Тёмный

सल्यानको अचम्मको ठाउँ ॥ कुपिण्डे दह Mid-West Salyan Kupinde || सल्यान यात्रामा भेटिने रहष्यमयी स्थान 

PURVI BLUES
Подписаться 791 тыс.
Просмотров 399 тыс.
50% 1

अचम्मको रहष्य बोकेको दह । Mid-West of Nepal contains beautiful places. Our visit to Salyan Syalpani Village, Khalanga, Kupinde Lake and Khairabang Temple
Please watch our other videos
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 392   
@yatri868
@yatri868 Год назад
सल्यानको सुन्दर दृश्य देखाउनु भएकोमा सचिन सरलाई हृदयदेखी नै धन्यवाद 😊
@ipvlogs563-99
@ipvlogs563-99 2 года назад
धेरै धेरै धन्यवात हजुर येति धेरै मेहनत गरेर आफू त्याे सुन्दर ठाउमा पुग्न नसकेपनि भिडियाे मार्फत त्याे ठाउँ अनि रहनसहनकाे अवलाेकन गर्ने अमुल्य माैका मिलाउनुभएकाेमा🙏🙏🙏
@bhanushiva221
@bhanushiva221 2 года назад
धेरै धेरै धनबाद नेपालका धेरै ठाउ हरू देखायेको ला गी हामि भारत बासी नेपालीहरू लाई कारण हमरा पुरखाली हरू पनी नेपाल का नै हो मेरा हजुर बा नेपाल बट १९९०मा भारत पसनु भएका हुन र अझै उहा का जगा जमिन रहैको छ पाउली देखी भीतर छ यागपांग मा
@chudamani7328
@chudamani7328 2 года назад
राम्रो सल्यान हाम्रो सल्यान मेरो प्यारो जन्म भुमि अनि धेरै धन्नेबाद सर
@debrajghartimagar3033
@debrajghartimagar3033 2 года назад
आफ्नो गाउँ ठाउँ देख्न पाउँदा कस्लाइ माया लाग्दैन होला र झन युटुमा देख्न पाउँदा साह्रै खुसी लाग्यो भने जस्तो बिकास नभए पनि सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर्❣️❣️
@nandabudhathoki2214
@nandabudhathoki2214 2 года назад
खैराबाङ्ग भगवतीमाइले सबैको रक्षा गरुन्🙏🙏
@kamalbm8194
@kamalbm8194 2 года назад
आज खुसि लाग्यो आफु जन्मेको गाउँ ठाँउ कुपिन्दे दह को दर्शन गर्न पाईयो
@nepalighelari5217
@nepalighelari5217 2 года назад
आफ्नै गाउ ठाउँ हेर्ना पाउँदा धेरै मज्जा आयो दाजु हजुर्को जै जै हवोश
@foryou3724
@foryou3724 2 года назад
Nice!
@kumarthapa2248
@kumarthapa2248 2 года назад
स्वर्ग शुन्दर हुन्छ भन्छन तर मेरो मनमा चाँहि एउटा कुराले सताई रहन्छ कि , के स्वर्ग मेरो देश नेपाल भन्दा शुन्दर होला र ? अवश्य पनि छैन किनकि स्वर्ग भनेकै मेरो प्राण भन्दा प्यारो देश नेपाल नै हो ।
@blackjersey00
@blackjersey00 2 года назад
Kehna kya chahte hoo
@rajanlama7893
@rajanlama7893 2 года назад
Aaha kati mitho bhav kornu bho hai sathi
@kumarthapa2248
@kumarthapa2248 2 года назад
@@rajanlama7893 धन्यवाद हजुरलाई
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
कांहा छुट्याउनु नी केही दिन अघी श्रीनगर सम्म हेरेको त्यसपछी को भाग कहिले आउला भन्ने पखाॅई आज पुरा भयो अब यसपछी को भागको पखाॅई बस्दै अन्तमा सचिन बाबु र टिमलाई मुरी मुरी नै धन्यवाद दिन चाहन्छु ।
@khagendrthakuri6509
@khagendrthakuri6509 2 года назад
हजुर लाई धेरै धेरै धन्यवाद हजुर ले हरेक ठाउँ र जिल्ला हरुको भिडियो राखिदिनु भयको म साचै भन्नू पर्दा कति सुन्दर्ता ले भरिएको हाम्रो देश वावावा गर्व छ नेपालि हुनु म जय नेपाल ।।।
@damberbudhathoki7160
@damberbudhathoki7160 2 года назад
धेरै खुसि लाग्याे अाज सधैं हजुर काे भिडियो हेर्नेगर्थें अाज मेरै जिल्लामा जानू भए छ खुसिलायाे मेराे घर जयतपानी भिडियो म कैद भए छ 💕💕🙏
@hukamchalaune1043
@hukamchalaune1043 2 года назад
🙏🙏🙏🙏🙏🙏
@prajayarai9773
@prajayarai9773 2 года назад
तपाईंको भिडियोहरु हेर्दा सन्सारको सबै भन्दा सोर्ग लाग्ने ठाउँ नै नेपाल हो मलाई विश्व हैन नेपाल घुम्ने चाहाना भो
@simsonbk3094
@simsonbk3094 2 года назад
तपाईंको सबै भिडियो हेर्ने गरेकाे छुु। अ‌ाफु देश देखि टाढा भएतापनि अाफनाे देशको यति सुन्दर भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्ने रहेछ। नेपाल मै छाै जस्तो अनुभुति हुदाे रहेछ। तपाईकाे भिडियोकाे background music पनि सारै मार्मिक लागछ। तपाईलाई धेरै धेरै धन्यवाद साथै तपाईकाे पुरै चनेल टिमलाई सफल प्रगतिकाे शुवकामना दाजु। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mahyshthaquree4315
@mahyshthaquree4315 2 года назад
waiting मा बसेको 4/5 अघि देखि finally aayo video 😘😘😘
@paraskoirala2567
@paraskoirala2567 2 года назад
हार्दिक धन्यवाद सचिन सर एबम पुर्बी ब्लुज परिवार प्रती।आज पनि सारै आनन्द आयो परदेश मा बसेर स्वदेश हेर्दा ।एति सुन्दर देशका हामी नेपाली आज बिदेशी भुमी मा श्रम बेच्न बाध्य छौ।
@nirmalakarki1590
@nirmalakarki1590 2 года назад
सचिन सर काे मिठो आवाज अनि त्याे यात्रा अनुसार काे मिठो संगीत काे धुन ले साँच्चै आफै त्यो ठाउँ गएको अनुभव हुने धन्यवाद सर
@hukamchalaune1043
@hukamchalaune1043 2 года назад
आज आफ्नै गाउँ नजिक रहेको कुपिण्डे दहको बारेमा हेर्न पाउँदा खुसी लाग्यो ,, सल्यान बाट कोको हुनुहुन्छ?
@deepakru8812
@deepakru8812 Год назад
Ma,chu,Bhai,
@sandipkumar336
@sandipkumar336 2 года назад
कुनै पनि कुरा को बयान गर्न शब्द छैन हजुर
@narayankadariya7447
@narayankadariya7447 2 года назад
अति सुन्दर मलाईत जिउला (बेसि) यो सब्द मन पर्यो
@ranjanrai4077
@ranjanrai4077 2 года назад
नेपाल को सुंदर सुंदर ठांऊ हरु को अवलोकन गर्नु को निम्ति ह्रदय बाट धन्यवाद् छ ❤️👌 न्यौपाने भाई 🙏 keep it up 👍 regards
@Pabi_Rai
@Pabi_Rai 7 месяцев назад
सचिन दाजु र लक्ष्मी दाजुको यो रमाइलो यात्रा नछुती यसरी नै अगाडी बदिरहोस्😍🙏🙏
@debendrapariyar3427
@debendrapariyar3427 2 года назад
यति धेरै प्राकृतिक सुन्दरता ले भरिपुर्ण मेरो देश नेपाल , तपाईं को यो च्यानल बाट हेर्न पाउँदा असाध्यै खुशी लाग्छ अझै भन्नू पर्दा आफै ती ठाउँ हरु मा पुगेर ती मनमोहक दृश्य हरु को अबलोकन गरेको जस्तो महसुस हुन्छ, धेरै धेरै धन्यवाद ।
@mahyshthaquree4315
@mahyshthaquree4315 2 года назад
हाम्रो सल्यान राम्रो सल्यान 😘😘😘
@mohanbhandari5454
@mohanbhandari5454 Год назад
मेरो सल्यान जिल्लामा अवस्थित कुपिण्डे दह यात्रा गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ सचिन जि । म हाल मलेसिया को राजधानी केल बाट हेर्दै छु🙏
@sharmanrana6528
@sharmanrana6528 2 года назад
कति राम्रो बन्नेछ अहिले बाटो पनि मेरो मामा घर पनि सल्यान खलङ्गा छह धेरै वर्ष पहिले गएको थिएँ अहिले हेर्न पाउँदा अतिनै खुशी लाग्यो
@elinaoli
@elinaoli Год назад
हाम्रो सल्यान राम्रो सल्यान ❤🌏️❣️
@mivu268
@mivu268 2 года назад
Sachin Sir Sindhuli ko Marin panch kanya pokhari Janu’s ati sundar ani afnai anautho katha Luke ko cha🙏Marin Thakur And Panch Kanya Pokhari💕
@phadindradangal3486
@phadindradangal3486 2 года назад
एक राम्रो काम दाइ लक्ष्मी साथै सम्पुर्ण टिम लाई शुभकामना ....
@indrakumarrai8586
@indrakumarrai8586 2 года назад
WoW सारै राम्रो ठाउँ 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@jharanabasnet1380
@jharanabasnet1380 2 года назад
यहाँ हरु लाई धेरै धन्यवाद हाम्रो सल्यान आए र सल्यान को चिनारी देखाउनु भयो🙏🙏
@sundarghimire6341
@sundarghimire6341 2 года назад
Nikai nai ramro ra safa raixa tal heri rahu jasto 💕💕💕💕💕👍👍👍👌👌
@pradipoli759
@pradipoli759 2 года назад
हजुर का सबै विडियो हरु उत्कृष्ट छन तर आफ्नै ठाउँ भयर होला सल्यान हजुर को भासा शब्द चयन अनि सुन्दर मुखारबिन्दु बाट अझै सल्यान को बर्णन अझै राम्रो लाग्यो❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@vimalyadav9673
@vimalyadav9673 2 года назад
I love❤❤ from India🇮🇳🇮🇳🇮🇳
@bhuwanacharya1430
@bhuwanacharya1430 2 года назад
सुन्दर स्थानहरूको भ्रमण गराईदिनुभएकोमा हार्दिक धन्यवाद सचीन सर 🙏
@Manoj_Pokhrel
@Manoj_Pokhrel 2 года назад
पुर्बी ब्लुज का साथै सचिन सर लाई धेरै धेरै धन्यवाद!
@nirajanoli3493
@nirajanoli3493 2 года назад
Jay salyan
@umeshrajbanshi4505
@umeshrajbanshi4505 2 года назад
धेरै रमाइलो लाग्छ पुग्नु नो पाये पनि यश भिडयो मार्फत रमाइ राको छु मेरो सुनदर देस
@laxmanbasnet6498
@laxmanbasnet6498 2 года назад
PURVI BLUES लाई मध्यपश्चिम को यात्रामा यसरी सहयोग गरिदिनु हुने बिनोद भट्टराई सर लाई मेरो तर्फबाट ह्रदय देखि हार्दिक नमन,,
@dhangurung3561
@dhangurung3561 2 года назад
Purvi Blues is the best travel vlog of Nepal without a shadow of a doubt. Keep up the good work Purvi Blues! Dhan Gurung England
@prakashpradhanang1392
@prakashpradhanang1392 2 года назад
Thik ho, malai pani man parchha
@prailtamu2732
@prailtamu2732 2 года назад
कति छिटो सकिन्छ । थोरै हेरेको जस्तो लाग्छ ३०/३५ मिनेट गएको थाहा नै हुँदैन। धेरै धेरै धन्यवाद सचिन दाई नयाँ नयाँ भिडियो ल्याउनु भएकोमा।🙏🙏🙏
@rupendradc4223
@rupendradc4223 2 года назад
धेरै धेरै धन्यवाद छ हजुर लाई यस्तै चेतना मुलक भिडियो बनाउनु होला ।
@aszxc6359
@aszxc6359 2 года назад
tq सचिन सर तपाईं सङै हामिलाई नि येति सुन्दर थाउ मा घुमाईदिनु भयो।
@jtrvlog9534
@jtrvlog9534 2 года назад
तपाईंको video wait garda garda, सारै आनन्द लाग्छ हेर्नु🖤🌼I'm regular viewer🥀I'm watching from bhojpur🌺
@dhrubabasnet796
@dhrubabasnet796 2 года назад
ATI Sundar drishya Sachin sir ! Bahut Sundar lagyo ! Sachin sir Ani hajurko team Lai sadubad x!
@iamkumarmihir
@iamkumarmihir 2 года назад
Nepal🇳🇵, the land of beauty❤
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 года назад
प्रत्येक हेर्ने गर्छु धेरै राम्रो लाग्छ हाल भारत को पुर्बउत्तर देखी
@sherbosnet2368
@sherbosnet2368 2 года назад
आहा मेरो जिल्ला धेरै धेरै धन्नेबद हजुर लाइ
@sunitabohara2507
@sunitabohara2507 2 года назад
Naw watching from Kathmandu Dherai Khushi lagyo mero pyari janmbhumi m gayr yati rAmro vlog bnaunu vayko m thank you so much n waiting for new vlog
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 года назад
dhanyabad vai sachin paschim herne mouka paye ajha dherai herne mouka dinush pashim.....hami tw purb jhapali hou khushi lagyo yo vidio herda.dhanyabad vai sachin
@magar_kumar
@magar_kumar Год назад
म यो कुपिन्दे दह २०७२ साल मा गएको थिए। फेरि पनि त्यही झल्को आयो। अब को यात्रा रोल्पा तिर को पनि तय गर्नु होला। रोल्पा मा पनि यस्तै घुम्न लाएक तर प्रसार नभएको सुन्दर ठाँउ हरु छन जस्तै, जलजला, ऐतिहासिक थबाङ्ग गाउँ, सुन खानी भएको सुनछहरी झरना, पुरानो फलाम खानी अन्य यस्तै यस्तै ठाँउ हरु। म हाल दुबई मा बस्छु। त्यही भएर पनि होला खुबै रमाइलो लाग्यो।
@gkgaming5237
@gkgaming5237 2 года назад
असाध्यै मन पर्ने ठाउँ सल्यान जिल्ला को रमणीय ठाँउ कुपिण्ने दह 🙏🙏🙏
@nembang5569
@nembang5569 2 года назад
अाहा कति सुन्दर गाउँ सल्यान कुपिण्डे
@navinsinha364
@navinsinha364 2 года назад
Your channel is so informative. You are very articulate and i also appreciate your effort in gathering information from the locals. Would love to visit these places one day
@ramkumarbk7745
@ramkumarbk7745 2 года назад
जय खैराबाङ्ग भगवती सबै काे रक्षा गरुन् 🙏🙏🙏🙏🙏
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 года назад
सारै राम्रो भिडियो धेरै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद सचिन सर।
@saritabhujel802
@saritabhujel802 2 года назад
Wow beautiful salyan ♥️♥️♥️
@barailivlogs7701
@barailivlogs7701 2 года назад
Nepal ma ni yastoh thau raixa vanni thahh paiyo tesko lagi hajur laiiii derai deraiiii thank you😍
@user-js9qg7gi1j
@user-js9qg7gi1j 2 года назад
सारै मन पर्छ हजुरहरुको भिडियो
@achyutmahat5027
@achyutmahat5027 2 года назад
समय मिलायर हेर्दै छु सचिन भाइ 🙏
@subashbogati4225
@subashbogati4225 2 года назад
मलाई ताल अच्चम लायाे सचिन सर तेति धेरै जङ्गल भित्र यउटा पनि पात छैन सब साब छ किनारा पनि wow very nice 👌❤️😊
@junkiri3808
@junkiri3808 2 года назад
साच्चिकै मनमोहक रहेछ कुबिन्डेताल
@puranlimbu244
@puranlimbu244 2 года назад
दाजुको भिडियो हेर्दा आफै घुमेको जस्तो लाग्ने यो नया म्युजिक ले झन मन नै छुन्छ ।अझै राम्रो राम्रो भिडियो हेर्न पाउ 🙏❤️✌️
@enrichingexchanges
@enrichingexchanges 2 года назад
Beautiful narration! Beautiful language! Beautiful people! Beautiful visuals! Simple and meaningful information!. I am not from the region, and don't speak/understand the language, yet, it sounded so lovely, and thank you for the english CC! That was 35 minutes of life well-spent!
@mr.shivaaykc_07
@mr.shivaaykc_07 2 года назад
dhai hajur ko volging ma lai tarai man par cha
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! मनममोहक मनैलोभ्याउने मन प्रसन्न भयो!!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
धेरै-धेरै धन्यवाद सचिन सर, लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏
@chakrachand8589
@chakrachand8589 2 года назад
पूरा भिडियो हेरे सारै राम्रो लाग्यो आफ्नै गाउँ ठाउँ भयर होला
@Tangsang_1
@Tangsang_1 2 года назад
पृथ्वीनारायण शाहको एकीकरणको कथामा आउने खलंगा हो सर?
@priyankkc1773
@priyankkc1773 2 года назад
Our district awesome 💞
@laxmiprasadtiwari1379
@laxmiprasadtiwari1379 2 года назад
सारै रमाइलो ठाउ रैछ
@jhalakc.thakoo-ree7353
@jhalakc.thakoo-ree7353 2 года назад
Jajarkot Pani aaunu paryo sir🥀🙏
@kcsangz9007
@kcsangz9007 2 года назад
Nepal is surrounded with natural beauty 👌❣️👍god bless our country
@hardik_malla
@hardik_malla 2 года назад
यहाँहरुलाई धेरै धन्यवाद हाम्रो सल्यानको पर्यटन प्रवर्द्धन गरिदिनु भयको मा❤️
@kamalatamang3336
@kamalatamang3336 2 года назад
Wow so Beautiful place.
@rudrabasnet6988
@rudrabasnet6988 2 года назад
धेरै राम्रो vlog😍😍
@khambahadurmagar5600
@khambahadurmagar5600 2 года назад
नमस्कार जय भुवनेश्वरी माता कि घर सिन्धुली बहराइन बाट हेर्दै छु
@foryou3724
@foryou3724 2 года назад
Ximeki district vlog ma aauda khusi lagyo.. Feeling proud💕
@rameshrai8122
@rameshrai8122 2 года назад
धेरै राम्रो भिडियो बनाउनु हुन्छ हजुर म को सबै भिडियो हेर्ने गर्छु हाल मलेसिया बाट्💗💗👌
@raihems7120
@raihems7120 2 года назад
Ati nai sundar thau Thank you Sachin sir
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 года назад
धेरै राम्रो छ सर कति राम्रो ठाउँ ।
@hemantkatc
@hemantkatc 2 года назад
First comment ❤️🤝
@kamalnepali2506
@kamalnepali2506 2 года назад
धन्यवाद सचिन सर
@bloodline9364
@bloodline9364 2 года назад
Episode 1 to here finally so interesting
@bloodline9364
@bloodline9364 2 года назад
Thank you so much paisa navaye ni Malai nepal ko beauty dekhaidinu vayo episode 1 dekhi yaha samma love you brother
@chudaparajuli9958
@chudaparajuli9958 2 года назад
wow nice
@jahendrathagunna3762
@jahendrathagunna3762 2 года назад
बयान गर्न लाई शब्द नै छैन 😍😍😍😍
@ramailopalanita
@ramailopalanita 2 года назад
आन्नदित र रमाइलो ठाउँ नयाँ साथिले मेरो पनि भिडियो हेर्नल एकचाेटि
@thalrajkhadka9542
@thalrajkhadka9542 2 года назад
हाम्रो सल्यान राम्रो सल्यान । खैराबाङ भगवतीले सबैको रक्षा गरून्।
@Kueero
@Kueero 2 года назад
नीकै राम्राे ।
@DEURALI.2024
@DEURALI.2024 2 года назад
तपाईं को टोलिले बनाउने वृत्तचित्र अत्यन्तै राम्रो लाग्दछ यस्मा अझ सुनमा सुगन्ध थप्दै जाने हो भने नेपालकै उत्कृष्ट वृत्तचित्र निर्माणकर्ता को रुपमा चिनिन सक्ने सम्भावना यथावत छ है।।
@dhungelmanoj2561
@dhungelmanoj2561 2 года назад
यो भाग हेर्दा चै खासौ मजा आएन हो दाजु
@jeetrai8566
@jeetrai8566 2 года назад
Ek dam ramro dai
@ramboo2226
@ramboo2226 2 года назад
Nice...😍🤗🤗🤗
@bhagawanbogati1246
@bhagawanbogati1246 2 года назад
गोर्खा को बारपाक 2072 सालको भुकम्पको केन्द्र्बिन्दु सम्मको सम्म सम्मको पनि एउटा भिडियो बानाउनु न सर
@netarbahadur5846
@netarbahadur5846 2 года назад
Good🙏🙏🙏🙏🙏🙏.
@kumarnayen3333
@kumarnayen3333 2 года назад
दामिछ सर नमस्कार
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार to all the team of this channel Purvi Blues me from Darjeeling Nepal is a naturally beauty country of this incredible world no other country is beautiful than this country अति नै सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाउँदा मन नै रमाउछन् सबैको हजूरहरुले यात्रा गरेर हामी सबै दर्शकहरूलाई देखाउनु भएको मा धन्यबाद हजूरहरु को हरेक यात्रा मा भगवानले सहयोग गरिदिनुहोस ।
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job purvi bluj pariwar thanks 4 video.
@bishs551
@bishs551 2 года назад
सारै राम्रो पस्तुत
Далее
Kupinde Daha (Lake)
20:03
Просмотров 5 тыс.