Тёмный

सिंगापुर किन माथि पुग्यो अनि नेपाल किन पुगेन? नेपालले के सिक्ने?  

Tanka Dahal
Подписаться 337 тыс.
Просмотров 99 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 326   
@khemlawati8663
@khemlawati8663 8 месяцев назад
बिष्लेषण एकदम राम्रो हाम्रा नेताहरूले सिंगापुर कसरी बन्यो भन्ने इतिहास पढुन ।
@sudipsitoula9456
@sudipsitoula9456 7 месяцев назад
राजा ल्याउ देश बचाउ
@charlesgurung842
@charlesgurung842 Год назад
एकदम दामी video र तपाईंको प्रस्तुति म हेरिरहेको छु।केही दिन्देखी हो।तपाईं जस्तै बुद्धि जिबी भएको युवाहरूलाई यो देशको जिम्मेवारी दिनुपरेको छ।त्यसैले सकभर छिटो राजनीति मा लागेर देशको नमूना फेरिदिनु पर्यो।कति खादीमा बसौ म। जाग्नुहोस तपाइहरु यहि मेरो कामना!
@tmgbdr68
@tmgbdr68 Год назад
सर हामी नेपाली जनता नै स्वर्थ भएर यस्तो भएको हो हाम्रो देश बन्छ भनेर कल्पना नगरे पनि हुन्छ ।
@PhaliGurung
@PhaliGurung Год назад
No Sir ! Tanka.
@rambahadurgauchan2923
@rambahadurgauchan2923 Год назад
सहि लागयो
@WildyHogs
@WildyHogs 11 месяцев назад
Teita desko Maya garney kheladi haru Matra Hola
@robinthakuri
@robinthakuri Год назад
यो सबैले शेयर गरेर नेताको कान कान सम्म पुर्याउन सहयोग गरौं न |
@bhaktakc8253
@bhaktakc8253 Год назад
समसामयिक घटनाक्रममा तयार पारिएको यो परिदृश्य निकै चेतनामूलक एवम ससक्त छ जब सम्म देशले एउटा सक्षम नेतृत्व पाउदैन त्यो देशले काँचुलि फेर्न सक्दैन । तपाईंको यो प्रयासले सबै नेपाली जनताले बुझ्न जरुरी छ ।👍️👍️👍️
@laxmimaninepal249
@laxmimaninepal249 Год назад
बहुप्रतिक्षित भिडियो धन्यवाद !
@Shiwai3725
@Shiwai3725 Год назад
नेपाली जनता अनि नेपाली जनता उस्तै हुन् अहिले पनि राम्रो भोट् को परिणाम दिएनन् जस्तो लाग्छ, अहिले पनि जुन सरकार आए पनि 3-4 पार्टी मिलेर सरकार त बन्छ तर पनि स्थिर सरकार बन्नेमा संका छ। visinory नेता को कमि extraordinary भएका educational ब्यक्तीको कमिले गर्दा फेरि पनि झन् दलदलमा फसेको देख्छु म
@krishnashrestha4456
@krishnashrestha4456 Год назад
कुनै मिडियाले न सिकाएको कुरा , कुनै नेताले नसिकाएको कुरा टङ्कजि ले आफ्नो channel बाट हामी सामान्य मानिसलाई यो एतिहासिक कुरा सिकाउनु भएको छ। अत्यन्त राम्रो लाग्यो।निरन्तरता दिनु होला।
@sushil7567
@sushil7567 9 месяцев назад
जय नेपाल आमालाई राजालाई साथ छ जय युबालाइ नेपाल चाहीन्छ गणतन्त्र चाहीदैन मुर्दावाद
@prakeshmager4040
@prakeshmager4040 Год назад
साह्रै राम्रो सन्देशमुलक कुरा हजुरको यसैगरी नेता,सम्बन्धित निकाय र जनताले बुझेर हातेमालो गर्दै अघि बढ्ने हो भने हाम्रो देश पनि बन्थियो।
@sailu2011
@sailu2011 Год назад
Nepal बंदैन। जनता गोरू हून र गोरूलाई गोढनै काफ़ी हूँन्छ। देश बनाउनेय कुरा यिनिहरूकोलागी मनको लड्डु हो।
@deumanlimbu2778
@deumanlimbu2778 Год назад
धेरै धेरै सफल्ताको सुभकामना भाइ अनि सम्पूर्ण टिम लाई एस्ताकुरो चाही नेताहरुलाइ देखाउनु सिकाउनु पर्ने हो ।🙏
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Год назад
अबयेादेसमा नेपालिभन्दाभारतियेधेरइगराउनिसुरसार भइराछतेसइकाेनतिजाहाे माेरिसकेकाेनाग्रिक्तापासगरियेा येारामचन्देर्ले माेरनिबेलामापनिदेसलाइदाेखादियेा पर्चन्डेतचाेरइथियेागद्दारनइहाे
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Год назад
येकिननिलेखेजतिनदेखाउनि याेचाेरगद्दार रामचन्देर्लेदेस माथिधेरइठुलाेगद्दारिगर्याछयेारासटपतितभन्नपनि मन्लाग्दइन येात ८० बर्षकाेउमेरमापनिदेसलाइलुट्यु
@narendra4177
@narendra4177 Год назад
गजब छ तर सुनेर उडाउने मात्र होलान् यो देशमा नेता तथा जनता ।अन्य देशको पनि सुनेर ज्ञान चाहिँ लिनुपर्ने हुन्छ।
@mitrarai3491
@mitrarai3491 Год назад
सर हजुरहरुको संश्लेषण तथा याथार्थ धेरै सही छ म आफै बिगत २५ साल देखिन यही देशमा कार्यरतछु र यहाँको बिशेष राज भक्त नेताहरु र यहाँको राजनिती, क़ानून, निति निर्माण अनि समृद्धी बारे केही बुझ्नु र सिक्नु पाएकोछु ! समग्रहमा भन्नु पर्दा संकार सकारात्मक परिवर्तन हुनको निम्ती सत्य दक्ष्य नेता अनि बलियो क़ानून को जुरुरी पर्छ जुन Founder LK Yew ले गरेर आज सिंगापुर बिश्वको एक समृद्धी रास्ट्रको नमुना बनाउनु भएकोमा कुनै दुई मत छैना 🙏
@fornepal1394
@fornepal1394 Год назад
Leadership navayarw dukh vo hami nepali laai ... Jaat vaat ladauna suru gardaixan hijo aaj ...
@sarojadhikari9726
@sarojadhikari9726 Год назад
नेपाललाई बिकास हुन 10 20 बर्षनै चाहिदैन सर just 5 years भए पुग्छ, कारण नेपालमा पर्शस्त मात्रा मा खनिजहरु छन र मानिस पनि टाउले गतिलाे चाएकाे मात्र हाे।।।।उदाहरण 17 साल बाट 28 साल सम्मकाे ईतिहास हेरे पुग्छ।।।।।।जनतानै सचेत हुनु जरुरि छ याहा ।।।।😊😊😊
@Muskaan_for_You
@Muskaan_for_You Год назад
तपाइको धेरै कुरा सहि सत्य लाग्छ ..............खुशी लाग्यो .........धेरै कुराको जानकारी पाय मैले तपाई बाट ....आगामी दिन पनि यस्तै रोचक कुराहरु उठान गरिदिनु होला धन्यवाद
@bishnulalkatel4966
@bishnulalkatel4966 Год назад
अहिलेको चुनाबी परिणाम ले नेपाल सिंगापुर होइन झिंगापुर हुने सम्भावना बढी छ
@balramgurung6886
@balramgurung6886 Год назад
सिंगापुर संपन्न हुनु नेपाल कंगाल हुनु राजतन्त्रलाई लुटेर खाने माध्यम बनाउने बाउन क्षेत्रीको कारण हो ।
@thirkumarpokharel7499
@thirkumarpokharel7499 4 месяца назад
यथार्थमा आधारित विष्लेषण।
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl 9 месяцев назад
अति चेतना मूलक र मार्मिक छ तपाई को भनाई मा। नेपाल देश को लागी अब नया नेतृत्व की सारै ख़ाचो छ। आशा छ तेस्तो नेतृत्व गर्ने मांछे आइ सके छ जस्तो लागछ🇳🇵🇳🇵🇳🇵
@harichandra7413
@harichandra7413 Год назад
धेरै राम्रो भिडियो
@tikaramthapa6581
@tikaramthapa6581 Год назад
Thank you Tanka ji तपाईको Information को लागी। नेपालकोत नेता भन्दा जनताहरू नै भेंडे र एक छाक मासु भातमा बिक्ने भनेकोत यो पाली चुनाबमा छर्लैडंगै थाहा भयो। तेस्ले गर्दा नेतहरूको गल्ती होईना रहेछ।
@dineshrijal5286
@dineshrijal5286 2 месяца назад
Hamro desh ma jati neta kharab xan teti nai karyakarta ani masu vhaat ma bikne aam nagarik KO Kura tw k garnu
@shankargoodchalise392
@shankargoodchalise392 Год назад
तपाईंको तर्क र सल्लाह ज्यादै राम्रो लाग्यो हाम्रा उदाउदा नेताहरुले यसकुरालाई फलाेगर्न सिकुन्
@shivpradhan2180
@shivpradhan2180 Год назад
जयहोस
@awmobile523
@awmobile523 Год назад
दामी लाग्याे भिडियो 👍️👍️👍️👍️
@rajushrestha-ro1dc
@rajushrestha-ro1dc 19 дней назад
सहि छ हजुरकाे भनाई? बुझनेलाई याे कुरा गइराे छ।नबुझ्ने लाई घरमुनी पइराे छ।हजुर
@somnathbhatta5702
@somnathbhatta5702 Год назад
Thank you very much sir for valuable information
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 8 месяцев назад
Tanka Dahal jyu ko vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa
@pushpagr5530
@pushpagr5530 Год назад
नेपालमा कठोर कानुन बनाएर हर क्षेत्रमा लागू गरि सुधारनँ जरुरिछ, भारतको एकाधिकार हैकमवाद तोडेर गेटर नेपाल बनाएर,बँगालको खाडिबाट समुद्वि ब्यापार गनुपछ,तब नेपाल स्टोन रहनसक्छ,🌍️🌃🎇🇳🇵
@योगाउँकोठिट्टोम
जनकारीको लागी धन्यबाद 🙏
@SantoshPaudel-t1m
@SantoshPaudel-t1m 8 месяцев назад
नेपालमा जुन सुकै ब्यबस्था आए पनि शासक कहिलै जनता प्रती जबाफदेहि भएनन आर्थिक बिकाश कहिलै यिनिहरुको प्राथमिकतामा परेन सधै मै खाउ मै लाउ मै रमाअ भन्ने सोच हाबी भयो त्यसैले देशको हालत यस्तो भयो
@nishantsah2416
@nishantsah2416 7 месяцев назад
Eye opening video sir. These type of information always missed by the mainstream medias. Hope this video aware us
@nobgaming2.087
@nobgaming2.087 7 месяцев назад
Dhairai ramro tapai lai thanks yastay feri lyaunuhola
@dfgvvv1267
@dfgvvv1267 Год назад
तपाईंको च्यानलबाट विभिन्न देशको इतिहासको जानकारी पाउदा ज्यादै खुशी लाग्यो सर धन्यवाद
@vedgrg8174
@vedgrg8174 Год назад
sapana dekhera jhhasanga hune video, wow absolutely brilliant video, thank you
@Germany9321
@Germany9321 Год назад
Dheri ramro xa hai real kura bughn payko xu
@tamangsonam17
@tamangsonam17 Год назад
Hajur KO video hernu thaleko 1 mahina jati vayo hola... ali Kati fursad hune bitikai hajur KO video Herne garxu ani dherai information payeko chhu thank u sir
@sajankapali3227
@sajankapali3227 Год назад
awesome great information
@sagarneupane7512
@sagarneupane7512 10 месяцев назад
Thanku sir good news dinu vayo great sir❤❤❤❤❤❤❤
@ratnakarki8321
@ratnakarki8321 Год назад
राम्रो सुझाब नेपालको लागि
@sharmashambhu
@sharmashambhu 10 месяцев назад
धेरै राम्रो बिस्लेतिओन नेपाल काकुकुर हरुले सिकुन।
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
हामी जनता भनौदा नै लालची स्वार्थी भएर हाे जस्ताे लाग्याे सर🙏👏
@MangaleGurung-nv8vh
@MangaleGurung-nv8vh Год назад
Thank you very much for the today's News information ℹ️ℹ️ℹ️👋👋👋👋👋
@kumargurung8332
@kumargurung8332 Месяц назад
Thank you for knowledge.
@cezaanchhetri9932
@cezaanchhetri9932 Год назад
❤❤❤❤❤❤ dherai ramro cha brother please keep making more videos like this… your work is gold. Jay Nepal
@bbkhadka9773
@bbkhadka9773 Год назад
MCC लाई हामिले कसरी बुज्ने? यो ठुलो लगानि जस्तो धन्यबाद। येति राम्रो प्रस्तुतिको लागि। के mcc को लगानिले देश बिकास नहोला त? Singapore मा कुनै corrption थ्यो कि नाइ। कुनै खुलाउनु भएन। भ्रष्टाचारिलाइ कस्तो सजाय थ्यो सिङापोरमा?
@socioeconomy9915
@socioeconomy9915 3 месяца назад
Actual right
@subhdrasingh4603
@subhdrasingh4603 Год назад
अति राम्रो लाग्यो।
@dambergurung6235
@dambergurung6235 Год назад
यास्पालिको चुनावा को नतिजा लाई हेर्ने हो भने नेताहरु भन्दा जन्ता नै खत्तम देखियो! राजाको पाला मा मन्त्रीहरूले राजा को चाकरी गर्थे तर अहिले जन्ताले नेताहरुको चाकरी गर्छन! जब सम्म यो गतिबिधी हत्दैन तब सम्मन नेपाल मा केही हुने वाला छैन!
@jeminmaharjan2676
@jeminmaharjan2676 4 месяца назад
Thsnks for part 2 !
@feel6891
@feel6891 Год назад
Huge Congratulation Tanka Sir for your Supper Informative Video, Ke garnu ta sir, ma yeuta le soch ta xa ni sir Nepal testaii bikasiit Hosh vanne! tara Voterharu naii Veda vaiidiyepaxi Npr. 5000 ma Bikri vayepaxi Ryaale Baa kaii ryaal ra sigaan puchhera khutta dhoiidiyera basnumai Nepali haruko sntustii ra Pragati Thanndo rahechha.
@khuviramacharya7189
@khuviramacharya7189 8 месяцев назад
Thank you sir for your noticement 🎉🎉🎉🎉🎉
@kshanparshd1035
@kshanparshd1035 Год назад
तपाइले भनेको र देखाएको सहि प्रतिशत हो जनताले बुझेर सहि मान्छे छनोट गरेर नेता बनाएर पठाइएका पनि देश प्रती ध्यान दिएर काम गरे देश बन्छ
@dependrarana4564
@dependrarana4564 Год назад
nice message thankx for sharing
@rashemkarki8060
@rashemkarki8060 10 месяцев назад
Vedio ramro ra informative xa
@kumargole5393
@kumargole5393 Год назад
याे सबै क्षेत्री बाहुनले गरेको हाे याे देशको मुलबासिले गर्नेछ अब
@lalbnembang2966
@lalbnembang2966 Год назад
This time I give 100% right analysis I like to Singapore style working
@Balramoli-i3v
@Balramoli-i3v 10 месяцев назад
हामी गुफा मित्र का असीक्षित नेपाली को ghaito मा घाम कैले लागने होला अब न hunu भैगो mCC पास us आर्मी लाई नेपाल चारई सीमा को सुरक्षा को जिम्मा दिने मुख्य Head quarter बाट नेपाली सेना ले निगरानी राखने बाकी नेपाली सेना जनता को साथ लियर नेपाल को पूर्व पश्चिम रोड औधोगिक बिजली सिंचाई सिक्षा तटबंध जतासुकै नेपाली सेना को अनुसासन मा रहेर युवा जनता ले कमर कसने हो भने नेपाल बनछ Paila कानून बलियो र सफा बन्नू paryo तेती गरे 10 बर्ष मा आधा सिंगापुर बनछा Ajhai समय छ जय tanka सर यो video एक साल पहले को हो तर अति आवश्यक छ यो शेर गर्दा रामरो
@aabiskar2007
@aabiskar2007 11 месяцев назад
Excellent 👍 Thank you 🙏
@thapaliyas6206
@thapaliyas6206 6 месяцев назад
Tanka dai ko sabai vedio ramro hunxa like garne herne ❤
@samshernegi2857
@samshernegi2857 4 месяца назад
यो नेपाली जनताले बुज्न जरुरी छ
@padamthatal4732
@padamthatal4732 Год назад
Wahooooooo salute yr journalism
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 9 месяцев назад
सारै राम्रो लाग्यो ।तर के गर्ने हाम्रो देश मा गिदी भएका जनमिएनन् लिदी भरिएका मात्र जन्मिए
@gyanubala946
@gyanubala946 4 месяца назад
Thank you for your wide information sir 🙏
@GospelChannel12156
@GospelChannel12156 Год назад
Ekdam Informative video
@razabiral
@razabiral Год назад
Wow , nepali youth leader should watch and should study about it , hoping you make a video on Sikkim , how it became Like Switzerland of Asia , thank you very much !
@jeevandarnal4155
@jeevandarnal4155 Год назад
Sai ho.kura,raja janata aak hau dis banau.
@balrajpradhan9881
@balrajpradhan9881 4 месяца назад
RAATO RAGAT RA CHANDRA JANGI NISANA HAMRO ... YO GEET GAUDAI KAAM GARNU ..❤❤
@binrai1826
@binrai1826 Год назад
तपाइको तथ्य सहित विश्लेषण अकाट्य छ,दमदार छ।धन्यवाद सर!तर नेपाल बिगत 300 वर्ष बाट अहिले सम्म नै गुपचुप जातिबादी सरकारले निरन्तरता सासन गरिरहेका सत्यता पनि लुकाउन मिल्दैन।जनयुद्ध को बलमा समाबेशिताको सिद्धान्तले थोरै भएपनी पिछडिएका सामुदायहरुको केन्द्रसम्म उपस्थित देख्न सकिन्छ।ससस्त्र जनयुद्ध कहिपनी जायज हुन्न तर कारण प्रमुख हो।
@dhanbahadurchhetri275
@dhanbahadurchhetri275 3 месяца назад
Ramro lago
@sanjubhandari6433
@sanjubhandari6433 Год назад
you are best teacher.
@hgshrestha
@hgshrestha Год назад
Very good. Thank you.
@sammidcalmdown333
@sammidcalmdown333 Год назад
thank you sir hami dherai nepali ko aakha khouleko xa ,yo vedio le .
@DevKumar-bj4gm
@DevKumar-bj4gm Год назад
Very interesting 👌 video 📹 🤔 best.
@rajendrakhanalguruUSA
@rajendrakhanalguruUSA Год назад
Nice info for Nepal politics
@nmongeryokael7088
@nmongeryokael7088 Год назад
30 मिनेटको बनाउनु पर्यो हजुर ।।।अलिक गहिरो बिस्लेस्न सहित
@demthapa5250
@demthapa5250 7 месяцев назад
नेपाल भूपिवेष्ठित राष्ट्र र सिंगापुर समुद्रले छोएको भएर हो ।
@TechTanka
@TechTanka 7 месяцев назад
अफ्रिकाका धेरै देशहरु समुन्द्रले छोएका छन् त, अनि सबै भन्दा बढी भ्रस्टाचार, मारामार र भोकमरी चै त्यहि हुनुको कारण के होला त्यसो भए? समुन्द्र त बहाना मात्र हो, नेताहरु र तिनलाई पत्याउने जनता अनि ठिक हुनु पर्छ सबैभन्दा पहिला
@churamanimarasini5373
@churamanimarasini5373 Год назад
Perfect what a good video 🎉🎉🎉
@pawanbhattarai8032
@pawanbhattarai8032 9 месяцев назад
Hajurko analysis lai samman xah tanka ji, harek video heri raa hunxuh hajur ko. I appreciate your efforts and your research 🙏🙏 Nepal lai sahi track ma lyauna aba Gyanendra le satta haat ma liyera autocratic tarika le 10-15 barsa rule garna sake aaula(30%) probability, haina bhane yehi bewasta ma nepal kunai halat ma mathi uthna sakdaina, ustai paree basna layak hunna aba ko 10 barsa ma
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Год назад
Tanka sir go on ..........mero salut tapai bastabma riyal hiro biswa samachar praman sahit prastuti garne sikxit prastota sahi ra satye samachar esto prastota ahile samma bheteko xaina.......naman xa sir ........
@rabinbaral1246
@rabinbaral1246 Год назад
Thank you for this great video sir.
@ramprasadacharya8982
@ramprasadacharya8982 3 месяца назад
राज निति गरेको नेताले जस्तोसुकै गरे पनि बिरोध नगरी उसलाई मत दिन्रे गरेकोन्र देश बिग्रेको हो ।
@rijanbist292
@rijanbist292 Год назад
हजुर को कुराले आँखा रसायो दाई😥
@Hyolin_vlogs
@Hyolin_vlogs Год назад
Yo vdo chai ekdam sahi kada banaunu vo salute hajur
@narendrasinghbk7865
@narendrasinghbk7865 8 месяцев назад
Hats off you 👍👍
@real_ninja_gaming
@real_ninja_gaming Год назад
Jankariko lagi dhanyabad Tanka sir.
@kanchanlimbu1810
@kanchanlimbu1810 Год назад
Good information for us Nepali or, Nepali political😃😃😃😃😃😃
@kapilacharya5578
@kapilacharya5578 Год назад
Ramro jankari
@gurungnanda
@gurungnanda Год назад
Hajur ko ramro videy utube ma no one.
@dbkhadka2334
@dbkhadka2334 Год назад
Wow
@krishnashrestha5817
@krishnashrestha5817 Год назад
Heartly Thank you Sir for Nice Video...
@sailu2011
@sailu2011 Год назад
निरासा ले भरिएको संसार हो नेपाल। एक्ले अर्काको राम्रो नसोच्ने।
@srawanmaharjan9938
@srawanmaharjan9938 Год назад
Dimag nai sunya vayo yo Nepal ko satya ghatana bujda. Thank u Dhakal Ji lai satya ya yetharth pesh garnu vayeko ma. Nepali le samaya ko mulya kahile pani bujhen.
@bishalthapamagar7495
@bishalthapamagar7495 Год назад
Nice da 👍 your information is Best da hjr lea bhanko 100,,%right
@Sunilchand1155
@Sunilchand1155 Год назад
अब नेपालमा कस्तो र कसको सरकार बन्छ please sir यस सम्बन्धी video बनाउनुन
@USAjaynepal
@USAjaynepal Год назад
Thank you for this useful information.
@Basantvlog503
@Basantvlog503 Год назад
हाम्रा देश का नेताले भएका कलकारखाना भन्दा गराएर खुब ठूलो काम गरे जस्तो गर्छ तर कलकारखाना बिना कहिले पनि देश बिकास हुन्दैन कहिले बुझने हाम्रो नेपाल को नेता अनि जनता ले
@jamesmoktan1732
@jamesmoktan1732 Год назад
Right
@BattingBoy-w5n
@BattingBoy-w5n 9 месяцев назад
देश बेचीन्छ 100% सिक्किम हुनेछ
Далее
А вы знали что металл тонет?
00:32
Nepali Citizenship is on Sale: Who is behind this?
16:13
Ep : 1 | What is Philosophy? Dr. Vikas Divyakirti
1:44:33