Тёмный
No video :(

समिक्षा अधिकारीको भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो • Samikshya Adhikari Bhabileni Merai Bhagya 

Shubharambha Digital Music
Подписаться 846 тыс.
Просмотров 803 тыс.
50% 1

►©► Shubharambha Digital Music Pvt.Ltd
समिक्षा अधिकारीको भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो • Samikshya Adhikari Bhabileni Merai Bhagya Lekhda Kalam Pheryo Feryo
Samikshya Adhikari • भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो Bhabileni Merai Bhagya Lekhda Kalam Feryo
01. CRBT - 0851619 PRBT - 70282791
भाबिलेनि मेरै भाग्य, लेख्दा कलम फेर्यो
02. CRBT - 0851620 PRBT - 702827913
चोखो माया गर्दा, आज रुनु पर्ने भयो
03. CRBT - 0851621 PRBT - 70282795
मान्छे स्वार्थि बन्दा रहिछन, ईज्जत लुटे पछी
04. CRBT - 0851622 PRBT - 70282797
यति धेरै माया मैले, कसैलाई गरिन मैले कसैलाई गरिन
🎶
Audio Credits:-
♬ Song Name
Manchhe Swarthi Banda Raichhan
"मान्छे स्वार्थी बन्दा रैछन"
♬ Vocal:-
SAMIKSHYA ADHIKARI
♬ Lyrics:-
D.R SUJAN
♬ Arrange | Music:-
BINOD BAJURALI
♬ Recordist :-
SAMIT PARIYAR
SAGAR BAJURALI
♬ Vocal Edit
RAJENDRA BAJURALI
♬ Mix /Mastring
KHADAK BAJURALI
♬Studio
MALASHREE PVT.LTD
♬Audio/Video
SHUBHARAMBHA DIGITAL MUSIC
9849141880
🎬️
Video Credits:-
🎬️ Cast:-
SAMIKSHYA ADHIKARI
♬Camera
SURESH SHRESTHA
♬Mua
ROSHAN BHUSAL
♬Edit/Color/Gfx
MANOJ KARKI
♬ शब्द नेपाली :-
(यति धेरै माया मैले कसैलाई गरिन मैले कसैलाई गरिन )2
लौन कसैलाई गरिन
(तर पनि किन तिम्रो)2 (रोजाईमा परिन )2
यति धेरै माया मैले कसैलाई गरिन हजुर कसैलाई गरिन
(मान्छे स्वार्थि बन्दा रहिछन)२ (ईज्जत लुटे पछी)२
(कसलाई दोश दिनुर खै)2
(आफ्नै)2 भाग्य फुटेपछी
यति धेरै माया मैले कसैलाई गरिन कस्सम कसैलाई गरिन
(भाबिलेनि मेरै भाग्य)२ (लेख्दा कलम फेर्यो)२
(सबलाई सुखी संसार दियो)२
(दुख)२ पिरले मैलाई घेर्यो
यति धेरै माया मैले कसैलाई गरिन साच्चै कसैलाई गरिन
(चोखो माया गर्दा आज)२ (रुनु पर्ने भयो)२
(तिमीलाई पाउने आशमा मेरो)२
(आधा)२ जिवन त्यसै गयो
यति धेरै माया मैले कसैलाई गरिन हजुर कसैलाई गरिन
♬ Lyrics In English:-
(Yati Dherai Maya Maile Kasailai Garin)2
Launa Kasailai Garin
(Tara Pani Kina Timro)2 (Rojaima Parina )2
Yati Dherai Maya Maile Kasailai Garin Hajur Kasailai Garin
Manche Swarthi Banda Raichhan)2 (Ijjat Lute Pachhi)2
(Kaslai Dosh Dinur Khoe)2
(Aaphnai) Bhagya Phute Pachhi
Yati Dherai Maya Maile Kasailai Garin Kassam Kasailai Garin
(Bhabileni Merai Bhagya)2 (Lekhda Kamal Pheryo)2
(Sablai Sukhi Sansar Diyo)2
(Dukha)2 (Pirle Mailai Gheryo)2
Yati Dherai Maya Maile Kasailai Garin Sachchai Kasailai Garin
(Chokho Maya Garda Aaja )2 (Runu Parne Bhayo)2
(Timilai Paune Aashma Mero)2
(Aadha )2 Jiban Tesai Gayo
Yati Dherai Maya Maile Kasailai Garin Hajur Kasailai Garin
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
☎️ Phone, +9779849141880
►Subscribe us RU-vid
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
#SamikshyaAdhikari
#NewAdhunikSong
#ManchheSwarthi
#YatiDheraiMaya
#NewSong2080
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@kalpanapokhrel1091
@kalpanapokhrel1091 Год назад
तिमीमा धेरै नै सहनशीलता रहेछ,, नत्र याे दुनियाँकाे यत्रो तिर्षकार सहन सक्ने क्षमता हर काेहीमा हुदैन,,,,, अबकाे बाकी जीवनमा धेरै धेरै सफलता मिलाेस शुभकामना ❤😊
@prakritishrestha5345
@prakritishrestha5345 Год назад
सानै उमेरमा समयले तिमीलाइ धेरै कुरा सिकाएको छ बहिनी, हरेक कदम 10 पटक सोचेर मात्र चाल्नु। हरेक कदममा सफलता मिलोस तिमीलाइ....शुभकामना❤️
@dumzanyasoda
@dumzanyasoda Год назад
राम्रो सुझाव ❤❤❤❤
@taraneupaneofficial2406
@taraneupaneofficial2406 Год назад
❤❤❤
@Jyapu208
@Jyapu208 Год назад
thank you ramro shujhabko lagi
@Kp-jx4gn
@Kp-jx4gn Год назад
Sahi ho
@dineshbhatta3497
@dineshbhatta3497 Год назад
Wow great thinking 😍😍😍😍
@sumankumaroli.
@sumankumaroli. Год назад
एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् । उनले एकै दिनमा चारवटा गीत रेकर्ड गराइन् ।यो गित सारै मार्मिक बनेको छ। यसले पनि उनी फेरी डिमान्डेड बनेको संकेत गर्छ ।सधै यस्तै सुन्न पाउ।सफ्लताको सुभ कामना।
@UbatiRai-ve6zc
@UbatiRai-ve6zc Год назад
⁹q⁰000
@btsv6701
@btsv6701 Год назад
बिचरा सब को गाली ले wokka vayaki rahixan हामीले bujhenau😢😢😢😢ab aafno मन को भावना खोलेर गीत गाइन् 😢😢
@lalitamahara2031
@lalitamahara2031 Год назад
❤❤
@Kp-jx4gn
@Kp-jx4gn Год назад
Sahi ho
@bisheshpokhrel8622
@bisheshpokhrel8622 Год назад
उनी आफ्नै कारण ले फसेकी हुन,,जस्ले नराम्रो गर्छ उस्ले चोट भोग्नै पर्छ,,मलाइ त यी गायिका मन पर्दैन,,
@radhakhadka1564
@radhakhadka1564 Год назад
आँखाबाट आशुनै झरो 😢 मार्मिक song
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Год назад
समिक्षा बैनी को लागि आवाज उठाउनु होस ,सपोर्ट् गर्नोस ,लेख्नोस ,भिडियो बनौनु होस जे सकिन्छ त्यो गर्नोस,फेमस मान्छेका कुरा समाज ले सुन्छ्न्🙏🇳🇵
@gokarnachand4044
@gokarnachand4044 Год назад
✓एक पुरुषको आनन्दको लागि एक किशोरी लाई विवाहको प्रलोभनमा पारिन्छ। ✓किशोरी प्रेम र विवाह को प्रलोभनमा पर्छिन र किशोरी र पुरुषले आनन्दको लागि एक कार्य गर्छन, जुन कार्य पश्चात ती पुरुष कानुनको नजरमा अपराधी मानिन्छन्। ✓त्यसपछि पुरुषलाई विवाह बाट पन्छाउन र किशोरी बाट अलग गर्न, किशोरी लाई केही व्यक्तिले अप्रत्यक्ष तवरले मानसिक यातना/ धम्की दिन्छन्, ✓किशोरीले आत्मा रक्षाको लागि प्रहरीमा उजुरी दिन्छिन। ✓उजुरी पश्चात ती पुरुष जेल पर्छन्, ✓ पितृसत्तात्मक सोच भएका, स्वविवेक काे प्रयोग गर्न नसक्ने मानिसको जमात्तले विभिन्न माध्यमबाट किशोरीलाई हजारौ गाली र सरापले भरिएका शब्दको प्रहार गर्दछन र किशोरीलाई जीवन र मरणको दोसाधमा पुर्याउँछन्, ✓किशोरी ले साहस बटुल्छिन्, गालीको वर्षालाई बेवास्ता गर्छिन्, र प्रेम का लागि त्याग गर्छिन् अथार्त आफ्नो प्रेमको लागि आफू गलत साबित भएर ती पुरुषलाई जेल मुक्त गराउँछिन्। ✓पितृसतात्मक सोच भएका, स्वविवेकको प्रयोग गर्न नसक्ने, brainwash भएका मानिसहरूकाे जमातले किशोरीले आफ्नो प्रेमका लागि गरिएको त्याग मार्फत जेलमुक्त भएका अपराधी पुरुषलाई फूलमाला ले स्वागत गर्छन्,। ✓तर ती मानिसका जमातले यही देशमा दर्जनौं मानिसलाई जिउँदै ईट्टा उद्योगकाे आगोमा जलाई दिने कुख्यात अपराधीलाई गाली दिन सक्दैनन्। ✓ एक अबोध किशोरीलाई Acid छर्केर जीवन र मरणको दोसाधमा पुर्याउने अपराधीको बिरुद्ध मा आवाज उठाउँदैनन्। ✓देशको राज्य सत्ता संचालनको जिम्मेवारी पाएका व्यक्तिले व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेर राष्ट्रघाती सन्धी सम्झौता गर्ने, राष्ट्र हित विपरित कार्य गर्ने देशद्रोही को बारेमा आवाज उठाउँदैनन्। ✓ के ती किशोरी ले उमेर र अनुभवको अपरिपक्वताले गरेको कार्य क्षमा गर्नै नसकिने हो र ......??? 🙏🙏🇳🇵🇳🇵🥀🥀✨✨
@mstlimbu7799
@mstlimbu7799 Год назад
😅😅😅

@Limbukanxa321
@Limbukanxa321 Год назад
❤❤😢 manko kura vannu vo hjr 😢😢 Ani tehi balatkari ko Jay jaykar garyo wah wahi garyo tyo apradhi ko jiban kahile sukhi nahos,,,
@SherRanaOfficial
@SherRanaOfficial Год назад
साच्चिनै आशुनै आयो😥💔आफ्नै जिबनको भोगाई पीडा गित मार्फत बयान गरिन बैनी समिक्षा सधै भगवान सरस्वतीले कृपा राखुन❤🙏
@rilendradhanuk9239
@rilendradhanuk9239 Год назад
😂😂
@sushilamalla2445
@sushilamalla2445 Год назад
Aasu puxan rumal deni hoki daju😅
@anubc1455
@anubc1455 Год назад
नेपाल काे नम्बर 1 हिराे पल हुन भने नेपाल काे नम्बर 1 गाइका समीक्षा हुन सबैले साथ र सपाेट गरनु पछ
@reshamsaud3124
@reshamsaud3124 Год назад
स्वर की धनि साहसी गायिका बहिनी समीक्षा अधिकारी लाई सफलताको शुभकामना
@padamsubagurung3967
@padamsubagurung3967 Год назад
NISTURI,SWARTHI manchhe ko lagi marihatya garn pardaain NANI. LUGA fere jhai manchhe ferdai hidne haru akjana sang basn sakdainana. maan/MASTISK baliyo banau. timro GOD GIFTED VOICE chha. Tyaslai sadhai sadupayog gara.🤞🤞🤞😍😍😍
@prakashkhatri8675
@prakashkhatri8675 Год назад
यो गित सुनेर सारै मन दुख्यो आँसु आयो यसरी नै अगाडि बढ्दै जानुहोस् शुभकामना
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic Год назад
भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो सबलाई सुखी संसार दियो दुख पिरले मैलाई घेर्यो यति धेरै माया मैले कसैलाई गरिन साच्चै कसैलाई गरिन - समिक्षा अधिकारीको आवाजमा नया आधुनिक गीत "मान्छे स्वार्थी बन्दा रैछन" लिएर आएका छौ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला l गीत परे लाईक शेयर गर्न भने नभुल्नु होला l धन्यवाद
@kumarthapa331
@kumarthapa331 Год назад
ma samichayako voice ko big fan hu badhai x samichaya ❤❤❤❤ safaltako suvakamana xitai karod kalbma pugosh mero suvakamana x
@sharadapudasainee1356
@sharadapudasainee1356 Год назад
सम्पूर्ण टिम सहित समिक्षा बहिनिलाई पनि विशेष शुभकामना ❤❤
@3horngaming114
@3horngaming114 Год назад
यो गीत सुनेर म भावविह्वल भएँ, एउटी कलिलो दिमागको छोरीलाइ हजारौं शब्द बाण प्रहार गर्नेका घरमा कोहि छोरीको बास नहोस चाहे आमा चाहे छोरी बुहारी चाहे पत्नी को रुपमा होस, त्यहाँ बास नहोस जो आइमाई ले यिनलाई गालि गरेका छन तिनीहरूलाई 7 जन्म सुख र शान्ति नहोस
@manshovapun7455
@manshovapun7455 Год назад
BEST OF LUCK SAMIKSHA AND WHOLE UNIT❤ नानु तिम्रो कला अनि साहसलाई सधैं माया र साथ रहिरहने छ । मेरो अन्तरआत्मा देखि शुभकामना छ तिमी सफलताको शिखर चुम्न सक्नु । नानुलाई अबसर दिनु भएकोमा डा. सुजन लाई धन्यवाद ।
@hari12109
@hari12109 Год назад
बेस्ट ऑफ लक समीक्षा और पूरी यूनिट नानू आपकी कला और साहस हमेशा प्यार और समर्थन के साथ रहेगा। मैं तुम्हे दिल से कामना करता हूं कि आप सफलता के शिखर को चूम सकें। नानू को मौका देने के लिए डॉ. धन्यवाद सुजान।
@manbir5675
@manbir5675 Год назад
मिठो स्वरमा वास्तविक घटनामा आधारित गीत गाउनु भएकोमा धन्यबाद समिक्षा बहिनीलाइ। प्रगति गर्दै जानु हेरेस नखानु ।
@prakashkhatri8675
@prakashkhatri8675 Год назад
हिम्मतवाली बहादुर चेली समिक्षा अधिकारी जि अति उत्तम भिडियो बनेको छ तपाईं को स्वर को त जति प्रसंसा गरेपनि कम हुन्छ धेरै धेरै बधाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic Год назад
भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो सबलाई सुखी संसार दियो दुख पिरले मैलाई घेर्यो यति धेरै माया मैले कसैलाई गरिन साच्चै कसैलाई गरिन - समिक्षा अधिकारीको आवाजमा नया आधुनिक गीत "मान्छे स्वार्थी बन्दा रैछन" लिएर आएका छौ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला l गीत परे लाईक शेयर गर्न भने नभुल्नु होला l धन्यवाद
@tapendrakunwar22
@tapendrakunwar22 Год назад
Hahahaha himmat oli re ytra himmat oli 😂😂
@saanidido7194
@saanidido7194 Год назад
​@@tapendrakunwar22tero bainilai samjerw balla gali gar samikxya lai
@tapendrakunwar22
@tapendrakunwar22 Год назад
@@saanidido7194 teri baini lae samjhera gali garya vae 😏😏
@BinoddRana-zc1db
@BinoddRana-zc1db Год назад
Dherai ramroo xa geet
@khesmantamang-op1wi
@khesmantamang-op1wi Год назад
धेरै मीठो स्वर कि धनी सामीक्ष बहिनी लाई सफलता को शुभाकमना♥️♥️♥️♥️
@diplove7805
@diplove7805 Год назад
असाध्यै मिठो गीत अनि त्यसैमा स्वरकि धनी समिक्षा बैनिलाइ सफलता को शुभकामना❤❤❤🎉🎉
@hamrojiri9084
@hamrojiri9084 Год назад
येत्ती राम्रो गितको लागि धेरै धेरै धन्यवाद सफलताको शुभकामना ❤❤❤🎉🎉🎉
@Reshamify
@Reshamify Год назад
Sasarko Sabai kushi temlai milos dheari asirbad nana ❤
@anilrayamajhi8763
@anilrayamajhi8763 Год назад
आहा कति मिठो स्वर समिक्षा ❤️ Lots of love❤❤
@subhadranepal5656
@subhadranepal5656 Год назад
❤❤❤kati mitho gid gayau pyari buini ❤❤❤
@D.RSujan
@D.RSujan Год назад
"मान्छे स्वार्थी बन्दा रैछन " भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो सबलाई सुखी संसार दियो दुख) पिरले मैलाई घेर्यो यति धेरै माया मैले कसैलाई गरिन साच्चै कसैलाई गरिन - मेरो शब्द , बिनोद बाजुराली दाइको सङीत र समिक्षा अधिकारीको आवाजमा,नया आधुनिक गीत "मान्छे स्वार्थी बन्दा रैछन" लिएर आएका छौ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला l गीत मन परे लाईक शेयर गर्न भने नभुल्नु होला l "धन्यवाद"
@Sani_apsu
@Sani_apsu Год назад
Dheri ramro chha sir song❤❤ congratulations all team 😇😇😍😍
@govindaprasadbhattarai2402
@govindaprasadbhattarai2402 Год назад
Wow🎉very nice song ❤😂🎉ATI mitho kky🎉🎉🎉Safaltako shubhakamana 🎉❤
@amarsunar7967
@amarsunar7967 Год назад
अति भावुक छ हजुर उहाँको जिन्दगीमा मेल खाने सम्पुर्ण टिम लाई शुभकामना ल।
@user-cv7np8tw3u
@user-cv7np8tw3u Год назад
करोड क्लवमा पुगोस बहिनी । सफलताको शुभकामना । जीवनमा हरेक स्टेपहरुमा यस्ता समस्याहरु आउछन् तर पनि हरेस नखाइ अगाडि बढ्नु ।
@gambahadur9620
@gambahadur9620 Год назад
😂😂😂😂
@aalokshreevlogs7381
@aalokshreevlogs7381 Год назад
😄😄😄😄😄😄😄😄
@chitrasingh7120
@chitrasingh7120 Год назад
तीन दिन सम्म 1 लाख त छैन 😂तिमी कराेडकाे कुरा गर्छाै❤😂
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
Nepal को Number One singer’s debut album Beautiful voices ❤❤❤❤❤❤ good luck 🤞 ❤❤❤
@niroulabijeta2207
@niroulabijeta2207 Год назад
Favourite samikshya didu❤❤❤
@dbkarsang6187
@dbkarsang6187 Год назад
एत्ति धेरै राम्रो आवाज मैलेनि अरु कसैकोनि सुनेको छुईन ! शुभकामना बहिनि ।।
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Год назад
कस्तो बबाल स्वर हो के समीक्षा बैनीको
@albertdevaka1588
@albertdevaka1588 Год назад
त्यो दुर्घटना हाम्रै समाजको उपज थियोे , जे भएको थियो त्यसमा समाजका प्रत्येक जिम्मेवार , चेतयुक्त र विवेकसिल ब्यक्तिले सोच्नैपर्छ । उसलाई बाटो देखाउने त समाज हो नि , समाजका अगुवा र बुद्धिजिबिले हो नि , तर पनि पहिलो पाठशाला चै घर नै हो र पहिलो गुरु ,गुरुआमा चाहिँ आफ्नै बाबा आमा हुन । जय होस जय गित संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-qn2tf4mi9i
@user-qn2tf4mi9i Год назад
Umm धेरै नै राम्रो लाग्यो यो शब्द अनि voice so sweet siss
@arbocgaminglive4378
@arbocgaminglive4378 Год назад
धेरै धेरै मिठो गित शुभकामना
@sabitriojha6592
@sabitriojha6592 Год назад
Kati ramaro voice ho kokilkanthi vanada ni hunax sami kasai ko bahakau ma lagir dukha payau aba agadi badanu safalata li sikhar chumos❤❤😢😢
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 Год назад
बधाई तथा सफलताको शुभकामना । समिक्षा अधिकारी लगाएत सम्पुर्ण माझ ।❤❤❤ निकै मार्मिक अनि मिठो गीत ।
@aacharyaps7565
@aacharyaps7565 Год назад
Wow Kati ramro 😊😊
@indrabahadurshrestha1178
@indrabahadurshrestha1178 Год назад
धेरै राम्रो गीत अनि स्वर सुपर डुपर बनोस् धेरै बधाई अनि शुभकामना समीक्षा बहिनीलाई।
@ropsarioli95
@ropsarioli95 Год назад
स्वर को धनि हुनुहुन्छ समिक्षा दिदी miss you ddd
@omthapamagat3293
@omthapamagat3293 Год назад
जीवन एउटा सँघर्ष हो,थोरै चोट लाग्दैमा जिबन देखि हरेस खानु हुदैन तिमीलाई लाखौंलाख सफलताको शुभकामना नानू समीक्षा ❤❤
@manojkshresthachandol9018
@manojkshresthachandol9018 Год назад
congratulations बुनु......!!
@chhabirai8990
@chhabirai8990 Год назад
वाह!वाह!जस्तो सुन्दर रुप उस्तै सुन्दर स्वर, बलिउड चलचित्र मा पार्श्व गायिका हुन सक्ने क्षमता छ।
@birendragautam3552
@birendragautam3552 Год назад
जस्तो कमेन्ट पढ्न आको थिय तेस्तै देखे,खुसी लाग्यो।सफल्ताको धेरै,धेरै सुभकामना समिक्षा बैनि❤यस्तै मिठा गित हरु सुनी रहन पाउ।❤🙏🙏
@dipakdhakal375
@dipakdhakal375 Год назад
धन्यवाद सुजन सर लाई समिक्षा को वास्तविक जीवन मा मेल खाएको गित बनाई दिनु भएकोमा गित छिटै करोडौं क्लब मा पुगोस❤❤❤
@bhawanisilwal744
@bhawanisilwal744 Год назад
Kati ramro geet jati sune ni sunirahau lagne pyari baine be strong ❤❤
@Sasin077
@Sasin077 Год назад
असाध्यै मिठो गीत अनि त्यसैमा स्वरकि धनि समिक्षा दिदि लाइ सफलताको धेरै धेरै शुभकामना दिदि ❤❤🎉
@Elsonshreepali
@Elsonshreepali Год назад
Good luck and be strong
@salinaregmi8329
@salinaregmi8329 Год назад
सारै राम्रो स्वर सफलताकाे शुभकामना
@itaghale1855
@itaghale1855 Год назад
congratulatons❤❤❤
@user-no4ku6my1e
@user-no4ku6my1e Год назад
सुजन जि लाई धन्यवाद यति राम्रो गित लेख्नु भएकोमा अनि समिक्षाको स्वर त तेसै पनि राम्रो छ।।💘💘💘
@idapps2044
@idapps2044 Год назад
ऐक ऐक शब्द हरु ले अती मन छुने आँखा बाट आँसु झरेकाे थाहा नै नपाउने अति पीडा दाऐक शब्द अनि तिम्राे जीवन काे भाेगाई हरु उतारेकाे रैछाै गित मारफत, गित सुनेर मन मा अति पीडा हुनुु काे साथै आफै लाई परे जसताे फिल😭 भयाे Omy god के गरनु आखिरि गलति जसकाे भऐ पनि दुख पीडा समाज काे अपहेलाना दुनिया काे गालि खानु परने र सुन्नु परने भनेकाे छाेरि मान्छे हरु ले नै रैछ😭 तेसैले धेरै साेचेर बुजेर मात्र पाईला हरु अगाडि बडाउनु परछ र काे कसताे भनेर चिननु धेरै जरुरि पनि छ, नानू तिमी अब देखि पछाडि फरकिऐर कहिले नहेरनु अग्रिम सफलता काे शुभ कामाना छ मनै देखि हैत, भगवान ले सदै रक्षा गरुन🙏तिम्राे❤️
@shankarsunar2519
@shankarsunar2519 Год назад
अती मीठो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना👏👏👏👏
@shusilarai683
@shusilarai683 Год назад
आहा कति मीठो गित सफलल्ताको सुभकामना समिक्षा जि🎉🎉🎉🎉
@sitamagar9185
@sitamagar9185 Год назад
Nice voice 😮n cute sis 😘utar prgati ko kamana🙏
@nabrajpujara4117
@nabrajpujara4117 Год назад
ल बधाई छ बास्तबपक जिबनमा घटेकाे घट्ना दर्साउनु भएकाे छ सफल्ताकाे शुभकामना
@bhaktabahadurchand7191
@bhaktabahadurchand7191 Год назад
स्वार्थिको जवाना छ सो be careful and go ahead S.A.
@ShristiKhatri123
@ShristiKhatri123 Год назад
विगतलाई भुलेर आफ्नो यात्रा अघि बढाउनु बहिनी❤️🙏उज्ज्वल भविष्य को कामना
@anubc1455
@anubc1455 Год назад
याे गित टिकटकमा हेरेकि थिय अहिले सबै हेर्न मन लागयाे
@DilipChaudhary-kj8mh
@DilipChaudhary-kj8mh Год назад
Nice song. सफलताको शुभकामना भकामना
@diliprasaili968
@diliprasaili968 3 месяца назад
म त टिकटकमा सुनेर समीक्षा को गित सुन्न खोज्दै आए नि। मेरो बेस्ट नेपाली गायिका अलिलेको समयमा। best of luck baini
@deepakkhanal2944
@deepakkhanal2944 Год назад
मिठो स्वरकि धनी बैनी समिक्षा
@sabeethapa1247
@sabeethapa1247 Год назад
Geet dherai ramro xa karod karod views jaaos❤❤❤
@tulbaral
@tulbaral Год назад
आफ्नै बस्तविक जीबन कहानी गीत मार्फत तिम्रो जीबनमा मात्रै होइन बहिनी अहिले हरेक माया गर्नेहरुको भोगाई हो स्वार्थी छ दुनिया
@sarmilasaud2636
@sarmilasaud2636 Год назад
हजार पटक सुनदा पनि नपुगने kasto mitho song tas mathi samaxi sis ko अावाज I'm always supported u sis pargati garnu sabi vulayrw ❤❤❤
@gokarnachand4044
@gokarnachand4044 Год назад
✓एक पुरुषको आनन्दको लागि एक किशोरी लाई विवाहको प्रलोभनमा पारिन्छ। ✓किशोरी प्रेम र विवाह को प्रलोभनमा पर्छिन र किशोरी र पुरुषले आनन्दको लागि एक कार्य गर्छन, जुन कार्य पश्चात ती पुरुष कानुनको नजरमा अपराधी मानिन्छन्। ✓त्यसपछि पुरुषलाई विवाह बाट पन्छाउन र किशोरी बाट अलग गर्न, किशोरी लाई केही व्यक्तिले अप्रत्यक्ष तवरले मानसिक यातना/ धम्की दिन्छन्, ✓किशोरीले आत्मा रक्षाको लागि प्रहरीमा उजुरी दिन्छिन। ✓उजुरी पश्चात ती पुरुष जेल पर्छन्, ✓ पितृसत्तात्मक सोच भएका, स्वविवेक काे प्रयोग गर्न नसक्ने मानिसको जमात्तले विभिन्न माध्यमबाट किशोरीलाई हजारौ गाली र सरापले भरिएका शब्दको प्रहार गर्दछन र किशोरीलाई जीवन र मरणको दोसाधमा पुर्याउँछन्, ✓किशोरी ले साहस बटुल्छिन्, गालीको वर्षालाई बेवास्ता गर्छिन्, र प्रेम का लागि त्याग गर्छिन् अथार्त आफ्नो प्रेमको लागि आफू गलत साबित भएर ती पुरुषलाई जेल मुक्त गराउँछिन्। ✓पितृसतात्मक सोच भएका, स्वविवेकको प्रयोग गर्न नसक्ने, brainwash भएका मानिसहरूकाे जमातले किशोरीले आफ्नो प्रेमका लागि गरिएको त्याग मार्फत जेलमुक्त भएका अपराधी पुरुषलाई फूलमाला ले स्वागत गर्छन्,। ✓तर ती मानिसका जमातले यही देशमा दर्जनौं मानिसलाई जिउँदै ईट्टा उद्योगकाे आगोमा जलाई दिने कुख्यात अपराधीलाई गाली दिन सक्दैनन्। ✓ एक अबोध किशोरीलाई Acid छर्केर जीवन र मरणको दोसाधमा पुर्याउने अपराधीको बिरुद्ध मा आवाज उठाउँदैनन्। ✓देशको राज्य सत्ता संचालनको जिम्मेवारी पाएका व्यक्तिले व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेर राष्ट्रघाती सन्धी सम्झौता गर्ने, राष्ट्र हित विपरित कार्य गर्ने देशद्रोही को बारेमा आवाज उठाउँदैनन्। ✓ के ती किशोरी ले उमेर र अनुभवको अपरिपक्वताले गरेको कार्य क्षमा गर्नै नसकिने हो र ......??? 🙏🙏🇳🇵🇳🇵🥀🥀✨✨
@ramshrestha9932
@ramshrestha9932 Год назад
धेरै राम्रो छ। best wisses Samikshya baini
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic Год назад
भाबिलेनि मेरै भाग्य लेख्दा कलम फेर्यो सबलाई सुखी संसार दियो दुख पिरले मैलाई घेर्यो यति धेरै माया मैले कसैलाई गरिन साच्चै कसैलाई गरिन - समिक्षा अधिकारीको आवाजमा नया आधुनिक गीत "मान्छे स्वार्थी बन्दा रैछन" लिएर आएका छौ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला l गीत परे लाईक शेयर गर्न भने नभुल्नु होला l धन्यवाद
@ganeshbista7971
@ganeshbista7971 Год назад
Nepal ko sor samrat ho samikshy dee
@kabitaniroula1188
@kabitaniroula1188 Год назад
सम्पुर्ण नेपाली जनता बहिनी प्रती पोजेटिभ बधाई छ सफलता को शुभकामना 🎂🎂🎂🎂
@khushigaha9523
@khushigaha9523 Год назад
Bq9ikk tc 00
@anubc1455
@anubc1455 Год назад
धेरै मिठाे गित
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Год назад
आहा क्या दामी शब्द संगीत 👍️😍उस्तै मिठो समिक्षा को आवाज 🤗😍 एकदमै मन छुने गीत निकै मन पर्यो🤟😍
@archanakarkee9824
@archanakarkee9824 Год назад
साच्चै रचना कार ले समिक्षा बहिनिको बास्तबिक्ता बुझेको हो सफलता को सुभकामना
@bishnukafle1165
@bishnukafle1165 Год назад
उतर उतर पर्गतिको शुभकामना नानी तिमिलाई सत्रुलाई पैतला मुनि राखेर हिड्ने शक्ति मिलोस सानि👍️❤️❤️❤️❤️
@namrataxettri865
@namrataxettri865 Год назад
Safal taako suva kamana sister 💞😘❤️😘😘❤️😘😘😘😘❤️😘😘❤️❤️😘
@naryankc6197
@naryankc6197 Год назад
सुभ कामना छ तिमिलाइ सफलताको
@abhirajtamang0007
@abhirajtamang0007 Год назад
Best wishes baini❤❤❤❤
@poojapandey4414
@poojapandey4414 Год назад
Go ahead Samikshya..your voice is mesmirizing😍❤
@Anilbhandari21
@Anilbhandari21 Год назад
यो पनि रुञ्चे गीत हो सुन्दिन भनेको मन ले मानेन जे भयेपनी समिक्षाजिको भोईस चाइ दामि छ❤️
@ramjguragain1221
@ramjguragain1221 Год назад
बिगतलाई बिर्सेर अघि बढनु ।सफलताको धेरै धेरै शुभकामना🎉
@dharmsinghparki769
@dharmsinghparki769 Год назад
गित धेरै राम्रो छ
@humendrasinjali3269
@humendrasinjali3269 Год назад
Congratulations sister ❤❤❤😊
@sabitamalla5454
@sabitamalla5454 4 месяца назад
समिक्षाले अहिले आएर जति पनि गीत गाएकी छिन् सबै माया , प्रेम ,बिछोड , धोका , पीडा , रोदन आदि आदिले भरिएका मात्र छन् , जुन आफ्नै जीवन संगको भोगाई तथा संयोग दुबै प्रस्फुटन भएको पाइन्छ । ज होस् उत्कृष्ट स्वर , भगवानको बरदान पाएकी सरस्वती कण्ठमा बसेकी बैनी समिक्षाको उत्तरोतर प्रगतिको कामना ।😊
@mohanaacharya9445
@mohanaacharya9445 Год назад
राम्रो काम गर्दै जानु साथ दिने वालाको कमी भए पनि ईज्जत् गर्ने हरुको कमी हुने छैन !💗💗💗💗
@JayaBahadurKathayatBahadurBah
@JayaBahadurKathayatBahadurBah 7 месяцев назад
अति माया नगर है धेरै माया गर्नाले हाम्रो जीवनमा धोका हुँदो रहेछ। यो उमेरमा जवानीलाई समाल्न सिकाउँ माया दियो भन्दैमा नफसौँ साथी हो। जिन्दगीमा असफल भइदो रहेछ। समीक्षा अधिकारी बैनिकको गीतले बिहान बिहान म नै रुवायो।
@lokeshkunwar3617
@lokeshkunwar3617 Год назад
Nice song didi
@romrajsharma3339
@romrajsharma3339 Год назад
हो तनि नानु, माया धेरै कसैले कसैलाई नगर्नु रैछ! त्यो माथि सानै उमेरमा! तर बेलैमा अनुभव भए पछि गल्ति नदोोरिएला भन्ने आश गरौं! गीत मार्मिक छ! Real life situation संग मिल्छ!
@suryamanrai4447
@suryamanrai4447 Год назад
अहा कति मिठाे स्वर जिवनसङ्गा मेल खाने गित ठेस खानु सफलता पउनु हाे सम्पुर्ण नेपाली श्रोताको मन मुटुमा बस्न सफल
@ambikabam4870
@ambikabam4870 Год назад
❤❤❤❤❤❤❤Agrim subkamana man xoyo😢
@chandrakc1930
@chandrakc1930 Год назад
सत्य को दियो जलाउनुपर्छ नानि... अस्तित्व ले आशिर्वाद दिने छन्।।
@keshabkb8356
@keshabkb8356 Год назад
असादै राम्रो गित र तेहिमाथी सोर असादै राम्रो छ दिदी को माइले सदै समान गर्ने गाइका हुनुन्छ सफल्ताको अगृम सुभ कामना दिदि कुनै मोडमा भेट भय हजुर सङग गित रेकर्ड गर्ने सपना छ❤❤
@ushagurung7149
@ushagurung7149 Год назад
धेरै धेरै सुभकामना समिक्षा सारै राम्रो गित्❤️❤️
@bimalabhandari6945
@bimalabhandari6945 Год назад
❤❤❤ कति राम्रो ❤❤❤❤❤
@aashishmagar7907
@aashishmagar7907 Год назад
Wow❤❤❤❤❤❤❤❤❤❤❤❤
@santoshparajulioffical
@santoshparajulioffical Год назад
आहा क्या मिठो गित गायउ ❤❤
@laxmibhujel1723
@laxmibhujel1723 Год назад
सफलताको सुभकामना बुनु
@user-qq5iw9wq4d
@user-qq5iw9wq4d Год назад
Nice❤❤❤
@rajubudhathoki856
@rajubudhathoki856 7 месяцев назад
मीठो स्वरकी धनी समिक्षा लाई सफलताको शुभकामना ।
@mahantababu7337
@mahantababu7337 Год назад
अत्यन्तै मार्मिक शब्दहरुले सजीएको गीत..! मनै चसक्क पार्‍यो। सफलताले त सधैं पछ्याईरहेको छ। गएको एकवर्षलाई नराम्रो सपना सम्झेर अगाडी बढ्दैजानु शमीक्षा लगायत सम्पुर्ण टिमलाई सफलताको धेरै शुभकामना.!
@kalawatideuba6791
@kalawatideuba6791 Год назад
nice song best up luck sister
@bhuwankaladhakal4966
@bhuwankaladhakal4966 Год назад
स्वर सम्राज्ञी, समिक्षा अधिकारी बहिनी
@sagarhtt
@sagarhtt Год назад
Dami song kipt up
@bhagawankc
@bhagawankc Год назад
धेरै राम्रो स्वर , धेरै साहसी बहिनि
@sonub.k3299
@sonub.k3299 Год назад
तिम्रो जीवन पहिलाको भन्दा पनि राम्रो हुनेछ,स्वरको धनि बहिनी।
@subaskhadka9396
@subaskhadka9396 Год назад
पल पल रुवाइ गईन
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic Год назад
राम्रो प्रतिक्रिया दिनुस है सर l प्रतिक्रियाको लागि धेरै आभारी छौ l
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 942 тыс.
Super hit old songs old is gold nepali best songs
24:36
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 942 тыс.