Тёмный

साईला बरै || Sailaa Barai || By KB Gurung 

KB Gurung
Подписаться 1,9 тыс.
Просмотров 38 тыс.
50% 1

साईला बरै || Sailaa Barai || By KB Gurung
===============================
रोल्पा रुकुम तिर गाईने साईला बरै मौलिक गीत
#KbGurung #SailaBarai
--------------------------------------------------------------
♪ Song:-
Saila Barai
साईला बरै
♪ Vocal:-
KB Gurung
♪ Lyrics / Music:-
KB Gurung
♪ Arranger:-
Govind Oli
♪ Recordist:-
Govind Oli
♪ Mixing / Mastering:-
Govind Oli
♪ Studio:-
Murhunga Recording Studio
♪ Video Edit/Color
KB Gurung
#kbgurung #sailabarai

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 49   
@tikarambatha468
@tikarambatha468 2 года назад
आहा! कती मीठो गीत हो। हाम्रो भाखा हाम्रो पाखा।
@jsbsshhhs9439
@jsbsshhhs9439 3 года назад
दाामि छ बरै👌 हेबरै😂😂🤭🤭🙏🙏🙏🙏
@Yamrajofficial100
@Yamrajofficial100 2 года назад
Wow dami daju
@hirabahadurmahara1732
@hirabahadurmahara1732 2 года назад
Wow gauko jibn gako yad aayo m qatar dekhi hedaixau hai
@dreambignepal
@dreambignepal 2 месяца назад
आहा ! उत्कृष्ठ
@pahalkc4456
@pahalkc4456 3 года назад
एकदमै आनन्द आयो । मीठो भाका उत्कृष्ट शब्द ।। कला गला लाई हार्दिक सम्मान 🙏🙏🙏🙏🙏
@dipendargrg2841
@dipendargrg2841 3 года назад
Wow nice
@shubhab.k.4293
@shubhab.k.4293 Год назад
दलित समुदायको विशाल सस्कृति अमर रही रहोस् l
@bairagimana534
@bairagimana534 3 года назад
आहा.... निकै मार्मिक के.बी. सर । लोप हुँदै गएको साइँला बरै जोगाउने अब तपाईं हाम्रो जिम्मा नै हो । हृदय देखि हार्दिक बधाई ।
@safalonlinetv8529
@safalonlinetv8529 2 года назад
आहा
@muskanmagar3843
@muskanmagar3843 3 года назад
आहा कति मिठास छ है यि शब्द भाका अनि ति तस्बिर हरु
@ranagajasing5334
@ranagajasing5334 2 года назад
मेरो त आँसु थाम्नु हम्मे हम्मे भयो हाम्रो बाबा आमा हरुले बचाई राखेको सस्कृती हो तर भोलिको पुस्ताले यो गित ओजेलमा पारिराख्ने होइन कि भन्ने चिन्तन छ।धन्यवाद मलेसिया बाट हेर्दै छु।
@jagatprasadghale9286
@jagatprasadghale9286 2 года назад
धन्यवाद भाई।हाम्रै भेकतिरको लोपोन्मुख ,'' साईला बरै '' गित संगितलाई जगेर्ना गर्दै ,हामी सबैको माझ ल्याउनु भएकोमा खुशीको सिमा नै छैन। अरु पनि खोजी खोजी हामी माझ ल्याउने प्रयास गर्नु होला।
@lokenmagar5472
@lokenmagar5472 2 года назад
आहा कति मिठो !!
@PREntertainment1
@PREntertainment1 3 года назад
हैन ब्रो यति मीठो स्वर रछ त ! यता दुबई हुदा क्यामेर बोकेर हिडेको मात्र देखेथिए । मेरो सम्मान थपियो भाईलाई धेरै धेरै शुभकामना !!
@MDhiru500
@MDhiru500 3 года назад
बालापनको झझल्को दिलायो,,, सम्मान छ सर्जक गायकलाई,,,
@utpatyang
@utpatyang 3 года назад
लोपोन्मुख गीतहरूको उजागर गर्नु एकदमै राम्रो र प्रसंशा गर्नु पर्ने काम हो त्यसको लागि गीत निर्माण समूहलाई आत्मबाटै अग्रिम बधाई तथा शुभकामना ! र, यस गीत सुनेपछि मलाई लागेको गीतको बारेमा केही कुरा भन्न गइरहेको छु त्यसको लागि क्षमा चाहन्छु । साइँला बरै गीतको लय उहिल्यैको अज्ञात सर्जकहरूले सिर्जना गरेको हुन् । जसको गाइने शब्दहरू पनि अज्ञात नै छन् । तर यहाँ शब्द/संगीत गायकको नाम राखिनु दुखद कुरा हो । लय संकलन चैँ होला तर संगीत चै गायक केवी गुरुङको कदापि होइन । अनि भाका चै एकदमै राम्रोसँग टिपेर लिउनु भयो तर गीतहरूमा हुनुपर्ने अनुप्रास छन्दमा चिप्लेको देखियो । पहिलो गीतको गेडा वा तुक्का ठेलामा बनै र तुप्पामा घाम भएको छ, दोस्रो तुक्काको ठेलामा रातै र तुप्पामा दाईले भएको छ, अनि तेस्रो तुक्काको ठेलामा मेला र तुप्पामा मुल भएको छ । यस्तो खाले गीतलाई समाजमा ठेला न तुप्पाको गीत भन्दै आइने आउने गरिन्छ पनि । यसरी अर्गानिक तथा रैथाने गीतहरूको मर्मलाई सर्म लाग्ने बनाइयो/भयो कि भन्ने मेरो नितान्त व्यक्तिगत विचार हो ।
@formal953
@formal953 6 месяцев назад
हजुर जसो भयपनी अजर रअमर बानाउने प्रयास प्रती हार्दिक नमन छ गायकलाई
@bedbhadhurkc9546
@bedbhadhurkc9546 11 месяцев назад
Real chitran garieko rhex bhdai x.
@nirmalakc9981
@nirmalakc9981 2 года назад
❤️❤️❤️
@Gauri7-vv5mo
@Gauri7-vv5mo 7 месяцев назад
sahrai mitho
@magartilak3255
@magartilak3255 3 года назад
वा कति राम्राे श्वर । साईला बरै समूह है ।।।
@sujatad.c.9846
@sujatad.c.9846 3 года назад
मैले यो गित गङादेबको चिनारी को ब्याकग्राउन्डबाट सुनेको सारै मन छोयो दिनमा 50 चोटि त सुन्छु होला।
@muskanmagar3843
@muskanmagar3843 3 года назад
आहा कति मिठास भाका अनि तस्बिर
@5466372
@5466372 Год назад
Really i like this video 📹
@binodmgr1348
@binodmgr1348 3 года назад
आहा कति राम्रो दाइ
@moganghartimagar2368
@moganghartimagar2368 3 года назад
Aaha purano bhaka jogrna garnu bhayo Dada, aba part 2 Launu paryo
@birendradangi3275
@birendradangi3275 3 года назад
उत्कृष्ट छ 👌👌👌🙏🙏
@olilaxman6040
@olilaxman6040 3 года назад
यो धर्तिमा तपाईं अब आजिबन ज्युदो हुनुहुन्छ । यो गित होइन एउटा दस्तावेज हो।
@tulmagar8142
@tulmagar8142 2 года назад
Supper
@bijayarokaya3544
@bijayarokaya3544 Год назад
बिरहत गित गाउको याद दिलायो
@lalrana
@lalrana 3 года назад
Nice Song, keep preserving our culture!
@dineshagurung2491
@dineshagurung2491 3 года назад
आहा राम्रो !
@lakkimagar3060
@lakkimagar3060 3 года назад
मनै छुने पुरानो भाका
@purnamaskey5071
@purnamaskey5071 6 месяцев назад
Mana ruyo😢😢😢😢😢😢😢😢😢😢😢😢
@bimalarokamagar2159
@bimalarokamagar2159 3 года назад
😍😍😍 mitho suniraun lagne
@NeeloPana
@NeeloPana 3 года назад
अनुप्रास मिल्नुपर्छ साइला बरैमा... जस्तै: काले साहुको नौ सौ भेडा चरण अर्घाखाँची, निकै खाउला निकै लाउला माया साची साची... तपाईंको गीतमा `वनै´ भयो अनि `घाम´ भयो, अनुप्रास मिलेन `´]`मनै´´ हुनसक्थ्यो
@utpatyang
@utpatyang 3 года назад
१००%
@TheBibhas
@TheBibhas 3 года назад
Gajjab badda. So sweat. Keep it up, bro.
@chandargm6047
@chandargm6047 2 года назад
🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕
@ratnapun6976
@ratnapun6976 Год назад
nice
@chitragharti1562
@chitragharti1562 2 года назад
झन्कार बुधा दाले गायको जस्तै मिथास त अलि कति न पायको जस्तै लागेयो तर थिक छ है पुरानो यो गितला सोगाइ राख्नु पर्छ जय रोल्पा रुकुम
@bharatgurung996
@bharatgurung996 3 года назад
so sweet
@bishalrokamagar7825
@bishalrokamagar7825 3 года назад
Nice
@anumagar3386
@anumagar3386 3 года назад
ah kati ramro geet
@dhanmayaoli4525
@dhanmayaoli4525 3 года назад
Very nice song 👌😂
@dilbahadur7362
@dilbahadur7362 3 года назад
Ke vnu mt vnesken mero jibn pni aesrine su ru vako tiyo tr badeta le Pr desi hunu pre ko xa mero des r Mero kla gla ani meri jnm vumi nepali mutu vn da yaro xa feri frki aaru ne xa jae nepali jae aama
@shamjhanagurung2883
@shamjhanagurung2883 2 года назад
🤩🤩🥰
Далее
Как подписать? 😂 #shorts
00:10
Просмотров 620 тыс.
How Strong is Tin Foil? 💪
00:26
Просмотров 38 млн