Тёмный

Herne Katha Behind The Scene | सेरोफेरो दोवा 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 519 тыс.
50% 1

हेर्ने कथा तयार पार्दा हामी कसरि यात्रा गर्छौं? कस्ता रमाइला गर्छौं? हेर्ने कथाको पर्दापछाडिको सेरोफेरोमा यसपालि म्याग्दीको दोवाको यात्रा वर्णन
#HerneKathaSerofero #HerneKatha
Behind the scene of Herne Katha's story journey. This episode is our unseen footage from travel to Doba, Myagdi.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RU-vid.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
🎥 Camera Assistant - Ashma Adhikari
Producer - Asha Thapa
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 626   
@hernekatha
@hernekatha 4 года назад
हाम्रा प्यारा दर्शकहरुलाई हेर्ने कथाको viber community मा जोडिन अनुरोध गर्दछौँ। 🙏 Link 👇 invite.viber.com/?g2=AQB0Sv%2BSHTi6XEuE8S8BV7qkiEiFYofE6tOnK2I6CBZnV62Ug3YmE8g%2FoFo%2FPBcO
@bebprasabgaire5411
@bebprasabgaire5411 4 года назад
अमला हाेईन टर्राे हुन्छ त्यसलाई हर्राे भनि्नछ
@dineshkarki6215
@dineshkarki6215 4 года назад
Waiting for new episode Herne katha3❤️❤️❤️❤️
@bsnusandesh6262
@bsnusandesh6262 4 года назад
Herne katha ma english subtittles rakhnu bhaye ramro hunthyo hola
@chitra990
@chitra990 4 года назад
amara ho mero gau mapani pinxa jangale ma 🙅🎈
@bhagawatbindas7944
@bhagawatbindas7944 4 года назад
ok
@amritkarki22
@amritkarki22 4 года назад
आहा! कति रमाइलो जिन्दगी😘 आशा दिदिको मुस्कान, कमल दाजुको दाह्री, बिध्या दिदिको मधुर आवज अनि हाम्रो रमाइलो संग हाँस्ने ड्राइभर दाइको हाँसो। 😍😍😍 अत्ति राम्रो लाग्यो मलाइ त। 🤗
@garamja6123
@garamja6123 4 года назад
"हेर्ने कथा" मलाई सबैभन्दा मन पर्ने
@limbuchongbange6987
@limbuchongbange6987 4 года назад
कस्तो मज्जा आयो धेरै भएको थियो हेर्ने कथा हेर्न नपाएको 🤘🙏👏🤗
@krishnapun3858
@krishnapun3858 4 года назад
हेर्ने कथा हेर्दा साच्चिकै छुट्टै आभास हुन्छ धन्यवाद सम्पूर्ण टीम लाई ,🙏🙏🙏
@rasaily5154
@rasaily5154 4 года назад
यो भिडियो हेरदा कति रमाइलो हुनछ मलाई तापाई हरु सबै टिम लाई सलुट।।
@abichemjong6518
@abichemjong6518 4 года назад
हरेक यात्रामा देबेन्द्र दाइ जस्तो रमाइलो व्यक्ति भयो भने यात्रा गरेको थाहै हुन्दैन। वास्तममा मलाई त देबेन्द्र आफै " हेर्ने कथा" जस्तो लाग्छ। कुनै बेला म पनि यसरी नै साथीहरू सग नयाँ नयाँ ठाउँ घुमेको थिए। तर हामी आफ्नै कथा खोज्न। आज त्यो दिनहरुको खुब याद आयो।
@laxmitamang4463
@laxmitamang4463 4 года назад
धेरै राम्रो रहेछ हेर्ने कथा र सबै मिलेर काम गदा धेरै खुशि लागयो यसरी नै सधै भरि काम गदौ जानू बिधायाँ दिदी तपाईहरू सबै टिमलाई आग्रिम शुभकामना
@pawanrai4048
@pawanrai4048 4 года назад
कति मिठासिलो बोलि बोल्नु हुन्छ बिध्या दिदि ह्जुरको बोल्न शैली सारै मन पर्छ मलाई ।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
हो सर पहिले साझा सवालमा धेरै सुनिन्थ्यो र हेरिन्थ्यो 😎
@mayachamling209
@mayachamling209 4 года назад
Pawan Rai यो भाग मा चै बिधा जी बोल्नु भको होईन है
@pawanrai4048
@pawanrai4048 4 года назад
@@mayachamling209 बिच- बिचमा बोल्नु भएको छ ह्जुर।
@pawanrai4048
@pawanrai4048 4 года назад
@@deshpardeshkochautari8910 होर सर यो कार्यक्रम हेर्नु सुन्नु मलाई चै सारै मन पर्छ, र धेरै जसो सुन्छ हेर्छु।
@nabind.c7362
@nabind.c7362 4 года назад
@@mayachamling209 आसा जि बोल्नुभको हो यो भाग्मा त बिध्या जि हुनुहुन्न यो भागमा !!
@somgurung1467
@somgurung1467 4 года назад
हेर्नै कथा को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र उत्तर उत्तर प्रगतिको शुभकामना l हल म साउदी अरब देखि हेर्नै कथा न बिराई हेर्नै गर्छु " हेर्नै कथा" को पनि आफै मा एक कथा रहेछ धेरै राम्रो l
@magartil9036
@magartil9036 4 года назад
लामो समय पछि हेर्न कथाको नयाँ एपिसोद हेर्न पाउदा रमाइलो लाग्यो ।।अनि हाम्रो म्याग्दीलाई यसरी video मा हेर्न पाउदा निकै खुशी लाग्यो।।
@chandrakalaphago3770
@chandrakalaphago3770 4 года назад
वाउ हो हो यस्तो यस्तै रमाइलो कताहरु हेर्न सधै पाउ है सिस
@beastgamer6962
@beastgamer6962 4 года назад
तपाईहरूको कार्यक्रम हेर्दा मज्जा आउछ , म आफै घुमे जस्तै लाग्छ ।धन्यवाद अनी आगामी दिनको शुभकामना सबै टीमलाई 👍🏻👍🏻👍🏻💕👍🏻👍🏻
@rajurumbachhaimale3413
@rajurumbachhaimale3413 4 года назад
अह कति रमाइलो ।येस्तै अरु बिदियो पनि हलनु होला ।धेरै धन्यवाद
@ajay-prakash139
@ajay-prakash139 4 года назад
Hello maim(vidhya ji) mai aapko pahle bbc series me bhi dekh chuka hu.muje aapki bhasha samaj me to nhi aati hai par aapki videos bahut acchi lagati hai. FROM INDIA
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 года назад
आहा कति सुन्दर मेरो देश नेपाल टाढा भय पनि मीठो सम्झना भिडियो को लागि हेर्नेकथालाइ धन्यबाद।।।
@sdtechnology2568
@sdtechnology2568 4 года назад
मैले चाहेको भिडियो बल्ल आज देख्न पाईयो , टेक्नोलोजी सम्बन्धि ......धन्याबाद
@hirakaji7861
@hirakaji7861 4 года назад
सबैभन्दा मन पर्ने कार्यक्रम हेर्ने कथा। थाहा छैन मलाई किन कि हरेक कथा भित्र ब्यथा हरु झल्काउने गर्छ ।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Niraj-wr3no
@Niraj-wr3no 4 года назад
बिध्या जी , हेर्ने कथा राम्रो लाग्यो।
@Beboyt1993
@Beboyt1993 4 года назад
भिडियो सुपर छ। यस्तै यस्तै भिडियोहरु हेर्न पाउँ, धन्यवाद सबैलाई।
@hemgrg243
@hemgrg243 2 года назад
यति धेरै मेहेनत गरेर हामी सामू भिडियोहरु पस्कीरहनु भएकोमा हेर्नेको कथाटिमलाइ हृदयदेखिनै धन्यवाद 🙏
@rkggurung2079
@rkggurung2079 4 года назад
तपाईं हरु ले गरेको मेहनत लाई हामी सलाम गर्छौ
@Khadka851
@Khadka851 4 года назад
साह्रै राम्रो लाग्यो।
@OmbahadurPradhan-zr4ku
@OmbahadurPradhan-zr4ku 3 месяца назад
आहा कति राम्रो 👌👌🙏🙏🙏🌺🌺🌺❤️❤️❤️❤️🙏🙏🙏🙏
@komalpun1009
@komalpun1009 4 года назад
Khushi lagyo aafnai thaau hernah pauda thankyou herne kthaa teamlaai
@rajkumarpuri4299
@rajkumarpuri4299 4 года назад
Sarai ramro thau hajur haru lai dharai dharai dhanyabad xa hajur haru lai...
@ramilarairomy607
@ramilarairomy607 4 года назад
रमाइलो रहेछन् ।
@R.DPhoto
@R.DPhoto 5 месяцев назад
हेर्ने कथा सबैभन्दा मन पर्ने,सारै राम्रो लाग्छ 💕💕
@rmasaila1440
@rmasaila1440 4 года назад
सारै रमाइलो हुदै रैछ जिन्दगी मुगलानमै बितनेभो आफ्नो त यो ठाँउ तिर घुम्ने सपना अपुरो हुने भो
@rajagurung6509
@rajagurung6509 4 года назад
Beautiful 😘😍 kati ramailo jasto pakriti ustai sundar maan bhako manche haru kya ramailo 👏👍🙏😍
@punyaprasadrai2468
@punyaprasadrai2468 3 года назад
नमस्कार हजुर दामी धेरै राम्रो गाउँ ठाऊँ अनि सुन्दर नेपाल, रमाइलो जिन्दगी, दार्जीलिङ बाट
@dipakshrestha1754
@dipakshrestha1754 4 года назад
Wow कति रमाइलो
@fadindrakafle1219
@fadindrakafle1219 4 года назад
साच्चै नै स्वोर्गको एउटा टुक्रा हो हाम्रो नेपाल ।।प्रकृतिले दिएको अनमोल हिरा ।।।
@uttamkumarlimbu9544
@uttamkumarlimbu9544 4 года назад
"घर छोडेर लाहुर जान लागे जस्तो भयो।" वास्तवमा जिवन कति सुन्दर् छ्।
@aniket8613
@aniket8613 4 года назад
राम्रो लग्यो behind the scene हेर्दा रमाइलो लाग्यो ।👏
@loksewadarsan
@loksewadarsan 4 года назад
मलाई चै हेर्ने कथा बबालै राम्रो लाग्छ । तपाइहरुको यात्रा यो कार्यक्रममार्फत हजारौ माइल सम्म पूरा गर्न सफल हुनुहोस् ।।
@RamBdrKc
@RamBdrKc Месяц назад
वाउ ❤❤
@chandrabudha6251
@chandrabudha6251 3 года назад
हेर्ने कथा बनाउने टिम सबैलाई धन्यवाद छ।जति हेरेपनि हेरम हेरम जस्तो हुने।
@pbrrai9486
@pbrrai9486 4 года назад
सारै मन पार्‍यो।
@rkggurung2079
@rkggurung2079 4 года назад
कस्तो रमाइलो टिम सार्है राम्रो लाग्यो
@hastabahadurmashrangi361
@hastabahadurmashrangi361 4 года назад
यस्तो ठाउँ फेरि पनि हेर्न पाउ
@nandalal8325
@nandalal8325 4 года назад
आस्धै रमाइलो लाग्यो दिज्यु
@Nepalicottage
@Nepalicottage 4 года назад
राम्रो ठाउँ मन पर्यो
@syumesatri7116
@syumesatri7116 2 года назад
यो हेर्ने कथा नेपाल को नेपाली को ब्यथा सहास हेर्न पाईने ।सारै राम्रो लाग्छ।
@rijaltikaram8969
@rijaltikaram8969 4 года назад
कति रमाइलो हो ,,,,
@minalamichhane3177
@minalamichhane3177 Год назад
रमाईलो मिहनेत दुख सबै गर्नुहुन्छ र त कथा यती राम्रो बन्छ र मन छुन्छ
@ramyonjan3206
@ramyonjan3206 2 года назад
हेर्ने कथा मा जीवनको बास्तबिक भोगाई लाई उजगार गरिएको कथा सारै मन पर्छ।कति रमाइलो गाउँ घर ,देउराली भञ्ज्याङ् ,चौतारि, भिर पाखा ,बन जङल र उकालि ओरालि हरुमा रमाउदै हिद्नु को मज्जा नै बेग्लै हुन्छ। जिन्दगि त यसरी पो बिताउनु पर्छ त । बिद्या चेलि को सबै टिम लाई सधै सफलता को शुभकामना । 🙏🇳🇵
@hamromyagdi6678
@hamromyagdi6678 4 года назад
बेनी बजारकाे सृजना मम रेष्टुरेन्टमा अागाे ताप्दै गर्दा रमाइलाे भेत भएकाे थियाे हाम्राे। ड्राइभर दाइकाे रमाइलाे प्रस्टुती याद अाइरहेकाे छ । फेरि भेटाैँला ।
@lamasygtnvikram895
@lamasygtnvikram895 4 года назад
May god gives your team the same spirit & strength on upcoming days for this kind of wonderful job❤❤
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 года назад
राम्रो काथा best of luck तपाईहरुको टिमलाई
@parshuramrai8994
@parshuramrai8994 4 года назад
पुरानै भिडियोहरुको सेरोफेरोभएनी राम्रो छ !
@yuvrajkml
@yuvrajkml 3 года назад
साराई राम्रो हाम्रो हेर्ने कथाका टिम हरूको मोनोबल साझा जिब उच्च बिचारi am fast times looking All Tim’s Bidhay sis is good porgaram 🙏🙏
@remeshremesh478
@remeshremesh478 4 года назад
जे होस हेर्ने कथा भने को मन छुने गाउँ घर को अर्गानिक जस्तोइ छ शहर को रसायन misawt छ्रैन झन बिध्या दिदी को बोली त मन मा गुन्जी बस्छ बिदेशी भुमी मा बसेर हेर्न पाहुदा खुसी छु
@bhwanprashadpanday1822
@bhwanprashadpanday1822 3 года назад
यसरी घुम्न पाउनु कस्तो रमाइलो छ है हेर्ने कथा टिम
@janakkunwar8386
@janakkunwar8386 Год назад
मैले लगभग सबै भाग हेरिसके दिज्जु मुटु देखि धन्यवाद हजुर लाइ😍
@susmitamudvari7277
@susmitamudvari7277 4 года назад
दि हजुर हरु को टिम मलाइ साहै मन पर्छ अनि अनि कथा पनि ❤️❤️❤️❤️
@sumitrabarma8303
@sumitrabarma8303 4 года назад
यो locldown को बेला मेरा दिन पूरा हेर्ने कथा का भिडियो हेर्दै दिन काटी राछु
@lbgurung5260
@lbgurung5260 4 года назад
जति दुख भए पनि खुशी मा रमाउने वीर नेपाली ।
@nickdad7136
@nickdad7136 3 года назад
सही भन्नुभो। सानू सानू कुरोमा पनि चित्त बुझाई गजबले रमाउने हाम्रो नेपाली जाति चरित्र त ईश्वरकै वरदान हो जस्तो लाग्छ।
@jasiramkc3931
@jasiramkc3931 4 года назад
REALLY devendra dai ko activity r sadai hasaune bani sarai ramro lagxa please devendra dai lai sadai driver ko rupma rakhnu hola
@AAbhayez
@AAbhayez 4 года назад
😊😊हिमचुलीको फेदमा रहेको दोवा गाउँ ... र दोवा गाउँमा छायान्कन भएको भेडि गोठको कथा हरेर ज्यादै आनन्द लाग्यो! यस्ता यात्राका भिडियोहरुले गाउँले जीवन शैलीलाई सहरी समाज सँग जोडन ठूलो मद्दत गरेको छ है!😊😊
@SudarshanSolu
@SudarshanSolu 4 года назад
आहा कत्ती राम्रो भिडियो।
@bhagawatbindas7944
@bhagawatbindas7944 4 года назад
धेरै दामि
@माम्बातामाङ्ग
बिध्या जि को बोल्ने शैली नै धेरै मिठो छ
@mangalkiratee5879
@mangalkiratee5879 4 года назад
विद्या दि को बोलि नै मिठो... congrates entire team
@hirakaji7861
@hirakaji7861 3 года назад
Wow katti ramailo🙏🙏🙏
@tammanasampang6554
@tammanasampang6554 4 года назад
Watching from USA, Herna Katha is the best show for me. Love to watch, love to hear Bidhya di’s voice.... Di it’s hard time for all of us but waiting new unseen videos to be released from the stressful situation
@cheerypun3111
@cheerypun3111 4 года назад
मेरो प्यारो सुन्दर जन्म भुमी म्यादी ।
@kpanthi4159
@kpanthi4159 3 года назад
Wow amazing my favorite ,,one herni Katha 🇳🇵🇳🇵🇳🇵God blessed you all ❤❤
@eitihas92
@eitihas92 4 года назад
akdam ramro layo sabai geet hajur haruley gaunu vako
@Chandtara274
@Chandtara274 4 года назад
"हेर्ने कथा" को सबै एपिसोड न छुटाइकन हेरियो तर आजभोलि नयाँ एपिसोड हेर्न नपाएको धेरै भइसक्या थियो तर यो shooting report हेरेर भएपनि तिर्सना मेटियो !! धन्यवाद हेर्ने कथाको All Team लाई साथै आगामी दिनको शुभकामना
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
हो साँच्चै धेरै भयो नयाँ एपिसोड हेर्नु नपाएको
@nickdad7136
@nickdad7136 3 года назад
म चाहिँ भर्खरै हेर्न थालेको। सबै एपिसोड नम्बर अनुसार हेर्दै जाने टार्गेट छ।
@tikahanglimbu5114
@tikahanglimbu5114 4 года назад
सपना शृंखला धुन थियो नि दिदी दाई मलाई एकदमै मन पर्छ दिदी हेर्ने कथामा नि राम्रो धुन राख्नु दिदी
@dilkumar7277
@dilkumar7277 4 года назад
धेरै राम्रो छ Thanks herne kathaa tim lae नया कथाको पखाइमा है???
@purjabhupen8716
@purjabhupen8716 4 года назад
Wow gaule life nai ramailo 👌👌👌👌🙏🙏🙏
@narayanbudha651
@narayanbudha651 4 года назад
Story teller बिध्या म्याम को धेरै राम्रो लाग्छ😍
@devpoudel2287
@devpoudel2287 4 года назад
पर्दा पछाडिका घटना आफैमा छुट्टै कथा हुदारैछन्।। अरु पनि यस्तै कथा ल्याउनुहोस् है ।
@rajudarjee6687
@rajudarjee6687 4 года назад
YOU GUYS ARE SO SIMPLE AND HONEST... LOVE YOU GUYS
@bibekthapa6127
@bibekthapa6127 3 года назад
Wow bhai lai dekhera khusi layooo... Really...
@arjunkhadgi1656
@arjunkhadgi1656 2 года назад
हेर्ने कथा को पनि कथा आहा कति राम्रो कास म पनि हजुर हरु सङ हुन्थे यो टिम मा भन्ने मेरो मनमा प्रस्न आइ रयो लाईफ भनेको यो पो हो नि कति खुसी आन्नन्द लाग्छ तपाईं हरुको यो हेर्ने कथा हेर्दा मलाई पनि यो टिम मा काम गर्नु मन छ 🇳🇵
@bimalpokhrel2802
@bimalpokhrel2802 3 года назад
Hello People, let's support these beautiful souls. Let's watch their all videos without skipping the advertisements.
@sudarshanlepcha4853
@sudarshanlepcha4853 3 года назад
That kind of place was my dream to go just like you . Thanks for it’s program
@binodpratel2780
@binodpratel2780 4 года назад
दामी लगेयो
@sudangurung8629
@sudangurung8629 4 года назад
नेपाल को बाटो देखदा त एकदमै दुःख छ तपाई हरू लाई तर सबै टीम खुसिको साथमा हीडेको देखदा चाई एकदमै रमाईलो लाग्यो! अनी सबैले लोकल चाखे जस्तो छ है।😊
@minapun3621
@minapun3621 4 года назад
“Ghar xodera lahur jana lage jasto vo” sound so emotional...love you herne katha team💚
@obrnepal3301
@obrnepal3301 4 года назад
जे देखाए पनि हेर्नेकथामा राम्रै लाग्ने मलाई मात्रै कि ?
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
मलाई पनि अत्यन्तै मनपर्ने सिरियल हेर्ने कथा नै हो बैनि
@bollywoodhollywood8042
@bollywoodhollywood8042 3 года назад
Malai pani ramro lagxa tara yo video ma ko boleko manai parena k
@rbgdhakal
@rbgdhakal 3 года назад
अनुशासन छ नि त ।
@entertainmentyunshun4799
@entertainmentyunshun4799 Год назад
Malai pani
@RzesRajesh
@RzesRajesh Год назад
म पनि छु
@sathimatimro4553
@sathimatimro4553 4 года назад
My one of the best episode ho bhedi gothko katha maile 2 palta here yo katha ekdami ramra xan hajur haruka sabai katha haru
@simaaraii14
@simaaraii14 4 года назад
O ho beli kasto kushi ko kura 🤗🤗🤗🤗🤗....yo lockdownma ekdam nai mood fresh vayo yo vdo le..txz to herne kathako team 🤗🤗
@santoshthapa3200
@santoshthapa3200 3 года назад
घर छोडेर लाहुर जान लागेको जस्तो भयो। wow मन छोयो
@mingmasherpa3358
@mingmasherpa3358 4 года назад
We need more documentry video after lockdown ....You guys are doing very well ......
@ashoklimbu263
@ashoklimbu263 4 года назад
Herne katha dherai rambro xa yo team lai mero tarpha bata derai-dherai dhanyebad
@jkrai3863
@jkrai3863 4 года назад
interesting video..aru pni khoji grdaichhu herna lae. Thanks to the team.
@santoshsunuwar9422
@santoshsunuwar9422 4 года назад
हजुर हरुको टिम लाई मेरो तर्फबाट उत्तर उत्तर प्रगति को कामना
@sezonrai4157
@sezonrai4157 2 года назад
मलाई पनि दुर्गम गाउँ का मानिसहरु अनि नेपाल का सुन्दर प्रकिती संग रमाउदै यसरी नै घुम्न दुल्न मन लाग्छ त्यसैले यो भिदियो हेर्दा म आफै दुलेको घुमेको जस्तो लाग्यो त्यसैले हेर्ने कथा का सम्पुर्ण तिम लाई हार्दिक हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु।
@RajKumar-pr1pw
@RajKumar-pr1pw 4 года назад
Kati dherai ramro thau
@sushilsharmasapkota
@sushilsharmasapkota 4 года назад
Let's Help 'Herne Katha Team' by watching full advertisement shown on the Video. भिडियोमा देखाइएका बिज्ञापन पुरा हेरेर 'हेर्ने कथा' टिमलाई सहयोग गरौं ।
@nickdad7136
@nickdad7136 3 года назад
भर्खरै यु ट्युबमा एक्सिडेन्टली हेर्ने कथाको एउटा एपिसोड हेरियो। स्क्रीप्ट, प्रेसेन्टेसन, भिडियोग्राफी, न्यारासन, कन्टेन्ट एकै झमटमा मनलाई छुने लाग्यो।सबैभन्दा राम्रो ठिक्कको लेन्थमा सबै अँटाउन सकेको। (अहिले सबैको समय टाईट भएकोले धेरै लामो भिडियो हेर्न गाह्रो पर्छ तर यश कार्यक्रमको समय ठिक्कको छ)। वाट्सएपमा धेरैलाई लिङ्क शेयर गरेर हेर्न लगाएँ पनि। अहिले एपिसोड १ देखि सिरियली हेर्दै जाँदैछु जसमा कि एउटा पनि नछुटोस्। यसको साथमा बदलिँदो कथा पनि हेर्दै जाँदैछु। नेपाललाई नजिकबाट चिन्न मजा लाग्दैछ। धेरै शुभकामना कालेबुङ बाट।
@sudhinpun2062
@sudhinpun2062 4 года назад
Kudos to team 'Hernay Katha'. Stories of long forgotten people and community, unsung heroes and truth in depth keeps your program tall and aloft from the others. I always have goosebumps while watching your episodes. Thanks for nation schooling.
@esanarai5368
@esanarai5368 4 года назад
बाटोको कथा नै हेर्ने कथा वा 😍😍😍
@dipakkalel4359
@dipakkalel4359 3 года назад
कस्तो मन छोयो
@uttamuttam1094
@uttamuttam1094 4 года назад
मन खुशी लाग्छ यो च्यानल हेर्दा
@ushaupadhyaya173
@ushaupadhyaya173 4 года назад
Herne katha gives different happiness everytime it feels so better to watch
Далее
PUBG Mobile СТАЛ ПЛАТНЫМ! 😳
00:31
Просмотров 82 тыс.
ОНА БЫЛА ПЕВИЦЕЙ🤪
3:13:12
Просмотров 1,1 млн