Тёмный

सुनको कथा | Sunko Katha - Herne Katha EP04 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 1,3 млн
50% 1

हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।
Sunko Katha (Story of the Gold), 4th episode of Herne Katha. This story is about a gold prospecting ethnic community on the bank of Karnali river in Baridya, western Nepal.
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: hernekatha.com
फेसबुक : / hernekatha
ट्वीटर : / hernekatha
इन्स्टाग्राम: / hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: hernekatha.com
Facebook : / hernekatha
Twitter : / hernekatha
Instagram: / hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside RU-vid without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@laxmigrg1074
@laxmigrg1074 6 лет назад
सुन चाल्ने दिदी कति राम्रो सगँ विना हिच्किचाई अात्मविश्वासकाे साथ विध्या दिदी सगँ बाेल्नु भएकाे कति धेरै मिहिनेती हुनुहुन्छ, वहाँहरूलाई अाधुनिक सीपहरूकाे तालिम दिन पाए जीवन अलि सहज हुनि थियाे हाेला। वहाँहरूकाे 💞
@debokidevi6067
@debokidevi6067 4 года назад
Hii
@jitanrai9976
@jitanrai9976 2 года назад
Good
@lalalucky556
@lalalucky556 5 лет назад
पत्रकारको भुमिका कस्तो हुनुपर्छ यहाँ दिदि बाट सिक्नुहोस खाली गलत शिर्षक राखेर पत्रकारिता हुदैन
@salinamajakoti7244
@salinamajakoti7244 3 года назад
I agree
@proudnepal7090
@proudnepal7090 5 лет назад
यसरी नदीबाट सुन भेटिनुले नै कर्णाली नदिको कुनै न कुनै भेगमा सुन छ ।चाइनाले तेतिकै भनेको होइन ।। नेपाल सुनै सुनमा सुतेको देश हो भनेर
@bhupendrabharatih6473
@bhupendrabharatih6473 4 года назад
7oiop0055dp90
@rksatgauwa3404
@rksatgauwa3404 4 года назад
१००%सहि कुरा
@sangaynamdrolhyolmo4157
@sangaynamdrolhyolmo4157 3 года назад
Maile ta kathmandu area bitar ni chha baneko suneko thiyo.tara kura chai suneko hoki..sma kati sachai chha tyo thaha bayena
@kubergurung1434
@kubergurung1434 5 лет назад
बिचरा मेरो देस बालुवा मा सुन छ तर हामी बिदेसिनु पर्ने ।।यी दिदी हरु जस्तै मन्छे लाई अझ राम्रो सङ ब्याबस्थाप्न को खाचो छ
@madhavnepal2532
@madhavnepal2532 6 лет назад
कति मिठो नेपाली भाषा बोल्नु भएको हाम्रा चेलि हरु ले ! धन्यवाद बिद्या बहिनि ! सार्है राम्रो ...
@KrishnaMainali
@KrishnaMainali 6 лет назад
Their speaking skill and knowledge is sweet and amazing than education certificate holders ❤❤❤
@teachingnepal6276
@teachingnepal6276 3 года назад
💜💜💜
@himmatrai401
@himmatrai401 3 года назад
Your text is wow
@aayushchy2267
@aayushchy2267 3 года назад
No words for u sir❤❤😊
@pawanpaudel524
@pawanpaudel524 6 лет назад
विज्ञानले त धेरै पछि भनेको हो कि सुनको घनत्व (Density ) अरु बस्तुको भन्दा बढी हुन्छ भनेर । त्यो भन्दा पहिला नै थाहा पाएका यो समुदायको रमाइलो कथा ।
@chandanraut55
@chandanraut55 2 года назад
@ll
@chandanraut55
@chandanraut55 2 года назад
@ll
@victorranabhat4690
@victorranabhat4690 6 лет назад
यस्तो दमदार कार्यक्रम,यस्ती राम्री बिध्याजीको मिहिनेतलाई subscribe थोरै भयो साथिहरू,सबैले पहिला ससकराईब गरौ,अनि लाईक र कमेन्ट,सेयर सबै गरौ,यसले बिध्याजीलाई अझै काम गर्ने हौसला मिल्छ,
@ompuri6108
@ompuri6108 6 лет назад
दिदि को कुरा गर्ने सैली सार्है मन पर्यो ,कति मिठास बोली !!!
@devwaibatamang6861
@devwaibatamang6861 6 лет назад
विद्या जि हजुर को हेर्ने कथा हरेक episode हरु हेदै छु धेरै आनन्द लाग्छ यसरि नै सधैं भरि हेर्ने मौका मिलोस
@salinamajakoti7244
@salinamajakoti7244 3 года назад
Same here
@raulsingh3141
@raulsingh3141 6 лет назад
I am not trying to discourage the rest of the anchors but Bidhya Didi just takes the presentation to another level...the way she asks questions makes the speakers feel superior and thus probably making them open up so easily,she makes herself so down lifting the show to heights.. probably the best media person with charismatic persona... heights to achieve...all the best to entire team
@bhaktakarki7385
@bhaktakarki7385 3 года назад
हामो सरकार ले र हामो अनुसनधान ले यो समुदाय बाट नया टेकनोलोजी परयोग गरि सुन बगनु बाट बचाय सुनको आयत घटेर देश को आर्थिक र समाजिक परिबर्तन हुने थियो। Good presentations & super hit Voice quality 👍👍
@LAWARKUBER
@LAWARKUBER 6 лет назад
आहा ! कति राम्रो हेर्ने कथा l नेपाली समाज र जीवनशैलीलाई कति जीवन्त र मार्मिक तरिकाले पस्किनु भएको l ज्यान पाल्नकै लागि गर्नु पर्ने कठिन संघर्ष र पीडाका बीच पनि कति निश्चल हाँसो सहित बचेका छन् मान्छेहरु (सुनको कथा र चौकिनीको कथा), म त फ्यान नै भए कथा भन्ने यो शैलीको, कार्यक्रम निरन्तरता र सफलताको कामना हेर्ने कथा टीमलाई l
@prazwal64
@prazwal64 2 года назад
ब्यबहारिक शिक्षा र सरलताको सुन्दर मिश्रण । आधुनिकता र कागजी शिक्षामा सिमित हामिलाइ सुनको कथाले केही सिकाए जस्तो लाग्यो। नम्रता अनि आत्म्बिश्वास 🙏
@pravatadhikari4145
@pravatadhikari4145 6 лет назад
You're works are fantastic di, you're a role model for entire nepalese wonderful!! सुनको कथा त्यो दिदिको बोल्ने शैली अनि मिहिनेतले सारै मन छोयो आखिर यै त हो नि नेपालित्व! गर्व छ नेपाली मा!!
@GopalSharma-iz2kj
@GopalSharma-iz2kj 2 года назад
सुन चाल्ने मौलिक ज्ञान अनि तपाइँको खोज पत्रकारीता गजबको लाग्यो । तपाइँको पत्रकारीता र यस्ता मौलिक ज्ञानहरु युगयुगान्तर जारी रहोस ................................................................................................
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 6 лет назад
साझा सवाल सन्चालिका हुँदा देखिको फ्यान हू म बिद्या सिस २०७५ साल को हार्दिक मंगलमय शुभकामना छ।
@jeewan5201
@jeewan5201 6 лет назад
रावाखोले राई ma ni fan 😍
@MrBzu
@MrBzu 6 лет назад
Yata ma ni 🙋
@sirjanasilwal4522
@sirjanasilwal4522 6 лет назад
Me too
@lokeshbist96
@lokeshbist96 5 лет назад
@madhavphuyal82
@madhavphuyal82 2 года назад
Real Journalism
@sinekacharya3430
@sinekacharya3430 4 года назад
"बुवा मलाई फुटेको भाँडो पनि नदिनु होला मेरो कोठामा त्यतिकै बस्ला अनि मलाइ भैसि पनि नदिनु होला चराइदिने कोहि नहोला।" बिध्या दिदि ,यि शब्द कति गहककिला छन है।
@villagernepalese4825
@villagernepalese4825 6 лет назад
एकदम दमदार कार्यक्रम दिज्यु।।अझै सफलताको शुभकामना।।मैले पनि कालीगण्डकी नदीमा लाईभ देखेको छु सुन चालेको।4,5 घण्टा बसेर हेेरेको मजा लागेर।
@DEV_LIMBUU62
@DEV_LIMBUU62 6 лет назад
हेर्ने कथा एकदमै जिग्यासायुक्त र सन्चालिका ज्यु को सरल प्रस्तुतीकरण अनि आफ्नो देशको कुना कन्दराको दृश्य अनि जनजिविका देखाइदिनुभएको मा सम्पुर्न हेर्ने कथा युनिटलाई कार्यक्रम सफलताको हार्दिक शुभकामना 💐
@seraser1268
@seraser1268 6 лет назад
नेपालको खोलानालाको बगरमा यो हिसाबले त कति धेरै सुन होला ।
@roshanrawal4134
@roshanrawal4134 5 лет назад
पहिला सुनेको थिय। यो भिडियो हेरेर छर्लङ्ग भइयो। जे होस सुन प्रशोधन गर्ने तरिका गजब लाग्यो । धन्यबाद बिद्दा चापागाई दिदि।
@sandeepkarki1108
@sandeepkarki1108 4 года назад
Malae ne
@Rimsunar
@Rimsunar 6 лет назад
बिध्या जि निकै मर्मस्पर्शी लाग्यो कति मेहनत छ है सुन चाल्न । यस्तै यस्तै अन्य पुर्खले गरेका काम देखाउनु होला धन्यवाद
@lelinakhadka3543
@lelinakhadka3543 6 лет назад
Tomorrow is my exam and i am addicted to 'Herne Katha' 's episodes, up next continued till more than 9 episodes. Thank you Bidhya Chapagain dijju and team for letting us know the unheard stories of remote Nepal.
@nishabhattarai7
@nishabhattarai7 6 лет назад
Ocean of knowledge and skills!! They all speak so beautiful and bold!
@himalonline776
@himalonline776 6 лет назад
Really great programme bidhya didi
@saugat55
@saugat55 6 лет назад
exactly !
@rasmilasuwal1788
@rasmilasuwal1788 4 года назад
well said
@amritkarki9873
@amritkarki9873 6 лет назад
katha vaneko yesto po ho; yesto jiwan nai katha ho; herna laayak ko katha ho; jindagi le variyeko mann chune katha ho-herne katha ho: Dherai dherai dhanyabad purai team ra katha ka paatra harulai
@successgurung789
@successgurung789 6 лет назад
कति मजाले बोलेको..They are so bold &talented..Inspiration❤❤
@mohansarki6741
@mohansarki6741 6 лет назад
बिधा जि हजुरका कार्यक्रम अतिनै मन पर्छ। लुकेका र ढाकिएका प्रतिभा लाई जन्ता सामु लिइदिनु हुन्छ। आत्मै देखि हजुर लाई मेरो सलाम धन्यवाद उत्तर उत्तर प्रगतिको कामाना गर्दछु जय नेपाल
@kshitizk2936
@kshitizk2936 6 лет назад
बिध्या दिजु हजुर मा कार्यक्रम सन्चालन गर्ने एस्तो दम दार पावर छ।
@surendrapokhrel4545
@surendrapokhrel4545 6 лет назад
एकदमै उत्कृष्ट, निष्पक्ष र जवाफदेही छ हजुरको यो कार्यक्रम । कुनै कमजोरी भेट्न सकिन्न । यसैगरी बिपन्न बर्गको आवाज र दृष्टि बन्नुहोला हाम्रो सहयोग निरन्तर रहनेछ बिद्या जि
@SahayatraTV
@SahayatraTV 6 лет назад
बिद्या जीले साझा सवाल छोडेपछि सुरु गर्नु भएको हेर्ने कथा नियमित हेरिरहेछु ! निक्कै मन पर्छ यस्तै देश भित्रका बाहिर आउनु नसकेका विभिन्न कथाहरु क्रमश: बाहिर ल्याउँदै जानु होला सफलताको कामना ...!
@IshwarThapa
@IshwarThapa 6 лет назад
धेरै राम्रो लागिरहेको छ पहिला थाहा नभयर हेर्न नपाए पनि अहिले सबै भागहरु हेर्दै छु, सुन खोज्ने र तेहाको सबै कुराहरु सुन्दा देख्दा धेरै बुझ्न पाइयो
@premtamang7628
@premtamang7628 6 лет назад
मैले त दिदी तपाईंको कार्यक्रम सुरु भएकै दिन channel subscribe गरेको नि तपाईंको कार्यक्रम सारै मन पर्छ दिदी !!!
@shankarmanbajracharya2700
@shankarmanbajracharya2700 5 лет назад
विद्याजी लगायत सम्पुर्ण टिमलाई साधुवाद यसरी नै नसुनिने हरुको आवाज तपाईहरु मार्फत सुनिरहनु देखीरहनु पाउँ धन्यवाद !
@anuragsubedi4174
@anuragsubedi4174 6 лет назад
Best program in nepali history. Thank you Bidya jee.
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 4 года назад
मेरो देस य्स्तो देस हो जहा पानीको भन्डार र सुन खानी नुन खानी फलाम खानी के छैन हाम्रो देश मा पर्बिधी र अबसर पायो भने स्वर्ग हो नेपाल
@subashlama9802
@subashlama9802 6 лет назад
धेरै खुशी लागेको छ विध्या दिज्यू हजुरले यति धेरै राम्रो कार्यक्रम सन्चालन गर्नु भएकोमा । हजुर प्रति धेरै आभरी छु ।
@SuvasAgam
@SuvasAgam 6 лет назад
बिद्या जी , हजुर ले गरेको कुरा , अनी वहाँ हरु को कुरामा कुनै पत्रकार र अन्य बिच को दुरी देख्दिन , जुन साह्रै मिठो लाग्छ , अन्तमा गाउ, त्यहा को रहन सहन, गीत अनी गीत को अर्थ लेखिदिनु भएको मा त झन आभारी भए । गीत सुन्दा सुन्दै आँखा नै रसाए । म साह्रै खुशी छु हजुर जस्तो को कर्म देखेर । प्रेम लाई काम बनाउनु भएको छ, अनी काम लाई प्रेम गर्नु भएको छ तेसै ले यस्तो सुन्दर श्रीजना गर्न सक्नु भएको छ . साधु साधु साधु ( जय होस् आझै राम्रो हुँदै जाओस )
@sushillamsal6819
@sushillamsal6819 6 лет назад
Suvas Agam तपाईको गजल गायनको चाहिँ म ठूलो प्रशङ्सक 😍😍😍
@SuvasAgam
@SuvasAgam 6 лет назад
सुशिल जी कस्तो खुशी लाग्यो हजुरको Message देख्दा । हजुर को प्रेम को लागि आभारी छु ।
@bikashkoirala6297
@bikashkoirala6297 6 лет назад
आहा क़ती राम्रो programme.........::::बिद्या जी keep it up.......And god bless you
@MadanSuvedi
@MadanSuvedi 2 года назад
The folk singing and gold processing are the most beautiful segments of their life. The girls who talks with Bidya is so knowledgeous, so fluent and confident. How happy these women look even in a meager income! I wish them be rich by heart, mind and labour, if not so much in gold. Thanks a lot for bringing this episode to us.
@ombhaktarai2237
@ombhaktarai2237 6 лет назад
आह्हा हेरौं हेरौं लाग्ने । धन्यवाद दिदी हजुरको प्रस्तुतिले झन मनमोहक बनायो । बिर्सिनस्क्नुको प्रस्तुती
@thewondererlive
@thewondererlive 6 лет назад
This is also Nepal, thanks for showing us the picture and life of Nepal unseen.. Jay Nepal!!
@tilakpaudel2707
@tilakpaudel2707 6 лет назад
कति राम्राे सुनकाे कथा
@dilakshakya4344
@dilakshakya4344 5 лет назад
I regret not finding this channel before. So down to earth and so beautiful. Hoping to find more of these. Thank you so much for your work :).
@gyamurama4536
@gyamurama4536 6 лет назад
साझा सवाल भन्दा कमि नहोस तपाईंको प्रोग्राम शुभकामना
@laltamu467
@laltamu467 6 лет назад
thats right
@ghisingn-nabin2207
@ghisingn-nabin2207 6 лет назад
कति सम्मानित र परिश्रमी दिदीबहिनीहरू, हजुरहरूलाई सलाम । कति मिठास लाग्ने स्वर र प्रष्ट विचार ।
@rijalhariram3331
@rijalhariram3331 5 лет назад
नेपाल आमाको हर धर्तिमा पुग्नसफल एउटै मात्र विद्या चापागाईं ज्यु हजुरलाई धेरै धन्यवाद
@dhaminlamichhane8571
@dhaminlamichhane8571 6 лет назад
वाह बिध्या मिस लाई फेरि यो कार्यक्रम लियर आउनु भयको मा स्वागत अनि धेरै धन्यवाद खुशी लाग्यो कति सफा अनि सुद्द बोल्नु भको है मन पर्यो
@raiprakriti5407
@raiprakriti5407 6 лет назад
Magnificent programme!A country Nepal is rich in natural resouces as well as many more things.After watching it,i am feeling that there is only lack of enthusisum through the so called resposible persons and offices in the country.
@amarmajhi5586
@amarmajhi5586 2 года назад
हेर्ने कथा अनि हेर्नै पर्ने श्रिंखलाहरु । धेरै राम्रो कथावस्तु विध्या दिदी । तपाईको बोल्ने शैली , मिठो बोलि , साहित्य अनि मिठा मिठा प्रस्तुतिहरू , हिमाल पडाड तराईका तथा सिङ्गो नेपालका नदेखिएका नसुनिएका हेर्नै पर्ने विषय वस्तुहरू निकै राम्रा छन् । आगामी एपिसोडहरुमा उच्च सफलताको कामना । keep it up. Well done. Love this show. ♥️❤️ यति धेरै दुःख गरेर comment गरेको यहि show लाई मात्र हो ! Thank you हेर्ने कथा टिम and Bidhya di.
@laxmibasnet4925
@laxmibasnet4925 6 лет назад
kasto mitho bolnuhudo raix sun xanne dd ....
@tejkhatri4836
@tejkhatri4836 5 лет назад
पहिले को भयपनी सबै हेर्दैछु हेर्ने कथा धेरै मनपर्यो बिधा जि लाई सलाम छ
@bikramdahal2486
@bikramdahal2486 6 лет назад
गज्जब । अझै हेर्न पाइयोस् शुभकामना बिध्या दिदी ।
@bhumisagar1922
@bhumisagar1922 4 года назад
Aafanai saskrti.aafnai vasa .wa .jogaunu paye😍😍😍
@bhuwanthulung2411
@bhuwanthulung2411 6 лет назад
राम्रो लाग्यो मलाइ त हेर्ने कथाको सबै भाग हेर्दै आउदैछु।बधाई साथै शुभकामना छ कार्य सफलताको ।
@hariram.sigdel
@hariram.sigdel 6 лет назад
अति उत्तम पेसा यस्लाइ आधुनिकता मा लान सके कति राम्रो
@meghrajthapa5203
@meghrajthapa5203 6 лет назад
सुन त नदीमै छ तर आधुनिकरूप मा झिक्ने ब्यवस्था गर्नु पर्यो र अधिकार नि उनि हरु लाई दिनु पर्यो।बिध्या दिदीको टिम लाई धन्यबाद!
@rasmilasuwal1788
@rasmilasuwal1788 4 года назад
umm tye ta vanya nepal mai sun paya pachi ta sasto pani hola ni haina..tara kasto garho raicha sun nikalna ta
@amarthapa9093
@amarthapa9093 6 лет назад
आहा कति मिठाे बाेलि बचन धन्यबाद साझा सवाल
@susmitapun5984
@susmitapun5984 6 лет назад
I almost cried when I heard that u left BBC Sajha Sawal bt now i feel relief seeing u Bidha ma'am.😀
@thomasmagar8385
@thomasmagar8385 6 лет назад
कति राम्रो कार्यक्रम अझै सफलताको शुभकामना
@user-li8ld1fg2o
@user-li8ld1fg2o 6 лет назад
गज्जब लाग्यो फरक अनि नौलो कथा 👌
@Roshanaadhikari
@Roshanaadhikari 6 лет назад
Bidhya didi feri pani dekherw yekdam khushi laagyo... Tapaile j garnuhunx malai sabai ramro laagx.. media batw kahilai pani najanu hola 😍😍😍
@devrajpandey2461
@devrajpandey2461 6 лет назад
दिदी हजुर को कार्यक्रम संचालन गर्न तरिका असादै राम्रो लाग्छ ।
@sabitapakhrin9829
@sabitapakhrin9829 6 лет назад
Molai hajur le question garnuvako tarika sarai man parcha..... Kati sahaj tarikale answer linu huncha...💚💚👏👏
@bishalnepal3326
@bishalnepal3326 4 года назад
हजुरको बोली अनि कार्यको जति प्रशम्शा गरे पनि पुग्दैन दिदी। हजुर जस्तै पत्रकारले गर्दा पत्रकारीता चुलिएको छ। 😍😍😍बिनम्रता पुर्बक झुकेर हजुरको पाउ स्पर्श गरेर आशिर्वाद लिन मन छ दिदी। 😍😍
@symonsansar8156
@symonsansar8156 6 лет назад
वाउ बिध्या सिस्टर सङ सङै सुनारनि सिस्टर को नि बोल्ने शैली ले मन छोयो कति प्रष्ट बोल्नुभाको नेपालीमा ,अझै प्रगति गर्दै जानुहोला दुबै जना र त्यहाँ उपस्थित सबै जना,💕💞
@lakpagelicreation5085
@lakpagelicreation5085 6 лет назад
दिद्ज्यु साझा सावाल छोडेर यता पो आउनु भएछ , जे होस् यो कार्यक्रम पनि साझा सावल जस्तै लाग्यो । धन्यवाद !!!
@sambartamang3318
@sambartamang3318 6 лет назад
Lakpageli Creation da
@prashantbhandari1934
@prashantbhandari1934 6 лет назад
एकदमै मन पर्यो । अरु पनि हेर्न पाइयोस्
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 лет назад
दिजुले अनेक सोध्नु हुन्छ हौ। आन्द्रा भुंणी फोक्सो सबै खोतलेर्😂😂😂😂
@bhabarajrai5313
@bhabarajrai5313 5 лет назад
Sahi channel kholnu vako ho yesto po hotw nepali channel vaneko thank u hajur haru le hamilai yesto video herna aawasar dinu vako maa
@fillinglove7573
@fillinglove7573 5 лет назад
हाम्रो नेपालमा सुन पाउने यास्तो ठाउ पनि रहेछ धन्या हुनुहुन्छ बिध्या चापाइगाइ ज्यु
@bizongarbuja789
@bizongarbuja789 5 лет назад
निरन्तर हेर्ने प्रयास गरेको छु धेरै धेरै धन्यवाद बिद्या दिदि
@kushalthing7254
@kushalthing7254 5 лет назад
I don't have any words to explain ,bidhya di you are great!!!
@MuhammadAli-fy9vw
@MuhammadAli-fy9vw 4 года назад
Bidhya dijyu...lae...namaste ani nyano maya. Dijyu ko programme herera sarai ananda lagxa sathai dherai kura haru herna janna ra sikhnu paiyako xa. Dijyu ko programme herda herdai malae pani kei naya naulo garna mann lageko xa. Dijyu ko awaz katti decent polite sweet .
@insanidhungana5165
@insanidhungana5165 6 лет назад
I am a fan of your talking style, smile and politeness..great job Bidya sister..
@RAISUJAN
@RAISUJAN 4 года назад
Kati dherai mehenat garnu parne rai6. Hamro yo samudayeko khubi kati dherai kasari refine garne sabai wow respect
@prakaspun9579
@prakaspun9579 6 лет назад
Mero desh 🇳🇵 nepal Thari thari jaat jaati veshvusa Rahan sahan kati pyaro xa
@sangyogbantawarai724
@sangyogbantawarai724 5 лет назад
Youtobe Pani Herne Katha Sachikai Ek Dhama Man poro Sadhai Herxu Ma Abo Sabhai Hajur Haruko Katha
@khaddugaming9385
@khaddugaming9385 3 года назад
The way she interacts with them is really cute ❤️❤️❤️ The workers are also really great
@michaelhills3663
@michaelhills3663 4 года назад
Kati mitho kalkal bageko Karnali nadi
@birbahaduradhikari2188
@birbahaduradhikari2188 6 лет назад
Naya naya thau naya gau naya purana thau haru dekhna paiyo dherae khusi lagyo didi ma hajur niyemit flow garirako hunchu ma pani hajur haru sangai kam garna chahanchhu di
@waibamobileurlabari8395
@waibamobileurlabari8395 6 лет назад
"आईमाई" केटाकेटी कि "महिला" केटाकेटी?
@sunilrai2088
@sunilrai2088 6 лет назад
sarai ramro lagyo .....yesto thau pani ta rahexa hamro deshma..
@lalitdarlami4135
@lalitdarlami4135 5 лет назад
एकदम एकदमै मन पर्यो मलाई यस्तै यस्तै video हेर्न पाउ
@pyuthaniyamraj184
@pyuthaniyamraj184 4 года назад
आहा धेरै खुसी लाग्यो हजुर को यो एपीसोड हेर्दा अति नै राम्रो भलकुसारी गर्नु भको रैछ
@nirojsuryabanshi3711
@nirojsuryabanshi3711 5 лет назад
Aaha Kati ramro show...yehi program Ko through uniharulai kei skill development Ko training arrangement garnu sakiye uniharu laagi dherai madaat pug6... Keep it up Di very good show..
@mohanbk3341
@mohanbk3341 3 года назад
thanks bidhya dd for giving us opportunity to watch ,know about nepalese daily living style n struggle to survive as well as different cultures , land structure so on. In this video we knew that how those woman did the hard work to find smaller n smaller gold.but they are not having a real market price of gold , because we all know how expensive gold is. As they tell they are selling something 500 per lal but. The real price of gold in market is around 1000 per lal .there is different nearly more than half.that's why a poor people always be poor n struggling . Not only them all different occupational peoples have same problem .
@kesuprai1560
@kesuprai1560 6 лет назад
The journalism. No need of newsroom provoking debets. Great. Our Nepal
@melankc939
@melankc939 6 лет назад
sarai majjaa lageyo sachai sune ko katha aakhai le dekda dhan.e bad x tapai haru lai ....
@peterkandel3121
@peterkandel3121 6 лет назад
Wow! I just loved it so much! These people are so innocent. May God bless them! To the channel- you are doing awesome work. keep it up!!
@prakashalemagar1997
@prakashalemagar1997 5 лет назад
नेपालका विभिध संस्कृति तथा पुर्खादेखि चल्दै अाएका पेशाहरू एकदमै ध्यानाकर्षणका विषय देखिन्छ । एउटा सानो कार्यक्रमको सुरूवातले हामी एक ठाउँमा रहेरपनि धेरै ज्ञान् लिन पाईरहेका छौँ । हेर्न कथा कार्यक्रमले जन्मभूमि नेपाल हामीसामू छर्लङ्ग देखाएको छ र यश प्रस्तुतिले अाउने पुस्ताहरूका अध्ययन-अनुसन्धान का लागि बिशेष भूमिका अवश्य खेल्ने छ। सम्पूर्ण मिहिनेती टिमलाई लाखौलाख शुभकामना ।😊
@abirkhajum7597
@abirkhajum7597 6 лет назад
अतिनै राम्रो छ । मलाइ मन पर्यो है ।
@durgamagar5558
@durgamagar5558 4 года назад
Aaja sun kasary hudo rahexa dekhiyo jiban palna ko lagi manxe le harek chij ra dukha garnu parne best off lock all
@durgabahadurrai3270
@durgabahadurrai3270 6 лет назад
बिद्या दिदी ? त्यो साझासवाल भन्दा धेरैराम्रो कार्यक्रमको सुरुवातगर्नुभएछ धेरैनै उत्साहितछु
@deepakyonghang3242
@deepakyonghang3242 6 лет назад
बिद्या दिदी हजुहरुर्को हरेक कार्यले एक नया पन दिनछ हजुर हरुलाइ सलाम छ
@Ramesh-tk6rj
@Ramesh-tk6rj 6 лет назад
अाहा कति मिठाे बाेली ति पाैरखी दिदि हरुकाे😍😍😍😍
@sachingajmer5301
@sachingajmer5301 6 лет назад
bidhya didi ko fan .....such grat documentary diju
@gyanendrakhadka7016
@gyanendrakhadka7016 6 лет назад
Dherai ramro documentary bidhya chapagain miss i respect your interest. We want see more nepali documentary abot nepali life style
@pinky8153
@pinky8153 6 лет назад
discovery channel मा यसरि सुन छाटेको देखे थिए, नेपाल मा पनि यस्तो कथा देख्दा सारै उत्साहित भए र अर्को कुरा हामि नेपाली संस्कृति को धनि यहाँ प्रयोग हुने स्थानीय गीत संगीत सुन्दा, र त्यस ठाउ को संस्कृतिको बारेमा सुन्न पाउदा हामी आधुनिक नेपालि भनाआउदाहरु ले यस्ता ठाउ बाट सिक्ने कुरा धेरै छन.. मन आनन्दित हुन्छ, यस्तो देख्दा साच्चै हाम्री नेपाली कला र संस्कृति को धनि ...... अझै यस्तो कथाहरु को अपेक्षा राखे धन्यवाद.....!!
@sumanyakha2852
@sumanyakha2852 6 лет назад
Dherai ramro x yo herne katha ..🌹🌹
@priceactiontrading6609
@priceactiontrading6609 6 лет назад
Online job ko lagi what's aap me +9779805420444
Далее
Почему не Попал?!
00:15
Просмотров 27 тыс.
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ#cat
00:45