Тёмный
No video :(

सबैले हेर्न खोजेको भिडियो, Bishnu Majhi को भाईले बताय बिष्नु माझीको बालापन देखि गुमगाम सम्म सबैकुरा 

SANJIBINI Entertainment
Подписаться 834 тыс.
Просмотров 963 тыс.
50% 1

sanjibini entertainment present- सबैले हेर्न खोजेको भिडियो, Bishnu Majhi को भाईले बताय बिष्नु माझीको बालापन देखि गुमगाम सम्म सबैकुरा Bishnu Majhi and Sundar Mani Adhikari Syam Rana Shyam Rana Latest or New Interview and Song
camara- Sanjaya Pokharel
Host- Santosh Paudel
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RU-vid chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Опубликовано:

 

24 авг 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 760   
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 года назад
बिस्णु माजी लाई छिट्टै देख्न पाउ भन्ने हरु हाजिर हौ
@buddhashrestha8410
@buddhashrestha8410 3 года назад
स्वरकी धनी बिष्णु माझी अब गुपचुप बस्नुहुँदैन
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 3 года назад
👈️ मौलिकता मा पुरानो पन झल्काउने श्याम राना लाई धन्यवाद🙏🙏🙏
@kirankumal7941
@kirankumal7941 2 года назад
Pade g sakkigoni ma khaile aaune
@sitathapa9276
@sitathapa9276 3 года назад
कती हास्नु श्यामे भाई मगरको छोरो मगर पन कती मीठो छ है।😀😀😀😀खुशी लग्यो । प्रगतीको कामना।
@swamigokarna560
@swamigokarna560 3 года назад
श्याम राना अगाडि बडेको देख्न चाहान्छु।मलाई एकदमै मन पर्ने गायक हो।
@sitarai3297
@sitarai3297 3 года назад
साह्रै सरल, इमान्दार 👌👍️
@mukthathapa6366
@mukthathapa6366 3 года назад
श्याम रानाजी तपाईको मायालु स्वभाव र बोलीचाली साह्रै राम्रो लाग्यो।
@Drbikashofficialvolg
@Drbikashofficialvolg 3 года назад
हिजडा हो हाम्रो गाउँको
@karnabindas7739
@karnabindas7739 3 года назад
चिप्लो दलेर पैस खिच्न सिपालु हुनुहुदो रहेछ येतिको तेल लगायेर बोल्ने कलकार पहिलो चोटि देखे है मैले
@ktagrgdon938
@ktagrgdon938 3 года назад
@@Drbikashofficialvolg respect kasto hunxa tha chaina? 😡 mantel hechada ta timi ho
@Prabal_hayu
@Prabal_hayu 3 года назад
गाउँले TV भन्नेले अप शब्द किन बोल्या? अपमान नगर्नुस है । राम्रो पक्ष हैन ।
@ocmthapamagar5256
@ocmthapamagar5256 3 года назад
@@Drbikashofficialvolg कलाकार ko समान garna siknu. Hos महोदय aru lai dominant garda voli hajur mathi aru le garla सोचेर bolnu
@pramilakhadka1424
@pramilakhadka1424 3 года назад
आहा श्याम जि हजुरको बोल्ने शैली सारै मिठो लाग्छ सरल स्वभाव अनि जुनसुकै कुरालाई पनि ब्याङ्ग्यतमक रुपमा प्रस्तुत गर्नु हुन्छ खुशी लाग्छ ।
@mayashrish3296
@mayashrish3296 3 года назад
कति सालिन र आनन्द्को बोली होला श्याम भाइ को है अबका दिनहरु मा स्याम भाइको हरेक पाइलाले सफल्ताको शिखर चुमोस best of luck 👍️👍️👍️
@nishathapa5189
@nishathapa5189 3 года назад
Hichada jastai garera bolnu vako yeti ramro shyam
@yomesshresta1644
@yomesshresta1644 3 года назад
हेल्लो माया म उमेश कल् मि
@rekhathapa353
@rekhathapa353 3 года назад
No
@anil4_u
@anil4_u 2 года назад
@@nishathapa5189 sahi vannu vo mailai hijada jastai lagxa
@shivuranamagar6613
@shivuranamagar6613 3 года назад
मेरो गाउले दाजु सारै रमाइलो हुनुन्छ। खुसि लाग्छ यसरी देख्न पाउँदा।
@sunilmagar1472
@sunilmagar1472 3 года назад
श्याम सरकाे विग फ्यान हु।साह्रै मन पर्छ उहाको स्वर अझै उच्च सफलताको अग्रिम शुभकामना ।।
@kamalamagar9451
@kamalamagar9451 3 года назад
Ramro xa suniran lahxa
@loveraj396
@loveraj396 3 года назад
यो भाइको कति मीठो हो सरल सोभाब ततथे र सत्य बोल्ने भाइ खुसि लागो।
@uttamuttam1094
@uttamuttam1094 3 года назад
श्याम रान को बोली सुन्दा अति हासो लाग्छ
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 3 года назад
😂😂😂😂😂 मलाई पनि
@kamalxettri5844
@kamalxettri5844 3 года назад
एक्दमै सफा मन अनि हिर्द्रय खोली बोल्ने श्याम सर उच्च सम्मान छ ❤️🙏
@balbahadurrana2607
@balbahadurrana2607 3 года назад
मलाई श्याम राना को दोहरी अतिनै मन पर्छ्👍️👍️👍️❤️❤️💖💖💖💛🧡💜
@santakhadka2846
@santakhadka2846 3 года назад
स्याङ्जालि स्याम राना को मिठो बोली सान्त स्वाभाब । चित्तबुझ्दो कुरा हरु सुनाउनु भयो।
@janrai3320
@janrai3320 3 года назад
केटीको जस्तो हाउभाउ देखिन्छ श्याम भाईकाे🙏
@mithuhumagain9661
@mithuhumagain9661 3 года назад
धेरै राम्रो कुरा श्याम भाईको बिष्णु माझी जस्ता गाइका कति कति छन।बाहिर आयका लाई पालो दिनुपर्छ।दुख पायका लाई साथ दिनुपर्छ श्याम भाई !तपाई को पनि प्रगति होस ❤️
@Dikasharma12345
@Dikasharma12345 3 года назад
राम्राे अन्तर बार्ता भाइ ,उत्तर उत्र प्रगतिकाे कामना
@mayamagar2002
@mayamagar2002 3 года назад
धेरै राम्रो श्याम जि हजुरको बोली वचन हजुरको सोभाब हजुरको हसाउने हास्या धेरै मन पर्छ💞💞💞👌👌🙏🙏
@ishworkarki6538
@ishworkarki6538 3 года назад
भाइको बोल्ने शैली धेरै राम्रो लाग्यो ।
@sushilaacharya6200
@sushilaacharya6200 3 года назад
श्याम रानाको बोलि स्वाभाब सारै राम्रो छ बोल्ने सैलि सारै राम्रो छ ।
@nainashahi3700
@nainashahi3700 3 года назад
श्याम भाई हजुर को दोहोरी सारै राम्रो लाग्छ र म भाई को गीत सुन्ने र हेर्ने गर्छु।भाईको यो कलाकारिता क्षेत्रमा उच्च सफलताप्राप्त होवस् भन्ने मेरो शुभकामनाछ।
@aashubharati3849
@aashubharati3849 3 года назад
बिस्नु माझी लाई सबैले देख्नु पाउनु पर्छ
@narayangiri8609
@narayangiri8609 3 года назад
Kati ramro act hjr so sweet voice hjr Suva kamna hjr Lai 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@kalpanamagar4240
@kalpanamagar4240 3 года назад
कति मिठो बोलि स्वर स्याम लाफा को💖💖👍️👍️
@chandrabahadursen2500
@chandrabahadursen2500 3 года назад
मेरो माईती ठॉउको चापाकोटे कलाकार हो माईती राजा है हामरो रोलपाली चेली कलाकार जालुमाया गुरुंग बहिनी संग गीत गॉउदा धेलै रामरो लागछ दुबई कलाकार लाई धेरै धेरै शुभकामना छ है
@bikashbudha5958
@bikashbudha5958 3 года назад
श्याम अनि चिज गुरुङको दोहोरी चाहिँ धेरै हेर्न मन लाग्छ
@manitashrestha8147
@manitashrestha8147 3 года назад
कति हसाको भाइ ले कति मिठो बोल्ने शैली भाइ लाई धन्यवाद बिस्नु माझी लाई हेर्नू सारै मन लाको छ
@saruthapabanjade5870
@saruthapabanjade5870 3 года назад
कति रमाइलो कुरा गर्नु भाको सुनिरहु जस्तै लाग्नि🙏
@ritamanushi5011
@ritamanushi5011 3 года назад
कति हास्नु र ? श्याम रानालाई धेरै धन्यवाद ।
@sanutamang4303
@sanutamang4303 3 года назад
👎👎👎👎👎👊👊👊👟👟👎👎👎🐖🐖🐖🐖🦍🦍🦍🦍🦍🦍🦍🦍🦍🐖🐖🐖
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 3 года назад
तामाङलाइ कसैले खाएको पच्दैनहोला ॥
@premgharti7700
@premgharti7700 3 года назад
@@sanutamang4303 kina ho kanxi
@indrarai6162
@indrarai6162 3 года назад
😂😆😁😅😅
@gombista6706
@gombista6706 3 года назад
श्याम राना जि निकै सान्त र सिधामान्छे मौलिकगित गाउने निकै रमाइलो गरि प्रस्तुत गर्ने प्रथिभावान मान्छे हुन प्रगति को सु भकामना छ
@madhavprasad1235
@madhavprasad1235 3 года назад
श्याम राना मलाइ मन पर्ने कलाकार नै हो तर हाम्रो स्कुल त एउटा नै हो तर बिस्नु माझी सङ्ग कहिले नै सङै रमाइलो गरेको था नै भएन तर अहिले अल्लि गफ बडि नै लगाएको हो। बिस्नु माझी गित धेरै पहिले नै गाउनु भको हो र स्याम राना ले एस एल सि मा फेल हुदा म रुदा बग्यो आँसु भेल भन्ने गित बात निस्केको कलाकार हो। र सम्मान पनि गर्छु श्याम राना । र गफ अल्लि बडि नै लगाउनु भो आज।
@gopalchhetri6683
@gopalchhetri6683 3 года назад
गफ त बढी नै भयो है 😁
@narayanithapamgr9056
@narayanithapamgr9056 3 года назад
😁😁😁😁😁😁
@rajkumaripun3874
@rajkumaripun3874 3 года назад
स्याम भाईको कुरा यक्दम मन पर्यो पत्रकार सर अर्को चोती पनि ल्याउनु होला सारै रमाईलो लाग्यो 👍👍
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 года назад
हासेरै सकियो श्यामराना जिको ईन्टरब्यु
@arjun_giri4140
@arjun_giri4140 3 года назад
श्याम राना को बोल्ने शैली सारै राम्रो छ
@narbeeroli8942
@narbeeroli8942 2 года назад
अति सुन्दर इन्टरभ्यु
@dhankalabaralmagar885
@dhankalabaralmagar885 3 года назад
होत मन्छे ले है श्याम राना को गफ अ अज कति हँसाउने भने गीत मा मात्रै होकि भनेको आफै त्यस्तै पो हुँनुन रहिछ श्यामजी हजुर हँसाउनु भयो हाहा मलाई पनी गाउन मन छ दोहोरी
@Mohini_Foods11
@Mohini_Foods11 3 года назад
Sarai man parxa shyamko geet
@shantibasnet8162
@shantibasnet8162 3 года назад
स्याङजाली भाईको बोली नै मिठो छ
@laxmibohora7400
@laxmibohora7400 3 года назад
KAti metho voice 😘😘😘👌Ani acting pani
@anilgurung8244
@anilgurung8244 3 года назад
कुरा जे भने पनी विष्णु माझीको स्वर जस्तो कमै हाेला साथी वहाँको स्वरमा जादू छ जती सुनेपनि सुनिरहु जस्तो विष्णु माझीलाई मनपराउने कोको हुनुहुन्छ प्लिज लाइक गर्नु हेरौत
@khanaldevi1987
@khanaldevi1987 3 года назад
श्याम ब्रदर को बोली मन पराउने जति सबै यता हाजिर हुम त हजुर उहाको बोली उहाको कला गलाको सम्मान गरे म पनि स्याङ्जालि चेली को तर्फ देखि 😘😘😘😘😘😘
@nagendratandan6460
@nagendratandan6460 3 года назад
भाइ को हृदय साथ अन्तरवार्ता ठिक लाग्यो। Best of luck bhaai.
@gautamsnr8728
@gautamsnr8728 3 года назад
आदरणीय गायिका बिष्णु माझी मिडियामा आएर आफ्नो शुभचिन्तक लाई आफ्नो अवस्था बारे जानकारी गराउनु पर्छ नत्र बिष्णु माझीको सबै गीत नेपालमा band गराउनु पर्छ ।
@bhagawatishrestha7806
@bhagawatishrestha7806 3 года назад
right
@aayoustiwari3739
@aayoustiwari3739 3 года назад
यो कुरा चाही ठिकै हो विष्णु माझी सार्वजनिक नभए उनका गित चाही व्याण्ड गर्नै पर्छ अनी थाहा हुन्छ दर्शक को पावर के हो ?
@janrai3320
@janrai3320 3 года назад
Right👍️
@postarabinmagar2115
@postarabinmagar2115 3 года назад
🇳🇵🇳🇵मुद्दाको हिसावले १००%सहि छ ।। बिष्नु माझिलाई दर्सक र श्रोताहरुले खोज्न थाले पछि .......... सुन्दर मणिको आत्मा मिसाएर स्याम भाईले अन्तर बार्ता दिएकोत हैन !???
@indrabahadur7910
@indrabahadur7910 3 года назад
सहि
@eshusharma4239
@eshusharma4239 3 года назад
वहा ! गला अनि हसाउने कला तपाईंको प्रस्तुति को लागि आभारी अनि आउदो एल्बम को लागि शुभकामना श्याम सर्👍️🌻🌻
@romeotakaseranepal3761
@romeotakaseranepal3761 3 года назад
Shyam Rana , simply the best.
@manjuchhetri3601
@manjuchhetri3601 3 года назад
अति मिठो बोल्नु भो स्याम सर्👌👌👌👌👌👌👌
@gbpandey1543
@gbpandey1543 3 года назад
बिष्णु माझी दिदी को जस्तोे गाउनि कोही छैन भाई बुझ्यौं नी बिष्णु माझी दिदी नेपाल काे महा गायीका हो 💕🙏
@ishanthapa5739
@ishanthapa5739 3 года назад
Hoina
@bimalmagar6200
@bimalmagar6200 3 года назад
बिष्णु दिजु लाई जास्तै छानबिन गर्नेहो भने किन छैन अरु गायिका हरुको भ्वाइस
@sidharthbisowkarma8135
@sidharthbisowkarma8135 3 года назад
Sabailai thaa
@prabh706
@prabh706 3 года назад
कति राम्रो मन भाको गायक स्याम राना जि 🙏
@mahirthapa3379
@mahirthapa3379 3 года назад
कति रमाइलो हुनुहुन्छ श्याम दादा सधै यस्तै हुनु ल
@durgasubedisapkota5794
@durgasubedisapkota5794 3 года назад
याे दाइको बाेलि सारै राम्रो लाग्छ कति हसिलाे के🙏🙏 😁
@lokendrabudha1746
@lokendrabudha1746 3 года назад
स्याम दाई को बोली कति मिठो छ क्या I Miss you brother
@hastabahadur1993
@hastabahadur1993 2 года назад
Wow 🥺🥺😣 so beautyful nice 👍👍👌 song 😌☺️👌 Bisnu ji Excellent ⭐⭐✨⭐⭐⭐⭐ singer
@ldomaadongpa8105
@ldomaadongpa8105 3 года назад
Akdam romantic. 👌👌👌👌.
@karkirudra9905
@karkirudra9905 3 года назад
Utter utter pragati ko kamana gardaxu shyam sir sarai ramro bichar hajurko
@shivasubedi3154
@shivasubedi3154 3 года назад
श्याम राना लोक दोहोरी का king हुन।
@danielpulamimagar1587
@danielpulamimagar1587 3 года назад
हाम्रो स्याजाली भाई चित्त बुझ्दो तर्क अगाडि बढ्दै जानु ल👌🌷❤
@pabitramagar4268
@pabitramagar4268 3 года назад
A shyame shyangjali po?😃
@suryashrestha6007
@suryashrestha6007 3 года назад
अर्गानिक मान्छे , अर्गानिक भाषा र शैली ।
@sirjanarai.5990
@sirjanarai.5990 3 года назад
बिस्णु माझिको अति मिठो स्वर अनि सुन्दर मणि जि ले राम्रो साथ दिएर उच्च स्तरमा पुग्नु भो। बाहिर निस्किन मन भएन अनि माईत जान किन मन गर्नु भएन? बुझ्न मन छ बिस्णु माझिको प्रतक्ष अन्तरबार्ता हेर्न मन छ।🙏🙏
@dilbhahaduraale3501
@dilbhahaduraale3501 3 года назад
रमाइलो हुनुहुदोरहेछ स्याम g 🙏
@ishworithapa8663
@ishworithapa8663 3 года назад
Wow hajur le bolne saili sarai ramro lagyo sir
@user-se4tb6mq3k
@user-se4tb6mq3k 3 года назад
Sharai man paryo boli
@sumisherpa4046
@sumisherpa4046 2 года назад
Ahahahah really katti mithoo volnu vakooo dada😄🤗🤗😍
@dipakghayl4367
@dipakghayl4367 3 года назад
श्याम जिको बोली सुन्दा हासो लाग्छ आन्न्द पनि राम्रो अनि कमेडि
@deepakgurung6653
@deepakgurung6653 3 года назад
बिचरा श्याम दाजु कला कारिता कि येत्रो दौरान मा हामी नेपाली ले नचिनेको कलाकार श्याम राना बिचरा दाजै,😘😘🙏🙏🙏
@ayushpariyar1018
@ayushpariyar1018 3 года назад
नमस्कार म लोक दोहोरी गायक आयुष परियार 🙏🙏🙏 सबै सुखी खुसी रहनु होला जो जहाँ हुनुहुन्छ । स्याम रानाको अन्तरबार्ता अति राम्रो छ सफलताको कामना छ है ।
@dipakthapa2736
@dipakthapa2736 3 года назад
बोलीमा मिठास छ भाईको।स्याङ्जाली पहिलो व्यक्ति नै होला यस्तो राम्रो सोचाइ भएको।
@gurungsb1923
@gurungsb1923 3 года назад
एसो बोली चाली हेर्दा अनि हाउभाउ हेर्दा केटी को फिल आको जस्तो देखिन्छ त श्याम सर। हजुरको ईन्टरभिउ हेरेर धेरै हासो पनि आयो सर।धन्यवाद
@pabitrabk39
@pabitrabk39 3 года назад
कति राम्रो स्वभाव दादा हजुरको
@learnjapneaselanguage8778
@learnjapneaselanguage8778 3 года назад
धेरै राम्रो बोलि सुनिरहु लाग्नि
@bcanit
@bcanit 3 года назад
सारै हसाउनु भयो दाइले 😂😂😂😂हजुर को गीत मन पर्छ मलाई ।प्रगति को धेरै धेरै सुभकामना
@neesaoli4024
@neesaoli4024 7 дней назад
सेम राज को अभिनय खुबै मन पर्छ मलाईत हजुर लु सबैलाई बधाईछ हजुर लु सबैमा नमस्कार छ मेरो❤🎉❤🎉❤🎉❤😂😂😂😂😂😂😂😂
@prabinagyawali59
@prabinagyawali59 3 года назад
कति हसाउनु भएको भाइले।मिठो बोलि
@dipapanthi2750
@dipapanthi2750 3 года назад
आफू खासै नहास्ने तर सबैलाई हसाउन सक्ने खत्रा क्षमता रैछ यो श्याम दाजुको!पहिलो पटक यो दाजुको इन्टरभ्यु हेरे..बोलिको फ्यान भय म त!😊😂😁😁
@Apiyaad
@Apiyaad 3 года назад
🤣
@sunitalama7564
@sunitalama7564 2 года назад
Kati ramro soch bichar syam dada hjr ko kurale mero man xyoyo sathsathai hasaunu vayora hasdahasdai vutukai vaya Mota khusi lagyo dhanya bad dada lai .
@puspapokhreal9272
@puspapokhreal9272 3 года назад
योभाईको बोलि कति मिठो छ
@deyonipunmagar
@deyonipunmagar 3 года назад
मेरो घर नि पाल्पा रामपुर हो धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाउँको कालकार देख्न पाऊद
@offroadventurousvlog
@offroadventurousvlog 2 года назад
Rampur bejhad bajar bata kulang ale kai😀
@ashmitathapamagar1393
@ashmitathapamagar1393 3 года назад
Best off luck shyam brother God bless you.
@xopanatimro7468
@xopanatimro7468 3 года назад
कति मिठो बोली
@srizanaray1609
@srizanaray1609 3 года назад
श्याम ब्रो को बोल्लने शैली कति राम्रो 👉️❤️🥀
@puspamagar6577
@puspamagar6577 3 года назад
श्याम राना दाइको बार्तालाव राम्रो लाग्यो
@missparbuti424
@missparbuti424 3 года назад
कति राम्रो स्यर हजुरको धेरै धेरै बधाई छ हजुरलाइ🙏🙏🙏
@anjurani6451
@anjurani6451 2 года назад
Hindi achhihe aapki🥰🥰🥰🤣🤣🤣🤣😄😃😀
@Nsp933
@Nsp933 3 года назад
श्याम राना लाई टिक टक भरि गालि गर्ने हरु भतुवा हरु हुन्,कुन mc ले काटेर हालेछ अनि नाना थरि गालि गरेका छन् युटुब मा भिडियो हेर्न नसक्ने भतुवा हरु 15 सकेन्ड काे भिडियो मा गालि गरेका छन्।उहाँ कति सलिन कलाकार कति रमाइलो हुनुहुन्छ ।
@laxmionnamahasibashrestha2272
@laxmionnamahasibashrestha2272 3 года назад
Kati mitho maulikta jhalkine boli.best of luck syamji.
@arunpokhrel54
@arunpokhrel54 3 года назад
Aaha !! Trending #7
@bimalmagar6200
@bimalmagar6200 3 года назад
छन त अरु गायिका हरुको पनि छन् बिष्णु माझी दिजु जस्तो भ्वाइस तर मेन भनेको साथ सपोट पाउनु पर्ने हुन्छ
@deyonipunmagar
@deyonipunmagar 3 года назад
होइन hasunw पनि सिमा हुन्छ नि कति जानेको hasuni पनि धेरै मन पर्यो इन्टरभ्यु लिने यस्तो पो हुनु पर्छ नि
@deepakgc4351
@deepakgc4351 3 года назад
स्याम कमेडि जोक हो जस्तो बिस्नु माझी सबै दर्सक देख्न चाहन्छ
@bhawanabhattarai2548
@bhawanabhattarai2548 3 года назад
अत्यन्त्यै मन पर्छ मलाई श्याम राना बोलीमै दम छ हसाउन को लागि
@samjanagurung4946
@samjanagurung4946 3 года назад
नमस्कार सबै लाई मलाई त श्याम राना जिको बोली त सारै मन पर्यो कत्ति मिठो बोलि
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 года назад
sarai man chhoyo big fan for shyam brother best wishes brother
@gurungdilu7425
@gurungdilu7425 3 года назад
स्याम राना र फुलन्दे को आमा लै यकै ठाँउ मा देख्नु मन थियो
@shivaparajuli6324
@shivaparajuli6324 3 года назад
Mlaee pni
@narbahadurgurung9453
@narbahadurgurung9453 3 года назад
Hait yo bhai naii hola tara alli fastayera bolnu bhaina bishnu majiko barema ...
@tinasubedi1743
@tinasubedi1743 3 года назад
The way he talked so funny but he talked very truth😂😂😂,iam dying lol
@sagaralaa884
@sagaralaa884 3 года назад
एकदम राम्रो गीत गाउनु हुन्छ श्याम रानाले बोली चाली पनि मिठो छ
@krishnalohani3007
@krishnalohani3007 3 года назад
Shyam vai lai Thank you 🙏
@harishsharma8
@harishsharma8 3 года назад
Kati mitho bolnu bhako yar😀👍
@girsartunge2369
@girsartunge2369 3 года назад
चरी झेलैमा सहि गित गायो माझिले सुन्दर मणिले बिष्णु लाई पार्यो चरी झेलैमा १००% सत्य बोल्यो आफ्नो जीवन सङ्ग आधारित 🤣🤣🤣 चरी झेलैमा चरी झेलैमा 🤣🤣 यो गित र आफ्नो करियर सङ्ग मेल खायो चरी झेलैमा
@purnimagopal5809
@purnimagopal5809 3 года назад
शयामे दाइ काे कुरामा धेरै सटेता छ
@khadkaramkumar3416
@khadkaramkumar3416 3 года назад
हाम्रो कलाकार स्याम राना जस्तो हुनुपर्छ कति सलिम ब्याक्ति
@aishathapa9765
@aishathapa9765 3 года назад
Hjr cut sorni damiiii 🤗😘🤩
Далее
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Просмотров 1,8 млн