संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गरेसँगै स-साना दलहरु सत्ताको खेलबाट पन्छिएका मात्रै छैनन्, पार्टीभित्रको अन्तद्वन्द्वले सक्किने अवस्थामा पुगेका छन् । माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलभित्र नेता, कार्यकर्ता असन्तुष्ट हुँदा पार्टीको साख त खस्किएकै छ, पार्टी टुटफुट र विभाजनको खतरा समेत बढेको छ । दल विभाजन सम्बन्धि सजिलो अध्यादेश ल्याएर स-साना दलहरुलाई फुटाएर मुलुकमा दुई दलीय प्रणाली मात्र स्थापित गर्ने रणनीतिमा कांग्रेस र एमाले छन् । यसो हुदा माओवादी, रास्वपा, नेकपा एस लगायतका दलहरु सक्किनुको विकल्प नरहेको राजनीतिका जानकारहरुको बुझाइ छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
7 сен 2024