ड्राईभरलाई होच्याको छ पहाडबाट आएको दिदी बहिनिलाई होच्याको छ खाडी मुलुकमा दुख गर्नेलाई होच्याको छ धरानको मेयरलाई होच्याको छ, यो पुत्रीकारलाई घिसारेर कालो मोसो दलेर धरान परिक्रमा गर्नु पर्छ
धरानले मात्र विरोध गरेर हुँदैन , समस्त नेपाल अधिराज्य भरी बाट नै संन्जिता धमलाको विरोध हुन पर्छ रवि लामेछाने विदेशी हो विदेशीको सिर्फ आफ्नु स्वार्थ पुरा गर्न पट्टि मात्र ध्यान हुन्छ । अन्तर्राष्ट्रिय स्तरका नेपालको इज्जत फर्काउन नेपालको समस्त जनताको हातमा छ ।
तेसलाई त यतिखेर खोरमा हुलि सक्नु पर्ने हो तर के गर्नु तपरेको एकात्मक शाषण को परिणाम अनि तपरेको झोला बोक्ने हामरै अनुहारको केहि गिनिचुनि झोलेहरुलाई पनि यहि तपरेको बादर फौजलाई जँगलतिर नै भगाउनु पर्छ सचेत धराने जनतालाई सलाम छ 😊
यो सन्जिता धमला भनेको पार्ती ले लुकाएको एउता जिउदो निर्मला पन्त हो जब सम्म पर्तीले छाता ओराउछ तब सम्म करबाही केही हुन्दैन. जुन दिन बहिर निस्कनछ त्यत्ति खेर आफै सकिसकेको हुन्छ
तेहि बिजयपुरमा भएको त्यो झ्यास पात्रलाई पाता कसेर पक्राउ गर्नु नसक्नु धरानेहरुको गलत हो मेयर हर्क साम्पाङ्गले धरानमा भ्रष्टाचार गरेको आरोप लगाउदा बोलिरहदा धराने जनता लाटा गाडा भनिरहेको छ तेस्लाई तुरुन्त पक्राउ होस
साह्रै खुसी लाग्यो अब चाहिँ धराने जनता जागेछ।अन्यायका बिरुद्ध बेथितिका बिरुध्द भ्रष्टचारका बिरुध्द अराजकताको बिरुध्द एकजुक भएर लाग्नु भएकोमा यहांहरु सम्पूर्ण लाई स्यालुट गर्न चाहान्छु।आज बल्ल हर्क साम्पाङ को सहर जस्तो खेखियो ।जय श्रमदान जय धरान जय हर्कबाद जय देश।
Aba mawadadi amale kangres ra sapa jasapa yo ba hunko partyho yo bahunko partyho aba hami mongol mul basi mongolle yo bahune partylai lat hannu parxa jai mongol jai vumi puttra
Patrakar bahini sanchita dhimal le diya ko avi bekti le garda ati thulo....ho halla vaya ko xa dherai dukha lageko xa......hami lai please....please tapai aayara satte tatthe k ho pusti gari dinu vanna chahanxu aru ta k vanu .
Khadi muluk ma pasina bagayera dukha garera kamayeko paisa le yo desh chalirako chha, hamro tempo driver daju bhaile pasina bagayera kamako paisa le desh chaleko chha. Yo bainilai yeti pani thaha chhaina?😊
DHARAN MA RABI LAMICHHANE KA PARTY KA SARIN TAMANG LE HARKA SAMPANG KO BIRODH GARNE SANJITA DHAMALA LAI PARICHALIT GARNE SARIN TAMANG NAI HO BHANERA DHARANE JANTAHARULE CHINEKA CHHAN. STOP YESTO KIRYA KALAP YADGARNU.
यही स्वत्रंत दल को जात्रा, बाकी ६/७ दल हरु को जात्रा खै त ? काम हराएको रैन छ कि क्या हो ? सकारात्मक शब्द लाई नकारात्मक पुष्टि गरेर यसो रमाइलो जात्रा न हो/
जाग्नुहोस सचेत धराने जनता यसलाई राजनीतिक रंग नदिई अन्याय को बिरुद्ध उठ्नुस, किनकि धारण भनेको नेपालको एक मात्र सभ्य नागरिक बस्ने सुन्दर शहर हो, यदि कारवाही भएन भने गमलाको बिरुद्धमा प्रतिकार वा जन कारवाहीको लागि पनि उठ्नु पर्छ
Aare ho ILAME 02 khutte Bhera - Bakhra haru Aafno pahichan buja Manche ho bhane. Hera Mutthi bhari Bhatava gashe Sarnarthi Manubadi Araya Hindu Bahun katha Pahichan badi haruko char khel Mulnivasi Mangol pahichan badi haru lai Nash garne satyantra hera buja Manche haru ho bhane 👍