Тёмный

सिद्धार्थ आले यसरी फिदा भए मधु थापाको रुपमा | Sidartha Ale VS Madhu Thapa | Sarangi Dohori | Ep 756 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 148 тыс.
50% 1

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 214   
@unknown___________girl6497
@unknown___________girl6497 Месяц назад
दोहोरी भनेको यस्तो पो हुनुपर्छ धेरैधेरै बधाई छ सिद्धता आले भाइ र मधु बहिनीलाई
@durgabahadur7769
@durgabahadur7769 2 месяца назад
आहा कति राम्रो गित स्वरका धनी सरजकं मोडल अनु सासित शिद्वाथ भाइ अनि स्वरकी धनी मधु थापा बैहिनी होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️
@KrishnaMagar-q3h
@KrishnaMagar-q3h 2 месяца назад
धेरै धेरै धन्यवाद ❤❤❤❤❤ finally आज हामीले हेर्न सुन्न चाहेको दोहोरि आयो ❤❤❤ सिदार्थ आले मगर सोल्टी र मधु थापा मगर सोल्टिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना ❤❤❤❤❤
@RamkrishnaRakhalmagar
@RamkrishnaRakhalmagar 2 месяца назад
दोहोरी भनेको यस्तो सरल सुन्दर हुन पर्छ हाहा हुहु गर्ने हरु हेर ।❤❤सिदार्थ सम्धी र मधु जि लाई भन्ने सब्द नै छैना आहा ।
@ThamThapa-w3f
@ThamThapa-w3f 2 месяца назад
आज भने मेरो नाइट ड्युटी अति मनोरञ्जनका साथ बिताए अति मीठो भोईस तनहुँगी चेली मधु थापा मगर अनि सिद्धार्थ आले मगर बधाई छ अति राम्रो गीत पप्रस्तुति गर्नु भएकोमा
@mitramagar1329
@mitramagar1329 2 месяца назад
पछिल्लो समय लाखौं दर्शकहरुको मन जित्दै उत्कृष्ट दोहोरी गाउदै आफुलाई अब्बल सावित गर्दै अगाडि बढिरहेको चर्चित गायक सिद्धार्थ आले मगर प्रायः सबैको रोजाइमा पर्ने गायक निकै चकलेटी मन्द मुस्कान सहित गाउन खप्पिस छन त्यस्तै तनुहे चेली मधु थापा मगरको दोहोरी पनि धेरै राम्रो लाग्यो स्वर मीठो रहेछ उज्ज्वल भविष्यको शुभकामना 🙏🙏❤️❤️😊🌺🌹💐💐
@DeependraGiri-b5y
@DeependraGiri-b5y 2 месяца назад
वाह favourite singer Madhu thapa भयसी दोहरी हेर्न मन नलागनी कुरै भयन ❤👍👌
@PhanThapa
@PhanThapa 2 месяца назад
सिद्दार्थ र मधु बहिनीको गीत सुनेर आनन्द लाग्यो धन्यवाद 🙏
@alenetra9416
@alenetra9416 2 месяца назад
मधु बहिनी र सिद्धार्थ भाईको दोहोरी साह्रै राम्र‍ो सफलताको शुभकामना ❤❤❤
@ganeshkhanal7738
@ganeshkhanal7738 2 месяца назад
निकै मन छुने मौलिक दोहोरी गीत गाउनु भयो ,जो वास्तविक हरेक जीवन संग मेल खाने गर्छ , अब सारङ्गी संसार ले मधु र सिद्धार्थ लाई मौरी फूल माथि बोल मा आएको प्रस्तुती मा ल्याएको छिट्टै हेर्न पाईओस् ,सबै जना लाई धन्यवाद तथा हार्दिक बधाइ ,आगामी प्रस्तुती हरु अझै रमाइला बनून्
@hiramayathapa8537
@hiramayathapa8537 2 месяца назад
सारै रमाइलो लाग्यो मलाई त यो दोहोरी अझै मगर भाषा मा गाउदा क्या मजा लाग्यो धेरै धेरै धन्यवाद हजुर हरु लाई
@jhamichauhan9463
@jhamichauhan9463 2 месяца назад
मैले त प्रस्त बुझे मगर भाषाको शब्द क्या खुशी लाग्यो गायक गायिका दुबै जानालाई धन्यवाद। good luck watching from usa.
@aleram9802
@aleram9802 2 месяца назад
मेरो माग सम्बोधन भए छ आज धेरै खुशीछु ❤सम्पूर्ण टिमलाई हार्दिक सम्मान व्यक्त गर्दछु धन्यवाद ❤हाल कोरियाबाट ❤।
@bhekbahadursarumagar3246
@bhekbahadursarumagar3246 Месяц назад
उत्कृष्ट दोहोरी गीत। सिध्दार्थ , मधु बहिनी र सारङ्गी संसार टीमलाई धेरै धेरै धन्यवाद सहित हार्दिक मंगलमय शुभकामना ।
@ramkajithapa5005
@ramkajithapa5005 2 месяца назад
कमल भाइ फेरि उर्मिला र र्सिदार्थ लाई ल्याउनु परो !
@magarrudra1474
@magarrudra1474 2 месяца назад
ओहो आज मधु भान्जी र सिद्धार्थ लाफाको जोडीको दोहोरी आएछ अब हेरिन्छ मज्जाले।💗
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 месяца назад
Damdar ramailo meetho swadilo ramailo dami prastuti🎵 🎶 Kamal sir best of luck & Thanks Sidartha & Madhu🎉⚘👌
@GirichhantyalGirichhantyal
@GirichhantyalGirichhantyal 2 месяца назад
दामी छ ❤
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 месяца назад
यो दोहोरी त आजसम्मको तोप 10 मा परेछ❤❤
@magarlafa9649
@magarlafa9649 2 месяца назад
मनोरञ्जन को साथी सारंगी संसार मा हाम्रो ओखल्ढुङ्गे हिरो संग तनहुँङे चेली आहा !
@KopilaRana-hu3bm
@KopilaRana-hu3bm 2 месяца назад
aaha kati mitho git and voice ❤❤❤
@oppoa9641
@oppoa9641 2 месяца назад
चिज गुरुङ सङ्ग दोहोरी गायको हेर्न मन छ मधु मगरको गीत त चिज गुरुङ को नै हुन्छ रमाइलो रोमान्टिक हेर्दा पनि सुन्दा पनि आनन्द आउने गीतको टुक्का पनि मीठो चोपिलो 😛🙏💙
@DipakBaduwal-b9m
@DipakBaduwal-b9m 2 месяца назад
ब ह त राम्रो छ हैं गीत
@tulsigurung2380
@tulsigurung2380 Месяц назад
Beautiful Madhu thapa❤
@MadhuThapaMagar-ho9vs
@MadhuThapaMagar-ho9vs 2 месяца назад
नमस्कार(झोर्ले)🙏 म लोकदोहोरी गायिका मधु थापा मगर। फेरि पनि सारंङ्गी संसारमा यसरी अग्रज कलाकारहरु सँग गित गाउन पाँउदा म धेरै आभारि छु।🙏 सँधै जसोको दोहोरी भन्द आज अलि फरक छ।किनकि मगर भाषा पनि मिसिएको हुनाले अलि फरक नै लाग्न सक्छ।आफ्नो मात्रृभाषालाई जोगाउन र सम्मान गर्नु पर्छ भनेर मात्र हो अन्यथा नलिनु होला।🙏 यहाँ हरुको मायाको सधै भोगि हुने छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला🙏 सम्पुर्ण सारङ्गी संसार समुह प्रति आभार ब्यक्त गर्न चाहान्छु।🙏❤️विषेश धन्यवाद छ ताराकान्त दाई र कमल दाईलाई🙏❤️
@durgagurung5358
@durgagurung5358 2 месяца назад
आज फेरि गजबको रमाइलो हुने भयो । म त हेर्न र सुन्नको लागि आतुर छु है बैनी ।
@MadhuThapaMagar-ho9vs
@MadhuThapaMagar-ho9vs 2 месяца назад
धन्यवाद दाई🙏 हेरेर माया गरिदिनुहोला है🙏​@@durgagurung5358
@KrishnaMagar-q3h
@KrishnaMagar-q3h 2 месяца назад
उत्तर उत्तर प्रगतिको कामना ❤❤❤ एकदम राम्रो छ हजुर को गाउने कला
@rajendragurung5652
@rajendragurung5652 2 месяца назад
बेस्सरी सेच ले।
@tekthappa5497
@tekthappa5497 2 месяца назад
Atti secha le nani ajhai semo jatni hae
@kesharthapa5692
@kesharthapa5692 2 месяца назад
yo jodi dherai ramro xa
@keshabghimire2029
@keshabghimire2029 2 месяца назад
मधु थापा जी को स्वर तथा शब्द चयन उत्कृष्ट लागो, सिदार्थ जी संग यति खुलस्त तथा सव्य तरिकाले गाउनुभयो, सफलताकोलागी शुभकामना।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 месяца назад
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhupalthapa3
@bhupalthapa3 2 месяца назад
अति मार्मिक गित र शौर दुवै लायी शुभकामनासहित उज्जवल भविष्य कोकामना छ
@Juddhakhatri7399
@Juddhakhatri7399 2 месяца назад
सर्वप्रथम त सारङ्गीसंसार होल टिमलाईधेरै धेरै धन्यवाद, सिद्धार्थ आले भाइ र मधु थापा बहिनीको गीत सुन्दै हाँस्दै गर्दा गर्दै सकियो। पछि पो लाज लाग्यो म हाँसेको अरुले देखेछन् के भयो भनेर भन्छन् र पो लाज लाग्यो शुभकामना छ आलेलाई र थापा बहिनी दुवैजनालाई
@gsjcejsgsj2768
@gsjcejsgsj2768 2 месяца назад
एक दमै रमाईलो र मिठ्ठो दोहोरि सुन्न पाउँदा मनै आनन्दा भको छ दुबै जनाको तेस्तै मिठ्ठो शोर तेस्तै मिठ्ठो सब्दा हरु गाउनु भएको छ प्यारि बहिनी मधु र प्यारो भाई सिद्धार्थ आले दुबै जन लाई सफल्ताको शुभ कामना फेरि पनि यस्तै मिठ्ठो दिहोरि को प्रतिक्ष्याम छु ❤❤
@DevMagar-u6u
@DevMagar-u6u 2 месяца назад
❤❤❤ Wow Dami layo. Paxi pani suna Pau
@premthapa2516
@premthapa2516 2 месяца назад
Supap❤❤❤❤🎉Daamiiii
@pallichandra1981
@pallichandra1981 2 месяца назад
कती मजा आयो भन्ने त यो मनलाइ नै थाहा छ❤❤❤मगर हुनुमा गर्ब लाग्छ आफ्नो भाषालाइ उजगार गर्ने कलाकार भाइ बहिनीलाइ मनै देखी धन्यबाद ❤❤यो स्थान दिनुहुने सारङ्गी सन्सार परिवारलाइ❤❤❤
@SunitaLama-z2u
@SunitaLama-z2u 2 месяца назад
Siddhartha ta mero akdam favourite manxe ho😂😂😂😂😂😂
@dhanrana1849
@dhanrana1849 2 месяца назад
Dami Xa lafa sister kauli budi KO ❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 2 месяца назад
आहा सारै राम्रो दोहोरी प्रस्तुत गर्नु भो भाइ सिदार्थ र बैनी मधु ❤ होल टिम लाई सम्मान ❤❤❤❤
@TilakRana-y8t
@TilakRana-y8t 2 месяца назад
सर्बप्रथम त यो जोडी कसरी मिलाउनु भयो कमल सर ?हजुर लाई धन्यवाद , म सारङी सन्सार को हरेक एपिसोड हेर्ने गर्छु तर यो जोडी असाध्य मन पर्यो , कतै साच्चै भावना मै हराउन पुगे ।❤❤❤❤
@rprimix6714
@rprimix6714 2 месяца назад
Nic❤❤❤❤❤
@देवरानामगर-स9फ
@देवरानामगर-स9फ 2 месяца назад
अत्यन्तै राम्रो अनि अतिनै रमाइलो लाग्यो मगर भाषा बुझ्ने भएर होला अझै हेर्दा बब्बाल लाग्यो फेरि आउनु पर्‍यो भाग दुई
@dhanbahadur4391
@dhanbahadur4391 2 месяца назад
झोर्ले 🙏🙏🙏 धेरै अगाडि देखि सिदर्थ लाफा र मधु थापा मगर को प्रतीक्षा म थियो अज सपना पूरा भयो बिश्व भरि छरेरा बस्नु हुनि मगर दाजु भइ बुवा आमा दिदिबहिनी हरु र मगर दुध बुज्नी हरु लाइ कति रमाइलो कति मज्जा भयो होला 🎤🎤 हाम्री रम्री तनहुँ गे चेली मधु थापा मगर र सिदर्थ लाफा को अब सुरु भाक देखी अन्तिम सम्म मगर भाषा को चयो कमल सर्🎤🎤
@Hijkwwsks
@Hijkwwsks 2 месяца назад
Aha सरै सेचो कनुङ्ग भासा तुक्क र सारै🤗💃💃
@shivarimal8011
@shivarimal8011 2 месяца назад
नमस्कार हजुरहरु सबजना लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐वा वा कति रमाइलो दोहोरी गाउनु भा दुबै जना भाइ ,बहिनी लाई सफलता को शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tirthagurung1536
@tirthagurung1536 Месяц назад
Waa beautiful singing 🎤🎤👏👏👍👍bhai and Bhani all the best
@chakgurung3175
@chakgurung3175 2 месяца назад
Brilliant performance Salute you ❤❤❤
@NiruShreesh
@NiruShreesh 2 месяца назад
Nice Song🎉🎉
@khimbibashrana6021
@khimbibashrana6021 2 месяца назад
अति सरल तरिकाले गाउनु भयो खुब आनन्दआयो सुन्नलाई
@bindasmailo7868
@bindasmailo7868 2 месяца назад
आहा कति राम्रो दोहोरी! सबै जना लाइ शुभकामना
@bishnudhakal3720
@bishnudhakal3720 2 месяца назад
सफलताकाे शुभकामना सवै सवै कलाकारहरुलाई ।
@PokhareliMagar
@PokhareliMagar 2 месяца назад
आहा सारै सेच मन परिसा❤❤❤❤ कमल जि म तपाईं को सारङगी सन्सार नियामिट हेर्छ धेरै राम्रो लाज्छ कमल जि अर्को अपिछोड मा सिद्द्थ आले भाइ र मधु बैनी लाई मगर भाषा गाउन पथाउन पर्यो हजुर।
@JibanSinjali-mp4ly
@JibanSinjali-mp4ly 2 месяца назад
Derai ramro lagyo
@ShivaThapa-p1r
@ShivaThapa-p1r 24 дня назад
एकदम मन पर्यो कमल भाई❤️❤️❤️❤️
@rupkhatri3361
@rupkhatri3361 2 месяца назад
आहा सारै रमाइलो गित ।🙏🙏🙏🍒🍒🎋🎋
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 2 месяца назад
Kudik secho lhing licho ale❤❤❤
@TilakRana-y8t
@TilakRana-y8t 2 месяца назад
वा वा वा यो हो नि पियोर नेपाली मौलिक लोक दोहोरी यी तीन जना उदाउँदो कलाकार मधु, सिद्धार्थ र उर्मिला यिनिहरु ले एक पटक पक्कै खान्छ लोक दोहोरी धेरै धेरै बधाई छ ।
@magarbishal1413
@magarbishal1413 Месяц назад
nice
@yogmagar7374
@yogmagar7374 2 месяца назад
आहा कति मिठो गीत ❤❤❤
@ManojKc-e3j
@ManojKc-e3j 2 месяца назад
करन ज्यु बासुरी बादक को फ्यान म🌺🌺दोहोरी त म्युजिक भए तेसै रमाइलो छ धन्यवाद ❤
@fzre5di300
@fzre5di300 2 месяца назад
दिन भरिको थकाई भारी भएको मन हलुका बनाउँने माध्यम केही छ भने सारङ्गी सन्सार हो एक दम रमाईलो दोहोरी दुबै जना प्रखार कलाकार र मन पर्ने गायक गायीका पनि हुन् बधाई छ 🎉❤🎉
@MinaThapa-fy3oc
@MinaThapa-fy3oc 2 месяца назад
Sidartha dai madhu didi le dherai ramro git gaunu vako xa Nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@c.branamagar8148
@c.branamagar8148 2 месяца назад
मधु जि को स्वार सारै मिठो लाग्यो अनि सिदार्थ भाइ सदैब दोहोरिको राजकुमार
@KhemShetestha
@KhemShetestha 2 месяца назад
Sarai ramaelo dhohori badhai xa Bhai bhini Lai❤️
@tejthapa88
@tejthapa88 2 месяца назад
❤❤❤
@NarimayaRana-b7l
@NarimayaRana-b7l 2 месяца назад
धेरै धेरै धन्यवाद है साथिहरु शुभकामना निरु थापा राना मगर 🎉🎉🎉🎉
@satyamanblon5818
@satyamanblon5818 2 месяца назад
iam fan of both ❤❤❤❤❤❤lovely singer ❤❤❤❤❤❤sarai man parxa malai tukka haru kada ❤❤❤❤
@laxmibaral4197
@laxmibaral4197 Месяц назад
यो जोडी चै साच्चै जोडि बन्दिए हुने भन्ने पो लाग्यो
@bibaslimbu6880
@bibaslimbu6880 2 месяца назад
धेरै रमाइलो भयो / साराङ्गि रोधिघर परिवार, साथै उपस्थित सम्पुर्ण कलाकार हरूमा कला यात्रामा सफलताको शुभकामना छ,,,
@kesharthapa5692
@kesharthapa5692 2 месяца назад
Nic song
@bishnukumarshrestha4201
@bishnukumarshrestha4201 2 месяца назад
Sundar dohori bhai bainiko ❤️❤️❤️
@SurBahadur-n7d
@SurBahadur-n7d 2 месяца назад
❤❤❤❤🎉🎉🎉🎉
@BalbikramGurung
@BalbikramGurung 2 месяца назад
Jaldo baldo bhai baini ko ramailo dohori sampurna team lai subh kamana xa
@dhanbahadur4391
@dhanbahadur4391 2 месяца назад
झोर्ले 🙏🙏🙏 जति हेरेयो त्यति कमेन्ट गर्न मन लयो मलाई त गित त गित मै सिमित हो तर यो जोडी देखेर गित हेरेर ताल बराही ॐ कसम उहाँ हरु को जोडी रेल्ली म देख्न पाउ सिदर्थ आले लाफा को सुरु को सब्द तल बराही छोएरा गउनु भयो एउटा छुट्टै क्षमता प्रतिभा भको गायक हुन् 🎤🎤 सिदर्थ आले मगर 🎤🎤
@dkdk596
@dkdk596 2 месяца назад
आहा सारै ए रमाइलो ❤❤❤❤❤
@DomanGurung-w7x
@DomanGurung-w7x 2 месяца назад
दामी दामी 👏👏
@ShivaRana-n1j
@ShivaRana-n1j 2 месяца назад
yo Jodi ko bag 2 pni launu hola
@tirthagurung1536
@tirthagurung1536 Месяц назад
Aahha beautiful singing 🎤🎤Bhani ko voice beautiful xa all the best both of you 👏👏👍👍
@amritmagar1472
@amritmagar1472 2 месяца назад
Dherai ramro xa bhai baini ko git 👍👍
@asisroka8301
@asisroka8301 2 месяца назад
❤❤❤❤dami Xa la nice song
@MinaUchai-y1r
@MinaUchai-y1r 2 месяца назад
Very nice dohori❤❤❤❤❤
@LAFAMAGAR-fb9bm
@LAFAMAGAR-fb9bm 2 месяца назад
बयान गरि सक्नु छैन यो दोहोरी को लास्तै मन पार्‍यो मलाइ
@amarthapa7972
@amarthapa7972 2 месяца назад
Madhu jee monxe pani ramree, bolai pani ati meetho dohori pani lastai ramailo bho pargatiko kamana, aja ko basai outstanding performance, Entire saranggi sansat team lai many thanks. Chij Grg ani Madhu Thapa jee ko dohori herna Paaiyos Sir Kamal jee,❤❤❤🙏🙏🙏🙏
@prayashalemagar9501
@prayashalemagar9501 2 месяца назад
Wow dohori yasto po ho ta ani afuno magar bhasa bichbichma wow dami sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉🎉
@magarbishal1413
@magarbishal1413 Месяц назад
😊😊😊😊😊😊
@bishwastanahunge5378
@bishwastanahunge5378 2 месяца назад
मिठाे दोहोरि
@yougbahadurmgr3362
@yougbahadurmgr3362 2 месяца назад
Dohori chahi ati maja ayo sunnalai feri pani sunna paiyos safaltako suvakamana xa dubai janalai
@lokeshbudha5400
@lokeshbudha5400 2 месяца назад
Waw kati ramailo dohori
@narayanthapa473
@narayanthapa473 2 месяца назад
wow kati ramro dohori❤❤
@ShreeRajali
@ShreeRajali 2 месяца назад
जहाँ सिद्धार्थ त्यहा आहा 😮 न छुताइ हेर्ने गर्छु सारङ्गी सन्सार
@mgrbaral4575
@mgrbaral4575 2 месяца назад
झोर्ले सम्पुर्ण सारगी सन्सार तिमीहरूलाई दोय कलाकार को अति नाइ दम्दार प्रस्तुती अब को पालो समय ले साथ दिन्छ भने लन्थु चिज गुरुङ र मधु बहिनी को यौता अपिसोद ल्याउनु होला कमल सर
@dalbc-uh7rz
@dalbc-uh7rz 2 месяца назад
अति राम्राेसा ुारङगि सनसार
@mayalou4260
@mayalou4260 2 месяца назад
Aha Sitharta ale🎉🎉🎉
@RoudyKizimMager-wx4cc
@RoudyKizimMager-wx4cc 2 месяца назад
Wow Sidhartha lafa always support you 🌹🙏🌹🙏🥰🥰🥰
@jitbahadursaru2764
@jitbahadursaru2764 2 месяца назад
हो यस्तो पो होनि दोहोरी गाउने तरिका धेरै धेरै सम्मान छ❤❤❤उता भने बले भन्ने जन्तु ले बिना मेसै बे मत्लब्मा हासेर बिकृती फैलाउदैछन। दोहोरी गितको मजाक बनाउदै गाउछन😢😢😢
@bishalthapa5190
@bishalthapa5190 2 месяца назад
सारै रमाइलो दोहोरी सुन्न पाइयो सबैलाई धेरै धेरै धन्यवाद! म सधै नियमित हेर्छु !सारङगी सनसार सम्पुर्ण टिम लाई अझै धेरै धेरै धन्यवाद
@RukAle5657
@RukAle5657 2 месяца назад
Ati mitho Dohori Sidhartha bhai ra madhu bahiniko ❤❤❤
@okhaldhungavlogar
@okhaldhungavlogar 2 месяца назад
अति रमाइलो ❤❤
@RajuNapali-p9x
@RajuNapali-p9x 2 месяца назад
दामि दामि ❤❤
@gyanu246thapa
@gyanu246thapa 2 месяца назад
वाद्यवादन टोलि सारङ्गी संसारको अत्यन्तै राम्रो छ मलाई त बाजाले नै लट्ठ पर्ने गर्छ।बजाएर साथ दिने सम्पुर्ण कलाकार प्रती सम्मान छ।
@mansingh4880
@mansingh4880 2 месяца назад
Yo dohori sachikai Ekdamai mitho ani ramailo lagyo suner herer sarai anand aayo dohori katikher sakiyo thahai bhayen best of luck to all team
@udekgurung2314
@udekgurung2314 2 месяца назад
ल राम्रो छ, बधाई🎉
Далее
Would you go on a Blind Date in Italy?
0:51
Просмотров 18 млн