Тёмный
No video :(

तिब्बत छेउ अन्न साँच्ने गाउँ || रहष्यमयी फुटुक पर्व || Village Near Tibet Olangchung Gola Futuk fest 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 320 тыс.
50% 1

तिब्बत छेउको अन्तिम नेपाली गाउँ ओलाङचुङगोला || गोलाको अनौठो चाड फुटुक || Olangchung Gola village visit and Futuk Featival
Please watch our other videos
Olangchung Gola Trip Part 1
• ताप्लेजुङको एक्लो गाउक...
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Tour Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 328   
@kailashkhadka7320
@kailashkhadka7320 Год назад
सचिन सर तपाईलाई एक जिउदो इतिहास भन्दा कुनै फरक पर्दैन किन कि परम्परा र आधुनिकता लाई जोडेर अत्यन्तै दुख गरेर यति धेरै मिहिनेत गरेर गाउँ वास्तविक दुख र समस्यालाई उठान गरेर अत्यन्तै राम्रो भिडियो बनाउनु भाको छ तपाइलाई मुरीमुरी धन्यवाद सर अनि अझै राम्रो भिडियो को लागि तपाइ लगायत तपाइको टिमलाई हार्दिक शुभकामना सर 🙏🙏🙏🌹🌹
@moongolmotiram7443
@moongolmotiram7443 Год назад
आफू पुग्न न पाए पनि भिडियो मार्फत पुग्ने मौका पाए कति राम्रा गाउँ रहेछन धनयवाद सचिन sir 🙏
@bikashshrestha6294
@bikashshrestha6294 Год назад
कति धेरै रमाइलो है किताब मात्रै पडेको थि आज साच्चिकै देख्न पाय ओलाङ चुङ गोला ♥️♥️♥️💗💗❤️❤️
@sukmitgurung8917
@sukmitgurung8917 Год назад
भन्ने कुनै शब्द छैन सचिन सर हजुर लाई धेरै धेरै धन्यबाद जो कोहिले यो अबसर पाउन गार्हो हुन्छ तपाईं को संघर्स सदाबहार सफल रहोस 🙏
@indubhushangautam
@indubhushangautam Год назад
भिडियो सुन्दर रहेछ , यसमा नसमेटिएको बिषय कसरी ओलाङ्गचुङ्गगोला बस्ति र गुम्बाको एतिहासिक , पुरातात्विक महत्व बचाउने सबै भन्दा महत्वपूर्ण तुरुन्तै गर्ने काम हो । जसरी भक्तपुर् शहरको पुरानो आर्कीटेक्चर बचाउने जर्मन सहयोगमा बिगत मा काम गरियो र अहिले भक्तपुर् सहर अति सुन्दर देखिन्छ कंक्रिटर जस्ता पाताको कुरुपता छैन । त्यस्तै ओलाङ्गचुङ्गगोलाको यो सुन्दर बस्ति बाचाउनु जरुरि छ । पहिलो काम छाना काठ कै लगाउने, घर काठ कै हुनु पर्छ तर भित्र - भित्र आइरन पोल ले सपोर्ट गर्ने र भूइमा कंक्रिट गर्ने - त्यसको लागि सरकार ले यो कामको लागि पुरा सहायता दिनु पर्छ \ दोस्रो बजारको ड्रेन र ढुङ्गा छाप्ने, र तमोर नदीमा तटबन्ध बनाउने र बजारलाइ जोगाउने । मुख्य र अति अति जरुरि काम भनेको गुम्बा यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका पुराना बासिन्दाहरु गोवा खाल, कार्बारी खाल र अन्य बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । युवाहरु जो दार्जीलिङ्ग मा पढदद उनिहरु संग पनि यो कुरा गरेको छु । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो, हाल बित्नु भयो वहा संग पनि कुरा गरे गुम्बा कै महत्व बारेमा । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तकहरु छन - ठुला मानि, साना-मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । यो जति ठुलो भुल नहोस ।। अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ । ससार मा एउटा मात्र यस्ता बुध्द बचाउन जो तिब्बतियन साँस्कृतिक क्रान्तीको बखत तिब्बतका लामाहरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । यहाका यी गुम्बाहरुका साथै याङ्गमा , पापुङ्ग र गोपेटार पाचथरका गुम्बा हरुका सबै मुल्यावान कितावहरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture proof नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति कितावको हरेक पानाको माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै तुरुन्त गर्नु पर्छ - धेरै धेरै ढिलो भयो ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।
@santoshlimbu881
@santoshlimbu881 Год назад
Derai ramro lagyo hajur...
@nabinrai5818
@nabinrai5818 Год назад
गजप् भिडियो सर्...
@dipendraghising2809
@dipendraghising2809 Год назад
मैले सानो हुँदा सुनेको ओलाङ्चोङ गोला , लेखबाट सेर्पा सेर्पेनीहरु आउनु हुन्थ्यो । जिम्बु , पाखनबेत , बिक्मा र अन्य जडिबुटी बेचबिखन गरेर फागुन चैतमा उतै फर्किनु हुन्थ्यो । आज सचिन भाईले सपनाको गाउँ घुमाएर मन्त्र मुघ्द बनाउनु भो धन्यवाद सचिन र लक्ष्मी जीलाई मुरी मुरी धन्यवाद ।
@babykunkyi10channel
@babykunkyi10channel Год назад
Tashi delek, Beautiful 😍 🤩 👌 thank you ❤️
@gorkhalee6199
@gorkhalee6199 Год назад
सरै राम्रो लाग्यो यो भिडियो।आ-आफ्नै रिति रिवाजमा बाधिएको हामी एक नेपाली।
@jdchhetri4735
@jdchhetri4735 Год назад
सचिन दाइ साच्चै महान हुनुहुन्छ कति मीठो बोली अनि आफु नै त्यही पुगेभन्दा धेरै गरि राम्रो सङ्ग देखाउनु हुन्छ ।
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Год назад
हरेक भिडियो सारै रमाईलो र उत्कृष्ट है
@kumarthapa6767
@kumarthapa6767 Год назад
हाम्रो यति राम्रो अनि सुन्दर कला संस्कृतीलाई आज आधुनिकता र पश्चिमा कुसंस्कृतीले थिचेको देख्दा धेरै दुख लाग्छ । तर हामी संम्पुर्ण नेपालीहरुले एउटा कुरा बिर्सनु हुँदैन कि यदि हाम्रो संस्कृती मासियो भने हाम्रो अस्तित्व हराउँछ । धन्यवाद सचिन सर अनि सम्पुर्ण पुर्वि ब्लुज समुहलाई ।
@punyaprasadrai2468
@punyaprasadrai2468 Год назад
नमस्कार हजुर धेरै रमाईलो हाम्रो देश नेपाल को गाउँ ठाऊँ जय नेपाल, दारजीलिङ बाट
@Nep997
@Nep997 Год назад
मैले सक्ने भनेको नियमित हेर्न र मेरो देश स्वर्ग जस्तै छ भनेर अनुभुति गर्न thank you sachin sir
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृस्य बर्णन गरेर नसकिने नथाकिने !!! घरमै बसेर हेर्न देखन अवलोकन गर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrabikramshah7893
@rajendrabikramshah7893 Год назад
राज्यले यी ठाउँका आदिबासी जनजाती वालुङ बासीलाई भत्ताकाे ब्यबस्था गर्नु पर्छ।सिमाकाे रखवारीकाे खातिर❤️
@bindarai4896
@bindarai4896 Год назад
sarai ramro itihasik romankari vidiyo padarsan dekhaunu bayo dhannya bad!!! Sachin g lai itahari.
@diliprokaya4297
@diliprokaya4297 Год назад
Big fan
@BimaKhanal
@BimaKhanal Год назад
आहा ! हाम्रो प्यारो सचिन दाईको आवज फेरि गुन्जियो हरेकको मन मनमा हजुर जस्तो देश प्रेमि मान्छेलाई मन देखि नै सलाम । साथै सधै हजुरको आवाजमा यस्तै ठाउको भ्रमण गरेको सुन्न र हेर्न पाउ शुभकामना ! 🙏❣️
@achyutmahat5027
@achyutmahat5027 Год назад
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
यातायात र संचारको समस्यालाई प्रदेश तथा केन्द्रीय सरकारले समाधान गर्दै सुन्दर पर्यटकिय क्षेत्रको विकास होस् । सचिन सरको भिडियो त बयान गर्ने कुनै शब्दै छैन🙏🙏
@SantoshRai-ry8vr
@SantoshRai-ry8vr Год назад
Dami x Sachin sir.
@rajendragumanju214
@rajendragumanju214 Год назад
सारै राम्रो कला र संस्कृति रहेछ सर हामीलाई नयाँ कला र संस्कृति देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सर। त्याहाको दृश्य र वातावरण सारै राम्रो लाग्यो।।
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Год назад
अती चासो को भिडियो इपिसोड चल्दैछ बिगत अघिल्लो साता बाट ,अझै धित मरेको छैन प्रतीक्षा मा आउने इपिसोड लाई राखे अनि (यरिक यारिक नोगेन )धेरै धेरै धन्यवाद सचिन sir लगायत उहाँको enter team लाई 🙏🙏
@bishnubhujel9482
@bishnubhujel9482 Год назад
ओलाङचुला बासीलाई नमन जति नै दुःख कष्ट भए पनि सहेर आफ्नो पुर्वजको अस्तित्व जोगाएर बस्नुहुनेलाई
@diliprokaya4297
@diliprokaya4297 Год назад
हजुरको भिडियो सार्है मन पर्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर लुकेर बसेका ठाउँहरु मज्जाले हेर्न पाइन्छ।
@sabinchamling6063
@sabinchamling6063 Год назад
Super se uper
@nimalamubhutia626
@nimalamubhutia626 Год назад
कति सुन्दर जग्गा रहेछ, यस्तो सुदूर जग्गा मा अलिक internet सेवा भएको भए Tourism राम्रो हुने थियो. धेरै राम्रो video. धार्मिक जग्गा ko पनि दर्शन garna पायो. Ma चाहिँ 68 saal ko budi ho. धन्यवाद छ Sachin sir lai,मलाइ virtual तीर्थ यात्रा गराउन bha ko मा. धेरै धेरै ashirbad ra शुभकामना.
@sidhantbasnet6059
@sidhantbasnet6059 Год назад
Always waiting for Thursday
@DeepikaPariyar-lp8qc
@DeepikaPariyar-lp8qc 7 месяцев назад
I miss u mero mama Ghar ❤❤❤❤❤❤ aaja samma gako ta xina kastho xa jastho laktho aja dakhna payeyo thayou haru
@purbelikanchhi5974
@purbelikanchhi5974 Год назад
अत्यन्तै मनमोहक , प्रक्रीतिक गाउँ तर बिकास निर्माण मा पछि परेको ठाउँ
@abishuadhikari1416
@abishuadhikari1416 Год назад
याे भिडियो धेरै राम्रो लाग्यो अरु पनि बनाउनु हाेला।
@Kaledon123
@Kaledon123 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@fakegmail525
@fakegmail525 Год назад
कती निर्दोष छन् यि अनुहारहरू ❤️
@dahalraaz821
@dahalraaz821 Год назад
No suneko no dekhe pahar ka ghar gau herna pauda dharai khusi lagxa hajur ra hajur ko team lai dharai dharai dhanyabad.
@InnocentEye
@InnocentEye Год назад
धेरै राम्रो छ है सचिन भाइ
@ganeshdhami2079
@ganeshdhami2079 Год назад
सचिन सरकाे भ्लग र आवाजकाे फ्यान जति यता हाजिर गराै 💚 हरेक एक भिडियो नछुटाई हेर्ने जति 💜💚
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@krishnakris4196
@krishnakris4196 Год назад
हरेक भिडियो नया र रोचक हुनाले अरु भन्दा ख़ास लागछ अनी साहसी यूबा हरु मा सचिन सर लाई ठानछु अनी सेल्यूट गर्न चाहन्छू 🙏🙏🙏
@panchabdr5069
@panchabdr5069 Год назад
बहूत सुन्दर गाउँ साथै culture पनि हाम्रो भुटानको जस्तै रहेछ खुशि र रमाइलो लाग्यो यो video हेर्न पाउँदा। धन्यवाद।
@rksigdel123
@rksigdel123 Год назад
सचिन भाइ ! ब्लगहरु धेरैजसो हेरिरहेको छु। आफैं त्यहि पुगेजस्ताे लाग्छ । घुम्न जान नसक्ने सबैलाई लाभान्वित पुर्‍याउन सकेकाे छ । भाईलाई धेरै धेरै धन्यवाद ।👍️👍️💐💐🙏
@janakikhaling3967
@janakikhaling3967 Год назад
Wow feri aayo ramailo video thank you sir🙏🙏
@devendrakhadk5878
@devendrakhadk5878 Год назад
जय होस् जय होस् जय होस् सबै को
@prcktm1239
@prcktm1239 Год назад
sarai manamok gaun olangchung gola....
@dipakbahadurbk
@dipakbahadurbk Год назад
धेरै धेरै धन्याबाद सचिन जी हजुरलाई।यो चिसो मौषममा पनी अनेक ठाउँको भिडयोहरु पस्कनु हुन्छ ।सदा झै आज पनी उतिकै आनन्द महसुस् भयो । सफलताको शुभकामना सम्पुर्ण टिमलाई !
@lalitlimbu4244
@lalitlimbu4244 Год назад
म पनि ताप्लेजुङ कै भए पनि यो ओलाङ्चुङ गोला पुगेको थिएन तर आज अति मज्जा लाग्यो video हेर्न पाइयो सचिन सर लाई धेरै धेरै धन्यवाद
@bhawanaadhikari6872
@bhawanaadhikari6872 Год назад
Hajur ko big fan
@sandipkumar336
@sandipkumar336 Год назад
मैले अतित देखेको थेन भन्थे अतित लाई बिर्सेर बर्तमान मा रमाउने गर तर झुटो रैछ पक्कै अतित हुदो रैछ सचिन सर हजुरलाई धेरै धेरै सफलता को कामना गर्दछु
@madhavkc3007
@madhavkc3007 Год назад
आहा यो मनहोहक दृश्य अनेक जातजाती विभिन्न कला संस्कृति परम्परा देख्न पाइएको छ हजुरहुनुहुन्छ र सचिन दाजु तपाई प्रति उच्च संमान छ।
@samizayn37
@samizayn37 Год назад
Hamro Sachin Dai ko video herna sari ramilo lagxa huu m Li Deri Deri Maya xa Hai Sachin Dai Hajur Li Big Fan ❤️❤️❤️
@arunrazzbanc9169
@arunrazzbanc9169 Год назад
Sarae ramrooo xa sir Hajur lae garda Nepal KO tourism industry lae protsahan hunxa
@TRMVLOGS122
@TRMVLOGS122 Год назад
Tapai ko vedio herera sarai khusi lago
@गुइठे
@गुइठे Год назад
First comment
@balapun3990
@balapun3990 Год назад
Sachin bhai, le garda desh ko kuna kuna ko thau heran pauda ramro lageo xa. Bhai lai dherai dherai dhanebad xa. 🙏🙏🙏🙏🙏
@sanjaygurang5091
@sanjaygurang5091 Год назад
सचिन दाईको भिडियो सब हेर्छु ॥ र दाईको भिडियो महोत्वपुर्ण लग्छ तेहि भएर मा सधै हेर्छु ॥
@rahulofficial405
@rahulofficial405 Год назад
अहिले सम्म कै भिडियो मध्ये अलिक फरक खालको भिडियो पाए कोही जान नसक्ने ठाउँमा जहाँ आफू नेपाली भएर नेपाली हरु संग लुकी झै बसेका गाँउमा पुगेर भिडियो बनाउनु भएको छ हाम्रो सचिन दाई प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏
@girjayonghang7397
@girjayonghang7397 Год назад
Katha ma matra suneko Olangchung Gola.. Ajo tpile dekhai dinu vhayo derai Aanada lagyo ..😊🤗🤗.derai badhai xa tpilai ..Sachin sir ...🙏🙏👏
@samuyelrai9322
@samuyelrai9322 Год назад
🥰🥰
@imsyangdan5173
@imsyangdan5173 Год назад
Kati ramro xa hamro Nepali culture 🙏Tashi Delek namaste
@prakashneaupane6483
@prakashneaupane6483 Год назад
Dherai Sundar gau
@simranpoudel2319
@simranpoudel2319 Год назад
Kati ramro thau aahaaa dai le sorga nai gako jasto garaunu vo thanks dai
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
धेरै राम्रो भन्दा राम्रो भिडियो आउने youtube channel 😱❤️रेगुरल हेर्ने गर्छु कतार देखि🇧🇭🇧🇭🇧🇭धेरै माया सचिन दाइ अनि अती मीठो हजुरको आवाज।❤️❤️😱😱😱♥️
@rajendragiri727
@rajendragiri727 Год назад
सम्पुर्ण ओलाङचुला बासी हरु लाई नमन छ 🙏🙏🙏🙏🙏
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Год назад
देश तथा बिदेशमा रहेका कैयौ नेपालिहरु जान नसकेका नपाएका स्थानहरुमा पुगेर त्यँहाको वस्तुस्थिति लाई जस्ताको तेस्तै देखाई हामिलाई मनोरञ्जन प्रदान गरिदिनु भएकोमा सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु।। अझै कैयौ ओझेलमा परेका यस्ता स्थानहरुलाई उजागर गर्ने काममा निरन्तरता दिनु होला।।
@samratniroulaniroula1365
@samratniroulaniroula1365 Год назад
Thanku very much Sachin vai
@meranaupane1427
@meranaupane1427 Год назад
Sari ramilo vayo vai 💖💖💖💖🙏🙏🙏🙏
@dineshpandey573
@dineshpandey573 Год назад
Historical video ko lagi dherai dhandyabad sachin sir
@asharai3040
@asharai3040 Год назад
Waiting for next video thanks you sir to watch a wonderful village tour
@keshavoli8254
@keshavoli8254 Год назад
🙏 very nice 🙏👍
@Anukhadka3462
@Anukhadka3462 Год назад
कति मिठो voice हो के मित्र
@गुइठे
@गुइठे Год назад
Wow nice
@tsheringsherpa6612
@tsheringsherpa6612 Год назад
❤❤❤ I miss my home and my village! Thank you for the beautiful videos that reflect my precious days and hometown ❤
@arati2201
@arati2201 Год назад
Wow, your village is Olangchung ? How internet has brought people together..
@pradeep_vlog935
@pradeep_vlog935 Год назад
Wow love you lots from #hongkong
@sherpa0079
@sherpa0079 Год назад
ओलाङ्चुङ गोला को नाम धेरै पटक सुनेको थिए । तर आज तपाईं हरू मार्फत हेर्न पाइयो धेरै धेरै धन्यवाद।
@shreeja_chhambihang
@shreeja_chhambihang Год назад
first viewer
@hemlama9780
@hemlama9780 Год назад
आहा हाम्रो सन्दुक रुईत को गाउँ पनि देखियो
@unknown-em8gh
@unknown-em8gh Год назад
आहा कति राम्रो ठाउँ गाउँ
@urajsen3125
@urajsen3125 Год назад
नेपालकाे ईतिहास झल्काउने अतिनै राम्रो भिडियो सारै मन छुनै जय नेपाल ❤️❤️❤️
@50Rides
@50Rides Год назад
Yesto ramro thau Malai pani Jana man lagyo
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Год назад
25 Minetm 251 like waoo dami xa vai voli herxu ma chahi
@indrapoudel6203
@indrapoudel6203 Год назад
वलाङचुङ म पनि घुँमे है सचिन सर तपाई संगै :- चेन्नैबाट
@rbruchal9685
@rbruchal9685 Год назад
Purvi Blues को वीडियो मनपर्ने जति यता हाजिर हौ त लु।
@sukbahadurtamang9414
@sukbahadurtamang9414 Год назад
Me
@madhavkaranjit3142
@madhavkaranjit3142 Год назад
फेरि पनि देस भित्र का अनेक सस्कृती अनेक जातीय रितिथिती र धार्मिक चालचलनका साथै मनमोहक स्थानको जानकारी गराउने प्रयास सारै राम्रो महत्वोपुर्ण लाग्यो सचिन सर र टिमलाइ धेरै धेरै धन्यवाद यस्तै यस्तै आउँदा दिनहरुमा हेर्न पाइयोस
@ayushranabhat8991
@ayushranabhat8991 Год назад
हजुर को प्रोग्राम को प्रतिछामा सधै बसिराखेको हुन्छु
@arjunghale1456
@arjunghale1456 Год назад
सारै राम्राे तिब्बत काे सिमा रहेकाे गाउँ पाैरानीक ईस्टाईल गाउँ घर धन्यबाद सर 🙏👌
@bhaktarai9le728
@bhaktarai9le728 Год назад
Ur one gret men sir
@krishnakc6126
@krishnakc6126 Год назад
पुरै हेरीयो।धन्यवाद सचिव सर टिम लाइ।
@anantaghimire5483
@anantaghimire5483 Год назад
गोला भित्र लुकेर बसेको परामपरा लाई विश्व सामु पुराएर दुनियाँ लाई ओलाङ्चुङ गोला को बारे मा प्रचार गरिदिनु भएको मा सचिन सर को टिम लाई धेरै धेरै धन्यवाद छ ।।।
@parsupandit9597
@parsupandit9597 Год назад
आफ्नै मौलिकता बोकेका प्राचीन संपदामा पुगेर मनमोहक दृस्य छायाँङ्कन गर्दै गर्दा सुद्द नेपाली भासा बोल्दा सार्थक हुन्छ जस्तो किचन,डाइनिङ, फ्लर,सिंडी भन्दा भान्सा, खान बस्ने ठाउँ तला, भर्‍याङ हुन
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Год назад
नमस्कार पुर्बी बुलुज टिम लगायत सम्पूर्ण गाउँ बासीलाइ सारै राम्रो लाग्यो गाउँ गाउँको रहन-सहन भेषभुषा मलाइ यस्तो हुमाली भेगमा रहेका सबै गाउँ सारै मन पर्छ किन हो किन हिमालीको काखमा बस्ने रहर त सारै थियो तर दुर्भाग्य नत कोहि साथी बनाउन सकेको छु नत कोहि मित्रजन
@balbahaduracharya90
@balbahaduracharya90 Год назад
यश गाउलाई यथावतमा संरक्षण गरि खुल्ला संग्राहलयका रूपमा राख्नु पर्छ ।
@dhantamang2798
@dhantamang2798 Год назад
Atinai ramro layo dherai dherai dhyanya hjr haru lai
@teamprabesh899
@teamprabesh899 Год назад
Wow ❤️olamchung gola ❤️
@samirneupane7377
@samirneupane7377 Год назад
सर्ब प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा सबै कुराहरुलाई ध्यान दिएर बनाउनु हुन्छ भिडियो हेर्न पनि आनन्दा लाग्छ
@tankasigdel5799
@tankasigdel5799 Год назад
हामी नगये पनि सचिन भाइ ले पुर्याउनु भयो नेपाल को अन्तिम गाउँ धन्यबाद भाइ
@hemprasadrai9111
@hemprasadrai9111 Год назад
Hajur haruko Olanchung Gola ko yatra atenai rochak purna lagyo. Batoma veteyeka ramaniya drishya harule manmohak banaideyo. Yadi samaile sathdeye vabeshyama janaperla tyas thaumma. Thanks for your vlog, keep making such beautiful videos.
@santoshrai7899
@santoshrai7899 Год назад
Bihaan Dekhi Parkhi Rako Thiye.😍
@bhimmagar1643
@bhimmagar1643 Год назад
Ati sundar video 👌 I love my nepal 🙏
@lmlibmb6599
@lmlibmb6599 Год назад
सार्है रमाइलो लाग्यो सचिन दाजै 🙏🙏🙏🙏
@abishuadhikari1416
@abishuadhikari1416 Год назад
रोचक संसार भयको नेपाल काे भिडियो हरु
Далее
Ajdarlar...😅 QVZ 2024
00:39
Просмотров 418 тыс.