हावा यो किरात धर्म को नाममा कलङ्क हो। हामी alrdy किरात हो किरातिको कुलमा सुगुरगोरु काट्ने चलन छ तर यो किरात धर्मवालम्बी हरु ले हाम्रो सस्कृती मास्न लागिसके सबै कोहि क्रिश्चियन कोहि हिन्दुको फोटोकपी छ।यसरी हावा धर्म निकालेर किरातको नाम दिदैछन।😎
किराँत भनेको धर्म,जात,थर आदि को नाम होइन यो समुदाय को नाम हो।प्राचीन समयमा यस भित्र धेरै समूह हरु पर्थ्यो जसले आफू लाई स्वतन्त्र पहिचानमा लगेको थिएन।बौद्ध,हिन्दु धर्म परिबर्तन र आ आफ्नो समुहको अलग पहिचान र राज्य गर्ने लोभले यी समुदाय छिन्न भिन्न भएको हो।अन्यले आधुनिक कालमा मतवाली भन्ने मानव नश्लमा मङ्गोल नश्ल को कैलास क्षेत्र देखि नेपाल अनि हालको आसाम नागा भुमी सम्म प्राचीन कालमा रहेका हरु नै किराँत हरु हुन् ।धर्म प्राकृत वाद,पित्री बाद,झाक्री वाद जस्तै युमा,युमा यासोकेनी,बोन आदि हुन् ।कोच किराँत,कोल किराँत,राज किराँत आदि श्रेणी हरु ठाउँ विशेष आर्य समाजले दिएको नाम हो नत्र किराँत समुदायले आफू ले आफू लाई सिकारी यथा योद्धा जाती भन्न रुचाउथे किन कि हाल पनि किराँत भित्र को विभिन्न जातिय समुहको नाम सिकारी तथा योद्धा पहिचानमा छ।उपत्यका को किराँत राजा जितेदास्ती को समय बाट बौद्ध धर्मको प्रचार पछि यी विशाल समुदाय भित्र धर्म परिबर्तन को सुरुवात सङ्गै समूह हरु बिभाजित हुन थालियो र पछि आपसी झै झगडा स्वतन्त्र हुन को लागि गरिएको आपसी गुरिल्ला युद्ध हरु पछि किराँत समुदाय ९ लाख बाट हाल को चार किराँत समूह मात्र रहदा कम्जोर अबस्थामा उपत्यका मा हार भएको थियो।उपत्यका बाट राज्य बिस्थापित भए पछि मात्र आ आफ्नो समूह बाट मुन्दुम,काइतेन,आखेन आदि ग्रन्थ हरु भिन्न जाती आदि को सिद्धान्त सहित जन्म भएको हो।
Kirati ko yetihas aajako dinma aayera mettidaixa, yetihasma hamro kiratiko mudumko barema sayed kirati rai jati sabailai thanai xa hola. Proud to be kirati🙏🙂
ठिक हो वहाँ किरात लिम्बू हो र किरात धर्म मान्नुहुन्छ । तर, अहिले राई लगायत केही जातिहरु पनि हाम्रो पनि किरात धर्म भन्न थालेका छन् अनि राईले भन्ने गरेको किरात धर्म चैं कुन महाँपुरुषले स्थापना गरे होला ? लिम्बूहरुको त प्रष्टै छ महागुरु फाल्गुनन्दले स्थापना गरेका हुन किरात धर्म ।
फाल्गुनन्दको निर्देशन अनुसार बलिपुजा मदमदिरा देवि देउताको नाममा चढाइन्दैन।तर धर्म किरात नै हो।राई लिम्बुले कसैले बलिपुजा मदपान प्रयोग गरे पनि समग्रहमा भन्नू पर्दा हामी किरात धर्मका नै हौ।हाम्रो धर्म किरात नै हो।
Kirati people will totally merge into the race of madheses bahun chhetri dalit in Nepal india.....because most kirati people especially women or girls cannot live or satisfy without the bushy hairy long Sharpe and big...of madheses bahun chhetri dalit.it shows the data of their hybridisation.I never even imagined that kirati people would disappear so soon from this earth.
Jaba deutaa aaera kaamxa vanni bitikai mailay bujhyo hindu rahixa.Devi deutaa bir masan ta Hindu Jhakrilay khelauxa. Maanxe kaamni vaneko nai devi deutaa chadera ho. Yo kirat dharma hoina hindu ho