नालायक मान्छेहरुले नेतृत्व गरेको देश कहिले देश उभोलाग्दैन अरु देश उत्पादन गर्नमा जोड दिन्छ नेपालको नालायकहरु अरु देश बाट सामान लिन्छ अनि कमिसन खान्छ अनि नेताहरु जुका जस्तो मोटाउ छ युवाहरु बिदेश जानू बद्यता छ कठै मेरो देश।।।
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAHABIR PUN TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM, KULMAN GHISING TEAM, MINISTER SUDAN KIRATI TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
नेपाल सरकार त के भन्ने र, यो कथित गणतन्त्र सरकारले माहाबिर पुन जस्ता अन्तराष्ट्रीय बैज्ञानिकलाई नचिन्नु यो कथित गणतन्त्र सरकारको ठुलै गल्ति र गणतन्त्रकै खम्बालाई नचिने पछि, कुनै एकदिन गणतन्त्र कसैले ढाल्नु पर्दैन, आफै ढल्नु बाद्य हुनेछ।
हाम्रो देश नेपालमा नेपालका अस्सल मुलबासि भूमिपुत्रका सन्तानले मात्रै देशको पिरचिनता कसट पिडा बोकेर आउदो दिनलाइ बचाउनको लागि जगाउनको लागि देशको मुहानको शब्दको बाक्य हो घरको मालिक भनेको घरको धुरिखाबो भनेको येहि हो घरको धुरिखाबोले मात्रै घर बलियो हुन्छ अस्सल देशको बाबाको शब्द यस्तै हुन्छ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय नेपाल को हजुरबा महाबिर पुन
यस्तो महत्वपुर्ण कुरामा खोइत युटुबेहरु ? युटुबे हरुत कस्को घरबार बिग्रेको छ कहा नराम्रो घटना घटेको छ त्यस्ता कुरामा मात्र अगाडि बड्छन नेपालका सरकार पत्रकारहरु युटुबे अनि मानिस हरु।
जब सम्म देशको बागदोर प्रचण्ड बाहुन सेरे बाहुन खड्के बाहुन लगायत का बाहुन को हातमा जान्छ तब सम्म देश मा कलकारखाना बन्दै चल्दैन। बाहुन हरूले बिस्टारै सक्छ
Ekdam ramro👏👍👍🙏 malai aba sanka chanhi yo bhrastachari sarkar le, aba yo karkhana chalne bhayo banesi malai lagchha sadayantra suru bhaisakyo 5 star hotel ma whiskey ko sathma.Hosiyar MB ju..! Janta is with you so you will be fine..dhikkar chha yo syal rupi sarkar..! PM kina chup? Answer is world known.
Mahabir pun is greater historical significance men in the world This Government is corrupted setting syndicate but does not want development Without development of country can’t stop men power We needs political correct by vote or polling system only by educated citizens of Nepal
गरिबहरूको देशमा वैज्ञानिक बेकार! तेसै नेपाली युवाहरू अमेरिका पढ्ने उतै काम गर्ने गरेका? बीपी सरकारदेखि पंचायतकालमा तत्कालीन समाजवादी देशसंग चाकरी गरी दान पाएको कारखाना बेकार! कांग्रेसी दलाल अर्थव्यवस्थाबाट औद्योगीकरण सम्भवै छैन! कसो?
विकास वजेट काे 1% रकम के साच्चै गा . पा. र नगरपालिका ले सदुपयोग गरेका छन त ? यसमा यूवाहरु सचेत हुन जरुरी छ ।10 हजारकाे किताब 10 अाेटा विद्यालयकाे पुस्तकालयमा दिदा राम्राे हुन्छ ।।
Dr Mahabir Pun ju jasto chahi Nepali janta ka karyakari Rasta pati huna parne ho, tara aru ullu jasta haru neta bhaisiye, nepal ko bikas kasari bonla, nepali janta haruka thulo bidambana nai yashiho. Nepali janta ka pani dherai galti haru chhann karan Nepali janta harule kahile ramra ra asal neta haru chhandainan.
(१) असफलता यस्तो चुनौती हो त्यसलाई स्वीकार गर जो आफुमा कमि छ त्यसलाई सुधार गर । जबसम्म सफलता मिल्दैन तबसम्म चैन निन्द्रा त्यागि देउ केही नगरी जय जयकार हुदैन । कोसिस गर्ने मानिसको हार कहिल्यै हुँदैन । Mahabir pun
Desh bikash gharnay manchay lai chandina yo sarkhar ko nam mattra rakhara desh lutnay party ho yesh lai sarkhar khash ma sarkhar bhanidina yo desh bikash gharna neta ra kharakarta haru lay gharna didina àndolon ghara radha gharcha