Тёмный
No video :(

सन्जिता धमला प्रकरणबारे मीना सिंगकको आयो यस्तो कुरा, सन्जितालाई प्रयोग प्रिप्लान हो तर फेल खायो । 

MTB online TV
Подписаться 20 тыс.
Просмотров 53 тыс.
50% 1

#dharan #mtbonlinetv #news #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal // सन्जिता धमला प्रकरणले धरान तातिएको छ । उनले दिएको अभिव्यक्ति र मेयर संगको विबादलाई लिएर केही राजनितिक दलको उक्साहाटमा यो घटना घटाईएको र मेयर हर्क साम्पाङ विरुद्ध परिचालन गरिएको हो भनिदै आएको छ । यो क्रममा सन्जिता धमलाको बारेमा गीतकार, समाज सेवी तथा अभियन्ता मीना सिंगक संग यो भिडियोमा निकै गज्जबको सम्बाद गरिएको छ ।

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 271   
@baldeepkhawas4225
@baldeepkhawas4225 Месяц назад
निभ्न लागेको दियो अन्तिममा अलिक उज्यालो बल्छ । बस् केवल तेतिमात्र हो । जय हर्कबाद ।
@SumitRai-yw9fb
@SumitRai-yw9fb Месяц назад
अबो जनता ले भाटे कार्बाही गर्नु पर्छ पसु धमलालाइ
@dharannepal5930
@dharannepal5930 Месяц назад
मेयर हर्क साम्पाङ जिन्दावाद ।
@pramodrairaipramod-uw2vi
@pramodrairaipramod-uw2vi Месяц назад
मिना दिदि ले भन्नू भको सबै कुरा 100" सहि छ। म सलुत गर्छु।" सेवारो " 👍️🙏🙏
@saritalimbu9694
@saritalimbu9694 Месяц назад
मिना बहिनिको 100% सहि कुरा छ सहि र सत्य को पक्ष मा वाक्लात गर्नु भयो बहिनि धेरै धन्य्बाद छ अनि माया ❤️❤️❤️❤️❤️🙏😍
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Месяц назад
जय नेपाल को एक मात्र सचा, इमान्दार र देशभक्त नेता हर्क सम्पाङ,जय श्रम्दान,जय सचेत जनता।
@LydiaLimbu-jk1zx
@LydiaLimbu-jk1zx Месяц назад
मिना दिदी पनि संमसदमा उठ्नु पर्छ। होला किन कि हजुरको देश र जनता प्रतिको ठुलो योगदान गर्नु भएकोछ।
@suryathapa2039
@suryathapa2039 Месяц назад
मिना मेम ले १००% सहि कुरा गर्नु भयो सन्चिता धमलालाई हदैसम्मको कार्वाही हुनुपर्छ जय हर्क साङ्पाङ
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc Месяц назад
सहि कुरा गर्नु भयो मीन दिदी जय हर्क
@sumansapkota9613
@sumansapkota9613 Месяц назад
हो हो सन्जिता धमला सारै उम्लेकी छे येस्लाइ त्येसै छोड्न हुन्न 😮😮पाटी भनेकै राम्रो कामगर्नेको खुट्टातान्ने हो जये मिना दिदी
@AmbiraKhadka
@AmbiraKhadka Месяц назад
हैन निकाली दिनुहोस मिना सीस किनकी धमला ले सींङ गो नेपालको महीला को क्ररियार मा दाग लगायो। अनी मेहेर देखी सिंगो दाजुभाइलाइ पीनी बोल्नै नहुने सब्दा बोलेको छ दरो कारबाही होस
@user-ky4rq8ye4y
@user-ky4rq8ye4y Месяц назад
हर्क साम्पाङ्ग लाई कशैले इन्केस हात लाएछ भने त्यो टुक्राइ टुक्रा अचार हुन्छ हर्क साम्पाङ्ग लाई हात लाउनुचाइ ज्यान त्यागेर ठुलै आट लिएर आउनुपर्छ।
@limbubirkumar4060
@limbubirkumar4060 Месяц назад
धमलाले ईतिहास नपढेको रैछ... धराने जनता माथि धावा बोल्ने दुस्साहस गर्दै छिन यदि यस्तै रफ्तारमा जाने हो भने भबिस्यमा परिणाम भयङ्कर हुन सक्छ बेलैमा कुरो बुझेको राम्रो हुन्छ जय धरान कोईसक !?
@MilanJimee
@MilanJimee Месяц назад
एक देश भक्ति ब्याक्ती मिना दिदी
@sarojchhetri5302
@sarojchhetri5302 Месяц назад
Mina didi lai salute xa.84 ma dharan bata sabai party lai badarnu parxa hai didi.
@rudrachemjong1347
@rudrachemjong1347 Месяц назад
त्यो धमली अलछिनी कुकुर्नीको दिन गए धराने जनताले एक बिहानै यो धमली फतौरीको अनुवार नहेर्नु होला लोदर लाग्छ सावधान है।
@rickysunuwar2218
@rickysunuwar2218 Месяц назад
देशका कपुतहरूले हर्क साम्पाङको गल्ती देख्छ।
@dambarsingrai6209
@dambarsingrai6209 Месяц назад
यस्ले हातै हालेको हो भने त त्यो पागलनि अईले दुनियामानै हुन्नथ्यो होला झिगाले अहिले पार्टि मनाउदै हुन्थ्यो होला बिचरा धन्न जोगियो अर्धपागलनी
@buddhalimbu123
@buddhalimbu123 Месяц назад
धमलाको ज्यान हर्क साम्पाङ बाट होइन दल बाट खतरा छ। ज्यान जाने देख्दै छु।। माफ गर्न लाइकको छैन उसको चर्तिकला हेर्दा।।
@sabinlimbu4395
@sabinlimbu4395 Месяц назад
गुड शन्देस , सत्य , साचाे कुराकाे बहष गर्नु भएकाे छ महान समाज सेबि मिना सिङघक लिम्बू दिदी ज्यु हजुर ले अासेवाराे
@baghbangsikirat2545
@baghbangsikirat2545 Месяц назад
लु न मिना दिदी त्यो बाईफालेको 1/2 ओटा कर्तुत त पब्लिक गर्नुपर्यो
@jdmg2682
@jdmg2682 Месяц назад
राडी भाइरल हुन खोजेको थियो भयो।।
@user-os8wg4fy1w
@user-os8wg4fy1w Месяц назад
त्यो मेयर हर्कसम्मको कोठामै गएर धम्की दिने अलि केटी त्यो बलात्कार आफैले बलात्कार गर्न गएकी हो। त्यो गद्दारी हो त्यो आइमाई त्यसले पहिले पनि केटालाई फसाएको हो भनेर कुराकानी चलिरहेको थियो। र अहिले
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Месяц назад
हुन्छ सबै कुरा गर्नुभयो दिदीले। सही कुरा गर्नुभयो हात हाल्ने हाल्ने जस्तो गर्थ्यो अम्ला खडाएर पलानिंग बनाएर आउनुभएको थियो। त्यो प्लानिंग असफल भएको कारणले मेरो सुझाव।सावधान हुनुहोला। पुलिस पनि सेटिङमा होलान् तपाईँ त केही पनि गर्दैनन् बोलेजस्तो मात्र भन्छन्। पुलिसले त हान्नुपर्ने बैंकिडेन
@pramilarai1300
@pramilarai1300 Месяц назад
Sahi ho mam hajurle thik kuro garisiyo 👍 🙏🏻
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Месяц назад
सञ्जिता धमला लाई कुनै हालतमा छोड्नु हुँदैन सिंगो धराने को शिर ढल्ने गरी नगर प्रमुख लाई गरेको त्यो व्यवहार सहन सकिने खालको छैन बिना प्रमाण नारीहरुलाई लगाएको आरोप
@Chitragomden42
@Chitragomden42 Месяц назад
मिना बहिनिलाई सलाम छ।
@JunmayaRai-sn8mq
@JunmayaRai-sn8mq Месяц назад
सहि कुरा सिस्टर हजुर 🙏🙏🙏🙏🙏🙏🙏
@yubrajmagar9329
@yubrajmagar9329 Месяц назад
मिनि दिदीले भन्नू भएको कुरा १०० मा १००% सहि हो !पत्रकारिता हु भन्ने सन्जिता धमला लाई सबैले फेसबुक टिकटक युट्युबरमा अनफलो गरौं !सबैले हर्क साम्पाङ लाई साथ समर्थन गरौं 🙏
@tilakrai5439
@tilakrai5439 Месяц назад
मनको कुरा भन्दिनु भयो नानाले
@user-kv1ze1lj8m
@user-kv1ze1lj8m Месяц назад
दले को हलि भये पछि दल ले जिल्ला भन्छ तेही गर्छ यो गुईठेनी पनि तेही हो
@jessy124
@jessy124 Месяц назад
Sewa Mina singak 🇳🇵🇳🇵👍️👍️🙏🙏.
@mihenma
@mihenma Месяц назад
सहिकुरा दिदी सलाम छ हजुरलाई 👏👏🎋🎋🌺🌺💐💐💝💝💝💋💋❤❤❤
@bhaktirai3898
@bhaktirai3898 Месяц назад
प्रशासन ले समत्दैन रहेछ यो धमला लाई अब हामी आफैले ठिक गर्नुपर्छ यो बेश्या लाई
@user-bu5sh9et9l
@user-bu5sh9et9l Месяц назад
❤ sahikura garnu vyo Didi hajur KO
@binuplimbu-s5k
@binuplimbu-s5k Месяц назад
सञ्जिता पत्र कार होइन राम्रो सँग चिन्छु केहि पनि होइन राम्ररी चिन्छु काँकर भिट्टा को ड्राइवर हरु 500 सय देखि मोल मोलै हुन्छ भालु नी को
@chhetrathapa356
@chhetrathapa356 Месяц назад
Mina bahini le vannu vako 100% Rightxa
@gangalimbu3852
@gangalimbu3852 Месяц назад
Mina baini ko bhanai Khub- chakh lagdo xa 👌👌🙏🏻🙏🏻
@mamatarai6739
@mamatarai6739 Месяц назад
सही भन्नु भयो यस्तो चरित्रहीन आइमाई सञ्जिता काजु धमला लाई ठीक पार्नु पर्छ छोड्नु हुँदैन यो ठूलो भाइरस हो 😡😡😡👹👹🤺🤺 यस्तो लै ठीक पार्नु हामी महिला हरु सक्रिय हुनु पर्छ सही लै सही र गलत लै गलत भन्न सक्नु पर्छ 💯👍 ,,यस्तो ले अझ धेरै बिकिर्ती ल्याउँछ
@sanjurai5574
@sanjurai5574 Месяц назад
क्या सही भन्नुभो 💯✔️ मिन सिंह दिदी🙏🏼
@kamikazehang8115
@kamikazehang8115 Месяц назад
मेयरले च्याप्दै लाने छ च्याप्दै लाँदा आफुहरुको नांगो हुँने भएकोले पार्टीले धमलालाई साथ छोड्नु पर्ने हुँन्छ अन्तिममा धमला एक्लो हुँने छ मतलब धमलाको भविष्य सिधिने छ पार्टिले सिध्याउदैछ।
@shrawanpradhan2537
@shrawanpradhan2537 Месяц назад
Aaja minajiko kuraa Le chitta bujyo xito bhandaa xito sanjita ko muddaa suljinu parxa
@AassMagar
@AassMagar Месяц назад
धमला सचेत हुनुपर्छ। पाटीले सिध्याउन सक्छ।
@dalbahadurrai3213
@dalbahadurrai3213 Месяц назад
मिना सिंगक चेली को एक्दमै सहि विश्लेषण र बौद्धिक तर्क आएको छ । मेयर साह्ब ले कस्तो मान्छे आफू संग आईलाग्न खोजिरहेको छ, यो कुरा बुझेर होसियार र सतर्क अपनाउदै अगाडि बड्दै जान मेरो सुझाव छ । जय हर्क साम्पाङ वाद !🌿🌹🌿❤️❤️❤️❤️❤️❤️❤️❤️
@SagarThulung-gt4mm
@SagarThulung-gt4mm Месяц назад
दिदी हजुर जस्तै सबै आम नेपाली चेलिहरुनी हुनु पर्छ जय धरान
@user-kb2fo1cm4v
@user-kb2fo1cm4v Месяц назад
मिना दिदिको कुरा एकदमै सहि
@SubashRai-zz9nk
@SubashRai-zz9nk Месяц назад
Flash garidiu dd kin bachai rakhnu kurai khatam
@EkarajMagar-cx5rj
@EkarajMagar-cx5rj Месяц назад
फ्याउरी फ्याउ फ्याउ
@tankagurung9802
@tankagurung9802 Месяц назад
मिना जि हजुरको विश्लेषण एकदमै सत्य र सान्दर्भिक छ !!! म पनि एउटा हर्क साम्पाङ अभियानको समर्थक भएको नाताले मेयर ज्युलाई सुनाइ दिनु होला हरेक पाइला पाइलामा कांडा छन एकदमै सम्यमता अपनाउन भन्नू होला !! कहिलेकाहिँ नबोलेरै पनि लडाइँ जित्न सकिन्छ !!!अनि तपाइँहरु जो निश्वार्थ भावले अभियानमा अहोरात्र खट्नु भएको छ एकदमै संगठित भएर अगाडि बढ्नुहोला !! एक सिटि मार्दा साथ लाखौं हातहरु सत्य र निष्ठाको लागि जुटुन !! तपाइँहरुलाइ फुटाउन र असफल बनाउन ठुला ठुला षडयन्त्रहरु भै रहेका छन र आगामी दिनमा अझै ठुला ठुला षडयन्त्र पक्कै हुने छन तेस्का बिरुद्द यी इमानका पौरखी बिकास प्रेमी तनमनहरु इमान र निष्ठाका तनमनहरु एकदमै संगठित भएर होस्टेमा हैसे गर्दै जानू होला !! अब आउने चौरासिको चुनाबमा पुरै धरान स्वतन्त्रमय बनाएर निष्ठा र इमानका साथ बिकास यसरी गर्ने भनेर देखाउनु होला मेरो अगृम शुभकामना अनि साथ समर्थन छ !!! म पनि कुनै दिन घुम्दै फिर्दै आउनेछु तपाइंहरुको घर आगनमा !!! तपाईं हरुको हरपल शुभ रहोस !!! टंक गुरुङ हाल यु ए इ स्थायी बसोबास बाग्लुङ
@sunuwarnepal4944
@sunuwarnepal4944 Месяц назад
यो बहिनीको अन्तर्वार्ता सही नै छ। तर यत्रो ठूलो काण्डलाई तपाईँले सजितालाई बोलाएर वार्ता गरेर माफी मगाएर मात्र छोडिदिनु भन्ने कुरो तपाईंको महानता देखिन्छ तर too lenient भएन र
@gitarai7528
@gitarai7528 Месяц назад
Sabai kura haru dharane jantaharu le bujhi sakyo,Mina Baini ko kura💯👏👏👏👏
@faninlimbu4823
@faninlimbu4823 Месяц назад
धेरै राम्रो बिष्लेषण
@kishormagar1488
@kishormagar1488 Месяц назад
मिना सिस ले 100% सहि कुरा गर्नु भयो
@ronikaraee301
@ronikaraee301 Месяц назад
१००% सहि कुरा गर्नु भयो दिदी 🙏🙏🙏🙏
@Dipe1991
@Dipe1991 Месяц назад
उदेश्य नै मेयरसँग झगडा गर्न गाको हो
@tjbdrai
@tjbdrai Месяц назад
मिना सिङ्घक जिको अन्तर्वार्ता ले प्रचुर मात्रामा भ्युज पाइरहेको देख्दा खुशी लाग्यो।
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w Месяц назад
मीना बहिनीको कुरा 100% हो । कुरा गम्भीर छ ।
@kumarirai6946
@kumarirai6946 Месяц назад
यो बैनी मिनी को मन्को कुराहरु कति मिठो सोचबिचार लाग्यो है 1000 हाजार प्रतिसत राम्रो मिठो प्रस्तुती गर्नु भको छ ❤सबैको मन न दुख्ने तरिकाले सम्झौत गर्नु भयो?
@RAEntertainment-de1rp
@RAEntertainment-de1rp Месяц назад
Very well said 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@MdMd-bv1rn
@MdMd-bv1rn Месяц назад
Mina ma.amle 100%right kura rakhanu vayo thank you ma.am ho tyo sanjita dhamala parichalita nai ho yaslai dharane janta harule vautik karbahi garnai parxa prasaasan nidayo tini harule kehi gardaina tini haruko kamxaina
@sitakarki1809
@sitakarki1809 Месяц назад
Good speech good work 🙏🙏🙏🙏🙏🌹🌺🌹🌺🌹🌺🌹🌺🙏🌺💞💕💞💕💞💕💞💕💞
@bartamrai2860
@bartamrai2860 Месяц назад
मिना चेलिको १००% सहि कुरा
@dharan-11
@dharan-11 Месяц назад
मिना सिङ्गक बहिनिको भनाई १००% सत्य हो🙏 धमला परिचालिका हो आखिर सत्यकै बिजय हुन्छ धमला र उस्को उचाल्ने समुहको हार हुन्छ नै एकदिन🙏
@kembahadurrai2799
@kembahadurrai2799 Месяц назад
जय हर्क साम्पाङ्ग जय धरान
@Nikshreth
@Nikshreth Месяц назад
Ek dam sahi bhanu bhayo mina didi le ❤jai hark sampang
@misekhang364
@misekhang364 Месяц назад
मिना जी को कुरा १००% सहि हो । संजिता धमला एब्लै छैनन उसका पछाडी राजनैतिक बिचौलियाहरू हात धोएर लागि परेकाे प्रष्ट भयो । राजनैतिक बिचौलियाहरू वहकाईएका संजिता पत्रकारको रूपमा आफुलाई चिनाउन खोजे पनि उनी पत्रकार हुँदै होईन ।
@anil4197
@anil4197 Месяц назад
मिना बहिनी लाई मेरो नमन छ । मेयर र सन्जिता को बारेमा कुरा गर्नु पर्दा म चै के भन्छु भने ८०,२० गल्ती छ। म यो अधार मा भन्छु कि एउटा मेयर जस्तो ब्यक्ती ले गिटार बोकेर ओइ भाइ त कहाँ छस आइज भन्ने गीत पोस्ट गर्ने बानी छोडनु पर्यो, धमला को कुरा त के गर्नु?? यो आईमाई त गु नै हो, परिचालित नै हो भन्ने कुरा सबै ले बुझेको नै छ ।
@sabinlimbu4395
@sabinlimbu4395 Месяц назад
अासेवाराे मिना सिङघक दिदी हजुरमा
@udimprai
@udimprai Месяц назад
🙏🙏🙏🙏🙏 hundred 100% sahi didi.....
@raidilkumar1314
@raidilkumar1314 Месяц назад
Sahi kuro garnu vayo Jay harka sampang
@hemchhetri2035
@hemchhetri2035 Месяц назад
Good news Baini Mena
@harirai588
@harirai588 Месяц назад
मीना सिंगकjiu sewaro 🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👏👏👏
@padamlimbu4144
@padamlimbu4144 Месяц назад
मिना दिदी एकदमै सहि बिष्लेषण गर्नु भो अब यो संजिता धमला लाई छोडनु हुदैन आम नेपाली जनता हरुले रोडमा घिसारेर माफी मगाउने जुत्ता चप्पल को माला लगाई दिनुपर्दछ।
@balrai4070
@balrai4070 Месяц назад
aaha Meena bainile sarai ramro kura garnu vo, dherai2 dhannyabad baini lai
@mitralimbu6876
@mitralimbu6876 Месяц назад
भुकम्पवालिलाइ दलेहरुले हल्लाउदा हल्लाउदै सिध्दिने छ।
@rajkumarlimbu2290
@rajkumarlimbu2290 Месяц назад
धमली लाई कुनै हालतमा आक्रमण हुन्छ अब जोगिने बेला आयो है याद होस
@QualityPublicationpvtltd
@QualityPublicationpvtltd Месяц назад
अर्को चुनावको लागि मिना दिदि पनि एउटा candidate ho
@MiraRai-es5fe
@MiraRai-es5fe Месяц назад
संस्कृतिवादी विकास प्रेमी विद्वान मिना बहिनी हजुरलाई धेरै धेरै धन्यवाद हजुरले जहिले पनि कति राम्रो कुरा गर्नुहुन्छ। महान विद्वान हजुर जस्तो सोच भएकोलाई पो भनिन्छ त धरानमा यति राम्रो राम्रो सोच भएको महिलाहरु हुनुहुन्छ तर एउटा भाइरस आएर धरानको बेचेत गरेको छ त्यो भाइरसलाई चाँडै उपचार गर्नुपर्छ है हजुर हजुरहरु सम्पूर्ण जय होस् 🙏🙏🙏🙏🌹🌹
@satishchaudhary-rm6zg
@satishchaudhary-rm6zg Месяц назад
1000% Sahi didi
@mitralimbu6876
@mitralimbu6876 Месяц назад
जहाँ भेटिन्छ,त्यहि हान्ने दिन आउने छ।तिनिहरुको हर्कत देख्दा।
@user-xb3ms7kq9t
@user-xb3ms7kq9t Месяц назад
Hoho sahi kura sis
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c Месяц назад
एकदम सहि कुरा गरन्भो पहिले देखिनै परिचालित हो तो कुकुरनि मालाइ पहिलनै मन परदेनथियो किनकी मनमा चिसोलागेगो थियो
@kamaltamang1155
@kamaltamang1155 Месяц назад
जनता को छोरी लाइ तिमी भन्ने मेयर लाइ कारबाही गर......
@premvlog2023
@premvlog2023 Месяц назад
जै हर्क बाद❤❤💪💪 नमस्ते मिना मेम 🙏🙏
@rup.narayannembang1438
@rup.narayannembang1438 Месяц назад
यो धमली धेरै नै उम्ली सकेको छ, यस्लाई राम्रो संग मरम्मत नगरी लाईनमा आउदैन😡😡😡
@UttarKumar-gj7jc
@UttarKumar-gj7jc Месяц назад
धरानमा मात्रै हैना देश भरिनौ राम्रो हुदैनन्
@sabinlimbu4395
@sabinlimbu4395 Месяц назад
याे सन्जिता धमला बाहुनि लाई धरानकाे सचेत समाज सेबि नारि हरुले मुख च्याति गरि दिनु हाेस , उसकाे दिमाग लाई पागल हुने अागाे लगाइ दिनु हाेस , धरानकाे मुल बासि मङ्गाेल भुमि पुत्र समुदाय हरु ले , मिना सिङघक ज्यु
@chandrarai4085
@chandrarai4085 Месяц назад
Teyo Ratnakar dakane partyko khol Unde valunelai Patta farkaira hannu par6a haw Dharane daju-Bhai,Didi-Baineharu, Jai Harka sampang,Jai Dharan✊🏻✊🏻
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Месяц назад
Rai limbuko dd bahineeharuko byaijyat garne haruko din ganti suru hudaixa.
@machendrarai501
@machendrarai501 Месяц назад
Aha kati ramro vanai singhak bahini ko💪💪👌🏻👌🏻
@HarkaLama-lz6cu
@HarkaLama-lz6cu Месяц назад
Honi didi
@visgrg4625
@visgrg4625 Месяц назад
Ekdam ramro analysis..🙏
@ashakumarilimbu3533
@ashakumarilimbu3533 Месяц назад
Thik bollnu vo hajur le👍
@sumantai7584
@sumantai7584 Месяц назад
Salute mina sis This is the fact and reality as you mentioned
@sabinlimbu4395
@sabinlimbu4395 Месяц назад
याे सन्जिता धमला भनेकाे हिन्दु अार्यन बाहुन बादि सरकार काे प्ररिचालित बिदेशि श्रर्णाथि हिन्दु अार्यन बाहुनि रन्जिता धमला लाई देश निकाला गरिन्नु पर्छ
@arunarai85
@arunarai85 Месяц назад
Right 🙏🙏
@kamalrai1132
@kamalrai1132 Месяц назад
Right 👍
@ntssuresh2953
@ntssuresh2953 Месяц назад
sahe vannuvo sis
@Divya_19799
@Divya_19799 Месяц назад
यो धमेलीको त कति छ छ रे होउ कुराहरु. अन्दाहरुको त पैसा खाईदेको छ रे. आमा पिट्ने भनेपछि 3rd class ko pani तलको बेश्याा रहेछ. त्यो त
@user-lx9vr4gi1t
@user-lx9vr4gi1t Месяц назад
लापबाही बोल्ने धमला जस्तोले योदेशमा नजन्मेको भा हून्यो
Далее
Dharan Part-1 Harka Sampang
23:52
Просмотров 4,1 тыс.