#dharan #mtbonlinetv #news #visitnepal #dharanmayor #harkasampang #youtube #youtubeshorts // साँगुरी गढी जाने श्रम संस्कृति पद मार्ग कस्तो बन्यो त ? मेयर हर्क साम्पाङ स्टण्ड गर्छन् कि काम ?
दिवा चेम्जोङ भाई लाई म पनी राजा रानी को भएकोले हजुर लाई हजुर त्याहाको एउटा सकृय राजनितिग्य समाजसेबी जुझारु नेता भएको ले राजा रानी लाई यसरीनै अगाडी बडाउ भन्नु भन्नु चाहान्छ
यो पद मार्ग माथी डांडा मा सुन्तला हुन्छ कि हुन्दैन हो माटो कस्तो छ हो अर्को साल ईलाम बाट सुन्तला ल्याएर रोप्ने मेरो योजना छ 20बोट मेरो बुबाको सम्झाना मा एक्तेन परिवार सोयाक ईलाम नगरपालिका 11हाल कतार