Тёмный

सासु ससुराले गरिदिए बुहारीको बिहे। पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 1,2 млн
50% 1

सासु ससुराले गरिदिए बुहारीको बिहे। पाइलो फर्काउन बुहारी श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

10 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@tkentertainmentnepal1369
@tkentertainmentnepal1369 Год назад
भगवान खोज्न ढुङ्गा पुज्ने हैन यस्ता महान विचारका बुवा जुन वास्तविक भगवान हुन।सम्मान छ बुवा।🙏
@lbchetry-wd7us
@lbchetry-wd7us Месяц назад
Ko😊 bhi ko AAP😊😊
@PujaAdhikari-zg3hn
@PujaAdhikari-zg3hn Месяц назад
😊​@@lbchetry-wd7us
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
कति भाग्यमानी नारी जस्ले यति सुन्दर परिवार पायो😊
@madhubelbase4345
@madhubelbase4345 Год назад
बधाई तथा सफल दाम्पत्य जीवन को शुभकामना
@dayalapm1014
@dayalapm1014 Год назад
😍😍😍
@balbdrrai9708
@balbdrrai9708 Год назад
महान ससुरा र सासु अनि ज्वाईं परिबर्तन भनेको नै यही हो उहाँ हरु लाई हार्दिक बधाई तथा शुभकामना❤️
@user-se5fm9ql5q
@user-se5fm9ql5q 4 месяца назад
अति राम्राे परिवार भिडियाे हेर्दा हेर्दै मेराे अाँशु अायाे ,महान सासू ससुरा दुबै तिरका नमन छ,दाम्पत्य जीवनकाे मंगलमग शुभकामना छ
@Tikakhadka-t8d
@Tikakhadka-t8d Год назад
समाजको उदाहरणिय जोडि र महान आमा बुवाहरु लाई जति सुकै तारिफ गरे पनि कमि हुन्छ।।हाम्रो समाजले उहाहरु बाट केहि सिकोस।।नया जोडि लाई शुभकामना🎉🎉🎉🎉
@babinkoinch5203
@babinkoinch5203 Год назад
बाबा नरुनु होस आफ्नो सन्तान हो भुल्न त कहाँ सकिन्छ र मन बुजाऊनु पर्छ सदै रोएर हुदैन हजुर महान हुनुहुन्छ बाबा ❤️❤️❤️💋💋
@samitasimkhada1244
@samitasimkhada1244 Год назад
Good
@prashantshahi9084
@prashantshahi9084 Год назад
😮 ko
@lalitgurung9932
@lalitgurung9932 3 месяца назад
महान सासु ससुरा र महान बुहारी र बुहारीको अहिलेको श्रीमान झन महान दाम्पत्य जिवन सुखमय होस हार्दिक सुभकामना छ यहाँहरु सबैले एक उदारणिय काम गर्नु भएको छ यहाँहरु सबैलाई भगवानले रक्षा गरुन
@Srijanaroka
@Srijanaroka Год назад
बुबाको आखामा आँसु देख्दा दिन नै नरमाइलो लाग्छ भगवानले कति असहाय् पिडा दिनु भएको यति कमलो मन भएको बुबा आमालाइ भगवानलाई नै राम्रो मान्छे छिटो चाहिने रहेछ
@dipendrabudhathoki1096
@dipendrabudhathoki1096 Год назад
सायद मैले frist टाइममा यस्तो न्युज सुनेको भयर होला।यो family कुरा सुनेर म धेरै भावुक भए।किनकि म कहिले सुनेको थिएनन्।I like this news
@vijaymaya6346
@vijaymaya6346 Год назад
जाे भाेजरज सरकाे भिडियाे अाउछ राम्रो मन छुने अाेर्जिनल भिडियाे अाउछ सधै सत्य र तथ्य न्युज लेउनुहाेला सर
@rajendradeula1974
@rajendradeula1974 Год назад
सत्य युगमा मात्र भगवान हुनुहुन्छ भन्थ्यो तर आज कलियुगमा पनि भगवान को रुप मा बुहारी को दर्जा लाइ छोरीमा परिवर्तन गरि कन्यादान दिनु भएको मा बुबा आमा हरुलाई धेरै धेरै धन्यवाद
@smiritirijal3355
@smiritirijal3355 Год назад
बुवालाई देख्न साथ कति माया लाग्यो 🥺🥺🥺 कति मायालु बुवा🙏🏼🙏🏼
@rajendrashrestha1946
@rajendrashrestha1946 Год назад
ससुरा भनेकाे यस्ताे हुनुपर्छ अाफ्नाे बुहारी लाई बाउ बनेर बिहा गरीदीुनु भाे सासू ससुरा लाई धन्यबाद बुहारी लेपनि अाफ्नाे सासू ससुरालाई अाफ्नै बुवा सम्झनु अाजिबन सम्म नभुल्नु
@bhegbahadur2197
@bhegbahadur2197 Год назад
सारै मन रुयो भोजराज ज्यु यो भिडियो देखे र महान सासु ससुरा देखेर बैबाहिक जीवन को अनगिन्ती सुभकामना चेली 👏
@user-pb1hy3el8u
@user-pb1hy3el8u 4 месяца назад
एति महान बुवा आमा यो भिडियो हेरेर आँशु नै राेकिएन झनै महान ज्वाई आगामी दिनहरुमा अझै धेरै खुशी मिलाेस् भगवान यो परिवारमा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@khadkanepali8606
@khadkanepali8606 Год назад
समाज परिवर्तनका लागि एक उदाहरणीय जोडी,,,बाबा-आमा प्रति उच्च सम्मान छ,,आँखा भरि आँसु र मनभित्र पिडा लुकाएर पनि बुहारीलाई छोरी बनाएर कन्यदान गर्नुभयो ,,नव विवाहित जोडीलाई बधाई तथा सफल दाम्पती जिवनको शुभकामना छ।
@Kishorraiofficial02
@Kishorraiofficial02 Год назад
उदाहरणीय कार्य बाबु-आमाको। कोटी-कोटी सलाम ❤❤❤🙏🙏🙏🙏🙏 दाम्पत्य जीवन सुखमय रहोस। धेरै सम्मान माया - बाट दार्जीलिङ्ग
@binamagar6121
@binamagar6121 Год назад
बुवा रोएको देखेर मेरो आँसु नै झर्यो बुवा नरुनु हजुर कति महान ससुरा बा 🙏😭😭😭😭
@netrakc3202
@netrakc3202 Год назад
बाबा ममि लाइ सलाम छ माहान बाबा ममि
@susansunam7572
@susansunam7572 Год назад
❤❤❤❤❤❤🎉🎉🎉
@sumeerabhawana4112
@sumeerabhawana4112 Год назад
Mero ni aasu katibela jharexa thavaena
@yogimeghnath7241
@yogimeghnath7241 Год назад
wom
@rashmirana2950
@rashmirana2950 Год назад
कोहि कोहि छोरी यति सम्म भाग्यमानि हुँदा पनि रैछन खुसि लाग्यो बुबा आमालाई धेरै माया😘
@sumitratamang3566
@sumitratamang3566 Год назад
कति महान हुनुहुन्छ ज्वाई र अनि सबै परिवार सोच बिचार कति महान हुनुहुन्छ 🙏🙏🙏
@subinabisunke5934
@subinabisunke5934 Год назад
Kati mahan jwai rw ani sabai pariwar socha bichar mahan hunuhoonx 🥰🥰🥰🥰
@Sahity10
@Sahity10 Год назад
आह ❣️बुबा कती सुन्दर मन ❣️कती महान बिचार 🙏सुन्दर जोड़ीलाई बधाई यो सुन्दर परिवारमा कसैको नज़र नलागोस
@sitasita9752
@sitasita9752 Год назад
भगवान सदैव दाईना परुन हजुर को अरु कुनै शब्द छैन ❤️❤️❤️❤️
@minatharu
@minatharu Год назад
Ramro family sukhi jibanko subhakamna
@chandragurung3926
@chandragurung3926 Год назад
❤️🌹🕉🌈🌞💛🎈🫁👭☔️🎁🎸🦋🧚👌🏎
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd Год назад
निकै भाबुक भए हेर्दै जाँदा आँखा बाट आँसु रोकिएन मेरो पनि कति महान सासू ससुरा बुवा आगामि दिनमा हजुरहरुले छोरो अथवा ज्वाइँ पाउनु भएको छ । चिन्ता नगर्नु सधैं खुसि देख्न पाइयोस् यो परिवारलाई बधाई छ नब जोडिलाइ ।
@sukmayamagar3580
@sukmayamagar3580 Год назад
म सँग कुनै शब्द नै छैन महान बा बा आमा यस्तै सोच भैदिए बा बा आमा कयौं जन्म होस कति राम्रो मन बिचार भाको वैबाहिक जिवनको शुभकामना छ🎉♥️🎉❤️।अनि बा आम भाबुक बन्दा आँखामा आँसु झरेको थाहै पाएन।।😰😥
@sandeepchand3432
@sandeepchand3432 Год назад
महान बुवा मुवा हरु मा सलाम छ।उहाको महान पुण्य काम को लागि नमन गर्छु।भगवान ले सदा सर्वदा सम्पूर्ण परिवारलाई ख़ुशी, उन्नति प्रगति गरी रहुन।
@rameshroka5972
@rameshroka5972 Год назад
सधैं खुसि मिलोस् यो परिवारलाई 🙏❤️❤️
@manishadangi9684
@manishadangi9684 Год назад
God bless you both and your all family
@gurungthakur5921
@gurungthakur5921 Год назад
सधै खुसी मिलोस यो परिवार लाइ
@sherbdr9376
@sherbdr9376 Год назад
महान सासू ससुरा र ज्वाईलाई धेरै धेरै धन्यवाद ।
@ritagurung2517
@ritagurung2517 Год назад
बिचरा बाबाको आखा भरी आँसु देखेर म पनि धेरै रोय महान हुनु हुनछ बाबा आमा हजुर हरु
@rajendrathapamagar1066
@rajendrathapamagar1066 Год назад
जत्ती आँसु झर्‍यो ,बाकी दिनमा बुबाको ओठमा सधै हासो छरियोस।
@radhikapaudel4360
@radhikapaudel4360 Год назад
mero Pani aasu thamiyan..eni Baba aamalai jiwanbhari hansorahirahoss.
@shantidevishrestha4800
@shantidevishrestha4800 4 месяца назад
सबै परिवार मा राधाकृष्ण को र्पारहोस ❤❤
@nabinmagar9233
@nabinmagar9233 Год назад
बाबा आमा दुबै जना लाई उच्च सम्मानछ साथै बैवाहिक जीवन को शुभकामना🌹
@yubinathapa8848
@yubinathapa8848 Год назад
❤❤❤❤🙏🙏🙏🙏katiramro ucchasocha bichar sammanx baba aamalae 😂😂😂😂👍👍👍👍🍀🍀🍀🍀⭐⭐⭐⭐🌻🌻🌻🌻🌻🌻🌻🌻baibahik jibanma suvha laf suvhakamana 💐💐💐💐💐💐💐💐💝💝💝💝💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️
@dimplerai9247
@dimplerai9247 Год назад
बुवा कति मायालु ... बुवाको आँसु झर्दा सायद यो vdo हेर्ने जति सबै रोएको हुनु पर्छ
@krishnasomai3441
@krishnasomai3441 Год назад
समाजका उदाहरणीय जोडी बन्नु भएको छ भाईबहिनी हरु जन्म दिने बाबा आमा नभए पनि जन्मदिने बाबा आमा कै सरहको दर्जा मा राख्नु भाइ अनि बहिनि ल सफल दाम्पत्त्य जिबनको शुभकामना 👏👏👏
@gangapun4037
@gangapun4037 Год назад
आफ्नो ईच्छा मारेर भएनी यो बुवा आमालाई कहिलै नहारनु बैनी जस्तोसुकै अबस्थामा पनि
@binzaidffyt
@binzaidffyt Год назад
🔥🔥I AM You Tuber 🔥🔥 😍👉मे You Tuber हू Mera Tech channel Hai मेरा टेक चेेनल हे 👈😍 🕵👉Mere channel se Aapka help
@susmamagar2772
@susmamagar2772 Год назад
Waw so qt family. Baba aama👍👍👍🤚🤚🤚🤚
@anjudhaulakoti274
@anjudhaulakoti274 Год назад
​@@susmamagar2772p😢🎉🎉😅😂❤❤❤😂❤❤😂🎉😮😊😊😮😢🎉😂❤
@manishshrestha2830
@manishshrestha2830 Год назад
@@susmamagar2772 ìiiiiiìi
@manishshrestha2830
@manishshrestha2830 Год назад
@@susmamagar2772 iìiiii
@munadarlami3590
@munadarlami3590 Год назад
यो परिवार मा सधै खुसी मिलोस भगवान ले सधै रक्षा गरुन हाम्रो देश नेपाल मा यस्ता परिवार पनि हुनुहुन्छ है दुबै जना को स्वर सारै मिठो छ lots of love 💕💕💕💕😘😘💕
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
यो जोडिमा कोहि कसैको नजर, नलागोस्।अनि बुबा आमाले गर्नु भएको महान कार्य को धेरै धेरै ससम्मान गर्दछु।।।😍😍😍😍😍🙏🙏🙏🙏
@ambikabhandari7631
@ambikabhandari7631 Год назад
यो पिडाको आसुले झरेको आँसु मोति भन्दा पनि गरुँगो हुन्छ बुबा आमा नमन नयाँ जोडीलाई आशीर्वाद ।।।
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 Год назад
सम्पूर्ण परिवारलाई सधैं खुशी मिलोस्! दाम्पत्य जीवन सुखमय बनोस् हार्दिक मंगलमय शुभकामना!
@himashahi3092
@himashahi3092 Год назад
धेरै राम्राे परिवार छ👌👌👌👌❤️❤️❤️❣️❣️💔🙏
@DrishyaD.S
@DrishyaD.S Год назад
😮q
@salmapapo6399
@salmapapo6399 Год назад
bichara kati mahan sasu sasura
@dhanmayamaharjan1035
@dhanmayamaharjan1035 Год назад
Hajur haru lai hirdsye dekhi lakh lakh dhany bad xa 🙏🙏🙏🙏 Sabai Jana ko Sasu Sasura yestai bhaidiyeko bhaye kati ramailo hunthyo hola dherai dherai dhany bad Haju haru ko sab pariwar lai yestagarera maya mamata baddai jawash sadhain bhari khushi nai khushi chhaai rahosh jhai jhagada bhaneko kahiile pani nahosh satru nalagosh
@puspayonghang475
@puspayonghang475 Год назад
यो भिडियो हेर्दैगर्दा बुबाको आखामा गहभरी आसु देख्दा मेरो अाशु झरेको पत्तै भएन्😭❤️❤️❤️कति महान बुवा आमा सलाम छ मेरो हजुर हरुलाई🙏🙏🙏साथै नब जोडीहरुलाई वैबाहिक जिवनको शुभकामना🙏❤️
@jamuna1112
@jamuna1112 Год назад
अँखा रसाउने , समाजको सकारात्ममा ल्याउने video आशिर्वाद छ यो परिवारलाई , जो छोडेर जानू भयो उहाँको राम्रो ठाउमा बास होस् , शुख शान्ति होस् ।
@chetanatsharma7987
@chetanatsharma7987 Год назад
बुबा मनि हरु स परिवारलाई बधाइ सुभ कामना छ
@bishnubhusal1222
@bishnubhusal1222 Год назад
हाम्रो गाउँ को दाजु यो समाज को अडारियन मान्छे वैवाहिक जीवनको शुभकामना सदै यस्तै देख्न पयौस
@ji-a817
@ji-a817 Год назад
बुबाको आँसु झार्दै गर्दा मेरो आँसु 😭😭😭😭😭 रोक्न सकेन लव यु बुबा
@malatikhadka736
@malatikhadka736 Год назад
मेरो पनी😢😢😢😢😢😢😢😢😢
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h Год назад
Same me to
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm Год назад
मेरो पनि
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
😭😭😭😭
@sonamlama4787
@sonamlama4787 Год назад
Iuu
@balaramranamagar5002
@balaramranamagar5002 Год назад
बुबा आमा तपाईं हरुलाइ कोटि कोटि सलाम यो महान काम गरि यो समाज लाई नयाँसन्देश दिनु भएको मा धेरै धेरै धन्यवाद 👏👏👏
@sajalsajal3247
@sajalsajal3247 Год назад
I can’t control my tears 😭 बिचरा बुबा कस्तो कमलो मन ❤ हुनत आफ्नो सन्तान हो , रगत हो , मुटुको टुक्रा थियो चाहेर पनि कहा भुल्न सकिन्छ र 🥺😢 तर पनि दैब को लेखा हो हुने कुरा भै जान्छ 😢 यि परिवारलाइ सधै हासिखुसि , सुख होस् नब जोडिलाइ दाम्पत्य जिबनको सुभकामना !💐💐💐
@tarabc3948
@tarabc3948 Год назад
हजुर दुबई जना लाई वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ बुवा मम्मी धेरै धेरै लाई धन्ने वाद यो हजुर हरुको कुरा सुन्दा त कान्छी सिरियल हेरे जस्तो महसुस मलाई त 🙏🙏❤️❤️❤️
@shovapoudel1371
@shovapoudel1371 Год назад
महान सासु ससुरा तथा महान वरलाई धेरै धेरै धन्यवाद तथा बधाई यो जोडी सबै भरी फूल जस्तै फकाई रहोस
@nandamaligharti7861
@nandamaligharti7861 Год назад
म याे भिदियाे हेर्दा हेरदै अाशुथाम्न सकेन यति धेरै महान बुवाअामा शहनै नसक्ने पिदा हुदाहुदै पनि यति बुजक बुवा अामा सथै भलाेहअाेस उहाहरूकाे😭😭😭😭😭😭😭
@ashmitabhujel6238
@ashmitabhujel6238 Год назад
बुबाको आँखा मा आँसु देखेर मेरो आँसु रोकिएन सबैको भाग्यमा यस्तो परिवार भैदिए हाम्रो समाज पुरै चेन्ज हुन्थ्यो होला मेरो नमस्कार यो 3 परिवारलाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@kcprakash172
@kcprakash172 Год назад
हाम्रो समाजमा यस्तो महान व्यक्ति पनि हुनुहुन्छ भनेर निकै खुसी लाग्यो 😍😍
@durgashahi7058
@durgashahi7058 Год назад
Kati ramro pariwar
@bijaylimbu9342
@bijaylimbu9342 Год назад
भगवान् पशुपतिनाथ ले यो जोडीलाई सधैं रक्षा गरुन् जतिसुकै अप्ठ्यारो अबस्था आएपनि कहिले नछुटोस अब आउने दिनहरु सधैं हाँसीखुशी बितोस ।
@takrajneupane7868
@takrajneupane7868 Год назад
कति राम्रो परिवार
@dipaacharya1572
@dipaacharya1572 Год назад
महान जोडिको महान परिवार कति धेरै मन छोयो जति इन्टरभ्यु हेरछु आँसु थाम्नै सकिन।
@sharemarkettalk1831
@sharemarkettalk1831 Год назад
respect छ हजुर हरु सबैलाइ❤️🙏
@shusilakhadka1882
@shusilakhadka1882 Год назад
यो अन्तर्वार्ता हेर्दै जाँदा कति आँसु खस्यो थाहै भयन 😥बुवाको आँखामा छोरा गुमाएको पीडा छछल्किएको छ 😥यो नव जोडीलाइ हार्दिक बधाई !भगवानरुपी आमाबुवालाइ सम्मान🙏
@saranpunavecyanisray7076
@saranpunavecyanisray7076 Год назад
नव बिबाहित जोडीलाई शुभकामना !!!जीवनको कथा मेरो जस्तै रहेछ ।मसंग त अझै छोरा पनि थियो।मेरो अहिलेको श्रीमान लगायत उहांको सम्पूर्ण परिवारले मलाई छोरा सहित अपनाउनु भयो ।मैले पनि एकदमै बुझेको परिवार पाएको छु ।हाम्रो समाजमा धेरै राम्रो मान्छेहरु पनि हुनुहुन्छ भन्ने उदाहरण उहाहरु हुनुहुन्छ।
@rangilajoshi1431
@rangilajoshi1431 Год назад
यति महान बुवाआमालाई हृदय देखि नै नमन गर्दछु।
@shankarpun-x7t
@shankarpun-x7t 3 месяца назад
बुवाकाे आँसु हेर्न सकेन बुवाकाे आँसु कहिलै झर्न नदिनु छाेरि जुवाई ले उहाकाे आसिर वाद अबसे लाग्ने ❤❤❤
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 Год назад
बुवा धर्य गर्नुहोस संसार यस्तै छ हजुरको आँखा को आँशु देख्दा मेरो आँखा बाट आशु आयो ।हजुरहरु महान हुनुहुन्छ ।
@DeepakPrasad-xo3gd
@DeepakPrasad-xo3gd Год назад
बधाई🎉छ तीनो परिवार मा धेरै राम्रो यस्तै हुनु पर्छ।
@minulama401
@minulama401 Год назад
ससुरा बुहारिकाे अनुहार सेम छ,,, वाउ याे युग मा पनि यत्ति राम्रो साेच बिचार भाकाे सासू ससुरा भेट्नु भनेकाे भाग्यमानि ले मात्र हाे,,,सधै खुशि राख्नु भगवान याे परिवार लाइ
@pabitraroka3264
@pabitraroka3264 Год назад
धेरै धेरै धन्यवाद छ याे परिवारलाई अब अाउने दिन हरूमा पनि बुवा ममि लाई नरूवाउनु है सदै खुसि राखनु बैनि र भाई ले 💕💕💕💕👍️👍️
@musicloverr95
@musicloverr95 Год назад
आरती कति भाग्यमानी कुन जुनिको पुन्यले यो जुनिमा 6 जना बुवा आमा पाउनु भो ❣️
@kjaanishji2595
@kjaanishji2595 Год назад
budho mareko khub bhagyamani?Abhagi nai ho yo baini tara aba chitta bujhaunuparxa, bikalpa bhayena - but nistha/prem dekhiyena former husband sanga. ironic kura garxan yo desma manxeharule
@kjaanishji2595
@kjaanishji2595 Год назад
That is because she could wait sometime at least. No way, already katikhera marlara arko sanga jaula vanne raixa mansaya --- Just a guess!
@maijukochannel613
@maijukochannel613 Год назад
राम्रो लाग्यो यो जोडी लाई। समाज मा उदाहरणीय जोडी हुन सक्छ।
@madanadhikari2175
@madanadhikari2175 Год назад
त्यस्तो हृदय हुने बुबा,बुबा मात्र होईन,महामानव हो,भगवान हो,ती नयाँ जोडिले संधै पुजा गर्नुपर्छ।
@RaiSeeza
@RaiSeeza Год назад
बुवाको आँसु झर्दै गर्दा आफ्नो आँसु झरेको 😢😢😢 पत्तै भएन, नयाँ जोडीलाई दाम्पत्य जीवनको लाखौं शुभकामना 💐💐💐
@vijaymaya6346
@vijaymaya6346 Год назад
ल,ल,स्वार मिठाे छ। एउटा गित रेकर्ड गरिदिनु पर्याे भाेजरज सर
@gangapathak385
@gangapathak385 Год назад
कति राम्रो बुबा आमा हजुर हरु लाई धेरै धेरै धन्यबाद छ ❤️❤️🌹🌹🥰🥰😁😁😁👌
@Sandhyabudha72
@Sandhyabudha72 4 месяца назад
समाजमा उदाणिया काम गरेकाेमा तीन वटा परिबारलाई धेरै धन्यवाद नबजाेडिलाई बधाई छ
@prabhumalla5057
@prabhumalla5057 Год назад
यो तीन ओटै परिवार लाई शुभकामना सिछित परिवार
@user-mz3so4dv7f
@user-mz3so4dv7f Год назад
धेरै राम्रो परिवार सारै खुशी लाग्यो।
@bishnubishnu4778
@bishnubishnu4778 Год назад
सबै जना उहाँ बुवा ममि जस्तो भय चेली हरु कति खुसी हुनेथिय होला हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏
@ramathapa1149
@ramathapa1149 Год назад
कति महान बुवा नमन गर्छु🙏बहिनी तिमी जस्तो भाग्यमानी सायद कोहि छैन?बुझ्नी श्रीमान बुवा जस्तो ससुरा पाउँदा आज सनसारले हजुर लाई चिनेछ।
@bharatbahadur8855
@bharatbahadur8855 Год назад
मनै रुवायो😢😢सुखी, खुसी रहोस दाम्पती जीवन सिस
@lungrirolpa336
@lungrirolpa336 Год назад
यो मुला झोले ले के के सोधै छ यार तेहा बुवाको आँखा मा आँसु देखेर मेरो आँखा बात आँसु नै रोकिएन😢😢😢😢
@bhabanaoli1366
@bhabanaoli1366 Год назад
हजुर जस्तो माहान बाबा सबै को भइदेको भय सबै यकल नारी ले दुःख पाउने थीयनन होला सबै को घरपरिवार मा यस्तै होस बुहारी होइन छोरी मान्ने गरौ सबै ले 🙏
@rajulama8915
@rajulama8915 Год назад
यो परीवार को बर्णन गर्न मैले कुनै शब्द नै भेटीएन मेरा शब्दकोष हरुमा 😍😍😍😍 Love you all family 🙏🙏🙏
@nature11583
@nature11583 Год назад
Chandan dhoj kc sir pani dhanyabad ko patro hunuhunxa ati sajilai suikarnu vayo manxe pani ramro maan pani ramro rahaxa
@kshitijrai8694
@kshitijrai8694 Год назад
साहैं राम्रो जोडीबनेर उदाहरण
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Год назад
यस्तो फराकिलो सोच राख्ने सासु ससुरा लाई उच्च सम्मान छ धेरै धेरै धन्यवाद छ !!
@ranzusapkota9031
@ranzusapkota9031 Год назад
Malai ni yekdam khusi lagyo yo junima ni yesto ramro baba Mami...so venaju yo Ghar Ra Didi Lai sadhai Saath dinu hai lots of love 😍❣️❣️🌍❣️❣️
@arjunprsal2411
@arjunprsal2411 Год назад
धेरै राम्रो सलाम छ बुवा आमा लाई🙏🙏🙏
@prakashomchaudhary1094
@prakashomchaudhary1094 Год назад
नेपाली समाजको लागि महान बुवा, आमा ,बुहारि ,ज्वाइँ अनि जन्मदिने आमाको परिवार
@tulsioli5534
@tulsioli5534 Год назад
ससुरा बाबा आमा लाइ सम्मान को साथ सेलुट छ, दयालु मन कारी महान हुँनु हुँदो रहेछ, यो मुना मदन को जोडी लाइ कसैको बुरा नजर नपोरोस ।
@puranmagar4084
@puranmagar4084 Год назад
धन्यवाद बुबा हजूर महान हुनुहुन्छ अब नरुनु बुबा विगतका पल हरु बिर्सिंदै जानु भविस्य सम्झेर खुसी हुनु हजुर हरु जस्तो भगवान् आमा बाबालाई मेरो पनि सलाम छ
@bhawanabhujel235
@bhawanabhujel235 Год назад
सारै राम्रो परिवार कति महान आमा बुबा
@lovemay430
@lovemay430 Год назад
बैबाहिक जीबन्को धेरै धेरै शुभकामना भाइ र बैनी लाई बुबा आमा लाई धेरै धन्यवाद
@durgadhungaha5809
@durgadhungaha5809 Год назад
मेरो छोरो टोकिस भन्ने समाजमा छौ हामि तर साचिकै महान हुनु हुदो रहेछ बुबा आमा लाइ 🙏 सधै छोरि र बुहारि सम्मान हुन भन्ने सोच राख्नु पर्छ
@nimesh6157
@nimesh6157 Год назад
बुवा रोएको देखेर मेरो आँसु नै झर्यो😔 good bless you appa amma😍
@punasichaudharypunasicha-ml1jb
नयाँ दाम्पत्य जिबनकाे अग्रिम शुभकामना साथै ती महान आमा बुवालाई पनि शुभकामना छ।हाम्राे समाजमा एकल महिलाहरु धेरै दुख पाएका छन् यसलाई हजुरहरुले परिबर्तन गराएर ज्वलन्त उदाहरण बनाइदिनु भयाे ।यसरी नै हजुरहरुकाे याे घटनाले सबैकाे मनमा बस्न सफल भयकाे छ।सबैलाई हार्दिक हार्दिक नमन गर्दछु। सबै परिवारलाई यसरी नै माया गरि रहनु हाेला।
@durgavlog225
@durgavlog225 Год назад
मलाई त्यो बाबाको आँखाको आँशुले गर्दा मलाई 2,3 दिन निद्रा लागेन मलाई बाबाको धेरै माया लाग्यो यो परिवारलाई भगवानले सधैं रक्ष्या गरून् अनि यो बाबा मम्मीलाई कहिले दुखी छोराको कमी नबनाउनु हजुरलाई यही अनुरोध गर्दछु🙏🙏🙏🙏🙏
@magarnimenuka9774
@magarnimenuka9774 25 дней назад
यस्तो सासू ससुरा प्राय कसैले पाउन सक्दैन बुबा आमा भगवान को रुप लियर आउनु भयको छ धेरै धेरै धन्याबाद भनिन्छ नि भगवान खोज्न मन्दिर धायर ढुङ्गा पुज्न पर्दैन उहाहरु जस्तो बुबा आमा पाय भने यसै भाग्यमानि🙏🙏🙏
@radhikachhetri574
@radhikachhetri574 Год назад
यो जोडीलाई धेरै धेरै बधाई छ यो तिनवटा परिवारमा सुखि र खुशी छायोस
@harikalapokhrel7032
@harikalapokhrel7032 Год назад
यो भिडियो हेरेदेखी आँसु रोकियन 😢😢😭😭 सलुत छ माहान बुवा आमालाइ 🙏🙏🙏🙏🙏
@kuwaitnepal6317
@kuwaitnepal6317 Год назад
बुबाको असु देखेर सारै मनरोयो 😭😭😭😭😭बिचार बइनिपछि सम्म पनि बुबालाइ एसै गरि माया गर्नु ल बैबाहिक जिबनको सुभकामना छ दुबै जनालाइ भाइर बहिनिलाइ ❤️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
@indrasharma1462
@indrasharma1462 Год назад
हाम्रो समाजलाई सन्देश जान सकोस र गतिलो सिकाई रहोस
@kapilsunuwar3768
@kapilsunuwar3768 Год назад
Great father and mother...
@lungrirolpa336
@lungrirolpa336 Год назад
बुवा 😢😢 तापाइ धेरै न रोनुस बुवा तपाईंकोन को भवनालाइ म राम्रो आङ्ग बुज्द छु बुवा तपाईं एक महान बुवा होनुहुन्छ
@nimatenjingthokar8702
@nimatenjingthokar8702 Год назад
तपाईं दुबै जनाको जिन्दगी सुखमय होस महान आमा बुवालाई मेरो हिर्दय देखि नमन छ 🙏
@shivarimal8011
@shivarimal8011 Год назад
सलाम छ ससुरा बा सासु आमा लाई आरती बहिनी लाई पनि सलाम छ र आरति बहिनी महान नारी हुनुहुनछ तपाईं को जस्तो सोच भएका महिला हरु नेपाल मा हुने हो भने बिदेसिएका परुस हरु को नत पोइसा नत घर मा सिरीमति अरु परपुरुस को अङगालो मा बेरिने थिएन होला आफ्नो बुडो बिरसेर ,सलाम छ आरति बहिनी लाई ,तपाईं हरु को दामपतिय जीवन यसरी नै हासी खुसी बितोस लाखौंलाख शुभकामना ,साथै उतोरउतर परगति को शुभकामना 💐💐❤️❤️
@nareshbahadur1449
@nareshbahadur1449 Год назад
महान बुवा हजुर लाई सलाम छ🙏🙏🙏🙏
@user-ml6ev3nk5d
@user-ml6ev3nk5d Год назад
सधैं हासिखुसी जिन्दगी बितोस आमा बाबालाई नबिर्सनु नव दम्पती जोडी लाई हार्दिक बधाई तथा शुभकामना 🙏
@kajipariyar5065
@kajipariyar5065 Год назад
सबै लाई सम्मान को साथ सलाम छ वैवाहित जिबन सफल रहोस एसैगरी हासिखुसी को जिन्दगी बितोस 🙏🙏शुभकामना छ
Далее
Поём вместе с CLEXXD🥵 | WICSUR #shorts
01:00
Viral
6:51
Просмотров 955