सासु बुहारीको सबै भिडियो हेर्छु तर आज झनैइ सारै रमाइलो सन्सारकै नम्बर एकमा पर्नुहुन्छ हजुरहरू को सदैब यस्तै रमाइलो भिडियो हेर्न पाउ तर एउटा कुराचाहिँ सारै खुशी मिल्छ मलाई सोनिसा सिस् हजुरले सिता सिर्रेलमा सारै दुख पाएको रोल देख्दा मलाई लाग्थ्यो साच्चै जिवनमा पनि यस्तै दुख पाएकोले सिर्रेलमा उतार्नु भएको होला तर हजुको जिवन सारै रमाइलो परिवारमा यति खुसी देख्दा मलाई आन्नद लाग्छ भिडियो सदै सबै हेर्छु तर कमेन्ट भने पहिले चोटि गर्दै छु ❤❤❤❤❤
सासू बुहारीकाे भिडियोले हाँस्दा हाँस्दा अति नै रमाइलो लाग्यो 😂😂😂सुनिसाकाे सबै भिडियो नछुटाई हेर्ने गरेकिछु सफलताको धेरै धेरै शुभकामना lovely सासू बुहारीलाई 👌👌👍️👍️👏👏💕💕💕
लास्ट सम्म हेरे बिचरा बुहारी को खान केही मिठो परेन तर रमाइलो भयो हास्दा हास्दा बुढाको गाली खाइयो किन हासेको यक्लै दिमाक फुस्केको छ तिम्रो भन्दा पनि सासू बुहारी को खुप रमाइलो गेयाम सधै यसरी नै माया रइरउस ❤
Very funny and niceeeee..... So beautiful hearts both of you....tyo khursani ra tomato chai sis le sabai khanu parthyo, thorai choddnu bhayo.... Mom le chai majjale pura garnu bhayo..... Game is game... Ajhai majja aauthyo hernalai hamilai...... Do not mind....thanku