Тёмный
No video :(

गुफाभित्र दरबार भेटियो || Rukumkot यात्रा || Amazing Place of East Rukum || Salyan To Rukum Trip 

PURVI BLUES
Подписаться 784 тыс.
Просмотров 476 тыс.
50% 1

Rukumkot of East Rukum hides various Mystry in itslef. We try to cover those places from Salyan to East and West Rukum.
Please Watch our Other Videos
Jumla Vlog
• जुम्ला यात्रा || Trip ...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Salyan Kupinde Lake and Village
• सल्यानको अचम्मको ठाउँ ...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Опубликовано:

 

24 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@Ramesh-tv1xj
@Ramesh-tv1xj 2 года назад
भौगोलिक ,जातिय,धार्मिक सबै बिबिधता मिलेर बनेको हाम्रो देश अति सुन्दर##
@bishwodeep361
@bishwodeep361 2 года назад
This Channel Should Be the No.1 Vlogging Channel Of Nepal
@hariprasadneupane6519
@hariprasadneupane6519 2 года назад
मैले पनि हेरेँ रमाइलो ठाउँ लाग्याे,पूर्व भन्दा पश्चिम राम्राे रहेछ ।
@shinesports722
@shinesports722 2 года назад
Right
@rabinghale5807
@rabinghale5807 2 года назад
Laxmi sir ko hunuhuancha kehi jankari dinuhola ma ilambata herdai chu
@shyamthami4267
@shyamthami4267 2 года назад
Rukumkogutaaachmva
@padampoudel4558
@padampoudel4558 9 месяцев назад
तपाइको खर्चमा हामीलाई घुमाउनु भएको छ। धन्यबाद। संसारका सबै नेपाली हेर्ने कार्यक्रम बनेको छ ताईलाई सेलुट छ।
@dotokhadaka7412
@dotokhadaka7412 Год назад
पुरै हेरेको रमाइलो छ फेरिनि रमाइला भिडयो हरु लेउन सुजाभ सलाकासथ धने बाद
@madhavkaranjit3142
@madhavkaranjit3142 2 года назад
मैले पनि पुरै भिडियो हेरे प्राय तपाइको भिडियो मैले हेर्ने गरेको छु तपाइको भिडियो मलाइ सारै मन पर्छ नया नया ठाउको बारेमा जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद
@birbahadurthapa9846
@birbahadurthapa9846 2 года назад
धन्यबाद सचिन सर, मेरो अत्यन्तै मन पर्ने ठाउँ देखाउनु भएकोमा 🙏👌
@akashthapa6398
@akashthapa6398 2 года назад
Hami Jan nasake Pani hjr le aafno video mafarta Hami haru lai gufa haru dekhae dinu vayo yesko lagi hjr lagayet sab Tim lai dherai dherai Dhanyebad ....ajhai ramro ramro afno desh ko bhugol haru hjr ko thau haru hjr ko video mafarta hern pau ....all the best sir 🙏🙏🥰🥰❤️🌹
@mahavirsaud4606
@mahavirsaud4606 Год назад
म पुर्बी ब्ल्यु को फान नै हो , सबै भिडियो पूरा हेर्छु । धन्यबाद तपाईं लाई , घर्मै बसि धेरै ठाउँ घुम्न पाईन्छ ।
@mahatmarai5092
@mahatmarai5092 2 года назад
वाउ स्वर्गाकाे टुक्रा मेराे देश र साथमा याे भिडियाे बनाउने सबै टिमलाई धेरै धेरै धन्यवाद।
@gautamthapa3149
@gautamthapa3149 2 года назад
सचिन सरको purvi blues सबै श्रृंखला हेरेको छु तर यो गुफा अत्यन्त आकर्षक रहेछ । हजुर को भिडियो बाट नेपालको सुन्दर ठाउँ हरु हेर्न पाइएको छ सर लाई धेरै धेरै धन्यवाद।
@shilalimbu2695
@shilalimbu2695 2 года назад
मैले अन्तिम सम्मै हेरे र त्यहा देखि रोल्पाको थबाङ जहाँ आम मान्छे जान चाहाने गाउँ पुग्न गाडी बाट धेरैमा 3 घन्टा लाग्ला त्यहाँ पनि पुग्नु भए हुने थियो र रुकुम कोट धेरै पछि देख्न पाइयो र सानो उमेरमा थबाङ बाट सुन्तला किन्न र तेल पेल्न गएको याद आयो।
@bhanpurapunmagar8896
@bhanpurapunmagar8896 2 года назад
shila Limbu कसरी थबाङ्गको भयो?
@tulasashrestha9661
@tulasashrestha9661 Год назад
सारै राम्रो लाग्यो यो भिडियो। अष्ट्रेलियामा एउटा यस्तै lake घुम्न गएका थियौँ आज आफ्नै देशमा पनि यस्ता गुफा हेर्न पाउँदा खुशी लाग्यो कुनै समय मौका मिल्यो भने घुम्न जान रहर लागेर आयो।
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl Месяц назад
आह वाह कति रमणिय स्थल, गुफाचाही गर्व गुफा झै लाग्यो। जय होस
@bhanudhakal9347
@bhanudhakal9347 2 года назад
भिडियो अन्तिम सम्मै हेर्ने मध्य म पनि एक हु हरेक भिडियो अन्तिम सम्म हेर्छु!!!देउराली गुफा साच्चिकै अदभूत र अचम्मको लाग्यो!!जे होस समग्रमा सारै नै आन्न्दित भयो!!
@romanchhetri806
@romanchhetri806 2 года назад
मणभ्र रमाईलो लागॆयो , छायनगकान मन लोभ्याउने खालको छ। धन्यवाद छ 👍👍👍👍
@sunitasherpa2994
@sunitasherpa2994 2 месяца назад
म दार्जीलिंग बाट अति अद्भुत अनि प्राकृतिक संरचना रहेको गुफा घरै बसेर हेर्न पाएको मा हजुरलाई धेरै-धेरै धन्यवाद प्राय purvi Blues को सबै vloges हेर्छु अनि share पनि गर्छु यो श्रृंखला साह्रै रमाईलो लाग्यो Purvi Bluesको vloges सबै एकदमै उत्कृष्ट छन् keep going Purvi Blues once again thanks to team of Purvi Blues 🙏🏽❤🙏🏽
@ujjwalthapa7092
@ujjwalthapa7092 Год назад
Aatanty rochak😮😳😳👀 w0w sandar bek. Amazing 🙏👌👍👍👍❤️❤️❤️
@nandabudhathoki2214
@nandabudhathoki2214 2 года назад
अन्तिम सम्म हेरियो स्वर्ग झै सुन्दर हाम्रो नेपालभुमि😍
@Gyansingh-cs3kj
@Gyansingh-cs3kj 2 года назад
Yo Rukum ko 10% maatra ho baaki 90% heriyo bhane manche chaak peecha🇳🇵
@jayantithapa5804
@jayantithapa5804 2 года назад
Aati daami vlog hajur..mo hajur ko big fan..jaigoan bhutan border bata derai enjoy garxau hami...👌👍⚘
@madansubedi7210
@madansubedi7210 2 года назад
आन्तिम सम हरे मैले भिडियो nicee भिडियो
@janakkatuwal1285
@janakkatuwal1285 2 года назад
Antim samma heriyo
@onlinekc6006
@onlinekc6006 Год назад
प्रकृतिक नेपाली महल भबिस्यकाे 🙏♥️🇳🇵😘🎉🙏♥️🇳🇵😘🎉🙏♥️🇳🇵
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
सारै राम्रो लाग्यो सचिन बाबु तपाईहरु ले दुख कष्ट सहेर हामी लाई बिभिन्न जिल्ला को दृश्यहरु देखाई दिनु भएको मा मुरी मुरी धन्यवाद दिन चाहन्छु । आज अनौठो देउराली गुफा देख्न पाउदा अचम्मै लाग्दा आकृतिहरु देख्न पाईयो । त्यहां नगर वा गाउ पालीका के छ त्यहां ठांउ ठांउमा बल्ब (बत्ती) राखी दिएको भए अझै सुनमा सुगंध् हुने थियो ।
@irthalal
@irthalal 2 года назад
जलबीट बडार सिन्धपाल्चोक /
@waterfallsfountainandgarde6658
@waterfallsfountainandgarde6658 5 месяцев назад
साउथ इन्डियन फिल्म हेर्ने म आजकल तंपाईको यात्राको भिडियो कुरिरहन्छु अनि दिनमा यौटा सुत्ने बेलामा खोजी खोजी हेर्ने गर्याछु । यात्रामा आंफै हिंडे जस्तो लाग्छ ।❤ धन्यवाद सचिन सर ।।।
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Год назад
सचिन सर मैले कतार बाट हेदै छु तपाइ को हरेक भिडियो सधै हेर्ने गर्छु यस्तो ठाउँ हरु गुफा हरु हिमाल हरु आफु पुर्बेलि भएर पनि पच्चिम तिर को भिडियो हरु कति चाख लाग्ने रोचक लाग्ने भिडियो बनाउनु हुन्छ धेरै धेरै धन्यवाद छ फेरि फेरि पनि हजुर को भिडियो को प्रतीक्षा मा है
@sujansilwal6142
@sujansilwal6142 2 года назад
अन्तिम सम्म हेरियो सारै मजा आयो धन्यवाद सचिन सर🤗
@shivahamal3473
@shivahamal3473 2 года назад
पूरा भिडियो हेरेको मज्जा लाग्यो धन्यवाद सर हजुर लाई
@bppokhrel1977
@bppokhrel1977 Год назад
चितवन देखि देउराली गुफा हेरीयो सारै मज्जा आयो
@atamlimbu
@atamlimbu 7 месяцев назад
हजुरहरुकाे राेचक रमाईलाे यात्रामा म पनि सधै हेरेर सहभागी बनी दिन्छु । बिग फ्यान म हजुरहरुकाे❤❤
@danishaxettri1027
@danishaxettri1027 2 года назад
कमल दह अनि गुफा दुबै निकै रोचक र सुन्दर लाग्यो मलाई त हजुर धेरै धेरै धन्यबाद हजुर हरुलाई पनि
@premprem1974
@premprem1974 2 года назад
धेरै राम्रो लाग्यो सर हजुरको भिडियो यौटा पनि छुटाएको छैन हाम्रो सल्यान को भिडियो पनि बनाइदिएको म धेरै धेरै धनेबाद हाल मलेसिया बाट हेर्दै छु
@tlokTha
@tlokTha 4 месяца назад
अन्त्री सम्म हेरे सर।देउरली गुफा अतभुत लाग्यो।
@dhanesusard2368
@dhanesusard2368 2 года назад
कतिरमाइलो ठाउँ रुकुमकोट को मैलेता जतिहेरेपनि धितनै मरेन मेरोत म दुवै अरब देसबाट हेर्दैछु
@jtrvlog9534
@jtrvlog9534 2 года назад
explain garne शैली नै सारै राम्रो🙏sir ko video herda sarai aananda lagx🥀regular viewer🌺from bhojpur #JTR VLOG
@magarrudra1474
@magarrudra1474 2 года назад
सधै सम्पूर्ण भिडियो अन्तिम सम्म हेर्ने गर्छु साह्रै राम्रो लाग्छ सबै भिडियो ❤️❤️
@subashrai3002
@subashrai3002 Год назад
एकदमै सुन्दर अनि मनोरम दृष्य हरु देख्न पाइयो यसमध्ये अझ अनौठो र कल्पना भन्दा बाहिरको दृश्य चाहीँ गुफा भित्रको दृश्य लाग्यो।
@kabitarau3235
@kabitarau3235 Год назад
धेरै राम्रो पुग्न नसकेनी भिडियो मार्फत हेर्ने मौका दिनु भयो सबै टिमलाइ सम्मान अनि हिर्दया देखि नै धन्याबाद
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 года назад
गुफा चै बबाल रैछ है सचीन सर। यसको अलि मज्जाले प्रचारप्रसार गर्नु। संरक्षण र सम्बर्द्धन गर्न लाउनु। त्यहाँको स्थानीय र वडाध्यक्षलाई भेटेर त्यहाँसम्म पुग्नका लागि सहज बाटो निर्माणका लागि आग्रह गर्नु। गुफा निक्कै अदभूत लाग्यो।
@Anggelje
@Anggelje 2 года назад
धेरै राम्रो लाग्यो सचिन भाई । तपाईको यो च्यानलको भिडीयो मैले कुनै छुट्टयाएको छैन ।
@binarai5931
@binarai5931 2 года назад
सारै राम्रो गुफा रहेछ विभिन्न प्रकारका आक्कृतीहरु अचम्म लाग्दो रहेछ।पुर्वको खोटाङ हलेसी जस्तैः रहेछ अझ त्यो भन्द नि अनौठो चिजहरु देख्न पाइयो खुशी लाग्यौं।म धरान बाट
@user-up8qo5wc3c
@user-up8qo5wc3c 4 месяца назад
ह्जुर मैले पुरै नछुटाइ हेरे हजुर हरुको यो माहान कर्म को मेरो सलाम
@puranchhetrioffical3688
@puranchhetrioffical3688 2 года назад
दादा म पुरण छेत्री दार्जीलिग मंग्पुबाट हजुरको भिडियोहरू म प्राया नछुटाई हेर्ने गर्छु राम्रो लाग्छ। मलाई पनि हजर जसरी ठाउँ ठाउँ घुम्ने रहर ।तर हजुरले म स्वंम त्यस ठाउँमा छु जस्तो अनुभूति गराउनुहुने खाल्को भिडियो तयार गर्नुहुन्छ।हामी घरमै बसेर पनि यसरी सुन्दर ठाउँहरूको दृश्य अवलोकन गर्न पाउँदा धेरै खुशी लाग्छ। साथै म सँधै हजुरको भिडियोको प्रतिक्षामा हुन्छु, अझ नयाँ नयाँ भिडियोहरू पस्कनुहोला।
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
नेपालि हुन पबित्र आत्मा नेपालि चाइन्छ फ्रान्स को विद्वान ले भन्थे नेपाल भनेको भुटान को हिम चुचुरा देखि कस्मिर को हिम चुचुरा सम्म नेपाल हो भनेर भन्थे रे
@PDLama-mc6fp
@PDLama-mc6fp 3 месяца назад
Hello mangpu ma mero dherai frn haru xa .
@surajagastee
@surajagastee 2 года назад
Nice hjr ko sop video herxu ma daju ramro xa video
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
अन्त्यसम्म नै हेरीयो। बाटोमा देखिएको दृष्यहरु सारै राम्रो लाग्यो। यो देउराली गुफाचाहिँ पैले यसठाउमा ज्वाला मुखी विस्फोट भएर ढुङ्गाहरु पक्लेर, यस्तो गुफा बनेको रहेछ।
@kabitathapa734
@kabitathapa734 2 года назад
कति रमाइलो आ हा जान मन लाग्यो हजुर 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺
@pradeepbasnet8869
@pradeepbasnet8869 2 года назад
#मैले पनि अन्तिम सम्म हेरे एकदम रमाइलो लाग्यो आफै पुगेर घुमे जस्तो मुड अफ भको बेला फ्रेस गराउछ सधै हजुर को भल्ग ले !😍
@haribasnet1256
@haribasnet1256 2 года назад
सचिन सर को च्यानल ले नेपाल घुमिसक्न लागियो आखिर लाखौं खर्च गरेर बिदेश गएर घुम्नु चै धानी मानी को सौखत र सान मात्र हो आखिर नेपाल मानै रैछ स्वर्ग म कहिले बाहिर जन्न घुम्न नेपाल मानै घुम्छु।
@abishuadhikari1416
@abishuadhikari1416 Год назад
सुन्दर नेपाल सुन्दर भूगोल तथा अन्य इतिहास देखाउनु भयो धेरै धेरै धन्यवाद सर
@khagendragm2262
@khagendragm2262 2 года назад
व्यापक बिस्तारै बिस्तारै नेपालको प्रमुख धार्मिक सास्कृतिक एतिहासिक कुना कन्दराको पर्यटनको ब्यापकता पाउछ । यो video ले पर्यटन मा टेबा पुग्छ र यो team को उन्नति प्रगति होस 😀😀😀😀
@sanjivanrai2569
@sanjivanrai2569 2 года назад
देउराली गुफा साह्रै अद्भुत लाग्यो रमाइलो लाग्छ हजुरको video हेर्दा keep it up sachin bro🇳🇵🇳🇵🇳🇵
@tamrakarmanoj9993
@tamrakarmanoj9993 2 года назад
नमस्कार Sachin je video अन्तः सम्म हेर. धेरै राम्रो लाग्यो मलाई तपाई को यात्रा सधैं स कुशल होस् big fan from पोखरा. हाम्रो फोन मा 3 चोटि कुरा vhayo को हो. Waiting for siklesh tour. OK bye very nice no1 vide superb
@sunilsijan1561
@sunilsijan1561 Год назад
लु सारै राम्रो लाग्यो अन्तिम सम्मनै हेरे है ।।।
@chandrakhanal5500
@chandrakhanal5500 2 года назад
गुफा अचम्मकै लाग्याे ।याे ज्वालामुखिकाे म्याग्मा जमेर बनेकाे बिबिध चट्टानी सँरचना हुनसक्छ ।राम्ररि खाेज भएमा याहा हिराकाे खानि भेटिन सक्छ ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 года назад
तपाईंको सबै भिडियोहरु अन्तिमसम्म नै हेरिन्छ्😍😍🙏🙏धन्यवाद सचिन सर तथा टिमलाई सुन्दर स्थान घुमाउनु भएकोमा😍😍🙏🙏🌺🌺
@seetabhandari6514
@seetabhandari6514 Год назад
अत्यन्त सुन्दर अजन्ता एलाेराका मूर्तिकाे संझना गराउने द्याैराली गुफाका साथै कमलपाेखरी लगायतका सुन्दर मनमाेहक दृश्यले भरिएको रुकुम हेर्न पाइयाे धन्यवाद सचिन भाइलाई ।
@bikramsomai1163
@bikramsomai1163 Год назад
पुरै हेरे ,दाङ,सल्यान ,रूकुम,अनि रूवाबाङकाे गुफा पनि ।एक पटक घुम्ने हाे कि जस्तो लाग्यो ।यहाँहरूकाे देश दर्शन कार्यले निरन्तरता पावस शुभकामना ।
@nirajrc6697
@nirajrc6697 2 года назад
अन्तिम सम्म हेरे ! म दाङ देखि तर रुकुमकोट अनि कमलदह सम्म पुगेको छु ! अनि अर्को निकै रोचक ताल स्यार्पु ताल पनि जानुहोला ! कमल दह भन्दा अति मनमोहक रोचक अनि तेहा डुङ्गा सवार गर्न पनि पाइन्छ ! मलाइ सबैभन्दा मन परेको ठाउँ स्यार्पु ताल
@kamalnepali2506
@kamalnepali2506 2 года назад
Aaj rukum pani herna paiyo dhanbat sachin sir
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
अति धेरै धेरै बधाई सचिन न्योपाने र लक्ष्मी सरको टिमलाई अझै लाखौंलाख बधाई छ हामि नेपाली को लागि आफ्नै देश नेपालको प्राकृतिकले दियको यती सुन्दरता र सुन्दर्याभरीभराउहरू निगाल्न हेर्न घुम्न हामि नेपालीलाई कतिलाई चाहेर पनि आफ्नै समस्याहरूले सकियको छैन र कतिलाई चाहि आफ्नो देशको मत्लबै छैन तीई नहुनेहरूलाई चाहि म के भन्छु भनी बिदेशी कृर्तीममा रमाउनेहरूको लागि मृर्गले आफै कस्तुरी बोकेर कस्तुरीको बासना खोजिहिन्य जस्तै हो भन्थेरे गरि हिन्नु भाछ बिदेसि जोडी नेपाल घुम्न आउदा कस्तो गटले बनाएको होला नेपाल गट भनी चकित परी रोएको थिए रे
@ManSingh-qn9qr
@ManSingh-qn9qr Год назад
अति नै सुन्दर रुकुम कोटा यी गाउभित्र टुकृएका सहरहरुमा दुचारवटा उध्योग धन्दाहरु खोलेको भए सुनमा सुगन्ध थपिने थियो
@bisjelge5612
@bisjelge5612 2 года назад
भिडियो हेरेर सकिएको थाहा नै भएन हामी लाई भिडियो हेर्न जति सजिलो थियोे तर तपाईंहरुको यात्रा भने त्यती सहज देखिएन धन्यवाद आसछ अर्को भिडियो को प्रतिक्षमा
@kumargurung5389
@kumargurung5389 2 года назад
Sachin bhai and group many many tqs for viewing me a amazing ghufaa and others view....I am from Sikkim.
@premmangar7015
@premmangar7015 Год назад
अति नै रमाइलो ठाउ र गुफा हौ
@devrajrai2343
@devrajrai2343 Год назад
अन्तिम सम्म हेरियो ,रमाइलो लाग्यो सर 👌👌🙏🙏🙏
@natureexplore9347
@natureexplore9347 2 года назад
3 4 years vayo still watching till end and never get bored
@indrabahadur955
@indrabahadur955 2 года назад
भिडीयो पुरै हेरे गुफा सुदर लाग्यो
@sushilabhattarai2685
@sushilabhattarai2685 2 года назад
Santander sama hareo
@premthakuri2049
@premthakuri2049 2 года назад
Watching from west rukum. Thank you sachin sir🙏 Jai deh jai Naresh 🙏🙏
@lokeshbogatibogati9189
@lokeshbogatibogati9189 10 месяцев назад
गुफा सारै राम्रो अती सुन्दर ।।।
@prayashthapa8139
@prayashthapa8139 2 года назад
पुरै भिडियो हेरे धेरै राम्रो लाग्यो 🙏👍
@hitlarmusic2006
@hitlarmusic2006 2 года назад
Haamro Nepal Sworga Bhandaa Kam Xaina...❤️😘❤️
@eakrajbasnet3510
@eakrajbasnet3510 2 года назад
अन्त्य सम्मै हेरे।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
कति मार्मीक गुफा हो के भगवान रूकुमको देउराली गुफा धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई
@padamshiwa3538
@padamshiwa3538 Год назад
Very good gufa bhitra darawar thank you sachin sir
@ritamainali6319
@ritamainali6319 2 года назад
Very beautiful place lovely from kathmandu
@ghartirammagar3525
@ghartirammagar3525 2 года назад
हजुर्को सबै vlog हेर्ने गर्छु सर म रोल्पा बात हो असाधै मन पर्छ जुन हजुर्ले बनाउनु हुन्छ नि vlog प्रसिद थाउ को नभयर सबै थाउ माअ गयर बनाउनु हुन्छ भयो भने रोल्पा तिर को नि बनाइदिनु पर्यो सर मैले त अन्तिम सम्म हेरे असाधै राम्रो लाग्यो म हजुर्को सबै vlog हेर्छु
@NisantMobileHospital
@NisantMobileHospital Год назад
सारै राम्रो रुकुम अनि गुफा झनै राम्रो ❤❤
@gangadulal1476
@gangadulal1476 Год назад
सचिन सर नमस्कार धेरै धेरै धन्यवाद हजुर लाई पुरै भिडियो हेरि देउराली गुफा यक पल्ट जाने रहर जाग्यो
@lokendra9157
@lokendra9157 2 года назад
मैले पनि अन्तिम सम्म हेरे साह्रै रमाइलो लाग्यो रोल्पाको त्रीबेणी गाउपालिका पनि पुग्नु होला सर साह्रै रमाइलो छ
@dipendraghising2809
@dipendraghising2809 2 года назад
सचिन जी , जिउदो ढुङ्गा रे त्यस्तो र मान्छेले छुए वा त्यसमा घामको किरणले भेटे कालो भएर मर्छ भन्छन् । त्यसैले यस्ता आकृति वा ढुङ्गालाई छुएर त्यसको बडने क्रममा अवरोध नगर्न सल्लाह सुझाव पनि दिनुहोला ।
@balaramrai8432
@balaramrai8432 2 года назад
पुरै हेरे ,अद्भुत, लाग्यो
@GhamandaRegmi5062
@GhamandaRegmi5062 8 месяцев назад
अन्तीम सम्म हेरे म रुकुम को मान्छे भएर पनि थाहा न पाएको गुफा हो दा thank you so much yastai video lyaudai gàrnu holà🎉❤
@balbdrrai9708
@balbdrrai9708 2 года назад
खोटाङ्ग को हलेसी महादेव जस्तै र मलेसिया को बातु क्याप गुफा जस्तै रहेछ🇳🇵🇲🇾
@napilekato4727
@napilekato4727 2 года назад
दामि छ दुख गरेर बनाउन भकाे धन्देबाद छ हजुर हरु लाई।
@pradeepkc9929
@pradeepkc9929 2 года назад
Feeling Proudful .
@fireash5807
@fireash5807 Год назад
धेरै राम्रो रमाइलाे पनि हजुर घुमे पनि हामी पनि घुमे झैहि लागेयाे सबै जग्गा देखियाे भिदियाे मा भय पनि मजा लागेयाे हेरियाे अन्तिम सम्म नेपाल र चिनकाे बदर पनि देखियाे अति राम्रो नेपालकाे कुना कुना जय नेपाल 👍️❤️👍️👌❤️👌🇳🇵🇳🇵🇳🇵
@sachinagrgofficel9691
@sachinagrgofficel9691 Год назад
सुरु देखि अन्तिम सम्म मज्जले हेरियो सर एकदमै रमाइलो ठाउँ गुफा झनै खात्र 🙏🙏🙏
@dipendraghising2809
@dipendraghising2809 2 года назад
म त पाहाडघर पुगेको अनुभुती भो । पुरानो घरहरू देख्दा , तर अपसोच गाउँमा मान्छे छैनन् । गाउँ रित्तिएको दशकौं भो ।
@indrakumarbhatta2866
@indrakumarbhatta2866 2 года назад
विभिन्न ठाउँहरु घुम्नको लागि म पनि निकै पारखी,हजुरको भिडियोले नघुमे पनि घुमेझै बनाइदियो दाजु!मिस यु कंचनपुर सु प देखि!पुरै हेरे दाजु मैले नि
@rokakshetri413
@rokakshetri413 Год назад
👌👌👌👍️👍️👍️🙏🙏🙏🙏🌹🌹💖💖 अती राम्रो लाग्यो मलाइ त😘😘😘
@sudarshankafle549
@sudarshankafle549 2 года назад
Antya samma heriyo sarai ramro thau .guphako drisya ati ramro
@Nabaraj-sharma11
@Nabaraj-sharma11 2 года назад
मैले त पुर्वि ब्लुजका हरेक एपिसोड नछुटाईकन हेर्छु सचिन भाई ,
@mukundagandharba6778
@mukundagandharba6778 2 года назад
स्वर्ग खोज्न काहिजानु पर्दैन बस हाम्रो नेपाल(मातृभुमि)भए पुग्छ❤️❤️❤️
@ujelisunar6115
@ujelisunar6115 Год назад
this is total true.
@laxmiwaji4813
@laxmiwaji4813 2 года назад
अन्तिम समन हेरे सर अति सुनदार
@dineshkumarjoshijoshi6470
@dineshkumarjoshijoshi6470 9 месяцев назад
Ati ramro sunder thaunko darshan garaunu vaeo daju 🙏
@sumanchettri4739
@sumanchettri4739 2 года назад
Never missed Purvi Blues episodes till now. I have watched all videos till to the End. 🙏🙏🙏👍👍👍👍myself suman Chhetri (Poudyal) from sikkim west pandam school Dara.
@birbahadurthapa9846
@birbahadurthapa9846 2 года назад
भिडियो हेर्दे गर्दा म पनि प्रत्यक्ष रूपमा त्यस ठाउँ मा घुमिरा छु जस्तो लाग्यो ।सचिन सर रूकुम कोटकै अर्को भलग पनि बनाउनु है।
@bimalkhawas932
@bimalkhawas932 Год назад
भीडीयो अन्तिमसम्म हेरियो राम्रो लाग्यो
@lokeshkumar9235
@lokeshkumar9235 Год назад
सुन्दर देश नेपाल को मेरो।पश्चिम् नेपाल
@RajBudhathoki
@RajBudhathoki 2 года назад
अहिलेसम्म हजुरको सबै भिडियो अन्तिमसम्म नछुटाई हेर्ने गरेको छु। सचिन सर मज्जा आयो नाम= डिल्ली राज बुढाथोकी ठेगाना = त्रिवेणी गाउँपालीका वडा न.६ लुहाम सल्यान हाल= जोहरबाहरु मलेशिया
@VIRALTV965
@VIRALTV965 2 года назад
सचिन सरको भिडियो अन्तिम सम्म नहेरी त चित्तै बुझ्दैन burbi blus को हेर्न बाकी भिडियो कुनै छैन जब नयाँ भिडियो upload हुन्छ मनमा अर्कै किसिमको खुसि छाउँछ।
@padamchemjong1417
@padamchemjong1417 Год назад
रूकुम् जे हाेस रमाईलाे सून्दर यात्रागर्न लायक ठाऊँ रहेछ । तपाईकाे यात्राकाे मुभि प्रेरणादायक् हुन्छन् । म समयहुँदा प्राय सबै हेर्ने गर्छु ।
@jptvideonepal4962
@jptvideonepal4962 2 года назад
पश्चिम् मा धेरै घुम्ने ठाँउ हरु छन 🌹🌹
@gopalsunarvloge6633
@gopalsunarvloge6633 2 года назад
Nice dai
@limbupahalman6604
@limbupahalman6604 2 года назад
really beautiful place 😍
@sagarmagar9144
@sagarmagar9144 Год назад
हेरियो अन्तिम सम्मै रमाइलो लाग्यो. र अचम्मको गुफा देख्न पाइयो जय नेपाल्🇳🇵🇳🇵
@ganeshparajulibendas
@ganeshparajulibendas Год назад
अन्तिमसम्म हेरियो साह्रै राम्रो अनि रमाईलो लाग्छ हजुरको हरेक प्रस्तुति
@loksewa12371
@loksewa12371 2 года назад
चौरजहारी नगरपालिका तिर पनि आउनु पर्यो सर।
Далее
Cute kitty gadgets 💛
00:24
Просмотров 2,9 млн
would you eat this? #shorts
00:35
Просмотров 1,8 млн
Cute kitty gadgets 💛
00:24
Просмотров 2,9 млн