Straight Talk Between A Guru And A Disciple Published Date : 2080-11-26, 2024-03-09 Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal Contact Number : 01-4572830
धन्यबाद गुरुदेब। म बिगत ३ बर्षदेखि आध्यात्मिक खोजीमा लागेको थिएँ। विपश्यना र मानबधर्मआश्रममा ध्यान सिकेँ। अब अरु ठाउँमा जानुपर्छ भन्ने लाग्दैन। अहिले घरमै योग र ध्यान गर्ने गरेको छु। जीवन बिज्ञानको भिडिओहरु १ महिना भयो हेर्न थालेको, गुरुहरुले बताउनुभएका सबैजसो कुराहरुबाट सन्तुष्ट छु। तपाईंहरुको ध्यानकेन्द्रको खोजी गरेको पनि छैन। खासै प्रश्न पनि छैनन्। मेरो परीक्षा लिनुहुन्छ भने पनि उत्तीर्ण हुन्छुजस्तो लाग्यो । स्वास्थ्य नै धन हो भन्ने मूलमन्त्र जीवनको उद्धेश्य लिएको छु। अब म जीवनबिज्ञानको ध्यानकेन्द्रमा आउनु पर्ला र ?
@@nirmalitv3460 आहा! कस्तो महान् विचार। महामानव गौतम बुद्धले पनि प्रवचन सुन्न/सुझाव माग्न आउनेहरुलाई मैले भनेको आँखा चिम्लेर विश्वास गर भन्नुभएन बरु आफूले भनेको कुरा तुलना गरेर, प्रयोग गरेर ठीक लागेमा मात्र अपनाउनु” भन्नुहुन्थ्यो रे!