Тёмный

सागरले गुरुङ्गनी नपाए लम्पसार परिदिन्छु भनेपछी/Fula Maya Ma Nabhula New Live Dohori Sagar vs Manju 

BLV Live Dohori Official
Подписаться 25 тыс.
Просмотров 227 тыс.
50% 1

#sagarbc #manjugurung
सागरले गुरुङ्गनी नपाए लम्पसार परिदिन्छु भनेपछी/Fula Maya Ma Nabhula New Live Dohori Sagar vs Manju
फुल मायामा न भुल
Song :
🎶 Audio Credits:-
Phoola Mayama Nabhula
Singer :
♬Original Voice :
Prabin Gurung
♬ Vocal :-
Raju Rd & Purnakala Bc
♬ Lyrics / Music :-
Dhan Bahadur Gayak
🎙गायक/Singer
🎙गायिका/Singer
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Mitra Adhikari
♪मादल / Madal
Madan Regmi
Prakash kc
♪बासुरी / Basuri
Sishir Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
Khem Rana
अक्टोप्याड / AuctoPad
Padam Chhetri
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra Sunar
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Edit
Bharat khadka
Mixing
Govinda oli
स्टुडियो / Studio
SurSudhaDohorGhar
9861187509
9862095805
Editor/Color: Bharat Khadka
विशेष धन्यवाद तथा अाभारि छौ
🎶🇳🇵🎶🇳🇵🎶🇳🇵🎶🇳🇵🎶🇳🇵🎶
विशेष धन्यवाद
श्री प्रदिप वि क
श्री बिन्दाश श्रेष्ठ
सुश्री निकि थापा
सुश्री सनम बराईलि
श्री विष्णु मगर
सुश्री अस्मि पोख्रेल
श्री अँक कठायत
श्री भरत खड्का
सुश्री लक्ष्मि सुनार
श्री रमेश गौरे
सुश्री शान्ति सिन्जालि
श्री बाबुराम वि .क.
श्री गगन पोख्रेल
सुश्री दुर्गा क्षेत्री
सुश्री रविना ढकाल
श्री नेत्र सुनार
श्री गोकर्ण डाँगि
सुश्री गायत्री घर्ती
सुश्री मधु कटुवाल
श्री ज्ञानेन्द्र शाही
श्री अमृत परियार
सुश्री माया शर्मा
सुश्री पार्वती मगर
सुश्री अनु हिताङ
सुश्री दिलु बस्नेत
सुश्री अन्जु पोख्रेल
सुश्री सरिता के. सि
सुश्री ललित के सि
श्री सुमन तामाङ
श्री रमेश कोईराला
सुश्री शान्ति मगर
श्री नवराज बिमुन
श्री प्रकाश खड्का
सुश्री गिता थापा
सुश्री सविता खतिवडा
सुश्री कविता आचार्य
सुश्री शर्मिला शाहि
सुश्री रोमिता गुरुङ
सुश्री कविता शाहि
श्री मिलन सिंह
श्री सुजन लामा
श्री रेग बुढा मगर
श्री सुभास राना
सुश्री रुपा घिमिरे
श्री निशान थापा
श्री निरज सिङ
श्री अशोक रोकाय
सुश्री हसिना खड्का
सुश्री दिक्क्षा लामा
सुश्री कविता बर्दिवा
श्री विकाश परियार
सुश्री मेनुका परियार
सुश्री शान्ति श्रेष्ठ
अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद भरत खड्का सर & सुनसुधा लाईभ दोहोरी परिवार प्रती
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#BLV_Live_Dohori_Official

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 233   
@sagarbcofficial
@sagarbcofficial Год назад
सम्पुर्णमा नमस्कार म लोक दोहोरी गायक सागर बि सि बि एल बि लाइभ रोधिघरमा यो भाग मैले गाउने अबसर पाय आभारी छु आयोजक ज्युहरु अनि तपाईं सबै दर्शक स्रोता ज्युहरुमा
@mangalchaudhary2706
@mangalchaudhary2706 5 месяцев назад
❤❤
@parbatidhanuke3991
@parbatidhanuke3991 Год назад
सागर त शब्द को खानी हो हजुर मन्जु लगायत सबैलाई सफलताको सुभकामन💕💕💕💕💕💕
@DurgaDurga-tr4ol
@DurgaDurga-tr4ol Год назад
विशेष गरि पाल्पालि मगर समाज अनलाइन राेधि ले राखियकाे खुलम खुला यकल लाेग भाका मा सभागि भई धनबिना मन ठुलो कि मन बिना धन ठूलो अनलाइन राेधिघर गायिका मन्जु गुरुङ धेरै पर्दिस पर्दी लाई पछि पारदै प्रथम भई BLV लाईफ दोहोरी मा पहिलो लाई दोहोरी गाउदै हुनुहुन्छ हजुर लाई धेरै धेरै बदाई अग्रिम शुभकामना BLV लाईफ दोहोरी सम्पूर्ण परिवार लाई मनै धन्यवाद 🙏🙏🙏💐💐💐🤝💐💐💐💐💐
@g.Sofficialchannel8186
@g.Sofficialchannel8186 Год назад
अाहा जति सुने पनि सुनी रहु लागने मेराे सालि नानुकाे अावाज अनि अादर्णिय बहु चर्चित लाेकदाेहाेरि गायक शागर दाजु सङ्ग काे सहकार्य गर्ना पाउनु साैभाग्य ठान्छु मेराे सालि नानू लाई सफलताकाे अग्रिम शुभकामना छ। BLV ग्रुप का सम्पुर्ण टिमलाई पनि विशेष धन्यबाद अनि पाल्पालि समाज राेधिघर लाई पनि याे एउटा बाटाे देखादियकाेम रिदयदेखि नै धन्यबाद का शब्द हरु अाभार पर्कट ब्यक्त गर्न चाहान्छु।तेसै गरि धन बिना काे मन ठुलाे कि मन बिनाकाे धन अनलाइन राेधि घर का संस्थापक अमर सहयात्रि सर लगायत सिङ्गाे टिमलाई बधाई का शब्द भाब हरु ब्यक्त गर्दै गित राम्राे छ सम्पुर्ण लाई सफता काे शुभकामना छ गितले सफलता पाउने छ भन्नेअाशा अापेक्क्षा गर्दछु धन्नेवाद।🙏🙏🙏
@amarthapa7972
@amarthapa7972 Год назад
@gyanendras5693
@gyanendras5693 Год назад
वाउ अतिनै चर्चित कलाकार सागर बि सि सर र मन्जु गुरुङ्ग मिस ज्यु को आवजमा सजिएको फुल मायामा नभुल गित अतिनै मिठो अनि राम्रो बनेको छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rameshbishwakarma9241
@rameshbishwakarma9241 Год назад
सम्पुर्ण पर्ती उच्च समान छ आज यो अब्सर दिनु हुने BLV live dohori मा जतिपनी आवद्ध हुनुन्छ र पाल्पाली मगर समाज रोधी लाई पनि उच्च सम्मन छ यो अबसर जुटाई दिनु हुने सम्पुर्ण पर्ती उच्च समान गर्दै ।विशेष गरि मन्जु जि लाई अगृम सफल ताको सुभकामना यस्तै गरि धेरै मेला महोसब र धेरै एल्बम मा आवाज देको सुन्न पाईयोस।।🙏🙏
@romitagurung3492
@romitagurung3492 Год назад
Dhanewad hjr🙏🙏🙏
@sandipchhetri4559
@sandipchhetri4559 Год назад
Sagarji sanga arko eastai ramilo dohori chaiyo
@omgurung131
@omgurung131 Год назад
मन्जु नानीकाे स्वर अनि शब्द प्रहार स सक्त छ सागर जी धेरैं अनुभवी प्रख्यात छन् सम्मान छ दुबै जनालाई ,
@milan_singh894
@milan_singh894 Год назад
आहा कति रमाईलो अनि सुमधुर स्वर मा रहेको गीत फुल मायामा नभुल गायक सागर बि सि गायिका मन्जु गुरुङ्ग को आवाजमा रहेको रमाइलो लाइभ दोहोरि गित ले अपार सफलता पाओस सम्पूर्ण टिमलाई सफलताको शुभकामना साथै हामी सम्पूर्ण BLV परिवार लाई पनि बधाइ तथा अपार सफलताको शुभकामना🎉🎉🎉🎉
@devisarathapa-ez4go
@devisarathapa-ez4go Год назад
CG qqq ?Qq
@sonusood3395
@sonusood3395 Год назад
बैनी अलि लजाउनु हुदो रहेछ। येसरि लाज मान्नु भएन नि सागर हिरो सङग गाउदा ।सागर भनेको अहिलेको लाइभ दोहोरी को king लाग्छ मलाई त
@kabitaacharaya5506
@kabitaacharaya5506 Год назад
आहा कति रमाईलो अनि सुमधुर स्वर मा रहेको गीत फुल मायामा नभुल गायक सागर बि सि गायिका मन्जु गुरुङ्ग को आवाजमा रहेको रमाइलो लाइभ दोहोरि गित ले अपार सफलता पाओस सम्पूर्ण टिमलाई सफलताको शुभकामना साथै हामी सम्पूर्ण BLV परिवार लाई पनि बधाइ तथा अपार सफलताको शुभकामना ❤❤❤❤
@DineshNepali-y9k
@DineshNepali-y9k Год назад
गित अति नै मीठो छ शब्द निकै मन छुमे सागर दाजु का अब यो रोधी ले सागर अनि सिमा को जोडी लिएर आउनु पर्यो
@sansilagurung9705
@sansilagurung9705 Год назад
badhai xa xori timilai agami dinharu ajhai agadi baddai janu Atentai ramro sumadhur sor sangai mitho dohori xori manju gurung cute voice i´m verry happy 😊😊🤷‍♀️👌👌❤️❤️❤️
@rudrabhujel1699
@rudrabhujel1699 Год назад
हाम्राे छाेरी मन्जु लाई सफलता काे शुभकामना छ पहिलाेपल्ट मा यस्ताे राम्राे छ दाेहरी अाउदाे दिन मा अझ राम्राे हाेस् धेरै शुभकामना छ।
@raazmagar7337
@raazmagar7337 Год назад
आहै निकै नै रमाइलो सरररर कडा ✍️ PNSG बाट बधाई छ सम्पुर्ण BLV परिवार 🎉🎉🎉😊
@junarai6364
@junarai6364 Год назад
वाउ वाउ अतिनै मिठो दोहोरि गित सफल्ताको धेरै धेरै सुभकामना छ सम्पूर्ण टिमलाई हामि SLMJ समस्त परिवार्को तर्फबाट 🎉👏👏🙏
@SaVe-j9q
@SaVe-j9q Год назад
मिठो आवज छ मन्जु बहिनि हजुरको प्रगतिको पाइला एसरि नै अगि बडिरहोस आगामि दिन मा पनि बहिनिको आवज सुन पाइ रहनेछम बहिनि हजुरलाइे सफलताको कामना छ बहिनि
@rajendrabk6570
@rajendrabk6570 Год назад
Wowowo❤❤❤❤ jata Sagar sir tetai dhamaka ❤❤❤❤❤❤ dohori king ❤❤❤❤❤
@sitarumbasita2195
@sitarumbasita2195 Год назад
Wowowowow आहा कति मिठो प्रस्तुति धेरै रमाइलो हामी AMN परिवार को तर्फबाट सांगीतिक यात्रामा आपार सफलता को शुभकामना 🎉🎉🎉🎉🎉सम्पुर्ण टिमलाई 🎉🎉 लाखौं लाख शुभकामना🎉🎉🎉
@hemlama9625
@hemlama9625 Год назад
Wooww metho metho suuppp ramailo dhohori 😂😂Blv hole intire team parati agrim badhai thaha apar safaltako suvakana ma..🎉🎉
@MUSIC.IS.MEDITATION.OFFICIAL
अाहा कति धेरै मिठो मिठो शब्द काे साथमा अतिनै सुमधुर सुमधुर अावाज काे साथमा मन मन्त्रमुक्त बनाउने दाेहाेरि साच्चिकै मलाई पनि अप्रर्तिम भएको छ लाईफ दाेहाेरि गायक / गायिका जिउ लगायत सम्पूर्ण BLV परिवारलाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दैछौं हामी MIMG स परिवार काे तर्फबाट
@rhinosunar3718
@rhinosunar3718 Год назад
आहै अति सुमधुर स्वर दुबै कलाकार हरुको 🎈🎉🎉🎤🎵🎶❤️❤️❤️🌹🌹💃💃💃💃सररररर चैट चैट हुररररर
@purnaregmi7500
@purnaregmi7500 Год назад
मैले पनि हेरेर सक्काए दोहोरी सारै मिठो छ हाम्रो मन्जु मिस पहिलो चोटि भयेर होला अलि डराउनु भये जस्तो छ ईमो म चाई मीठो गाउनु हुन्छ लाईभ दोहोरी पहिलो चोटि गायेर होला टुक्का अलि बिगार्नु भको छ डरायेर पनि होला अझै गाउदै जानू भयो भने साङ्गितिक छेत्र म मन्जु मिस को भबिस्ये राम्रो छ शुभकामना छ सबै टिम लाई र हाम्रो BLV आयोजक टिम लाई
@amarthapa7972
@amarthapa7972 Год назад
@sukbahuder1535
@sukbahuder1535 Год назад
नानू नडराई अगाडि बढनु सफलता हजुरको हातमा छ
@sandipchhetri4559
@sandipchhetri4559 Год назад
Sagar sagar sagar tmro bayan garnalai ta sabda ni kam parcha hola❤ keep it up bro ati ramro❤❤❤❤
@karanbishokarma
@karanbishokarma Год назад
आहा कति मिठो गित सरै मन छुने मन्जु मिस आगामी दिन मा पनि मिठो कोसेली सुन्न पाइयोस 🎤🎤🎤🎤😘😘😘😘
@gayannepal5000
@gayannepal5000 Год назад
सांगीतिक सफल यात्रा को शुभकामना छ याहा सम्म पुर्याउन अहम भूमिका निभाउनु हुने श्रेय त पाल्पाली मगर समाज अनलाईन रोधी घर जसमा लोक आईडल बन्नु भएको थियो र यो पवित्र प्रतक्ष्य दोहोरि गाउने अबसर बि•याल बि समुह आभारी छौं धन्यवाद
@surajpashi6932
@surajpashi6932 Год назад
Wow I'm extited mitho geet xa pakkai pani Blv pariwarlai agrim Suvakamana ma Bijay Poudelko Tarfabat❤❤❤❤❤❤❤
@mmsgofficial8484
@mmsgofficial8484 Год назад
अाहा सारै नै रमाइलो पाे रहेछ सारै नै मन पर्यो क्या दामी छ BLV को लाईभ दोहोरी पुल मायामा नभुल ❤❤ गीतमा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत BLV स् परिवारलाई हामि समस्त MMSG परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना का साथ् उत्तर उत्तर उन्नती प्रगतीको यहीं नैं कामना गर्दछौं ❤❤❤❤ MMSG Family Ganesh Rawal 🙏
@amarthapa7972
@amarthapa7972 Год назад
MANJU SOLTINEE❤CHIJ GURUNG JEE SANGA GAUNU HAI❤HERNA PARTIXA MA❤WISH YOU AHEAD❤GOOD LUCK❤
@SaVe-j9q
@SaVe-j9q Год назад
सम्पुर्ण टिम प्रति आभारि छु बिशेष गरि हाम्रो पाल्पालि मगर समाजको सस्थापक प्रबिन मगर ज्यु र सम्पुर्ण समिति प्रति र BLV परिवार प्रति धन्यावाद छ जुन यो अबर दिनु भयो र मन्जु गुरुङ्ग बहिनिलाइे पनि हजुरको प्रगतिको पाइला सधै अघि बढि रहओस बधाइे सङ्गै सुभकामना छ ❣️❣️
@govindalamagurung8483
@govindalamagurung8483 Год назад
आहा सह्रै मिठो स्वोर दुई जनाकै सफल्त को शुभकामना छ❤❤❤❤
@sandeshgurung7523
@sandeshgurung7523 5 месяцев назад
सर्वप्रथम सम्पूर्णमा नमस्कार, म मञ्जु बैनीको स्वरमा मोहित छु, सलाम छ हजुर लाई आज ऊहाँलाई स्केल हाइ भाको महसुस गरेको छु बाँकी सफताको अग्रिम अग्रिम शुभ कामना all Tim 🎉🎉🎉🎉congratulations 🎊 🎉🎉🎉
@sundarkawar195
@sundarkawar195 Год назад
❤❤❤🙏🙏🙏 अत्यानत सुमधुर स्वर सँगै मिठो दोहोरि❤❤❤❤
@tamanthapamagar5187
@tamanthapamagar5187 Год назад
Bunu aatentai khusi lagyo timro aawaj Sunna pauda volika din haruma astai astai geet Sunna paiyos safaltako suvakamana bune!
@MrHomPun
@MrHomPun 6 месяцев назад
Manju Gurung जी को डबल स्वोर डबल साउण्ड दामी सुनिएको छ हार्दिक बधाई छ
@harigurung6002
@harigurung6002 Год назад
Ramro xa .sayed manju gurung ko live dohori ma camera ko agadi first time huna sakxa .tesaile ali khulera gauna sakiraheko xaina .ajhai practise gardai jau manju chhori vabisyama ramro hunexa.
@anunepali7195
@anunepali7195 Год назад
आहा कति रमाइलो सम्पुर्ण BLV टिमलाई सफलताको शुभकामना
@amisalimbu6358
@amisalimbu6358 Год назад
आहा एकदमै मार्मिक शब्दहरु सुमधुर आवाजमा सजिएको फुल मायामा नभुल भाकामा उत्कृष्ट बनेको छ विशेष BLV स-परिवारलाई साथमा BLV लाइभ लोक दोहोरीमा आवद्ध सम्पुर्ण कलाकार ज्युहरु लाई हार्दिक बधाई साथै साङ्गितिक यात्रा सफलताको अनगिन्ती शुभकामना म लगायत SHAA स-परिवारको तर्फबाट 🙏🙏🙏🙏
@Razzugrg
@Razzugrg Год назад
खुशी ला्यो छोरी विशेष गरी धनेबाद blv लाईभ दोहोरी होल यूनिट लाई छोरी तिमी ले चलेको हरेक पाइला पाइला मा साथ मा छु
@PrabinMgrOfficial2022
@PrabinMgrOfficial2022 Год назад
सम्पूर्ण टिम प्रति आभारी छु बिशेष धन्यवाद छ BLV परिवार प्रति जुन अबसर दिनु भयो बधाई सङ्गै शुभकामना मन्जु गुरुङ्ग मिस
@amarthapa7972
@amarthapa7972 Год назад
❤❤MANJU SOLTINI ❤JEE KO VOICE ANI TUKKA UTHAI SUPER DAMI XA, AJA KO BASAI MANJU V/S SAGAR JEE KO UDHAMAI RAMILO,❤ MANY THANKS TO THE ENTIRE TEAM❤.
@gitagita3732
@gitagita3732 Год назад
सम्पूर्णलाई सफल्ताकाे सुभकामना बेस्ट अफ लक🙏👌👌👌🙏🙏
@punamxetrii1907
@punamxetrii1907 Год назад
वोव कति मिठो सब्द 👌👌👌अनि गित पनि उथिकै मिठो ❣️❣️❣️सुन्दा पनि मलाई नाच्न नआउने मान्छेलाई पनि नाच्म नाच्म जस्तो लगेयो 🙈🙈😂यक्दमै राम्रो बनेको छ सफलताको सुभकामना 🎉🎉सम्पुर्ण टीमलाई❣️❣️❣️💝💝💞💞❤️❤️💃💃💃💃💃💃💃
@amritgurung6890
@amritgurung6890 Год назад
आफ्नो सन्तानप्रति वंशाणु गुण सर्छ भन्ने सुन्थे! हो रछा सफलता को शुभकामना नानू मन्जु गुरुङलाई 🌺🌺🌺
@dilkumariranaxettri1045
@dilkumariranaxettri1045 Год назад
अाहा अाहै नि कति राम्रो लाईभ दाेहाेरी लु बधाई छ सम्पूर्ण मा❤❤🎉🎉🎉🎉
@romitagurung3492
@romitagurung3492 Год назад
फुल माया म नभुल wow dami ma ta khub nacheko aunus hai hjr hjr pani nachnu hola wow badhai xa hai mero all BLV_Family lai ani malai 👍️💗💃🙏👍️💗💃🙏😍💃💗👍️
@masterdada1653
@masterdada1653 Год назад
मन्जु गुरुङ लाई धेरै बधाई छ
@nepalikt7608
@nepalikt7608 Год назад
अाहा अति रमाईलो दोहोरी ❤❤❤❤
@vmataamagar5026
@vmataamagar5026 Год назад
लौ बधाई छ मन्जु मिसलाई मिठो लाइभ दोहोरिको लागि
@diamondofficiald.o6611
@diamondofficiald.o6611 Год назад
Live dohori madhye sabaii bhanda utkrista lagyo, sampurna teamalai congratulations🥰🥰🥰🥰🥰
@BMSG-official
@BMSG-official Год назад
अत्यन्तै सुन्दर भाका अनि सुन्दर शब्द प्रहार सगै सम्प्पुर्ण मा हार्दिक सुभकामना BLV परिवार लाइ
@shristhidigitalmusic7538
@shristhidigitalmusic7538 Год назад
धेरै राम्रो गायन शैली मीठो भोईस छ दुबै जना को बधाई तथा शुभकामना छ सम्पूर्ण blv टिम लाई ❤️🙏
@sobitapoudel3729
@sobitapoudel3729 Год назад
❤ Vdjleyi270😮😅😊has 😢😂😂
@namasteargakhachionlinerod1439
Congratulations 👏🎉🎉🎉 bestu and Mero Mitra Sagar sir Dubai Jana ma congratulations 🎉 utar utar pargati ko kamana best of luck 🥰🥰 Mero Sagar Mitra ani sadai agi badnu ❤ आहा कति सुन्दर तथा मिठो वका अनि उस्तै मिठो हजुर हरि को voice ❤🎉दामी ❤
@SukrajBk-m4u
@SukrajBk-m4u 5 месяцев назад
ल बधाई छ सागर भाइ र बैनी लाई कति राम्रो गाउनु भएको हो । मेरो भाइ नेत्र सुनार miss you भाई❤❤❤❤❤
@sabitakumarikawar4801
@sabitakumarikawar4801 Год назад
Mitho sorako Dhani manju misa lagaeta ala timlai saphalatako suvkamana aagami Dina ma yo vandapani ramro garadai janu
@madhusudhan4023
@madhusudhan4023 6 месяцев назад
मन्जु नानी को आति मिठो स्वर्को धनी बिमा कुमारी को स्वर लाई पनि फल्प खोवाने रहे छ।बधाई छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nishamagar3929
@nishamagar3929 Год назад
आहाहाहाहाहा यक्दमै मोठो दोहोरि👍️👍️👍️👍️👍️👍️👍️💃💃💃💃💃❣️❣️❣️❣️❣️
@minurai9373
@minurai9373 Год назад
फुल माया मा नभुल वाउ धेरै बधाई सम्पुर्ण blv परिवार लाइ❤❤❤❤
@ramanupatha3922
@ramanupatha3922 11 месяцев назад
सागर वि सीको आवाज हाम्रो लोकगीतको विगत र भविष्यको पहिचान हो❤❤😮😊
@Gorkha_Grg
@Gorkha_Grg Год назад
Let'go अफु त bg छु
@nitulawati686
@nitulawati686 Год назад
Hardik badhai tatha suvakamana Blv pariwarlai mitho lok dohori git sunera awasar mileko xa agami aaune dinaharuma pani yestai mitho mitho lok dohori suna pairahau
@EDIT-T9S
@EDIT-T9S 6 месяцев назад
कती मीठो सोर के नानी को
@tulsakc39
@tulsakc39 Год назад
सुमधुर आवाजकी धनी मन्जु गुरुङ्ग ज्यु लगायत सम्पुर्ण blv टिम्लाइ सफलताको शुभकामना!
@birendrachetri7529
@birendrachetri7529 Год назад
हाम्रो तनहुँकि बहिनिले गहकिला सब्दले जितेर छोडिन 😂 ल बधाई छ्👌👌🤣🤣🤣
@deviramdeviram3152
@deviramdeviram3152 5 месяцев назад
मन्जुलाई खोज्दै खोज्दै बल्ल यहाँनेर आएर भेटे।सुरिलो मिठो आवाज सुनेर लठ्ठ भए।।❤
@rudrabgurung2508
@rudrabgurung2508 Год назад
Bhai bainee haru Ko geet ati uttam chha hai ma USA bat heriraheko chhau Manju BAINEE Ko geet suneko pahilo patak mero lagi Sagar bhaiko ta ati uttamchha god bless bhai BAINEE and all team
@bhimbbindass4524
@bhimbbindass4524 Год назад
Mitho dohori Sagar daju and sister ❤❤❤
@RGMusic-qu6qz
@RGMusic-qu6qz Год назад
Badhai xa dubai jana gayak gayika lagayat sampurna BLV pariwar lai😊😊❤️❤️❤️🎊🎊
@kishangurung398
@kishangurung398 Год назад
आहा कति सुन्दर अनि दामी दोहोरी सफलताको शुभकामना ❤️❤️👌👍
@bimlatamang6078
@bimlatamang6078 Год назад
Phoola maya ma nabhula sarai mitho bhaka utkrista dohori singing both sides 💝 lovely wow ❤
@parbati7388
@parbati7388 Год назад
अत्यन्तै मिठो दोहोरी 🙏🙏🙏🙏
@बिग्रेकोमान्छेभत्केकोघर
सरररर अयो है रेग मगर्🙏❤️🙏🙏❤️❤️
@santoshkc1860
@santoshkc1860 Год назад
sagar dada vaysi dohori xutaunai man lagdena all the best sagar dada
@parmilapunmagar6163
@parmilapunmagar6163 Год назад
धेरै राम्रो छ दोहोरी 💘💘💘🤝🤝🤝🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
@karmusherpa9648
@karmusherpa9648 Год назад
Wow mitho geet feri pni badhai sampurna team lai ❤❤❤
@takgurung5874
@takgurung5874 Год назад
आहा कति मिठो लाइभ दोहोरी पस्केको रहेछ। पुरै भिडियो हेरेर एकदमै आनन्द लिए। एउटा सुझाब चाही मन्जु बहिनीलाई... तपाईको स्वर, शब्द एकदमै राम्रो छ तर गीत गाउँदा खुलेर बिपक्षीसँग आँखामा आँखा जुधाएर गाउनु होला अरू एकदमै राम्रो छ थोरै लजाएको होकि जस्तो लाग्यो
@महेन्द्रथापामगर
सगर त आफ्नै थाउको टिकटक बात खोज्दै मन्जुको गित सुन्न यहाँ सम्म आइपुगे सारै राम्रो❤❤❤
@bksurendra7743
@bksurendra7743 Год назад
Wow dherai ramro badhai blv pariwarlai❤❤🎉🎉🎉🎉
@sanumagarofficial
@sanumagarofficial Год назад
Akdam mitho. Live dohoriy badhai xa all Tim Lai ❤❤❤❤
@msmale8847
@msmale8847 Год назад
Wowowo
@dhanbahadur8810
@dhanbahadur8810 Год назад
वाउ वाउ सुपर लय सब्द भ्वाइस बेस्ट्🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🥀🥀🥀🥀🥀🌹🥀🌷🌷🌷👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@bibekdc
@bibekdc Год назад
अतिनै मीठो स्वरका धनी सर मिसहरुमा हार्दिक शुभकामना 🎉🎉🎉❤❤❤
@gobindakatwal8515
@gobindakatwal8515 Год назад
सबै जाना लोक दोहोरी टिम लाई सफल ताको सुभ कामना छ
@parbinsanba9192
@parbinsanba9192 Год назад
Sarai mitho Dohori Congratulation 👌👌💞💞💐💐🎤🎤
@RameshRamesh-jc5tl
@RameshRamesh-jc5tl 5 месяцев назад
Dame Dame manju aba continue garnu parcha dhari ramro xa good job and good luck all the best ❤❤❤❤❤❤❤❤❤
@kushmatamang3873
@kushmatamang3873 Год назад
Aahha dami dammi👌👌👌🙏🙏🙏🎧️🎤🎧️🎤
@prakashmgr103
@prakashmgr103 Год назад
🦋🥀:अमुल्य🌹उपहार त🌹केहि❤छैन💖मसंग♥️छोटो जिन्दगी मा❤लामो सम्झना का साथ💖हजुरको💖अभिनय❤यति💖सुन्दर ❤ अभिनियकोलागि सुभकामना❤️हजुर ❤🙏🙏
@R.B.B.M7
@R.B.B.M7 Год назад
हुररररररररररररर🎉🎉🎉🎉🎉
@daimongrg
@daimongrg Месяц назад
अहो त बैनिको लाइभ दोहोरी पनि रैछ त अति राम्रो सागर बि.सि मेरो पनि मनपर्ने आर्टिस्ट हो बेलाबेला अनि डबल अर्थ लाग्ने शब्दहरु गाउछ तेसैले अलि कस्तो कस्तो लाग्छ😂😂😂ल दुबै जनालाइ बधाइ #manjugurung बहिनि आँखामा आँखा जुदाएर गाउनु पर्छ है बैनि दोहोरी त🙏🎼 #Broken mirror
@simtalilaxu-zw7zw
@simtalilaxu-zw7zw Год назад
रमाइलो दोहोरी। सफलताको शुभकामना।
@indragurung4632
@indragurung4632 Год назад
Good job khusi lageo.
@kamalprasadsunar6869
@kamalprasadsunar6869 Год назад
Manju baini ati mitho sor pahilo patak dekhiyo ani sagar vai testai sorko khani pargati ko suvakamana xa
@gomasingjali7990
@gomasingjali7990 Год назад
सर्र्र्र्र्र्र्र्र्र्र् हाम्रो BLV परिवार👌👌👌👌👌👌👌👌👌👌आहा
@minaniraula4518
@minaniraula4518 Год назад
आहा अती मिठो सफलताको शुभकामना ❤❤❤❤❤
@shankarbhusal3878
@shankarbhusal3878 Год назад
My favourite best singer sagar bro love u keep it up
@chandrwbahadur4583
@chandrwbahadur4583 Год назад
धन्यवाद नतिनी अझै माथी शिखरमा चद्न कोसिस गर्नु मेरो धेरै आशिर्वाद छ
@lakysherpa5926
@lakysherpa5926 Год назад
Namaste ani namaskar 🙏 sampurna tim parti abari xu ra bises gari blv pariwarlai bises dhanebat sathma manju gurung lai sangitik xetarma subha kamana mo susma sherpa ko tarfa bata ra mo palpai magar samaj bata 🙏🙏
@thagendrathapa1741
@thagendrathapa1741 Год назад
साह्रै मिठो सुरिलो स्वर बधाई छ🙋
@bhimthapamagar6274
@bhimthapamagar6274 Год назад
Aaha kati mitho live dohori Dubai janako badhai xa sampurna team lai naya parti bhako geet sunda jhanai arkai xutai maja auxa ajhai pargati gardai janus manju sis
@devbahadurthapamagar8345
@devbahadurthapamagar8345 5 месяцев назад
वा...उ.. यो स्वर एउटा बन्द कोठा मा होइन खुला आकाश मुनिको हावाजस्तो स..र.र..र., स्वच्छ झरना को आवाज क ल..ल..ल,अनि अटुट रुपमा बग्ने नदिको आवाज झैं स..ल ..ल .ल ! यो स्वर त वनजंगल,डाँडापाखा,देउराली भञ्ज्याङ् चौतारी अनि मेलापात र गोठोलो घाँस दाउरा गर्ने प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण ठाउँहरु लाई नै तरंगित बनाउने स्वर।
@RGMusic-qu6qz
@RGMusic-qu6qz Год назад
Wow nice ghamsaghamsi❤❤❤
Далее
НЮША УСПОКОИЛА КОТЯТ#cat
00:43
Просмотров 1,1 млн
НЮША УСПОКОИЛА КОТЯТ#cat
00:43
Просмотров 1,1 млн