Тёмный

साहुनीको कर्तुत: होटेलमा केटि राखेर रातभरि अबैध धन्दा गरेको खुलासा: धादिङ होटेल केस अपडेट 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 804 тыс.
50% 1

© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 623   
@chemzongsanu
@chemzongsanu Год назад
ज्यानको बद्ला ज्यानै लिनु पर्छ हत्यारालाई फाँसी नै हुनु पर्छ
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Год назад
यो कनुन बनाउनु जरुरत छ नेपाल मा
@salmanak...1306
@salmanak...1306 Год назад
Sahi ho tesko Aama xora dhanle mate kaa raixan,bujda ani tehako prasasan pani xanbin garnu parxa,Aama xoralai fasi de sarkaar
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia Год назад
@dramalovers2710
@dramalovers2710 Год назад
​@@ManBahadur-hy6ou q http
@Crazyboy-wc7pr
@Crazyboy-wc7pr Год назад
Khai k holara hamro nepal maa 😢😢😢
@KRIZAN-POON
@KRIZAN-POON Год назад
कहिले न छुट्ने गरि जेल कोच्नु पर्छ।।।
@premchhetri9356
@premchhetri9356 Год назад
कुरो बुझ्दा पुलिस प्रशासनलाई पैसो दिएर मिलिजुली धन्दा चलाएको स्पष्ट भयो।
@ganeshkhawas7885
@ganeshkhawas7885 Год назад
पैसा मा नै हो नेपाल को पुलिस चल्ने पैसा वाला ले जे गरे पनि उसलाइ कानुन छैन गरिब लाई मात्र हो यो पुलिस हरु पनि
@tiyushrai4135
@tiyushrai4135 Год назад
Yesta hotel dekhi naramro harek dhandama police mileko hunxa bela bela yeso paosa sangai jawani dinthi hola tyo jotal wali le ani poloce lai pani k chahiyora
@mayasubba6868
@mayasubba6868 Год назад
उम मेराे पनि थम्म्याइ छ। पुलिस पनि पैसामा बिक्रि हुदो रैछ
@shubhasmagar8417
@shubhasmagar8417 Год назад
१००% प्रशासन संग मिलेको भनेर बुझिन्छ। अरुको होटल ८ बजी बेलुकी बन्द गर्नु पर्ने। त्यस्पछि हत्या आरोपितको रातभरि होटल चल्न दिनु भनेपछि प्रशासनलाई पनि बाहिर ल्याएर छाला काड्नु पर्ने देखियो
@Sanamstha07
@Sanamstha07 Год назад
​@@tiyushrai4135 h😅😊
@mohanbhandari6034
@mohanbhandari6034 Год назад
पुलिसको लापरबाहीले घटेको घटना हो पुलिसहरुलाई पनि जेल हुनुपर्छ
@KRIZAN-POON
@KRIZAN-POON Год назад
आहा कति ग्यानी महिला दिदी बैनी हरु सल्युट
@EVERYTHINGSMILE282
@EVERYTHINGSMILE282 Год назад
बिनाबाउको छोरा अनि लोग्ने बिनाको स्वास्नी लगाम बिनाको घोडा जस्तै हुन 👹🐶 मिल्छ भने प्रचलित कानुनको दायरा भन्दा अलि माथी उक्लेर बाँचुन्जेल पश्चाताप हुने सजाय होस नेपाल सरकार 😢😢 हार्दिक श्रद्धाञ्जली कडा भन्दा कडा कारबाही होस् #Nepalpolice 😭😭
@bibekmgrx3221
@bibekmgrx3221 Год назад
यक दम सहि भन्नू भयो
@khimgotameofficial9357
@khimgotameofficial9357 Год назад
गलत एकदुइ जता भए भन्दैमा यहाँ बिनाबाउ र बिना लोग्ने कति छोराछोरी छन् कति नारिहरु छन् गलत गर्नेलाई छाड्नुहुदैन तर तपाईंको कमेन्ट् सहि होइन
@alexkhadka4475
@alexkhadka4475 Год назад
त्यो प्रशासनलाई पनि कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।
@userGAGAN
@userGAGAN Год назад
त्यो प्रहरीलाई नी मिडियामा देख्न पाउ साले कुत्ता मुजी तेल्लाइ नी सजाय हुनु पर्छ सरकार 🙏🙏
@bibekmgrx3221
@bibekmgrx3221 Год назад
भालु आइमाई रंदी यस लाई कडा भन्दा कडा सजाय होस
@umathapa8223
@umathapa8223 Год назад
प्रहरी लाई पनि कानुनी दायरा मा छानबीन हुनु पर्यो, स्थानीय वासी लाई दादागिरी र धम्की दिएर होटेल चलाएको रहेछ,
@deubahadurthapa1206
@deubahadurthapa1206 Год назад
स्थानिय बासीलाइ धन्यबाद सहि सत्यको बाटो हिसेकोमा
@sonamcep7620
@sonamcep7620 Год назад
हैद सम्म कारबाही होस्
@caflay
@caflay Год назад
नेपाल मा कानुन अलिक कडा नभए अपराधी हरुको मनोबल बलियो हुने भएको ले कति दु:खद घटना घटिरहेका छन । अपराधी लाई हद सम्म कारबाही होस
@फेरि-भेट-हाैला123-p5f
-सबै हाेटेल व्यवसायहरु एकजुट हुनुहाेस। त्याे दादागिरि हत्यारा आमा छाेरा लाई हदसम्मकाे कार्वाहि हाेस
@chhabikachhabikarai1026
@chhabikachhabikarai1026 Год назад
Ho hun parxa
@rajeshdhanuki2299
@rajeshdhanuki2299 4 месяца назад
बाइकको विषयमा कुरानिकाल्ने बैनिकोकुरा गम्भिरछ अनुसन्धान हुनुपर्छ
@tulashakarki3221
@tulashakarki3221 Год назад
गाउटोल मा पुरै दादागिरी शैली ले बसेको रैछ यस्ता हत्यारालाइ फाँसी नै हुनु पर्छ , !
@rupeekshresth9809
@rupeekshresth9809 Год назад
साउदीको जस्तै कानुन हुनु पर्छ नेपालमा
@shandhyashrestha9234
@shandhyashrestha9234 6 месяцев назад
प्रशासनको मिलोमतो छ पिडितले न्याय पाउनु पर्छ बिक्री ति हटाउनुपर्छ
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia Год назад
यस्ता अपराधी हरु लाई कडा भन्दा कडा सजाय होस अहिले दुबई🇦🇪देखि हेर्दैछु
@shyampandey9953
@shyampandey9953 Год назад
कानुनमा फासीको सजाय भैदिए यस्तो घटना कम हुने थिए। हत्यारा बलात्कारीलाई फासी दे सरकार
@alexkhadka4475
@alexkhadka4475 Год назад
ज्यानको बदला ज्यान नै लिनु पर्छ अनि मात्र थाहा हुन्छ ।
@shashithakuri2762
@shashithakuri2762 Год назад
सबै ले साथ दिनु होला समाज हरु
@chhabilalkhatri9759
@chhabilalkhatri9759 Год назад
यि दिदीबहिनीको कुरा 100% सहि छ सरकार ले पिदितलाइ न्याय र दोषी अप्राधिलाइ जन्मकैद अथवा फासी हुनुपर्छ ।।
@dafe732
@dafe732 Год назад
हत्यारालाई फासि दिनुपर्छ अनि मात्रा नेपालमा हत्या हुन रोकिन्छ
@shuhanadangal4865
@shuhanadangal4865 Год назад
हो दिदी बहिनी यस्तै ले गर्दा हरेक नेपाली महिला काे सिर को सिन्दुर गला काे पोते छोरा छोरी काे बाबा बाबा आमा काे शाहरा खोसिएको छ हाम्रो नेपाल मा फाँसी लागू होस्
@nnnmmys
@nnnmmys Год назад
यो हत्यारालाई सबै जनताको सामुने झुन्डेयर फासि दिनु पर्छ ताकि यस्तो घटना फेरि नेपालमा नदोरियोस सरकार😂😂
@reshavbasnet3535
@reshavbasnet3535 Год назад
अामा र छाेरा दुबै लाई फाँसी हुनु पछ
@फेरि-भेट-हाैला123-p5f
आमा समुहरु काे भनाई एकदम राम्राे❤
@mrkamalyt147
@mrkamalyt147 Год назад
कडा भन्दा कडा कार्बाही होस नेपाल सर्कार जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshangLimbu-wo9so
@AshangLimbu-wo9so Год назад
Mukhya Agadi bolne madam jyu ko kuro ekdam shahi r ekdam himmata dari rsatya kuro garnu bho.sathai sabai madam jyu haru ko bolaiko ekta ekdam right chha. R mukhya kuro bujhada r video ma hutel waliko rupa rang le nai chuttai najar ko dekhinchha r dherai Aparadha r sansar duniyama Amilap na A taune bybahar gare pachhi dhartile bojha thamdain dhuri bata pap karauchha. thank you media jyu.
@rebikamalla2364
@rebikamalla2364 Год назад
हत्यारालाई फासि र हत्याराको सम्पति सबै पिँडित लाई हुनुपयो । कि सरकारिकारण गर्नुपर्यो
@KopilaranabhatKopilarana-xb3ih
हत्यारा आमा छोरालाइ आजिबन काराबस होस पिडित ले न्याय पाउन पर्छ
@madankhadka5196
@madankhadka5196 10 месяцев назад
पुलिस र कानूनले अनि नेताहरुले फासि हैन, उन्मुक्ति दिन्छन्,फासि त तपाइ हामि जनताले नै दिनुपर्छ अपराधी लाई
@manitamagar3962
@manitamagar3962 Год назад
आजिवन काराबास वा फासी हुनुपर्छ।
@harikalaoli2043
@harikalaoli2043 Год назад
पापको घैटो भरियछ, बिचरातिनि भाइले के गल्ति गरे र कसरि मारेछ। आमा छोरा मिलेर।
@bhimbahadur588
@bhimbahadur588 Год назад
गलसि क इस्थनीबसि लई धन्यबाद 🙏
@nawrajsilwal8020
@nawrajsilwal8020 Год назад
अहिले आयर मन पर्न छाड्यो यो रतने ।दाइ लाइ सम्मान गर्न सिक
@jayantimagar2348
@jayantimagar2348 Год назад
सरस्वती पण्डित साहुनीको सानदार hotel मा त नराम्रै धन्दा भएको रैछ अनि प्रशासन पनि सामेल भएको रैछ कठै दसै लागेको रैछ नी विनोद थापा मगर 😢😢😢😢😢 आत्मालाई चिर शान्तीको कामना गर्दछु ।।।।😢😢😢😢😢😢😢😢 छिट्टै हत्यारा र सम्मिलित सबैलाई कडा सजाएँ दिइयोस्
@shubhasmagar8417
@shubhasmagar8417 Год назад
प्रशासन भनाउदा हरुलाई पनि बाहिर थुतेर छाला काड्नु पर्ने देखियो
@jayandrakunwar
@jayandrakunwar Год назад
❤❤❤हत्यारालाइ फाँसी दे सर्कार❤❤❤
@binodkhatiwada3240
@binodkhatiwada3240 Год назад
धिक्कार छ त्यहाँ का पुलिस प्रशासन ,सबैलाई नियम यकै हुनुपर्छ , जागरूक महिलापुरुष लाई धन्यवाद ,
@amarbhattachan6540
@amarbhattachan6540 Год назад
Salute to lady In Pink kurtha... very specific and very informative. I hope that reporter would not only just make a video or just a report for views and likes but also support for the justice of victim along with it investigation about that long left bike. May Justice be given to the victim..May Culprit along the members whoever are involved in it be punished. May Police department also be investigated.
@zyootee9263
@zyootee9263 Год назад
Ýýýýýyh
@tekbahadur6460
@tekbahadur6460 Год назад
💙♥️🤭😅🤣😭😭😭🤣😂😅😁🤭♥️💙
@dipson4259
@dipson4259 Год назад
अब यस्तै हुँदै जाने हो भने जेलमा नि अटाउदैन्न पापी पपिनीहरु😡😡😡
@smarikatamang9146
@smarikatamang9146 Год назад
Tehi vayara hatyaralai fasi dinu parxa ani khali hunxa jel
@bharatdhamala8852
@bharatdhamala8852 Год назад
आमा चैं को परा त यस्तो रैछ अनी। फाँसी त छैन नेपाल मा तर यस्को सम्पत्ति पीडीत को पक्ष मा दीलाऊनु पर्छ र कठोर जन्मकैद हुनु पर्छ।
@lalbahadurlama7920
@lalbahadurlama7920 Год назад
अति भए खती हुन्छ। अति गर्नु अत्याचार नगर्नु। सजाय हदै सम्मको होस्।
@lawangchakpay8290
@lawangchakpay8290 Год назад
Great job all of spotter public and reporter thank you so much all of you 👍🙏
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Год назад
एकदम दुखद खबर के गर्ने हत्याराहरुलाई फासिको सजायँ माग गरिन्छ तर यहाँ फासिको चलन भयो भने पनि जो सोजो गरिब निमुखा लाई फसाएर फासि दिन्छन् तेसैले एस्तो पापि हत्याराहरुलाई जन्मकैद हुनुपर्छ
@r.jnepal4639
@r.jnepal4639 Год назад
हत्यारा लाइ अरू केही कुरा न गरेर हत्यारा लाइ फाँसि हुनु पर्छ
@damber.rawaldamberrawal9499
आमा र छोरा लाई कडा भन्दा कडा कार्बाही होस
@chandratamang2515
@chandratamang2515 Год назад
हार्दिक श्रध्दाञ्जली हाम्रो देशमा फासीको कानुन लागु हुनै पर्छ ।
@saginasubham6912
@saginasubham6912 Год назад
Hamro cheli ra didi bahini lai grand salut xa ❤huge respect xa hamro nepal ko nari lai hagur haru God le sadai porotact garnu
@gomalamichhane326
@gomalamichhane326 Год назад
हत्यारालाई हदैसम्मको कारबाही होस्।हे भगवान रक्षा गर्नुहोस् के हुँदैछ हाम्रो देशमा यस्तो 😭😭😭
@nishanmgrxx7332
@nishanmgrxx7332 Год назад
Sahi kura sthaniyko good
@menakakarki889
@menakakarki889 Год назад
प्रशासन पैसामा बिकेर होटललाइ छाडा छोडेर यो घट्ना घटेको प्रष्ट छ।
@mayaneupane4875
@mayaneupane4875 Год назад
Saiho😊
@manojbhujel9782
@manojbhujel9782 Год назад
Ho singo prasashan ko kamjoree chha.
@poojamagar9058
@poojamagar9058 Год назад
तेहा को पुलिस हरुलाई पनि छानबिन गरेर कारबाहि गर्नु पर्छ
@oceangurung4631
@oceangurung4631 Год назад
कडा भन्दा कडा सजाय हुनुपार्यो
@kamalakhatiwadalamichhane119
हदै सम्म को कारबाही होस् 😟😟
@shovabhujal8759
@shovabhujal8759 Год назад
यति बोल्ने छिमेकी हुनु नि गर्व कै कुरा हो ... हाम्रो हरु त सबै गु खाने छ्न
@funentertainment4876
@funentertainment4876 Год назад
हत्यारा आमा छोरा दुबैजनालाई कडा भन्दा कडा कारवाही हुन जरुरी छ
@tikadhital2447
@tikadhital2447 Год назад
हत्यारालाई फासि दिनुपर्छ।
@Moularai1234
@Moularai1234 Год назад
जेलमा सराउनु परछ।यी हत्याराहरु
@shubhasmagar8417
@shubhasmagar8417 Год назад
५/७ महिना रहिरहेको बाईक प्रशासनले बेलुकी लिएर गयो भनेपछि होटल संचालिका र प्रशासनको पनि मिले महतो छ कुरो गम्भीर आयो। दबाब दिनुपर्छ छर छिमेकिहरुले। बाईल लगिएको बारे गम्भीर प्रशन उठाउनु पर्यो। बाईक किन केका लागि र कसरी लगियो ..??
@KarkiManisha6535
@KarkiManisha6535 Год назад
केहि गर्दैन त्यो हत्यारालाइ पुलिस आफै मिलेको रैछ थुक्क हाम्रो देस छि घिना लाग्छ मलाई 😡
@srijanaacharya955
@srijanaacharya955 Год назад
कारवाहि होस
@mohinikuswaha231
@mohinikuswaha231 Год назад
जाग नेपाल को महिला महान हो !!नारी यक जुट भयर खराब चरीत्र भएको महिला छिमेकिहरुलाइ सुधार्नु पर्छ !नभए फ़ेरि अर्को घटना घट्न सक्छ 😂😂
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Год назад
त्यो होटेल त्यही साहुको हो भने सबै स्थानीय जनताहरु मिलेर दोजर लगाउनु पर्छ
@saritalimbu9068
@saritalimbu9068 Год назад
रवि दाइ लाई छानविन गर्न लाउनु पैसामा बिक्ने प्रशासन लाई पनि कडा कारबाही होस्
@user-mi6cb2oq6l
@user-mi6cb2oq6l Год назад
नेपाल मा पनि अपराधी लाइ फासी दिने कानुन हुनुपर्छ
@ombahadurthapa5002
@ombahadurthapa5002 Год назад
police प्रशासन लाई sure किनेको रहेछ।
@rupeekshresth9809
@rupeekshresth9809 Год назад
हत्यारालाई फाँसी मात्र हैन त्यसको मासु काटेर kawali खुई दिनुपर्छ
@kumarpoudel9910
@kumarpoudel9910 Месяц назад
यो देश मा के हुन लागो हौ एस्तो???? हैट
@BlozgamingX
@BlozgamingX Год назад
प्रहरी प्रसासन्को मिलोमतो म भएको नियति घटना रहेछ
@uddhavtamang3750
@uddhavtamang3750 Год назад
कत्रो कत्रो घोर निन्दनीय राष्ट्रघात कार्य गर्नेहरूलाइ त सरकार आफै लागेर मुक्ति दिलाए नेपालमा भएका अरु चानाचुने घट्नाहरू त हुँदै गर्छन् सेलाउँदै जान्छन् ! जय अभागी नेपाल आमा .
@durgamaskale2885
@durgamaskale2885 Год назад
फाँसी दुनु पर्छ यस्तो अपराधी लाई
@bijayp3i
@bijayp3i 2 месяца назад
तो साहुनी लाई जिउदो आगो लगाउनु पर्छ
@dinalama644
@dinalama644 Год назад
यस्तो अपराधीलाई फासि दिनु पर्छ
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Год назад
Gud lak Ravi sar!
@user-hm6hz3mj7t
@user-hm6hz3mj7t Год назад
Thanku so mouch tyhaka jantalai
@unknownuser.2047
@unknownuser.2047 Год назад
जे भएनी होटेलमा आगो लगाउनी हरूले त्यो तरिकाले आगो चाहिँ लगाउन हुन्थेन...ती २ जना हत्यारा लाई होटेलको कोठामै थुनेर 2/2 लिटर पेट्रोल छर्केर आगो लगाउनु पर्थ्यो ! 😢😢😢
@bhupalbaraili241
@bhupalbaraili241 Год назад
Vojraj gi yasko lagi sath dinu hola
@tilakrana6708
@tilakrana6708 Год назад
Hamro desh yesto chha jaha nirdoshi lai shaja ani dosilai maja, yestai neta haru vayo vane kunai bela moh nepali ho vanera vandainan 😔
@nepalidurga5134
@nepalidurga5134 Год назад
रिप यस्तो ज्यान मार्न कुकुर लाई नाछानु यस्तो ईन्कडर गर्नुपर्छ रिप😢
@khema6694
@khema6694 Год назад
कुरा सुन्दा प्रशसन बिकेको रहिछ भन्ने प्रष्ट भयो।
@sumimagar7841
@sumimagar7841 Год назад
अरु पनि यस्तो हत्या त कति गरेर नदिमा फाल्यो होला हत्यारा लाई फाँसी दिनै पर्छ सरकार
@user-uw6on8pg1q
@user-uw6on8pg1q 6 месяцев назад
फाँसी नै दिनु पर्छ आमा छोरालाई
@alishachhetri673
@alishachhetri673 Год назад
Ur great Didi
@bijayab.kbijayab.k2708
@bijayab.kbijayab.k2708 Год назад
नयाँ नियम बनेास सरकार फासीको हत्याकाण्ड वा रेप गर्न मानिस लाई जन्म कैद हैन फासी नै हुनुपर्छ
@bharatgurung2495
@bharatgurung2495 Год назад
हे मेरो देश कानुन परिबर्तन गर्नु र ज्यानको बद्ला ज्यान फासी दिनु ?
@agriculturevlognepalavn9633
खुनको बदला खुन नै हो, धादिङ्गको यत्रो बेईजत भएन? टाटे आईमाईलाई हदै सम्मको कारबाही गर्नु पर्छ। फाँसी दे
@pushpagr5530
@pushpagr5530 Год назад
नेपाली समाज अनेक अपराध बिकृतिले तनाबै बनायो जतातत‌ै दुखद का घटना मात्र भएका छन देशै भरि, खुनको बदला खुन गरिनुपछ,
@geetakharal1167
@geetakharal1167 Год назад
प्रशासन पनि मिलेमतो पो देखियो त , , हत्यारालाइ गाउले समाज मिलेर सजाय दिन पाउनुपर्छ ।।
@tilakrana6708
@tilakrana6708 Год назад
Mero desh nepal ma yeti dherai neta haru xan, Sabai chor, hattyara blatkari neta kai manxe hunxan ani prahari lai chup garauxan, Hami jaato garib le garna sakxa, 🙏 jai nepal 🇳🇵
@user-jk7vm8do8w
@user-jk7vm8do8w Год назад
अनुहार हेरन रनडिकाे चुरोट बियर साथम।इस्ता मानवको नाममा कुलङ्गार लाई फाँसी हुनुपर्छ
@moshabardewa5734
@moshabardewa5734 Год назад
यो घटनालाइ प्रहरीले कम्जोर बनाउनी निस्चित देखियो🤗कमजोर प्रमाण अदालतमा पेस गर्ने सम्भाबना स्पस्टै देखियो।
@deepachhantyal529
@deepachhantyal529 Год назад
यो के भईरहेको छ हाम्रो नेपालमा हे भगवान !
@tara.youtubechannel9679
@tara.youtubechannel9679 Год назад
Right kura ho mahila dd haruko kura
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Год назад
प्रशासनबाटै लिफ्ट पाएकै कारण सरास्वति पन्डितले हलिमुहालि चलाएको रहेछ।
@manitarai3569
@manitarai3569 Год назад
यस्तो लाई ता फासी को सजाय हुनुपर्छ नत्र यसतो घटना घटिरह छ
@roshanchaudhary7322
@roshanchaudhary7322 Год назад
Full support for your work dai..❤
@bhawanatamrakar8647
@bhawanatamrakar8647 Год назад
बिनासकालले बिपरित बुद्दी भनेको येहि हो रहिछ
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Год назад
ति दुई जना केटिलाइ पनि कारबाही हुनुपर्छ।
@birbahadurdalamee6979
@birbahadurdalamee6979 Год назад
हार्दिक श्रद्धाञ्जली प्रशासन पनि कोहि कोही मिलेको हुनु प्रदा छ
Далее
Как вам наши образы?🥰🥰🤍🤍
00:10
Как вам наши образы?🥰🥰🤍🤍
00:10