दाजु तपाई देशको लागि चाहिने गतिशील युवा हुनुहुन्छ । तपाईं नेपाल फर्किनु हाम्रै समाजको लागि उर्जाशील हो। अमेरिकाको सुख सुविधा सबै त्याग गरेर नेपाल आउनु भएको युवा लाई सबैले सकारात्मक सल्लाह सुझाव र प्रेरणा प्रदान गरौं ।
उहाँ ले अमेरिका को सबै सुख्ख सुबिधा त्यागेर आउनु भको हैन नि कस्ले त्याग्छ हौ मैले बुजेको चाहिँ शिलु सिस सुत्केरि हुनु भयो स्यार्ने कोहि छैन सुजन भाई भ्ल्लगर पर्नु भयो नानि र सुत्केरि सुत्केरि स्यारेर बस्यो भने Vlog बनाउन Time हुन्न अनि 2 जना मा 1 जना ले अमेरिका मा कमाई गरेको पैसा ले खाना खानु Rent तिर्न बच्चा लाई डाइपर खाना काहा सक्नु तेहि भएर केही बसँ नेपाल मा बस्ने अनि फेरि सबै अमेरिका नै फरकने हो उहाँ हरु म पनि उहाँ हरुको ठाउमा भए यहि गर्छु अब नेपालमा आए पछि आफ्नो Vlog नि भयो नानि र सुत्केरि को स्यार नि भयो परिवार सबै सगै नि भयो सुजन भाईको Vlog बाट कमाईनि भयो 😀😀 मैले सहि guess गरेकि गलत guess गरे 🙏😀
अनि भोलि आफै झोला बोकेर खाडि छिर्ने त होला नि? कि नेपालमा माओवादी एमाले काङ्ग्रेस रास्वपा को झोले हो तपाईं? झोला बोकेर नेताले फालेको हड्डीले परिवार पाल्ने बाहेक अरु सबै जान्छ्न बिदेश engineering गरेको मान्छेले 30 हजार कमाउन सकेको छैन यहा भिसा खुकुलो मात्रै गर्ने हो भने 90% भन्दा बढी यो देश छाडन तयार हुन्छ्न नेपालिहरु नत्र यहाँ गर्नुहुन्छ के? मान्छे हुन परेन देशमा?
कुन गुइठे हो त्यस्तो निच । त्यसको गल्ती छैन कारण त्यसको गिदि नै त्यति नै हो।Dona Thapa को पनि प्रगति देखेर तपाईंको जस्तै खुट्टा तान्दै छ्न।तर आफ्नो बाटो नछाड्नु त्यस्ता close minded को पछि लाग्नु हुदैन ।
सुजन भाइ जस्तो सुपुत्र पाउनु नेपाल आमा को ठुलो सौभाग्य हो ?यो निर्णय लिन करोड मा येक ले गर्न सक्छ !अमेरिका मा बस्ने हरु को झुठो इज्जत गयो होला नि !यो भाइ लाई म दिल बात नै सम्मान garxu ! i respect sujan brother ❤❤❤❤❤❤
Brother I’m from Bardiya district but still I live in Kathmandu. Hats off you and your courage. Now a days America is dream country for 90 percent nepali youth. I saw Sujan Dhakal has knowledge he can does everything everywhere. Don’t worry brother you did abundant American luxurious life style. Who person can abundant his destiny I think nothing impossible for him. You are patriotic person I’m very glad your family bonding is very strong God bless you.
Uncle aunty ani hajur aama kasto understanding lagyo malai. Sujan dai ko daju bhai pani understanding lag6. Hajur aama gharko best member. Luts of lub sabbailai including Silu de nd cute 6ore. From Dubai ❤
हामी भ्लक 1 देखि आजसम्म हेरिरहेका छौ हजुर कस्तो मान्छे हो भनेर हामीलाई राम्रो सङ थाहा छ कसैले नराम्रो कमेन्ट गर्दै मा हजुर को बिचार बद्लिने पनि होइन नराम्रो कमेन्ट आउनु नि हजुरको लागि फाइदा हो so don't worry think positive do positive ❤❤ lost of love❤
Sujan jee, hami pani yetai chau US ma. ek dui janako negative comment aayo vandai ma teti chito reactive hunu ramro hoina. majority le taw ramro review diyo vani tyo ramrai ho. ra arko kura USA is very expensive.
सुजन भाइ हामी नेपाली जा गय पनि हाम्रो देश जस्तो अरु कुनै ठाउँ छैन धन्न तपाईं अमेरिका छाडेर नेपाल माइ केही गरेर बस्छु भनेर आउनु भो तेहिनै ठूलो कुरा हो अरुले जेसुकै भनुन आफ्नो काम तिर मात्रै फोकस गर्नु होला शुभकामना🙏🙏🇳🇵🇳🇵
Salute your strong determination to return home country with positive attitude of doing something 👏 👏👏Huge respect brother, God bless you. ( from vietnam )
मलाई पनि Singapore police ko job early retired हुँदा सन्सारमा नपाउने जागिर छोडेर हिडेको र पछि दुख पाउछ भन्थे।तर मेरो भिजन मेरो छोराहरुलाई नेपाल मै education दिने नेपालकै सस्कार सिकाउने अनि मैले केही सिक्ने vision थियो र छोराछोरीलाई garadution bachelor degree सकेका छन र म पनि समाज सेवा सडक ढल बनाउछु सबैको सम्मान पाएको छु। बाहिर गएपनी पैसा को महत्त्व बुझेका छ्न। मेरो घर राजधानीमा अहिले 6,7 करोड को value को छ भोको नाङ्गो छुइन।भन्नेले जे पनि भन्छ।पेन्सन 6 digit chha. आफ्नो wish ra vision ho.
Tapai lie jaha basda khusi lagcha tyahe nae basne ho sujan ji.....chahe nepal hoss ya america stay where you are happy.....Ignore negative comment and keep making videos.
म भाइ को ब्लग नियमित हेर्ने भित्र पर्छु। अमेरिकाको शहर देखि गाउँ सम्म अनि नेपालको काठमाडौ देखि दमक सम्म।भाइको सरल मिजास र मीठो बाणीले मलाइ प्रभावित बनाउछ
Sujan Dada Namstee 🙏i am your new subscriber ..currently from Israel ...lots of love ..i love your vlog ... Nani lai Nepal ma xai mahina m ak patak vaccine lagaunu pardo rahex coz i gave birth in 2022 so my baby is in Nepal ... Nani lai vaccine lagye sake paxi give her Niko medicine cost 20 Rupess i guess ... Give her in every 4 hour so she will feel less pain or get fever hai dada 🙏.... Ur grandmother, father mother and ur wife is so humble ❤❤❤❤ Manche ko kam kura katne nai ho ..gare pani nagRe pani kura grxa .....hai ❤
nepalko barema sbaikura sunda dherai khusi lagxa america basere ek din phota khicdaima sukha x vaninxa yhako pida dherai xa belaima bijera nepal janu bhyao vai dhnebat?
Mero Maita ghar damak 8(13)..ani buda ko ghar chai mama chowk ho ..Ramro lagcha bhai tapai ko vlog herda ..Hamro damak hernu pawoda..ma ni class 9 samma ta chulla chulli padey ko 😀keep it up bhai ..we all support you from 🇬🇧 🇳🇵 ❤