Тёмный

सधै रुवाउने जीवन शर्माले इन्द्रेणीमा यसरी हसाए । हेर्न छुटाउनु भयो भने पछुतो हुनेछ ।। ०७५.०४.१८ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 3,9 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

2 авг 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3 тыс.   
@ghanashyamtiwari6091
@ghanashyamtiwari6091 6 лет назад
तपाईं को बिचार लाई सलाम छ।सानो छदा तपाइको गित सुन्न अनि नाटक हेर्न गयको याद आयो।
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 6 лет назад
शिमली छाँयामा बसी........ गाउँघरको प्रोग्राममा नाचेको जिबन शर्माले ज्यु ले गाएको यो जनवादी गीत आज फेरि ताजा बनेर आयो। दुखी गरिब र किसानको पक्षमा गित बाट आबाज उठाउने जिबन शर्मा र इन्द्रेणी संचालक तथा सम्पूर्ण इन्द्रेणी परिवार र शुभचिन्तक र सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद टक्राऊछु , जय होस सबैको।।।
@sunitasubarnakar649
@sunitasubarnakar649 3 года назад
शोषित पिडित तथा न्यायप्रेमी जनताको मनमन मा बस्नुभएका , सादा जीवन र उच्च विचारका धनी जनवादि गायक जीवन शर्मा ज्यु प्रती हार्दिक नमन छ ।
@innocentsumu1866
@innocentsumu1866 3 года назад
हासोसंगै धेरै रुन पनि आयो जिवन शर्माको गितका शब्दहरु अनि उहाँको जिवनको संघर्षले। जनताका गायक जिवन शर्मा प्रति उच्च सम्मान 🙏🙏🙏
@yamthapa5005
@yamthapa5005 6 лет назад
जीवन शर्मा साच्ची उच्च बिचार र महान ब्याक्तित्व भएको मान्छे र हो। मेरो स्यालुट छ।
@bibekrijal83
@bibekrijal83 5 лет назад
जिवन काका सधै यसरि नै हासिरहनुस्।हामी यसै खुशी हुन्छौ।तपाइ जस्तो गायक फेरि जन्मीदैनन् काका।down to earth
@harikarki8068
@harikarki8068 4 года назад
सच्चा मनका महान आदरणीय क. जीवन शर्मा ज्युलाई अन्तर हिर्दय देखि सलाम
@ramchandrapokharel1876
@ramchandrapokharel1876 4 года назад
जति हेर्याे त्येति हेरौ हेरौ लाग्ने...अझै धित पुगेन..फेरि पनि कार्यक्रममा ल्याउनुपर्याे, जन गायक जीवन शर्मालाई उच्च सम्मान छ।🙏🙏🙏
@jeevanthapa9640
@jeevanthapa9640 6 лет назад
क्रान्तिकारी गितको राजा! जीवन शर्मा !! किताब किनेर पढेको याद आयो!! आजिबन,, जिवित !!! हुनेछ हजुरको देन!!!!
@dilenmgr18
@dilenmgr18 6 лет назад
रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष कमरेड जीवन शर्मा सबैका प्रेरणा हुनुहुन्छ। #जिन्दावाद #जयजनवादीगित
@kishorbk1660
@kishorbk1660 4 года назад
जनताका गायक जीवन शर्मा दाजुलाई हृदय देखिनै सलाम।दाइ हजुरले जनताको जिवन्को निम्ति आफ्नो जीवन समर्पित गर्नु भयो
@rajukandel9756
@rajukandel9756 3 года назад
जीवन शर्माको सरलता र जीवन देखेर साँच्चै डाह लाग्छ । आहा ! यो जीवन पो जीवन । सरलता र सङ्घर्षको पर्याय जीवन शर्मा । 😊😊😍😍
@lakpagelicreation5085
@lakpagelicreation5085 6 лет назад
उहाँ प्रती धेरै ठूलो सम्मान छ मेरो पनि !!! एउटा गीतले साह्रै मन छुने जीवन देखि युग युग सम्म स्मारण रहने गीत "सिमालि छायाँमा बसि भरिया लामो सास फेरेको" !!!
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 6 лет назад
सलाम छ सारा जिवन नेपाली गीत संगीतमै सुम्पिनु भएका अग्रज जन गायक आदरणिय दाजु जिबन शर्मलाई।। यो कार्यक्रम बाट पनि धेरै कुरा सिकियो।
@styintertentmenttv8990
@styintertentmenttv8990 5 лет назад
मेरो पनि
@tarjanjems9286
@tarjanjems9286 5 лет назад
Hajur le ni hernu hunx rw..
@reetughimire904
@reetughimire904 5 лет назад
सलाम छ जीवन दाइको कलालाइ उहालाई फेरि फेरि बोलाउनु होला
@suryajoti3031
@suryajoti3031 5 лет назад
😘😘😘
@maheshrajojha7190
@maheshrajojha7190 5 лет назад
Me
@devrajkc4880
@devrajkc4880 4 года назад
आज मलाइ जीवन दाजुको गित सुनेर लाग्यो कि नेपालमा यस्तै यस्तै गित लेख्ने र गाउनेको खाचो छ सलाम छ दाजु र इन्द्रेणी टिमलाई नि धन्यवाद
@Black_Heart-io6kg
@Black_Heart-io6kg 4 года назад
जति पटक हेर्दा पनि धित नमर्ने यो episode इन्द्रेनी टिम अनि बिषेश गरि जिवन शर्मा दाजु लाई नमन' कम्युनिस्ट हरुले नचिनेका हिरा हुन जिवन शर्मा 🙏🙏
@paudelbakery340
@paudelbakery340 5 лет назад
पहिलो पटक यसरी जीवन शर्मा सरलाइ सुन्न पाउँदा खुसी लागेको छ। धन्यवाद इन्द्रेणी टोलिलाई।
@rajkafle7758
@rajkafle7758 4 года назад
अतिनै मार्मिक र गहकिला कुरा जीवन शर्मा ज्युका
@AnilKumarKumar-he3dm
@AnilKumarKumar-he3dm 6 лет назад
सर्बप्रथम त सलाम सलाम सलाम छ सर्बहारा दिन दुखिहरुको पिर मर्का तथा तत्कालिन राजनितिक घतनाक्रम को सत्य तथ्य सचेतमुलक गित संगितको माध्यम बाट मुत्तिका लागि लडिरहेका जनगायक जीवन शर्मा लाई अनि यो इन्द्रेणी तिमलाइ पनि यसरी यस्ता ब्यत्तिलाइ लिइ यो लोकप्रीय कर्यक्रम मार्फत निरन्तर देश र जनतालाइ सचेत बनाउन ठूलो सहयो पुग्थ्यो होला ।।
@anjalikwt5775
@anjalikwt5775 4 года назад
जनगायक सुपर जीवन शर्मालाई ह्र्दय बात सलम सलुट🌹🌹
@ombajgaian911
@ombajgaian911 4 года назад
साँच्चिकै नेपाली जनताका गायक बिद्वत वर्ग जीवन शर्मा लाई सलाम छ।अझ मानिसलाई उहाँको जीवन कहानीले थप प्रेरणाको बाटो पनि सिकाएको देखिन्छ ।
@tejdhakal6917
@tejdhakal6917 6 лет назад
व्यतीगत रुममा मैले उहालाइ चिन्न्दिन तर उहाका सबै गितहरु सुनेको छु उहाका सबै गितमा समाज र देशलाइ एउटा सन्देश दर्शन बोकेको हुन्छ। हजुर एउटा माहमानब हुनु हुन्छ।
@rajbayalkoti6025
@rajbayalkoti6025 5 лет назад
सादा जीवन उच्च बिचार का धनी जन गायक जीवन शर्मा प्रती हार्दिक नमन।।
@rksparsha1751
@rksparsha1751 4 года назад
गायक जीवन शर्मा लाई सलाम छ। कति रमाइलो अन्तर्वार्ता साह्रै मन पर्‍यो। साह्रै हसाउनु भयो जीवन शर्मा सरले।
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
राम्रो ,अति बिद्दान र हास्यब्यङ्गेको पाठ दियर दर्शकहरूलाई हसायर मन प्रफुल्ल पार्न सफल गायक ,जीवन शर्मा जि लाई फेरि सलाम ! दाङ्ग तुल्सिपुर ।
@s.kmusiconlinekhabar642
@s.kmusiconlinekhabar642 5 лет назад
धन्यवाद छ इन्द्रेणी टिम लाई र हार्दिक धन्यवाद छ जीवन दादा लाई तपाईं बाट धेरै कुरा सिक्न पाइयो ...... मैले लगभग 70/80 चोटि हेरि सके तर पनि म भरिएको छैन कसम ले झन आँखा बाट आँसु आयेको थाहै हुदैन र आगामी दिन हरु मा पनि येस्तै कार्यक्रम हेर्न पाउ म सधै इन्द्रेणी हेरेर बस्ने गर्छु र कहिले छुटाएको छैन..... को को हुनुहुन्छ इन्द्रेणी लाई माया गर्ने र हर एक एक कार्यक्रम हेर्ने साथीहरू
@dambarbista90473
@dambarbista90473 6 лет назад
१५ चोटि हेरि सके फेरिपनी हेरम हेरम लाग्छ धनेन्यवाद इन्देनी टिम्लाइ
@samsungbxjxmd5360
@samsungbxjxmd5360 5 лет назад
ankhibhuin ko dambar bista ta hoina katai??? mero best friend,,
@rajukhanal3232
@rajukhanal3232 5 лет назад
उहाँका गित हरु मा जानीनजानी नाचेर गाउँघरमा खुबरमाइलो गरीयो कुनै दिन ।
@mekhgrg9541
@mekhgrg9541 5 лет назад
@@rajukhanal3232 5
@reeyaztimilsina7162
@reeyaztimilsina7162 4 года назад
@@samsungbxjxmd5360 '
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Ma ta 20 choti herxu
@harshanapoudel7459
@harshanapoudel7459 4 года назад
गित गायको सुन्दा पनि रुन मन लग्छ मलाई जनगायक जीवन शर्मालाई मेरो नमन 😍😘😘
@bikramshrestha4340
@bikramshrestha4340 4 года назад
जन गायक जीवन शर्मा को आवाजको प्रशङ्सा गर्दछु
@user-rg5uw3pm3i
@user-rg5uw3pm3i 6 лет назад
सुन्ने बित्तिकै रगत उमाल्ने काडा उमार्ने सदाबहार का जनगायक जिवन दाई लाई सधै रेक्सपेट गर्छ यो ज्यान ले...!!
@suryajoti3031
@suryajoti3031 5 лет назад
🤗🤗🤗
@ramugurung
@ramugurung 5 лет назад
अति मन छोयो जीवन शर्मा दाईको गीतले आज खुब हास्न पनि पाईयो। सधै गरीब र निमुखाहरुको गीत गाउनु हुने वहाको जीवन प्रेरणादायी छ।
@sharadachapagain70
@sharadachapagain70 3 года назад
हाम्रो बागलुङको जीवन दाजुको गित सुन्दा रुन मन लाग्छ ।के गर्नु नेताले बुझ्नुपर्छ बल्ल देशमा परिवर्तन हुन्छ धेरै धेरै धन्यवाद जीवन दाजिलाइ
@Dabalbc-nh5ie
@Dabalbc-nh5ie 7 месяцев назад
उच्च सम्मान का साथ सांगीतिक अभिवादन आदरणीय जनता का गाएक जीवन शर्मा दाजु
@technology8436
@technology8436 6 лет назад
जीवन दाइ काे रचनाले हामी नेपालीकाे यथार्थ बाेलेकाे हुन्छ । उहाँ प्रति सम्मान प्रकट गर्दछु ।🌹
@geetaojha9163
@geetaojha9163 6 лет назад
मलाई मन पर्न कलाकार आउनु भएछ 😍😍😍😍हजुरको सीमली छाया बसि भरीया लामो सास फेरेको 😍😍 मलाई सानो उमेर द्ेखि मलाई सारे मन पर्न गीत हो😍😍😍😍💕💕
@rabindrathakur2886
@rabindrathakur2886 6 лет назад
वाह गरीब र जनताका लागि गाउनु भोकोमा जिबन जिलाई धेरै धेरै धन्यवाद र यसरी नै खुरीरहोस हजुरको मुहारमा मेरो शुभ कामना छ।
@dipaknisan6408
@dipaknisan6408 6 лет назад
Yes
@nirmalasharma7376
@nirmalasharma7376 4 года назад
नमस्कार दाजु जिबन शर्मा ज्यु धन्यवाद कृष्ण भाईलाई आज प्रत्क्षय देख्न पाईयो। म उहाको गित बच्चै देखी सुन्दा निकैआनन्द लाग्थ्यो ।🙏🙏
@birBahadur-kw2hb
@birBahadur-kw2hb 3 года назад
सलाम छ जीवन दाजु लाई अाज सम्म पाच पटक हेरिरहेको छु फेरि एक पटक लिउनु परेयाे सर जयकृष्ण कडेल सर जय हाम्रो ईन्देणि समाजलाई
@ishamagar7516
@ishamagar7516 6 лет назад
वा जीवन शर्मा लाई मन्नै पर्छ। यो उमेर मा पनि कति मिठो/राम्रो स्वर।
@shivaachhetree6864
@shivaachhetree6864 6 лет назад
कडेल सर मलाई आजको कार्यक्रम जस्तो कहिले पनि रमाइलो भको थिएन आज चै अति राम्रो लग्यो म हजुर दुइटा लाई म सलोट गर्छु ।
@sanubahadur9989
@sanubahadur9989 4 года назад
जीवन शर्मा को यो क्रान्तिकरि गीत सुन्दा नि यो सरिर को रुउ ठाडो भएर उम्ररिन छ्न तर के गर्नु देश मा जुन जे जस्तो बेस्था आए नि यो देश पर्बतन हुन सकेन।मलाई लाक छ यो यो गीतले भने जस्तो देश परिबर्तन हुन सकेन।
@madhavprasadsharmamadhavpr5495
@madhavprasadsharmamadhavpr5495 4 года назад
अति रामरो गित स.गित इनदरेनी को लोक सगितका सबै परीबारमा धेरै धेरै धनयबाद छ मिठा मिठा गीतहरु सुनन पाईयोस यही शुभकामना छ
@deepudarpan8165
@deepudarpan8165 5 лет назад
जीवन शर्माको जीवन कहानी सुन्दा जिवनमा केही गरेर मर्नुपर्छ जस्तो लाग्यो ।
@bishnutamang2866
@bishnutamang2866 4 года назад
lok Doloresloklokloklokloklokloklokloklokloklokloklokloklokufclokufclokufclokufclokufcthis
@subuyt2240
@subuyt2240 3 года назад
अति उत्तम ब
@shovrajgorkhali2529
@shovrajgorkhali2529 6 лет назад
जन गायक जिबन शर्मा हामी नेपालीहरुको लागी सदाबहार गायक हुनुहुन्छ
@bodhrajbista6492
@bodhrajbista6492 2 года назад
जनताको प्यारो गायक जीवन शर्मा दाइलाइ हृदयदेखि सलाम छ।
@user-fp6tm1sy5u
@user-fp6tm1sy5u 3 года назад
आहाँ कति राम्रो सोच बिचार ।जीवन शर्मा जु । सबै को येस्तो सोच बिचार भये देश मा छिटै परिवर्तन आउने थियो ।
@mahendrashahi450
@mahendrashahi450 6 лет назад
यो उमेर भैसक्दा पनि उहि स्वर उहीँ जोस जांगर आहा कति मन छुने, धेरै गित सुनेको थियो, उहाँको क्रान्तिकारी गित पनि सुनेको थिय आज प्रत्यक्ष रुपमा सुनियो धन्यवाद छ निन्द्रेनीलाई, सलाम छ जिबन शर्मा ज्युलाई सम्मान प्रकट गर्दछु हजुरलाइ
@dhamalachander2842
@dhamalachander2842 6 лет назад
जिबन शर्मा दाई को हरेक सब्द मन छुने र उहाँ हासो पनि सार्है राम्रो छ धन्यवाद ईन्द्रणी टिम लगायत कृष्ण कडेल सर हजूर को आजको प्रोग्राम मा धेरै हासियो पेट मिची मिची
@milansavedfromutuberai6668
@milansavedfromutuberai6668 2 года назад
जीवन शर्मा एउटा कहिले भेट्न नसकेको मान्छे। यो ईन्द्रेणी कार्यक्रममा नै भेटियो। बढ़ो रसिक मान्छे। राष्ट्रको दुःख र विसंगतिलाई मनमा गुम्स्याएर नराखी गीत बनाएर गाउने मान्छे। समाजको आँखा खोल्न सँधै प्रयासरत व्यक्तित्व जीवनले आफुले भोगेका कुरालाई हँसाएरै हुरूक्क पाऱ्यो । म यूट्युबमा जीवनको कार्यक्रमलाई हेरेर हाँस्दै आँशुसरी बनें। जेहोस जीवन शर्मा नेपालको एउटा मान्छेको रुपमा निधी हुन्। मेरो सलाम छ उनलाई।
@shyamrajrai5624
@shyamrajrai5624 4 года назад
म पनि हासे, सलाम छ जीवन शार्मा अनि इन्द्रेणीलाइ।
@kalindrakumarpun6047
@kalindrakumarpun6047 3 года назад
0p0
@ramanpokharel9568
@ramanpokharel9568 5 лет назад
मजदुर किसान अनि दिनदुखिका आवाज जीवन शर्मा दाइ लाई सरकार ले रास्ट्ीय सम्मान गरेको हेर्ने ठुलो रहर छ...✊✊✊✊✊✊✊
@premboharaxetribohara9212
@premboharaxetribohara9212 5 лет назад
Kati ramaila hai Jiban sir hai ani kati ramro socha man vayeka hai sabai yastai nai vaye kati ramro huntho hai hai hamro desha ma hai yastai manis ko jarura xa
@suryajoti3031
@suryajoti3031 5 лет назад
✍️✍️✍️
@uttardhojbohara8962
@uttardhojbohara8962 2 года назад
@@premboharaxetribohara9212 द
@dilkumarsatyal3291
@dilkumarsatyal3291 2 года назад
6@@premboharaxetribohara9212gtrfy nnnn
@amritkhanal7648
@amritkhanal7648 Год назад
00 00 XLR so zfguohgx vvv''*fff-*ğğv I 8
@rameshpokhrel2937
@rameshpokhrel2937 5 лет назад
जीवन सर्मा दाइको जनबादी गित सुनेर आनन्द त आउँछ सङै रगत पनि तातेर आउछ
@kishorbaba8975
@kishorbaba8975 4 года назад
आदरणीय जन गायक जीवन शर्मा लाई मेरो हार्दिक नमन ।
@basantathapa9933
@basantathapa9933 5 месяцев назад
धन समपती न कमाये पनि गरीब गरीब जनता का मनमुटु मा बसन सफल जीवन शरमा हजुर लाई नमम छ।
@sangammagar8383
@sangammagar8383 6 лет назад
सिमली छाया मा भन्ने गीत त हाम्रो आदरणीय दाजु ले ल्याउनु भएको रैछ मलाई जान्न इच्छुक थियो आज जान्न पायो धेरै खुशी लाग्यो इन्द्रेणी लाई धन्यवाद
@salamikerthapa159
@salamikerthapa159 6 лет назад
आशा छ भाग दुई पनि छ होला जीवन सर संगको यो भला कुसारी सबै को जय होस जय होस इन्द्रेणी को
@dhurbabasyal7372
@dhurbabasyal7372 3 года назад
आदरणीय गुरु जनगायक जिवन शर्मा तपाईंलेको गित संगित सुनेर मलाई जनवादी गित गाउन सुन्न मन लाग्छ ।।
@ranjituae110
@ranjituae110 4 года назад
हा हा कति रमाइलो हाे के ,,, इन्द्रेणी काे सबै कार्यक्रम हेर्छु तर याे कार्यक्रम जस्तो रमाइलो कुनै लागेन ,, हृदय देखि नमन छ जीवन शर्मा सर लाई ।
@mallathakuri6584
@mallathakuri6584 6 лет назад
आदरणीय जीवन शर्मा प्रति सलाम कलाकार भनेको यस्तो हुनु पर्छ । हरेक शब्द शब्दमा दम छ दिन दुखी हरु को पिडा मा आधारित । यस्तो कलाकार लाई सबैले प्राथमिकता दिनुपर्ने हो । नाङ्गिने र बाङ्गिने लाई भन्दा । जिन्दगी धेरै संघर्षमय भय पनि जोश र जागर छ । जनता को गायक भनेर तेसै भनिएको होईन । उहाँ को हरेक शब्दमा जो दम छ कुनै पनि कलाकार को सृजना सङ्ग तुलना गर्न मिल्दैन ।जीवन शर्मा लाई नचिने पनि कसको गीत हो भनेर थाहा नपाए पनि गीत नसुनेको र मन नपराउने मानिस हरु कम्ती मात्रै छन् होला जस्तो लाग्छ । फेरि पनि हृदय देखि सलाम अनि धन्यवाद इन्द्रेणी तिम लगायत जीवन शर्मा ज्यु लाई
@HamroOnlineTube
@HamroOnlineTube 5 лет назад
ho hajur
@shivabk6432
@shivabk6432 6 лет назад
आज बल्ल मन परफुल्ल भयो सम्माननिय ब्याक्तित्व को यो प्रस्तुतिले हजुले रोजेको बाटो अङ्गालेको ,हजुरले दिएको ज्ञान लाई आत्मसात गर्दै यहाँ सम्म छु ।त्यो दिन सम्झन्छु साउने , भदौ को झरीमा गीत गाउँदै हिँड्ने क्रममा मलाई बोकेर अफ्थयारो कटाई हिदाएको सलाम छ गुरु प्रती अनि अभिबादन कम्रेड प्रती।सात समुन्द्र पारी बाट।
@deepakrawal5748
@deepakrawal5748 5 лет назад
Salam dai
@mtvmagargumastha3209
@mtvmagargumastha3209 4 года назад
मन छोयो अतिनै ..... रुवाने शब्दले हासाउन सकिदो रहेछ बुझ्ने र बुझाउने कलामा फरक हुदो रहेछ जति हेरेनी उस्तै ताजा जस्तो लाग्छ
@hariadhikari2062
@hariadhikari2062 4 года назад
मान्छे दुखि भएनी कति हास्नी हसाउनि हो के दाइ ले . जनगाएक दाइ ,माइ डीयर दाइ ..❤️❤️♥️♥️♥️♥️
@mohansingjali9310
@mohansingjali9310 6 лет назад
जनताको गायक जनवादी सर्जक जीवन शर्मा प्रति आत्मा देखि नै उच्च सम्मान सहित सलाम✊✊✊✊
@krishnamagar2336
@krishnamagar2336 6 лет назад
आदरणीय संमानिय दाजु महान जनवादी गायक जीवन शर्मा दाजुको दुखी गरिब असहाय नेपाली जनता प्रती साथ दिने हृदय स्पर्शि मनै छुने गित सुनेर नै मेरो मनमा क्रान्ति उब्जिएको थियोे । शोषक सामन्त विरुद्ध काधमा बन्दुक बोकेर पनि हिडे। सलाम जीवन शर्मा दाजु।
@tolakantarijal6785
@tolakantarijal6785 5 лет назад
ब।?
@indrabilasneupane4300
@indrabilasneupane4300 2 года назад
@@tolakantarijal6785 zzźźaaaa
@premkumarshrestha2785
@premkumarshrestha2785 2 года назад
@@indrabilasneupane4300 BH gw
@govindaniroula7918
@govindaniroula7918 3 года назад
हाम्रो समाजमा धन थुपार्नु लाई सुखको परिभाषा भित्र पर्लान तर अात्मा सन्तुष्टि नै सुख हो ।
@madhavprasadsharmamadhavpr5495
@madhavprasadsharmamadhavpr5495 4 года назад
यी दुई महान कलाकार जिबन दाई कृषन दाईका गितहरु सुनीरहु भैराछ धनय हुनुहुनछ महान हुनुहुनछ
@shovakharpaudel7582
@shovakharpaudel7582 6 лет назад
नेपाली जनताको मन मुटुमा बस्ने जनप्रिय कलाकार जीवन शर्मा !! धेरै धेरै धन्यवाद ईन्द्रेनी टिमलाई !! साथै गोमा भन्डारि ज्युलाइ नमस्कार !!
@Apishaipal.su.pa.7878Np
@Apishaipal.su.pa.7878Np 6 лет назад
सलाम छ जिबन सर्मा ज्यु लाई अाज भेटिय धेरै दिनमा सर्बहारा का गायक लाई सलाम छ
@dipakvishwakarma3583
@dipakvishwakarma3583 5 лет назад
Shlamch zewnsrmazeyo lay
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
जनता बचाउने महान परिश्रमि अभियन्ता ,मत इन्द्रेणि हस्पिटलको डक्टरपनि भन्न मन लाग्छ !! कृष्ण जि साथै नेपनलका अत्येन्त लोकपृर्य सि नियर र प्रभाशालि चर्चित बरिष्ठ गायक जीवन शर्मा जि हरूमा सलाम छ !!!
@bhalakajirai3609
@bhalakajirai3609 3 года назад
झारेझुरेहरु अाउदा दर्शकहरुको ताती अनि यस्तो इतिहास बोकेर हिडेका जनताका गाएक अाउदा कोही दर्शक छैन ।
@ambrossraii3999
@ambrossraii3999 5 лет назад
जनवादी गायक जिवन शर्मा अहिलेका कम्युनिस्ट भनौदा हरुले चिन्न नसकेका हिरा हुन लाखौ लाख सम्मान छ 🙏🙏🙏
@bhagwatipathak6051
@bhagwatipathak6051 3 года назад
Namn xa jiban sarma jilai 🙏🙏🙏🙏🙏🙏
@juniorgurkhase.pacademyt.v5676
आजो भन्द १९/२० बर्ष यो अति मार्मिक थियो आजो नि एतिकै मार्मिक नै छ जिबन दाइ को गित अति राम्रो छ .....
@krishnagaudel2803
@krishnagaudel2803 3 года назад
जीवन जि मलाइ पनि हजुर को जिन्दगी का पहल हरु लाई पछाडी फर्केर हेर्दा एक दमै आनन्द आउँछ हजुर महान हुनुहुन्छ सलाम छ हजुर लाई मेरो
@kajiamoljung9463
@kajiamoljung9463 4 года назад
धरोहर नेपाली गित संगीत को।।।जिवन दाइ।।
@lphangrai6569
@lphangrai6569 5 лет назад
जीवन शर्माको गीत नेपालको कांग्रेस रा प्र पा अन्य पार्टीको बरिष्ट नेताहरुले पनि हमेशा सुनिरहेको हुन्छन ।
@harisapkota5131
@harisapkota5131 6 лет назад
आजको इन्द्रेनी एकदम रमाइलो हाँसोको वर्षा ।
@rakeshjazs6305
@rakeshjazs6305 4 года назад
Living legend. Anybody watching during lockdown.Getting positive energy.
@nirusomai2093
@nirusomai2093 4 года назад
Hjrko sanghars le malai pani kehi garne prerit gareko chha dhanyabad jeeban sarma g
@4gnetnet21
@4gnetnet21 6 лет назад
आज को इन्द्रेणी धेरै रमाइलो सलाम छ कृष्ण कडेल दाजु अनि जीवन सर्मा ज्यु लाइ
@balbahadurchhetri9394
@balbahadurchhetri9394 6 лет назад
अाजकाे कार्यक्रम सारै मार्मिकछ जीवन सरकाेगिदत मनछुनेछ धन्यवाद ईन्दृेणिलाई धन्यवाद हजुरर कृष्नकडेलसरलाई सफलताकाे कामना नियमित सुन्ने हेर्नेे गर्दृछु म हाल साउदि अरब देखि ........🌹🌹🌹🌹🌹
@amirsapkota3891
@amirsapkota3891 2 года назад
जीवन शर्मा प्रती मा सधैं सधैं नतमस्तक हुनेछु
@parshuniroula9380
@parshuniroula9380 3 дня назад
आज फेरी 5 बर्श पछी हेर्दै छु अनि सबै गित पुरै अझै गाउन सक्ने रैछु म जिबन शर्मा गुरु बा को चरण छुन पाउ अब नेपाल गएसी ❤❤❤
@kirat102
@kirat102 6 лет назад
शोषित पीडित जनताको गित गाउने जन गायक जीवन शर्मा प्रती लाखौंलाख सम्मान ✋✋
@iconpharma1768
@iconpharma1768 6 лет назад
many congratulations
@bedsrst5909
@bedsrst5909 5 лет назад
K,garnu Jivan Sharma jasta sarvahara jahaka tahi xa bharastaharu Kaha bata Kaha pugi Salkyo....
@gamerboydeepson9364
@gamerboydeepson9364 3 года назад
झरनाको चिसो पानी, जनकबी जीवन शर्मा मुटु भक्कानियो , सधैं आरग्यताको कामना
@dilsubagurung5289
@dilsubagurung5289 3 года назад
Congratulations to sir
@Khabarbulletintv
@Khabarbulletintv 6 лет назад
बाजेले हसाउनु सम्म हसाउनु भयो हौ ।झण्डै आन्द्रा भुडि बाहिर आएन | जीवन शर्माको हरेक गीत सुनेर रोएको छु सँगै मनमा सामन्ती र शोषकको बिरुद्ध मनमा क्रान्तिको ज्वारभाटा उब्जाएको छु।सलाम छ जीवन बाजे 😃😃😃😃😃😃😃😃😃😃😄😄😄😄😄😄😄😄😀😀😀😀😀😀😀😀 #Raptiaawaj #spmathawor
@TimroChhayama
@TimroChhayama 6 лет назад
Rapti Aawaj If u like, watch out the famous poetry as Nepali Gajal Gumnaam! Found at youtube!
@rukminapageni5715
@rukminapageni5715 5 лет назад
Dherai khusi lagyo aaja jiban sir ko git sunna paiyo.
@suryajoti3031
@suryajoti3031 5 лет назад
😘😘😘
@HamroOnlineTube
@HamroOnlineTube 5 лет назад
ho hajur
@kamalnepali9599
@kamalnepali9599 5 лет назад
सुन्दर बिचार
@rambhandari5767
@rambhandari5767 4 года назад
नेपालकाे ईतिहाँसकाे जनगायक हुनुहुन्छ।सम्मान छ हजुरलाई
@jangarai1263
@jangarai1263 4 года назад
ani katti ramro geet bachpan dekhi suneko git
@chimmy5361
@chimmy5361 5 лет назад
मेरो जिन्दगिमा कहिल्यै नमर्ने नाम,त्यो हो जीवन शर्मा जि को क्रान्तिकारी आवाज,,चाइदैन मलाइ सम्पत्तिको राश,,,,,कति अन्तरात्माको आवास गराउछ,,,
@parkeshdungal5855
@parkeshdungal5855 3 года назад
10 ma padhethe teti bela suneko atyanta man prne gita ho
@santamarsangi3338
@santamarsangi3338 5 лет назад
जनगायक जीवन शर्मालाइ रास्टिय पुरस्कार बाट सम्मान गर्नुपर्छ , नेपाल सरकारले
@ganeshbhujel5206
@ganeshbhujel5206 3 года назад
रास्टिय पुरुस्कार को लागि kp r prachhad ले सोचने हो कि.
@rantathapa6452
@rantathapa6452 3 года назад
9
@rantathapa6452
@rantathapa6452 3 года назад
Thapa
@rantathapa6452
@rantathapa6452 3 года назад
9
@dijantamng123
@dijantamng123 3 года назад
@@rantathapa6452 cfggo9
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
नेपाली सांगीतिक क्षेत्रका एक इमानदार सम्मानित ब्यक्तिलाई इन्द्रेणीले सम्मान गरेर स्टुडियोमा ल्याउने हुने कृष्ण कडेल सरलाई हृदय देखि नै सलाम छ
@manjunepal2612
@manjunepal2612 4 года назад
I always watch this Programme . Manju Nepal Canberra Australia.
@bkashish1704
@bkashish1704 6 лет назад
सर्वहारा वर्गका अनि जनताका गायक आदरणीय जीवन शर्मा ज्यु संगको आजको यो भाग अत्यन्तै रमाइलो अनि सन्देशमुलक लाग्यो । शर्मा जि का जीवनका उतारचढाव, भोगाइ अनि सुखदुःखका ती क्षणहरुले आम मानिसलाई प्रेरणादायी श्रोत बन्नेछ ।।
@ashagrg6196
@ashagrg6196 6 лет назад
police
@dhorbarahikhabar5830
@dhorbarahikhabar5830 6 лет назад
आजसम्म हेरेको भन्दा उत्कृष्ट प्रस्तुति जनताका गाएक जिबन सर्मा उच्च सम्मान
@minbahadur2943
@minbahadur2943 4 года назад
YESTO MANXE FHERI JANAM HOS NEPALKO LAGI
@minbahadur2943
@minbahadur2943 4 года назад
INRENI AJAJASO RAMAILO K BHANM
@sawalsinggurung4400
@sawalsinggurung4400 2 года назад
@@minbahadur2943 111
@user-je4ib3og8p
@user-je4ib3og8p 2 года назад
१००%
@soltigamer5560
@soltigamer5560 2 года назад
We So mpii I will
@deepchapagain7346
@deepchapagain7346 2 года назад
Wow jaya indrani jaya krishnasir (nepali hamiharuko amar jiva gatha)🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🦁🥰
@sunilshrestha5082
@sunilshrestha5082 4 года назад
जीवन शर्मा जन गायक लाई उच्च सम्मान सलाम छ ।
@laxmichaulagain9247
@laxmichaulagain9247 5 лет назад
वाहकाे हरेक गित सुन्दर छ ।😍आज वाहलाइ देख्न नि पाए कति सरल कुरा दार्सानिक कुरा चेतना मुलुक गित गाएर नि याेगी हुनुहुन्छ ।लाेभ लालच छैन सलाम छ नेपालकाे असल छाेरा
@kamalnepali9599
@kamalnepali9599 5 лет назад
कति आनन्द लाग्छ जीबन सर को गित सुन्दा,,,, चाँहीदैन मलाई सुनको दरबार,,, सुनको महल,,,,
@krishapandey2053
@krishapandey2053 3 года назад
👍👍👍👍👍👍👍💕🎊🎊🎊🎊🎊💖💖💖🧡🧡🧡♥️♥️♥️🎆🎆🎆🎆🎆🎆🎆
@bishalbohara1469
@bishalbohara1469 4 года назад
Aaja samma gayak jiban sarma hajur baba ko indrani Or all song maila dhari patak herayko xu ra sabai vanda dhari man parne semali xayama base vanne song ho yo sanga maila lagvag aahela vanda 6-7 barsa aagade suneyko they but jiban sarma g ko song ho vanne thaha thehena indrani mai thaha payako ho indrani lai dhari dhari dhanabad jiban sarma g ko harek song ma yatharthavadi dekhayako xa salam xa tapai lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@buddhiadhikari1344
@buddhiadhikari1344 4 года назад
20 पटक हेरियो लगभग यो भाग आज सम्मकै उत्कृष्ट भाग हो यो।।।।।एक दिन जीवन सरलाई भेट्ने ठुलो चाहाना छ
@sanugurung9599
@sanugurung9599 4 года назад
nqpaleherone
@aakashadhikari4805
@aakashadhikari4805 3 года назад
@@sanugurung9599 hajur
@jibanregmi8701
@jibanregmi8701 3 года назад
@@sanugurung9599 h6
@tankashahi4148
@tankashahi4148 3 года назад
right
@rajendrabist6605
@rajendrabist6605 3 года назад
सहि भन्नू भो ब्रो ले टेन्सन भएको बेला हेर्यो भने झन मोज्ज आउदो रैछ
@mayaludeeplov1926
@mayaludeeplov1926 6 лет назад
कृष्ण जि येस्ता कलाकारलाई लुकाएर राख्नु ठुलो दुर्भाग्य हो हजुर उहाँ जस्तो मान्छेलाई सदैव मिडियामा राख्नुपर्ने देखे म त सार्है रुए !!
@tpgurreella4789
@tpgurreella4789 6 лет назад
कृष्ण सर ईन्द्रेणीको अर्को एसिसोड पनि बनाउनुस् जनगायक जिबन शर्मा जी सँग ५४ मिनेटले त मनै अघाएन अझै सुन्न चाहन्छौ जिबन शर्माक‍ो जिबन ....
@gobindathapa6695
@gobindathapa6695 4 года назад
जनताका जनगायक अग्रज जीवन शर्माको गितहरु सबै मनप्रछ।झन आजत ईन्द्रेनिमा आफ्नो जिबनमा घटेका ब्यथा,कहानी सुनाउनुभयो,हास्दा हास्दै आखाबात आसुनै आयो,निकै रमाईलो भयो,हजुर सरलाई सलाम्👍️👌
@user-ij7uo6to8h
@user-ij7uo6to8h 4 года назад
रक्तिम सांकृतिक अभियानका पिता भनेर चिन्छु म चै | यहाँका हरेक गीतहरुले निकै रुवाउछ धेरै गीतहरुमा अभिनय गर्ने अवसर पनि पाएको छु | सलाम कमरेड यहाँलाई |
Далее
आयो है ओली-राज । POWER NEWS
33:16
Dancing Together_061 😍🎵 #dance
0:30
Просмотров 8 млн
26 июля 2024 г.
1:00
Просмотров 6 млн