आहा, पुराना यी र यस्ता लोक र पौराणिक गीतहरु जति सुन्यो उति राम्रो लाग्ने। कति गहन र मार्मिक छन् यी भाकाहरु। साच्चै, यस्ता भाकाहरु संरक्षित होलान् कि नहोलान् भबिष्का लागि।
यो '' साईला बरै ''गित रुकुम, रो्पा र सल्यनतिर गाईने भएतापनि बढी रोल्पाको माडिखोले भेकमा गाउने गरिन्छ।झङकार भाई र टिका बहिनीको टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभ कामना दिन चाहन्छु।
dherai ramro sahila barai hamro buwa aama haruko git jethan g dherai khosi lagyo hal saudi jeddah bata herdai cho yestai mitho mitho bhaka haru haldai garnu hola jethan
झन्कार सर यस्तै यस्तै घाउ घर का विदेयो झ्याम्रे साइला बरै जस्ता लोप हुन लागेका हाम्रा शन्स्किर्ती हरुलाइ बजार सामु लिन को लागि हामी झन्कार सर लाई अनुरोध गर्द्छौ
यो गित अति अर्गानिक छ बरै नि मेरो त आसु आयो हाल मलेसिया बाट हेर्दै छु सबैजनालाई धेरै धेरै धन्यवाद किन होला हाम्रो नेपालमा पुरानो सस्कार सस्कृती हराउँदै छन् यो छ अचम्म 100%good job