प्रणाम गुरु सपनामा हिन्दा हिन्दै बाटो हरायो भने के हुन्छ गुरु कृपया यो अन्जानलाई बताई दिए आभारी हुने थिए पिपनामा कतै जादै गर्दा दायाँ बाट वा बायाँ बाट लोखर्केले बाटो काटे के हुन्छ गुरु कृपया झर्को नमानी यो अन्जानलाई बताई दिए आभारी हुने थिए गुरु प्रणाम