Тёмный

सही तरिकाले खाना खान जानियो भने त्यो नै सबैभन्दा ठूलो औषधी र जानिएन भने विष_Lila_Shrestha 

स्वस्थ जीवन
Подписаться 276
Просмотров 1,4 тыс.
50% 1

स्रोताविन सबैलाई नमस्कार ।
मान्छे भएर जन्मेपछि मान्छे हुनुको पहिलो सर्त हो हाम्रो स्वस्थ । स्वथ्यै भैएन भने यो मानव जीवनको के अर्थ ? तर यति ठूलो विडम्बना आज हामी सामु छ कि आज हामी हरेक एकजना जीवनको उल्लास नै थिच्ने गरी एक र त्यो भन्दा धेरै रोग शरीर, मनमा लिएर हिडिरहेका छौं । यसो भनौं हामी जीवन जीएका होइन, हामी मात्र बाँचेका छौं ।
तर एउटा कुरा नि यो रोग चै लाग्छ कसरी ? आर्युर्वेद भन्छ हाम्रो शरीर बाथ, पित्त र कफ गरी तिन खालको हुन्छ । तीन प्रकृतिको शरीर भएका कारण जुन प्रकृतिको शरीर छ त्यही प्रकृतिको खाना परेन भने मान्छे रोगी हुन्छ । अरे खानाले पनि रोगी हुन्छ भन्ने प्रश्न जन्यो होला हैन ? आयुर्वेद भन्छ -खाना त औषधि हो तर गलत खाना विष हो । गलत खानाका कारण मान्छे रोगी हुन्छ ।
यो कुरा फेरि दोहो¥याउँछु ल । खाना त औषधि हो तर गलत् खाना रोग हो ।
भनेपछि मैले जे जे रोग लाग्यो भनिरहेको छु यो सबै रोगहरु मैले आफैले निम्त्याएको हुँ ? आयूर्वेद भन्छ । हो । त्यसो भए म कुन प्रकृतिको मान्छे हुँ र मैले के खाने के नखाने ? कहिले खाने र कसरी खाने ?
यो कौतुलनता हजुरमा पनि छ ? छ भने आउनुस् आज आफ्नो स्वाथ्य आफै बनाउने बारेको यो गम्भिर संवादमा सहभागी हुनुस् र बाँकी जिवन स्वथ्य बनाएर उल्लासमा जिउनुस् ।
किनकि सम्यक् संवालको यस विषेश श्रृखलामा हुनुहुन्छ । आफ्नो डाक्टर आफै बनौ भन्ने रोग लागेर उपचार गर्न नभएर रोगै लाग्न नदिने विसाल अभियानमा लाग्नुभएकी लिला श्रेष्ट दिदी । आउनुस् दिदीलाई स्वागत गरौं । #aayurveda
सम्पर्क नम्बर:9849936609
Mobile number:985-2050572
#healthylifestyle #lilashrestha #love #ayurvedicdoshas #ayurvedichealing #holistichealth #naturalremedies #ayurveda

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@SantaSunar-q2c
@SantaSunar-q2c День назад
Tapaiko samparka nbr paya hunthyo
Далее
I Did This With Coffee! 🤯☕️ #shorts
00:22
Просмотров 162 тыс.