Тёмный

सफरको कथा | Safar ko Katha | Herne Katha EP95 | हेर्ने कथा 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 637 тыс.
50% 1

वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि ।
#hernekatha #safarkokatha
Bagwana village is located at the edge of the forest, approximately 27 km from Birgunj metropolis. Every morning, two buses leave from the village to the city. One belongs to Asiya Devi and the other to Sadhana Devi. Asiya and Sadhana are the owners, and the conductors of their buses.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RU-vid Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RU-vid. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 941   
@hernekatha
@hernekatha Год назад
यो भिडियोमा नेपाली सबटाइटल पनि उपलब्ध छ । सबटाइटल अन गरी सेटिङ⚙️ मा गएर नेपाली भाषा छान्न सकिन्छ ।
@beyulproduction2120
@beyulproduction2120 Год назад
Hajur matrai ho.
@Gaurav46156
@Gaurav46156 Год назад
म त advertisement पनि skip नगरीकन हेर्छु है from south korea
@kabitastha6247
@kabitastha6247 Год назад
Thank you 💞
@shivakhatri4713
@shivakhatri4713 Год назад
Ma pani
@kishworrijal9338
@kishworrijal9338 Год назад
Politic ma aaunu paryo dd aba ! Uta tapaiko guest Dr. Tosima Ji mananiya vaiskin! Please right click in right time!! Best wishes!!!
@nabin_official1493
@nabin_official1493 Год назад
हेर्ने कथा नछुटाई हेर्ने म मात्र कि अरु पनि हाजिर हुम है 🤗🤗
@pasangrai2080
@pasangrai2080 Год назад
हामी पनि छौ उदयपुरबाट
@karmagrg8445
@karmagrg8445 Год назад
my best program
@rashmishrestha591
@rashmishrestha591 Год назад
Ma pani ho❤
@sharmilamaharjan8718
@sharmilamaharjan8718 Год назад
Hami poni xau
@khotangeriderac2002
@khotangeriderac2002 Год назад
Mani xu
@santoshhangana6846
@santoshhangana6846 Год назад
"सपना देख्न पैसा लाग्दैन अनि पूरा गर्नको लागि उमेरले छेक्दैन" हेर्ने कथाले सिकाएको पाठ ❤️🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
तपाईंको खोज पत्रकारिता लाई सम्मान छ😊 संघर्षशिल आमाहरुको जीवन कथा हेर्न पाए निकै खुशी लाग्यो हेर्ने कथा टिमलाई धन्यवाद🙏
@nabin_official1493
@nabin_official1493 Год назад
hamile ani subscribe gardim
@राजकुमारसुब्बा-व9ब
सान्तिकाे खाेजिमा ले भिडियाे मा कमेन्ट गरेन भने त्याे भिडियाे अपुराे रहन्छ...
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
@@राजकुमारसुब्बा-व9ब Omg हैन होला🤪😆🙏
@राजकुमारसुब्बा-व9ब
साेरै आना हाे...
@pujagautam1542
@pujagautam1542 Год назад
Molaai ni patraakar ko name kataai kharb gardaai xan yakdm khusi laagyoo 🤗🤗
@anupthakuri5485
@anupthakuri5485 Год назад
जिवनमा हार मान्नेहरुलाई हेर्ने कथाले जिउन सिकाउँछ । धन्यबाद सम्पुर्ण हेर्ने कथा टिमलाई साथै कथाका पात्रहरुको जिवन खुसि र सहज रहोस।
@anitathakuri9512
@anitathakuri9512 Год назад
Ho ni☺️☺️
@headmaaster
@headmaaster Год назад
सुन्दर नेपाललाइ नेताहरुले खोक्रो बनाए!!आउदै गरेको चुनाब मा हाम्रोलाई हैन राम्रो लाई Vote गरौ !!🙏🙏❤️🇳🇵🇧🇹🌱
@atengabu7048
@atengabu7048 Год назад
रिहान गिरीले नेपालीमा लेख्द‌ैन..।
@bhanuchaudhary3436
@bhanuchaudhary3436 Год назад
दोहराई तेहराई हेरेँ यो कथा । कथाका सम्पूर्ण पात्रलाई सुखी जीवन को शुभ कामना । हेर्ने टीम लाई धेरै धेरै धन्यबाद 🥰
@dreamleader9265
@dreamleader9265 Год назад
त्याे जयनारि भन्ने जाठिकाे मुद्दा यस्ता ग्रामिण र पछाैटाे महिलाकाे उत्थानकाे लागि उठेका भए कति राम्राे हुन्थ्याे
@kshitizkshetri661
@kshitizkshetri661 Год назад
लामो समय पछि विद्या जी लाई देख्दा धेरै खुसी लाग्यो❤️
@sureshsubedi4863
@sureshsubedi4863 Год назад
मैले पनि असिया देवि र साधन देविको बसमा बागवना देखि विरगंज सम्मको रमाइलो सवारी गरे,कति सुन्दर सफर ।❤️👌
@reshamacharya569
@reshamacharya569 Год назад
जस्ले यति बेला मेरो कमेन्ट पढेको छ उसको परिवारलाई भगवानले सधै खुशी राखुन
@padambilashwagle3998
@padambilashwagle3998 Год назад
साच्चै नै भित्रभित्रै घोच्ने अनि केहि गर्न प्रेरणा दिने कथा भनेको हेर्ने कथा नै हो । धन्यवाद विद्या दिदि तथा टिम....... Creative Story..........
@ajitsunar8162
@ajitsunar8162 Год назад
अमेरिका अस्ट्रेलिया जापान गाएर मनग्य पैसा कमाका मान्छे नि हुदैनन् तेति खुशी जतिआसिया देवि खुशी छिन। काम गर्ने र थप संघर्ष गर्न उर्जा दिने कथा । हेर्ने कथा टिमलाई शुभकामना ।
@sunilbasnet3722
@sunilbasnet3722 Год назад
काठमाडौं देखि बर्दिया समा चाल्नी कुनै night बस कामै नलाग्ने गरी बिग्रियो । र आइपुग्यो बगबाना ठोक ठाक र जोड जाँड गरी यो बस गुड्न थाल्यो दीहाती बाटो हरु को लागि सायद यस्तै सेकेण्ड हाण्ड बस लेख्य रैछ सायद ।तर अशिया देवी को लागि यो बस नी ब्राण्ड भयो अाहा दिभ्या जी❣️🌹❣️❣️❣️
@pashupatibhattarai1779
@pashupatibhattarai1779 Год назад
संघर्ष र सफलता को मिश्रण. ... जीवन सफर जस्तै त हो. बधाई, बधाई र बधाई टीम लाई.... नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
@Prakash30203
@Prakash30203 Год назад
🇳🇵जजसले मेरो ❤️कमेन्ट पढ्दै हुनुहुन्छ 🌺हजुर हरु सबै लाई 🙏भगवान् लें💫 सदैब खुसी 📸राखुन मेरो तर्फ बाट यही छ शुभकामना
@narayanbaral4852
@narayanbaral4852 Год назад
साहसी महिलाको प्रशंसा योग्य काम 🙏😊 सबै दिदी बहिनी आफूमा आत्मनिर्भर हुनु सबै भन्दा ठूलो कुरा हो☺️
@SanjayaDalami
@SanjayaDalami Год назад
सिस्टर हजुर को स्टाटस हेरेर म त आइपुगे अरू आउनु भयो कि नाई छिटै आउनुस है । मैले गर्नु पर्ने काम गरे हजुर ले बाँकी होला ।
@ramilaraichannel2060
@ramilaraichannel2060 Год назад
यो कथा हेर्ने म नि छु सेम्मिखाको कथा बाट सुरु गरेको मैले
@banepalikanchhaa907
@banepalikanchhaa907 Год назад
मैले चाहिँ लकडाउनमा पानीको कथाबाट सुरुवात गरेको😊😊
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 Год назад
नेपालका गाउघर मा कथा नै सकिए जस्तो भयो।धेरै पछि दिदी भाईको कथा हेर्ने कथा जस्तो लागेको फेरि उहीँ उस्तै आयो कथा।अलि फरक फरक म पीडा पिडामा मिठास सिकाई बुझाई समेटिएको कथा ल्याउनुस न।म हरेक भिडियो मा कमेन्ट गरेको हुन्छु तर जबाफ आउदैन।सुझाब सल्लहलाई नजर अन्दाज नगर्नु न।
@NICHHA_JUNKIRI
@NICHHA_JUNKIRI Год назад
सम्मान दिनु छ भने यस्तो आमाहरु लाइ दिनुपर्छ सरकार 🙏 हेर्ने कथा प्रति सधै आभारी छु कति राम्रो कथा अरुलाइ नि उर्जा दिने कथा भगवान् ले सदैव रक्क्ष्या गरुन साहुनि आमा 🥰
@BimalGaireOfficial
@BimalGaireOfficial Год назад
Muvie भन्दा प्यारो लाग्छ हेर्ने कथा ❤️❤️
@bishalshrestha6507
@bishalshrestha6507 Год назад
विद्या दिदि लगायतका हेर्ने कथाको सम्पूर्ण टिम सर्वोत्कृष्ट लाग्छ मलाई जहाँ जहाँ कथा पुग्छ हामी हेर्ने दर्शक हरूलाई पनि त्यहि पुर्याइ छाड्नु हुन्छ ❤️🥀 सम्पूर्ण मा धेरै मायाँ ❤️❤️
@anitathakuri9512
@anitathakuri9512 Год назад
Hai
@santoshchilrahuwa2932
@santoshchilrahuwa2932 Год назад
म किन मुस्कुराउदैछु।।। हो मैले राम्रो कुरा जो हेर्दै छु।
@dhanrajgurung8835
@dhanrajgurung8835 Год назад
आज त आफ्नै गाउँ ठाउँको कथा पो आएछ हेर्ने कथामा सारै खुशी लाग्यो सबै टिम लाई धन्यवाद।।।
@aashishknowledge6552
@aashishknowledge6552 Год назад
मेहनती भाग्यमानी र संघर्ष शिल दिदिको कथा भने कस्ले बनाउने दिदी आफैमा एक कथा
@susheelkoirala5742
@susheelkoirala5742 Год назад
सहि सटिक अनि कहिल्यै नसुनेको मुलधारको कुनै पनि पत्रकारको आखा नपुगेको देश भित्रको एउटा सुन्दर कथा देखाउनु भएकोमा सम्पुर्ण टिमलाइ एक आकाश धन्यवाद भन्न चाहन्छु
@santosh22khanal41
@santosh22khanal41 Год назад
कुसुम भण्डारीको नयाँ गीत जमुना र राधा रोइला गीत लाई पनी माया gardinu होला
@rajengurung6029
@rajengurung6029 Год назад
बिध्या दिदीको बोली नै मिठो 😊 हेर्न त झन मजा त्यसै नै हुने नै भैहाल्यो 😅 दुवै बसवाली दिदीहरुलाई उज्वल भबिष्यको शुभकामना👏👏🎉
@bijayaxitij6687
@bijayaxitij6687 Год назад
कोहि जनता सुनखानी कोहि जनता नुनखानी कोहि जनता कोइलाखानी हेर्ने कथा को टिम कति महान नेपालका नेता काेहि घुसखानि काेहि देश बेच्ने काेहि गुखानि
@chelseaiswor3437
@chelseaiswor3437 Год назад
Huge respect to the entire 'हेर्ने कथा' team.🔇🙏🙏🙏💙💙
@nishagautam6923
@nishagautam6923 Год назад
कति बेला सफर गरे अनि कति बेला सफर सकियो थाहा नै पाइन हेर्ने कथाको हरेक भागमा यसरी नै हराउने गर्छु आफू हराउदा खुब खुशी लाग्छ अनि 15 दिन सम्म नया कथा नआएर दिदिहरु हराउदा चै खुबै मन दुख्छ दिनौ हेर्न पाएपनि हुने झै लाग्छ लाल्ची छु जति मिठो मीठो कथा दिए पनि पुग्य्प भन्न मन नै लाग्दैन😢❤️
@NPJCBVLOG
@NPJCBVLOG Год назад
हेर्ने कहिले आउँछ भनेर कुरेर बसेको धेरैपछि बल्ल 🙏आयो ऐक्दमै राम्रोछ हजुर हरूको कथा धेरै धेरै धन्यवाद हजुरहरूको सम्पूर्ण टिम लाई आगामी दिनमा एस्तै कथा हरू लिएर आउदै गर्नुहोला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@aashishknowledge6552
@aashishknowledge6552 Год назад
हरेक भाग नछुटाई हेर्नेगरेको छु म जस्तै अरु कोको हुनुन्छ हेर्ने कथा नछुटाई हेर्ने
@prabhatlamatamang
@prabhatlamatamang Год назад
Herne Katha team is really a truly inspiring team. A real nepal a real stories! This is more than BBC documentary !
@krishnachaudhary4199
@krishnachaudhary4199 Год назад
Nepal ko lagi BBC ko documentary nai ho
@kabita293
@kabita293 Год назад
याे हेर्ने कथा कति रमइलो लाग्छ हो, एटाउ कथा 10 पल्ट हेर्दा आमा ले, किन एउटै धेरै पटक हेरेको भन्नू हुन्छ, हेर्ने कथा जति रमाइलो त यो संसार मा लभ स्टोरी, फिल्म, रोमान्टिक गीत पनि मेरो अगाडि फिका लाग्छ, अ जै रमाइलो र राम्रा गाउँ का कथा हेर्ने कथा मा आउँछ भने आसा छ मेरो 🥰🥰
@prabinchaudhary8396
@prabinchaudhary8396 Год назад
हेर्ने कथा को हरेक एपिसोडले मलाई निशब्द बनाउछ .... धेरै धेरै धन्यवाद, माया, साथ र समर्थन विद्या दिदी र सम्पूर्ण टिमलाई आगामी दिन हरु मा पनि अझै हेर्ने कथाको अपेक्षा गर्दै छु ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@binoddhakal6609
@binoddhakal6609 Год назад
सारै मन छुने कथा धन्यवाद हेर्ने कथा टिमलाई अझै यस्तै मार्मिक कथाहरू खोज्नु होला
@ratanmalla1586
@ratanmalla1586 Год назад
स्थानिय भाषालाई नेपालिमा उल्ता गरिदिएको भए सुनमा सुगन्ध हुने थियो❤
@vanjayanchautari7289
@vanjayanchautari7289 Год назад
आज हेर्ने कथाले मन कतै भुलाई दिएको छ। धन्यबाद सबै हेर्ने कथा परिवारलाई
@susilkawaryogi4707
@susilkawaryogi4707 Год назад
बिध्या चापागाईं कति मन पर्छ मलाई त ।हेर्ने कथा कहेले पनि छुटाउदिन मा त।
@laxmanghartimagar1294
@laxmanghartimagar1294 Год назад
जीवनको हरेक घुम्ती-घुम्तीमा दु:ख सँगै कहिकतै खुशीहरू पनि भेटिन्छन् , कहिले दु:ख,कहिले सुखसँग रमाउंदै जिन्दगीको यात्रालाई चलिरहन दिनोस् ।
@janakikarnchaudhary1572
@janakikarnchaudhary1572 Год назад
आफुसंग जे छ त्यसैमा रमाउनुनै ज़िन्दगीको सफर हो 🤗 thank you HerneKatha ko team lai❤
@Audioblogkatha
@Audioblogkatha Год назад
धेरै समयपछी बिद्या दिदि सहितको कथा हेर्न पाउँदा छुट्टै आनन्द महसुस भयो। त्यसो त कमल दाइ हुनुहुदा त्यस्तो थिएन भन्न खोजेको चाहि नबुझ्नु होला😁 यो कथाले दुई वटा बिषय देखाउँछ जस्तो लाग्यो। पहिलो त भित्री मदेश भन्ने बित्तिकै त्यहाँको पछौटेपन, अशिक्षा महिलाहरुको निरिहता आदि कुरा सम्झन्छौँ जसलाई यो कथाले खारेज गरिदिएको छ अर्थात महिलाहरु आफै सक्षम बन्न सक्छन् भन्ने उदाहरण हो यो कथा। अर्को कुरा मदेशमा मात्र नभएर देशैभरी समेत बसको चालक, सहचालक वा सहयोगिका रुपमा महिलालाई देख्न काठमाडौ नै पुग्नुपर्थ्यो। तर मदेशका महिलाहरु पनि त्यसका लागि हिम्मत गर्न सक्छन् त्यो पनि लेखपढ नै नगरेकाहरु। यो कुराले सबै महिलाहरुलाई inspire गर्दछ भन्ने लाग्यो। Thank you Team #Herne_Katha
@rtchhetri204
@rtchhetri204 Год назад
दिदिको प्रत्यक्ष उपस्थितिले कथाको रौनक नै अर्कै हुने । 🤗 यात्रा जिबनको , यात्रा कर्मको ,हेर्ने कथा हामी सबैको । हरि ॐ🙏🤩
@naturelover6984
@naturelover6984 Год назад
सफरको कथा, जीवन संघर्षको कथा ! राम्रो लाग्यो ! अनि विद्या दिदी, हजुरले पठाउनु भएको चिठी मैले पाएँ र पढेँ चिठी पढ्दा कता कता नरमाइलो अनि दुःख पनि लाग्यो ! तर चिठी पाएर पढ्न पाउँदा भने खुशी लाग्यो ! तपाईंलाई धेरै धेरै धन्यवाद ! यसरी नै हेर्ने कथाको अरु भागहरु पनि सधैं हेर्न पाउँ !🙏
@sunilthapamagar2753
@sunilthapamagar2753 Год назад
बिद्या दिदी को प्रस्तुति नै heart touching हुने किन हो कुन्नि 🙏🙏😍😍 धेरै धेरै शुभकामना हेर्ने कथा team लाई 🙏🙏
@ThirdSpaceNepal
@ThirdSpaceNepal Год назад
केहि न केही सन्द‍ेश दिएर जान्छ, थाहै नदिइ मनमा बसेर मस्तिष्क हल्लाइ रहन्छ-हेर्ने कथाको प्राय सामग्रीहरु । पहिलो इपिसोड भन्दा अघि देखि तपाइँहरुलाइ चासाे र चिन्ताले पछ्याइरहेको छु। बाघको ब‌ङ्गारासम्म आइपुग्दा अब चाहीँ मलाइ ढुक्क लागेको छ। अब लागेको छ हेर्ने कथा हुर्कीसक्याो, स्कुल पो जान थाल्यो । आगमी दिनहरुमा अझ धेरै सफलताको चुलीहरु छुइरहोस। नफुर्कीयोस झनै जिम्मेवार ढङ्गले प्रस्तुत भइरहोस । धेरै धेरै शुभकामना ।
@samipchimariya530
@samipchimariya530 Год назад
धेरै धेरै सम्मान छ हाम्रा कन्डक्टर दिदिहरुलाई 🙏🙏
@ghalebg6354-vlog
@ghalebg6354-vlog Год назад
हेर्ने कथा सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद म बढ्निहर वासी अज हाम्रो गाउ नजिकैको वागबाना असिया देवी दिदिको बरेमा हेर्न पाउद धेरै खुशि लगेउ यहि बसमा हामी धेरै चोट्टि बढ्निहर देखि जितपुर बिरगन्ज हिडेको छ ❤😂
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
जिन्दगीको संघर्षले एक दिन अवश्य खुशी मिल्छ।यो साहास त्यो सुन्दर जोडी सधैंभरि सुखी खुशी रहिरहुन।
@Tuchcha_blog
@Tuchcha_blog Год назад
दिदी न कुनै रंग न कुनै धर्म न कुनै भाषा न कुनै भौगोलिक अवस्था केही नभनेर कति स्वच्छ मन ले कथा हरु बनाउनु हुन्छ है। सधै हजुर लाई सम्मान गर्छ यो मन ले। हजुर को टिम सधै स्वस्थ अनि दिर्घायु रहुन।
@mohanmagar340
@mohanmagar340 Год назад
मुटु छुने कथा, "हेर्ने कथा" आज झनै हेर्नु मजाआयो ❤️❤️
@birendrathakuri7525
@birendrathakuri7525 Год назад
कथा हेर्न त आनन्द आयो तर पात्र को भाषा बुझ्न अलि गरो पर्यो मलाइ जीवन का कथाहरु पर्‍याप्ता जान्न सकियेन!!
@anitathakuri9512
@anitathakuri9512 Год назад
Ma ta terai ko...bujxu☺️☺️
@pabanraivlogs
@pabanraivlogs Год назад
अब हेर्ने कथा हेर्दै सुत्नु परो म चै , from Khotang 🙏❤️🇳🇵
@Khwawaduk39
@Khwawaduk39 Год назад
middle-class को हामी, केटाकेटी हुँदा रमाईलो गर्न चाडपर्व कैले आउँछ भनेर कुर्ने बानी थियो उस्तै ऐइले आएर परदेशमा छु हेर्ने कथा परिवारको नयाँ कथा कैले आउँछ भनेर कुर्ने बानी पर्यो हौ साथीहरु। 😍😍😍
@sameerkhadka6463
@sameerkhadka6463 Год назад
Sadhai ramailo Katha lyaune Herne Katha ko sampurna team lai Subhakamana ❤️ Nikai nai man parne RU-vid channel ❤️❤️"Herne Katha"🤩
@gorkhanepal222
@gorkhanepal222 Год назад
दारीवाला को भन्दा बिद्या चापागाईंको प्रस्तुत गरेको vdo एकदम राम्रो लाग्छ। please continue Bidhya Chapagain
@Rajanrai111
@Rajanrai111 Год назад
Hats off to entire team of “Herne Katha” cfor another master piece story for us. I am so amazed that how you guys got such beautiful stories of people!! I found In every episode all the story tellers had narrate their stories with very humble.
@gurungdilipgurung
@gurungdilipgurung Год назад
हेर्ने कथा धेरै राम्रो लाग्छ। यसलाई साप्ताहिक गर्न मिल्दैन र ? सिमापारी (भारत ) बाट रातारात भैंसी लिएर नेपालको हाट बजारमा ल्याएर बेच्ने अनि काठमाडौं , पोखरा गरि अन्य जिल्लामा पठाउने काम गर्छन एउटा भाई । अहिले उसको काम र गाउँमा ईज्जत् धेरैले गर्छन् , नवलपरासीको यादव भाईको कथा पनि हेर्ने कथामा समाबेश गर्नु हुन्छ कि?
@sushmarai36
@sushmarai36 Год назад
Story & narration both are very touchy, story resonates with average nepali people.. thank you team for uncovering such stories.. Much appreciation & respect!!🙏🏻🙏🏻
@bishalbhattarai7328
@bishalbhattarai7328 Год назад
बेला बेला युटुबको नोटिफिकेसन चेक गर्छु, बेला बेला फेशबुकको पेज चेक गर्छु नया एपिसोड आयो कि भनेर, हेर्ने कथाको लत लागेको छ मलाइ । धन्यवाद हेर्ने कथा टिम ❣️
@bikashlawoti5707
@bikashlawoti5707 Год назад
Don’t need to go too far to see women empowerment! Don’t seek for inspiration from women from developed world. Learn from these amazing self made women. Bravo ladies 🎉
@tulasiprasadsharma7165
@tulasiprasadsharma7165 Год назад
गजवको कहानी । हेर्दा सामान्य भएपनि कथा को रुपमा यहाँको प्रस्तुतिले फिल्मको कथा भन्दा कम छैन। अव थाहा भयो प्रत्येक मानिस सामान वा ठाउँको समेत अलग्गै विशेष कथा हुने रहेछ ।मात्र गहिरिएर वुझ्नु पर्छ ।
@manjuroka6037
@manjuroka6037 Год назад
शब्द छैन विद्या दिज्यु हजुर र हजुरको टिमलाई यो मिठो कथाको लागि! जीवनको सत्य कथा,मिठो कथा,तीतो कथा,मन दुख्ने कथा, सफलताको कथा सबै हामी माझ पस्किनु हुन्छ! अझै धेरै भन्दा धेरै शुभकामना अनि धेरै माया ❤️🌸
@rabindralover1995
@rabindralover1995 Год назад
बिद्या दीदी सफर को कथा ले मेरो र् बूढ़ी को सघर्स को याद दिलायो। म् र् मेरो बूढ़ी ले पनि तुलसीपुर को खोला बाट tractor मा बालुवा ढुंगा ढुवानी गर्थिम्।
@dhirajpun2009
@dhirajpun2009 Год назад
Wot a powerful story of those combatant people from beautiful Terai and their day today struggle and social service.Great respect to all those who fighting their lives against every odds.Beautiful portraying of whole Dehat glimpses 👏Kudos once again for such a powerful presentation to whole Herne Katha Team.Keep great work continues 👏👏💕
@3klo_Aakhir
@3klo_Aakhir Год назад
जब #हेर्ने_कथा हेर्न शुरु गर्छु यसका बिम्ब र तरेलिहरुले यसरी मलाई मेरो अस्तित्व र धरातल सम्झन बाध्य पार्छ कि् त्यो आफैंमा एक प्रभाव त्त् हो नै् तर पनि यसलाई अमुर्त स्वाद भनौं कि् के त्यस पहल बाट यत्ति सन्तुष्ट मिल्छ मानौं यहि नै् समष्टिगत दृष्टिमा मेरो अनि हाम्रो प्राप्ति र सफलता पनि हो ।✍️
@bslstha9213
@bslstha9213 Год назад
Ali ali bujna garo vayo..ta ra yo katha ma tapai lai dherai paxi dekhna paiyo❤ Bidhya ji never disappoint
@jogilokman
@jogilokman Год назад
हेर्ने कथा को नयाभाग पनी आज अर्थात आको एकदिन पछि हेर्ने फुर्सत मिलो गजप लागो बिस्तारै परिबर्तन हुदैछ नेपाली तेसमा पनि मधेसी समाज खासै आसचरैय मानै पर्ने चै होइन झट हेर्दा नौलो पुरुस ले गरि रहेको काम महिला ले गर्दा अलि अनौठो लागे पनि परिपतित मा लमकदै छ नेपाली समाज ।
@krishnarusha9152
@krishnarusha9152 Год назад
herna katha ko harek story positive vibe dine ra inspiring hunxa thank u a lot to entire team and huge respect to those who have share their stories and made other people inspire 🙏🏼 🙏🏼
@susannewar1734
@susannewar1734 Год назад
डाक्टर भन्ने हरुले महिलाहिंसा गरेर उग्र छ , दाइजो नल्याएको भन्दै जिउदै आगो लाउछन् । तर यो भिडियो हेर्दा सहयात्री विशेष हुनुहुन्छ जिन्दगी बर्बाद हुदैन भन्ने ज्ञान लिन सकिन्छ।
@Wonderheart5
@Wonderheart5 Год назад
Wow !!! what a broader mind of a person who never got so called “Formal Education!! You guys are awesome to pick such a legend from the root❤❤
@gitashahi3570
@gitashahi3570 Год назад
मन छुने। कथा भन्छु म यसलाई अहिले सम्म मोइले जति हेरे त्यस मध्य को उत्कृष्ट। ।।pirtisattamak समाज लाई दरिलो झापड।सलाम छ दुवै महिला लाई
@pradippmoktan2642
@pradippmoktan2642 Год назад
Herne Katha never disappoints ❤️
@bhupendrahamal2614
@bhupendrahamal2614 Год назад
लामो समय पछि बिध्या दि लाई देख्न पाइयो धेरै खुसी लाग्यो।पहिलाको भन्दा अलिक मोटाउनु भएको जस्तो लाग्यो।कथा नछुटाइ हेर्ने गर्दछु र साह्रै मन पर्छ।
@Mangalthapa54321
@Mangalthapa54321 Год назад
Herne kathaa lai kurera basne garchu aauda dherai khusi lagcha thank you herne katha team lai ❤🎉🎉
@gurungfamilyvlogkutumbakut8882
Incredible story... Hats off to the entire team of Herne Katha.. it lets us to live and understand the life of every sectors of people. You have a great team and excellent and increadible talent to touch the lives of every humble person. Best wishes to the entire team. Huge respect 🙏
@sangamr360
@sangamr360 Год назад
बिचरा हरु कत्ती महान छन,,बस किन्ने साहस गर्नु भएछ। सल्युट छ उहाँहरु प्रती,,🙏🙏🙏🌹🌹तर पैसा कसरी जुटाउनु भयो होला,??
@mallikakhatiwada356
@mallikakhatiwada356 Год назад
Thank you for exploring different places of Nepal and introducing different people with their respective occupation Always waiting for your new episodes Always got inspired by your work Didi❣️
@harikarki6261
@harikarki6261 Год назад
यस्ता उदाहरणिय महिला हरुलाई सम्मान गरेर हौसला बढाउनु पर्छ। ताकी अन्य नेपाली महिला हरुलाइ पनि साहसी र पौरखी हुन प्रेरणा मिलोस । धन्यवाद हेर्ने कथा टिमका सबैलाइ ।
@chembhojpuri
@chembhojpuri Год назад
I always use to see her with her bus near maidiya pokhari❤️ lot's of respect to her 😍
@tarakafle912
@tarakafle912 Год назад
एकदमै खुशी लाग्यो।विद्याजी सङ्गीत र गीत पनि स्थानीय भाषामा नै भए अझ सुन्दर हुन्थ्यो।
@indrasaha5947
@indrasaha5947 Год назад
दिदी हजुर त महान हुनुहुन्छ लुकेका कला कथा भाषा हरेक ठाउँ सिङ्गो देश लाई चिनाउनु हुन्छ हजुर लाई सम्मान छ्🇳🇵🇳🇵💕💕💕💓💓💓💘💘💘
@CP-zg1rw
@CP-zg1rw Год назад
True heroes of our society are these individuals who doesn't do extraordinary job but still does enough. Those beautiful smile and and laughter tells us everything. Minimalist is the way to go.
@nareshmagar5219
@nareshmagar5219 Год назад
विद्या दिदी सुर्खेत को गजेन्द्र सर को बिहे मा जान्छु भन्दै हुनुुन्थ्यो त फेरि जानुन एक चोटि pizz
@anupale5401
@anupale5401 Год назад
I like the voice of Bidya DD and the way she axplain about each and every stories 👏👏
@karnabahadurranamagarranam4763
दिदी को हेर्ने कथा हेरियो आज को पनि अनि दि हजुर नि अलि मोटाउनु भयेछ है राम्री देखिनु भाछ हजुर अनि हेर्ने कथा लाई धन्यबाद
@lifeisjourney9057
@lifeisjourney9057 Год назад
Hats off to you sis bidya and teams and thanks a lot for making this beautiful video. I missed my childhood and that place.
@sarojadhikari8085
@sarojadhikari8085 Год назад
असिया का जिवन का भोगाइ पनि बाग्वाना देखि सफर गरि आएको बाटो जस्तै छ कतै कच्ची कतै पिच wow line
@rajendrarai5224
@rajendrarai5224 Год назад
Huge respect bidhya d🙏
@PrakashRai-cv2hp
@PrakashRai-cv2hp 7 месяцев назад
यो देशमा असिया देबि पनि जो खाली पैतालानै मेहेनत गरेर गाडी कुदाउने सपना देख्छिन,उत्कृष्ट कथा संघर्ष गरे असम्भव के छ र?म असियादेबी हृदय देखि सम्मान गर्छु,मेहनत गर्ने थप उर्जा मिलुन!
@brainstew50
@brainstew50 Год назад
thank you herne katha team🙏🏻🙏🏻🙏🏻...for making such wonderful ❤️ touching katha..each n every episodes are special..luv u all
@amanshrestha4248
@amanshrestha4248 Год назад
असियादेबी जि को गाडिको अगाडि फरारी औडि ल्यामबर्गिनी मर्सिडिज सब फिक्का लाग्यो आज जय होस 🙏🙏🙏🙏
@ritadewan5133
@ritadewan5133 Год назад
I always waiting for harna katha hat's off all entire team lots of love ❤️ from Darjeeling
@anujjoshiofficial9294
@anujjoshiofficial9294 Год назад
पैतालाले भुइँ छोएकै उनलाई मनपर्छ रे!! Wow what a meaningful line❤️
@dieyoung9482
@dieyoung9482 Год назад
Nowdays I got a different types of addiction And it's not other than "herney Katha "💜
@hernekatha
@hernekatha Год назад
Love that addiction. Be addicted 🤣🤣
@dieyoung9482
@dieyoung9482 Год назад
@@hernekatha 🤝deal done ✅
@yammagar5836
@yammagar5836 Год назад
काब्यिक शब्दमा गुन्जिदै जाने नेपाली समाजको माटाको अनुहार "हेर्ने कथा"मा पाउने गर्छु
@chandraale2339
@chandraale2339 Год назад
wow wow wow... too much appreciate your work maam and best wishes your entire team...
@hernekatha
@hernekatha Год назад
Thank you so much 😀
@sandipkhadka5297
@sandipkhadka5297 Год назад
नयाँ। हेर्न कथा कैले आउँछ होला 😥❤️
@tankapun
@tankapun Год назад
हेर्ने कथा एकदमै मन पर्छ प्रत्येक पटक नछुटाई हेर्ने गरेको थिए तर अहिले धेरै ग्याप भयो किन होला पर्खाइ मा छु
@muna4039
@muna4039 Год назад
Love her voice bidhya de , lots of love form USA
Далее