यो interview हेरे पछी मेरो तर्फबाट मक्कर योन्जन लाई 10 भोट खल्ती app बाट 50 रुपेको😢😢😢😢 बैंक link बाट 2 फ्री भोट् त भैसक्यो Best of luck मक्कर योन्जन लाई❤❤❤
मक्कर महान सोच को मान्छे रैछ 😊 गाएक मात्र होइन । मन को सफा पनि रैछ ❤। पैसा ले मत हाल्नु पर्दैन मलाइ 3 करोड नेपालि ले फ्री भोट हाल्दिनु म यदि तपाई हरुलाइ मन पर्छ भने❤ पैसा ले किनेर म हाल्दिन मत मलाइ माया चाइएको हो ❤ वा वा वा माने मैले
मकर योन्जनको कला र टेलेन्ट त छदैछ तर वास्तविक कुराले कति खेर आशु झरेको थाहा नै पाएन छ् मन थाम्नै गारो बनायो कृपया सबै जनाले सपोर्ट गरेर The Voice को बिजेता winner बनाउ plz Vote For Makar ❤❤🙏🙏
स्वर म द भ्यस म माकर जस्तो कोहि पनि छैन हाम्रो लाई होईन राम्रो लाई भोट गर्नु जरुरी छ मकार लाई भोट को जरुरी छ हामी सबै ले मकारलाई भोट गरू है गाग दिदी त मान मुटु म बस्न सफल चेली हो मकार लाई भोट सबैलाई गरु है🎉🎉🎉🎉🎉🎉
कृपया सबैले मकरलाई भोट गर्दिनुहोला । यसपालीको भ्वाइस अफ नेपाल मकरले जित्न सकेन भने बर्षौं सम्म गरेको साधना र संगीत प्रतिको तपस्याको अपमान हुनेछ । हाम्रोलाई होइन राम्रोलाई भोट दिएर मकरलाई बिजेता बनाउनुपर्छ ।
धेरै रमाईलो अनि धेरै भावुक पनि बनायो तर अन्तिम्मा मकर ज्युले गंगा लामाको लागि भनेर गाउनु भयको गित अनि अंगा लामाले गित लाई स्वुकर्नु भयको देख्दा कता कता खुसिलाग्यो त्येसै त्येसै🙏🙏
मगर दाइ संगित काे राजा नै हुन ,, मईले त khalti app मा गएर 10 भाेट गरिसके अरु साथि हरुले पनि मकर दाईलाई जिताउन सब्बै ले सहयाेग गरम 🙏❤ good luck makar bahadur dai❤