार हुनुहुन्छ जय गीत जय सङीत दाइ भाइ को जीवन मा हर पल खुसी मिलोस यहिकामना भगवान सङ 🙏🙏🙏😭😭😘😘😘😘
@kamalkhadka4905
@kamalkhadka4905 3 года назад
Legend of nepali music industry .They deserve more and more love , support .We all love you both artist .
@sundarghimire9825
@sundarghimire9825 3 года назад
Touched interview 😢 Best singer 🙏🙏
@sunitasigdel582
@sunitasigdel582 3 года назад
दाजुहरुमा नमन्🙏🙏
@munashree2630
@munashree2630 3 года назад
Salute x dajuharu, ma ani mero vai lagayat mero family hjurharuko fan thiyau aajabata ta jhan dai heart fan vayau, hjurharuko yo interview interview haina life sikaune jiuna sikaune amulya wordharu ho.....god bless ur family
@poojagurung3652
@poojagurung3652 3 года назад
निकै मर्मस्पर्शी भिडियो ..
@thaparam6118
@thaparam6118 Месяц назад
आज भन्दा धेरै बर्ष पैला देखि बाहिर समाज ले गर्ने कुरा आज भन्दै छु येउटै बाउ आमा को छोरा हरु को कसरी दुइटा फेस भाइ गुरुङ मगर जस्तो दाइ बाउ जस्तै यो प्रस्न धेरै जनमानस मा थुपारिये को प्रस्न हुन
@shrijanarai610
@shrijanarai610 3 года назад
साच्चिकै मन छुयो तपाई हरुको कुरा सुनेर तपाई हरु जस्तो छोरा जन्मियोस सबै आमा बुबाको काखमा
@poudelrenu4320
@poudelrenu4320 3 года назад
सबै बाहिरी खुशी हुदैमा भित्र पनि उस्तै खुसी हुन्छन् भन्ने हुदैनन् ।
@indrakhatri1335
@indrakhatri1335 3 года назад
Very good interview. May God bless you forever brothers.Do not separate your parents please please.
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 3 года назад
सत्य स्वरुप You guys are inspiration 🙏🙏🇳🇵🇳🇵💞💞
@ramapanthi1267
@ramapanthi1267 2 года назад
सारै राम्राे लागेयाे सत्य रस्वरूप काे एथार्थ कुरा सुन्दा अनि बाबा र आमा प्रतिकाे तयाे सत भाब अनि पत्नि बियाेग भएर पनि अहिलेकाे श्री मति काे छाेरि गुमाएका बाबा आमालाई छाेरी काे स्थान दिन सक्नु यी सबै कुरा बाट मेराे मन छाेयाे आँसु पनि झरेयाे सबै आमाका सन्तान एस्तै बुझ्नि बुझनि जन्मुन भगबान
@bhimrajofficial9552
@bhimrajofficial9552 3 года назад
Man xune interview Salut xa satya sarup dai Bhajan Siromani sir Ko kura le man xuiyoo ❤️❤️❤️❤️❤️
@onlinekc6006
@onlinekc6006 Год назад
जिउँदो सहित , जिउँदो लास, जिउँदो सङ्गीत , जिउँदो भगवान सत्य सवरुप प्रति करोडौं उच्चस्तरीय सम्मान अनि सलुट भक्तराज ज्यु ♥️😘🙏🇳🇵🎉🎁🎑🎆♥️😘🙏🇳🇵🎉🎁🎑🎆♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵
@gigirai6942
@gigirai6942 3 года назад
hatts of both you manche haru sakaltilo bau ama lai bridha asram ma purauxan tapai haru le testo garo chij lai samlera rakhanu vako cha ❤❤
@kamalpun2318
@kamalpun2318 3 года назад
Omg ऐति रुन पन लागेयाे हाेला मुटु नै गाठाे परेर अायाे हजुर हरु पीडा दाऐक मन बाट निसकेकाे कुरा हरु सुनेर ऐसताे छाेरा पाउनु त भागेमा लेखेर लेयाउनु परछ मनै देखि सम्मान छ सते साेरुप भाइ हजुर हरु दुबै जाना लाई अजै सुखत साङगितिक जीवन काे र बुवा अामा परति काे याे अथा मायाँ र सम्मान
@ngautam007
@ngautam007 3 года назад
You guys are matured before your time .....love you guys. You guys are amazingly lovable ! Bhaktaraj ji ra mummy ji lai mero sewadhog !
@user-fv6cx5wv5i
@user-fv6cx5wv5i 4 месяца назад
सबै कुरा त प्रेरणादायी नै लाग्यो तर बा आमालाइ छुट्टाछुट्टै राख्ने कुरा सुन्दा मन नै अमिलो भयो।भोलि पर्सि यहाहरुको छोराहरुले नै तपाईंको दम्पतीलाई छुट्टाउने कुरा गर्यो भने कस्तो होला?त्यो कलिलो बैशमा बिरामी बुढा साना छोराहरु स्याहारेर बसेको आमालाइ छुट्टाछुट्टै राख्ने कुरा कसरी सोच्न सकेको।
@sdhakal100
@sdhakal100 3 года назад
Interview herer suner sarai bhabuk bhay God bless you both 🙏
@jyotighimire9266
@jyotighimire9266 3 года назад
Dherai marmik kurakani bhai haruko.....ahile Bhakraj Aacharya sirko boli niskinxa ki nai Utasab bhai!!!
@snayniroula
@snayniroula 3 года назад
God Bless you both and your family
@kamalakhadka9796
@kamalakhadka9796 3 года назад
साहै मन छोयो कस्तो राम्रो बिचार सत्यता बौलीमा यति ठुलोstar भारा पनि घमण्ड रैनछ सधै यस्तै khusi देख्ना पाउँ
@gangabhusal9244
@gangabhusal9244 3 года назад
Huge respect to both of you...!!🙏 You both deserve all the happiness and love May god bless you♥️♥️
@roshnabasnet9155
@roshnabasnet9155 3 года назад
Sarai man chune interview🙏🏼
@BidyaLimbu-qn9tw
@BidyaLimbu-qn9tw 4 месяца назад
सारै दर्दनाक, मन रोयो
@antimathewe1109
@antimathewe1109 3 года назад
Heart touching interview 😢😢 sadhai yesari nai milera aghi badhnu hos 😍😍😍😍
@punamsunar3568
@punamsunar3568 3 года назад
साचिकै बाबाको कुराले धेरै रोय अनि आफ्नो बाबा लाइ् सम्झिय😓😓😓😓😓😓
Далее
СКАМ НА TWITCH
14:07
Просмотров 289 тыс.
Самое Романтичное Видео ❤️
00:16
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Просмотров 13 млн
Впервые дал другу машину…
0:57
Попалась за конфету 🍭🙃
0:20
Просмотров 1,5 млн