वाऊ !!!गज्जब लाग्यो !!! आनन्द आयो !!! आदिघन्टा बितेको पत्तै भएन !!! अध्यात्म बिधा जो मानव जिबन लाई सार्थक सबल प्राकृतिक रुपले सहज बनाउने अचुक चाबी ,तेस्मा गहन प्रयोग र अभ्यासरत साधकलाई तेहि प्रकितिको भित्र छिरेर गरिएको सवाल जवाफ बेजोड अर्थपूर्ण लाग्यो !!! दुबैजनालाई साधुवाद।।
आनन्द अर्हत जी "एक जना अध्यात्मिक साधक वा वरिष्ठ साधक" भन्ने परिचयले पुगेन है। उहाँ अन्तर्राष्ट्रिय ध्यान प्रशिक्षक हुनुहुन्छ, जीवनशैली बिज्ञ हुनुहुन्छ अनि प्रभावकारी लेखक र आध्यात्मिक बिधाका शोधकर्ता पनि।। उहाँलाई साधुवाद!!!
Overall, I tend to concur with Arhat's general idea that happiness is not primarily a function of materialistic possession/access. However 1. In response to Arhat's claim at 36:00 min "99% of war over the past 305 thousand years are due to religion", below is a fact-based rebuttal with reference: "In their recently published book, “Encyclopedia of Wars,” authors Charles Phillips and Alan Axelrod document the history of recorded warfare, and from their list of 1763 wars only 123 have been classified to involve a religious cause, accounting for less than 7 percent of all wars and less than 2 percent of all people killed in warfare. While, for example, it is estimated that approximately one to three million people were tragically killed in the Crusades, and perhaps 3,000 in the Inquisition, nearly 35 million soldiers and civilians died in the senseless, and secular, slaughter of World War 1 alone." Source: www.huffpost.com/entry/is-religion-the-cause-of-_b_1400766#:~:text=In%20their%20recently%20published%20book,2%20percent%20of%20all%20people 2. Students in Japan are taught breathing technique to cope with stress. Interestingly enough Japan experiences an unusually high number of suicide Source: www.cnn.com/2020/11/28/asia/japan-suicide-women-covid-dst-intl-hnk/index.html 3. Arhat frequently cites scientists from western world without precisely specifying what study/publication provided evidence in favor of those findings.
@@probeeninfotenment7021 मेरो प्रस्नको सहि सत्य उतर दिनुहोला नम्बर १. जति कमाए पनि भिख माग्नु पर्ने... नम्बर २. जति नै पढे पनि गाईको मुत पिउनु पर्ने मरेको मान्छे को मासु काट्टो खानै पर्ने।। नम्बर ३.जति नै नेपालमा बसे पनि मरे पछि लास जलाएर बचेको हड्डी खुड्डी समेत बगाएर भारत पठाउनु पर्ने नेपालमा शरणार्थी बसेको जात कुन हो ?
@@Android_police नम्बर १ : कमाएर पनि भिख माग्ने धनको लोभी हो धार्मिक होइन नम्बर २ गाईको मूत मा औषधीय गुण हुन्छ भन्ने कुरा पश्चिमी जगत ले मानेको को र स्वीकार्य कुरा भो मतलब वैज्ञानिक महत्त्व छ भनी प्रमाणित भयो भनिन्छ अर्को मान्छेको मासु काट्टो भन्ने कुरा बुझिएन वास्तविकता मा टेकेर मात्र कुनै निष्कर्ष मा पुग्नु राम्रो नम्बर ३ अब पानी को बहाव नै दक्षिण तिर छ, मृत्यु संस्कार चाई मरेपछि आत्मा शरीरको मोहमा भटकिदैन र आत्मा मुक्त हुन्छ भन्ने कन्सेप्ट ले चाई जलाइन्छ । अब खाली धनीमानी अनि समाजमा द्रव्य र शक्तिको दुरुपयोग गरी अरूलाई दबाएर म ठूलो हुनुपर्छ भन्ने सोच राख्ने कुनै शाशक ले शुरू गर्यो यो जातीय प्रथा अब हामी यही कुरामा अल्झेर अध्यात्म र विज्ञानलाई बुझ्न चाहँदैनौं भने न त शान्ति हुन्छ न त विकास नै 🙏